अपिल सर नेपाल कै न १ पत्रकार हो भन्ने जति येता हाजिर लु अपिल सर जस्तो नेपाल भरी हुन जरुरी छ अझ हप्ता मा ३/४ चोटि हेर्न पाये धेरै मज्जा आउनी थियो 👇️👇️👇️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
तेतिकै भनेको होईन नि माओबादीलाई खाओबादी वाह!अपिल सर हजुरलाई सलाम्🙏 सम्झन्छु कहिलेकाही पशुपति शर्माको गित सङ्गीत "लुट्न सके लूट कान्छा लूट सके लूट अरु देशमा पाईदैन नेपालमै हो छुट"
पार्टीको नाममा कमाउ धन्दा चलाएका यी ठगहरुलाई कडा कार्वाही हुनु पर्दछ र पिडीतहरूले न्याय पाउनु पर्दछ। अपिल सरको टिमलाई धन्यबाद, यो मुद्दा कसरी मिलाईन्छ अर्को एपिसोडमा अवस्य लिएर आउनु होला।
हाम्रो प्रदेश नम्बर १ मा पनि येस्तो पत्र कार चाइन्छ नेपाल भरी , अनी बल्ल पीडित हरू ले न्याय पाउँछन् नभए कति पीडित हरू भित्र २ दबिएर मर्नु परेको छ 😭😭 सच्चा पत्रकार अपील सर जय नेपाल 🙏🏻🙏🏻🇳🇵
धन्याबाद,,छ ,,अपिल त्रिपाठि,जि सलाम छ, ।। हो माऔबादि भन्ने डाँका र लुटेराको झुण्ड हो। यो देशै भरि यस्तै छ,कुनै न कुनै ठाँउमा भिन्न भिन्न,,चरित्र को लुटपाट भएको पाइन्छ। दलाली धन्दा जति सबै माऔबादि मान्छेले ठगि गनेँ गरेको धेरैनै प्रमाण छ। गा,वि,स,,नगर पालिका को वडामा समन्नय समिति बनाएर घर घरै मुद्धा बनाएर मिलापत्र गनेँ भन्दै दोहोरै लेबि(घुस) लि मिलाउने,भन्दै पैशा खाने,हस्पिटल मा सञ्चालन मा पद मा बसेर हस्पिटलमा असक्त हरु,सहयोग को लागि आएको औषधि,बेचेर खाने,यै बादि हो, मालपोत कायाँलयमा जग्गा बैना भएका हरु बिच,झगडा बनावटि गराएर कि हामिलाइ पनि पैशा दे नत्र,बैना फिताँ गराउन लगाउन,किन्नेलाइ किनिस भने तेरो खैरेत छैन भन्दै धम्काउने र डर देखाएर किन्ने र बेच्ने दुबै संग पैशा ठगेर ( लेबि) खाने यै माऔबादि भन्ने हरुनै हो।
ठगहरुको जमातसित कुरै न बुझी भर पर्नेहरु उस्तै हुन। तर निडर,निष्पक्ष अपिल सर जस्ता मिडिया कर्मिहरु अरु पनि उत्रीनु पर्छ अनि मात्र लुकेका अन्याय अत्याचार,बिसङ्गती,ठग लोफरहरु बाहिर निस्कन्छ। अपिल सरलाई सलाम! परम ईश्वरको सदा आशिष् मिलोस।