Тёмный

नेपाल तिब्बत सिमाना | सिन्जेमा ताल हुदै टिपताला भञ्ज्याङ् यात्रा | Nepal To Tibet Border 

Entertainment MMC
Подписаться 248 тыс.
Просмотров 75 тыс.
50% 1

नेपालबाट तिब्बत छिर्ने नयाँ नाका | ताप्लेजुङले लुकाएको अचम्मको ठाउँ | छायाँ देखिने पोखरी
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RU-vid च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Развлечения

Опубликовано:

 

17 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 213   
@mukundathapa6035
@mukundathapa6035 2 месяца назад
अाफु पुग्न नसके पनि यस्ता हाम्राे देशकाे धार्मिक तिर्थ स्थलहरुकाे दिष्यहरु देखाउनु भयाे तपाईं हरुलाई धेरै धेरै धन्ने वाद हामिले त त्याहा पुग्न सपना मात्र भयाे ।
@kumarilimbu8400
@kumarilimbu8400 2 месяца назад
सुइजरलेड जस्तो मेरो ताप्लेजुङ् को छोरी हु म तर देखे को चाइ थिए ना 🇳🇵🇳🇵🇳🇵🇳🇵यो भीडयो हेरे दुबई बाट तपाई हरु लाई धेरै धेरै धनेबाद🎉🎉🎉
@sagarthulung307
@sagarthulung307 2 месяца назад
❤❤❤❤
@AfnoTech
@AfnoTech 2 месяца назад
Thanks for sharing such a beautifull video
@sanulama6453
@sanulama6453 2 месяца назад
पुग्न नसके पनि तपाईं हरुको भिडियो मार्फत देखियो धन्यवाद 🙏
@mekhbahadurlama2941
@mekhbahadurlama2941 2 месяца назад
एति धेरै दुख गरेर नेपाल लाई चिनाउनु भएको मा धेरै धेरै धन्नेवाद्👌👌👏👏🇳🇵🇳🇵
@jaylama4958
@jaylama4958 19 дней назад
एति राम्रो द्रीस्य देखाएको मा हजुर लाई धेरै धेरै धन्यबाद
@uttampoudel3344
@uttampoudel3344 Месяц назад
अति सुन्दर नया ठाँउ र राम्रो ठाँउ
@bahadurminbk1618
@bahadurminbk1618 2 месяца назад
Yeti धेरै धुखा गरेर नेपाल लाई चिनाउनु भएको छ तपाईं लाई नेपाल आमाको सधी आशिष भै राखोस आउँदा दिन हरुमा पनि यस्तै साहसिक र रोचक कुरा हरु पस्किदै जानु होला यहाँको युट्युब यात्रा ले निकै सफलता पाओस सुभ कामन लभ यू ब्रो
@Durgadevi-ds7en
@Durgadevi-ds7en 2 месяца назад
❤😂😢😅😊❤
@lajalubibekmagar8634
@lajalubibekmagar8634 Месяц назад
अघिल्लो भिडियो हेरेर अाउने को को हुन्छ लाईक गर्नु होला
@sushilk.c.4199
@sushilk.c.4199 Месяц назад
अति सुन्दर दृश्य ,रोचक प्रस्तुति 🇳🇵🇳🇵🇳🇵
@TamangAbinash
@TamangAbinash 20 дней назад
Sir हजुरको video हेर्दा मनै आनन्द हुन्छ। sir
@p.nthapliyal3380
@p.nthapliyal3380 24 дня назад
अति सुन्दर अदभुत मंत्र मुग्ध करने वाले दृश्य का अवलोकन कराने वाले आपकी प्रस्तुति को धन्यवाद और आभार आपने स्वर्ग की अनुभूति करा दिया
@chakradhanrai6848
@chakradhanrai6848 2 месяца назад
यस्त स्वोर्ग जस्त हाम्रो देश अपराधी हरुले बेच्छन
@user-bi3fv5vb4x
@user-bi3fv5vb4x Месяц назад
अति सुन्दर नेपाल
@bhavimukhia7401
@bhavimukhia7401 Месяц назад
Beautiful Nepal. Thanks for sharing your experience. Love it.
@user-ib8is3kw6n
@user-ib8is3kw6n Месяц назад
Video herda pugeko jasto lagyo.......thank U for video 🙏🙏🙏🙏
@shyamrajrai5624
@shyamrajrai5624 2 месяца назад
नदेखिएको नपुगिएको सुन्दर ठाउलाइ तपाइको युट्युब मार्फत देख्न पाइयो जस्को लागि धन्य्बाद।
@user-sm7ek7jk4t
@user-sm7ek7jk4t 2 месяца назад
विशेष धन्यबाद नेपालको प्राकृतिक मनमोहक सुन्दरतालाई पुग्न नसकेका हरुलाई देखाउँदा आफू नै पुगे जस्तै भयो एकदम खुसी लाग्यो।
@sumirashrestha8738
@sumirashrestha8738 2 месяца назад
कुनै कृतिमा फुल बारि बनाउनै नपर्ने प्रकृति ले एस्तो फुलबगान दिने हामी नेपालीको सौभाग्य
@railphangkiranti1883
@railphangkiranti1883 2 месяца назад
म आफु नपुगेको, नदेखेको यति सुन्दर ठाउँ बडो दु:ख गरेर देखाई दिनुभएकोमा धेरै धेरै धन्यबाद मनोज सर। 🙏💘
@mohanrai9825
@mohanrai9825 2 месяца назад
साचै सुन्दर म अमेरिकाको कोलोराडो राज्य को अरभडा भन्ने ठाउ बाट हेर्दैछु धन्यबाद
@mohanbhattarai1159
@mohanbhattarai1159 2 месяца назад
काेटलिङ्गेा र चिमालकाे फूलहरु गुराँसकाेफूलदेखाउनुभयेा भाईहरुलाईधन्यबाद।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 месяца назад
so very nice ❤❤❤❤ जय नेपाल
@narbahadurrai5033
@narbahadurrai5033 2 месяца назад
आफूपुगणनसकोपनितपाईहरुकोभिडीयोमारफटमपनिसिनजेमातालपुगेरआये धननेबात।
@user-lh4nf4rp2p
@user-lh4nf4rp2p 2 месяца назад
धेरैराम्रो देखाउनु भयो हाम्रो नेपालको सुन्दर ठाउँ हरु हजुर हरुलाई धन्या वाद।
@padamair9717
@padamair9717 24 дня назад
Kasaile na dhekheko thao dekhani vo hajur lakh lakh badhai cha
@bikashmukhia7938
@bikashmukhia7938 2 месяца назад
हजुरहरुको यो पहल एकदमै उत्कृष्ट छ त्यसको लागी आन्तरिक मनवाटै धेरै धेरै साधुवाद 🙏🙏 मेरो एउटा हजुरहरुलाई सुझाव कुनै ठाँउमा जानु हुन्छ त्यँहाका वासिन्दाहरु सऺग भलाकुसारो साथै त्यँहाको(ठाँउको) बिषयमा जानकारी उपलब्ध गराँउन भए अति उत्तम हुने थियो! अन्यथा नलिनु होला🙏
@SumanTamang-gu5yt
@SumanTamang-gu5yt 2 месяца назад
सुन्दर प्रस्तुती को निम्ति अंतर हिर्दयबाट धन्यवाद तपाईंको सुंदर आँखाले हामीले अवलोकन गर्न पायौ धन्यबाद आजका दृस्य अतिनै राम्रो अजै यतो वेजोड भिडियो को अपेक्षा साथै तपाईंहरू सम्पूर्ण टोलीको सुसुस्थ कामना गर्दछु
@ParusuramParusuram-hr5nr
@ParusuramParusuram-hr5nr 2 месяца назад
Wow ati sundar thaun himal ani manoram drisya sarai man lubhayo. Sake samma nepali haru janai parne jasto xa ati sundar
@mrsolitude8677
@mrsolitude8677 Месяц назад
Paradise.... Thanks for your video
@chemjongramesh6606
@chemjongramesh6606 2 месяца назад
म पान्थरे लाइ पनि थाहा थिएन, पूर्वमा पनि माेति लुकेकाे रैछ , बल्ल थाहा भयाे, ❤❤❤❤❤❤❤❤❤।याे च्यानललाइ विशेष अाभार प्रकट गर्दछु
@kailashpatirai
@kailashpatirai Месяц назад
Very very very beautiful place 🧡
@chandradobal5115
@chandradobal5115 2 месяца назад
हार्दिक बधाई एवं धन्यवाद सर।
@anilbk843
@anilbk843 2 месяца назад
Sachikai sangarsa ko yatra gari eti sundar hamro nepal ma lukeka thau haru dekhaunu vaykoma hajur lai dherai dherai dhannewad sir. God bless you 🙏🙏🙏🙏🙏🙏
@sharmamahesh-jx2yi
@sharmamahesh-jx2yi Месяц назад
धन्यवाद ज्ञापन कठितरसौदरलधश यदेखा यकोमा
@user-dy3bv1hu3m
@user-dy3bv1hu3m 2 месяца назад
Dhanyebad cha hajurlai
@kusumghartimagar3497
@kusumghartimagar3497 2 месяца назад
Kasto ramailo thau pugna na sake pani yet ramro drishye dekhaidinu vo hjr haru sampurn lai hridaye dekhi naman🙏🙏🙏
@bhavimukhia7401
@bhavimukhia7401 2 месяца назад
Good job bhai haru. You are bringing remote Nepal closer to people who cannot reach there. Love it.
@user-de9jv1rr4l
@user-de9jv1rr4l 2 месяца назад
Dherao dhanyabat uk bata
@user-mh6ct6wq3p
@user-mh6ct6wq3p 2 месяца назад
एकादेसको कथा जस्तो बाबू बाजेले भन्नुभाको थियो आज तपाईं हरुको कारणले देख्न पाइयो धन्यबाद?
@SonamYang-tr3jj
@SonamYang-tr3jj 2 месяца назад
एकदम खुसी लागेको छ हजुरको यो भिडियो हेरेर ओलाङ्चुङ गोला पुगेको जस्तै भयो मलाई नि त्यो भिर पाखा पखेरा सबै तिर गइयो तर अहिले त्यो ठाउँमा न हुँदा खेरी पनि हजुर जस्तो महान हरुले दुःख संग्रस गरेर भिडियो बनाउनु भएरता हेर्न पाइयो धेरै धरै धन्न्यबद साथै त्यो हजुर हरुको सहयात्रा मा साथ दिने मेरो भई लाई पनि
@suryamanshrestha1925
@suryamanshrestha1925 2 месяца назад
Sinjema tal sammako kathin yatra garnubai drushyavalokan garaunu bhayekoma hardik dhanyavad gyapan gardachhu !
@Sujantamu614
@Sujantamu614 2 месяца назад
sarai ramro sir
@tgsfile1515
@tgsfile1515 2 месяца назад
भाई मजा आयो भाईको सबै भिडीयो हेरी रहेको छु म नेपाल घुम्न गए काठमाडौं र पोखरा सोचेको थिएँ तर अब म नेपाल घुम्न गए यस्तो जगह जाने छु म पनी भारतको पहाडी क्षेत्र बाट हो👌👌🙏
@cbkulung8770
@cbkulung8770 2 месяца назад
गत वर्ष ओलाङचुङगोला पुगेपछि सुनेको यो ताल र दर्शन गर्न जान मन गरेर पनि नसकिएको,बहुत मजाले दर्शन गराउनुभयो।यहाँहरुको टिमलाई हार्दिक धन्यवाद।
@Happyblog-jj1xt
@Happyblog-jj1xt 2 месяца назад
सारै सुन्दर, अद्भुत,मनमोहक दृश्य ले भरिएको वीडियो हेर्न पाए ! धन्यवाद यहाँहरू लाई 🌺🙏
@antimathakuri965
@antimathakuri965 2 месяца назад
मलाई पनि जान मन लाग्यो 😊
@biratamanrai4351
@biratamanrai4351 2 месяца назад
तल्ल बेल्ट भन्नाले १३०० देखि१७००/१८०० सय मिटर उचाइ सम्मा पाइने गुरासलाई लाली गुरास भनिन्छ भने मथिल्लो बेल्ट १८०० देखि माथी पाइने फूल चाहिँ लाली गुरास जस्तै खिने तर बोटको आकार सानो र होचो हुन्छ र लालिगुरासको डांठ बोक्रा या खपेटाले छोपेको हुन्छ र बोट बडेमान ठूलो र अग्लो हुन्छ भने माथिल्लो उचाइमा पाइने लाई 'चिमाल' भनिन्छ र त्यसको डांठ आम्बाको जस्तो चिल्लो हुन्छ🙏🙏🇳🇵त्यो उचाइको कठिन यात्रा, मनमोहक प्राकृतिक दृष्यको सबिस्तार जानाकारीको लागि सरलाई मूरी मूरी धन्यावाद टक्राउद्छु🙏🙏🇳🇵
@karunagurung5973
@karunagurung5973 2 месяца назад
Wow super MMC team
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 2 месяца назад
अति सुन्दर, धार्मिक स्थानकाे संघर्षमय राेमाञ्चकारी यात्रा।बधाई शुभकामना ।
@nojobnoworkchhenal9676
@nojobnoworkchhenal9676 2 месяца назад
धेरै राम्रो छ ❤❤❤❤ एस्तो नया नया ठाउँको video हेर्ने अवासर पाएकोमा धेरै खुशी लागेयो र तपाईं लगाएत तपाईको Teem लाई धेरै धेरै 🇳🇵🇳🇵🌹🌹धन्यवाद नासोचेको ठाउँ हेर्ना देक्न पाईयो Thamks lot
@LaxmiNanakovlog
@LaxmiNanakovlog 2 месяца назад
धेरै नै राम्रो लग्यो । हेर्दा पनि खुशी लाग्ने पुग्न नपाए पनि हेरेर मात्र भए पनि एकदम रमाइलो लाग्यो।
@user-gg9zw8dg3j
@user-gg9zw8dg3j 2 месяца назад
प्रचारप्रसार गरिदीनु भएकाेमा धन्यवाद । यो नेपाल काे पहिचान पनि हाे।
@suryadahal9662
@suryadahal9662 2 месяца назад
EXCELLENT VIDEO EVER. HUGE RESPECT YOUR TEAM. THANK YOU SOO MUCH !!!
@user-ci2hs8pr1e
@user-ci2hs8pr1e 2 месяца назад
Very beautiful places. I love my Nepal Thank you all team❤❤❤❤❤❤❤❤❤❤
@mukundapaudel6806
@mukundapaudel6806 2 месяца назад
मनै छुने अध्भुत दृश्य देखाइदिनु भयेकोमा धेरै धेरै धन्यबाद।
@monrai1718
@monrai1718 2 месяца назад
Beautiful view, love it
@beautynepal.
@beautynepal. 6 дней назад
bafre hoi hoi hamro taplejung pyaro taplejung ❤❤❤
@RamLal-yt1wm
@RamLal-yt1wm 2 месяца назад
प्रकृतिका अनुपम दृष्य मनै लाेभ्याउने नेपाल सुन्दर शान्त बिशाल।
@DipeshPoonMagar
@DipeshPoonMagar 2 месяца назад
best video creating ever keep going on
@laliprai7381
@laliprai7381 Месяц назад
धेरै राम्रो ठाउँ, पारी देखिने हिमालय श्रृङ्खला चाहिँ कुन होला?
@monstergamerz9186
@monstergamerz9186 2 месяца назад
साच्चिकै हाम्रो देश नेपाल अह यति सुन्दर ले भरि पुर्ण भएको मेरो देश नेपाल । यस्तो ठाँउ हरु ले भरि पुर्ण भएको देश सन्सार भर चिनाउन नसक्ने । नेपालको नेताले बेची खान्छ के गर्नु दुख लाग्छ आफ्नो यति राम्रो देशको माटो । धेरै धेरै धन्यवाद हजुरहरुको यो टिम्लाई हामी पुग्नु नसके पनि तपाईंको video मार्फत हेर्नु पाउने माैका मिलाई दिनु भयो फ़ेरि पनि धन्यवाद तपाई लाई हजुरको मनकामना पूरा होस ?
@maheshbista4950
@maheshbista4950 2 месяца назад
सँदै हेर्न गरेको छू धन्यबाद हजुर लाई
@subarnalama453
@subarnalama453 2 месяца назад
धन्यबाद , तपाईं हरु लाई यती राम्रो ठाउँमा तपाईँ हरुले हामीलाई दर्शन गराइ दिनु भो..मेरो विचार मा यो सेन्जेमामा पोखरी बाट नै तमोर नदी उदगम भाको हो कि जस्तो लागियो
@hiragaha4987
@hiragaha4987 Месяц назад
हामी छौँ
@sanjaylimbu623
@sanjaylimbu623 2 месяца назад
Yo bato 2059salma gola bata tiptala vanjyang hundai tibbetko reuu bajar pugeko thhiye...ramailo xa.
@gopalbc9327
@gopalbc9327 2 месяца назад
हजुर लाई धेरै धेरै धन्यवाद अाफु जाना न सके पनि भिडियो मार्फत देख्नु पाईयो❤❤❤❤❤❤
@user-of2fn6ce5y
@user-of2fn6ce5y 2 месяца назад
Aloukik atbhoot drishya herna bujhna paauda Mann ati prafulit ra gad gad bhayo Tapai ko ra tapai ko team ko parisram ra dukha lai Naman 🙏🙏🙏🙏🙏 Dhanyabaad ✌️✌️✌️🤗🤗🤗😍😍💪💪💪💪🌺🌺🌺💐💐🕉️🕉️🕉️🕉️🕉️
@chhiringcerpa9089
@chhiringcerpa9089 2 месяца назад
aate Ramailo vedio sir ❤❤❤wow love from my said❤❤
@serpaserpa146
@serpaserpa146 2 месяца назад
देरै देरै दन्नेबत❤❤❤❤🎉
@manikumarrai4575
@manikumarrai4575 2 месяца назад
Ahaaaa waw. 😎😍🤩🤔😲😲😲😱😱💖💖what beautiful nice 👌👌👌Atinai sundar ra manmohak dristi, sristikarta Parmeshwarlai prashansa ra mahima hos, ani dai tapaiko dukha ra sangharsa sahitko yeti sundar ra monmohak drissya aulokan garna payow hajurlai dherai bhanda dherai dhanyabad xa ,hajurko video haro nikainai rochak ani ramailo hunxha ,hawas 🙏
@user-hx2vf3xd6x
@user-hx2vf3xd6x 2 месяца назад
सुन्दर
@devlimbukangba5022
@devlimbukangba5022 2 месяца назад
Wow nice place
@taramagar3492
@taramagar3492 2 месяца назад
म पनि पुगेको छु सर कञ्चनजंगा टुर जादा पर्यटक को भारी बोकेर।
@nbnstudio8069
@nbnstudio8069 2 месяца назад
Dherai ramro thau❤❤
@gokulkhadka4700
@gokulkhadka4700 2 месяца назад
Beautiful my country ❤❤❤❤
@chandralama8061
@chandralama8061 2 месяца назад
Feeling blessed 👍👍
@Khokchelepu8617
@Khokchelepu8617 2 месяца назад
ओलाङ्ग्चुङगोलाको ३ भाग नै दामी लाग्यो जस मध्य आजको यो भाग अति सुन्दर सायद यो भाग जतिको भिडियो आउदैन होला।👏👏👏👍️👍️👍️👍️👍️❤️❤️❤️❤️🙏🙏🙏
@renukadangal4642
@renukadangal4642 2 месяца назад
❤❤
@DilChhetri-gb3kj
@DilChhetri-gb3kj 2 месяца назад
Thank you very much for your beautiful video.
@BimalSapkota-fj4yx
@BimalSapkota-fj4yx Месяц назад
Very good sir
@BasuRai-bw7bh
@BasuRai-bw7bh 2 месяца назад
Wow❤nice place ❤❤❤❤❤😊🙏🙏
@limbutikaram
@limbutikaram 2 месяца назад
Wow ,awesome ,such a beautiful heavenly scenery,really I feel proud to a nepali nationality,thank you so much brought us with hard working ,wonderful lake. Thanks media karmi lai.
@naturalbeauty_123
@naturalbeauty_123 2 месяца назад
Wow dammii 😮
@nimasherpa7340
@nimasherpa7340 2 месяца назад
Very nice and I enjoy and got knowledge for senjato tal thank you from Darjeeling
@hemrajpoon8077
@hemrajpoon8077 2 месяца назад
Sarai Sundar Senjema Taal ❤❤
@birrai6275
@birrai6275 2 месяца назад
यो सालकै उत्कृष्ट भिडियो लाग्यो भाइ ।
@manojacharyammc
@manojacharyammc 2 месяца назад
Thank you dai
@kazijungthapa8011
@kazijungthapa8011 2 месяца назад
यति राम्रो ठाउको भिडियोहरु हेर्नु पाईयो सारै राम्रो तर सर अब चाहि हजुरको क्यामेरा यो भन्दा राम्रो हुनु पर्यो
@tekkumal5233
@tekkumal5233 2 месяца назад
आहा कति रमाइलो ठाउँ ,
@sharmamahesh-jx2yi
@sharmamahesh-jx2yi Месяц назад
धन्यवाद व्यक्त गरेदछंरंउ
@user-vu9ki1ki7g
@user-vu9ki1ki7g 2 месяца назад
तपाईहरु कहाँ बाट हुनुहुन्छ तर भिडियो बनाएर देखाउनु भयो धेरै धेरै धन्यवाद तपाइहरु लाइ ति ठाउँ मा पुग्न त पाइएला नपाइएला तर भिडियो हेरेर अति मनैदेखि आनन्द लिन पाइयो खुसि लाग्यो बोलिको शैली पनि अति मिलाएर बनाउनु भएछ सफा र सुन्दर भिडियो बनाएको मा तपाईंहरु को टिम लाइ धन्यबाद दिन चाहन्छु
@bumakhamchhavlog1388
@bumakhamchhavlog1388 2 месяца назад
Beautiful place ❤❤❤
@sarangikodhun
@sarangikodhun 2 месяца назад
Thank you so much for showing beautiful and breathtaking scenery of the lakes and mountains!
@amishrai9174
@amishrai9174 2 месяца назад
thank u dai yeti ramro thauharu dekna paeyo
@yogendradhimal2475
@yogendradhimal2475 2 месяца назад
mero desh NEPAL biswako ek swargako desh ho, mero deshko dhature neta harule nachoneko Nepal , mmc vlogs laee murimuri thanks , olangchung r sengi taalko dosra vlog herna payen , yo vanda pahila ma purbi vlog Herne gareko thiyen , herdaixu thanks mmc vlogs group I am veri hapy
@allaboutnepal7
@allaboutnepal7 2 месяца назад
Wow nice❤❤❤❤❤❤
@ThapaChitra-jh9xr
@ThapaChitra-jh9xr 2 месяца назад
Hamro nepal🇳🇵 ko sorga ho yo sinjema lake
@raiadhi4527
@raiadhi4527 2 месяца назад
Gooy
@DreamPlace-kp1rc
@DreamPlace-kp1rc 2 месяца назад
Nice view ❤❤
@malakangle4185
@malakangle4185 2 месяца назад
Herda.herdai.aakha.rsayxan.thanku.so.mach.video.bnaykoma.
@tararai2486
@tararai2486 2 месяца назад
Sorganai dekhaunu va xa vai nepal aamako bahutai aasirbat milos vaiheru ❤
@prakag
@prakag 2 месяца назад
Amazing very high quality work. Beautiful. ❤❤❤
Далее
🍁 Экскурсия года
0:19
Просмотров 1,9 млн