Тёмный

नेपालको अस्थिर सरकार कारण र असर || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,3 млн
Просмотров 136 тыс.
50% 1

नेपालको अस्थिर सरकार कारण र असर
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/

Наука

Опубликовано:

 

2 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 594   
@premkhadka7001
@premkhadka7001 4 дня назад
सबैले पैसा उठाम अनि एउटा एटम बम किनेर संसदमा भवनमा हान्दिम कोही सहमत छ।🇳🇵🇳🇵🇳🇵🇳🇵
@KamaladahalKamala
@KamaladahalKamala 4 дня назад
हुन्छ अगुवाइ गर्नुस्। बोलेर मात्रै हुँदैन गर्न हुत्ती चाइन्छ।
@KamalShahi-h1c
@KamalShahi-h1c 4 дня назад
Ho ho ❤❤❤
@Changes_143
@Changes_143 4 дня назад
म सहमत छु 👌👍
@premsp804
@premsp804 4 дня назад
Garo xa sathi hamilai
@premsp804
@premsp804 4 дня назад
Garo xa sathi hamilai
@bipinbk377
@bipinbk377 4 дня назад
सेरे केपि प्रचण्ड माकुने बाबुराम नमरे सम्म यस्तै हो केही हुदैन
@Best.nepal1
@Best.nepal1 4 дня назад
फेरि अर्को आउँछ जब सम्म कडा कानुन र कार्यान्वयन हुँदैन यस्तै उथल पुथल भै रहन्छ। दोषी खुलेयाम घुम्ने हो भने
@godfatherdangol8105
@godfatherdangol8105 4 дня назад
अहिले यो भन्ने अनि चुनाव मा रुख सुर्य र हशिया हथौड़ा मा हाले होइन त
@bipinbk377
@bipinbk377 4 дня назад
@@godfatherdangol8105 haaleko ni xain halidain pani
@intelligentagency9235
@intelligentagency9235 4 дня назад
तेरो बाउ शेरे नि ?
@OM-jn5dg
@OM-jn5dg 4 дня назад
त चाहिँ अजम्बरी होस ??
@PanthiCR7
@PanthiCR7 4 дня назад
केपी ओली र शेर बहादुर लाई मन नपराउने को को हुनुहन्नछ भन्नु त✋एउटा किडनी डेयामेज़ एउटा जिब्रो डेयामेज़😂😢😡 इनी हरुले कसरी देश बनाऊलान
@ParasNeupane-l1n
@ParasNeupane-l1n 4 дня назад
यनी हरु ले देश लाई माथि लानी होइनन जान तल तल जानी हो
@Nepal_Pokhara16
@Nepal_Pokhara16 4 дня назад
देशका धमिराहरु हुन।
@ganeshkumarghimire5853
@ganeshkumarghimire5853 4 дня назад
Parchand ko ta nam aayen chutiya
@UpendraKhadka-zi4ii
@UpendraKhadka-zi4ii 4 дня назад
प्रचंडे मुजि को नाम खोइ त।
@sumandhital6801
@sumandhital6801 4 дня назад
अनि देश चाहिँ कस्ले बनाउने छन त रबि र परचन लय हो
@PremTamang-uw5kj
@PremTamang-uw5kj 4 дня назад
सबै नेपालि जनताकाे दाेष हाे।मतदान गर्दा हाेस पुर्याउनु पर्छ नि।
@sagarneupane7391
@sagarneupane7391 4 дня назад
सबै दोष जनताको मात्रै पनि छैन किनभने यिनिहरुले पहिले देखि नै मतदानको प्रक्रिया यति पेचिलो बनाएको छन कि मान्नुहोस तपाइको मतदान क्षेत्रमा तपाइलाइ मन नपर्ने अथवा केहिपनि भिजन नभएको उमेदवार आयो तपाईंले भोट गर्नु भएन अनि सबै त्यहाका जनतालाइ भोट नहाल्ने अपिल गर्नुभो तैपनि नतिजा तपाईंको पक्षमा हुने छैन किनकि उसले आफुले हालेको एक भोटले पनि जित्ने छ किनकि त्यहा जम्मा कति भोट खस्यो र उसले कति पायो यो मात्र जोडिन्छ ना कि त्यो क्षेत्रमा जम्मा कति भोटर छन र उसलाइ जित्न कम्तिमा कति भोटको आवश्यकता पर्दछ । त्यसैले जनाताइ मतदान गरेपनि सुख छैन नगरेपनि सुख छैन ।अबको आवश्यकता भनेको नया पाटिको स्पष्ट बहुमत आउनु हो ।
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 2 дня назад
सही कुरा
@user-pm5fq7mb9w
@user-pm5fq7mb9w 4 дня назад
84 मा बालेनलाई प्रधानमन्त्री बनाउ देश बचाउ
@dipakksee4348
@dipakksee4348 4 дня назад
Good sir❤
@nikeshthapamagar2853
@nikeshthapamagar2853 4 дня назад
Sir do you know to become prime minister of Nepal 🇳🇵. Dont talk childish. This constitution is wrong. See how balen is suffering see harka there vision is not worng but the system wont let them to work .
@intelligentagency9235
@intelligentagency9235 4 дня назад
बालेन पनि उहीँ मुला हो,माथि ठुलो कुर्सीमा पुगे पछि बिदेशी शक्तिले थिच्छ अनि आउने केपी शेरे र प्रचण्डको ठाउँमै हो
@user-bn4np3fz7v
@user-bn4np3fz7v 4 дня назад
रोकेको कस्ले छ र प्रधान मन्त्री हुन बाट
@MorganKarki
@MorganKarki 4 дня назад
​@@user-bn4np3fz7v संविधान अनुसार प्रधानमन्त्री बन्न ४० नागेको हुनुपर्छ , बलेन् अहिले ३४ छन्।
@PhurbaVlog560
@PhurbaVlog560 4 дня назад
मलाई त लस्ट टेन्सन भको छ ..मेरो देशको अबस्था देखेर
@santoshlama1822
@santoshlama1822 4 дня назад
😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃
@vibhasflute2598
@vibhasflute2598 3 дня назад
Ma pani tension ma chu
@dhamibro
@dhamibro 4 дня назад
यो जनता ले गर्न नचाहेर हो त्यो एक दिनको को भोटले गर्द यस्तो भएको हो हामी जागौन बल्ल देश जाग्छ् ❤❤परिवर्तन सम्भब छ ❤❤जय 😍😍❤❤नेपाल 😍😍😍❤❤
@santoshlama1822
@santoshlama1822 4 дня назад
झोले खतम गर्नू पर्छ अनि केही हुन्छ
@Best.nepal1
@Best.nepal1 4 дня назад
जब सम्म भष्टाचार घुसखोरी लाई कडा कारबाही हुँदैन तब सम्म जुन आए पनि पचाउँछन्
@user-hd9vc4it3z
@user-hd9vc4it3z 3 дня назад
कल्ले गर्ने कार्बाहि सबै चोरै चोर
@dorjelama2878
@dorjelama2878 4 дня назад
नेपाल मा नेता र कर्याकर्ता मत्रै छन जनता त केबल नेताकार्यकर्ता को पुच्छर हुन तेरो पाटी मेरो पाटी भनेर नेता को पछि दौडिरहेको छन यस्तो जनता लाई भेडो भन्द केहि फरक पर्दैन
@funrealeety
@funrealeety 4 дня назад
हामी सबै मिलेर बम हानेर मार्दिम यी नेताहरु लाई , सहमत हुनु हुन्छ भने म आट गर्छु कोहि छ साथ दिने? बरु मेरो देशको लागि यो ज्यान फाल्दिन्छु ❤
@m-bet
@m-bet 4 дня назад
यो देश नेताको मात्र हो हामि जनता त सबै भेडा रहेछु 😥😥
@sagarpandey5207
@sagarpandey5207 4 дня назад
बिषय महत्त्वपूर्ण , गम्भीर र सान्दर्भिक छ , कारण जानेर पनि निराकरणको पहल नभएको अवस्था ।
@user-xn1gq3fb2v
@user-xn1gq3fb2v 4 дня назад
बलाराम जी आजको श्रृङ्खला कस्तो लाग्यो होईन हजुरको यो ज्ञान मूलक र चेतना मुलक भिडियो सधै र सबै राम्रा र उति उत्कृष्ट छन् हजुरको सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद र आबार छ सबै भिडियो नछुटाई हेर्ने गर्छु अब हजुरले देश बनाउनको लागि सबै जनताले गर्नपर्ने दायित्व र कर्तव्य जिम्मेवारी को विषयमा पनि एक सामान्य नागरिक ले कसरी भुमिका निर्वाह गर्न सक्छ भनि भिडियो बनाई दिनुहोस् कृपया नत्र देशको हालत कस्तो हुन्छ भनेर मलाई भन्दा हजुरलाई थाहा छ सर।
@prakashg48682
@prakashg48682 4 дня назад
६२/६३को जस्तो आन्दोलन गर्नु पर्छ अनि मात्र हुन्छ देश विकास राजा आओस् या नयाँ पुस्ता ले मौका पाओस् त्यसपछि मात्र हुन्छं विकास हैन भनी पालो पिलो ई नेता हरुले मोज गर्छ।। जय नेपाल
@KieranChaudhary
@KieranChaudhary 4 дня назад
नेपालीहरु एक जुट भएर सबै भ्रष्टाचारि राजनीतिक नेताहरूलाई लखेटेर बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ ।।
@roshanrawal4094
@roshanrawal4094 4 дня назад
जब सम्म parchand केपी ओलि र शेरबहादुर देउबा मर्दैनन तब सम्म नेपाल को नेपाल्को अबस्था एस्तै हो
@santoshstonena7912
@santoshstonena7912 4 дня назад
प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री आजको आवश्यकता हो
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 4 дня назад
अब नयाँ पुस्ता को सच्चा देश भक्ति ईमानदार युबा हरु मिलेर नेपाल को सरकार बनाउनु जरुरी छ पर्छ सबै पुराना नेता हरु को अन्त्य खत्म गर्न जरुरी छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ जानकारी लाई धन्यवाद छ जय नेपाल आमा❤❤❤❤❤❤
@user-jq9kx3zr1h
@user-jq9kx3zr1h 4 дня назад
यी तीन जना ब्वासोले देशलाई पालैपालो लुछेर सक्यो, हुन त जनताले दिएको अधिकार् हो सो इच्छा गर्न पाउँछन्।बधाई छ तिनै जनालाई
@kirangitar7291
@kirangitar7291 4 дня назад
84 देखि बालेनलाई प्रधानमन्त्री बनाउनु पर्छ 5 बर्षको लागि
@bishnuthapa8612
@bishnuthapa8612 4 дня назад
कस्तो समय सान्दर्भिक भिडियो बनाउनुभएको। धेरैधेरै धन्यवाद!❤🙏
@couple2156
@couple2156 4 дня назад
येदि यो 84 मा चुनाव भयो बने बिचर गरौं है साथि हो नत्र त हामी ले दुख पायो पायौं पछी हाम्रो छोराछोरी ले नि पाउछ । शेरे केपी प्रचण्ड माकुन्ने जस्तो चोर नेताहरू लाई बिदा गर्नुपर्छ सबै मिलेर। प्रत्यक्ष निर्वाचन गर्नुपर्छ यो 84 मा अनि बालेन शाह लाई प्रधानमन्त्री बनाउनुपर्छ 🎉
@user-ek1tw8le6w
@user-ek1tw8le6w 4 дня назад
एक दल दिक्क,दुई दल ठिक्क,तीन दल ताना तान,चार दल हाना हान,नेपाल जस्तो सानो देशमा बहुदल हुनुनै दुर्भाग्य हो
@chhatrabahadurkc5941
@chhatrabahadurkc5941 4 дня назад
धेरै बुद्धिमान जनता र नेता भएको देस भए पछि यस्तै हुन्छ।यो भन्दा धेरै ब्याख्याको जरुरी नपर्ला ।यो अवस्थाको मुख्य कारक तत्व जनता जनार्दन नै हुन।
@mohanprasadacharya
@mohanprasadacharya 4 дня назад
यो गांडतान्त्रिक ब्यवस्था पुरै फेल भइसकेको छ ॥ प्रचण्ड ले यो सत्ता अब राजालाई बुझाउने बेला आयो ॥😊
@rameshbk1917
@rameshbk1917 4 дня назад
मतदाता सचेत नभएसम्म यस्तै हो
@krishnaalemagar68
@krishnaalemagar68 4 дня назад
केपी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल र माधव नेपाल जिवित रहन्छ तबसम्म यस्तै नै हुनेछ त्यहि भएर बिदेशीहरुले बाल दिदैनन नेपालको प्रधानमन्त्री लाई
@Shresthaprakash-kq1ye
@Shresthaprakash-kq1ye 4 дня назад
टाउके जति सबैलाइ पालै पालो गोलि नहाने सम्म नेपाल सधै एस्तै रहिरहने छ।
@Gansha951
@Gansha951 4 дня назад
नेपालको राजनीति बस्दा वर्तमान समयमा मेरो छोरो मंगल गरेर जन्माउँछु भन्नु एकायो हो
@sarojsunar6324
@sarojsunar6324 4 дня назад
सत्ताको मोह र कुर्चीको लालच भएको पापी नेताहरूलाई हामीले जिताएर पठाउनु ठूलो पाप हो। सरले उदाहरण दिनु भएको जापान को आखिर अस्थिर राजनीतिक भएपनी विकास त सम्वभ रहेछ त हाम्रो देशमा किन हुँदैन, किन जहिले पनि आसपासे लाई मात्र पोषिन्छ नेपाल मा अब हामीले गहन भएर सोच्ने समय आइसक्यो।
@tirthagurung1779
@tirthagurung1779 4 дня назад
आयो आयो
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 4 дня назад
नेपाल को बिदेश हस्थेप नेपाल को नेता हरु बिदेशी को इसारामा काम गर्नु ठुलो गल्ति हो पुराना नेता हरु अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु लाई खत्म अन्त्य गर्न जरुरी छ पर्छ अब सच्चा देश भक्ति ईमानदार युबा हरु मिलेर नेपाल सरकार बनाउनु जरुरी छ पर्छ जय नेपाल आमा❤❤❤❤❤❤❤❤
@Naturediary123
@Naturediary123 4 дня назад
धेरै राम्रो विडियो!❤️❤️❤️। 1k भन्दा कम साथीहरू सबै एक-आपसमा सहयोग को लागी यता हाजिर हौं ।।💯💯💯💯💯💢
@khulal50
@khulal50 4 дня назад
Yes I did back me
@Naturediary123
@Naturediary123 4 дня назад
​@@khulal50 done
@khulal50
@khulal50 4 дня назад
@@Naturediary123 thanks 🙏 br
@binaymoktan8302
@binaymoktan8302 4 дня назад
राष्टीय सहमति सरकार होईन भ्रष्टाचारी जोगाउन बनेको सरकार हो
@karmanmgr2993
@karmanmgr2993 4 дня назад
नेताहरु जेल जाने पक्का भएपछि सरकार ढालेका हुन! थुक्क तिमी लाज पचाएका अपराधी नेताहरू!
@mahendrabk8397
@mahendrabk8397 День назад
अब पनि यी पुराना मुख देख्नु पर्ने अवस्था दिन् नआओस् भन्न सकिदैन जब सम्म हामीले यस्ता भ्रष्टचारी लाई जरै देखिन उखेलेर फाल्न सकिएन भने नेपाल नेपाल नै रहँदैन जय नेपाल🇳🇵
@user-jb9hr8nv8f
@user-jb9hr8nv8f 3 дня назад
मुख्य कुरा जनताको नि धेरै कमजोरी छ।येस्तो चोर दलाल हरु लाई भोट दिएर बार बार जिताएर सत्तामा पुर्याउनु।
@niranjanbasnet8642
@niranjanbasnet8642 4 дня назад
नेपालमा 10 बर्ष निरङ्कुश राजतन्त्र को आबस्याक्ता छ । तेस पछि बल्ल सम्बैधानिक राजसस्था हुनु नै हामी जस्ता दुख गरि खाने बर्ग र देशका लागि फाइदाजनक छ ।
@jebitenchipa9670
@jebitenchipa9670 3 дня назад
नेपाल अबिकसित अशिक्षित भ्रष्टाचार देस बेच्ने जन्ता बेच्ने कारण एउतै हो बाहुनबाद हो सर
@kokoefjj7226
@kokoefjj7226 4 дня назад
नेपालको सरकार भारतीय चपरासी हुन तेसैले फेर बदल हुन्छ
@Arjoonlpn
@Arjoonlpn 2 дня назад
हे! भगवान् मेरो नेपाल कहिले उँभो लाग्ने होला साह्रै दुख लाग्छ अवस्था हेर्दा सुन्दा😢
@roshantamang5991
@roshantamang5991 4 дня назад
It's very true news for public
@amitadhikari517
@amitadhikari517 4 дня назад
उत्कृष्ट ❤❤❤❤
@kissnachhetri5034
@kissnachhetri5034 4 дня назад
यदि देशलाई स्थिर र विकास तर्फ लैजाने हो भने यी कुरा हुनु जरुरी छ १.प्रतेयक्ष निर्वाचित कार्याकारी प्रधानमन्त्री २.संबैधानिक राजसंस्था ३.निस्पक्ष प्रधानन्यायाधीश ................. ......... .... यी कुरा रहुन्जेल देश कहिल्यै प्रगति गर्न सक्दैन १.बुढा नेता २.समानुपातिक ३.संघियता
@dorothyharris4615
@dorothyharris4615 4 дня назад
Bhahun jati sabai lakheteu bhane matra desh bikash hunxa..sab Hindu rw bhahun haru lye desh khayo
@kissnachhetri5034
@kissnachhetri5034 4 дня назад
@@dorothyharris4615 पढ्ने बेलामा बाख्रा खोज्दै हिडिस् अनि अरुलाई गालि नै गरेर भएपनि चित्त भुझा😆😆😆........ अपराधिको कुनै जात हुदैन,कुनै धर्म हुदैन,कुनै लिङ्ग हुदैन,कुनै बर्ग हुदैन...उ केबल अपराधि हुन्छ मनुवा 😃😃😃कहिले बुझ्छस्???
@anujsapkota-cq1cy
@anujsapkota-cq1cy 4 дня назад
​@@dorothyharris4615christian neto ko dalal ayo😂😂😂. Naam batai tha huncha.
@dorothyharris4615
@dorothyharris4615 4 дня назад
@@anujsapkota-cq1cy machickne bahun..banmanxe khatye
@anujsapkota-cq1cy
@anujsapkota-cq1cy 3 дня назад
Mahismati ko Kartibirya arjun ko bhatijo mongole. America ra neto ko bibhishan khampa muji🤣🤣
@mohannathdangal3997
@mohannathdangal3997 4 дня назад
इ सबै फेलियर,अनि मेरो देश पनि फिलियर बनाउने कोशिश !थुक्क कपुत हरु🎉🎉
@Mamoj67
@Mamoj67 4 дня назад
Sabvanda ramro episode ho ....
@gangathing1755
@gangathing1755 3 дня назад
एकदमै राम्रो जानकारी लाग्छ ।
@bikal63
@bikal63 4 дня назад
अब सबै जनता मिलेर ठुलो आन्दोलन गरि यो ब्यबस्था नै परिबर्तन गर्ने दिन आयो ।अब २/४ महिना पछी मुल्य वृद्धि ले जनता सबै सिद्दिने छन ।
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 4 дня назад
अब दक्षिण पन्थी पार्टीले सरकार बनाउछन् झन भ्रष्टाचार र अस्थिरता बढ्छ । नेपालमा अब प्रत्यक्ष कार्यकारी प्रणालीका लागि यी दक्षिणपन्थी बाहेकका विचार मिल्ने पार्टी एक ठाउँमा भएर लाग्नुपर्छ ।
@santoshpaneru5768
@santoshpaneru5768 4 дня назад
बास्तबमा नेपाल् का टाउके नेता हरुको अनुहार र पहिरन मात्र नेपाली हो। बास्तबिकता चाहिँ यिनिहरु सबै बिदेशी नागरिक र एजेन्ट हुन। नत्र यिनिहरु देशको लागि किन कहिले पनि सोच्दैनन त?
@sushilghimire6944
@sushilghimire6944 4 дня назад
सहि विश्लेषण आयो यो।
@raihangkanchhaofficial
@raihangkanchhaofficial 3 дня назад
ढिला हुनलागिसक्यो। अब यो देशमा एकपटक जनताबाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुखको अभ्यास गरिनुपर्ने अत्यन्तै जरुरी भैसक्यो।
@ParasNeupane-l1n
@ParasNeupane-l1n 4 дня назад
लुट्न सके लुट कान्छ नेपाल मै छ छुट
@JivanOli-rj7pv
@JivanOli-rj7pv 4 дня назад
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@Brownscott1
@Brownscott1 4 дня назад
Aakdom ramro video vanaunu vayo ❤❤❤
@mahakalgaming6856
@mahakalgaming6856 4 дня назад
हाम्रो देश मा सबै भन्दा पहिले त यो गठबन्धन हुन भयन अनि रास्ट्रपति परधानमन्त्रि पनि जन्ता ले चुन्न पाऊन पर्यो नत्र भने यस्तै हो देश को ईस्थिती जयँ नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amritbk7022
@amritbk7022 3 дня назад
❤❤❤❤❤🎉🎉🎉हजुर को राम्रो छ काम congratulation❤❤🎉🎉🎉🎉🎉
@arjuntamang-ef5sn
@arjuntamang-ef5sn 4 дня назад
अहिलेसम्म जति सुनिरहेका छौं सबै नराम्रै नराम्रो सुनिरहेको छु। राम्रो दिन एकदिन पक्कै आउँछ। केही पाउनको लागि केही गुमाउनु पनि पर्छ।
@RAZ.SYANGBO
@RAZ.SYANGBO 2 дня назад
देश बिकास नहुनुमा सबैभन्दा ठुलो कुरा भनेको ईमानदारीता, नैतिकता, hardworking र smart working हो जुन नेपालीहरुमा छँदै छैन। विश्वमै हेर्ने हो भने नेपाली जस्तो इमानदारीता नभएको र नैतिक पतन भएको नागरिकमा प्रथम स्थान ओगट्छ होला।। एक रूपैयाँ नै भएपनि बिना परिश्रम सित्तैमा खान पाए हुन्थ्यो भन्ने सोच राख्छन्।।
@shivarajpokhrel1896
@shivarajpokhrel1896 4 дня назад
सम्पूर्ण जनता मा अनुरोध चुनाव मा होस पुर्याउनुहोस All the people be careful to vote when elections come
@santoshsewa9932
@santoshsewa9932 3 дня назад
Dherai ramro kura
@anjanasapkota3897
@anjanasapkota3897 3 дня назад
यो सबै भ्रस्टचार कै कारण , लेनदेनमा सहमति नमिलेर, बारम्बार सरकार परिवर्तन गराइन्छ । अथवा नेपालका नेता भनाउँदा हरु भारत को गुलामी का कारण, सरकार परिवर्तन गराइन्छ।
@user-bg7qh7gx2z
@user-bg7qh7gx2z 4 дня назад
सबै पार्टीहरुलाई कुर्सीमा पुग्नु पर्छ रहनुपर्छ भन्ने मानसिकताले अति ग्रसित नेपाली राजनीतिक फोहोरी खेलमा सधै लागि रहेको परिणामस्वरूपको फल हुन हामी सबै नेपाली जनताले दु:ख पाएका हुन 🙏🇳🇵💕😭
@suzalTamang-p1q
@suzalTamang-p1q 3 дня назад
यो देश नेताको मात्र हो हामि जनता त सबै भेडा रहेछु
@user-bq2vd1cv1n
@user-bq2vd1cv1n 2 дня назад
जनतालाई प्रधानमन्त्री चुन्ने अधिकार दिनु पर्दछ अनि मात्रै देशमा बिकास हुने देखियो
@thaparam6118
@thaparam6118 4 дня назад
आलो पालो बन्दै प्रधानमन्त्री बन्दै होइना सब्बै जन्ता उर्लेर देश नै जन्ता को हात मा ल्याउन पर्छ
@Oshin-Shahi-Thakuri-Official
@Oshin-Shahi-Thakuri-Official 4 дня назад
म भन्छु यी गरिबहरुको आशु ले ति भतुवा नेताहरुको सात पुस्ता सम्म लाइ श्राप लागोस । जय पशुपति नाथ🙏😪🙏
@ChandraBudha-nl3tm
@ChandraBudha-nl3tm 4 дня назад
जबसम्म देशमा ईन्डाेपश्चिमा साम्राज्यवादकाे हस्तक्षेप भईरहन्छ तबसम्म नेपालमा अईस्थिर सरकार भईरहन्छ।
@buddhimahat4606
@buddhimahat4606 4 дня назад
Shai ho 👍👍👍
@maheshbk2739
@maheshbk2739 3 дня назад
प्रत्यक्ष निर्बाचित कार्यकारी आवश्यक छ
@seanthakuri7944
@seanthakuri7944 4 дня назад
संचार जगतले अहम् भुमिका मा भन्नुपरो प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री चाहियो भनेर ।जनता जगारुक हुन्छन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kshitijgole1605
@kshitijgole1605 4 дня назад
यिनिहरुले हात्तिको व्यहोरा देखाईरहेको छ त्यस्कारण जनताले बुज्न जरुरि छ |
@bhushanshrestha2732
@bhushanshrestha2732 4 дня назад
नेपाल मा अस्थिर सरकार हुनु को मुख्य कारण बिदेशी हस्तक्षेप भन्दा पनि देश भित्र का पार्टी पार्टी बिच को आन्तरिक द्वन्द एक कारण हो भने दोस्रो देश भित्र का आन्तरिक समस्या मा पनि बिदेशी हस्तक्षेप को लागि अप्रत्यक्ष रुप आमन्त्रण गर्दा पनि हो । यो विशेष गरि राणा शासन र प्रजातान्त्रिक शासन पछि झन बदी सक्रिय हुन पुग्यो । यस मा दक्षिणी मित्र ले त नेपाल को सत्तालाई नै पल्टाउने हैसियत राख्छ र उसको उध्यस्य पनि त्यही हो ।
@SAKSHYAMshrestha944
@SAKSHYAMshrestha944 4 дня назад
Good point
@kamalrai5815
@kamalrai5815 4 дня назад
Thank you sir
@SureshRai-gm3yt
@SureshRai-gm3yt 3 дня назад
देश बाशी सबै मिलेर बालेन लाई प्रधान मत्री बन्नाउनु पर्छ
@light-1985
@light-1985 4 дня назад
नेपालको भ्रष्ट बाहुनवादको बारे भिडियो चाहियो।नेपाललाई अस्थिर र खत्तम बनाउन बाहुनवादी बाहुनहरुको हातमा सत्ता पुग्नु ठूलो दुर्भाग्यपूर्ण कुरो हो।
@bodhnarayanshrestha826
@bodhnarayanshrestha826 4 дня назад
राजनीतिमा interest राख्ने जो कोइले बुज्नै पर्ने कुरा बहुमत ल्याउने ले सरकार को नेतृत्व गर्नु पर्नेमा कम मत ल्याउने ले सरकार को नेतृत्व गरिरहेका छन्। यो ब्यवस्था नै परिवर्तन गरि प्रत्यक्ष कार्यकारी अर्थात सिधै जनताले चुनेको प्रधानमन्त्री हुनुपर्छ यो साम्सदिय प्रणाली खारेज गर्नु पर्छ। बल्ल बिकास ले गति लिन्छ भ्रष्टहरु जेल जान्छन् ।
@somrajtripathsomrajtripath2853
नेपालकाे राजनीतिक अप्रिय ढङ्गबाट चलेको छ, दुःखद्
@mynepalofficial8848.
@mynepalofficial8848. 4 дня назад
यो झुट हो फायल खुल्ने कुरा ले हो यो झुट हो नेपाली जनता यो कुरा मान्दैनौ को हुन झा ?? यो कुरा किन लुकाई दैछ ? यो देशको लागी होईन यो दलको स्वार्थ हो ।😮😮😮
@kiranmaharjan6461
@kiranmaharjan6461 4 дня назад
Nice news
@hemantasijapati6573
@hemantasijapati6573 4 дня назад
2007 साल कथित पश्चिमा लाेकतन्त्र नै नेपाल र नेपाली का लागि घातक बन्दैछ , यदि नेपाल र नेपाली काे अस्तित्व जाेगाउने हाे भने याे व्यवस्था फाल्नुपर्ने देखिन्छ
@Familyman0
@Familyman0 4 дня назад
thank you for making video 😊😊😊
@shivarajjoshi7260
@shivarajjoshi7260 3 дня назад
विश्लेषण मिल्दो जुल्दो छ ।
@khimrai2416
@khimrai2416 4 дня назад
यो पुरानो नेता र पार्टीबाट केहि उपलब्धि हुदैन 100% guarentee.
@टिकाथामी
@टिकाथामी 4 дня назад
❤❤❤❤❤😊
@gismilan
@gismilan 4 дня назад
👏👏👏
@KhushiramTharu-i9b
@KhushiramTharu-i9b 4 дня назад
Sabai bhanada ramro hami aafno ghar dehki sudhar gardai gaun gardai ani balla hunxa
@user-ve9vd1oe1q
@user-ve9vd1oe1q 4 дня назад
sahi ho dai
@santoshgorkhali8700
@santoshgorkhali8700 2 дня назад
जब सम्मा पुराना नेताहरुलाई सकाप पारिदैन राजनीति दिनौ बिगि्रएदै जान्छ 😢😢😢😢
@KhalprasadPun-fb8yn
@KhalprasadPun-fb8yn 4 дня назад
अस्थिर राजनितिक दल दलमा हाम्रा नेताहरु आफै लागेका छन बिदेशी स्वार्थको कुतनितिमा आफ्नो छिनीक कुर्ची स्वार्थ को लागि देशलाई जानी जानी अस्थिर भनाएका छन यस्ता हाम्रा नेपाली नेताहरुलाई दिकार छ ।
@KusabMagar
@KusabMagar 4 дня назад
❤❤❤❤❤❤
@krishnashahi2588
@krishnashahi2588 4 дня назад
what a analysis
@diwakarsharma1942
@diwakarsharma1942 3 дня назад
Good news
@diwas71ify
@diwas71ify 4 дня назад
💯
@PurnabahadurKc-td9fs
@PurnabahadurKc-td9fs 4 дня назад
Sunna payako ma dhanneyabad
@ramgautam634
@ramgautam634 4 дня назад
नेपाली जनता यस्तै लाई भोट हाल्छन् त नेपालि जनता नै सबै भन्दा भ्रष्टचारी हुन् ।
@BornOfMind.
@BornOfMind. 4 дня назад
@ReadersWorld-uf5qe
@ReadersWorld-uf5qe 4 дня назад
जनताको अब विरोध आलोचना ले केही लछारपाटो लाग्दैन, जनताको भोटकोपनि केही भ्यालु छैन । जेलमा हुनुपर्ने हरु शासन गर्दैछ । यो केपी , प्रचण्ड देउवाज्युहरु चानचुने खुवी भएका मान्छे हैनन् मास्टर गरेका डक्टरेट गरेकाहरुभन्दा कता हो कता खुवी भएका हुन्
@3bishnu43
@3bishnu43 4 дня назад
नेताहरुदेश पर्ती उत्तरदायी नहुँदाको परिणाम हामि भोग्दै छौ
Далее
Lasagna Soup @Lionfield
00:35
Просмотров 6 млн
3M❤️ #thankyou #shorts
00:14
Просмотров 6 млн
The Complex History of Nepal and China
16:41
Просмотров 109 тыс.
Сложная распаковка iPhone 15
1:01
Просмотров 14 тыс.
ИГРОВОВЫЙ НОУТ ASUS ЗА 57 тысяч
25:33
КРУТОЙ ТЕЛЕФОН
0:16
Просмотров 2,3 млн