Тёмный
No video :(

नेपालको राष्ट्रगान त्रुटिपूर्ण छ- लोचन भट्टराई ! Lochan Bhatarai | Tikaram Yatri 

Tikaram Yatri
Подписаться 161 тыс.
Просмотров 18 тыс.
50% 1

Tamasoma jyotirgamaya | Tikaram Yatri
#तमसोमा_ज्योतिर्गमय
Guest: लोचन भट्टराई- गायिका
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Yogesh Kaji
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Опубликовано:

 

12 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 87   
@razendra2011
@razendra2011 Месяц назад
बिद्वान गायिका तथा संगितज्ञ लोचन भट्टराइलाई धन्यबाद!भलै राष्ट्रिय गानप्रतिको उनको प्रतिकृया तेति पाच्य भएन।तर पनि बौद्धिक आलोचना प्रशंसायोग्य छ।
@hk_nepal6950
@hk_nepal6950 29 дней назад
लोचन भट्टराई ज्यूलाई धेरै धेरै धन्यवाद छ। यस्तो महान् गाईका रचनाकार सधैं छायामा पर्ने ।। अहिलेका नखरमाउला नखर्मौलीहरुको बिगबिगी छ।।
@mohanrai9425
@mohanrai9425 27 дней назад
asta arise pani k ko Mahan gaeeka ? afnu matrai ra mro dekhne ,aruko chai naramro matrai dekhne khot laune .
@binathapa8650
@binathapa8650 26 дней назад
कुरा त सहि होनी बुझ्नुसन​@@mohanrai9425
@sushilghimire6944
@sushilghimire6944 Месяц назад
ठिक कुरा आयो । नेपाली भाषा लाई शुद्धतामा ध्यान दिएर गाइनु पर्थ्यो रास्ट्ीय गित । सर्जकले यति राम्रो गित लेख्दिनु भयो जसलाइ रास्ट्रीयगान बानाउन नेपाली भाषाका ज्ञाताले सुद्द लेखेर सङ्गितकारका बिज्ञले त्यो क्षेत्रसम्हालेर गायक/गाइकाले ओअनि शुद्ध गाउन सक्ने लाई मात्रै छनोट गरेर फेरि रेकर्ड गर्दा हुन्छत । रेकर्ड र लेखाइमा मात्रै त त्रुटी रहेछ । रास्ट्रीयगित त सबैले मन पराएकै होनी ।
@ramsedai804
@ramsedai804 Месяц назад
आहा कति राम्रो संम्बाद ♥️🙏
@sabinashrestha7413
@sabinashrestha7413 Месяц назад
हजुरहरु दुबै प्रति नमन❤
@sushilghimire6944
@sushilghimire6944 Месяц назад
यो भिडियो को इडिटिङ राम्रो भएन । राम्रो बहस हुँदा यताउता काटेर आयो । सुन्न मजा आएन । भिडियो र अडियोको तालमेल भएन ।
@archanadevkota5422
@archanadevkota5422 Месяц назад
Sahi kura ho lochan didi thank you tikaram ji
@koshmali2271
@koshmali2271 Месяц назад
टिकाराम जी भिडियो इडिटमा अलि ध्यान दिनु पर्यो
@rajubasnet4659
@rajubasnet4659 28 дней назад
एकदमै राम्रो लाग्यो, राम्रो लाग्ने धेरै कारणहरु छन तर सबै भन्दा राम्रो कारण चाहिँ ज्ञान मुलुक छ । एउटा विषेश विधाको उत्कृष्ट कार्यक्रम
@baldevbhattrai9530
@baldevbhattrai9530 29 дней назад
Dr. Banira Giri, writer and ( To be Dr.) Lochan Bhattarai, singer! Wow!
@durgathapa8985
@durgathapa8985 11 дней назад
100% right kura garnuvyo
@user-te8oh7pk1d
@user-te8oh7pk1d 28 дней назад
वाह अन्तरबार्ता भनेको यस्तो पो हुनुपर्छ 🙏👍️
@user-ru7gw5mt8j
@user-ru7gw5mt8j Месяц назад
सही विश्लेषण ❤❤
@naradpokharel9642
@naradpokharel9642 26 дней назад
उत्कृष्ट प्रस्तुति । यथार्थमा आधारित विश्लेषण !
@PrakashUpadhyaya-df6of
@PrakashUpadhyaya-df6of Месяц назад
Adbhut prastuti.
@kishorthapa6273
@kishorthapa6273 26 дней назад
लोचन भट्टराई प्रति आज बाट अझ धेरै सम्मान ❤❤
@65653514
@65653514 Месяц назад
क्या राम्रो ब्यख्या
@sarkinisherpa4934
@sarkinisherpa4934 Месяц назад
Sundar ❤
@bgsoham5119
@bgsoham5119 Месяц назад
यदि राष्ट्र गीत गल्ती छ भने गल्ती गरेको कसले संगीतकार को की रचनाकार को की गायक गायिका हरुको ????? अग्रज लोचन जी लाई नमन छ
@user-ji1hn7zf4c
@user-ji1hn7zf4c Месяц назад
National anthem vaneko ali weight hunu parxa k, gaauda ni vitrai dekhi patriotism ko feelings aawosh na, raju pariyar ko dohori geet jasto xa yar national anthem ni lado jasto
@vijaykhadka2619
@vijaykhadka2619 Месяц назад
सत्य
@lamarajughising
@lamarajughising Месяц назад
स्वर र भिडियोको टाईमिङ नै मिलिराको छैन त ! के भाको होला ?
@prabinmanandhar2
@prabinmanandhar2 24 дня назад
35:36 किशोर गुरुङ सर को वालबाट ! लोचन भट्टराईको भनाई कत्ति सतहि र गलत छ भन्ने थाहा हुन्छ कारण ६/८ तालमा वॅहाले भनेको डटेड एट नोट वा स्वरहरूको प्रयोग न गलत हो नअनौठो हो नत नॅया प्रयोग नै हो, धेरै संगीतकारहरूले यसको प्रयोग गरेका छन। उदाहरण गीतहरूः “लम्क लम्क चम्क च्म्क नौ जवान हे” संगीत तथा स्वर नारायण गोपाल, शब्द रत्न समशेर थापा, “यो नेपाली शिर उचाली” संगीत नातिकाजी, शब्द भुपि शेरचन, “खेलाडी हो खेलाडी हो” संगीत शब्द गोपात योन्जन। के यी सब गीतहरू नमिलेको, ऋुटिपुर्ण हो? जवाब चाहियो। डटेड सिकटिन्थ नोट वा स्वरहरूको प्रयोग “श्रीमान गम्भीर”-को घूनमा पनि प्रयोग भएको छ र यस धूनको अन्तिम शब्द “साराले”-मा प्रयोग भएको (melismatic) स्वरहरू बारे के सोचाई छ, जवाब पाउ।
@rr100m
@rr100m 29 дней назад
राष्ट्रगानमा जुन कमजोरी भएको ब्याख्या गरिएको छ, लोचन म्यामले स्वयंले गाउनु भएको र यस अन्तर्वार्ताको दैरान गाएर जो सुनाउनु पनि भएको गित छ"...माया गर्नेको चोखो मायामा पनि देखियो ! " मा ...'देखियो' लाई सरल/ शुद्ध उच्चारण नगरी किन '...दे••खियो (दे+ खियो) !! भनेर गाउँनु भएको होला!? यसमा लामो खल्ट्याङ् भएन र?!🙂😊
@pradipbhandaripradipbhandari
@pradipbhandaripradipbhandari 20 дней назад
Same thinking sir
@user-bd9db1dj1s
@user-bd9db1dj1s Месяц назад
great
@lamarajughising
@lamarajughising Месяц назад
waiting 😍
@pratimanlimbu7836
@pratimanlimbu7836 Месяц назад
तपाईंको लयमा रास्टगान गाइहेर्नुत म्याम तपाईंले भन्नू खोज्या कस्तो हो?
@khitizbajgain7845
@khitizbajgain7845 Месяц назад
अर्थ नबुझ्ने हरुले ओठे जवाफ नफर्काएको बेस होला पहिला बुझ्ने बन्न सिक
@BinodSushmaVlogs
@BinodSushmaVlogs Месяц назад
यो अन्तर्वार्ता सुनेपछि मनमा लागेका केहि कुराहरू यधपि यस्तो वरिष्ठ गायिका र भाषासर्जक सामु यसका कुनै औचित्य नहोला; - भाषा/शब्दलाई के गाउंदा मात्रै यसरि गहन रुपमा लिने या बोल्दा पनि? कल्पना गर्छु, उहांले हरेक दिन कसरि बोल्नु र पढ्नुहुन्छ होला। - राष्ट्रगान गाउंदा/गाएको सुन्दा तपाईले जे कल्पना गर्नुहुन्छ (जस्तो यहां भन्नुभयो) के सबैले त्यहि कल्पना गर्छन् त? Orchestra मा अरेन्ज गर्नुपर्थ्यो भन्ने कुरामा १००% सहमत तर ती पनि त पाश्चात्य हुन्। यहां अन्तर्वार्ता भरि त फरक विचार प्रस्तुत भए। - संगित साहित्य मात्रै त हैन नि, भावना पनि त होला। यसलाई कसरि बुझ्नु या बुझाउनुहुन्छ? - आदिकवि भानुभक्त आचार्यले संगितपनि बुझेका/जानेका भन्नुभयो। हुन सक्छ यो प्रमाणित हुन बांकि होला?? Hypothesis! Any way enjoyed and learned a lot from this interview.
@dipakpaudel9057
@dipakpaudel9057 Месяц назад
प्रतिक्षारत🙏🙏🙏
@govindaneupane5661
@govindaneupane5661 27 дней назад
कति राम्रो अन्तबार्ता but इडिटिङ को कमजोरी देखियो
@binathapa8650
@binathapa8650 26 дней назад
राष्ट्रिय गानका सर्जकले त्रुटिलाई मनन गरेर सच्याउन जरुरी छ
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g Месяц назад
टिकाराम को भिडियो रेकर्डिङ को त यो हालत छ अनि चोरहरुले बनाएको राष्ट्रिय गानको त के कुरा॥
@naraharisijapati7279
@naraharisijapati7279 Месяц назад
@by Yatri Media network Pvt.Ltd yo video lai proper edit garera feri upload garnu paryo.
@bhupalchimariya8247
@bhupalchimariya8247 Месяц назад
❤❤❤
@yashodakrish2714
@yashodakrish2714 Месяц назад
Please edit again and redownload quality is not good.
@khagrajupadhyaya1642
@khagrajupadhyaya1642 Месяц назад
🙏🙏🙏🙏🙏🙏🙏
@saraswatikhanal2644
@saraswatikhanal2644 Месяц назад
🙏🙏🙏
@homgurung7189
@homgurung7189 Месяц назад
❤❤
@kamalalama465
@kamalalama465 Месяц назад
🙏🙏🙏🙏
@arunkumarshah6847
@arunkumarshah6847 Месяц назад
ठीक हो
@khimaparajuli45
@khimaparajuli45 Месяц назад
❤❤❤❤❤❤❤❤
@sundarsubedi1546
@sundarsubedi1546 Месяц назад
34:30
@kshatrib
@kshatrib Месяц назад
भिडियो सम्पादन फेरि गर्नु पर्यो, यसमा प्रश्न उत्तरको तालमेल मिलिराखेको छैन। महत्वपूर्ण अन्तरबार्ता
@itisharidattapersonal
@itisharidattapersonal Месяц назад
Video editing मा ख्याल गरै है यस्तो महत्त्वपूर्ण interview हेर्दा हजुरको भिडियो editing ले कस्तो खल्लो बनायो ।।।
@SantiShrestha-gk3xl
@SantiShrestha-gk3xl Месяц назад
Mam hjrle Pani rastriyagan vannu satta national anthem sajilai vanirahanu vaxa 🙏
@nurbahadur2696
@nurbahadur2696 Месяц назад
बाहुनले लेखेको भए वा बाहुनले कम्पोज गरेको भए राम्रो लग्थियो होला दिदीलाई l
@nagendrarajsitoula918
@nagendrarajsitoula918 29 дней назад
Lochan also reflects Nepal\'s incredible ethnic diversity in her own life: she was born to a Bahun father and Magar mother.
@hk_nepal6950
@hk_nepal6950 29 дней назад
बीचबीचमा किन हाइलाइटको voice आइराछ यो राम्रो भएन है।।
@PreranakaPaila
@PreranakaPaila Месяц назад
सम्पादनमा समस्या देखिएको छ त ?
@user-yh6wm3tt3t
@user-yh6wm3tt3t Месяц назад
त्यो बेला यो पाखन्दी कहाँ गय्को थ्यो सनैलाइ मौका दिय्को थ्यो त उस्को सस्कृत भयना भनेर होला हेर्दै जाउ तिम्रो सस्कृतिले कहिले सम्मा हामिलाइ दबाउनु खोछ्छौ
@kishorthapa6273
@kishorthapa6273 26 дней назад
Yeti ramro interview मा kina yesto सम्पादन
@amitnepal4168
@amitnepal4168 Месяц назад
Dai. Video ra sound ko taal milaunu paryo, dherai bigreko cha
@manojshrestha7459
@manojshrestha7459 Месяц назад
भाषा साहित्य र संगीत सम्बन्धी यति धेरै ज्ञान भएको मान्छेले राष्ट्रगानलाई पटक पटक 'नेसनल एन्थम' भनि उच्चारण गर्दा कस्तो नराम्रो सुनिएको।
@sunitabokhim7104
@sunitabokhim7104 Месяц назад
तेरिमा काठा एस्तो बिवादस्पद अन्तर्वार्ता लिन्छेस्स जानी जानि
@HarkaTamang-u2t
@HarkaTamang-u2t 26 дней назад
एक नश्लिय चिन्तन र जातिय बिभेदको गन्धको आभास भएको छ। 😢 चालिसेलहरुले लेखेको सङ्गीत भरेको भए यो कुरा आउने थिएन। धन्य छ यो देशका आफैमा अमुक ठानिने जातीहरुमा।
@rajnepal4051
@rajnepal4051 8 дней назад
जे पनि त्यही जान्छ कुरो😢😢😢
@gayatrikhatiwada5596
@gayatrikhatiwada5596 Месяц назад
यो के गरेको ? दुईवटा फरक भिडियो मिक्सिङ गरेर ?? लोचन दिदी माथी अपमान हो यो त , यात्री जि जे पनि गर्नथाल्नु भो होइन ???😡😡😡😡
@dbmalla1272
@dbmalla1272 Месяц назад
नेपालको रास्ट्र गान त्रुटि छ भनेर मैंले ३ वर्ष अगाड़ी भन्दई आएको छु थीए राष्ट्र गान मा #जात सब्द राखेको ग़ल्ती छ,
@alefs609
@alefs609 Месяц назад
आफुलाई गायक भन्ने ले नेपाल नाम नै त्रुटिपूर्ण छ भन्न बाँकी छ
@sudeshchapagain1902
@sudeshchapagain1902 Месяц назад
के हो महत्त्वपूर्ण बिषय छ तर टेक्निकल समस्या आयेजस्तो लाग्यो?
@tjbdrai
@tjbdrai Месяц назад
गाजेमाजे छ त भिडिओ
@sabinghimire7
@sabinghimire7 Месяц назад
There is problem in editing
@gambirrai1375
@gambirrai1375 25 дней назад
khai rastriya ganko birodh bhayo bhanera first time suneko
@asmansingtamang3836
@asmansingtamang3836 Месяц назад
मेरो लागि त यो रास्टृय गान नभएर कसैले के गित के गित गाएको जस्तो लाग्छ।
@roshantm95
@roshantm95 21 день назад
कस्तो वाइयात विश्लेषण, को मान्छे हो यस्तो ? अम्बर गुरुङ को कम्पोजिसन लाई नचाहिँदो टिप्पणी गर्ने वहाँले चाहीं के रचना गर्नु भएको रैछ त ?
@digambasnet863
@digambasnet863 Месяц назад
K k vaneko taal mail mileko xaina
@KollywoodReview-nl3gr
@KollywoodReview-nl3gr Месяц назад
Aba timi haru ko video ko taal mel nai mileko chaina, aru ko taal mel maa comment garne???
@homnathlamichhane739
@homnathlamichhane739 Месяц назад
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@yuvrajbhattarai694
@yuvrajbhattarai694 Месяц назад
Video editing bigriye jasto xa Kirpaya hernu hola🙏
@user-yi9in6mj4r
@user-yi9in6mj4r 26 дней назад
Aba bhanepaxi Lochan bhattarai lai po Alik tap tap Kaltyang khaltyang taal thaha raixa yaslai po Sangeetko dherai gyan raixa aba Arko choty Aba naya National Anthem banaauchai Uhalai dinuparxa Tyo sangeetko Purai Aakhamaa Drisya aaune kasto banaaune raixa Haamini sunna paau hai 😅
@mallok3425
@mallok3425 Месяц назад
राष्ट्रिय गीतनै गलत छ लिपुलेक लिम्पियाधुरा छोडेको छ
@RajuPoudel
@RajuPoudel Месяц назад
झूर सम्पादन
@shankarjha5315
@shankarjha5315 Месяц назад
Rastriye Bal Geet bhanda hola , Geet ma kunai Dum chhaina
@yamnathadhikari9728
@yamnathadhikari9728 Месяц назад
बौद्धिक बहस
@KollywoodReview-nl3gr
@KollywoodReview-nl3gr Месяц назад
Bhanibhakta ho ki Bhanubhakta ho?
@PramodAmatya
@PramodAmatya Месяц назад
अलि हतार गरेर अपलोड गर्नु भएछ ।
@indrapun171
@indrapun171 Месяц назад
Poor video editing. Rastriya geet galat bhaneko bhag ramro sunieko chhaina.
@bikashdhakal2278
@bikashdhakal2278 Месяц назад
What is wrong about this video? Malai ta Thikai lago ta
@user-ws9xk1wo1x
@user-ws9xk1wo1x Месяц назад
रास्ट्रगानमा ह्र्स्व दीर्घ पनि मिलेको छैन शब्द उच्चारण पनि मिलेको छैन भन्नू युग पुरुष संस्कृती बिद स्वर्गीय सत्य मोहन जोशिज्यु तथा नेपाली संगितकार स्वर्गीय अम्बर गुरुङ प्रती मानमर्दन भएकोछ भन्ने लाग्यो किन भने वहाँ द्वय द्वारानै यो रास्ट्रगान तयार भएको हो ।। हुनु पर्ने स...यौ थुगा त्रुटि भन्नू भो वहाँ ले गाएको गित माया गर्नेको माया पनि दे....खियो, यो पनि त सयौ फुलको जसरिनै स.... यौ फुलको थुगा जसरि लय मिलाउन यसरी गाइएको छ ।
@pasangsherpa3951
@pasangsherpa3951 18 дней назад
editing भएन साह्रै 😂
@mohanrai9425
@mohanrai9425 27 дней назад
auta janajatile rachana gareko rasttrie geet lai khot launu kunchai thulo kura vayora bahuneele ? timi afule tei geet gaekovae pabitra hunthiyo hoina ? arisle daduma pani tataera dubnu, auta janjatile gareko rachanama ris garneharul.
@aryalrms
@aryalrms Месяц назад
❤❤❤
Далее
«Ой Бой» откуда выражение?
00:45
Bauddhik Naayikaa - Standup Comedy by Surakshya Panta
18:45