Тёмный

नेपालमा हामी अन्तिम पुस्ता हुन्छौं कि भन्ने चिन्ताले अत्याउछ !- बीरेन्द्र बहादुर बस्नेत | buddha air 

Tikaram Yatri
Подписаться 174 тыс.
Просмотров 29 тыс.
50% 1

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 72   
@harithapa3470
@harithapa3470 3 месяца назад
आर्थिक सम्पन्नता सबै होइन भन्ने राम्रो उदाहरण हुन् वीरेन्द्र बस्नेत,कति राम्रो विचार।धन्यवाद दुवै जनालाई ।।
@alwaystruthNp
@alwaystruthNp 3 месяца назад
चक्लेटको बिषयमा सामाजिक सञ्जालमा धेरै कुरा काट्नेहरु भए। तर मैले चाहिँ यो उमेरमा यत्तिको commanding voice, स्पष्टवक्ता, अध्ययनशील, जाँगरलाई सलाम गर्छु उहाँप्रति। पैसावालहरु यत्तिको स्पष्टवक्ता हतपत्त भेट्न सकिन्न।
@sundardhital4903
@sundardhital4903 3 месяца назад
कठिन परिस्थितिले मानिसलाई मजबुत बनाउॅंछ। मजबुत मानिसले परिस्थितिलाई सजिलो बनाउॅंछ सजिलो परिस्थितिले मानिसलाई फेरि कठिन परिस्थितिमा लैजान्छ !! शुभदिन !!
@gajendramanshrestha.2385
@gajendramanshrestha.2385 3 месяца назад
नेपालका सफल व्यवशायीहरु मध्यबाट नाम लिइदा वीरेन्द्रजिकाे नाम पनि लिइनेछ भविष्यमा पनि।
@dipakpaudel9057
@dipakpaudel9057 3 месяца назад
अती सरल एवं दुरदर्शि व्याक्तित्व बस्नेत सर नमन 🙏🙏🙏
@rameshkhanal5056
@rameshkhanal5056 3 месяца назад
बिरेन्द्र सरसगको कुराकानी साच्चै मनपर्छ।।
@surajadhikari2640
@surajadhikari2640 3 месяца назад
बिरेन्द्र सर नमस्कार , देश मै केहिगर्छु भन्ने भावना बोक्ने ले सबैभन्दा बढिपिडा भोगेको हुन्छ , तपाईंले यत्रो कम्पनी सन्चालन गरेर बुद्द लाई शिखर मा पुर्याउनु भयो , अब आरजु राइस मिल पनि माथिनै पुर्याउनु हुन्छ मलाइ बिश्वास छ ! यति गर्दा सम्म तपाईं ले भोग्नु भएको पीडा, कर्मचारी हरुले तपाईं लाई दिएको पीडा, नेता र राज्य बाट भएको असहयोग, तपाईं को सहकर्मी बाट भएको धोका, आदि को बारेमा पनि भन्नुस न ! हामिलाइ त्यो ठूलो शिक्षा हुन हुन सक्छ पुर्ब तयारी को लागि ।
@MahendraKoirala-uw8pm
@MahendraKoirala-uw8pm 3 месяца назад
देशलाई माया गर्ने राष्ट्रवादी एकजना कर्मशील अथकित लगनशील व्यवसायी यो घनघोर नैराश्यताका माझ पनि यही देशमा आफ्नो कर्ममा लागिपरेका अवस्थामा आफ्नो मात्र होइन देश र जनतालाई पनि केही योगदान सकिन्छ भन्ने सन्देशसहितको प्रेरणादायी अन्तर्वार्ताका लागि यसका प्रस्तोता टीकाराम यात्री सरलाई आभार। भद्रपुरवासी भएको नाताले श्रद्धेय वीरेन्द्र सरको त्यो स्वप्निल योजना (dream project) भद्रपुरलाई छिमेकी मुलुक भारतको नेपालीभाषी रहेको पूर्वोत्तरको त्यो ठूलो जनसंख्यालाई जोड्दै पर्यटकीय गन्तव्य छिट्टै कार्यान्वयन होस् , जसले भद्रपुरवासीलाई आर्थिक रूपले सबल हुन रोजगारी सिर्जना होस् -शुभकामना 🙏
@kishorthapa6273
@kishorthapa6273 3 месяца назад
यो अन्तर्वार्ता पछि बुद्ध airlines प्रति धेरै सम्मान बडेर गयो ❤ नमन ❤
@nabrajrawal
@nabrajrawal 3 месяца назад
नेपालको उदाहरणीय उद्यमी। असल विचार
@spandankarishma520
@spandankarishma520 2 месяца назад
हामी सबै Buddha air मा चडौ समृद्धि नेपाल बनाऔ जय नेपाल 😊
@SxR4
@SxR4 3 месяца назад
Down to Earth भनेको उहां होला है । यत्रो सफतलामा पनी कति बिनम्रता । कति देश प्रेम । आहा 🙏 बिरेन्द्र सर नेपालको रतन टाटा हो ❤️
@dadhirampaudel2903
@dadhirampaudel2903 3 месяца назад
बिरेन्द्र सरमा नमस्कार भद्रपुर बाट सिक्किम गौहाटी डिब्रुगड सिलचर कलकत्ता आदि आदि
@SurendrabahadurDhanuk
@SurendrabahadurDhanuk 3 месяца назад
सान्दर्भिक तार्किक सरल सभ्य मान्छे ❤
@resamsubedi1547
@resamsubedi1547 3 месяца назад
यहि देश मा BUDDHA AIR येस्तो हुन सक्ने यहि देश को NEPAL AIR लथालिङ प्रस्न ???? कस्ले दिन्छ यो उत्तर ?
@sabinashrestha7413
@sabinashrestha7413 3 месяца назад
सान्दर्भिक बिषय 🙏🙏
@rajendraroka3072
@rajendraroka3072 3 месяца назад
देशलाई मायागर्ने ब्यक्ति
@rummyshrestha3295
@rummyshrestha3295 3 месяца назад
Such a straight forward and honest person.
@bishwasigdel2230
@bishwasigdel2230 2 месяца назад
रोजगार भएका सरकारी अधिकृत डाक्टरहरु समेत किन बस्दैनन ,बिदेशमै भाग्छन त ..,बिरेन्द्रजी कुरो हजम भएन ।समस्या बेरोजगारी होइन हदसंम ,कुसासन हो। बांकी तपाई पुरै सही हुनुहुन्छ ,बधाई।
@khagrajupadhyaya1642
@khagrajupadhyaya1642 3 месяца назад
खुशी 😊😊😊😊😊😊😊 आहा.........निरोगी र खुशी जीवन।❤
@thehimalayan_adventure
@thehimalayan_adventure 3 месяца назад
I have always been huge admirer of Birendra Sir.
@doctor-Namaraj
@doctor-Namaraj 3 месяца назад
चक्लेट 🎉 interesting ❤ (१ अन्जुलि + सुगर )
@madankc3697
@madankc3697 3 месяца назад
शुभकामना छ।
@krishnachaulagain2758
@krishnachaulagain2758 3 месяца назад
GOOD MANAZER, GOOD THINKER & GOOD WORK
@dibakarpant3390
@dibakarpant3390 3 месяца назад
Thoughtful views of an inspiring person ! Jay Hos ! Jay Matribhumi !
@biratthapa6860
@biratthapa6860 3 месяца назад
Always your fan sir..
@durgamishra4911
@durgamishra4911 3 месяца назад
Salute🎉. Let's think about connecting with near airport of China too Dear Birendra Sir 🙏
@RadhikaDahalpoems
@RadhikaDahalpoems 3 месяца назад
सफल ब्यबसायी ।
@deepakthapa490
@deepakthapa490 3 месяца назад
Excellant interview yatriji!!! You have chosen the right man in the right time snd asked the rigjt questions!!!
@biren57
@biren57 3 месяца назад
कति motivative interview Tika jee.
@schoolmaterials8983
@schoolmaterials8983 3 месяца назад
बुद्ध एअरका प्लेनहरू अलि थोत्रा र पुराना देखिन्छन्.......
@undo2626
@undo2626 3 месяца назад
विमान बाहिरी कभर,खोस्टालाइ हेरेर नयाँ,पुरानो छुट्याउने हैन।। प्रत्येक विधुतिय सामान को उमेर लेखाजोखा गरिन्छ र नागरिक उड्डयन प्राधिकरणले तोकेको उमेर कटेपछि फेर्नुपर्छ।।
@undo2626
@undo2626 3 месяца назад
मोबाइलको कभर पुरानो भएर ह्याङ्ग हुने होर??
@rajutamang5393
@rajutamang5393 3 месяца назад
Tq u
@gexperience1786
@gexperience1786 3 месяца назад
What a man Briendra sir hats up 🎉
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 3 месяца назад
भाेलीका कारणले बुदुले पाेखरा देखि काठमाडौ सम्मका लागि न्युनतम भाडा 45 सय देखि 6 हजार सम्म तिर्नुपर्छ छिटै लगानी उठाउन ठुला ब्यावसायी लाई छुट छ
@sitagaihre7627
@sitagaihre7627 3 месяца назад
Great interview
@akg6996
@akg6996 3 месяца назад
कृर्षिमा नया आयाम दिनु नै नेपालको समुन्नत अवस्था हो भन्ने तथ्य वहां जस्तो फरक बिधाको व्यक्तित्वले पनि स्पष्ट पार्नु भएकोले लौ न अव सबै जुटौं । देश बिदेशको सबै नागरिक लागौ अव केही हुन्छ सकरात्मक बनौं।
@jeevanbasnet4505
@jeevanbasnet4505 3 месяца назад
❤🎉
@thakurichannel4825
@thakurichannel4825 3 месяца назад
I like birendra sir🙏🏻🙏🏻🙏🏻
@PawanSharma-eq7fr
@PawanSharma-eq7fr 3 месяца назад
राजनीतिका बकम्फ़ुसे पाहुना अब देखी नबोलाउनु होला। यस्तै छलफल चल्यों भने धेरै सिकिने रहेछ। म पनि अब बेलायतबाट आएर वहाँलाई भेच्छु। म कृषिमा लगानी गर्न उत्प्रेरित भए। तपाईलाई धन्यवाद
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 3 месяца назад
❤❤❤❤❤❤ respected. Legend. Basnet kazi.❤❤❤❤❤❤❤❤
@dadhirampaudel2903
@dadhirampaudel2903 3 месяца назад
सुरेन्द्र बहादुर बस्नेत जस्ता बा को मुख्य देन भने होला?
@AmishaBasnet-zx7mw
@AmishaBasnet-zx7mw 3 месяца назад
❤❤❤❤❤❤❤
@sharmay2043
@sharmay2043 3 месяца назад
nice
@lessionoflife7811
@lessionoflife7811 3 месяца назад
Nice talk
@resamsubedi1547
@resamsubedi1547 3 месяца назад
हा हा हा आज यात्री को मुख बाट मुला शब्द आयो है😢😢😢
@योगाउँकोठिट्टोम
nice interview 👍️🙏
@Subodhbhattarai8
@Subodhbhattarai8 3 месяца назад
❤️💙
@tejendrakhadka8820
@tejendrakhadka8820 3 месяца назад
safal byabasahi❤
@homgurung7189
@homgurung7189 3 месяца назад
❤❤
@Yubrajkandel
@Yubrajkandel 3 месяца назад
बुद्ध एअरले यात्रुहरूलाई सुगर नहोस् भनेर चकलेट नदिएको, बोक्रा सर्किएला भनेर बदाम नदिएको, पिसाबले च्याप्ला भनेर पानी नदिएको, सिराने सिलाउलान् भनेर कपास नदिएको अरे । कति ख्याल गरेको यात्रुको 😆😁
@dineshrana4108
@dineshrana4108 3 месяца назад
Nepal aamako deshbhakta santan budhdha air lines ka maalik birendra jiu aru hune khaane nepaliharule m Nepali hu bhanneharule paath sikhnuparchha .
@rajankarki1576
@rajankarki1576 3 месяца назад
बिराटनगर काठमाडौ भाडा 3500- 4000/- बाट किन 5700/- बाट सुको घट्दैन भनेको त आज थाहा भयो भ्याट लागेर पो रहेछ
@bahadurminbk1618
@bahadurminbk1618 3 месяца назад
Tika sir aajako bahas bhane Malai bishesh Lago kina Lago tapaai aafaile Pani adkal bajai garna saknu hunchha deshlai kasari sachhikai bikaashko baato Tira lagna sakinchaa bhane basnet sirko soch le Malai bastomai sochna badhhe banayo Tapaiko Kari Karam ma sabai herchu तर मैले कहिल्यै पनि लाइक या कमेन्ट गरेको थिन तर आजा गरी राँको छू why u know that
@prateebhabaruwal-nx2qg
@prateebhabaruwal-nx2qg 3 месяца назад
Kasto man xoyo
@darahs321
@darahs321 3 месяца назад
बस् नेत् जी! तपाईं जस्ताले किन गोहीको आँशु चुहाउनुहुन्छ? Domesticबाट कम्तिमापनि Regionalमा पदोन्नती भएकै छ क्यारे।
@purnapariyar4464
@purnapariyar4464 3 месяца назад
तमसोमा गोतिर्गम्या भन्ने हटेको होर?🙏
@krish9884
@krish9884 3 месяца назад
Khabtad babako 'Bichar Bigyan'kina pauna chhodeko hola
@rajkamala4184
@rajkamala4184 3 месяца назад
चकलेट बदाम प्याकेजमा दिए हुन्न र ? फटाहा कुरा
@BikramRai-wu1zk
@BikramRai-wu1zk 3 месяца назад
Sir hjr timile k gareko xau desh ko lagi tyo vana farts ma .timro aru guru neta bhanauda bhanda ta hark sampang ley dherai ramro kaam gardai hunu hunx .ki sir ley pani ngo ko Khaja khanu bhako x😂
@creativehealthalliance8129
@creativehealthalliance8129 3 месяца назад
Thula thula byapari ekdamaadyamik hunxan
@kumariu2b683
@kumariu2b683 3 месяца назад
आज टिकाराम यात्री लाई रिप भन्ने भिडियो टिकटोकमा कुन कारण ले हालेको हो???
@DurgaDevi-gv4qu
@DurgaDevi-gv4qu 3 месяца назад
Timile kaha dekheu ha timro tiktok ma xa dekhauta k narana parako kura garxau hawa khuskeko
@sabitrarai7859
@sabitrarai7859 3 месяца назад
Purba pachhim jamma 800 km ,yo k asto gyan ko patrukar ,samayagyan pani chaina ?
@krishnachaulagain2758
@krishnachaulagain2758 3 месяца назад
GOOD MANAZER, GOOD THINKER & GOOD WORK
@sabinthapa1772
@sabinthapa1772 3 месяца назад
❤❤
@Narendraraj-z3f
@Narendraraj-z3f 3 месяца назад
❤❤❤❤❤
Далее