Тёмный

सौरभको सार: यस्तै चाला हो भने यो देशको अवस्था सुध्रिन्न ! | अँध्यारोबाट_उज्यालोतिर | Saurabh 

Tikaram Yatri
Подписаться 134 тыс.
Просмотров 73 тыс.
50% 1

सौरभको सार: यस्तै चाला हो भने यो देशको अवस्था सुध्रिन्न ! | अँध्यारोबाट_उज्यालोतिर | Saurabh
#tikaramyatri
#himalayatvpresent
#tamasomajyotirgamaya
#saurabh
#theyatri
#yatrimedia
#saurabh
#adhyarobataujyaalotira
#अँध्यारोबाट_उज्यालोतिर
Guest: Saurabh - विश्लेषक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
Queries:
-------------------------
सौरभलाई यक्ष प्रश्न- राजालाई कसले गद्दीमा राखिदिन्छ ?
saurav interview nepal
बालेनले `ग्रेटर नेपाल´को नक्सा राख्नुको कुटनीतिक अर्थ
'जबर्जस्त' तर्क गर्छन् विश्लेषक सौरभ
tikaram yatri
tikaramyatri
adhyaro bata ujyalo
sourav
saurabh
saurav
saurav interview nepal
saurav interview latest
tikaram yatri with saurav
yatri with saurav
saurav and yatri
sourav and yatri
yatri media
latest interview
बिरेन्द्रको राजा हुने योग नै थिएन
सौरभ
Shiwalek Sabhyeta
saurabh interview
saurabh tikaram yatri
saurabh talkshow
tikaram yatri talkshow
yatra media,
जबर्जस्त' तर्क गर्छन् विश्लेषक सौरभ
बोल्नुको के अर्थ छ र ?
saurav on Tamasoma Jyotirgamaya
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Опубликовано:

 

21 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 210   
@sushilascorner8832
@sushilascorner8832 Месяц назад
सौरभका कुरा सुने पछि नेपालको स्थिती बुझ्न सजिलो हुन्छ। स्वच्छ राजनैतिक विष्लेशण गर्ने उनि।
@zanakgaihre4597
@zanakgaihre4597 Месяц назад
शौरभ, नेपालको एक मात्र राजनैतिक विश्लेषक।।।
@Yrube_commenter
@Yrube_commenter Месяц назад
Surendra kc ka fan risaulan😂
@ciprokodarbar
@ciprokodarbar Месяц назад
यो भन्दा राम्रो त म विश्लेषण गर्दिन्छु
@ciprokodarbar
@ciprokodarbar Месяц назад
म अहिले 20 वर्ष पुगे र म जस्तो youth हरु सबै धेरै frustrate छन ।।। र मेरो निस्कर्स यो छ कि मेरो बाउ आमा पुस्ता सबै 100%-200% सबै जना चाहे त्यो जो सुकै होस सबै भेडा हुन यो देश को यो अवस्था हुनुमा यिनिहरुको नहि महत्त्वपूर्ण भुमिका छ eg gagan rabi age का हरु सबै सामान्य नागरिक देखि सबै काम छैन यिनी हरुलाइ हाम्रो पुस्ताले धेरै सराप्ने छ ।। र मैले त मेरो बाउ आमा देखि यो पुस्ताको नहि कुरा सुन्न छोडिसकेको छु कुनै कुरा पत्याउदिन यिनी हरुमा कहिले बिश्वास हुने छैन ।।।।। र एक जना कुनै ब्यक्तिले भनु भएको छ कुनै पनि देश को भबिस्य भने को त्यो देश को 18-19 वर्ष को youth ले के सोची रहेको छ त्यस्ले निर्धारण गर्छ भने पछि तपाईं सोच्नुस यो देशको अब आउने 10 years मा कुन अवस्था हुने रहेछ ।।।।। 😩😨🤢😡😡
@gopa-al
@gopa-al Месяц назад
अब को एक दुई बर्श मा मध्यावधी चुनाव गरेर बालेन नेतृत्व मा आएसङ्गै तपाईं को पुस्ता को माग हरु पूरा हुनेछन साकारत्मक सोच बनाउदै गरौ
@ciprokodarbar
@ciprokodarbar Месяц назад
@@gopa-al हामी जस्तो youth सबै बिदेश मा छ र यो भेडा पुस्ता सङ बिश्वास छैन र यो ब्यवस्थामा बालेन आवोस कि जो कोहि कसैले काम गर्न सक्दैन
@gopa-al
@gopa-al Месяц назад
कसैको त बिश्वास गर्नै पर्ला नि यो उधारवाद गणतन्त्र र यस्को शिक्षा नीति ले देश जिर्ण भएको हो यहाँ सबै पशु सरह जीवन जिउदै छन इ भेडा हरुलाइ लगाम लाउने गोठालो देश ले भेट्टाएको छैन मात्र यहि हो प्रोब्लेम अरु केही होइन ।।।
@harirai7611
@harirai7611 Месяц назад
साले मोदीको धोती बोकेर थाकेको छैनस, रअ को एजेन्ट नेपालमा तेरो जस्तो बीचार लाई खुब जन जन को दीमागमा भर्ने अनी सीकिममा जस्तो चुनाब गराउने नत्र फीजीमा जस्तो नेपालमा बीहारी, बंगाली, गडवाली भीत्रयाउने, नेपालमा तेरो जस्तो बीचार लाई हो सत्य हो बनार नेपाली लाई बीदेश पठार धोतीको संख्या बडाउने खेती गर्छस, मोदीले तलाई राजा हैन काल ल्याई दिन्छ बुझीस, अनी अर्को कुरा त हरुको भाजपा ४ June 2024 बाट भारतमा शासन बाट आउट हुदैछ है
@harirai7611
@harirai7611 Месяц назад
​@@gopa-alगणतन्त्रले हैन तीम्रो राजालाई मनपर्ने युरोप र अमेरीकी हरुको पाठ्यक्रमले नेपाल बरबाद भाको , यी सौरब हरु राजाको education system को उपज हो, मुखले बोलेर संसार जीत्ने काजगमा लेखेर धर्तीमा सुन, हीरा उत्पादन गर्ने तर जमीनमा काम गर्नै नमान्ने ,यस्ता मान्छे छन नेता देखी साधारण मानीस अनी गणतन्त्र लाई दोस, नेपालीलाई अल्छी र माहा घमन्डी बनाउने त राजानै हो नी, अंग्रेजी बोल्नु पर्ने नत्र काम नलाग्ने भुद्दु भैहाल्ने त्यो सब दरबारको काम हो
@Merogaunghar
@Merogaunghar Месяц назад
सौरभ सरको गहन विश्लेषण मन पर्छ । नेपाली संसार जगतको टिप्पणी एकदम जायज लाग्यो ।
@sundardhital4903
@sundardhital4903 Месяц назад
अर्को पटक भिर्माजु आर्चाय लाई लिएर आउनुहोस् हैं टिकाराम सर 🙏💐
@resham81
@resham81 Месяц назад
शौरब सर को कराकानी जतीसुन्यो तेति सुन्नमन लाग्छ🙏🙏
@sureshshah5214
@sureshshah5214 Месяц назад
सधैं भरि सुन्न मनलाग्ने बिचारक
@shyamacharya4109
@shyamacharya4109 Месяц назад
साैरभ सरकाे विश्लेषण सारै वास्ताविक हुन्छ सारै मनपर्ने मान्छे
@sundardhital4903
@sundardhital4903 Месяц назад
राजतन्त्र आवश्यकता देशको लागि
@chaalllaaann8294
@chaalllaaann8294 Месяц назад
Aani yesto soch hune goobar janata xaan Nepal maa.bebastha paribartan le desh sudhrene bhaye ahile samma Nepal kaha pugi sakthyo.khoi kura bujheko bheda janataharu le😢
@DurlavSharma
@DurlavSharma Месяц назад
सौरभ का कुरा एकदम सहि छन
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी प्रचण्ड जस्तो प्रधानमन्त्री 😮 ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो😌 गृहमन्त्री ज्यु कसैलाई नछोड्नुस्☝️
@rajutamang5393
@rajutamang5393 Месяц назад
Ani timi jas to kan thuneko ra ankha xopeko goda
@vishnubhattrai5762
@vishnubhattrai5762 Месяц назад
yo bektiko ma fane parsansak thiye magalat thiye yo Pani parichalit damfo bokera hidejasto lagxa aaj aayera rajamahendra birendra ko khedokhanxa wa Yo bhukandaspani bhukne ballobahek keidekhina Yale gareko bislesan pangu layo bartuna imandar bhayera xabilaalko jholabokne ra tesle hagelo septitenk ko fohor khane aile ko kukarma dekhidaina yasle goo khadahunxa Anna khanelayek ko yo rahinxa yesle aafno jaat balla dekhayo
@Victoriacruise2023
@Victoriacruise2023 Месяц назад
@@vishnubhattrai5762 भाग ।सबै तैले भनेजस्तो हुन्छ हुनुपर्छ भन्ने छ। कलुवालाई हलुवा के रुच्छ
@Kasa690
@Kasa690 Месяц назад
❤यो देशको हरेक स्वच्छ जनतालाई थाह छ 70 बर्ष देखि जन्मेको कांग्रेश 32 बर्ष सत्ता र शासनमा बस्दा खुल्लमखुल्ला यो देशलाई बर्सौ देखि जनताको आखां अगाडि गिद्ध ले झै देशलाई लुटिएको छ हरेक काण्डहरू छताछुल्ल भएको छ तर यो देशको इमानदार जनतालाई थाह छ तर यहि देशको पार्टीको बफादार खेताला र नेतालाई थाह छैन अझ भन्दै छ छानबिन गरे भो त छानबिन गर्नलाई के कांग्रेश, एमाले,माओबादि ले प्रमाण छोडेको होला र? यो देशको भविष्य माथि खेल्ने यो 3 पार्टीलाई अब आऊने पिडिले धिक्कार्नेछ
@mahendrakandel7600
@mahendrakandel7600 Месяц назад
विचारमा दम छ
@pramodsunrise
@pramodsunrise Месяц назад
Great interview, Saurav With Yatri.
@user-em8sh8st1u
@user-em8sh8st1u Месяц назад
बल्ल आज टिकाराम जि को ओझन ले जित्यो सौरभ को विश्लेषण लाई !
@damodarhym3305
@damodarhym3305 Месяц назад
म सौरभको अन्तरवार्ता र लेख रचना खोजी खोजी पढ्ने गर्दछु, उहाँ संग धेरै सिक्न सकिन्छ।🎉
@Catmandu-Great
@Catmandu-Great Месяц назад
सौरभ मेरो मनको मान्छे ।।🙏❤️
@pritamregmi940
@pritamregmi940 Месяц назад
आजभोलि अलि दुब्लाउनु भयछ सौरभ जि 🙏🙏चण्डी पूर्णिमा, बुद्ध जयन्ती, कूर्म जयन्ती, गोरखनाथ जयन्ती, मष्ट पूजा, भँयर पूजा, झाँक्री पूजा, कुल पूजा, पूर्णिमा व्रत एवं विश्व ध्यान दिवसको हार्दिक शुभकामना !
@govinda4566
@govinda4566 Месяц назад
ल धेरै धेरै धन्यवाद हजुर लाई सौराभ जि लाई लिएर आउनुभाको म🙏🙏🙏
@SitaKumariGhimire
@SitaKumariGhimire Месяц назад
मलाई मन पार्ने पात्र 🙏🙏
@sureshshah5214
@sureshshah5214 Месяц назад
नेपालको कानुनमा प्रधानसेनापतीलाई शन्सदमा सार्बजनिक रुपमा मैले २वटा रुख काटन पाइन भनेर बोल्न लागाए पछि हैसियत देखाउन पनि बोल्नुपर्छ नी।
@msnepal2318
@msnepal2318 Месяц назад
साैरभकाे टिप्पणी गजबको लाग्छ सुन्दा छुट्टै मजा आउने
@joyfullife184
@joyfullife184 Месяц назад
अब को आशा र मियो दुर्गा प्रसांई हो है टिकाराम सर । बुद्धी ले टुक्रांउछ हिर्दयले जोद्छ । यस्ता शिक्षित तर अज्ञानी ब्याक्तिहरु समाज र राष्ट्र लाई संधै अल्मल्याउछ, जनतालाई मालिक भन्दै सधैं नोकर बनाइरहन्छ ।
@user-py5px5wc3m
@user-py5px5wc3m Месяц назад
Eagerly waiting 🙏
@SanjeebPokharel
@SanjeebPokharel 10 дней назад
Mr saurav, always to look after
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan Месяц назад
As always great to hear to Mr. Saurabh ji. Thanks@TY for this important episode....
@RamchandraKC-rw9kb
@RamchandraKC-rw9kb Месяц назад
आधुनिक नेपालको चाणक्य भन्दा फरक पर्दैन सौरभलाइ।
@pramodpageni9458
@pramodpageni9458 Месяц назад
yo bhanda life damage baba, mukunde badi bidwan chan
@neypanesuraj
@neypanesuraj Месяц назад
🙏🇳🇵💞👍️आशाउन्मुख टिकाराम यात्री, दिनेश सत्याल "सौरभ" साथै दर्शक श्रोतागण।
@rajendrakunwar7984
@rajendrakunwar7984 Месяц назад
Dharai pachi saurav sanga ko intervew aayo. Good. Aalik frequently Launa paryo sir.
@dhrubaadhikari5715
@dhrubaadhikari5715 Месяц назад
फेरि तिनै प्रश्न त होलान,तथापि सौरभलाई त सुन्नै पर्यो।
@Victoriacruise2023
@Victoriacruise2023 Месяц назад
मन नलागे नसुन्नु। के को ख्याक ख्याक
@vishnubhattrai5762
@vishnubhattrai5762 Месяц назад
yo bektiko ma fane parsansak thiye magalat thiye yo Pani parichalit damfo bokera hidejasto lagxa aaj aayera rajamahendra birendra ko khedokhanxa wa Yo bhukandaspani bhukne ballobahek keidekhina Yale gareko bislesan pangu layo bartuna imandar bhayera xabilaalko jholabokne ra tesle hagelo septitenk ko fohor khane aile ko kukarma dekhidaina yasle goo khadahunxa Anna khanelayek ko yo rahinxa yesle aafno jaat balla dekhayo
@chandrasinghbhattarai2194
@chandrasinghbhattarai2194 Месяц назад
Remarkable and inspiring too. Thanks so much.
@rujanpoudel
@rujanpoudel Месяц назад
Thank you 😊
@thapaa1
@thapaa1 Месяц назад
Great Interview, new ambiences apropos NA strapping in Security Council !! Silver lining is still existing in upcoming youth dominant avenues !!!
@AkrurdhojShah
@AkrurdhojShah Месяц назад
Glad to hear from you after a long
@BhuwanSingh-zr1lf
@BhuwanSingh-zr1lf Месяц назад
मन पर्यो।
@user-jn6qi6it5t
@user-jn6qi6it5t Месяц назад
धेरै राम्रो अन्तर्वार्ता ..
@binodneupane7734
@binodneupane7734 Месяц назад
श्याम गोयङ्का लाई ल्याउनु पर्छ हैइ। अबको श्रीङ्खलामा! टिकाराम सर ।
@conscioussteps
@conscioussteps Месяц назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-gm5eU9cxqzk.htmlsi=jMgzui6kfN35ItiO
@nabalshah8971
@nabalshah8971 Месяц назад
Intelligence is not measured by how much you know, but by how much you have the capacity to learn. Very imformative interview 🙏
@khemrajshahi5331
@khemrajshahi5331 Месяц назад
Bichar satya xa tara raza prati yati saro na ramro khedo khane jati gaantantra ko pani khedo khane ko vaya sahi hunthiyo jhole bicharak Ji
@user-tp6nx5vq7x
@user-tp6nx5vq7x Месяц назад
Ramro lagyo thank you dubae jana lai
@NarayanBhandariGulmi
@NarayanBhandariGulmi Месяц назад
Ramro lagyo . Part 1/ part 2 gardai episode banaunu paryo.
@shreeprasad866
@shreeprasad866 Месяц назад
wayoo malai man pareko manxe ko interview aayo aba herinxa majale ❤❤❤🎉🎉
@rajkhadka6921
@rajkhadka6921 Месяц назад
सौरभ सरको कुरा सुनौ सुनौ लाग्ने खालका हुन्छन् ! दुबै जना लाई 🙏🙏🙏
@ghalendrapdadhikari8434
@ghalendrapdadhikari8434 Месяц назад
सौरभ जस्ता निर्देशित बुद्धिजीवी र यिनको अन्तरबार्ता लिएर समाजमा भ्रमछर्न सकिन्छ कि भन्नेहरुले राजा ज्ञानेन्द्रको आजभन्दा १० बर्ष अगाडि चिनियाँ पत्रकार प्रा. लिसिग्वाङ लाई दिएको अन्तरबार्ता हेरे हुन्छ । नेपाली अनुवाद यो पुस्तकमा छ । युक्रेन/ रुस युद्ध हुनसक्ने आकलन १० बर्षअगाडि गर्नुभएका राजा ज्ञानेन्द्रले अनौपचारिक रूपमा विघटन भैसकेको सेना र सौरभजस्ता राणाकेन्द्रका अनुचरहरुले भनेजस्तो पश्चिमा मोडेलमा उहाँ आउनुहुन्न।सेनाको बिरेन्द्र कत्लेआम गरेको राणा सैनिककेन्द्रले यस्ता पात्र मार्फत नधम्क्याउदा हुन्छ । भुराजनिती मजाग होईन। सौरभजस्ता बुद्धिजीवी पत्रकार र जिउँदो लासको रूपमा रहेको सेना र यसका जनरलहरुले कम्बोडियाको सेना राजा सिम्हानुकलाइ धोका दिदा कसरी विघटन भयो अध्यन गर्दा हुन्छ । तिमीहरूको अवस्था पनि कम्बोडियाको जस्तै हो। समय अधि पछी मात्रै हो।हेक्का रहोस्। दुर्गा प्रसाइको आन्दोलनमा उत्रिएर लगाएको कटुपनी फुस्केको थाहा नपाउने यिनै सौरभहुन राजा ज्ञानेन्द्रले २०६२/०६३ मै अश्विकार गरेको अमेरिकी मोडेलको बेबिकिङलाई हृदयन्द्र भएपनि राजा त चाहिने रहेछ भनेर बोलेको धेरै भएको छैन, त्यो एजेन्डा सिआइएको राजा ज्ञानेन्द्रले अश्विकार गरेको त्यहीँ बासी एजेन्डा हो।आर एस एस सङ्ग इन्डियामा दुर्गा प्रसाइले गरेको भेटघाटको फोटो सार्बजनिक नगरिदिएको मात्रै हो। सौरभलाई इच्छुक भए सम्पर्क गर्नुहोला। ठुलो घरमा बस्दैमा गाडी चढ्दैमा कान्तिपुर नामको जेलेन्स्की उत्पादित मिडियामा लेख्दैमा बुद्धिजीवी हुने दिन समाप्त भए। युग बदलिएको छ । छद्वमरुपमा रास्ट्रबादको आवरणमा दरबार वरिपरि र राणा सैनिक इन्डो/ पश्चिमका अनुचरहरुले राजा ज्ञानेन्द्रको कमि कमजोरीमा बार्गेनिङ नगर्दा हुन्छ बरु आफ्नो बाटो तय गर।
@bramhanda21official
@bramhanda21official Месяц назад
नेपालको आन्तरिक नियत या नियती जे भनौं ! कुरा सुन्ने र सुनाउने ! निकासको बाटो खन्न तर्फ लाग्न नपर्ने ! मात्र बौद्धिक बिलासिताले- अपेक्षित युवामा निरासा मात्र पैदा ! देश भनिए झस्तै झन झन उल्झनमा !
@Shobhimani7831
@Shobhimani7831 Месяц назад
टीका राम जि जनता को लागि बोल्नुस ताकी माफिया हरु सग लम्पसार पर्नु हुदैन
@rajendranayak2584
@rajendranayak2584 Месяц назад
ज्ञान का भण्डार सौरभ
@parkashpanthi2580
@parkashpanthi2580 Месяц назад
सौरभ मन पर्छ तर शब्द लाई विस्तार मा बुझ्न ग्रारो
@Mr.Jeeringboy
@Mr.Jeeringboy Месяц назад
Humm tyo chai ho suspense hune Kura pani eak xin sochna parne hune k hai?
@surendrajwarchan5764
@surendrajwarchan5764 Месяц назад
The expert is back, Thanks
@2034plateu
@2034plateu Месяц назад
Bhutro ko expert Nda haarxa vanxa but nda is coming with 380+ seat..4 june maa hernu Ani yo tori laai😅
@karkibagaicha7580
@karkibagaicha7580 Месяц назад
गज्जव 🙏🙏सौरभ जि 🇳🇵🇳🇵
@marg4s83
@marg4s83 Месяц назад
As always, Saurav is the best 👌
@surajamgain531
@surajamgain531 Месяц назад
Yaatri sir background maa ekdum noise cha ike baby crying. Please check it out. I heard such in your other episodes also...
@puskalkarkee9187
@puskalkarkee9187 Месяц назад
Good analysis person of Nepal 👍🙏🎊
@101k87
@101k87 Месяц назад
निराशाजनक कुरा मात्रै गर्ने, समस्या हरु बक्रेलती देखाउने , समाधानको कुरामा कुनै ठोस तर्क नदिने।।।
@koreanboy-pu6qg
@koreanboy-pu6qg Месяц назад
अबस्था लुकाउने होईन देखाउनु पर्छ
@prafulkasaju5429
@prafulkasaju5429 Месяц назад
Saurav sir jaele furtilo ra young ❤❤❤❤❤
@krishnajeebanepali7521
@krishnajeebanepali7521 25 дней назад
मियो भनेको संविधान हो, अदालत हो। प्रणाली हो।रास्ट्रपति हो।रजौटाको धुपौरेहरुले तेतातिर किन वास्ता गर्दैनन् ????nonsense !!
@ciprokodarbar
@ciprokodarbar Месяц назад
Problem के छ त हामी सबैलाइ थाहा छदै छ त problem भन्न किन एत्रो 1 घन्टा समय खर्च गर्नु बरु हे प्रभु solution चाहिँ के हो भनिदेउन र त्यो solution को लागि सबै जना एक चोटि देश को लागि भनेर सबैजनाले आवाज उठाउ देसि बिदेशी कोइ सङ नडराइ बोलोउ ।।। टीका sir हजुर पनि कोइ सङ नडराइ एक्चोटी बोल्दिनुहोस हजुर लाई त थाहा छ solution के हो भनेर तर किन डराउनुहुन्छ मेरो सबैलाई अनुरोध एकचोटि plz plz pl
@bijayerajput2694
@bijayerajput2694 Месяц назад
Problem ko solution garne yojana banaune kaam usko hoina !! Tyo kaam sarkar ko ho !!
@sudipbhattarai58
@sudipbhattarai58 Месяц назад
intelligent saurav sir❤❤❤
@sansarchandraneupane7280
@sansarchandraneupane7280 Месяц назад
अलि दुब्लाउनु भएछ, सु स्वास्थ को कामना गर्दछु, अझै अन्य बिचारोत्तेजक भनाइ सुन्न पाइयोस,!🙏
@jyotithapaliya6075
@jyotithapaliya6075 Месяц назад
असल पत्रकार र असल बिस्लेसक 🙏🙏
@hikku5479
@hikku5479 Месяц назад
@ciprokodarbar
@ciprokodarbar Месяц назад
यो सन्सारमा गल्ती नगर्ने मान्छे नहि छैन भगवान ले पनि गल्ती गरेका छन तर 100 राम्रो काम को कुरा नगर्ने तर 1 वटा गल्तिको कुरा गर्ने एस्ता लाई बौद्धिक भनिदिनु पर्ने ।।।। गल्ती सबैले गरेको छ त्यसैले कमसेकम कम गर्ने ब्यक्ति रोजौ ब्यवस्था रोजौ
@vishnubhattrai5762
@vishnubhattrai5762 Месяц назад
yo bektiko ma fane parsansak thiye magalat thiye yo Pani parichalit damfo bokera hidejasto lagxa aaj aayera rajamahendra birendra ko khedokhanxa wa Yo bhukandaspani bhukne ballobahek keidekhina Yale gareko bislesan pangu layo bartuna imandar bhayera xabilaalko jholabokne ra tesle hagelo septitenk ko fohor khane aile ko kukarma dekhidaina yasle goo khadahunxa Anna khanelayek ko yo rahinxa yesle aafno jaat balla dekhayo
@RadhikaDahalpoems
@RadhikaDahalpoems Месяц назад
नेताहरूले आफुलाई सुधारून् । राजा महेन्द्र चै देशभक्त र विकासप्रेमी राजा हुन् । सकारात्मक सोचौं ।
@ArunNP
@ArunNP Месяц назад
❤❤❤
@prakashsharma1843
@prakashsharma1843 Месяц назад
निष्कर्ष विहिन संवाद।
@Lakshman127
@Lakshman127 Месяц назад
सौरभ जी आएपछि मत यति खुशी हुन्छु ❤ ।उहाँ आएपछि देशका सँपुर्ण घटना छर्लङ्ग हुन्छ ❤❤❤❤ तर तर तर सौरभ जी नब जेलन्स्की लामिछाने बाट कति सम्म,के र कहिले सम्म आश गर्नु हुन्छ??????????????? स्पष्ट पारिदिनु होलात
@kbssluti
@kbssluti Месяц назад
अब बन्ने प्रधानमंत्री को सोध्नु होला र यो बोकाइएको संविधान कहिले उखाल्छन्
@WarnerBroz88
@WarnerBroz88 Месяц назад
Wow
@sujanpoudel.
@sujanpoudel. Месяц назад
जे होस ६-६ महिनामा वहाँ आईरहनुहुन्छ त ।
@govindadasmaharjan3729
@govindadasmaharjan3729 Месяц назад
Good analysis, nxt tm bring analysist Bharat Dahal pls.
@bimalabhattaraitnotes2546
@bimalabhattaraitnotes2546 Месяц назад
saurav mero aati man parne bislesak ho.
@mahadevbaral24
@mahadevbaral24 Месяц назад
यस्तो राम्रो विष्लेषण र बिचारको बिरोध गर्नेहरु सबै विदेशिका दलाल हुन्।
@ramesworkarki2671
@ramesworkarki2671 Месяц назад
वहाँ को बिकल्प हाललाई कोहि देखिन्न।
@lightphotostudio7240
@lightphotostudio7240 Месяц назад
बिग्गेस्ट आइरोनि अफ नेपाल ३१ सिटर ले सरकार हाँकी राख्या छ।
@Yubrajkandel
@Yubrajkandel Месяц назад
सौरभ जस्ता राणाकेन्द्रका अनुचरहरुलाइ अन्तरबार्ता दिन लगाएर राणा नियंत्रित सेनाले नधम्क्याउदा हुन्छ।भुराजनिती मजाग होईन।सेना कम्बोडियामा जस्तै विघटन हुन तयार भए हुन्छ।१० बर्ष अघिनै युक्रेनवार हुने कुरा चिनियाँ पत्रकारलाई अन्तरबार्तामा दिनुभएका राजा ज्ञानेन्द्रलाई बुझने कोशिस गर।
@shersaud67
@shersaud67 Месяц назад
सौरभ आनंद लाग्छ सुन्दा
@rajanshrestha
@rajanshrestha Месяц назад
यो पालिको अन्तर्वार्ता तेति दम निष्कर्ष भयन अहिले को देशमा भएको घटनाक्रम बारे केही आएन विश्लेषण सुहाउँदो भएन
@sitathapa33
@sitathapa33 Месяц назад
सौरभ सर जताततै नेपाली जनताले राजा आउ देश बचाउ भनेका छन् यस्तो अवस्थामा को आउने त? आस्ती सम्म हजुरले पनि राजा चाहिन्छ त्यो राजा ज्ञा नेनन्द्र नै हुनुपर्छ भन्नुभएको आज किन राजाको दोष देखाउनु भयो ?
@amitjoshi9050
@amitjoshi9050 Месяц назад
Saurab dai best tikasir
@sudeepmalakar3781
@sudeepmalakar3781 Месяц назад
मोदीलाई चुच्चे नक्सा को भर ली रहनु पर्छ जस्तो लाग्दैन... यो पश्चिमेली.. हरुको हात छ 🕉️🙏
@melakc9620
@melakc9620 Месяц назад
राजाले बेबीकिंगलाइ मान्दैनन भन्ने यसको बिचार भ्रामक छ । न राजाले त्योकुरा कहीलै बोले न अव नवयुबराज बेबी छन । यो बिष्लेषक पुर्बाग्रही हो ।
@Phura43700
@Phura43700 Месяц назад
Aba samasya mattrai dekhaune hoina media ra boudhikbarga le upaya ra samadhan pani bhannu paryo yasari gayo bhane ramro hunx positive result auchha bhanera suggestion dinu paryo, Nepal ko problem sabai lai thaha chha yaslai solved garne upaya dinos samasya hal garne formula bhannos yo bhayana tyo bhayana mattrai nabhannos please!
@rawsphere
@rawsphere Месяц назад
सधैँ गुनासो मात्र गर्ने, समस्या मात्र गन्ने तरिका ठीक भएन । देशमा अनेकौँ समस्या छन्; मूल दोषी नेतृत्व पङ्क्ति नै हो - यसमा शङ्का भएन । तर कहिलेसम्म समस्याहरू मात्र गन्ने त ? कहिलेसम्म अरूलाई मात्र दोष दिने त ? अब देशमा भएका अनेकौँ राम्रा कामहरू र सबल पक्षहरूको कुरा गर्नुपर्छ । देश-विदेशमा भएका सबैमा सकारात्मकता र आशाको सञ्चार गर्नुपर्छ । देश सबैको हो । नेताहरूले गरेनन्, गर्न चाहनेहरूले पनि गर्न जानेनन् अथवा सकेनन् भनेर हामी सबैले आफ्नो-आफ्नो ठाउँबाट गर्नसक्ने र गर्नैपर्ने सकारात्मक प्रयासहरू गर्ने हुटहुटी गुमाउनु हुन्न । यस दिशातिर वरिष्ठ पत्रकारद्वयले जिम्मेदारी बोध गर्नुहुनेछ भन्ने आशा छ ।
@bramhanda21official
@bramhanda21official Месяц назад
त्यही त सर, निरन्तर विश्लेषणको नाममा समस्या देखाउने मात्र ! निकासको जिम्मेवारी लिन नपर्ने ! गज्जबको बौद्धिक बिलासिता !
@hariprasad9037
@hariprasad9037 Месяц назад
kura theoretically ramro ho bro, samanya manchhe ko haat ma power, resource, authority k hi ni hunna.
@rawsphere
@rawsphere 29 дней назад
@@hariprasad9037 कसैको अन्धभक्त नभईकन सबैले आफ्नो-आफ्नो ठाउँबाट सकारात्मक प्रयासहरू गर्नुपर्छ । हाम्रो देशमा राजनीतिलाई हामीले जनस्तरमा चाहिने भन्दा अति नै धेरै स्थान दियौँ । अब सबै सचेत नागरिकहरूले नव-प्रवर्तन, आविष्कार, उद्यम, परिश्रम, विकास र प्रगतिका कुराहरूलाई आफ्ना बोली र व्यवहारमा अधिकतम् स्थान दिनु आवश्यक छ । कुनै पनि नेता अथवा सार्वजनिक व्यक्तिलाई पछौटे बनेर सधैँका लागि काँधमा बोक्ने गर्नुहुन्न । सधैँ एउटै दल र व्यक्तिलाई भोट र समर्थन गर्नु नै हुन्न । गुण र दोषका आधारमा मात्र पक्ष अथवा विपक्षमा निर्णय लिनुपर्छ। दल अथवा व्यक्तिहरूलाई कहिल्यै दम्भ चढ्ने गरेर समर्थन गर्नु हुन्न । अन्यथा अहिले जसरी नै उनीहरू हाम्रा राजा भएर, हाम्रा भगवान भएर हामीमाथि शासन गरी नै राख्ने छन् र देशलाई अस्थिर र खोक्रो बनाई नै राख्ने छन् । उदाहरणको लागि यो अन्तर्वार्तामा डा. युवराज सङ्ग्रौलाले व्यक्त गर्नुभएको जस्तो चिन्तन र व्यवहार राख्नु पर्छ जस्तो लाग्छ मलाई: ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-ik14VYwk9FU.html
@harighimire9885
@harighimire9885 Месяц назад
सौरभलाई अलि बढी सुन्न पाउनुपर्यो !
@samarkham3375
@samarkham3375 Месяц назад
Small correction: INGO in Nepal-200 and NGOs-50,000!
@yadavdevkota1171
@yadavdevkota1171 Месяц назад
सौरभ नेपालका विश्लेषक मध्ये उत्कृष्टमा पर्छन ! तर इतिहासमा भएका एक एक कमजोरी देखाएर कसैलाई पनि तुच्छ देखाउनु कति सहि हुन्छ ?? तपाईं जीवनमा कुनै गल्ती नै नगरी यो जीवन पार गर्नु भो ?? के तपाईं असफल ब्यक्ती हो ??
@renutamang7356
@renutamang7356 Месяц назад
एउटा भारतियले अङ्गक्रीत नागरिता लिन्छ अनि अङ्गक्रीतको छोरा कसरी बङ्सजको नागरिता पायो ? उसैको छुट्टाछुट्टै नागरिता number भेटिन्छ हरेक ब्यहसाय अनि अनुसन्धान गर्दा कसरी मिडिया माथिको हमाला भयो ? नेपाली काङ्ग्रेसका नेताहरु के भको कि भारतियले नेपालमा सबै ठाउँमा दादागिरी हुनैपर्छ भन्ने हो
@khanalshreejanakhanal7598
@khanalshreejanakhanal7598 Месяц назад
हावा सौरभ।
@lalitchalaune3135
@lalitchalaune3135 Месяц назад
नेपाल को भौगोलिक सामाजिक आर्थिक राजनिति मा टेकेर बोल्ने हो धेरै बिदेशि हरु सङ्ग तुलना गरेर अर्थ रहदैन !
@rabinbhandari6763
@rabinbhandari6763 Месяц назад
Career diplomat lai protocal ma na adkai full-fledged authority diye matra intl relation strong hunxa
@rkprime709
@rkprime709 Месяц назад
Hami sabai nepalilo sajha saurav, but saurav sirko details biotata kasari thaha pauna sakinx, I am so much curious...
@darshannamastey1683
@darshannamastey1683 Месяц назад
Janna mann lageko yeti dherai updated information and world history ko barema update huney tarika k k holan ta.
@Smart-xb4f
@Smart-xb4f Месяц назад
सौरभ मलाई मनपर्ने मान्छे मध्यमा पर्नुहुन्छ, तर सिरोहिया गिरफ्तारलाई गलत भनेको सुन्दा दुख लाग्यो
@rajanshrestha
@rajanshrestha Месяц назад
महेन्द्र राजाले भुमिसुधार त्यो बेला लागू नगरेको भए अहिले गिरि बन्धु जग्गामा लुछाचुडी भुमाफिया हरु को चलखेल भयर नेपाल कंकृत को देश बन्थ्यो
@Sunvibesinsoul
@Sunvibesinsoul Месяц назад
मलाई यो सनकबहादुर र घमण्डि लाग्छ ।धेरै अन्तरबार्ता सुने !
@subashrijal6227
@subashrijal6227 Месяц назад
Dr. Bhimarjun Acharya , sir lai launa paryo Tika Rm sir.
@SriKamalnayan
@SriKamalnayan Месяц назад
सौरभजीको अन्तर्वाता लिन टिकाजी तपाईले मजले अध्यान गरेले आउनुहोस् अनयथा वहांहरु जस्ता अध्यता र विचारको समयको दुरुपयोग हुन्छ तथाकथित एंकर बनेर आफ्नो लुकेको अहंकारलाई मल-जलको सिवा। So sorry for Saurabh ji to be dragged here!!!
@someinfo6189
@someinfo6189 Месяц назад
# शौरभ, तँपाई मधुमेहबाट पिडित हुनुहुन्छ।विश्वरुप राय चौधरी को फलफुल मन्त्र प्रयोग गर्नुहोस्।
@deepakthapa1263
@deepakthapa1263 Месяц назад
Please invite Bharat Dahal tikram sir
@chandrakalakhatri86
@chandrakalakhatri86 Месяц назад
Ek patak bhimarjun sir ko sunam na tikaram sir 🙏
Далее
I Built a SECRET Soccer Field in My Room!
24:15
Просмотров 11 млн
SAURAV @ VEDA TALK Kathmandu 2024
40:37
Просмотров 8 тыс.