Тёмный
No video :(

नेपाली Education System भित्रको कालो सत्य। TechTanka 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 107 тыс.
50% 1

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

2 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 641   
@NabinKhulal-vz5rt
@NabinKhulal-vz5rt 2 месяца назад
सुमना जि को ध्यानाकर्षण होस्🙏
@Skdmg664
@Skdmg664 2 месяца назад
Sayed uni Pani testai hunn😆
@pawanthapa7054
@pawanthapa7054 2 месяца назад
Ghanta party ta jhan pattur ho k bolchha yesle
@sudipsimkhada1891
@sudipsimkhada1891 2 месяца назад
​@@Skdmg664 jhole sunenas video ma sumana aayesi pahal suru vayeko xa parents le nai vani rah xan college le ni farak behavior garna thalya xa Khate napadhi kana comment garxa jhole
@Kasa690
@Kasa690 2 месяца назад
​@@Skdmg664kati negative matra huni ke herdai jau na 34 barsa education lai rajniti karan garera sikchaya chetra lai dhosta pareko deshma verkher aako mantri ley ke nai po garna sakcha ra tei pani gardai cha yetiko mantri ta deshle kahile pako thiyena
@sudarshantimalsina2016
@sudarshantimalsina2016 2 месяца назад
​@@Skdmg664 Bro defining himself as a literate man . Grow Up man. Tmle vote gareako party ley kehai garenw aani 3 months aagadi saekar ma aayeako manxe ley garenw ,gardainw ,prayas vayenw vannw eali mildenw . #personally 🤐
@maniojha2146
@maniojha2146 2 месяца назад
माफियाहरुको ढाड खुस्कने गरि छिटो कारवाही होस् !!!
@meenprasadbaidhya1613
@meenprasadbaidhya1613 Месяц назад
धेरै धेरै धन्यवाद तपाईं लाई शिक्षा माफियाको पोल खोल्नु भएको मा
@yamnathadhikari9728
@yamnathadhikari9728 Месяц назад
धन्यवाद सुमनाजी न्याय दिनुहोला भ्रष्ट हरुको सिंग भाचिदिनुहोस्
@hawaakura9420
@hawaakura9420 2 месяца назад
यो भिडियोलाई मैले सुमना श्रेष्ठ सचिवालयमा पठाइ सकेको छु ध्यानाकर्षण को लागि 😊
@saraswatineupane6209
@saraswatineupane6209 Месяц назад
धन्यवाद
@k.b.cmasti1267
@k.b.cmasti1267 2 месяца назад
शिक्षा मन्त्रीले टान्सफर मिलाउनु पर्छ विद्यार्थीको। सुमनाको ध्यान र निगरानी कडा होस।
@RamShresthaShrestha
@RamShresthaShrestha 2 месяца назад
टंक दाई हजुरको भिडियो छ दिन पछि आउँदा कति धेरै समय झै लाग्दो रै छ।टंक दाईको भिडियो कोको लाई मन पर्छ नि
@kiranchhetri6378
@kiranchhetri6378 2 месяца назад
Me
@RamShresthaShrestha
@RamShresthaShrestha 2 месяца назад
@@kiranchhetri6378 🙏
@ExioRai
@ExioRai 2 месяца назад
मलाई मन पर्छ❤❤❤❤
@JANMjG818
@JANMjG818 2 месяца назад
Same Malai Pani testai hunxha ni. ❤❤❤❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha 2 месяца назад
​@@kiranchhetri6378❤❤❤❤
@netrasunuwar2264
@netrasunuwar2264 2 месяца назад
अहिलेको नयाँ शिक्षा मन्त्री ज्यू ले शिक्षामा सुधार गर्नुहुन्छ भन्ने विश्वास छ❤❤
@binodbastakoti3328
@binodbastakoti3328 2 месяца назад
आस नगरे हुन्छ
@shopme1122
@shopme1122 2 месяца назад
@@binodbastakoti3328 timro party ko neta ho ra aas na garne? Hamro party ko neta ho kamti ma janata ko kura sunxan tiniharu le
@sushioudenaarde
@sushioudenaarde 2 месяца назад
Feri nagrita ko kand nikal na tayar Chan re sumna ji ko lagi pani
@srenee2585
@srenee2585 2 месяца назад
​@@binodbastakoti3328ash Garne ni kasari sumana ke vaneko kura bujne chemata sanmma chaina timro 😊
@JANMjG818
@JANMjG818 2 месяца назад
नेपालको टंक दाहाल र इंडियाको धुर्व राठे भनेका Real heroes हुन् ❤❤❤❤❤❤❤
@GopalJBista
@GopalJBista 2 месяца назад
यो ज्यादती हो। यस्ता कलेज र युनिभर्सिटीलाई कार्बाही गरिनुपछ।
@jogemeharmajhi9260
@jogemeharmajhi9260 2 месяца назад
यतीसम्मको बदनियत भएपछि कस्को के लाग्छ ? रगत नै उम्लिएर आउँछ । मानबता हराएको समाज, धर्म हराएको समाज । झुन्ड्यौने कानुन बन्नु पर्छ नेपालमा ।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 2 месяца назад
यस्ता माफिया हरु लाई तुरुन्तै कार्बाही हुनु पर्छ!
@hemrajbudhathoki5344
@hemrajbudhathoki5344 2 месяца назад
सूचना दिन र विद्यार्थीहरुला सुर्छित गर्नु भएकोमा धेरै धेरै धन्यवाद तङक सर यो कुरा शिक्षा मन्त्री सुमना सम्म पुगोस् 🇳🇵🇳🇵🙏
@sarojkoirala9014
@sarojkoirala9014 2 месяца назад
सुमना ज्यु ले कडाई साथ छानबिन होस।
@isworikhadka5455
@isworikhadka5455 2 месяца назад
कति अन्याय माफियाहरू अझै जिउदै छन नेपाल मा।टंक बाबु धेरै धन्यवाद नानी माथि गरेको अन्याय छताछुल्ल पारिदिनु भएकोमा।
@sureshasuresha6520
@sureshasuresha6520 Месяц назад
२०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ। जय गणतन्त्र !!!!!
@SupremeThapa-sx6de
@SupremeThapa-sx6de 2 месяца назад
सत्य पत्रकारिता भनेको यस्तो हुनुपर्छ । टंक दाईको सधै जय होस् । जानकारीको लागि दाईलाई धेरै- धेरै धन्यवाद ! 👍️
@pujashrestha9018
@pujashrestha9018 2 месяца назад
ओहो यो भिडियो हेर्दा अचम्म जिल्ल परियो कलेज ३ जना ४ जना शिक्षा मन्त्री मन्त्रालय तथा प्रधानमत्री सम्म निवेदन उजुरी गर्दा पनि एउटा विद्यार्थी लाई यसरी निह्र बनाएपछि यो कथा व्याथा सुनेर कुन चाही विद्यार्थी +2 पछि नेपालमा बस्ने आश गर्दछन यो घुस्याहा भुस्याहा नेताहरुले ।
@obrnepal3301
@obrnepal3301 2 месяца назад
यो समस्याको समाधान गर्न कसैले नसक्ने भए, यो समाचार हेरेर अझ दिमाग खराब लाग्छ ।
@tenzingsherpa1430
@tenzingsherpa1430 2 месяца назад
तपाईं एक असल नेपाली जनताको पत्रकार हो। good job .
@deeonebudha
@deeonebudha 2 месяца назад
सलाम टंक दाजु यतिको बुलन्द आवाज उठाइदिनुभएकोमा🎉❤
@SurajKumar-tg1le
@SurajKumar-tg1le 2 месяца назад
खोज पत्रकारीतामा --- A 1 . ❤️ 👍 🙏 🇳🇵 .
@bishnushiwakoti9860
@bishnushiwakoti9860 2 месяца назад
यस्तो भिडियो त आउँछ हेर्दा रोचक र अर्थपूर्ण पनि छ तर सुनुवाइ र निस्कर्श के आउँछ थाहा हुदैन 😢
@oknepal501
@oknepal501 2 месяца назад
दोषी लाई कारबाही हुनुपर्छ
@bashuchalise1727
@bashuchalise1727 8 часов назад
❤Good. यिनीहरुकाे काल आ उँदैछ जस्ताे ला ग्दैछ ।
@dairadly5399
@dairadly5399 2 месяца назад
परीक्षाफल cancel हुँदैन, परीक्षा दिन पाउँदैन ठीक छ तर परीक्षा दिसकेपछि परीक्षाफल दिनै पर्छ।
@purnapurna418
@purnapurna418 2 месяца назад
मुस्कान ले न्याय पाउनु पर्छ र नेपालगन्ज मेडिकल कलेजको नालायक डाक्टरलाई हदै सम्मको कारबाही होस यी इन्डियन अङ्गिकृत नागरिकता धारिलाइ
@sureshasuresha6520
@sureshasuresha6520 Месяц назад
मुस्कान भनेकै नेपाल हो। २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ। जय गणतन्त्र !!!!!
@ExioRai
@ExioRai 2 месяца назад
टंक दाईले रबि दाईलाई नि चुनौती दिनु हुने भयो ,,निडर पत्रकार को प्रतिसप्रदा मा❤❤❤❤
@prakashrlpoudel1861
@prakashrlpoudel1861 Месяц назад
धन्यबाद दाइ। तपाइको प्रश्तुति ले हामि धेरै जनता माझ जनचेतना फैलि रहेको छ। तपाइहरुको मिहिनेत र प्ररिस्रमले प्रत्रकारिता मा बास्तबिक क्रान्ति सुरु भयेको छ। जय होस।
@ShahLok-hz9iw
@ShahLok-hz9iw 2 месяца назад
कलेज मालिककाे दादा गिरिले हाे । जे गरेनि हुने जस्तो भने नी हुने भन्ने तिर लागेका छन कलेज प्रशासन
@nabinkatuwal1847
@nabinkatuwal1847 2 месяца назад
माफिया मुक्त देश बनाउनु पर्छ
@ALONE-Universe...
@ALONE-Universe... 2 месяца назад
15:17 Thank you So much हाल हाम्री शिक्षा मन्त्री ज्यु 😥😥🙏🙏👍️👍️
@Niroj2046
@Niroj2046 2 месяца назад
मैले चाहिँ हेरे को सर त्यो भिडियो!🙏💐🙏
@sharada5383
@sharada5383 2 месяца назад
राजतन्त्रमा एक जना हुकिमि शासक। गणतन्त्रमा पाइलै पिछे राजा हुनु ।
@srenee2585
@srenee2585 2 месяца назад
Hukuni sasan kohi Pani chahiyena na raja na Ii hukuni Buda neta haru
@sureshasuresha6520
@sureshasuresha6520 Месяц назад
२०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ। जय गणतन्त्र !!!!!
@maheshdangol3507
@maheshdangol3507 Месяц назад
कति झोलेहरूले पनि यो भिडियो हेरे होलान्, उनीहरूलाई मेरो प्रश्न - तपाइँले समर्थन गरेको पाटी र नेतामा देशप्रेम, सिद्धान्त, नैतिकता,लाज सरम छ? छ भने त बधाई छ, यदि छैन भने त्यस्तो घटिया पाटी र नेतालाई परित्याग गरि मातृभूमिको रक्षाका लागि सक्रिय हुनुहोस्। म टेस्टेड , फेल भएका र घटिया दल तथा नेताको झोले होइन किनकि मलाई मेरो मातृभूमि नेपाल प्यारो छ यी सडेका नेता र पाटी होइन। जय नेपाल जय सच्चा नेपाली ❤
@amitadhikari517
@amitadhikari517 2 месяца назад
tanka सर लाई सफलताको शुभकामना ❤❤❤
@KailashKoiral
@KailashKoiral 2 месяца назад
नेपालका सबै संस्था निकाय यति चरम शोषक पीडक exploiter छन् कि नेपालमा युवा उकुस मुकुस भएर हरपल शोषित भएर ठगिएर युवा विदेश भाग्दै छन्
@sureshasuresha6520
@sureshasuresha6520 Месяц назад
२०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ। जय गणतन्त्र !!!!!
@bishuofficial2954
@bishuofficial2954 2 месяца назад
No ads No sell course.big respect 🙏🙏🙏🙏🙏
@bibaslama2262
@bibaslama2262 2 месяца назад
तपाइ को भिडीयो सधै हेरीराको छु।सर तपाइले यो भिडीयो सुमना शिक्षा मन्त्री लाइ पठाइदिनुस।अब देश बाट यो बेथिति हटाउनी हो भने तपाइले नेपाली जनता लाइ सु-सोजित गर्नुस।अन्तिम मा एउटा सन्देश दिनुस।बिगत ३०/४० बर्ष देखि देश लुटेर खानीहरु लाइ पत्तासाफ गर्न आग्रह गरौ।तेसपछी हाम्रो देश पक्कै बन्नेछ।
@Paschime3
@Paschime3 2 месяца назад
एकदमै सहि कुरा हो सर, यो बारे कसैले बोल्न चाहन्नन ,
@saraswatineupane6209
@saraswatineupane6209 Месяц назад
नर्सिङ् कलेज हरुले पनि अती नै सास्ति दिएर पढाऊँछन्। मैले मेरा नानिहरु पढाऊँदा को तितो अनुभव ताजै छ।होस्टेल बस्नु पर्ने बाध्यता, सिटीईभिटी ले तोकेको शुल्क बाहेक विभिन्न बाहना बनाएर अनाबस्यक पैसा असुल्ने र धम्काऊने गर्दछन्। अबका बिद्यार्थी हरुले सहज वातावरण मा पढ्न पाऊने ब्यबस्था बनोस् सुमना जी 🙏🙏🙏🙏
@APKD888
@APKD888 2 месяца назад
मेरो बिचारमा टंक दाहालको भिडियो साधारण जनता देखि लिएर ठुलै नेता,भ्रस्टचारी, देश लुटेरा सबैले हेर्नै पर्छ।🙏🙏🙏
@hylims546
@hylims546 Месяц назад
हो! यसैकारण गोबिन्द के सि सहि छन् । धेरैले उनको बिरोध गर्छन् । जसलाई परेको छ उसले भोगेको हुन्छ।
@bishnulalkatel4966
@bishnulalkatel4966 2 месяца назад
बहुत बहुत धन्यवाद टंक सर, त्यो प्रिन्सिपल सर्मा लाई मृत्युदण्डको सजाय हुनुपर्ने हो
@rajanchaulagain7069
@rajanchaulagain7069 Месяц назад
सुमना लाई धेरै धेरै शुभ कमना।
@basantkunwar4065
@basantkunwar4065 2 месяца назад
हजुर प्रति हिर्दय देखि नै आभार प्रकट गर्दछु 😊 हाम्रो आवाज बनिदिएकोले
@mandirakarkisilwal4431
@mandirakarkisilwal4431 Месяц назад
यो भिडियो हेरेपछि छोरा छोरीलाई कसरी पढाउने भनेर चिन्ता थपियो, जानि जानि अन्याय गर्नेहरु सँग लड्ने क्षमता छैन हामी जस्तो सामान्य मान्छे मा 😢😢
@shantaghimire8497
@shantaghimire8497 Месяц назад
यस्तो धेरै स्कुल र कलेज यस्तै गर्छन् ।नेपाल मा दुख दिने पैसा लिन बच्चा काम नलाग्ने बनाइ दिने
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti Месяц назад
यो कलेजलाई कार्यबाही गर सरकार।
@sureshasuresha6520
@sureshasuresha6520 Месяц назад
२०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ। जय गणतन्त्र !!!!!
@nareshb.k.3926
@nareshb.k.3926 2 месяца назад
यस्ता कलेजहरुलाई तत्कालै बन्द गर्नुपर्छ।
@suren823
@suren823 2 месяца назад
कपि चेक पछि विध्यार्थीलाई return गर्ने system ल्याउनुपर्छ। गल्ती गर्ने लाई encounter garnuparxa.
@suryadahal9662
@suryadahal9662 8 дней назад
हदै भएको रहेछ 🙏
@Whatisthiscountry98
@Whatisthiscountry98 2 месяца назад
Doc., nurse पढ्न घर बेच्नु पर्ने। अनि पढाई पूरा भए पछि घर किन्न जिन्दगी जाने 😢😢😢😢
@mandippaudel7174
@mandippaudel7174 2 месяца назад
If currently 12 passed out student is seeing this then, please go abroad to study.... Desh KO sewa garnu xa vanepani Bachelor Masters uthai padhera aaunu.... Yaha Computer Engineering ma dhari Chemistry padhai hunxa, Aani CSIT ma physics.... ahile world wide nai Python KO demand xa Tara hamro kunai sem ma ni Python xaina..... Backlog le yeti pelxa ki kurai xodyau.... Real life application ma chahina kei xaina aani student lai frustration, depression Ra Suicidal thoughts ma puryauxan.... 😢😢😢 Padhai ko lagani FD ma rakhe varu sajilai Khana pugxa....Degree paxi ki job testai xa aaja AI le future k garne ho....
@minabasnet7165
@minabasnet7165 2 месяца назад
I was planning on studying bachelors in Nepal and studying masters in abroad I am about to start my grade 12 currently but i feel like i should really reconsider my decisions once again after hearing this 🙁🙁😔
@minabasnet7165
@minabasnet7165 2 месяца назад
I was planning on studying bachelors in Nepal and studying masters in abroad I am currently about to start my grade 12 but now i feel like I should really reconsider my decisions after hearing this 🙁🙁
@nagenkatuwal502
@nagenkatuwal502 2 месяца назад
Woh Tanka ji.. you are the hope of suppressed people..thank you so much
@parashuramsharma3774
@parashuramsharma3774 Месяц назад
सही विष्लेशण ।
@user-we5ni8in3f
@user-we5ni8in3f 2 месяца назад
❤म टंक दाहालका धेरै भिडियो देखे सुनेको छु ।मन पर्छ ।साथै साथीहरूलाई शेयर पनि गरेकोछु।
@nareshshrestha9833
@nareshshrestha9833 2 месяца назад
Sumana Mantri : please take an action as soon as possible to furnish her justice.Your great effort in this regard will be highly appreciated.justice dealy is justice denine.
@ramanrai-fj2qx
@ramanrai-fj2qx 2 месяца назад
नेपालकाे सबै कलेज, क्याम्पसहरू विदेशिकाे सहयाेगमा ठगि व्यवसाय गर्ने थलाे बनेकाे छ । जसमा नेपालका राजनितिले चुर्लुम्म खाएकाे छ शिक्षा क्षेत्र । कयाै विद्यार्थीको भविष्य बर्बाद पारेका यस किसिमकाे शैक्षिक माफियालाई देश निकाला गर्नु पर्छ नत्र मृत्युदण्ड दिनुपर्छ ।
@jayramghimire3248
@jayramghimire3248 2 месяца назад
बिदेश बसेर बेस्त समयको बाबजुद पनि तपाई कदम सराहनीय छ…सल्यूट हजुरलाई
@amitpulami9033
@amitpulami9033 2 месяца назад
निडर,साहसी,निष्पक्ष पत्रकार आदरणीय टंक ढकाल ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵
@suryaprasadgautam4182
@suryaprasadgautam4182 2 месяца назад
यो व्यवस्था प्रणाली रहेसम्म न्याय पाईने आशा गर्नु आकाशको फल हो ।सुमना जिलाई यो तन्त्रले टिक्न देला भन्नेमा नै म विश्वास गर्दिन ।
@user-ct4pr7hn1d
@user-ct4pr7hn1d 2 месяца назад
"NASA has discovered evidence of aliens on the moon, but it's evident that the majority of alien activity is taking place right here on Earth they are not human being." (देश को नाम लेख्दिन थे तर सबै नराम्रा पनि छैन्ऊ। राम्रो गर्ने मान्छेलाई बिगार्ने काम गर्नु हुँदैन। धन्यवाद टंक दाईलाई भिडीयोको लागि।
@JanakDhami-ui7xb
@JanakDhami-ui7xb 2 месяца назад
घटना घत लाग्दो छ। यस्तै र बिभिन्न बेथितिका बारेमा बोली राख्नु भएको छ धन्यवाद
@Sudipinfotainment
@Sudipinfotainment 2 месяца назад
प्रस्टै छ त कुरो ! अस्थिर राजनीति । राजनीतिक डकैतीहरुले देशमा कुनैपनी उत्पादनशील कुरामा लगानी हुन दिदैन,
@Narayanpokhrel285
@Narayanpokhrel285 2 месяца назад
आशा गरौँ शिक्षा मन्त्री सुमना श्रेष्ठ ले पक्कै पनि केही सुधार गर्नुहुनेछ भन्ने पूर्ण आशावादी छु
@user-ux8ci9lr9n
@user-ux8ci9lr9n 2 месяца назад
Tanka sir lai dherai dherai dhanyabad dherai Nepali daju Vai dede baine haru ko aawaj boldinu Vaya ko ma.🙏
@onlypeace4779
@onlypeace4779 2 месяца назад
नेपाललाई अघि बढाउन यो video लाई like र सबै video हेर्नु धेरैं थाहुन्छ। जय नेपाल 🇳🇵🇳🇵
@gopithapa7722
@gopithapa7722 2 месяца назад
टंक भाई ले कति राम्रो संग छताछुल्ल पारीदिनु भयो धन्यवाद त र के गर्ने भाई यो देश मा हरेक छेत्रमा लुट धन्दा छ।
@AINEWSJAPAN
@AINEWSJAPAN 2 месяца назад
ध्वस्त पारे देश हरेक पाईला पाईलामा जनताले बिषको गाँस खाऐर बाँचेको महसुस गराऐको छ नेपाली जनताले 😢
@dhrubabista790
@dhrubabista790 Месяц назад
तुरुन्त सर्बोच्च जाउ ।। राजा नभएको देशमा हुने यै हो ।।
@chandrakalaneupane2133
@chandrakalaneupane2133 2 месяца назад
Thanks a lot, Tank ji 🙏. I'm hopeful to see more videos like this on behalf of suppressed ones.
@hombahadursunuwar5566
@hombahadursunuwar5566 2 месяца назад
यो जो जो माफिया छन तिनलाई कडाभन्दा कडा सजायहुनु पर्छ र तिनीहरुको सात पुस्ताले नेपालको कुनैपनि बिध्यलयमा शिक्षाको सुरुवातनै गर्न नपाउने बिदेशमा गरेपनि नेपाल फर्कन नपाउने गराउनुपर्छ ।
@shreedawalama9744
@shreedawalama9744 2 дня назад
जय नेपाल
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 2 месяца назад
टन्कजीले महत्वपूर्ण भिडियो बनाउनु भएछ ! सबैलाइ होसियारि गरायो ! धन्यबाद !!!!
@sarojshrestha6370
@sarojshrestha6370 Месяц назад
नेपाल अहिले केहि समय देखि hyperfund, networking business, direct selling business को नाममा भइरहेका scam को बारेमा पनि video बनाउनु होस् न । Thank you
@sotantrashah3798
@sotantrashah3798 2 месяца назад
याे त पहिले नैं यहाँले राखिसकेकाे न्युज हाे।बिडम्बना!जे भईरहेकाे छ ,त्याे नेपालीका लागि दुर्भाग्य हाे।
@lekhnathbhandari5161
@lekhnathbhandari5161 2 месяца назад
तपाईंको कुरा सहि छ
@rbkuwar
@rbkuwar Месяц назад
Good Job Tanka ji… for bringing this .
@user-zw9xh9rf9q
@user-zw9xh9rf9q 2 месяца назад
time compensation + principle (sawa) + interest(byaj)+hostel fee +jariwana sab firta garnu par6 collage le
@Swarneem
@Swarneem 2 месяца назад
यसैलाइ सकाउन डा. गोविन्द के. सी. अनसन बसेको बस्यै गरेका थिए । खाली आस्वाशन भन्दा केही दिएन सरकारले अब यि पुरानो नेता सकाउन हुटहुटी भएका नयां युवा पुस्ता नउर्लेसम्म केही हुंदैन । केही नै हुंदैन ।
@santoshgajurel7192
@santoshgajurel7192 2 месяца назад
गोबिन्द के सि यो सक्काउन लाई होइन यसलाइ निरंतरता दिनलाइ चाहिँ बसेको हो।हरेक प्रदेस मा 2 /4 वटा खोल्न दिनु,वादा ब्याबधान हटाउने हो भने युनिभर्सिटी हरुमा प्रतिस्पर्धा हुन्थ्यो फि कम हुन्थ्यो अनि बिदेशी हरु पनि नेपाल मा पढ्न आउथे।
@Swarneem
@Swarneem 2 месяца назад
@@santoshgajurel7192 🤣 कुन युगमा छौ साथी ? व्यापारीको हातमा दिंदा माफियालाइ सहयोग हुन्छ कि असहयोग हुन्छ ? नियमन गर्नलाइ बारम्बार दबाब दिन अनसन बसेका हुन । सबैले आशा आलु मात्र देखाइदिएका थिए । सतही लेभलको समाचारहरु पढ्ने गर्नु
@sanspariyar7142
@sanspariyar7142 2 месяца назад
Excellent report 👌 well done 👏
@krishnapoudel5183
@krishnapoudel5183 Месяц назад
यो मेडिकल कॉलेज हरु बन्द गर्नु
@KumariJunaMijar
@KumariJunaMijar Месяц назад
Great work for completed information
@YamBahadurGurung-zo3ii
@YamBahadurGurung-zo3ii 2 месяца назад
Media is the voice of people's and must continue exposed the dirty politics in medical, dumping site,water etc. Enough is enough! Keep the good work!👍✌️🤞✊🙏🇳🇵
@topbahadurgurung2961
@topbahadurgurung2961 Месяц назад
best of luck sdmna ji
@sharada5383
@sharada5383 2 месяца назад
मेरो मोबाइलमा पनि सरकारको बिरोधी कुरा हरू तथा सर जस्तो सत्यवादिको भिडोयो हतपत play हुदैहुदैन , अनि नआएपछि हेरीसकेको थिचेर वा अरू थिचेर, थिचेर बल्ब निकाल्छु। 🎉 धन्यवाद 🎉
@prabeshgautam4112
@prabeshgautam4112 2 месяца назад
Great video. These things need to come to light.
@LGUPLUSNEPAL-lk9je
@LGUPLUSNEPAL-lk9je 2 месяца назад
KU ले करिव सन २०१० तिर आईएस्सि सरह ६ महिनको क्लास सन्चालन गरि आईएस्सि ईक्वाईभालेन्ट सर्टिफिकेट इस्स्यु गर्ने प्रावधान अनुसार ६"महिना होस्तेलमा रखेर पढाईयो तर फेल गरायो ! फेल हुनै सक्दैन भन्दैब कपि रिचेकको लागि आवे दन दियौ तर कपि नै हेर्न दिएन । उल्टै धम्क्याईएर पठाईयो । अत यो कलेजको सत्यतथ्य बाहिर आउनै पर्छ ।😢😢😢
@hembudhathoki8337
@hembudhathoki8337 2 месяца назад
कुनै निकायबाट न्ाय नपाए पछि कानुन हातमा लिनुपर्छ । अन्याय गर्निको सफाया नै अन्तिम विकल्प हो
@bhimmabo756
@bhimmabo756 2 месяца назад
Good information news...keep it up Sir.go a head 👏👏👏
@DaulathThapa
@DaulathThapa 2 месяца назад
टंक दाहाल हजुर नमस्कार हजुरले गरिएको बेथिति उजागर ले करोडौं नेपाली को चेत खुलेको छ
@sanjayshahi9224
@sanjayshahi9224 2 месяца назад
This case should go to supreme court
@NatureNotes276
@NatureNotes276 2 месяца назад
Thank you 22 subscribers ❤
@dbrana6329
@dbrana6329 2 месяца назад
Tanka Dai, You are on fire! Your content and presentation are best in Nepalese journalism.
@prithbirai5432
@prithbirai5432 2 месяца назад
Thanks for this truly informative video, Tanka Ji. Every sector including Education is being destroyed by political and financial mafia because of impunity. But let’s hope for good from the new Education Minister Ms Smana Shrestha
@Gifter807
@Gifter807 2 месяца назад
Justice for students
@krishanarambhattarai748
@krishanarambhattarai748 Месяц назад
यति सम्म अन्याय र शोषण गर्छन है? न्यायका लागि अब कहाँ जाने? परीक्षा दिन नपाउन स्थिति भएपछि ४ महिना पछि भर्ना किन लिएको, पैसाको मूठो देखेर?
@user-ke1ql8oh7w
@user-ke1ql8oh7w 2 месяца назад
नेपाली ध्रुव राठी हो टंक दाहाल 👍
@sumitrathapa7223
@sumitrathapa7223 Месяц назад
True to your words..
Далее
Wolfram Physics Project Launch
3:50:19
Просмотров 1,7 млн
Durga prasai : Bad Boy Billionaire ?
25:37
Просмотров 687 тыс.