Тёмный
No video :(

True Event: नलिएको ऋणले यसरी खोरमा पुर्यायो | बैंकबाट ऋण लिनु भएको छ भने हेर्न नाछुटाउनु होला 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 344 тыс.
50% 1

A true story based on legal evidences and interview with victims. Must watch if you have accounts in Bank or have debt.
बैंकमा खाता छ भने यो भिडियो अवस्य हेर्नुहोला। निर्दोषलाई यसरी अपराधि बनाइन्छ !
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #sandiplamichhane #cricket #law #bank
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Editing : Dipjol Pathak
All original proof are with us and the lawyer fighting the case (in contact with us). Based on true evidences.

Опубликовано:

 

19 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@TechTanka
@TechTanka 5 месяцев назад
video मन पराइदिनु भएकोमा धन्यवाद 🙏🏻❤️ । विदेओ मा नवलपुर नभएर नारायणपुर शाखा हुनु पर्ने मा सच्याइएको छ। गल्तिको लागि क्षमाप्रर्थि छु। केही प्रस्नको जवाब : १. video मा चोलेन्द्र शम्सेर र महा प्रसादको फोटो किन राखेको भन्ने प्रस्न आयो। जवाब सिधा छ : जोजो पीडितले अदालतमा पैसाको चलखेल भयो भनेर आरोप लगाएका छन्, सबैको औँला अदालतको माथि सम्मै पैसा पुगेको र माथिकै सेटिंगले मात्र यो सम्भव भएको भन्ने छ. तत्कालिन प्रधान न्यायाधिस भएको नाताले चोलेन्द्र शम्सेर, रास्ट्र बैंकको गभर्नर भएको नाताले महा प्रसाद, अर्थ मन्त्रि भएकोले युवराज खतिवडा ले यसको जिम्मेवारी लिनु पर्छ। ४ वर्ष सम्म निर्दोषले न्याय नपाउदा र जेलमा सड्दा, त्यसपछि का सबै प्रधान न्यायाधिस, प्रधानमन्त्री हरु केपी ओली र प्रचण्डले पनि नैतिक जिम्मेवारी लिनु पर्छ। पीडकहरु नेपाली कांग्रेसका जिल्ला समितिका ठुलै मानिस भएको र राजनीतिक सम्रक्षन पाएकोले शेर बहादुर देउवा र नेपाली कांग्रेसले झनै जिम्मेवारी लिनु पर्छ। न्याय ढिलो गर्नु भनेको न्याय नदिनु हो ! 2. केही मानिसलाई यो भ्रम फैलाएको र बैंक प्रति गलत सन्देश फैलाएको भन्ने पनि लागेको रहेछ। पूरा विदेओ हेरेको भए संदेश गलत होइन बरु अझ धेरै झटारो हान्नु पर्नेमा नापुहेको चाही हो कि जस्तो लागेको छ मलाई। बैंक नियमन फितलो भएकोले यो सब भएको हो भन्ने मेरो ठम्याई हो 3. Often times, thumbnails are symbolic, they speak thousands of words. It is not misleading at all
@urmilabaraily947
@urmilabaraily947 5 месяцев назад
I don’t live in Nepal but I still watch this video. I Can’t believe nepal government. Lord ! raise new generations to build this country.
@djungbir77
@djungbir77 5 месяцев назад
सर यी चोर भस्ट्चारी नेता हरुको काण्ड निरन्तर बनाउनु पर्यो ताकी युबा हरुले २०८४ मा सबै मिलि यनि हरुको पत्ता साफ गरि बुढेसकाल मा जेलमा बसाउनु पर्छ 🙏🙏🙏🙏🙏🙏🙏😍😍
@suryabhandari9432
@suryabhandari9432 5 месяцев назад
यदि यो देशमा सरकार छ भने र साच्चिकै गणतन्त्र आएको हो भने दोषीलाई हदैसम्मको कार्वाही होस र निर्दोषले न्याय पाउन । यो भिडियोलाई सरकार सम्म पुर्याउने काम गरौं । हृदयदेखि नै धन्यवाद टन्क जि यस्तो राम्रो खोज पत्रकारिताका लागि । 😊🙏
@raikeera69
@raikeera69 5 месяцев назад
Kudos !!! Tanka Sir ! यत्रो प्रमाणहरु हुँदा नि नेपाल सरकार भाग्नु मिल्छ.. लुक्नु मिल्छ ??!!
@SGVofficiall
@SGVofficiall 5 месяцев назад
Tapaiko harek video nispaxya ra damdar xa. Yasai gari chirafar gardai januhola tanka sir Best of luck. Tapai nepal aako bela ma jasari ni vetxu tapailai
@New_Era157
@New_Era157 5 месяцев назад
दाइ म हजुर को चरण स्पर्श गर्छु छातीमा हात राखेर भन्दै छु दाइ नेपालमा कानुन भनेको गरिब निमुखा जन्ताको लागि मात्र हो म ७५ दिन डिल्लिबजार कारागार बस्दा मेरो पैतलाबाट जमिन खुस्केको थियो जुन मुद्दा हजुरको आज को Video बाट सम्प्रेषण भएको छ 😪
@Balen_shah_fan123
@Balen_shah_fan123 5 месяцев назад
जिउदो पत्रकार लाई लाख सलाम छ🙏🙏
@khemlawati8663
@khemlawati8663 4 месяца назад
मेरो पनि सलाम
@damodarhym3305
@damodarhym3305 5 месяцев назад
निर्दोष लाइ फसाएर दोषी लाइ उन्मुक्ति दिने प्रहरी , प्रशासन र अदालत लाइ कारवाही होस्।
@neeshamkhadka
@neeshamkhadka 5 месяцев назад
खोज प्रत्रकारिता । सलाम छ दाइ ❤ यस्तै दुखि पीडित को न्याय को लाइ बुलन्द आवाज उठाउनु होला😢
@gurungjk7517
@gurungjk7517 5 месяцев назад
धन्यनाद टङ्क भाइ । यो एकदमै जटिल कुरा हो । गाह्रो हुन्छ । हाम्रो सपोर्ट भनेको यहि युट्युब मात्र होटङ्क जि । अरु मैले केही सक्दैन / जान्दैन / बुझ्दैन । Thanks & Takecare .
@vvishnukalash1328
@vvishnukalash1328 5 месяцев назад
Real Desh bhakta 😊Tanka ji,😊 Jai😊Nepal
@comedy_man_572
@comedy_man_572 5 месяцев назад
अब आश गरौ टंक सर को यो भिडियो बाट निर्दोष ले न्याय पाउनेछन र दोषीलाई कारबाही हुनेछ 🙏
@AINEWSJAPAN
@AINEWSJAPAN 5 месяцев назад
भेंडा बुद्दी खाता चेक गरे हुन्छ लाखौं खाताबाट पैसा झिकेर खाऐ कसैले सँजाय पाऐका छन नेपालमा😢
@rabinranjit1213
@rabinranjit1213 3 месяца назад
तपाईले भ्रष्टाचार सम्वन्धि भिडिओ बनाएर नेपाल आमाको जुन सेवा गरिरहनु भ एको छ,यसको लागी सलाम!
@shovaramkhanal8309
@shovaramkhanal8309 5 месяцев назад
धन्यवाद टंक जी । निर्दोष हरुले न्याय पाउन् र अपराधीले सजाय ।।
@KhusuRai-qh3md
@KhusuRai-qh3md 5 месяцев назад
चेतनामुलक भिडियो हजुरलाई धन्यवाद 🙏
@pramitapandey1268
@pramitapandey1268 5 месяцев назад
टंक सर हजुर अमेरिकामा बसेर पनि नेपाल र नेपालीको हितको लागि यति मेहेनतका साथ काम गरिरहनु भएकोमा यहाँलाई धेरै धन्यवाद ।🙏🙏
@rsdulal5295
@rsdulal5295 5 месяцев назад
दुर्गा प्रसाईं ले भनेको सहि नैं रहेछ ।
@lokendraacharya4107
@lokendraacharya4107 5 месяцев назад
भ्रस्टाचारि हरुको मुटु मा ढ्याङ्ग्रो ठाेक्ने हिरो मध्य एक हो Tanka dai
@mailkirat
@mailkirat 2 месяца назад
धन्यवाद टंक ढकाल सर। नेपालकाे लुटेराहरुकाे भण्डाफाेर गरिदिनु भएकाेमा।
@P-reem
@P-reem 5 месяцев назад
कस्तो राम्रो भिडियो बनाउनु हुन्छ सर धन्यवाद ❤ राष्ट्रबैंक मा नै चोरहरु बसेर देश लुटेर देश खोक्रो पारिसके सर यसमा कस्ले ध्यान दिने
@meroyoutube3802
@meroyoutube3802 5 месяцев назад
पीडित ले न्यानपाउँदा सम्म सात सपोर्ट छ।
@ratankunwar647
@ratankunwar647 5 месяцев назад
दुर्गा प्रसाईं को आन्दोलन सहि हो।
@Shiwai3725
@Shiwai3725 5 месяцев назад
मनोज kc लाई न्याय दे सरकार गद्दार सरकारका संमयन्त्र यति पापी रहेछन्
@rameshgurung6736
@rameshgurung6736 5 месяцев назад
धन्यवाद भाई तपाईंको आवाज दमदार छ । तपाईको हरेक आवाज हेरी रहने म पनि हु ।
@deepakrawat7835
@deepakrawat7835 5 месяцев назад
Manoj is my School friend, can't believe what the Nepali Law System did to him. Justice for him.
@rishisubedi3094
@rishisubedi3094 5 месяцев назад
भिडियो का लागि धन्यवाद, कस्तो न्याय मरेको देशमा जन्मेर दुख पाइयो , पक्कै पनि सबै न्यायाधीश अधर्मि छैनन्् पिडित हरुले पुनरावेदन बाट न्याय पाउनेछन् यस्ता कुकर्म गर्ने हरुको मर्ने बेलामा सजिलोसँग सास जाने छैन ,यी पापी अपराधी हरु को कर्म को फल भोगेको पिडित हरुले झल्झलि देख्न पाउनु हुनेछ ,
@rajan_720
@rajan_720 5 месяцев назад
सही कुरा बाहिर ल्याउनुभएको मा धेरैधेरै धन्यवाद!🙏🙏🙏🙏🙏
@harkashrestha2382
@harkashrestha2382 5 месяцев назад
यत्ति राम्रो खोज मूलक क़ुरा पीड़ित लाई न्या पौनु पर्च यो ओकिल चोर लाई पनी करबाई होस
@user-rx4li6im7t
@user-rx4li6im7t 5 месяцев назад
दुर्गा प्रसाईं लाई सपोट गर्न जरुरी देखिन्छ
@lovelyofficial6550
@lovelyofficial6550 5 месяцев назад
सलाम छ सर यस्तै भिडियाेकाे अपेक्षा मा रहने छु big fan
@loksewaofficial1646
@loksewaofficial1646 5 месяцев назад
भ्रष्टाचारिलाइ कडा सजाय होस।
@RabindraKhanal
@RabindraKhanal 5 месяцев назад
एक निडर स्पष्ट बक्ता टङ्क सर हजुरलाइ निरन्तरताको सुभकामना
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 5 месяцев назад
यसमा संलग्न सबै कर्मचारीहरुलाई बध गर्नु पर्छ।
@Ajgurdian999
@Ajgurdian999 5 месяцев назад
न्याय हुनुपर्छ दलालहरु लाई समातेर कोच्नुपर्छ
@khatrimk1M
@khatrimk1M 5 месяцев назад
धन्यवाद दाई पहिलो व्यक्ति हुनुहुन्छ हजुर जस्ले नेपालको कालो संजालको दाग कोट्याएर जनतासामु ल्याउने काम गर्नु भयो । यस्तै घट्नाहरु चिरफार हुँदै जाओस् सधैं साथ छ ।👏🏻👏🏻👏🏻👏🏻
@kajibahadurshrestha1122
@kajibahadurshrestha1122 5 месяцев назад
धन्यवाद हजुर लाई सबकुरा उजागर गर्नु भयकोमा बैंकको कर्मचारी सन्चालक हरु सबैलाई कार्बाहि गर्नु पर्छ
@sushilabastola2299
@sushilabastola2299 5 месяцев назад
जब सम्म नेपालमा फासिको कानुन बन्दैन तब सम्म भ्रष्टाचार रोकिदैन र सोझा जनता ठगिरहने नै हो । यहिबाट थाहा हुन्छ ठुलालाई चैन सानालाई ऐन ...
@subastamang8360
@subastamang8360 5 месяцев назад
फासिको कानुन बनए पनि झुन्डिने सोझा जनता नै हुन जे गरे पनि सुखा छैन नेपाल म जब सम्मा रगतको खोला बगाउँदैन तब सम्मा नेपाल बन्दैन
@imagegoldpalace6295
@imagegoldpalace6295 5 месяцев назад
तेत्रो बदामासी गर्ने ती नरपिसाछरुलाई अदालतले बचाएपनी जनता हरु जुटेरहदैसम्मको सार्वजनिक सजाय दिनुपर्छ।। यस्तो गम्भीर विषय उठान गर्नुभएकोमा टंक दाजुलाइ धेरै धन्यवाद
@vijaykhadka2619
@vijaykhadka2619 5 месяцев назад
वा कति राम्रो ।सत्यको उजागर , नेपालमा यस्तो पनि हुदोरहेछ । के अब यी अपराधीहरूलाई कार्बाहि होला त।
@Pk_Xettry.
@Pk_Xettry. 5 месяцев назад
आज सम्म जतिपनि vedio हेर्छु reality देखेको छु sar
@manbahadurranamagar8209
@manbahadurranamagar8209 5 месяцев назад
यसरी फसाउदा यसै जेल उसै जेल त्यो फसाउने लाई मारेर नै जानू बेस 🤗
@extramind2955
@extramind2955 2 месяца назад
टन्क जि , सलुट छ तपाइँ .... तपाइँ जुन मुद्दा निकाल्नु हुन्छ १००% साचो र सत्य मा आधारित हुन्छ। तपाइको जीवन सुखमय रहोस।
@sushil7567
@sushil7567 5 месяцев назад
❤❤गुड छ हजुरलाई सबैमा पुर्याईदीयकोमा सङ्घीय सम्बीधान र नैतीकहीन गणतन्त्र को फल हो जय नेपाल र नेपालीलाई जय होस
@nisgin
@nisgin 5 месяцев назад
नेपालमा धेरै जना निर्दोष जेलमा छन भन्ने सुनिन्थ्यो सत्य रहेछ।
@purnarimal5820
@purnarimal5820 5 месяцев назад
यि भ्रष्ट कर्मचारी को कारणले जेल जानुपर्छ भने टाउकै छट्काएर जेल किन नजाने 😡😡।
@theentirehistory212
@theentirehistory212 5 месяцев назад
Tanka दाजु धेरै-धेरै धन्यवाद जानकारीमुलक भिडियो बनाएको मा। तपाइले धेरै राम्रो तरिकाले कुनै पक्षको साथ नलिइ बिषयलाई केलाउने प्रयास गर्नु हुन्छ धन्यवाद छ। मेरो चाहाना छ तपाइले नै फेरि एउटा कुनै पक्ष वा विपक्षको समर्थन नगरी बि:सं२०५८ जेठ १९ गतेको त्यो रात्रीकालमा भएको आजसम्म पनि हरेक नेपालीको आँखा रसाउने दरबार हत्याकाण्डको सत्यतथ्य घटना सहितको भिडियो बनाइदिनुस् यो मेरो तपाईप्रति विनम्र आग्रह र अनुरोध छ।।
@Shekhar4605
@Shekhar4605 5 месяцев назад
तपाईं त नेपालमा CIB मा हुनुपर्ने मान्छे हो, तपाइजस्तो मान्छेको नेपालमा धेरै खाचो छ । तपाइको अनुसन्धान स्तर Next level chha 👍️👍️🙏🙏
@npl2045
@npl2045 5 месяцев назад
त्यसै दुर्गा दाई को आन्दोलनको समर्थन गरेकै हैनन आम नागरिकले।
@ishworchhetri8184
@ishworchhetri8184 5 месяцев назад
Salute for raise up this issue 🙏
@user-zm2pj1wk8o
@user-zm2pj1wk8o 5 месяцев назад
धेरै धेरै धन्यवाद छ टंक सर नेपालको यो बिघ्न बेथिति भ्रस्टाचार उजागर गरिदिनु भएकोमा 🙏🙏
@hiddenfact6858
@hiddenfact6858 5 месяцев назад
हजुरको महान कामको लागि सम्मान छ।❤❤❤❤😊
@rajanbohora5260
@rajanbohora5260 5 месяцев назад
सबका सब चोरहरुलाई सडकमा ल्याएर काट्नु पर्ने तेत्तिकै दुर्गा प्रसाईले भनेको हैन रहेछ दुर्गा प्रसाईं सहि रहेछ्न।
@aabiskar2007
@aabiskar2007 5 месяцев назад
You are doing great 👍, keep continue best wishes ❤️
@Balen_shah_fan123
@Balen_shah_fan123 5 месяцев назад
सलाम छ हिम्मतीलो पत्रकार लाई
@krishnaportel9957
@krishnaportel9957 5 месяцев назад
यदि साच्चै को भगवान प्रत्यक्ष भए अदालत मै पापी हरु खुनै छादेर तिहि मर्नुपर्ने हो दुर्गा प्रसाईं ले भने जस्तै ई पापी हरु को ७ पुस्ता अपांग सापे अन्दा सबै सबै उईलचियर मा ७ पुस्ता फर्सी को डल्लो जस्तो भएर रहनु परोस धेरै धेरै सम्मान छ हजुर हरु लाई हजुर हरु अपराधी पापी भ्रष्ट बेथिति हर को जरै उखालेर फाल्ने ठुलाे हतियार हाे हजुर हरु सलाम छ हजुर हर लाई म पनि अत्ति ठुलो अन्य पिडा मा परेको छु कुनै दिन मैले पनि मिडिया फेस गर्नुपर्ने आउछ होला
@himalayanviagra6255
@himalayanviagra6255 5 месяцев назад
राजाले माओबादी पनि बाटो बिराएका नेपाली हुन् मार्नुहुदैन पछि सच्चिन्छन् भनेर ठूलो गल्ती गरे। सिङ्गो नेपाल र नेपालीको भबिष्य खरानी चट भयो।
@ZungeDaai
@ZungeDaai 4 месяца назад
दाजु यस्तै समस्या मेरो र अन्य धेरै मान्छेहरुको पनि छ । हामिलाई पनि नखाको बिष लागेको छ । तर हाम्रो आवाज सुनिदिने कोहि छैन । तपाई बाट सहयोग पाउछुकी भन्ने आशा लागेकोछ ।
@TechTanka
@TechTanka 4 месяца назад
Pls send me details with proof : tanka.dahal@live.com
@ZungeDaai
@ZungeDaai 4 месяца назад
@@TechTanka first maa sabai kuraa call maa bujhauna sake ani detail ra proof ko bebastha garnuhunthyo daju
@TechTanka
@TechTanka 4 месяца назад
call garna pani ta phone number yaha public ma dina mildaina, paila email pathaunus na
@Khanal143
@Khanal143 5 месяцев назад
हजुरको काम एकदम सराहनीय छ। फेरी पनि यस्तै काम गर्दै अगाडि बढ्नुहोस्।
@DarshanaChhantyal-jg8cm
@DarshanaChhantyal-jg8cm 5 месяцев назад
धन्यवाद हजुर लाई सहि कुरा बाहिर ल्याउने गर्नुहुन्छ
@grpnepal
@grpnepal 5 месяцев назад
टन्क सर तपाईं त नेपाल आएर मातृभुमीको सेवार्थ CIB वा अख्तियार बस्नु पर्ने देखिन्छ !
@subashpaudel9655
@subashpaudel9655 5 месяцев назад
बैंक का संचालक,ceo, मेनेजर र ऋण शाखा प्रमुख सहित फैसला दिने अदालतको न्यायाधीस लाई कालो मोसो दलेर बाटो मा घुमाउदै कोरा लगाउनुपर्छ।
@nirmalakc8957
@nirmalakc8957 5 месяцев назад
मन डरले यति ढुकढुक भयो की साँच्चै सोझा साझा हामी जनताहरूलाई नेता मन्त्री ,बैङ्क , कर्मचारी ,डाक्टर, शिक्षक सबै सबैले अत्याचार नै गरेको छ ।भने हामीलाई कस्ले न्याय दिने ???????
@featuresboy9081
@featuresboy9081 5 месяцев назад
Government teacher le ta Khanan hola Mero afnai buwa teacher ho even extra activity different program haru organized garnuhuncha but kaihle ni paisa liyeko here china
@karunaadhikari3770
@karunaadhikari3770 3 месяца назад
धन्यवाद सर 🙏। मलाई तपाईँको भिडियो सबै मनपर्छ।
@upendraprasadmainali3894
@upendraprasadmainali3894 5 месяцев назад
युवराज खतिवडा तत्कालिन अर्थमन्त्री र तत्कालिन गभर्नरलाई तत्काल कोर्रा कार्वाही गरे देशभरिका स्क्याण्डल थाहा हुन्छ ।
@bishamdhimal7269
@bishamdhimal7269 5 месяцев назад
नेपाल छाड्न चाहानुकाे कारण यस्तै यस्तोले हाे । सबै मिलेर विरोध गराै ।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 5 месяцев назад
तुरुन्तै बैंकका शाखा प्रबन्धक , CEO, MD र संचालकहरुलाई नेपाल सरकारले सख्त कानुनी कार्वाही गर्नुपर्छ । निर्दोष नेपाली नागरिकलाई बिना कसुर जेल पठाउनमा बैंकलाई कडा कार्वाही गर्नुपर्छ । राष्ट्र बैंकका त्यसबेलाका सम्बन्धित कर्मचारीहरुको मिलोमतो हो भने सुक्ष्म अनुसन्धान गरि दोषी पाइए सख्त कानुनी कार्वाही गर्नुपर्छ। अदालतले कुन आधारमा निर्दोष ब्यक्तिलाई दोषी देख्नु र जेलको सजाय दिनुमा सुक्ष्म अनुसन्धान गरि दोषीहरु जोसुकै होउन संवैधानिक अदालतले सख्त कार्वाही गर्नुपर्ने देखिन्छ होकि होइन तपाई आफै भन्नुस ।
@buddhibaral766
@buddhibaral766 5 месяцев назад
भारी धन्यवाद टंकजी, यस्तै ज्ञानबर्धक परिस्कार पक्सिदै जानु होला, हामी धन्य हुने थीयौं #
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 5 месяцев назад
एक दम राम्रो चेतना होशियारी हुने भिडियो
@Degree_Maila_
@Degree_Maila_ 5 месяцев назад
Mero pani Nabil bank ra prime bank ma inactive account xa.....Account close gari po halnu parne vo tesova 😲
@mohankumarsingh1621
@mohankumarsingh1621 5 месяцев назад
Shame on the Nepal judicial system.
@RamesworManSingh
@RamesworManSingh 2 месяца назад
साथीहरू अन्याय विरूद लडों सबैको सहयोग छ
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 5 месяцев назад
अति चेतना मुलक भिडियो एस्तो कुरामा हामिसबै जन्ताले सचेत रहनु पर्ने अति महत्वपुर्ण जानकारि पाईयो टंक सर लाई धेरै धेरै धन्यवाद ! हजुरलाई सम्पर्ग कसरि गर्ने होला ........?
@user-wb5xb5wf4w
@user-wb5xb5wf4w 5 месяцев назад
नमस्ते टंक सर हजुरकै पर्खाइमा थिए
@Beep-lop
@Beep-lop 5 месяцев назад
जन्म कैद जेल हाल्नु पर्छ
@santoshbastola
@santoshbastola 5 месяцев назад
@narayanthapa202
@narayanthapa202 5 месяцев назад
यतिको पानि फोटो बिष्लेषण भय पछी सम्बन्धि निकाय सम्म पुग्ला र अन्यायमा परेकोले न्याय पाउला भनि आशा गरौ जय नेपाल
@janakshahi6868
@janakshahi6868 5 месяцев назад
अत्ति गम्भिर बिषय बारेमा बिशेष जानकारी गराइदिनु भएकोमा धेरै धन्यवाद दाजु ॥
@Balen_shah_fan123
@Balen_shah_fan123 5 месяцев назад
जसले जे भनेनी #tank dahal जतिको हिम्मतीलो पत्रकार लाई सल्युट छ❤❤❤
@gbsagar610
@gbsagar610 5 месяцев назад
यो घटना मेरै जिल्लाको हो।मैले मेरै आखाले निर्दोश जेल चलान भाको देखेको छु । हजुरले जे बोल्नु भो सत्य बोल्नु भयो।
@kabitapun2482
@kabitapun2482 5 месяцев назад
यति ठुलो नगरेको अपराधमा दोषी बनाई आरोप लगाउछ भने त पहिला त म बेहोस भएर ढल्छु होला।त्यसपछि बाचेर उठे भने सिधै गएर जो जस्ले आरोप लगाएर फसाउन खोजेको को हो त्योहरुको त सिधै घाति छिनाई दिन्छुहोला।नेपाल मा कानुन नै छैन मानसिक तनाब लिएर के बस्नु? यदि गणतन्त्र नयाँ नेपाल साच्चिकै जनताको लागि हुन्थ्यो भने माफिया हरु यसरी लाग्ने थिएनन् होला। नेपाल मा अहिले जसको शक्ति उसैको भक्ति छ। स्थिती दु:खद छ।
@omsubba5385
@omsubba5385 5 месяцев назад
तपाई लाई धेरै धन्यबाद टङ्क सर । यो तपाईको मात्र होला सायद सहि जानकारि दिने युट्युब च्यानल जसले खोजमुलक जानकारी दिन्छ ‌ त्यसैले मैले सब्स्क्राईक गरेको छु ।
@makardojlama533
@makardojlama533 5 месяцев назад
न्याय खोज्न अदालत गयो भने न्यायधिस नै चोर भ्रष्टचारी छन् ।
@mr.krishna8603
@mr.krishna8603 5 месяцев назад
U r great tanka sir😊😊🎉❤❤
@the_royal_prince_
@the_royal_prince_ 5 месяцев назад
When you see the color representing NIC ASIA Bank!
@arjun-143
@arjun-143 5 месяцев назад
तपाईं निडर साहसी पत्रकार सलाम 🙏
@rajdeepmainali2774
@rajdeepmainali2774 5 месяцев назад
सर यो आवाज बिहीन केा आवज सलाम तपाईंलाई 😢😢
@nepalibro4486
@nepalibro4486 5 месяцев назад
जति नै कुरा सुने पनी बुझे पनी भेडा नेपालीहरूले ठुला तीन दल लाई भोट् हाल्न छोड्ने होईन के गर्नु
@rainitin7540
@rainitin7540 5 месяцев назад
Iam 100% with you
@Amaranth-p3p
@Amaranth-p3p 5 месяцев назад
येसरैनै सबै भ्रष्ट हरुको भन्डाफोर गर्दै जानुहोला सर सब नेपाली तपाईंको साथमा छन
@bishnushrestha500
@bishnushrestha500 5 месяцев назад
गणतन्त्रकाे उपाहार हाे अझैपनि भेडा जन्ता यी तिनैपाटीका झन्डा बाेकेर जिन्दाबाद भन्छन यस्तै भाेग्नु पर्छ जय घन्टी
@amitadhikari517
@amitadhikari517 5 месяцев назад
outstanding ❤❤
@surendrakumartamang7646
@surendrakumartamang7646 5 месяцев назад
डरलाग्दो अवस्था छ सर नेपालमा।
@deblimbu156
@deblimbu156 5 месяцев назад
Great Tanka Dahal ji salute you.
@Dr.raj_adhikari
@Dr.raj_adhikari 5 месяцев назад
अरु त त्यस्तै हो सर तपाईँको यो हिम्मतलाई चाहिँ मान्नुपर्छ🙏🙏🙏🙏
@user-xg6sv7gv7f
@user-xg6sv7gv7f 5 месяцев назад
मेरो नी हिजो काे घटना मैले ATM card नचलाएको २बर्ष भयाे त्यो ATM card को expire date २०२४Feb ४मा थियाे त्यो Atm card को हरेक वर्ष काट्छ balance ५५० भन्यो बैंक ले जबकि काट्ने नै भए त्यो balance expire हुनु भन्दा पहिला नै किन नकाटेको, फेरी म confused भएर बैंक मा बुझें बैंक को कर्मचारी ले भन्यो Feb भरि कार्ड चल्छ ,त्यसपछि फेरि renew गर्दा ५५०काट्छ भन्यो , अब यस्तो बैंक को लापरबाही ले बैंक माथि विश्वास घट्न थाल्यो,, 😢😢, पैसा २०२४ Feb १९मा काटियो
@mallakrish3585
@mallakrish3585 5 месяцев назад
Yo Video Durga Prasai samma purai dinu kasaile, Durga Dai le sure yo kura uthaunu hunxa
@BinodMrjn1987
@BinodMrjn1987 5 месяцев назад
दाजु को सोध खोज को लागि धेरै धेरै धन्यवाद । प्रत्येक भिडियो ज्ञान वर्धक लाग्छ दाई को
@narayanpuri5133
@narayanpuri5133 5 месяцев назад
सुन्दा पनी नाट्क को कथा जस्तो तर सत्य एती सम्म गर्नु सक्ने रैछ नेपाल मा चोर दलाल हरु ले सब का सब मिलेका छ्न देस पनी बेच्ने भय अब 😡 my favourite RU-vid channel 🙏
@ItihaasNpTv
@ItihaasNpTv 5 месяцев назад
येसकारणले राजतन्त्र चाहियो भनेको हो ।
@Kaali_kote
@Kaali_kote 5 месяцев назад
तिम्ले देखे कै थिएनौ राजतन्त्रको हथकन्डा
@PusskalMagar
@PusskalMagar 5 месяцев назад
Huge respect for you sir
@MilanPanchakoti230
@MilanPanchakoti230 5 месяцев назад
यो बिदेशी ले लादेको संघियता धर्म निरपेक्ष गणतन्त्र नफालुन्जेल सबै नेपाली नागरिक को हालत खराब नै हुनेछ
@Narayanpokhrel285
@Narayanpokhrel285 5 месяцев назад
हजुरलाई धेरै धेरै धन्यवाद सत्य तथ्य सार्वजनिक गरेकोमा❤❤❤🙏🙏🙏 हामी सबै मिले अन्यायको खिलाप लड्न अत्यन्तै जरुरी छ जुन हजुरले सुरुवात गर्नुभएको छ हामी हजुरको साथमा छौ
@foreignland4848
@foreignland4848 5 месяцев назад
अब निर्दोषलाई छुट र क्षेतीपुर्ती दोषीलाई कार्वाही कहिले र कसरी त सर ????
@sahirsamar6482
@sahirsamar6482 5 месяцев назад
Thank you Tanka ji...
@dipamt60
@dipamt60 5 месяцев назад
We have to be together. Together, we can. Thank you for raising the voice of truth
@Alex_roka
@Alex_roka 5 месяцев назад
Thanks all of you guys for 1k Subscribe ❤
Далее
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Просмотров 11 млн
Reality Of Bhaktapur's 17 Storey Building
11:03
Просмотров 797 тыс.
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Просмотров 11 млн