नेपाली ताराको बिनोद राई लाई अजै कस कस्ले सम्झेको छ हात माथी गर्नु त मेरो मात्र होइन सबै को मन मुटुमा बस्न सफल गायक बिनोद अहिले काहा छ होला कतै देखिदैन ।
यो होस्ट ले ऋषि धमलाको सैली चोरेछ डाकालाई 😁😁😁॥ हाहाहाहा 😁 शुरेश लामा को आवाज साह्रै मिठो छ ॥ भविष्यमा यो सफल गाएक हुनेछ भन्नेमा म ढुक्क छु ॥ good luck shuresh; go ahead.
हा हा हा हा पत्रकार को आँखा र बोल्ने ढंग देख्दा कसम दुई rond किक ठोक्न मन लाग्यो 😅😅😅😅के हो यस्तो चर्तीकला ?????😈😈😈😈सुरेश ब्रो you are so cool and wonderful voice wow
East or West, Suresh Lama is the best! He is truly awesome! A good human being and an outstanding singer who deserves to reach the peak of success. Let the music play on!
बौलाहा तरिकाले प्रश्न सोधेको मन परेन । अाफ्नै वर्जिनल अावाजमा प्रश्न सोध्न पत्रकारलाई सुझाव दिन्छु । म सुरेस लामाको फ्यान हुँ सुरेसका सबै गितहरु एकदमै सुन्ने गर्छु सबै गितहरुले मन छुन्छ । सुरेश लामाको साँगेतिक यात्रा सदावहार होस शुभकामना !!
बुद्ध लामाले पनि यहि गीत गाएको थियो तर म उहाँलाई अपमान गरेको होइन बुद्ध लामाको स्वरमा यस्तो दम छैन। बुद्ध लामाको स्वर सुकेको छ। सुरेश लामा नम्बर एक स्वर
pratik magar magar ho ekdum thik kura garnuvo...sureshko swormaa claritu cha but buddhako swor chai ali husky cha...tei vayeta sureshkai swor ramro cha....