Тёмный

नैतिकता छ भने राजिनामा दे भनेपछि संसद बाहिर सांसदहरु बिच मुखामुख, हेर्नुहोस भिडियोSansad_video_nepal 

Janjyoti Media
Подписаться 124 тыс.
Просмотров 20 тыс.
50% 1

#sansadnews #exclusive #janjyotimedia
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Sansad_video
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia....
➡️tiktok:-www.tiktok.com...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 86   
@suneelthapa9758
@suneelthapa9758 3 месяца назад
यो चार वोटा पार्टी हुदैन यै मध्ये को पार्टी आयो भने अर्को २० बर्ष नेपालिहरुले कुकुरले नपाउने दुख पाउने पक्का छ
@HarkaBibash
@HarkaBibash 3 месяца назад
राजा लाई सत्ता बुझायर सबैलाई नाङ्गेझार बनाई दिनु प्रधान मन्त्री प्रचण्ड ज्यू खेल खतम।
@goldenthapa6973
@goldenthapa6973 3 месяца назад
अराजक बनाउने त एमाले र कांग्रेस नै हो ।
@RojinaMagi-v8s
@RojinaMagi-v8s 3 месяца назад
ल रवि दाइ र प्रधानमन्त्री जिउ मिलेर काम गर्ने बेला आयको छ म एमालेको भोटर भय पनि यो घुस खोरिलाइ जेल हालेर सडकमा आउनु सडग बाट कार्य कारि मन्त्री तपाइनै हुने छ तपाइलाइ जनताले हाइ हाइ गर्ने छ भुटानि फाइल खोले र आर्जुलाइ जेल चै हाल्नु पर्यो
@सुन्दरमन्
@सुन्दरमन् 3 месяца назад
तिमीहरू कसको नैतिकता छ र सबैउँहि त हो
@bharatdahal4908
@bharatdahal4908 3 месяца назад
अब रास्वपा प्रचण्डसग बिलय भए हुन्छ, प्रचण्डकाे पुच्छर नै भयाे, रबिकाे पार्टि त ? जनतालाई साह्रै निराशा पार्याे याे रास्वपाले, अब बिस्तारै गर्वमा हुदा नै खिईदै जाने नै भयाे, प्रचण्डले आफू त गयाे रास्वपालाई पनि सखापै पार्ने भाे ।
@LekhGautam
@LekhGautam 3 месяца назад
talai kp sere ko gula khayera bas jhole tero jindagi tesai ma xa
@Mrgupta054
@Mrgupta054 3 месяца назад
@debthadarai1702
@debthadarai1702 3 месяца назад
बाहुनर छेत्रीले कहिलै देसकोभलो ठांदैनबोलदै न कसैकोगलतिमाबोलदैन पाटिकोनिणय लिदै न एकलनिणयको भरमादेस बिगारेकोछ कलि मा नरपिचासको बिपरित भ्सटचारिको नतिजा हबुँदैछ हेरदैजाँउ सैनिकसासनको पालोआउँदै छ
@Alishadarji4567
@Alishadarji4567 3 месяца назад
चाेर कांग्रेस एमाले केपी बा दहि चिउरे काेरा गरे काले काले मिलेर कांग्रेस एमाले मिलेर खाय थुक नेता हरुले नेपालकाे लागी काम गदैन प्रचन्डले राजिनाम नदिनुस रबि लामिछाने सर नबाेली काम गर्नुस जय घन्टि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@LilaChaulagain-g7m
@LilaChaulagain-g7m 3 месяца назад
सङगियेता खारेजी हुनुपर्छ सामानपाति समसद खारेजी हुनुपुछ राजा अ।उदेसबचाउ
@dhrubarai
@dhrubarai 3 месяца назад
भ्रष्टाचारमा मुछिएका केपि, देउवालाई चाहीँ कसरी फेरि पनि प्रधान मन्त्री बन्न किन दिने ? यहाँ चाहीँ नैतिकताकाे कुरा खै ?
@Hlw-v8r
@Hlw-v8r 3 месяца назад
काङ्ग्रेस, एमाले र माओवाद को गठबंधन कैले हुदैन... हुन्छ भने त्यो दुर्भाग्य हो देशको ।।।
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 3 месяца назад
राजिनामा दिन्न भन्न पाहिन्छ। राजीनामा दे भन्नी जति ले संविधान पडेर आउनु। सब फेल सांसद हुन। आफुले लेखेको संविधान त कार्यन्वयन गर भस्टचारी हो।
@AvinashBudhathoki99
@AvinashBudhathoki99 3 месяца назад
Naya RU-vid chalaune haru yeta hajir harum hae milera agadi badau ❤❤❤❤
@DilliPhejong
@DilliPhejong 3 месяца назад
कानुनीरुपमै एक महिनाको विस्वासको मत लिन पाउने प्रमको अधिकार हुँदाहुँदै किन र केका लागि नैतिकताको कुरा भयो र ?!
@endhungel8940
@endhungel8940 3 месяца назад
अनैतिकताको आधारमा राजिनामा दे भन्न मिल्दैन, कानुन सम्बत जानू र लागू गर्नु।जस्ले पनि राजिनामा दे भन्दैमा दिनु पर्छ भन्नी छैन सकिन्छ भने कानुनको सामना गरेर अघि बढ्नु
@dhanarashitamang3300
@dhanarashitamang3300 3 месяца назад
अनि कसरी स्तिर सरकार हुन्छ भन्या २साल पछि देउवा मन्त्री हुने सहमति भयको छ भन्छ । rolecx घडी माननीयले।
@rainmagar
@rainmagar 3 месяца назад
यो चोर हरुले लगानीको वातावरण भन्दै खानी अर्को धन्दा खोल्दै छ। त्यसैले यिनी हरुलाई एक हुन दिनै हुन्न,
@MohanKhadka-mo2dw
@MohanKhadka-mo2dw 3 месяца назад
साराजनतालेबुझेकाछन अपराधकुकर्मलाई ढाकछाेपगर्न दुईठुलामाछामिलेकाहुन
@DurgaPunmagar-sh6if
@DurgaPunmagar-sh6if 3 месяца назад
के लाज पनि नलागेको हो आफ्नो पातिका माहामन्त्रीलाई हेर्नुन सला सुजाब दिनेबेला लिल्मन गछ्न??
@kamalbhandari8825
@kamalbhandari8825 3 месяца назад
सेरे केपीले सत्ता सम्हालेर तीन वटा कामगरे पुग्छ 1 भ्रष्ट संसदीय ब्यबस्था खारेज जनताबाट निर्बाचित प्रधानमन्त्री वा रास्ट्रपति साम्सद संख्या 150 कायम प्रदेश गाउपालिका खारेज यत्ती गरेपछी एउटा पार्टी सत्तापक्ष अर्को पार्टी विपक्ष बाकी पत्तासाफ त्यसपछि देशले लय समाउछ चेतना भया
@ElizmagarElizmagar
@ElizmagarElizmagar 3 месяца назад
त्यही देवर वरिपरि भाउजुको वरिपरि झुठो खाएर गएको नबिसिने कि 😂😊
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 3 месяца назад
माओबादी र रास्वपा मिलेर जनता को मा जानू पर्छ अर्को चुनाब मा २ पाटिको बहुमत हुन्छ
@premprakashjaisi3496
@premprakashjaisi3496 3 месяца назад
कालाे काङ्ग्रेस र एमाले जहिले सम्म रहनछन तब सममा देश बन्दैना
@golmangurung6660
@golmangurung6660 3 месяца назад
जोसंग नैतिकता छैन त्यसले नैतिकताको कुरा गर्न सुहाउँदैन । नैतिकता थियो भने खोल्न लागेको फाइललाई प्रभावित हुने गरि किन सरकार परिवर्तन को बाटो रोज्यौं ?
@raj438
@raj438 3 месяца назад
यो घडी चोरको आरोप लागेको जङ्गली हो घडी चोर पनि सान्सद थुक्क
@Sarojkirati
@Sarojkirati 3 месяца назад
सांसद घर हैन यो नाटक घर हो यो
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 3 месяца назад
अराजक भष्ठचारि कालाे काङ्ग्रेसी र एमालेले हाे भने स्पष्ट देखेकाे छन जनताले भुटानी सरणार्थी ,टिकापुर भाउजू बचाउ,उता गिरि बन्दु केपि बचाउमा सरकार ढालेर बन्नेकाे हाे हेर्दै जाउ जनताको लागि के गर्छन याे घडि चाेर जिबि भगाउने यहि हाे गगन र याे हाे दलालि
@nabinnepal3688
@nabinnepal3688 3 месяца назад
घडि चोरदेखि होसियार
@IkendraChemjong
@IkendraChemjong 3 месяца назад
कोशी चाहिँ के हो ?अर्थ मन्त्री ज्यू हतार हतार कि कोशी र केन्द्रको फरक संविधान लागू हुन्छ?
@MausamThapa-x5w
@MausamThapa-x5w 3 месяца назад
Salam xa cmred yo chor hrulai des nasumthinus
@shambhushah2112
@shambhushah2112 3 месяца назад
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@YogiRam-ew1cr
@YogiRam-ew1cr 3 месяца назад
रास्पा ८४ ,मा एकल बहुमत बनाऊनु प्रछ
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 месяца назад
राजिनामा माग्ने लांकर हाे ।
@GyanbahadurThapa-b1c
@GyanbahadurThapa-b1c 3 месяца назад
Rolex rip,
@Shibrajbishwakarma980
@Shibrajbishwakarma980 3 месяца назад
काग्रेशी चोरहरु कति भुकेका खातेहरु
@LoveNepal-u4z
@LoveNepal-u4z 3 месяца назад
Kathi sata ko moha xadni man la xina maubadhi ra rasopa KO bijok ruhai
@Kirati_Raja
@Kirati_Raja 3 месяца назад
घडी चोरले हाम्रो इमानदारिता को कुरा गर्यो😂😂
@Bigfanofronaldo977
@Bigfanofronaldo977 3 месяца назад
Kasam ma ta India le nagarikta diye Indiana nagrikta linthe thukka muji nepal ko rajniti nepal ko kanum 😢😢😢
@chetankhadkakhadka.gmalcomeche
@chetankhadkakhadka.gmalcomeche 3 месяца назад
लाज लाग्दैन कामरेड यस्तो बोल्न
@dilbahadurmajhi2187
@dilbahadurmajhi2187 3 месяца назад
Ghadi khoe
@dasnarayanmaharjan9277
@dasnarayanmaharjan9277 3 месяца назад
Raja nai thik
@harishbhatt6137
@harishbhatt6137 3 месяца назад
Chor haru Sabi milau re Sabi miler ajhi Naya vhastachar garne holan,partipaxxy ko huncha tt Sabi mile
@sulbahadorbahador880
@sulbahadorbahador880 3 месяца назад
Yu dash ko gatak brasta char nai amale kangrash ho jaba sama kangrash amale yu dash ma rahnxa yu dash kaile bikash hudaina parchand ji lae baru raja lae dinu parxa
@bishanudahal373
@bishanudahal373 3 месяца назад
घि चाेर पनि मिडियामा
@NabinRanabhat-yh2yt
@NabinRanabhat-yh2yt 3 месяца назад
सुन तस्करी कसले गरेको हो
@anandabhattarai6646
@anandabhattarai6646 3 месяца назад
😂😂😂
@binitaghimire1031
@binitaghimire1031 3 месяца назад
What Ajoke Maosist areHonest
@satishgurung7832
@satishgurung7832 3 месяца назад
Yo Ramhari ta ghadi kanda ko nayak hoina?
@singersunilburlakoti4622
@singersunilburlakoti4622 3 месяца назад
Raswapa aba maobadi ma murge bhaye ramro
@netragoutam1573
@netragoutam1573 3 месяца назад
Vastr cagres vukeko suhaudain
@bikashsharma670
@bikashsharma670 3 месяца назад
pradhan mantri kina xodeu ta ghadichor galat gareko xau daraeu sidha vana na😴tmiharu vrastachari lai jogauna nai lagipareko xau janta le bujekaxan ta😌
@sandeshtiruwa7945
@sandeshtiruwa7945 3 месяца назад
Clock ⏰️ chor bolyo teo
@sudhagiri4671
@sudhagiri4671 3 месяца назад
Yo ghadi Chor Le ke bhanchh.
@kajikarki4137
@kajikarki4137 3 месяца назад
Aba jel jane puspe ravi ra makune ho
@Neha_Rai1126
@Neha_Rai1126 3 месяца назад
Aaj achamma xw sabai chor haru bolna thale xan
@Jpt-grg
@Jpt-grg 3 месяца назад
A veda muji janta ho yemale congress maobadi lai vote diyera k payo kera ???
@amritkc6847
@amritkc6847 3 месяца назад
चाेर भरस्ट काङरेसि र दलाल भरस्ट बिचाैलिया एमाले लाई सत्ता हस्तान्तरण गर्नु भन्दा राजालाइ बुझाए जनताकाे लागि धेरै राम्रो र अहिले जनताले चाहेकाेनि यहि हाे अब यी देस्का चाेर भरस्ट दलाल हरुलाई जनताले सडकमा घिसार्ने बेला आइसक्याे अब जनता जागरुक भइ सबै जनता उठेर यस्ता दलालहरुलाइ राख्नु हुदैन
@padamkarki2747
@padamkarki2747 3 месяца назад
Ghadi chor pani boldai
@raj438
@raj438 3 месяца назад
यो त मिलाएर खाने भन्दा भै गयो नि कुकुरहरु
Далее