Тёмный

पत्रकार सन्जिता धमला विरुद्ध दिदिबहिनीले दिए उजुरी ,उजुरीमा यस्तो खुल्यो 

mero awaz media
Подписаться 65 тыс.
Просмотров 22 тыс.
50% 1

Развлечения

Опубликовано:

 

5 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 623   
@RameshPun-mi4ox
@RameshPun-mi4ox 7 дней назад
धमला र सरिन तामाङलाई धरानबाट लखटनुपर्छ ।यी दुबै महिला कलङक हुन।
@keshartamang560
@keshartamang560 7 дней назад
👍️👍️👍️👍️👍️
@bimsvlog4707
@bimsvlog4707 7 дней назад
❤❤
@user-vi6rh7kw5y
@user-vi6rh7kw5y 7 дней назад
💯 right
@Divya_19799
@Divya_19799 7 дней назад
@@RameshPun-mi4ox हो हो १ हो २ हो ३ हो.यो दुईटा कोरोनालाई लखेट्नै पर्छ..
@premdevirai9780
@premdevirai9780 7 дней назад
Right 👍
@RajKumar-yt1fv
@RajKumar-yt1fv 7 дней назад
धरान बासि महिला दिदि बहिनी हरुले यो धमला लाई कडा कारभाई हुनुपर्छ।
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 7 дней назад
यो धराने चेलुबेटीहरुलाई धेरै धेरै धन्यवाद छ त्यो धमला लाई धरान बाट लखेट्नु पर्छ
@RamKumarTumba
@RamKumarTumba 7 дней назад
धराने चेलिहरु लाइ स्याबास सलाम छ।
@indrarai3694
@indrarai3694 7 дней назад
अन्याय र असत्यको बिरुद्धमा लड्नै पर्छ है धराने दिदी बहिनीहरू 💪💪💪💪
@kamalhukpachongbang663
@kamalhukpachongbang663 7 дней назад
बिचरा धमला बैनी अत्तिनै उम्लिएको थियो।यिनलाई सबक चै सिकाउनै पर्छ।
@badanrai6434
@badanrai6434 7 дней назад
माफी मात्र होइन त्यसलाई जेल हाल्नु पर्छ
@duganaa7315
@duganaa7315 7 дней назад
जागौ है जागौ,,जातीय र धार्मिक सद्भाव भटकाउन खोज्नेहरु भनेकै यो सन्जिता र सरिन तामाङ जस्ता दासहरुले हो यिनिहरु धरानको लागो कुईएको आलुहरु हुन,,यिनिहरुलाई बेलैमा तह लगाउनु पर्छ।।।
@Shoraa520
@Shoraa520 7 дней назад
नानाहरुले एकदम सहि काम गर्नुहुदैछ अब त्यो पत्तुरलाई त्यस्ले गर्न खोजेको अपराधको सजाय दिनुपर्छ
@balirajrai1268
@balirajrai1268 7 дней назад
धराने चेलिबेटी हरुको येस कार्यको लागि धेरै धेरै धन्यवाद छ। एक महिलाले धराने दिदी बहिनिहरुको मान हानी गरेको छ। येस्लाइ तुरुन्त कडा भन्दा कडा कारबाही हुनु पर्छ। कानुनी कारबाही गर्नु पर्छ माफ मगाउने होइन।
@sbrai8048
@sbrai8048 7 дней назад
पहाडबाट पढ्न आउने दिदि बहिनिले यौन धन्दा गर्छ ,भनेर तमाम दिदि बहिनि माथि चरित्र हत्य र मानहानि गरेको सन्चिता धमलालाइ कानुनि र सामाजिक कारवाहि हुनुपर्छ। नागरिकता सिफारिस मा जनप्रतिनिधि ले घुस लिन्छ भन्ने गंभिर आरोप लगाएको कुरा प्रमाणित गर्नुपर्छ यदि होइन भने यस्तो अराजकता लाइ कडा कारवाहि हुनुपर्छ
@HariMaya-kq6nz
@HariMaya-kq6nz 7 дней назад
सहि मैले बल्ल खोजेको यही हो यो धमला लाई कारबाही हुनै पर्छ
@lamadinesh4563
@lamadinesh4563 7 дней назад
धमलालाई नाङ्गो झार पाराै है सचेत धराने दिदीबहिनीहरु।।।
@SantoshMoktan-wo3bd
@SantoshMoktan-wo3bd 7 дней назад
त्यो सन्चिता काजुवालिधमलि धरानको बिकास बिरोधि हो जनता लाई हेपेको हो
@gopalrai907
@gopalrai907 7 дней назад
धराने चेलिबेटीहरुको इज्ज्तमा दाग लाउन खोज्ने जोकिहिलाइ पनि धराने छोरिचेलिहरुले कदापी छाडने छैन ,
@user-fr5zs3vo7z
@user-fr5zs3vo7z 7 дней назад
नैतिकहिन धमलालाई कडा भन्दा कडा कारबाही हुनु पर्छ।
@user-im1mz2vt9k
@user-im1mz2vt9k 7 дней назад
धमली र त्यो सरिन दुबै धरानको धमिराहरुलाई धरान बाट धपाउनु पर्यो दिदिबहिनीहरु 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-hw1ms8wm7z
@user-hw1ms8wm7z 7 дней назад
खुसीको खबर सुन्न पाइयो 🙏 धराने जनताहरूमा त्यस्ता अराजक फैलाउने घमिराहरुलाई जराबाट निर्मूल नष्ट पारौं🙌🙌
@user-uf5wh2oz3t
@user-uf5wh2oz3t 7 дней назад
धन्यवाद धरानने दिदिबहिनी संचिता धमलाको चुरिफुरी धेरै नै देखियो ।
@user-lu1mz9kf6m
@user-lu1mz9kf6m 7 дней назад
जे गर्नु भो ठिक गर्नु भो धरने दिदी बहिनिले यो बतिस पुताली धमला लाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ
@Tripti_Limbu
@Tripti_Limbu 7 дней назад
That's great job 👏👍 keep it up. Yesto Samaj bhaduwa dhamala jasto Kira haru Lai sajaya milnu parchha.
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 7 дней назад
Good त्यो फटाही लाई छोड्नु हुन्न नगर प्रमुख लाई पनि जातीय कुरा गर्दै अभद्र व्यवहार गरेको छ त्यो पनि कारबाही गर्नुपर्छ
@basant.922
@basant.922 7 дней назад
लोकतान्त्रिक गणतन्त्रको दुरुपयोग गर्दै अराजकता फैलाउने कोहि कसैलाई पनि छुट दिनु हुदैन। सचेत धराने महिला दिदिबहिनीहरुलाई धन्यवाद।
@prakashrai6618
@prakashrai6618 7 дней назад
याे सनचिता धमलाई उजुरि मात्रै हाेईन सामुहिक बहिसकार गर्नुपर्नेछ यो अराक लाई ठिकै गर्नु भो
@user-os7fo4ns4t
@user-os7fo4ns4t 7 дней назад
हृदयदेखि धन्यबाद सम्पुर्ण धराने दिदी बहिनिहरुलाई।पत्रकार बनाउदी धरानमा अराजक मच्चाउदै धराने बिद्यार्थी बहिनिहरुप्रती घिनलाग्दो आक्षेप लगाउदै आफु पत्रकार हु भनी अरुको मानहानी गर्ने संजिता धमलालाई कार्बाहिको दायरामा ल्याउन एकबद्दता हुनुभएकोमा।
@SumninaRai
@SumninaRai 7 дней назад
जय धराने दिदी आमा बहिनी सलाम छ छोड्नु हुन्न त्यो अराजक्ता फैलाउने त्यो आइमै लाई
@rajanrai652
@rajanrai652 7 дней назад
यी पत्रुकारले आरोप प्रमाणित नगरे पब्लिक धुलाई दिनुपर्छ सचेत धराने महिला दिदीबहिनीहरुको जय होस् 🙏🇳🇵
@user-ss9dr1uu6s
@user-ss9dr1uu6s 7 дней назад
मेरो बिचार मा धरान को छोरा भन्दा छोरी चेलीहरु नै सजक र सचेत छन् 👍👍👍🙏🙏🙏💪💪💪
@Divya_19799
@Divya_19799 7 дней назад
स्याबस् दिदी बहिनीहरु . अझै उठाउ चोक चोकबाट उठाउ त्यो आईमाईलाई ठेगान लाउनु पर्यो.,अझै आट गरेर सब दिदि बहिनीहरु बोलौ.
@manbahadurrai82
@manbahadurrai82 7 дней назад
चित्तबुझ्दो माफी मागेन भने भानु चोक मा जुत्ताको माला लगाएर बजार परिक्रमा गर्नु पर्छ।
@amarray3042
@amarray3042 7 дней назад
Wow wow wow ❤❤❤❤❤❤ जय सच्चा दिदिबहिनी 👍️👍️👍️
@kamikazehang8115
@kamikazehang8115 7 дней назад
त्यो पत्रकार भनी माग्नेको जगटाको नाश हुँन्छ जस्तो लाग्दैछ बोल्न पाएँ भन्दैमा अति नगर्नु हौं।
@mihenma
@mihenma 7 дней назад
धमला लाई कडाभनदा कडा कारबाहि हुनपर्छ
@ramcharanrai7115
@ramcharanrai7115 7 дней назад
धराने जनता यति धेरै बिकसित वा सेन्सेटिभ भै सकेका छन । यो हेर्दा अब झोले, भ्रष्ट ,र चोरहरुको खैरत छैन ।
@SurenRai-on6sc
@SurenRai-on6sc 7 дней назад
सचेत धराने जनता दिदीबहिनीहरूलाई सलाम छ।
@yubrajmagar9329
@yubrajmagar9329 7 дней назад
पहाड देखि सहरमा पढ्न आएका विद्यार्थी छोरी चेली हरु माथी मान हानी गरेको मा सन्जिता धमलाले कुन विद्यार्थी छोरी चेली यौन सङ्कलनमा लागेको देखिन तुरुन्तै प्रमाण देखाउनु पर्यौ होइन भने सार्बजनिक ठाउमा माफी माग्नु पर्छ!
@3dcolordesignkathmandu484
@3dcolordesignkathmandu484 7 дней назад
चिकाउने को धन्दा खोल्ने यो धमला हुनु पर्छ अबो सप सुबिदा दिनु परो सन्जिता ले
@gangatumbapo3316
@gangatumbapo3316 7 дней назад
मुख छ् भन्दैमा ज पायो तेहि बोल्ने लाई ठिक्क पार्‍यो धरानेबासिले👍️👍️
@rudrachemjong1347
@rudrachemjong1347 7 дней назад
बौलाइनीलाई सुधारकेन्द्रमा लानु पर्छ लागू औसत खाएर बेहोस भएर बोलेको जस्तो देखिन्छ।
@kishormagar1488
@kishormagar1488 7 дней назад
ठिक गर्नु भो एस्ता फ्याउरी लाई छोड्नु हुदैन
@Tiger-sd3ws
@Tiger-sd3ws 7 дней назад
काजु वाला लाई सोतोर पार्नु परो सलुत धराने चेली 🙏
@MiraRai-es5fe
@MiraRai-es5fe 7 дней назад
धरान बासी दिदीबहिनीहरू चुप्प लागेर बस्नु हुँदैन पूर्ण महिला दिदीबहिनीहरूको अपमान भएको छ। त्यो धमला घन्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाही हुनुपर्यो। 🙏🙏🙏🙏
@radhagurung9165
@radhagurung9165 7 дней назад
सन्जिता धमलालाइ कार्बाही हुनै पर्छ,एस्को चुरी फुरि झार्नै पर्छ
@mitra1981thulung
@mitra1981thulung 7 дней назад
मलाई लाग्छ यो पत्रकार धमला भनौदा ले धराने चेलिहरूको मात्र नभएर सम्पूर्ण विश्व भरीको नेपाली चेलीहरूको बिषयमा अनैतिक, असामयिक, असामाजिक , अपमानित भनौ नेपाली समाज लाई नै विश्वको नजरमा अपमानित बनाउने प्रचेष्टा गरेको अनुभूति भएको छ।।। तसअर्थ नेपाली जनता तपाईहरूले नै निर्णय गर्नु होला।।।।। I'm from Darjeeling
@user-jt3pd3tc1b
@user-jt3pd3tc1b 7 дней назад
Sanjita Dhamala out
@bikramrai6578
@bikramrai6578 7 дней назад
कृपया हामीहरु भ्रममा नपरौँ धमला धरानको पत्रकार होइन पत्कर हो ।
@premdevirai9780
@premdevirai9780 7 дней назад
तेसलाई तेतिकै छाड्नु हुदैन धरान मा प्रमाण र तथ्यहिन बोल्न पाईदैन
@somraiSomrai-wg4hd
@somraiSomrai-wg4hd 7 дней назад
यो धमला लाई धरान देखि खेदौनु पर्छ अब
@binrai1826
@binrai1826 7 дней назад
यसरी देशै भरका महिला दिदी बहिनिहरु सचेत हुनुपर्छ।नेपालमा अराजक बिरुद्ध जिम्मेवार महिलामा निहित हुने अबस्था छ।
@sabikramrai2273
@sabikramrai2273 7 дней назад
सलाम छ धराने दिदिबहिनिहरुलाई त्यो धमलाको अबो हिसापकिताप लिनु पर्छ
@lalbahadurbudha8323
@lalbahadurbudha8323 7 дней назад
Dharane didi Baini haru jindabad Sabai le Aawaj uthaunu parxa 👍🇳🇵🇳🇵🇳🇵
@arwinoppo987
@arwinoppo987 7 дней назад
धराने दिदिबहिनीहरुको जय होस्।त्यो बेकामे पत्रुकार संजिता भन्ने जन्तुलाई आकाश पाताल खोजेर पनि कारवाही गर्नुस् है।
@tekrai8411
@tekrai8411 7 дней назад
धरान को दिदी बहिनी महिला सँगसस्था बिधार्थि युबा सबै एक हुनु जरुरि छ यस्तालाई छुट दिनु कहिल्यै हुन्न ! कानुन भन्दा माथि कोहि छैन! कडा भन्दा कडा कार्बाहि गरियोस्!
@amaramartmg5711
@amaramartmg5711 7 дней назад
धरान को आम सचेत चेतनशील दिदीबहिनीहरु मा सलाम छ 👍️🙏
@sisirrai9351
@sisirrai9351 7 дней назад
धरान महिला समुह एकदम सकृय रूपमा अगाडी रैछन ...सलाम छ है सबै आमाहरुप्रती 🙏🙏🙏
@lamasolty1636
@lamasolty1636 7 дней назад
धेरै दिन देखि रिस उठिराको थियो बल्ला आज खुसि लाग्यो धराने दिदिबहिनी हरुलाई धन्यवाद 🙏🙏
@limbusurendra3378
@limbusurendra3378 7 дней назад
Salute you all guys ! सलाम - प्रणाम छ मेरो यहॉंहरू सम्पुर्णमा माफी माग्ने होइन त्यस्तालाई प्रहरीको खोरमा जगाउँन पर्छ । सार्वजनिक स्थानमा जे पायो त्यहि बोल्ने अधिकार छुट कसैलाई पनि छैन बल्ल चाख्ने छन खोर भित्र पसे पछि अब । कडा भन्दा कडा कानुनी कार्वाही अघि बढाइयोस् ।। बस् धन्यवाद,नमस्कार ! जय होस - जय नारी - जय धरान !! 👏👏👏🤝🤝🤝✊✊✊🙏🙏🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 7 дней назад
नछोड्नु होला सचेत धराने समाज।यी चेलीहरु माथी आछेप लगाउने गुन्डीहरुलाई।
@kishanmayarairai2629
@kishanmayarairai2629 7 дней назад
ठिक गरनु भयाे दिदी बहिनी हरुले याे धमला अलि बढि उमलेकाे छ
@RaiIndra-ip8fn
@RaiIndra-ip8fn 7 дней назад
काजु र सरिन भन्ने 2 ब्यक्ति नै ठीक छैन
@BiKram-tg7zq
@BiKram-tg7zq 7 дней назад
Sarai ramro Kam good luck 🤞 all of you 👏👏👏
@BabuRai-lu4iq
@BabuRai-lu4iq 7 дней назад
धेरै धेरै राम्रो काम गर्नु भयो धराने महिला हरुले यो रन्जिता धमला लाई कारबाही जसरी भए गर्नु पर्छ धेरै नै अराजकता देखियो पत्रकार भनौदा को
@udimrai8182
@udimrai8182 7 дней назад
१००% सही गर्नु भो धराने चेलिहरुले।।
@user-vs1jp6uo2l
@user-vs1jp6uo2l 7 дней назад
धरानका दिदी बहिनी हरुले धेरै राम्रो काम गरेकोमा धेरै धेरै धयबात काजु धमला लाई देस निकाल दिय हुनछ
@khagendrakhaling5650
@khagendrakhaling5650 7 дней назад
गम्भिर कुरा चाहि पहाड्को छोरि मान्छे ले योन गर्छ भनेको छ यो आपति जनक कुराहो
@DilungchhaDevendra
@DilungchhaDevendra 7 дней назад
Good dharane didi बैनी सलाम छ धराने दिदी बैनी लाई👍👍👍👍
@raiiKumar-eb9uz
@raiiKumar-eb9uz 7 дней назад
बधाई छ धराने दिदिबहिनी हरुलाई 🙏🙏
@kamalrai1298
@kamalrai1298 7 дней назад
सहि गरेउ दिदिबहिनी हरुले।
@loyemlimbu917
@loyemlimbu917 7 дней назад
बल्ल चित्त बुझ्यो यो गर्नु पर्ने थियो गर्नु भयो दिदिबैन हरुलाइ धन्यबाद
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 7 дней назад
स्याबास दिदिबहिनी हरु लाई यस्ता भडुवा गाउँ समाज बिथोल्ने लाई ब्यबस्था गर्नु पर्छ 💪👏👏
@chakradhanrai6848
@chakradhanrai6848 7 дней назад
धरान को सचेत दिदी बैहिनी जागेको देखेर आज मलाइ मन भित्र बाटै धेरै खुशी लागे❤
@rajanrai652
@rajanrai652 7 дней назад
पत्रुकार धमलालाई कार्बाही होस्
@shivakatwal9877
@shivakatwal9877 7 дней назад
धराने दिदी बहिनी हरु त्यो धमला लाई कारबाही गरेर छाडऩु होस्
@abcdabcd7135
@abcdabcd7135 7 дней назад
very very good धरानको दिदि बहिनि हरुले यसले यति बेईजेत यति बेईजेत गरोकि यसलाई माफि दिनु हुदैन कानुनि कारबहि हुनु परछ म तेहा भईदियको भए तपाईहरु सङगा सहभागि हुने थिए यसलाई माफि नदिनु होला जय धरान
@SamitaRaikuntu
@SamitaRaikuntu 7 дней назад
धरानका दिदीबहिनीहरु एक हौ यस्ता ख्याले गतिविधिको बिरोत गरौ
@molim4094
@molim4094 7 дней назад
जय नारी छाडा हरूलाई तह लगाउन नारी शक्ति एक हौँ धरान बिकास को लागि कसैले आँखा नलगावोस जरैदेखि निर्मूल पार्नु पर्छ सबै भगवान पुर्खा हरूको आशिर्वाद मिलोस्!!🙏🙏💪💪😇😇😍😍🇳🇵🇳🇵📢📢
@raiking8041
@raiking8041 7 дней назад
धमला जीले आम बिध्यार्थी र सर्बसाधारण जनतामा सार्वाजानिक माफ माग्दा उहालाई नै भलाे देखिन्छ!
@lakshamangurung7091
@lakshamangurung7091 7 дней назад
सहि हो । जाग्नु पर्छ तेस्तो मान्छे लाई ।
@pawanrai9280
@pawanrai9280 7 дней назад
हो बल्ल धराने चेलीबेटीहरु तातेछन,जय हर्कबाद,जय धरान्🙏🙏
@phoolbarima6760
@phoolbarima6760 7 дней назад
आज धेरै खुशी लाग्यो धराने चेलीहरु जागेको देखेर ।।। Good job
@ramprasadrai882
@ramprasadrai882 7 дней назад
कडा दिदी बहिनि😊😊❤❤❤
@birajlimbu4809
@birajlimbu4809 7 дней назад
सहि हो यति धराने जन्ता लाई भने जस्तो जबाफ दिनु सकेन भने तेसलाई सर्बजनिक ठाउँमा लगेर कालो मसो लगाई दिनु होस चेलिहरु तेस्को कुराले पुरै धरानको एजोतमा दाग लागेको को छ ।कुनै हालतमा नि छोडनु हुदैन है ।
@chakrachakra7509
@chakrachakra7509 7 дней назад
धरान बासी महिला एक हुनुपर्छ सलोट छ सबैलाई त्यो नखरमौली कुन पत्रकार रहेछ पत्रकार हु भन्छ तेस्को पत्रकारिता छानबिन हुनु पर्यो छोड्नु हुन्न उ आफ्नो बेइज्जत त भयो अरुलाई बेइज्जत गर्न खोज्दै छ
@ramrai4940
@ramrai4940 7 дней назад
धराने जनता हरुलाई अनुरोध छ की सन्जीता धमला ले प्रमान उपलब्ध गरीन भने सम्मान गरौ नत्र कालो मोसो दलौ जो जस्ले यस्ता अरजक्त मच्चाउछन बिना प्रमाण टुडिखेलमा निकाले र मोसो दलौ!
@bidurwanemfago2563
@bidurwanemfago2563 7 дней назад
पत्रकार भन्दै धराने महिलाहरु माथी जे सुकै बोल्न पाउदैन यसलाई सबक सिकाउने पर्छ !
@sunitabibek
@sunitabibek 7 дней назад
Very good धराने दीदी बैनी हरू
@sujanmanar2161
@sujanmanar2161 7 дней назад
यो धमला कुनै पाटीबाट परिचालित हो यस्लै छिट्टै कार्वाही गर्नु पर्छ।धराने आमा,दिदि र बहिनिहरुले ठिक गर्नु हुदैछ।यस्लाइ छोड्नु हुन्न।जय हर्क साङ्पाङ जय धरान
@Tilgurung231
@Tilgurung231 7 дней назад
बिचर बोल्नु नै नजान्ने हरु उजुरी दिनु आउनु भए रहेछ । । पत्रकार को प्रश्न सहि छ ।
@LohvGg-jm1nr
@LohvGg-jm1nr 7 дней назад
धरानको महिला मधेमा त्यो सन्जिता धमला र सरिन तामाङ भाईरोस हरु हुन् त्यो योन धन्दा चलाउने को हुन योन गर्ने केटिहरु को हरु हुन त्यो प्रमाण हुनुपर्छ र कार्भाई हुनुपर्छ
@user-zq5gu7wp8o
@user-zq5gu7wp8o 7 дней назад
बल्ल अनन्य बिरुध नन्य पाउने काम गरे धराने दिदी बहिनिहरुले,सलुट्छ
@padamlimbu4144
@padamlimbu4144 7 дней назад
अब धरानमा धमिरा हरु लाई पत्ता साफ गर्नु जरुरि छ। बधाई छ धराने चेली हरु प्रति उच्च सम्मान 🙏❤
@bikalrai3745
@bikalrai3745 7 дней назад
Good job 👍👍
@yamkumarrai2837
@yamkumarrai2837 7 дней назад
यो धमलालाई धरानबाट खेदाउने बेला भयो सारै अशान्ति मच्चायो।
@nabinbastola1154
@nabinbastola1154 7 дней назад
नाङ्गो झार पाराै है सचेत धराने दिदीबहिनीहरु।।।
@tarahayu5726
@tarahayu5726 7 дней назад
बल्ल दिदीबहिनीहरू जागनु भएको छ यस्ता बेथिति फैलाउने किरालाई जरैदेखि उखालेर फ्याक्नु पर्छ ।
@bishnusampangrai408
@bishnusampangrai408 7 дней назад
गूड राम्रो काम गर्नु भो धराने दिदी बहिनिहरुले🙏🙏
@gurungarunraj3786
@gurungarunraj3786 7 дней назад
अनी स्लोगन हाम्रै मेयर सापले चिटिङि गरिदिनु भा हो तर ठिक छ दिदि बहिनीहरु अराजकतालाई साईजमा ल्याउनु पर्छ मेरो समर्थन छ 🙋🏻‍♂️
@junasrai3077
@junasrai3077 7 дней назад
Dherei dherei dhanyabat yo kti lai sabak sikaunu parxa
@shobhasubba6921
@shobhasubba6921 7 дней назад
बेसरम धमलीलाई कारबाही गर्नुपर्छ
@Sakshamraee
@Sakshamraee 7 дней назад
Good job dharane cheli buiniharu🙏🏾🙏🏾🙏🏾
@tankarai4480
@tankarai4480 7 дней назад
अब बल्ल कुरा बुझ्दै रहेछन् हाम्रा छोरीचेलीहरुले ढिलै भएपनि अगाडि आउनु भयो सबैलाई धन्यवाद।
Далее