आमा को आशिवात सधै लागि रहोस। मेयर लाई सहयोग गनैं देश बनाउने अभियान मा जोडिने सम्पूर्ण श्रमदान हातहरू साथ दिनु हुने समुह हरू हार्दिक आभार सहित शुभकामना ।💐💐🙏🙏
आमा हजुरलाई सुम्निमा पारुहाङले सधै रक्षा गरुन्🙏साथै स-परिवारमा🙏❤️❤️❤️आमा हजुरले पनि सुम्निमा पारुहाङको मूर्तिलाई देख्न पाउनु हुनेछ🙏सुस्वास्थ लाभको कामना छ आमा🙏