Тёмный

परसँस्कृतिको जगजगी रोक्ने कसरी ? | Sarokar with Nimesh Banjade | 12 February 2019 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 36 тыс.
50% 1

परसँस्कृतिको चकचकी रोक्ने कसरी ? | Sarokar with Nimesh Banjade | 12 February 2019
आजको सरोकारमा विश्लेषक, आहुति, मानवशास्त्री, सुरेश ढकाल, संस्कृतिविढ्, गोविन्द टण्डन र सांस्कृतिक अभियन्ता, सुशील गौतम ।
This program was aired on Kantipur Television on 12 February 2019 at 9:00 PM.
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision

Опубликовано:

 

21 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 233   
@tekrajpuri5224
@tekrajpuri5224 5 лет назад
आउती सरको कुरामा दम छ। संस्कृत श्रम भूगोल प्रकृति सग प्रत्यक्ष जोडिएको हुन्छ।
@बाहुनवादबिरोधि
Sahamat
@nurbahadur2696
@nurbahadur2696 5 лет назад
क्या बात आहुति जी।
@lucifer3dgaming951
@lucifer3dgaming951 3 года назад
आहुती ज्यु को दमदार प्रस्तुती । जरो किलो युवा चाहिँ पुर्वग्रह भएर राजनिती प्रहार गर्यो तर देश मा तेहि सस्कार ले दमन गरेको चाहिँ एक शब्द नि बोल्दैन।
@VedicKausik
@VedicKausik 5 лет назад
जब सम्म दुइ कक्षामा पढ्ने शिसुलाई “gentle man” को चित्र सेतो सर्ट, कालो पेन्ट र टाई लगाएको बिदेसीको ठाउमा गौतम बुद्ध वा भानुभक्त वा बेदब्यास जस्ता महापुरुषहरुको चित्र पढइदैन, तबसम्म सांस्कृतिक उत्थानको कुरै नगरे पनि हुन्छ।
@sanjaychaudhary8516
@sanjaychaudhary8516 5 лет назад
निकै सार्थक र समसामयिक बहस । संस्कृति समानता, न्याय, सहअस्तित्व, अविभेद र सम्मानमा आधारित हुनु जरुरी छ । संस्कृतिले एक अर्काकाे अस्तित्व, सम्मान र सहभागितालाइ स्विकार्ने न्याय, आपसी मेलमिलाप र सहयाेग संरक्षण र प्रवर्द्धन गर्न सक्नुपर्दछ । नेपाल आफैमा बहुजाति, बहुभाषि, बहुसंस्कृतियुक्त मुलुक हाे । यसलाइ स्विकार्न र सम्मान गर्न नसक्नु नै संस्कृति सम्बन्धि आजकाे प्रमुख समस्या हाे । आफुले अवलम्बन गर्दै आएकाे संस्कृति सबै ठीक, अरुकाे सबै वेठीक भन्ने मानसिकता रहुन्जेल यस्ता बहस (गफ)काे अर्थ रहन्न ।
@vhoo-1
@vhoo-1 5 лет назад
शुसिल जि ले निकै राम्रो विचार प्रकट गर्नु भयो ।वैज्ञानिक तर्क । प्रष्ट बुझाई ।यस्ता युवाहरु नै हुन् देशलाई अत्यावश्यक परेको ।
@rajivbachhar2691
@rajivbachhar2691 5 лет назад
गज्जब । हाम्रो संस्कृति नै वैज्ञानिकतायुक्त रहेको छ भन्ने जान्न पाउदा नेपाली संस्कृति प्रती सम्पुर्ण नेपालीले गर्व गर्नुपर्छ। awesome #sushilgautam
@vhoo-1
@vhoo-1 5 лет назад
सहि कुरो हो ।
@Sushil1217
@Sushil1217 3 года назад
आहुती जि को बहसमा ठिक छ उहाले भनेको कुरा एकदम सहि छ।
@सिएमसावादेन
@सिएमसावादेन 10 месяцев назад
अग्रगामी वैज्ञानिक सिद्धान्त भएका महान नेता, आहुति सर प्रति स्यालुट छ।❤❤❤❤❤❤❤❤❤❤
@AbdulRazzaq-wt2vu
@AbdulRazzaq-wt2vu Год назад
Aahuti Sir is such a great Living LEGEND. He is the Gem of our Society.
@rolpahospitalreugha6318
@rolpahospitalreugha6318 2 года назад
दमदार आहुति सर
@roginwambule9268
@roginwambule9268 5 лет назад
आहुति जी को कुरा सन्धर्बिक छ.
@samirmuktan1314
@samirmuktan1314 Месяц назад
आहुतीको विश्लेषण एकदम सहि हो।
@kehi_nilo
@kehi_nilo Год назад
आहुति sir🙏🏻🙏🏻 is like a legend gem of our society... The ocean of knowledge
@prakeshmagar3669
@prakeshmagar3669 5 лет назад
यो अन्तरबार्ता मन पर्यो
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 5 лет назад
Great analysis done by analyst Mr. Aahati jee. Thanks
@prakashchand67
@prakashchand67 5 лет назад
Susheel ji ko kura ekdumai thik lagyo
@devendrashrestha146
@devendrashrestha146 5 лет назад
Khurapati tarka
@lilbdrbk1960
@lilbdrbk1960 2 месяца назад
आहुती सरको बिचारमा दम छ।
@tasilama5515
@tasilama5515 5 лет назад
म त भन्छु यदि तपाईंको सोच मा परिवर्तन आउदैन भने तबसम्म यस्मा परिवर्तन आउदैन सरहरु र समृद्धि को लागि आफ्नो पहिचान आफ्नो मौलिक आफ्नो सांस्कृतिक भुलेर कसैले गर्न सकिदैन सक्ने भए किन पश्चिमे मुलुक ले बिर्सनु सकेन त के हामी नेपाली ले नै यो बिषय मा परिवर्तन गर्नुपर्ने हो र नबुझेको कुरा!!!
@anishpaudel6519
@anishpaudel6519 2 года назад
Thulo thulo building...bible..church herna aauni hoina tourist haru...nepal kai aafno dharma...chalan..ritiriwaaz herna aauni ho...tourism ra kheti kisani nepal ko aarthatantra ho...dharma ra sanskriti pane dherai important xa....desh aaghi badauni kura haru nai yehi hoo...yesailai birsera ta kasari aagadi badna sakxau ra...nepali le yo kura bujhna jaruri xa
@GopalPun-u6r
@GopalPun-u6r 16 дней назад
Aahuti sir ko kura nepali janta ko lagi upuckta xa lagxa malai
@manikumarlimbu7862
@manikumarlimbu7862 5 лет назад
आहुतिको विश्लेषण सटिक र सहि छ ।
@Rajababa444
@Rajababa444 7 месяцев назад
आहुती सरको नेपाल निर्माणको बहसमा पूर्णत वैज्ञानिकता छ र हामी हाम्रो समाज र देशको विकास हामी आफै गर्ने हो हाम्रो संस्कृति अन्य जो कोई माथी जबरजस्ती वा व्यापारिक लोभ नाफा र घाटा देखाएर उत्प्रेरित गर्नु सामन्तवाद नै हो । त्यो अमेरिकाले गरोस् वा चीन वा रुस वा भारत वा नेपालले नै गरोस् ।
@santorai796
@santorai796 5 месяцев назад
Ahuti sir sahi satik xa tapaiko tarka❤❤❤❤❤❤❤
@rameshregmi1783
@rameshregmi1783 4 года назад
आहुती लाई कार्यक्रम मा बोलाउदा एक्लै बोलाउनु परो अरु डा साब हरु लाई अर्कै एपिसोड मा बोलाउनु पर्‍यो अनि मात्र कार्यक्रम उचाइ मा जान्छ
@devendrashrestha146
@devendrashrestha146 5 лет назад
Aahuti is the best
@devendrashrestha146
@devendrashrestha146 5 лет назад
A
@blueleagend8146
@blueleagend8146 6 месяцев назад
आहुति सर महान विश्लेषक !!!
@rajivbachhar2691
@rajivbachhar2691 5 лет назад
सुशीलजीको मन्तव्य सराहनिय ।
@vhoo-1
@vhoo-1 5 лет назад
प्रष्ट छ ।
@madansingh7312
@madansingh7312 3 года назад
सुशील गौतम को बिचार स्रहानिय छ
@SlifeSify
@SlifeSify 5 лет назад
बहस सबै सहभागीको वजनदार छ। तर १. मौलिकतामाथी बहस गर्दा अंग्रेजी शब्दहरु हरेक वाक्यमा मीसाउनु भएन, बहसको मिठा हराउं छ। एऊटा पुरानो प्रसंग, मैले सानोमा पहिलो पटक नेपालको राजाको भाषण सुन्दा उनले अपठ्यारो संग नेपाली र प्रस्ठसंग अंग्रेजी बोलेको पाएको थिंएं र मलाई कताकता नरमाईलो लागेको थियो, त्यही समय देखी मलाई लागेको थियो की यिनीहरु घेरै टिक्ने छैनन। २. एक जना सहभागीले भने जस्तै '' बैचारिक पुनर्जागरणको आभीयान चलाउनु पर्यो'' बौदिक अभियानमा सफल भएमा वालुवा पेलेर तेल, चन्द्रमामा यान र हिमालयमा रेल पनि गुडाउन सकिन्छ। बैचारिक पुनर्जागरणको आभीयानले युवाहरुमा आशा (hope) र भरोशा जगाउन सक्छ। राष्ट्रीय ढुकुटी बाट वेरुजु रकमको खानतला गरी केही रकम निकासा गरायर बैचारिक पुनर्जागरणको आभीयानमा लगाउनु असल हुनेछ।
@Jagat2024
@Jagat2024 Год назад
अभियन्ता जी बिदेस पढ्न आफै जाने अनी बिदेसी संस्कृति को बिरोध गर्नुभएको छ ।के हो कुरा
@anilachhami4059
@anilachhami4059 4 года назад
आहुति सर को भनाइ मा सहमत
@bindalamichhane5371
@bindalamichhane5371 Год назад
आहुति जि को कुरा सान्दर्भिक छ
@GBentertainmentnepal
@GBentertainmentnepal Год назад
आहुतिको बिचार सहि छ
@kamalshenchury9269
@kamalshenchury9269 2 года назад
सवै वक्ताहरु मध्ये यो जरोकिलो भन्ने झोलेको तर्क चाहिँ पुर्वाग्रहि लाग्यो
@khagendradhakal6241
@khagendradhakal6241 3 года назад
"परसंस्कृतिको जगजगी कसरी रोक्ने?" भन्ने बिषयको कार्यक्रम प्रस्तोताको आफ्नै पहिरन कुन संस्कृतिको रहेछ? 😁😉
@bibashmahato4147
@bibashmahato4147 Год назад
Ahuti sir ❤
@dalbirsunar9468
@dalbirsunar9468 8 месяцев назад
आहुति सुरेन्द्र
@shrawanyadav5938
@shrawanyadav5938 8 месяцев назад
Living legend Aahuti Ji❤❤
@bikashrai7805
@bikashrai7805 3 года назад
Aahuti sir really important men for Nepali society.
@user-gp1cj2io9y
@user-gp1cj2io9y 7 месяцев назад
अाहुति 👍️👍️👍️👍️👍️
@anntapanday8774
@anntapanday8774 7 месяцев назад
Aahuti sir ko bichar scientific xa
@sirjanarasaili7741
@sirjanarasaili7741 3 года назад
aahuti sir ko analysis sahi xa
@ask6791
@ask6791 3 года назад
बैचारिक पुनर्जागरणको युग शुरु गरिनु पर्यो, हरेक बिषयमा प्रश्न उठाइनु पर्यो । This is bottomline. Agree with Aahuti.
@RajuPoudel
@RajuPoudel 5 лет назад
उमेरमा सानाे बुझाइमा जेठाे । सुशिलजीकाे तर्क सबैभन्दा राम्राे लाग्याे।
@devendrashrestha146
@devendrashrestha146 5 лет назад
Khurapati
@lucifer3dgaming951
@lucifer3dgaming951 3 года назад
नातावाद 😂😂😂
@Mukeshmangol-ww8vq
@Mukeshmangol-ww8vq Месяц назад
😂😂😂
@t.kxee-tre5364
@t.kxee-tre5364 3 года назад
माक्सबादी चिन्तनले ग्रसित भएको भौतिकबादी आहुतिले जहिलेपनि मान्छेलाई भ्रमित बनाउने खालका गन्जागोल कुरा मात्र गर्छ!जो कसैको हितमा हुँदैन!तर सुशिल गौतम जि ले राख्नुभएको तर्क र बिचार एकदम सहि छ!👍👍
@t.kxee-tre5364
@t.kxee-tre5364 3 года назад
@Sanjay Chamling Kirati उग्र नष्लिय चिन्तनले ग्रसित भएर हैन!उग्र जातिबादी चिन्तनले ग्रसित भएर हैन!सच्चा देशभक्त नेपालि चिन्तन बोकि सोच्ने गर!अनि थाहा हुन्छ!कि कुन बुद्धिजिबि नेपाल र नेपालि जातिको हितका निम्ति बोल्दै छ!र कुन बुद्धिजिवी मधुर शब्दहरू द्वारा गुलियो बिष पिलाउँदै छ!
@t.kxee-tre5364
@t.kxee-tre5364 3 года назад
@Sanjay Chamling Kirati सुरुमा यहाँ जातभातको कुरा कस्ले गर्यो?मैले कि तिमिले?अनि जातिबादी तिमि कि? बाहुन क्षेत्री?नेपालि बनेर सोच्ने गरौ!जातिबादी चिन्तनले पार लाउदैन हौ साथि!हामि सबै नेपालि जाति भनिसकेपछि कुरा सक्किहाल्यो नि!तिमि नाम थर खोज्दै किन हिडिरहेको?
@lucifer3dgaming951
@lucifer3dgaming951 3 года назад
के तर्क गर्यो सामन्ती ले 🤣🤣🤣 माटोको घर बनाएर 5 सेन्टी तापक्रम दिने 🤣🤣 अहिले हेर्ने हो भने उस्कै घर सिमेन्ट र इटाको बनिएको छ।😊😊😊 काइतेहरु को देखाउने र चपाउने दात
@t.kxee-tre5364
@t.kxee-tre5364 3 года назад
@@lucifer3dgaming951 साथि वास्तविकतालाई बुझेर मात्र कमेन्ट गर्ने गरौं!उत्तेजित भएर पुर्वाग्रही भएर कसैको पनि मुल्यांकन गर्नु ठिक हुँदैन!
@lucifer3dgaming951
@lucifer3dgaming951 3 года назад
@@t.kxee-tre5364 ज्यु एक दम नजिक बाट चिनेको छु र केही महिना यश अभियान मा आबद्ध नि भएको छु म
@harisnepali4842
@harisnepali4842 6 месяцев назад
आहुति समकालीन राजनीतिका गहना हुन ।यो कुरा दुष्ट वाहुनवादले स्वीकार गर्दैनन्।
@coolboybishal9774
@coolboybishal9774 9 месяцев назад
आहुती दाइ 🙏🙏🙏
@tarapulami1857
@tarapulami1857 5 лет назад
Aahutiko matma sahamat xu
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 лет назад
सुशील बाहेक यी सबै डलरे हुन जस्तो लाग्यो नेपालको सस्कृती लाई बेलायत, अमेरिका सङ्ग दाजेर नेपाली सस्कृतिको जगेर्ना हुन्छ हामी नेपालीको आफ्नै सस्कृती छ ,आफ्नै परम्परा छ , सुशील जस्तो रास्ट्र भक्त बिस्लेस्क ल्याउनु पर्यो निमेष सर ।
@bipanaraee2193
@bipanaraee2193 4 года назад
Right आहूति
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Год назад
Aahuti is very very great
@sbrai2712
@sbrai2712 5 лет назад
आहुती जि को तर्क 100% ठिक लाग्यो!
@tintinex
@tintinex 5 лет назад
ekdam satik ahuti sir ko!
@Mukeshmangol-ww8vq
@Mukeshmangol-ww8vq 9 месяцев назад
आहुति great leader ❤
@goofoff0726
@goofoff0726 5 лет назад
Mero jatiya vasa ra Sanskriti "jabarjasti NAMATE" pare tatkalin sasakle, Abachai manparne "Aggragami Sanskriti" anusaran garincha rokkna koipani naaye huncha 👊🏽J thiklagcha tei anusaran garau 👌🏻
@Jagat2024
@Jagat2024 Год назад
आहुति जी बिश्लेषण राम्रो छ
@alizaliz4391
@alizaliz4391 5 лет назад
तर्कलाई हेर्ने हो भने आहुती सग सहमत हुन सकिन्छ
@arjunbishowkarma574
@arjunbishowkarma574 2 года назад
Wowoow ❤ 👍👍❤❤
@nabinrai316
@nabinrai316 10 месяцев назад
Ahuti sir is great leader of npl
@durgab..7873
@durgab..7873 5 лет назад
Aahuti👍
@agamrai8764
@agamrai8764 10 месяцев назад
आहुतिको अगाडि सबै फिक्का।
@bipinacharya1814
@bipinacharya1814 2 года назад
aru buda marihalxan....abako sashak sushil gautam ekdum babbal laagyo.....happy to see youths are there..i'm with sushil
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Год назад
Aahuti bishwo Bhakta dulaal is brilliant
@kamalkhawas7408
@kamalkhawas7408 Год назад
Aahuti ji good
@tirthabahadurneupane6926
@tirthabahadurneupane6926 3 года назад
Worth watching.
@barnatho8331
@barnatho8331 3 года назад
तपाईंको हरु सबै को पहिरन नै बिदेशी भयाे अहिले नै फुकलि हलौ। ती बोल्ने माइक सिस्टर सबै बिदेशी नै हो। अब सिदै जंगल जानुहोला।
@jiwannepali6459
@jiwannepali6459 10 месяцев назад
Aahuti ji ❤❤
@donglovelylama3192
@donglovelylama3192 2 года назад
बाध्यता भनु या रहर शिक्षा ले वा रोजगारदाताले अनेक बहानाले विभिन्न देश परदेश दौडधुप लस्कर छन् भने सोचौं यस्तो स्थितिमा नचाहे पनि बाहिरी संस्कार बिस्तारै नभित्रीएला भन्नसकिन्न शो रोकथाम ब्यवस्थापन का चुकी राको बेलैमा सचेत हुनसकेमा समग्र सबैमा भलाइ आन्तरिक संस्कृति संस्कार सुरक्षीत हुनेछ संगसगै राम्रो ध्यान ज्ञान अनि मनोवृत्तिमा सुन्दर दुरदर्शिता हुनुपर्नेछ
@bikasadhikari325
@bikasadhikari325 4 года назад
susil gautamko sabai rateko kura matra ho,sabai ma eutai matra kura
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Год назад
Aahuti is great
@pradiptamang2176
@pradiptamang2176 Год назад
आहुति 👍
@milanniure4713
@milanniure4713 Год назад
आहुती को भनाई धेरै लाई मन परेको देखियो तर उनको बैग्यानिक समाजबादी दिस्टिकोण को अभियान मा कति जोडिनुहुन्छ कि एतिकै कमेन्ट मात्रै?😏
@MinGsohang1999
@MinGsohang1999 2 года назад
Great thought by aahuti sir
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Год назад
Aahuti bishwo Bhakta dulaal is brilliant person
@user-wm7oj5oz3e
@user-wm7oj5oz3e 15 дней назад
Auti Ji ❤❤❤❤❤❤❤❤❤❤
@chiranjibi1213
@chiranjibi1213 2 года назад
Aahuti sir
@milansubba7135
@milansubba7135 2 года назад
आहुती बेस्ट ।
@DalBdr.B.K.Rasaily-oz4kx
@DalBdr.B.K.Rasaily-oz4kx 8 месяцев назад
के हो अनेकतामा एकता? गोविन्द टन्डन ज्यु?
@sankalpatv4165
@sankalpatv4165 Год назад
salam aahuti kamred
@Netraofficial-fn5sq
@Netraofficial-fn5sq Год назад
Aahuti is gread
@Mssmuk
@Mssmuk 5 лет назад
Well done Sushil Gautam!👏
@amitojha9649
@amitojha9649 2 года назад
Tait yuwa
@Mukeshmangol-ww8vq
@Mukeshmangol-ww8vq 11 месяцев назад
😂😂😂😂
@TirthaTamang-us5jx
@TirthaTamang-us5jx 9 месяцев назад
Yo like chai aahuti ko laagi
@Smallworld177
@Smallworld177 5 лет назад
बिदेशीलाई केही दिनु पर्छ भन्ने सोचनै गलत भन्ने आहुती सरको तर्क अली ठीक लागेन, त्यसो गरे औपनिबेशबादी भईने रे। त्यही बिचारमा टेकेर, सबै देशले आफ्नो आबिस्ष्कार अनी बिकास आफ्नै निमित्त मात्रै प्रयोग गर्दिने हो भने अहिले संसारको जुन प्रगती छ त्यो हुँदैनथ्योकी। हामीले हाम्रो मौलिता अनी प्राचीन ज्ञानको धरातलमा टेकेर गरिएका मानवकल्याणको लागि गरिएका कामहरु विश्वमाझ चिनाउन पनि सक्नुपर्छ, त्यही गर्न नसकेर वास्तवमा हामी पछाडी परेको हो। विश्वमा नेपाललाई चिनाउछु भन्ने सोच कसरी गलत भयो, हुनुपर्ने नै त्यो होला। सुशीलजिले भने जस्तो हाम्रो माटोको घरलाई आधुनिकिकरण गरेर विश्माझ पुर्याउनु पर्थ्यो, उनिहरु र हामी सबैलाई फाईदा हुन्थ्यो। अबको युवापुस्तालाई यसतर्फ आकर्षित गर्नु आवश्यक छ। बजारले संक्रितीमा प्रभाव पार्नुपर्छ पार्छ भने तर्क पनि, अहिले रामदेवको पतन्जलीले हाम्रै बैदिक संस्क्रितीमा टेकेर नाफामुखी भन्दा सेवामुखी तथा, आयुर्बेदिक उत्पादनहरु लोकप्रिय बनाएको छ। बैदिक ज्ञानमा टेकेर खोज गर्नेहो भने, आधुनिक र बैज्ञानीक भनाउदो बिदेशी अन्ध उपभोग गर्नुको सट्टा हामीले हाम्रो मौलिक ज्ञानको प्रयोग मार्फत कसरी पारीमार्जन र अझ राम्रो बनाउन सकिन्छ भन्ने कुराको एक उदाहरण हो यो। संसारलाई आवश्यक पर्ने अहिले एकै किसिमले सोच्ने भेडाहरुको हैन, जसले आफ्नो मौलिकतालाई बुझेको छ र त्यसैमा टेकेर एक फरक बिचार दिन सक्छ त्य्स्ता मानिसहरुको हो।
@vhoo-1
@vhoo-1 5 лет назад
यो कुराको प्रष्ट जवाफ शुसिल जि ले अन्तिम मा दिनुभएको छ । #shushil gautam
@lucifer3dgaming951
@lucifer3dgaming951 3 года назад
पहिला आफू त राम्रोसङ्ग बाचौ। आफ्नो जीवन सुधार होस। अहिले सम्म हाम्रो सस्कार सस्कृती ले के दिय विश्व लाई। अचम्म
@lucifer3dgaming951
@lucifer3dgaming951 3 года назад
5 हजार साल देखिको वैदिक इतिहास मा अहिले सम्म तिम्रो ज्ञान ले एउटा साइकल बनाउने ब्याक्ती जन्माएको छैन। एउटा सुइ बनाउने मान्छे जन्माएको छैन। बात कर्ता हे
@Info_animation_Np
@Info_animation_Np Год назад
यो ढाका टोपी लगाउने को हो बेकारको राष्ट्रियताको कुरा गर्ने स्वार्थको लागि जे पनि गर्ने । ढाका टोपी लाउने बेलायतमा पढ्न जाने ।
@janakkumarmijar3295
@janakkumarmijar3295 3 года назад
100%sahi lagyo Aahuti ji ko kuro
@saileshsen6252
@saileshsen6252 4 года назад
Aahuti sir best
@Basant-kz3wr
@Basant-kz3wr 6 месяцев назад
आहुत जस्तो पो नेता
@birsunar6688
@birsunar6688 4 года назад
कुरा विदेशी काे गर्ने सुशील । काम छैन । नेपालीको कुरा गर्ने हाे भने दलित, मधेसी, अादिवासी जनजाति काे कुरा नगरि हुन्न । दबाउने अनि परम्परागत सँस्कृति बचाअाै भन्ने ? न्यायमुलक सस्कृति खै ? शासक सस्कृति चाहिदैन दलित, अादिवासीलाई ।
@SumanBudhaMagar
@SumanBudhaMagar 3 года назад
good program
@lungag2042
@lungag2042 4 года назад
सुशील गौतमले पुर्वाग्राही भएर प्रस्तुत भएको देखिन्छ । नेपालि समाजको एतिहासिक knowledge नै छैन भने किन बहस गर्ने? सस्कृति (नेपाली) के उडेर आएको हो नेपालमा? सस्कृति निर्माणको ऐतिहासिक प्रकृया नेपालको सन्दर्भमा अध्ययन गर्नु होला !
@knowledgeshere4580
@knowledgeshere4580 3 года назад
Kura buja na buje 10 patak suna. Unle samaj suru bhae dekhi nai hamile mandai aaeka r gardai aaeka r mandai aaeka bhasa, sanskriti haru nai hamra maulik sanskriti hun bhanna khojeka chan sushil le. Losar, Dasai, chatparv maulik hun tara valentine day mulik hoina
@bipinacharya1814
@bipinacharya1814 2 года назад
tesai janni huni badhi tme pani lunga g
@atitblog5271
@atitblog5271 Год назад
बेद नेपालको मौलिक हो ?
@manikumarlimbu7862
@manikumarlimbu7862 4 года назад
आहुतिको अघि सबै सुन्ना भए
@Arjunofficalchannel
@Arjunofficalchannel 5 лет назад
अबैग्यानिक कुरा गरेर काम छैन प्रेम मिति तोकेर प्रशाब गरिन्छ सबैको प्रेम सबैको एकै दिन आउँछ ताइन बेताइ कुरा यार इशाइ मत सग एउटा भ्याल्न्टाइन भन्ने पुरेतको एउटा दिन हो उक्त दिन सग हामी नेपालिको कुनै लेना दिन छैन नेपाली लाई जे देख्यो उहीँ देखासेखी यस्तै छ नेपालिको पारा आहुती र जरोकिलो ur good
@ruhaneekhatri6089
@ruhaneekhatri6089 2 года назад
बेठीक कसैलाई भन्न मिल्दैन तर आहुति जी ले जसरी मेहनत गरेर मार्क्सवाद पढ्नुभयो त्यसै गरेर वेद/गिता/उपनिषद पढ्न पर्ने देखिन्छ।साथै हरेक मानीस भित्र सुक्ष्म रूपले सामन्ती/भ्रष्टाचारी/व्यभिचारी मन लुकेर वसेको हुन्छ र त्यो मन जव उस्को सत्ता आउछ तव अप्रत्याशित रूपले प्रकट हुन थाल्छ।त्यसको उपचार अध्यात्म संग मात्र छ।तसर्थ अध्यात्म के हो?भन्ने विषयमा पनि उत्तिकै चासो दिनु आवश्यक छ।
@TirthaTamang-us5jx
@TirthaTamang-us5jx 7 месяцев назад
Tapaile bilingual ko kura garnu voTeso ho bhane susil jee lai k anurodh xa bhane tapai ko nepali bhasalai hatayera tamang bhashama hami sabai ko jibikoparjan ko byabastha garauna ta !!!
@alislimbu1580
@alislimbu1580 5 лет назад
Nepali multi cultural kasari Jogaunuu parne debate thiyoo Khali Finland Finland Yuba re Thukka. Cultural religious practise(Lhosar, #chaasok_Tongnaam, #newa_cultural, Balihang etc) najogaune ho vane awne din sabai Hindu huwinxa sarkari gadanana ma Tara Hamroo cultural Choi valentine Merry Christmas Holi etc Mai vitnexa
@rupeshdhakal4092
@rupeshdhakal4092 5 лет назад
Airport ko saman seize ko barema bolnah paryou
@lims644
@lims644 Год назад
आहुति
@khedub4491
@khedub4491 4 года назад
अहुती ज्यु को सहि तर्क सरकारमा बस्ने नेपाली धर्म सस्कृती हिन्दु मात्रै बनाए
@ruppun1558
@ruppun1558 5 лет назад
good
@rajivbachhar2691
@rajivbachhar2691 5 лет назад
For detail www.jarokilo.org
@vhoo-1
@vhoo-1 5 лет назад
link को लागि धन्यवाद ।
Далее
Nepal Literature Festival 2016 - Bahiskaranko Dalan
1:06:58