Тёмный

परीवार नै उडाइदिन्छु भन्दै आयो धम्की ! अश्लि ल भिडियो बनाएर ब्लाकमेल | मुद्धा मिलाउन लाखौको प्लान ? 

Falano News
Подписаться 940 тыс.
Просмотров 504 тыс.
50% 1

Exclusive News
Producer/Presenter : Apil Tripathi
Camera : Ashok Basnet
Gandaki Chhadke Ep 152
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

21 окт 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 861   
@olitilak4823
@olitilak4823 2 года назад
नेपाल पोलिस नेपाल कानुन भनेको हामी जस्ता गरिब लाई हो अरु कसैलाई लाग्दैन ढुक्क भय हुन्छ
@Nsp933
@Nsp933 2 года назад
पर्खदा पर्खदा अपिल सरकाे कार्यक्रम अाहेछ। सलुट छ एक रियल हिराे पत्रकार अपिल सर।🙏
@SupadeuraliKhabar
@SupadeuraliKhabar 2 года назад
अपील जी तपाईलाई सुलुट छ तपाईं जस्ता नेपालमा धेरै पत्रकार हुनु जरुरी छ
@arjunprasadsharma3696
@arjunprasadsharma3696 2 года назад
Ma lai pani 2500000 paryou vanera call aayathiyou
@dnepalvlog48
@dnepalvlog48 2 года назад
छोरी ना बालिका को प्रयोग गरेर यसरी ठगी धन्दा गरेर एस आराम गर्ने आइमाई हरुलाई तुरुन्त कारबाही होस यिनी हरु ले धेरै निर्दोष मान्छे हरु लाई फसाई रहेका छन्
@Bikash_-Sharma
@Bikash_-Sharma 2 года назад
अपिल दाईको बोली मै पत्रकारिता को स्पष्ट रुप देख्न सकिन्छ । दोहोर्‍याए हेरौ हेरौ लाग्ने कार्यक्रम छड्के आएको छ माया गरौ सबैले🙏💖💖💖
@bhimsenkc3300
@bhimsenkc3300 2 года назад
अपिल सरको बोल्ने शैली!! र खरो रूपमा प्रश्न सोध्ने तरिका ले मनै छुन्छ ।।अपिल सरको कार्यक्रम लगभग नछुटाइ हेर्छु म ।।
@bimalbasnet3565
@bimalbasnet3565 2 года назад
म साँच्चै नै तपाइँको साहसी काम को कदर गर्दछु, तपाईं जस्तो पत्रकारको प्रत्येक जिल्ला मा धेरै खाँचो छ हाम्रो देश नेपाललाई।
@balaramtamang6321
@balaramtamang6321 2 года назад
अपिल सर ती ठ्ग आइमाइहरुलाई जसरी हुन्छ पत्त लगाएर जेल कोच्नुपर्छ, सलुट छ अपिल सर।।।
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 2 года назад
नेपाल मा रवि लामिछाने , अपिल त्रिपाठी , कृष्ण कडेल र कुलमान घिसिङ लाई नराम्रो भन्ने मान्छे महा मुर्ख हो ...बोल्नु भन्दा पहिले ख्याल गरौ ..
@himalsharma8739
@himalsharma8739 2 года назад
महाबिर पुन छुटाउनु भो
@anishraibabyvideolove3555
@anishraibabyvideolove3555 2 года назад
Rabi lamichaney ko chai bela bela controversy aauxa tara yaha naam ullekh garnu vayeko aaru ko chai dherqi nai ramro xa
@pawan7
@pawan7 2 года назад
Krishna kandel??????
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Rabiko nam chahi Ali milena. Apil. Kulman. Krisna. Katel ko aghi rabi suhaudaina. Kinaki rabiko asali rup bela bela dekhin dai6a.
@robarmagar7703
@robarmagar7703 Год назад
Right 👍👍👍
@thapakanxa222
@thapakanxa222 2 года назад
यी तीन ओटि आइमाई लाई आर्को हप्ता सार्बजनिक गर्न पर्यो भालु हरु लाइ
@Sapla299
@Sapla299 2 года назад
yes yes
@kumariu2b683
@kumariu2b683 2 года назад
एउटा त्यै मन्जु पौडेल होला बुडा बुडि मिलेर ठग्ने
@dipenthapa5064
@dipenthapa5064 2 года назад
कपिल सर यस्तो पातकी आईमाईहरूलाई सार्वजनिक गर्नु पर्छ ।
@magarpaul9770
@magarpaul9770 2 года назад
सुलुट छ,अपिल सर,,,लाई,,, नेपाल आमा को सच्चा छोरा जय होस 👉️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
@user-pd2vj8jg3m
@user-pd2vj8jg3m 2 года назад
यश मिडियाले एकदमै राम्रो काम गरेको छ जनताको मिडिया सलाम छ सम्पूर्ण टिमलाई जय मिडिया जय नेपाल
@balu_magar1671
@balu_magar1671 2 года назад
धेरै उत्कृष्ट कार्यक्रम जहाँ निर्दोष जनताले आफ्नो समस्या राख्न पाउछ। 👏 छ अपिल सरअनि धेरै धेरै धन्यवाद
@yogprasadgurung6557
@yogprasadgurung6557 2 года назад
राम्रो काम मदत सहायाेग गर्ने अपिल त्रिपाठी जयहाेस
@madhuchhetri8077
@madhuchhetri8077 2 года назад
अपिल भाइको कार्यक्रम प्रष्तुती साह्रै मन पर्छ
@smartnepaliguys1932
@smartnepaliguys1932 2 года назад
धेरै सम्मान छ है अपिल दाइलाई।
@santoshbajrcharya4857
@santoshbajrcharya4857 2 года назад
एपिसोडको तेस्रो बिषय÷सोसियल मिडियाहरु प्रयोग गर्दा निकै सचेत भएर प्रयोग गर्नु हुन अनुरोध छ,,जमाना निकै खराब छ। अपरिचित व्यक्तिहरु सँग र कुरै नगरम् तपाइँको सानो संवाद तथा भिडियो च्याटले ठूलो मानसिक पिडा भोक्नु पर्ने हुनसक्छ। सचेत रहौं!! अपिल सर प्रति उच्च सम्मान 🙏
@jhamakthing10
@jhamakthing10 2 года назад
एकदम महत्तोपुर्न कार्यक्रम देखाईदिनु भो धन्न्यबाद अपिल जी।
@binamewahang6211
@binamewahang6211 2 года назад
धेरै सम्मान छ है अपिल सर।धेरै मान पर्छ हजुरको कार्यक्रम ।यहाँ त हमलाहरुले कमाल देखए जस्तो छ।
@Tmg-vlogs
@Tmg-vlogs 2 года назад
यो पुलिस हरु नै चोर हुन कुन सिम कुन मोबाइल मा प्रयोग गरेको छ भन्ने सबै थाहा हुन्छ त्यस पछि त्यो मोबाइल मा कुन सिम प्रयोग भयो भन्ने थाहा हुन्छ
@kesharthapa1091
@kesharthapa1091 2 года назад
Case herda Police ko ni melemito jasto xa
@bhimkumaroli1025
@bhimkumaroli1025 2 года назад
tesko lagi ime number darta hunu pracha hola nepal ma
@haribaral978
@haribaral978 2 года назад
देशको सच्चा सपुत , अपिल सर , अपराधिहरुको भण्डाफोर गर्दा अतेन्त खुसि छु , पिडीतहरुले न्याय पाएको पनि हेर्न पाइयोस , अपिल सरलाइ धन्यवाद
@innocentgirl5737
@innocentgirl5737 2 года назад
गरी खान नसकेका भात मारा हरु किन यस्तो गर्छन हो देख्दै घिन लागेर आउछ यिनीहरू लाई कडा कार्वाही हुनै पर्छ अपिल सर😍
@pradeepmagar9416
@pradeepmagar9416 2 года назад
आज मैले ज्ञान प्राप्त गरे, अपिल दाई बाट, यस्तै फोन मलाई पनि आएको थियो ईमोमा, भिडियो कल गरौ भन्दै थियो। पहिलो कुरा त यस्तो कल रिसिभनै गर्नु हुदैन रहेछ। दोस्रो कुरा कल रिसिभ गरे पनि अनुहार नदेखाउने र अडियो कल गर्नु पर्दो रहेछ। धन्यवाद यो न्युजको लागी
@rabioli
@rabioli 2 года назад
आम्रो देश नेपाल मा पनि बिदेशी सिस्टम ल्याउन जरुरी छ अब voice track गरेर खोज्नुपर्छ 🙏🙏
@ashokkc6008
@ashokkc6008 2 года назад
अपिल जि हजुर महान पत्रकार हुनुहुन्छ हजुर जस्तै पत्रकार हरेक जिल्लामा खाचो छ।🙏🙏
@gurungdaju8608
@gurungdaju8608 2 года назад
दह्रो अनि खरो जर्नलिस्ट अपिल सर सलाम छ
@abgvlogs6828
@abgvlogs6828 2 года назад
अनील हैन हजुर । अपिल भन्नुस्न । सर
@gurungdaju8608
@gurungdaju8608 2 года назад
भन्न खोज्यात हो तर लेखाइमा गल्ति हुन गएछ हजुर
@abgvlogs6828
@abgvlogs6828 2 года назад
कहिलेकाही सामान्य गल्ती हुन्छ। हजुर
@inuthapa2240
@inuthapa2240 2 года назад
@@abgvlogs6828 Pp0p
@bijaybalami1426
@bijaybalami1426 2 года назад
प्रहरीले नम्बर त्रेस्त गरेर अपराधी समात्न सक्दैन र भन्या ? हाम्रो नेपालमा जे गरे पनि हुन्छ र ?
@nareshskt316
@nareshskt316 2 года назад
अपिल सरको बोल्ने शैली अतिनै मन पर्दो छ । गुड सलोत छ अपिल सर जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@gaumatithapa4290
@gaumatithapa4290 2 года назад
नमसकार भगवान जस्ताे अपिल सर सबैलाई बचाउनुस ,
@user-pb5pe1vx1d
@user-pb5pe1vx1d 2 года назад
कानुन नै बिकाउ भएपछि के गरनु हामी दुखी निमुखा ले जय अपील सर जय नेपाल 🙏🙏🙏🇳🇵👍️
@nabinmagar9233
@nabinmagar9233 2 года назад
यसरी विभिन्न किसीका तरिका हरु अपनायर ठगि गर्ने ति गिरोह हरुलाई जसरि भयपनि खोजतलास गरि कानुनको कटघेरामा ल्याउन जरुरिछ जय अपिल सर🙏
@hancyboy2063
@hancyboy2063 2 года назад
अपिल सर जस्तो पत्रकार त नेपाल भरी नै छैनन सल्युट हजुर को काम लाई 🙏🙏🙏
@gangagurung7146
@gangagurung7146 2 года назад
namaskaar
@madhuwagle06
@madhuwagle06 6 месяцев назад
अपील सरको त के कुरा गरौ सच्चा पत्रकार जती बयान गरेनी कमै हुन्छ सलुट छ अपील जी तपाइको यो पत्रकारीता लाइ
@jayantibasnet3142
@jayantibasnet3142 7 месяцев назад
खराे र स्पष्ट बाेल्ने बहादुर पत्रकार अपिल त्रिपाठीलाई सल्युट छ।उहाँले न्याय पाएको भिडियो र यस्तो हर्कत गर्ने सबैलाई हजुरकाे कार्यक्रममा देखाउनुस है अपिल सर।
@ratnalama9725
@ratnalama9725 2 года назад
नेपाल को खाते पुलिस हरू को काम छैन सबै पुलिस हरू पनि मिलो महतो छ
@buddhisagar5778
@buddhisagar5778 2 года назад
सेलुट छ अपिल त्रिपाटि दाई लाई जनता काे समस्या काे सधान यसैगरी नै गर्नुपर्छ॥
@ramailakuraharu9562
@ramailakuraharu9562 2 года назад
पोखराको अहिलेको प्रहरी निकै गैरजिम्मेवार जस्तै देखिन्छ। जति सोधेनी हुँदैछ गर्छु हुन्छ भन्ने तर केही नगर्ने। प्रहरी कमजोरी भएकै कारण यो भैरहेको छ।
@razkumar1547
@razkumar1547 2 года назад
अपिल सर को सबै एपिसोड नछुटाई हेने एता हजिर हुम त 🤚🤚
@santachhetriparvatbachchha7746
@santachhetriparvatbachchha7746 2 года назад
धेरै राम्रो सुझाव सल्लाह बधाई छ अपिल सर हरु कुरामा सतर्क हुना जरुरी छ
@puspanepali5285
@puspanepali5285 2 года назад
पत्रकार होस त अपिल सर जस्तो होस बोल्न लाको शब्द पनि बन्द हुने गरेर सोध्नु हुन्छ मलाई यकदमै मन पर्छ
@kumarmagar5218
@kumarmagar5218 2 года назад
हाम्रो पश्चिमअञ्चल कै एक सर्बोउतकृस्ट पत्रकार भन्न चाहन्छु कपिल त्रिपाठी सर लाई जसमा हृदय देखि नै नमन गर्न चाहन्छु 🙏🙏🙏
@rajustha4300
@rajustha4300 2 года назад
यो कानुन हेर त छोरी मान्छेले जे बोले नि सहि हुने छोरा मान्छेलाई फसाउने काम गर्छ थुक्क नकचरिहरु ।।
@damdharthapa7973
@damdharthapa7973 2 года назад
एक दम सहि तपाईंको तर्क्क ।
@toyotabhai6037
@toyotabhai6037 2 года назад
नेपाल मा प्रहरी को किन डर छैन किन कि प्रहरी बिकाउ छ भन्छन सबैले
@sumisumi2622
@sumisumi2622 2 года назад
Sahe.kuraho
@sudipchhetri3800
@sudipchhetri3800 2 года назад
Right.
@padam-udgadi4145
@padam-udgadi4145 2 года назад
अपिल त्रिपाठी, जि सल्यूट छ तपाइलाई !
@dineshsaud6641
@dineshsaud6641 2 года назад
salute apil sir lai
@user-nd3od6hp6y
@user-nd3od6hp6y 2 года назад
अपिल सर को कडा प्रश्न्न लाई माया गर्ने जाती यता हजिर हुनु है
@govindabaral4200
@govindabaral4200 2 года назад
नमस्कार 🙏 अपील सर साथै सम्पूर्ण मिडिया कर्मी एवम् दर्शकहरू मा
@khemrajsubedi7126
@khemrajsubedi7126 2 года назад
इन्डीयामा युटुबर संग सम्पर्क र समन्वय गरेर पक्राउ गर्न सकिन्छ त्यो गर्दा छिटो र राम्रो
@Routineofmusikot_123
@Routineofmusikot_123 2 года назад
अपिल दाजु सबै नेपालीकाे आशा काे ढुकुटी हाे❣️❣️❣️❣️🙏
@rajubinakon5766
@rajubinakon5766 2 года назад
रबिन्द्र भाइ नडराउनु। त्यो ब्याकमेलर ले केही गर्न सक्दैन। हामी स्पष्टीकरण दिदै प्रतिवाद गरौला। राजुदाइ
@zone75vlogs92
@zone75vlogs92 2 года назад
अपराधी लाई छानबिन गरी कडा कारबाही होस !
@rajustha4300
@rajustha4300 2 года назад
होइन यस्तो धम्की दिने लाई समाउने कति उपाए छ यो पुलिस के हेर्छ हौ छि छि ।
@lokeshnegi4934
@lokeshnegi4934 2 года назад
सलाम छ अपील दाजु 👍👍🙏🙏
@lawangchakpay8290
@lawangchakpay8290 2 года назад
Falana news reporter thank you for Helping Good job and god bless ❤️👍🙏
@purnarasaili6994
@purnarasaili6994 2 года назад
धन्यवाद अपिल सर पिडितले न्याय पाउला नपाउला तर कानुनको ढोका ढक्ढक्याउनु भएको छ सलाम छ तपाईलाई
@kamallama6224
@kamallama6224 2 года назад
ठिक छ पर्दाफास गर्नु भयो तर यसको अन्तिम चुरो जसरि नि पर्दाफास गर्नुपर्यो
@niranjanpandey5638
@niranjanpandey5638 2 года назад
Big fan Apil Sir . Gandaki Pradesh, hajur le garda ali safa hudai cha .
@shreeta1886
@shreeta1886 2 года назад
नमस्कार गण्डकी छ्ड्के सबै टिमलाई 🙏🙏🙏
@skshort31
@skshort31 2 года назад
धेरै भन्दा धेरै माया छ अपिल दाजु 😍😍😍
@rajbro1109
@rajbro1109 2 года назад
अति सुन्दर लाग्छ अपिल भाइ को प्रोग्राम उत्कृष्ट छ
@anmolkc8256
@anmolkc8256 7 месяцев назад
Nepal lai satye ugg ma lyeaune saput hunuhunxa hjur apil sir❤❤
@hikmatmagar4191
@hikmatmagar4191 2 года назад
wow apil sir you great jay apil sir
@prahladthapa7067
@prahladthapa7067 2 года назад
अपील भाई धन्यबाद । यो अपराधी नेता र पुलीसलाई असार पर्ने भयो भने 24 घण्टामा पक्राउ पर्छ , हरेक प्रविधि छन । यो अपराधी नेता र पुलीसको सम्रक्षण छ',यस्ता अपराधीहरु प्रहरी र अपराधीका आम्दानी गर्ने फ्याक्ट्री हुन ।
@smartlife897
@smartlife897 2 года назад
अपिल जि काे कार्यक्रम जति हेर्दा पनि हेरम हेरम लाग्छ ।।
@premidingo414
@premidingo414 2 года назад
अपिल त्रिपाठीसर! यस्ता महिलाहरूले फँसाउन मात्र होइन देस नै फसाउछ कडा प्रस्तुत अघिबडोस यहि आग्रह कोरिया बाट।
@rambibash3203
@rambibash3203 2 года назад
सम्पुर्ण कुराको सरोकार हाम्रो राम्रो पोखराको पत्रकार अपिल त्रिपाठी जीलाई अभिवादन उच्च सम्मान❤️🙏✊
@ratanshahu8885
@ratanshahu8885 2 года назад
झुट्टा आरोप लगाएर कोही पनी फसदैन !यो झुट्टा आरोप रहे छ !
@Dhurbavlogtv
@Dhurbavlogtv 2 года назад
कडा भन्दा कडा सजाय होस् यो पापीलाई 🇳🇵👍
@limbudirdharat8259
@limbudirdharat8259 2 года назад
Apil vai jindabad,grand salute, you are doing great social work,keep it up.
@user-ro5hm5do9k
@user-ro5hm5do9k 2 года назад
निडर र मेहनती पत्रकार अपिल जिलाई सलुट्♥️
@sapanarai9905
@sapanarai9905 2 года назад
Thank you apil sir be careful hunuhola hajurle one time bhannu bhayeko I konw 7 janma pugne punneya 1 janma pugne dusma 1 uta kaphi hunxa dosman hajurko jod xa god blass you thank so much ,👍👍👍
@mohanrosaili401
@mohanrosaili401 2 года назад
Great job apil hajur la salaam ch god bless u
@gobindabk7322
@gobindabk7322 2 года назад
Good job Apil sir 🙏
@bikashgharti5912
@bikashgharti5912 2 года назад
Watching form India 🙏🏿🙏🏿🙏🏿
@-krishighar8492
@-krishighar8492 2 года назад
Im big fan apil sir its a great work 💕❤️💕❤️
@Gambesimedia
@Gambesimedia 2 года назад
महत्त्बपुर्ण जानकारी काे लागि धन्यवाद अपिल सर
@chandragurung1029
@chandragurung1029 2 года назад
त्यो छोरिलाई प्रयोग गरेर विभिन्न आरोप लगाएर ठग्ने डन्किनिहरुलाई पाता कसेर भाटा हान्नु पर्ने हो
@ranamaskey7027
@ranamaskey7027 2 года назад
पोखरामा यो भन्दा पहिलाको प्रहरी डि एस पि राना ले धेरै राम्रो काम गरेको थियो अहिलेको त आलु रैछ।
@yubrajbc5353
@yubrajbc5353 2 года назад
Ho yasko kam xainn
@ramuthakuri98
@ramuthakuri98 2 года назад
Apil bro ko team ly salam chha WOW 🥺😳 Kati ramro news karekarm
@rabindrabc5446
@rabindrabc5446 2 года назад
अपिल जि धेरै राम्रो काम गर्नु भाछ अझै यसरी नै अगाडि बड्दै जानू होला
@thesocialchanel8058
@thesocialchanel8058 2 года назад
अरु देसमा हो भने 2 मिनेटमा पुलिसले समाउछ तर नेपालमा पुलिसले मान्छेनै मारेनी पत्ता लाउन सक्दै यो कस्तो बिदम्बना
@shashikc1478
@shashikc1478 2 года назад
Bahadur patrakar apil.tripathi 🙏🙏
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 года назад
सबै जना सचेत बनौ अहिले को समय धेरै खराब छ यो मरेको धोतीहरूले जिम्दो नेपाली ठग्छ है
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 года назад
नेपाल मा कानुन छैन जस्ले जे गरेनी भाछ त्यो धम्कि दिने कोहो तेस्लाइ सिधै अर्को हप्ता देख्न पाउ त हजुर र जन्ताको सुरक्षा दिने नेपाल प्रहरि ज्यु तेस्लाइ खोजी गरि कार्बाही गरियोस ।
@amritarai8525
@amritarai8525 2 года назад
Honi hajur afno desma bachna pni garo xa
@rachandandakanxo2207
@rachandandakanxo2207 2 года назад
Good job apil sir🙏
@luckeybabu663
@luckeybabu663 2 года назад
April sir good job 👍
@chrisgurung1704
@chrisgurung1704 2 года назад
Anusandhanmulak pattrakarita, jasko aguwai garnu hune Apil bhai lai muri muri dhannyabad! Yo gyanmulak samagri le hami sabai lai thap sachet huna marga nirdesh gareko cha. Once again, great job Apil Bhai and Gandaki Television!
@chandratamang2316
@chandratamang2316 2 года назад
यो पैसा को कुरा गर्ने 3 जना आईमाई लाई नै जेल हाल्नु पर्छ । यस्तो फसाउने काम राम्रो होइन ।
@lntmvlogs294
@lntmvlogs294 2 года назад
यदि त्यो नक्कली प्रमाण थियो भने सिम कसरी Activate हुन्छ नेपालमा? अचम्म लाग्छ। जुन प्रमाण नेपाल सरकारबाट आधिकारिक नै छैन के त्यो प्रमाण बाट पनि सिम कार्ड खुल्छ? अनि त्यो सिम कार्ड ट्रेस गर्ने उपकरण नै नभएको हो नेपालमा? दुनियाँ कहाँ पुगिसक्यो हाम्रो नेपाल जहाँ थियो त्यहीँ छ अझै। अरु देशमा जति नै नक्कली प्रमाण बनाए पनि त्यो मान्छेलाई पक्रन सेकेण्ड लाग्दैन तर कठै हाम्रो देश।
@pitambarthapa9003
@pitambarthapa9003 2 года назад
अपील sir जय नेपाल
@pknphg8444
@pknphg8444 2 года назад
नेपाल पुलिसले केही गर्दैन पैसाको बिटाे फालेकाे हुन्छ पुलिसले न्याए दिदैन
@teresarai3503
@teresarai3503 2 года назад
Namaskar Apil sir, you have done well, we solute you!!!! And why not arrested that person and where are the police????
@sobhathapa6619
@sobhathapa6619 2 года назад
Kahile friday aauxa vanera wait gardai basxu,my best programe,my best reporter APIL ❤️
@anisalimbumongol795
@anisalimbumongol795 2 года назад
आपिल त्रिपाठि सारको काम लाई सलाम गारनुपारछा
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
Great king apil sir great work god bless you go a head
@sujayaadkhikari8553
@sujayaadkhikari8553 2 года назад
Apil sir 🙏🙏 Tq so much...!!
@sarurai8634
@sarurai8634 2 года назад
कानुन फितालो भएर ठग हरुको सन्जाल फैलिएको छ।
@anjanpoon4038
@anjanpoon4038 2 года назад
Apil dai ko programme nxutai herxu sarai ramro lagx 🙏🙏🙏
@prabhuacharya261
@prabhuacharya261 2 года назад
एस्तै हुन्छ गणतन्त्र मा त्यसैकारण यो ब्यबस्ता हटाएर राज सङ्गस्ता ल्याएपछी जन्तालाइ सान्ती हून्छ
@amritshrestha2718
@amritshrestha2718 2 года назад
कहा छन जिल्ला प्रशासन नेपाली प्रहरी सरकार वाला कहा छन कहिले सम्म त्रास हो जन्ता लाई ,खै कानुन देश मा ,
@aaravthepro213
@aaravthepro213 2 года назад
Afil sir hajur le sarai ramro kam garnu vako xa tara carefull hunu hola kina ki ramro kam garne manxe ko satur dherai hunxa
@samirsrish1349
@samirsrish1349 2 года назад
waw अपिल जि सलाम छ हजुर लाई
Далее
Schoolboy - Часть 2
00:12
Просмотров 5 млн
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Просмотров 2,7 млн