Тёмный

१ करोड कहा गयो ? पिडित र सुरज बिच कार्यक्रममै भयो लफडा | गरीबको घरमा यसरी आयो दशै | 

Falano News
Подписаться 981 тыс.
Просмотров 303 тыс.
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 993   
@माम्बातामाङ्ग
अपिल सर को फ्यन जाती यता हजिर हुनु है हल कुवेत बाट हेर्दै छु
@parkashjoshi7428
@parkashjoshi7428 3 года назад
Timi k ticher ho ra humm
@bijayagarbuja9128
@bijayagarbuja9128 3 года назад
नेपाल कै उत्कृष्ट मिडिया गण्डकी छड्के सलाम ।
@-krishighar8492
@-krishighar8492 3 года назад
Its a great Apil sir मेरो 1 मात्र best पत्रकार तपाइँ नै हो।।। 💕💕💕🇳🇵
@sanamthapa3660
@sanamthapa3660 3 года назад
gala futne gare pitnu na tetro jana xau kha hera basko
@-krishighar8492
@-krishighar8492 3 года назад
के रे brother कति जना xauu re भनाखोजेको के हो।।
@damberbiswa8743
@damberbiswa8743 3 года назад
याे ठगलाई हेलिकप्टरमा झुन्डाए काठमाडौं घुमाउनु पर्छ।
@nirmalajoshi880
@nirmalajoshi880 3 года назад
Ppp
@santoshbasnet4222
@santoshbasnet4222 3 года назад
@@sanamthapa3660 Uuu cccccccccccccc
@dipendra989
@dipendra989 3 года назад
अपिल र।रबि सरकाे कार्यक्रम नछुटाईहेर्ने हाजिर
@happyjojo7052
@happyjojo7052 3 года назад
राधाले भारतीय दलाल संग कसरी चिनजान भयो ! यसरी दलालको संजालमा फसेर नेपाली दाजु-भाई लाई ठग्नु ठुलो अपराध हो ! सबैले न्याय पावोस्, पैसा नडुबोस् ! अपिल त्रिपाठी लगायत सम्पुर्ण टिमलाई धन्यवाद !
@tamupadam695
@tamupadam695 3 года назад
सबै जिल्लामा अपिल सर जस्तो पत्रकारको खाचो छ।
@Dhurbavlogtv
@Dhurbavlogtv 3 года назад
सारै दुःखको समाचार सुन्नु पर्यो साथै नेपालमा अनौठो ठकदार भेटिँदा रैछन्🇳🇵"के हो पारा"
@krishnapoudel5579
@krishnapoudel5579 3 года назад
Chor ra chorne lai
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
पत्रकार अपिल त्रिपाठी जि , केयामरा मेन लगायत गण्डकी छड्के का सम्पूर्ण टिमलाई बिजया दशमी काे शुभ कामना छ ।
@belbahadurkarkikarki7908
@belbahadurkarkikarki7908 3 года назад
Muje rahe xa hai ati jana va ra ni mardu.
@khadgakatwal1092
@khadgakatwal1092 3 года назад
यो ब्याक्ती लाइ श्रीमती दुबै लाइ कडा कार्वाही हुनु पर्छ येस्तै ठगले बर्बाद छन दुनियाँ
@puspanepali5285
@puspanepali5285 3 года назад
नेपाल को यक मात्र Best पत्रकार अफिल सर को अगाडि अरु कुनै पत्रकार को तुलना गर्न मिल्दैन होला साहेत
@padamdevkerung3306
@padamdevkerung3306 3 года назад
Yo pata ho,boli Bata thaha vayo jasari Pani tiraunu parxa,
@bigyanbhandari4554
@bigyanbhandari4554 3 года назад
Shai kuro
@purnatulachan5032
@purnatulachan5032 3 года назад
अपिल त्रिपाठीजी कती खटिन सकेको दोस्रो रबी लामिछाने ईमानदारी पत्रकार सलामछ 🇳🇵🙏🇳🇵👍👍👍
@loosangyba-bw9zd
@loosangyba-bw9zd Год назад
दोस्रो रवि लामिछाने हो आपिल सर तर दोशी लाई सजाए पाउनु पार्यो
@yuddakhadka1754
@yuddakhadka1754 3 года назад
अपील त्रिपाठी सर धेरै राम्रो काम गर्नु भाको छ । Geart job sir पत्रकारिता क्षेत्रमा हजुरको धेरै याेगदान पुर्याउनु भएको छ । अझै यस्तै राम्रो राम्रो काम गर्नु होला दुखी पीडित लाई सहयो गर्नु ।
@s.n.s.sherpa9528
@s.n.s.sherpa9528 3 года назад
पत्रकार भनेको त अपिल भाई जस्तो हुनुपर्छ 💐💐🙏🙏
@binaya.Samari.Ghale7524
@binaya.Samari.Ghale7524 3 года назад
यो मान्छे एकदमै बाठो रहेछ तपाईं हरु सबै पीडित मिलेर आफ्नो फसेको पैसा जसरी भएपनी उठाउनु पर्छ है बाँकी कुरा खल्ली बल्ली 🤔🤔
@mailibabuji2238
@mailibabuji2238 3 года назад
हाम्रो पनि बिजय दशमीको हार्दिक मंगलमय शुभकामना छ , अपिल सर , उत्कृष्ट जोब🙏🙏
@harkagurung5399
@harkagurung5399 3 года назад
यो राधाको लोग्ने र राधाले इन्डियन मान्छेको नाममा ठुलो गेम खेल्दैछ ।
@rajnepal4397
@rajnepal4397 3 года назад
👍👍
@tikaramgyawali4768
@tikaramgyawali4768 3 года назад
तपाईले सहि ठान्नु भयो ईनिदुईटा मिलेकाछन
@tsheringbhutia8606
@tsheringbhutia8606 3 года назад
Harami raicha yo keta ta
@kumarthapamgr7278
@kumarthapamgr7278 3 года назад
हावा तालमा कुरै नबुझि पैसा बुझाउने अनि काम नभएपछि अहिले मिदियामा आएर खैला बैला मच्चाउने तरिका सहि हो त ? स्यालुत छ अपिल सर 🙏
@buddhisagar5778
@buddhisagar5778 3 года назад
अपिल त्रिपाटि दाई हजुर ले नेपाली प्रत्रकारीता छेत्र बाट जनता लाई दुख पर्दा दिएकाे साथ सहयोग योगदान प्रति उच्च सम्मान सेलुट गर्दछु ॥
@bishworuprijal8314
@bishworuprijal8314 3 года назад
अपिल सर बिजय दशमिकाे हजुर र हजुरकाे सम्पूर्ण टिम र हजुरकाे परिबारलाइ हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु 🎆🎇🎆🎇🎉🎊🎆🎇
@Siruvlog747
@Siruvlog747 3 года назад
प्रसम्सा पनि कसरी गर्नु हजुरको कुनै शब्द नै छैन यस्तो साहासी निडर दुखी हरुको मुहारमा हासो अनि खुशी ल्याउने तपाइँ जस्तो महान ब्यक्ति यो देसमा कोहि पनि छैन ।जुन सुकै धतुरे हरुलेजती खोके पनि अपिल जस्तो ब्यक्ति यो नेपालमा जन्मिने छैन सलुट छ दाइ
@nirmalthapa7601
@nirmalthapa7601 3 года назад
यस्ता दलाललाई छोडनु हुदैन है भाते कार्बाइ गरेर भएपनी पैसा निकाल्नु पर्छ
@Sita489
@Sita489 3 года назад
अपील सर लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु! आज दशैँको अन्तिम दिन को अवसरमा सवै लाई खुसीको दशैँ है
@rameshrai7107
@rameshrai7107 3 года назад
One of the 1 my best favourite Journalist April tripathi Sir 🙏 keep going
@parshuramrai8994
@parshuramrai8994 3 года назад
रबि सर को पछि हेर्न लाईक को कार्यक्रम अपिल सर कै हो बधाई र धन्यवाद पनि छ !
@balbhadurkalimati8415
@balbhadurkalimati8415 3 года назад
यो मान्छे तेसै दिने वाला छैन है हजुर 2 4झापड भाटाे लगाउनु पर्छ है
@friendship7798
@friendship7798 3 года назад
जोसमा होस गुमाउनु एउटा मुर्खता ह‍ो यसरी अाबेसमा अाएर कानुनलाई हातमा लिएर काहा हुन्छ ... कुटेर समस्या साधन हुने भए अाज कोही पिडीत हुन्न थियो होला....हातपात गरेर केही तल माथि केही भयो भने झन भारी माथी सुपारी भने झै पैसा गुमाउनु पनि अनि जेल पनि जानू ... त्यो भन्दा करेको जिन्दगी अरु केही हुन्न
@benkumarrai2769
@benkumarrai2769 3 года назад
योत महा ठगीमा पर्छ बुडा बुडीको कत्रो कला पैसा लुट्ने तरिका
@basantabaral6158
@basantabaral6158 3 года назад
exactly 👍️👍️
@shyammishra9304
@shyammishra9304 3 года назад
पैसा दिने मान्छे कै गल्ती छ। नेपालमा तेत्रा लाइसेन्स भएका म्यानपावर छन् त्यसबाट नगएर ब्यक्ति बाट बिदेश जान खोच्छन्। अनि राधा सँग पैसा डिल गरेर अर्को ब्यक्ति को नाममा पैसा हाल्छन् गोरुहरू। पैसा डुबेपछि मिडियामा गएर रुन्छन्।
@villagerneplease
@villagerneplease 3 года назад
पैसा खाएर कुन म्यानपावरले दिन्छ हजुर।सबै चोरै चोर छन।
@shyammishra9304
@shyammishra9304 3 года назад
@@villagerneplease म्यानपावर ले दिएन भने पनि उसले राखेको धरौटी बाट सरकारले दिलाउन सक्ने आधार र रहन्छ र धेरै म्यानपावर ले दिएका पनि छन्।
@villagerneplease
@villagerneplease 3 года назад
@@shyammishra9304 आधार मात्र दिएको थाहा पाउनु भको छर?एक साल सम्म हल्लिराको छौं पुरै प्रमाण भएर पनि।।सरकार त झन चोर छ।यसरी बरु मिडिया बाट केही आसा होला।
@dhurbagurung8022
@dhurbagurung8022 3 года назад
यस्ता ठगि लाइ कद्दप्पि छोड्नु हुदैन।थापाको श्री मानको ठुलो हात रहेको हुन सक्छ।चोर डाका जस्तो हाउभाउ अनुहार र ब्याहवर ले प्रस्ट देखाउछ।पीडित पक्षलाई न्याय दिलाइ दिनुस् है अपिल भाइ।you are the great 🙏🙏🙏🙏
@sgrgofficial3542
@sgrgofficial3542 3 года назад
यो एजेंट महा ठग हो, उसलाइ राम्रो संग थाहा छ , नेपालको क़ानून कमजोर र बेकारको छ! जब केस अदालत मा जानछ त्यो केस २०-३० बर्समा पनि छिनोफानो हुदैन! यसलाइ यौटा उपाय छ यस्को सबै मिलेर टाउको फूटाउने🐲
@aaryanrai5727
@aaryanrai5727 3 года назад
Kater masu khanuparxa
@funnyclub1246
@funnyclub1246 3 года назад
सहि हो
@suryanepali771
@suryanepali771 3 года назад
जुन चोर उसकै ठूलो सोर भैराखेको छ है अपिल सर यस्को खातामा पैसा आको छ कारबाहि यस्लाईनै कारबाहि गर्नु पर्यो
@rudrarai3660
@rudrarai3660 3 года назад
one of the best journalist aile samma kunai video maile chutako choina sabai video yati interesting,knowledgeable & helpful cha salute cha bhai
@bimalbasnet3565
@bimalbasnet3565 3 года назад
हरेक क्षेत्रमा अपील त्रिपाठी सर जस्तो पत्रकारको आवश्यकता छ हाम्रो देश मा।।
@bungkshyangchha
@bungkshyangchha 3 года назад
यो बुढा बुढिलाई एक्ठाउ पार्नु पार्नुपर्छ अनि कुरा मिल्छ
@parajulibishnu1430
@parajulibishnu1430 3 года назад
धेरै राम्रो कार्यक्रम छ अपिल सरको
@funentertainment4876
@funentertainment4876 3 года назад
धनी मान्छेलाई दशै हो भने गरिवलाई दशा हो
@padamsunar9714
@padamsunar9714 3 года назад
Sai ho hjr
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 3 года назад
आपिल सर हजुर जस्तै ५०जना जति नेपाल मा पत्रकार भको भय नेपाल सुधृने थियकी
@shivmagar6153
@shivmagar6153 3 года назад
Appil sir salut.Bejaya Dasamiko suvakamna
@dineshsuyal8013
@dineshsuyal8013 3 года назад
विजया दशमी तथा शुभ दिपावली को सु अवसरमा मेरो प्यारो प्यारो हिम्मत र जुझारू व्यक्तित्वका रूपमा चिरपरिचित मान्छे प्रिय बहादुर पत्रकार अपिल त्रिपाठी लाइ अझै राम्रो गर्ने आँट साहस बड्दै जाओस् यहि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु प्यारो भाई
@jemsnepal9347
@jemsnepal9347 3 года назад
Manxa ota khe vho xa dashi ko subakamana dhinxa nepali aluo
@kailashthapa1428
@kailashthapa1428 3 года назад
पैसा धेरै अप्ठ्यारो ठाउँमा हुन्छ तर सजिलै हात पार्न खोज्दा यस्तै हुन्छ। धोतीहरु ले नेपाल र नेपाली सखाप पार्ने भयो।
@purnatamang5702
@purnatamang5702 Год назад
Love you apil sir hjr Lai derai derai salamm
@karanmayalu9567
@karanmayalu9567 3 года назад
कपिल सर सलुट छ यसरी नै गरिब निमुखा को पछे पा ओकालत गर्नु हजुर लाई अहि सुभकामना
@narbahadurlimbu500
@narbahadurlimbu500 3 года назад
वा के राम्रो लाग्यो स्रिमान को बेंक खाता माभएको रुपैयाँ स्रिमति को नाम लगाएर रुपैयाँ पचाउनु नियत हो यो ब्यक्ति ठग हो यसलाई फाँसी दिनु पर्छ
@saraghising9095
@saraghising9095 3 года назад
यो मान्छे नै जिम्मेवरी हुनु पर्यो
@milonthakuri4687
@milonthakuri4687 3 года назад
Mahaan patrakar apil sir salam
@nonotagain_2022
@nonotagain_2022 3 года назад
नम्बर १ ठग रैछ यो ।
@mongolianboy84
@mongolianboy84 3 года назад
अपील सर हजुरलाई सदा-सदा उच्च सम्मान छ ।
@sheryakha2685
@sheryakha2685 3 года назад
बिचरा भाइहरु पनि धेरै सिदा रहेछ,
@sangitprem8732
@sangitprem8732 3 года назад
अपिल सर पत्रकारिता सङ सङै समाज सेवा मा पनि लागेको देख्दा सारै खुसी लाग्यो..पत्रकार होस त अपिल सर जस्तो होस
@pashupatidhakal5205
@pashupatidhakal5205 3 года назад
सुभ रहोस् पल सबैको🌹🙏🏻🇳🇵🇳🇵
@sanrabahathur2021
@sanrabahathur2021 3 года назад
बडा दसाई काे धेरै धेरै शुभकामना छ
@ramchandgulmeli5306
@ramchandgulmeli5306 3 года назад
Great job Apil sir keep it up
@Sumistha9075
@Sumistha9075 2 года назад
Mero best patrakar ho apil g
@subashrana8642
@subashrana8642 3 года назад
one of the best journalist of Nepal apil sir
@nirajanoli3493
@nirajanoli3493 3 года назад
म अपिल सर लाई नेपाली गरिब दुःखी को भगवान मान्छु अरु म लेख्ने सब्द छैन उच्च सम्मान 🙏🙏
@Nsp933
@Nsp933 3 года назад
Real Hero Apil Sir❤️🙏
@radharairai3673
@radharairai3673 3 года назад
महा ठग हरु रैछ अपिल त्रिपाठी सर को हातमा परे को छ अब जसरिनि पिडितले नयाय पाउछ खाते ठगहरु लाई सशकत कारबाहि हुनु परछ
@bikashgharti5912
@bikashgharti5912 3 года назад
Suru gariyo gandaki xadke herna happy dashain to all.......,
@damodardhodari3296
@damodardhodari3296 3 года назад
अपिल सर लाई सलाम छ
@lalkhadka5317
@lalkhadka5317 3 года назад
Good job apil sir 🙏🏼 Jay Nepal 🇳🇵🇳🇵
@shusilyoutubechhannel4878
@shusilyoutubechhannel4878 3 года назад
नेपालको एकमात्र महानायक पत्रकार आदरणीय अपील दाजुलाई विजय दशमीको हार्दिक हार्दिक मंगलमय सुभकामना बेक्त गर्दछु 🙏🙏🥰🥰
@laxmangrg1219
@laxmangrg1219 3 года назад
त्याे राधा भन्ने अाईमाई दलाल काे फाेटाे सर्बजनिक गर्नु पर्याे अपिल सर🙏🙏🙏
@AayuzehJanta23
@AayuzehJanta23 3 года назад
सलाम छ अपिल जी
@adsagar2226
@adsagar2226 3 года назад
कुरा गरेको अनुसार 100 मा 101% श्रीमान श्रीमतीको मेलिमोतो छ हजुर सबै बुझियो🤧
@rajanmallathaquree2380
@rajanmallathaquree2380 3 года назад
यो मान्छेलाई सबै मिलेर जिउदै आगो लगाइदेउ पैसा पाउने त आस नगरे हुन्छ हजुर🙏
@jitenmagar2724
@jitenmagar2724 3 года назад
Apil Sir good Nepal ko Hiro🇳🇵🙏
@rupeshpoudyal2423
@rupeshpoudyal2423 3 года назад
अपिल दाइ लाई सलाम
@dipakgurung8368
@dipakgurung8368 3 года назад
अर्क को पैसा खुरू ख़ुरु बैंक मा आउदा कसरी बुडी लाई पठायो यो सब एस्को मिलो मतो छ एसलाई झापाट हानेरा हात खुट्ट भाचेरा हान्नू पर्छा र बल्ला सूईकारछ
@bishnuprasadgaire9379
@bishnuprasadgaire9379 3 года назад
याे ठग हाे यस लाई छोडनु हुदैन झुट बोलिरहेको छ
@bhimsenkc3300
@bhimsenkc3300 3 года назад
अपिल त्रिपाठी सरको न्युज आउने बित्तिकै अरु च्यानल छोडेर आको म ।।।के पारा हो भन्न छोड्नुभयो र सर??भन्ने गर्नुस न राम्रो सूनिन्छ ।
@shambhuthakuri7012
@shambhuthakuri7012 3 года назад
यो ठग हो yeslai छोडनु हुदैन
@funentertainment4876
@funentertainment4876 3 года назад
अपिल सर मलाई पनि दलालले फसाएर पैसा खाएको छ त्यसैले मलाई पनि उद्धार गरिदिन पर्यो जै अपिल सर
@devgurung6032
@devgurung6032 3 года назад
Hunxa Hami lai samparka garnu hola
@funentertainment4876
@funentertainment4876 3 года назад
@@devgurung6032 सम्पर्क नम्बर पाए अभारी हुने थिए सर
@Muskanmcgr4001
@Muskanmcgr4001 3 года назад
कपिल सर यो मान्छे लाई ठुल कर्बाइ हुनु पर्छ र यल्ले पठा को रेकर्डिङ हुनुपर्छ
@dipenthapa5064
@dipenthapa5064 3 года назад
खुरुक्क घर जेठा बेचेर तिराउनु पर्छ। चोक्टा खान लागेको झोल मा दुबे।
@krishnabal7596
@krishnabal7596 3 года назад
इन्डियन नागरिकलाई ठगिमा प्रमाण बिना वारेन्ट जारी हुदैन कानुनी झन्झट छ साथीहरू मेरो पनि यस्तै लफडा भएर पैसा डुब्यो। यो मान्छेको खातामा पैसा हालेको भएपछी वैदेशिक रोजगार बिभागमा बुझाउने अनि राधालाइ खोज्दै गर्न अनि सम्पती रोक्का गर्न सबैजना एकजुट भएर पहल गर्नु।अरु देखा जायगा
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 3 года назад
नाम चाहिँ राधा रहेछ। काम चाहिँ माहा गधाको भन्दा नि खत्तम रहेछ। नेपालीले नेपालीकै उठिबास लगाउने यार अनि अरुको त के कुरा गर्न?😠😠
@amar.bhujel
@amar.bhujel 3 года назад
घर मा बसेर पैसाको बिटो फालेर जान न मील्ने देशमा जाने सपना देखेपछि एस्तै हो सबैले पाठ सीकुन अब .. नेपाल ले स्वीकृत नदिएको देशमा किन जान खोज्ने ?
@sarojauperkoti7914
@sarojauperkoti7914 3 года назад
Happy Dasei Apil sir
@kamalkarki2862
@kamalkarki2862 3 года назад
पैसा दिनु नै गल्ती हो ☺️
@kanchanshahi8403
@kanchanshahi8403 3 года назад
Sabai vanda khusi antimm MA lagyo
@kolragkolrag2040
@kolragkolrag2040 3 года назад
salute apil sir 🙏🇳🇵
@CHHETRI408
@CHHETRI408 3 года назад
ठगि मुद्दामा िचतवन र पोखरामा नम्बर वान मा नै आउनेरछ ठग्नपनि कतिसम्म जानेको? पत्रकारको न्यायमुत्तिको भुमिका निकै स्रहनिय छ ।
@kapurgurung9566
@kapurgurung9566 3 года назад
भाेली बिहान हेर्छु, 2/3 हप्ता देखि पछ्याउँदै छु । वस्याल भन्ने कता गयाे ।
@kalyangc1621
@kalyangc1621 3 года назад
Ho ho basyal Lai khojnu paryo
@parsuram3834
@parsuram3834 3 года назад
Thanks & same too you
@jayrana1032
@jayrana1032 3 года назад
happy dashi apil❤️❤️ dii
@damodardhodari3296
@damodardhodari3296 3 года назад
लाेग्नेस्वास्निकाे मिलेमताे खाकाेछपैसा एस्काेकठालाे समाउनुपर्छ अपिल सर
@gurungsiblingsliterature2014
@gurungsiblingsliterature2014 3 года назад
के टेलिभिजनमा गएर गनगन गर्नु त्यो खाता वालाको सिधै सरासर मिलेमतो छ हानन सिस्नु पानीले र रुखमा उल्टो झुन्डाएर आफै ओकलिहाल्छ नि
@nirmalagurung2054
@nirmalagurung2054 3 года назад
Mero tarfa bata pani suvakamana 🙏 hai hos gandaki xadke
@thesocialchanel8058
@thesocialchanel8058 3 года назад
यो राधाको बुदो मान्छे बेचेर फेरि तेहि मान्छे किन्ने अनि फेरि बेच्दिने महा चलाख रेछ
@anuragee5469
@anuragee5469 3 года назад
अपील सर को जय होस
@nepalifunnychannel8643
@nepalifunnychannel8643 3 года назад
यो मान्छेलाई कुटाई नपुगेको हो
@rajnepal4397
@rajnepal4397 3 года назад
👍👍
@aaryanrai5727
@aaryanrai5727 3 года назад
Ma kasam yo manxelai ragat piuda pani ris namarne jasto raxa
@dspmoktan3950
@dspmoktan3950 3 года назад
Good job sir Thanks
@kumargharti1371
@kumargharti1371 3 года назад
दलालको कुनै जात धर्म कर्म हुदैन रहिछ
@gokulray5308
@gokulray5308 3 года назад
नमस्कार अपिल भाई बिजया दशमीको धेरै धेरै शुभकामना
@subashrana8642
@subashrana8642 3 года назад
जो जेजति भएपनी यस्ता चोर दलाल हरुलाई हदैसम्मको कार्वाहीको माग गर्छु म
@rajnepal4397
@rajnepal4397 3 года назад
👍✍👍
@ramjistha4945
@ramjistha4945 3 года назад
पैसा पठाउदा खातावालालाई एकपटक सोध्नु पर्ने चै थियो ।
@StrictPrrbnn
@StrictPrrbnn 3 года назад
yo manxetw herdai Gunda,Thug jasto dekhinxa.😄 Apil sir big fan sir👍
@lamaarya384
@lamaarya384 3 года назад
Salute sir love from Darjeeling
@gaurabpaudel7295
@gaurabpaudel7295 3 года назад
You are the best bro apil and your team
@hvfdyghxhvrh2936
@hvfdyghxhvrh2936 3 года назад
यो निकै चर्को चर्को बोलेको छ जो चोर उसैको ठूलो चोर इ दुई बुराबुरी राधा र इनैको चलखेल हो
@bishnutamang5587
@bishnutamang5587 3 года назад
Good work by apil
@premtamang2028
@premtamang2028 3 года назад
अपिल सर नमस्कार यो हजुरले भिडियो हामिहरु माझमा ल्याइदिनु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद__यसमा केही कुरा हरु भन्न चाहान्छु। सर म यो ठगले कस्तो कुरा गरेको होला पैसा कुम्ल्याउने बेलामा केही कुरा थाहा भएन ...?? आफ्नो खातामा पैसा आउँदा पनि कहाँ बाट आयो.?? कसरी आयो...?? के मध्यम बाट आयो ..?? यो व्याक्तिलाई सिदै प्रहरीको हिरासतमा राख्ने अनि बाँकि यसको श्रीमति राधा भन्नेलाई पक्राउ गर्ने नत्र सर (बाँदरको पुच्छर लाैरो न हतियार ) हन्छ।
Далее
Gandaki chadke
2:24
Просмотров 6 тыс.