Тёмный

पवित्रा आमाको खाट्टी देउसीभैलो साथै छोरा बिबि अनुरागीPabitra Rasaily,BB Anuragee & Family Tihar 2080 

BB Anuragee
Подписаться 460 тыс.
Просмотров 421 тыс.
50% 1

उईले उईलैको देउसी भैलो...
UILE UILEKO DEUSI BHAILO
सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् !
जीवनका अनेकौ उकाली ओरालीहरु पार गरी ,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएका विगतका गीतहरुलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष फेरी अर्को कोशेली "देउसी भैलो"पस्किएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
Lyrics/Music
BB Anuragee
Singer
Pabitra Rasaili
FT.Singer
BB Anuragee
Pratima Bishwakarma
Sunita Lohoni
Chorus
Shyamswet
Subas
Dr.Sujan (RupChandra)
Nishan
Khim
Prakriti
Pratishtha
Sudipta
Shikshya
Recordist
Kamal Thapa

Music Arrange (Music Producer)
BB Anuragee
Madal
Poshan Gharti
Flute
Ratna B.k
Sarangi
Kamal Kumar Bishwakarma
Mixing
Kiran Bishwakarma
Mastering
Shyamswet Rasaily
Studio
Prism Digital Recording Studio
Babarmahal KTM
9849075301
Video Credits
On Screen
Madal
Suvash Bishwokarma
Shyamswet Rasaili
Keyboard
Surya Gautam
Guitar
Kiran Bishwakarma
Flute
Nishant Bishwakarma
Sarangi
Kamal Kumar Bishwakarma
Artists
Birma Khadka
Khem Bishwakarma
Utasha Ghimire
Sudipta Bishwakarma
Pratisthaa Bishwakarma
Prakriti Bishwakarma
Richa Bhattarai
Surya Aananda
Bipin Sigdel
Ratna Kumari Bk
Amrita Bishwakarma
Pabitra Bishwakarma
Mamata Bishwakarma
Suhana Bishwakarma
Surakshya Bishwakarma
Sahara Bishwakarma
Sweja Bishwakarma
Camera / Edit / Color
Arjun Lohar
Audio Management
Sunita Rasaily
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Опубликовано:

 

10 ноя 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 286   
@bbanuragee
सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् !
@dhurbarai6088
❤❤❤❤❤❤
@kamalthapamagar5878
❤❤❤❤❤❤❤❤❤❤
@pashupatisunar7284
खास मौलिक देउसी भैलो भनेको यही हो🌹🙏
@durgabahadur7769
खासत अेइहो कलार गला अरगानिक भैलो आमा लाई सन्मान नमन🙏🙏अनि सरजक सङ्गीत कार स्वरका धनी बिबि सर सन्मान नमन दिपा वलिको शुभ कामना❤️🙏
@bandanabhujel1135
आहा आमा कति राम्रो देउसी आशा राखौ अबको पुस्ता ले पनि हजुर को यहि कलाको सम्मान गर्नेछन 👏👏👏👏👏सम्पुर्ण नेपालीआमा बाबा दाजु भाइ दिदी बहिनी हरु मा शुभ दिपावाली 👏👏❤️❤️
@sudiptaviswakarma1087
रमाइलो भैलो😍
@subhadradulal4828
आमाको यो कला र सस्क्रुती काल जै रहनेछन् आउँदा पुस्ता लाई उपहारस्वरूप ❤❤❤🎉🎉🎉🎉
@sanjurai7102
जति सुने पनि सुनिरहुजस्ताे आमाकाे कलालाइ उच्च सम्मान छ। याे देउसी गीत कालजयी भऐर भबिस्यमा भनुम नेपाल रहेसम्म गुञ्जीरहने छ।आमालाइ ढाेग गरे।
@manojthapa6462
नमस्कार आमा कति मिठो कला र गला हो!!
@viral23671
आमाको धेरै धेरै सम्मान गर्छु सबैको घरमा पवित्र आमा बुवा हुन, सम्पूर्णमा तिहारको शुभकामना❤❤❤🙏🙏🙏
@ramgautam3661
पवित्रा आमा ढोँग गरे 🙏🙏🙏🙏, सबै को घर पवित्रा आमा जस्ता आमा बुवा हुन, तिवार को शुभ कामना समपूर्ण नेपाली हरुमा ।
@AbcDef-xj3jf
Dherai ramro happy deusi
@hirathapa4966
आहा! आमा को सुमधुर स्वर मा देउसीरे गीत उच्च सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Chet.kc_1
आहा कति रमाइलो छ सबैलाई बिशेष धन्यवाद 🎉छ म दाँङ तुलसीपुर बाट हेर्दै छु🎉🎉❤❤
@buddhisagaradhikari3987
कालजयी रहनेछ यो ! कस्तो राम्रो प्रस्तुति आमाको ! उच्च सम्मान ।
@deepakkhadka-im6ib
❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏
@mahendrabishowkarma2471
हाम्रो मौलिम कला संस्कृती,रितिरिवाज र परम्परा देउसी भैली नेपाली माटो झल्काउने मौलिकताले भरिपुर्ण सजिएको देउसी भैली गित पुज्यनिया आमा प्रती शिर झुकाएर पाउ परे देउसी भैलिमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।तिहारको शुभकामना ।।🙏🌹🌾❤️🌾🌾🌾🌹🌹🌾🌾❤️❤️🌾🌾🌾🌹🌹🙏❤️🌾🌾
@saraswatineupane1038
आहा आमा काे😂❤❤❤❤❤❤
@fzre5di300
सर्ब प्रथम त आमा प्रति उच्च सम्मान साथै मिठो मायाँ हजुरको यति मिठो प्रस्तुति को लागि अनगिन्ती सब्द ले के बयान गरु भाग्य मानी हुन ती सबै छोरा छोरी जसको साथमा आमा बुवाको आशिष हुन्छ त्यसै माथि Bb अनुरागी सर जस्तो सन्तान हुनु सम्पुर्ण जुनकिरी रोधी परिवार लगाएत सम्पूर्ण नेपाली देश तथा विदेशमा छरिएर बस्नु हुने सम्पूर्ण लाई फुलै फुल र सङ्गै रङ्ग हरुको चाड दिपावली को पावन अवसरमा हार्दिक शुभ दिपावली 🪔🌹🌹🪔🪔
Далее
Help Barry And Barry Woman Scan Prisoners
00:23
Просмотров 2,9 млн
Help Barry And Barry Woman Scan Prisoners
00:23
Просмотров 2,9 млн