Тёмный

पशुपति शर्माको जन्म घरबाट इन्द्रेणी ।। आमा सम्बन्धी गीत गाउँदा सबै भाबुक ।। १७.११.०७६ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 3,2 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #PashupatiSharma_ManamayaWaiba #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Развлечения

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,4 тыс.   
@Indreni.Com2016
@Indreni.Com2016 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@lald.c3093
@lald.c3093 4 года назад
Im really crying song fo mom
@krishnabasyal5842
@krishnabasyal5842 4 года назад
कृष्णा दाजु हजुर को ईन्द्रेणी कार्यक्रम म न छुत्याई हेर्ने गर्छु हाल साउदी बाट अब नेपाल आउदा लाईफ हेर्न आउने हो दाजु I love indreni i love you krishna daju
@mylovejanu5058
@mylovejanu5058 4 года назад
vhabuk vhaiiiyo haiii aaja ta dheraiii 🙏🙏🙏🙏🙏
@suryajoti3031
@suryajoti3031 4 года назад
सबैको अाँखामा अाँसु मन थाम्न गाह्रो भो
@mayapariyar1459
@mayapariyar1459 4 года назад
good
@anishadawadi
@anishadawadi 4 года назад
जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🖐️✋ पशुपति दाई को फ्यान कोको हुनुहुन्छ
@mohansharma3322
@mohansharma3322 4 года назад
✋✋✋✋✋
@mohansharma3322
@mohansharma3322 4 года назад
✋✋✋✋✋
@nabinthakuri9080
@nabinthakuri9080 4 года назад
जति मन थामेर सुने पनि आँसु झारी दियो कुन शब्द ले धन्यवाद दिउ शब्द नै भेटिन
@tulasiprasai2918
@tulasiprasai2918 4 года назад
मलाइ पशुपती शर्मा को झम झम दर्कियो पानी सारै मन पर्छ्🙏👍️👌💞
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 4 года назад
👉️✌️✌️✋✋🤘
@kaletmg9329
@kaletmg9329 4 года назад
मनमायाँ वाईब v/s पशुति शमा को दोहोरी मन पराउने यता हाजिर 🎤❤️❤️❤️👌
@Olimohan601
@Olimohan601 4 года назад
पसुपती शर्मा लाई मन पराउने कोको साथी हरु
@kirannepal6030
@kirannepal6030 4 года назад
मिठाे यथार्थपरक सृजना
@shantibhandari5709
@shantibhandari5709 4 года назад
जय
@dilepkunwar4768
@dilepkunwar4768 4 года назад
मपनिहाेपसुपतीसरमाकाेसाति
@sirjanaghimire6897
@sirjanaghimire6897 4 года назад
Rapti Zone म
@fanmatipaudel8748
@fanmatipaudel8748 4 года назад
राम्रो छनि हाे
@rajeshxettri7683
@rajeshxettri7683 4 года назад
पशुपति दादा ले आज रुवाउनु भयो यार।सुरुमै म मात्र होकि अरुपनि रुनुभयो यता है
@bikashgurung5909
@bikashgurung5909 4 года назад
हाम्रो स्याङ्जा पनि जानु भयछ ,स्वागत छ ईन्द्रेनि टिम लाई ,,,,पशुपति दाजै को साथमा💐💐💐💐
@prakashchhetri5595
@prakashchhetri5595 4 года назад
गाउँ फर्क अभियान आफुबाटै सुरु गरेकोमा शर्मा जि लाई धन्यवाद ,सासू-बुहारीको अनुहार ठ्याक्कै मिल्दो रैछ्😍
@junamagar142
@junamagar142 3 года назад
Fach
@krishnabaral8480
@krishnabaral8480 4 года назад
अामा बाबा ज्युदाँ देवता हुन सलाम छ । धेरैको अाँखा खोल्नु भएकोमा 😂😍
@SuRyA-n8b2v
@SuRyA-n8b2v 4 года назад
Gmail id dhrai banunya
@krishnashrestha781
@krishnashrestha781 4 года назад
#
@narayanipahari5330
@narayanipahari5330 4 года назад
गीत सुन्दाखेरी नै आँसु आयो दाईले पनि आमालाई हेर्दै गाउनु भयो अनि आमा पनि रुनुभयो झनै आँसु थामिएन कहिले रुवाउने कहिले हँसाउने दाजुको हरेक गीतले छुट्टै पहिचान अनि रौनक लिएर आएको हुन्छ समय र परिस्थिति हेरेर गीत सृजना गरेर सबैको मन जित्न र सबैको मन मुटुमा बस्न सफल हुनुभएको छ अझ धेरै हौसला प्राप्त भइरहोस् सदैव प्रगतीको कामना सफलताको हार्दिक शुभकामना छ दाजु हजुरलाई साथै कृष्ण दाजी अनि सम्पूर्ण इन्द्रेणी परिवारलाई मनदेखि हार्दिक नमन
@harishsaud6830
@harishsaud6830 4 года назад
बिस्नु मझिलाइ हेर्ने को को छौ लाइक गर
@samir-mamba1389
@samir-mamba1389 4 года назад
देख्ने भएको भए पो हेर्नू😁😁😁😄
@bashantbigyan5784
@bashantbigyan5784 4 года назад
Ahile bishnu majhi lai sorko ghamand aako belaa vetna gahro xa ho hami lai ta.... silpa pokhrel jastai ekdin hunxa ani xataxulla vetinexin
@birbahadurgurung2822
@birbahadurgurung2822 4 года назад
Kosis garnu Krishna dai
@bishnukhanal7532
@bishnukhanal7532 4 года назад
कृष्ण कडेल जी तपाईको गाऊमा तपाईकै घरबाट ईन्द्रेणी कार्यक्रम भयको हेर्न मन छ।
@aashikagautam1311
@aashikagautam1311 4 года назад
आज सारै राम्रो दोहोरी आयो पशुपति दादा लाई धेरै धेरै धन्यवाद यो आमा को मिठो गीत को लागि 😍 😘😊
@parbatigc8635
@parbatigc8635 4 года назад
Super 🌹🌹🌹🌹🌹song
@paravtikunwar558
@paravtikunwar558 2 года назад
आमा सदै हासदै गाउदै गर्नुहोस्
@devrajraj6550
@devrajraj6550 4 года назад
प्रतिद्वन्द्वी मा भर पर्दो रहेछ दोहोरी गाउन अस्ति जेरी संग गाउदा धेरै दर्शक को गुनासो गरेका थिए आज सबै रमाउने छन्
@premserpali5419
@premserpali5419 4 года назад
एकदम सहि हो
@saritagurung4152
@saritagurung4152 4 года назад
आफुले जस्तो सुरु गर्‍यो प्रतिद्वन्दीले उस्तै जवाफ दिने हो
@suryajoti3031
@suryajoti3031 4 года назад
पशुपति शर्मा र इन्द्रेणी कि खम्बा मनमाया लाई लाईक राष्ट्रिय चिन्तनका गित गाऊने छोरा जन्माऊने बा अामालाई नमन😍😍🙋‍♀️🙋‍♂️👍️👍️🙏❤️💓
@samsungsunu5789
@samsungsunu5789 Год назад
सबैको छोराछोरी येस्तै पशुपति दाइ जस्तै बुज्ने हुनुपर्छ आमा बाबालाई माया गर्ने🙏🙏🙏😘😘😘😘
@lokeshchapagain4389
@lokeshchapagain4389 4 года назад
कति पटक सुन्ने हो सुन्नी रहन मन लाग्छ pasupati dai ko geet ma kasam dami xa यदि पसुपती दाजु को फ्यन ho like garum
@kisanban7099
@kisanban7099 4 года назад
पशुपति सर काे र मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद पशुपति सर काे घर राम्रो छ बुबा अामा सलाम छ ABC इन्देणी कृष्ण सर सम्मान छ इन्देणी भाई बहिनी लाई धन्यवाद छ सबै नमस्कार जय नेपाल
@madhuchhetri8077
@madhuchhetri8077 4 года назад
आज मेरो मन मालागेको कुरा पूरा गर्दिएको छ इन्द्रेणी ले मन पर्ने गायक पशुपती शर्मा को जन्म घरमा गएर इन्द्रेणिले जय होस
@supadeurali_entertinment
@supadeurali_entertinment 4 года назад
इन्द्रेणी को स्टुडियो भन्दा आज को निकै राम्रो लाग्यो पशुपती दाइ का सबै गित हेर्ने गर्छु म बबिता बानिया संग स्टुडियो मा गाएको अलि खल्लो लागेको थियो तर आज निक्कै आनन्द आयो कतै भक्कानिने बनाउनु भयो त कतै निक्कै मज्जा पनि 🙏🙏🙏🙏🙏🙏सम्पुर्ण इन्द्रेणी परिवारलाइ
@minakhadka8423
@minakhadka8423 4 года назад
सब गित फरक छ्न पशुपति शर्माका र बास्तबिकता मा आधारित पनि !जोसुकै ले रुने मर्ने गरून् !पशुपति शर्मालाइ अझै प्रगतिको शुभकामना ।
@shivaaybhujel8188
@shivaaybhujel8188 3 года назад
T
@gopalsunar1209
@gopalsunar1209 3 года назад
धेरै धेरै राम्रो गित गाउनु भो पशुपति शर्मा भाइ।।।हजुर लाई सयौं बर्षा को आयु थपी दिउन भगवान पशुपति नाथ ले।।।सधै यस्तै गित गाउदै जानू होला।।।तपाईंलाई मेरो हिर्दय देखि शुभकामना ।।।।
@NepalKhabarDang
@NepalKhabarDang 4 года назад
पसुपती सर्माले आज आमाको साथमा गायको गित ले मेरो मन छोयो यो समाज यस्तै छ जन्मदिने आमालाइ सबैले माया सम्मान गरौं ।😂😂
@laxmikarki7593
@laxmikarki7593 3 года назад
Pashupati Sharma is great son
@sonubista2932
@sonubista2932 3 года назад
@@laxmikarki7593 aax
@madhavtripathi8536
@madhavtripathi8536 3 года назад
गगजदददववजग
@surajthapa9452
@surajthapa9452 2 года назад
@@sonubista2932ओ
@achimkunwar7307
@achimkunwar7307 Год назад
@@sonubista2932 pp
@BmsNews99
@BmsNews99 4 года назад
आहा ज्यादै खुशी र धेरै राम्रो लाग्यो। सलाम छ स्वरको धनी पशुपत्ती शर्मा ज्युलाई❤️ 👇️ 👍️
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 4 года назад
मनमाया वाईबा vs पशुपति शर्मा को दोहरि मनपराउने यता हाजिर
@tulasiprasai2918
@tulasiprasai2918 4 года назад
ल हजुर
@tulasiprasai2918
@tulasiprasai2918 4 года назад
हजुर्😁🙏
@dilipshrestha7335
@dilipshrestha7335 4 года назад
Man may dede ko geet ra pasupati ge ko geet yak dam remero xa
@parbatipaudel5668
@parbatipaudel5668 4 года назад
Ramrochha
@chakrabahadurshahi3827
@chakrabahadurshahi3827 4 года назад
सारै आँखा मा आँसु झार्ने काम भो पशुपति जि बास्तबिकता यहि हो मेरो पनि हालत यहि हो हुम्लामा जन्मेर परदेश को बाँस छ।
@laxmimagar2667
@laxmimagar2667 3 года назад
Tme
@laxmimagar2667
@laxmimagar2667 3 года назад
Xian
@laxmimagar2667
@laxmimagar2667 3 года назад
@ 34"
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 года назад
सुरुमै आमा समब्न्धी गित गाउनु भयो म नि निकै रोय मेरि आमालाइ धेरै miss गरे अहिले love you आमा😍😍😍
@tankakhanal5627
@tankakhanal5627 3 года назад
मनमाया बहिनीको स्वर लाई मान्नुपर्छ । वहाँको हँसाई र सहि टुक्का लाई सलाम । पशुपति भाइलाई नमन गर्दछु। इन्देणीको देन लाई बधाई छ ।
@lamsaljagannath896
@lamsaljagannath896 4 года назад
आहा!अत्यन्तै रमाइलो कार्यक्रम इन्द्रेणी टिम हाम्रो स्याङ्जा जिल्लामा पशुपति शर्मा दाइको घरमा इन्द्रेणी परिवार गायको देख्दा साह्रै खुशी लाग्यो !!🙏🙏🇳🇵🇳🇵🇳🇵
@kshetrakalakhatri75
@kshetrakalakhatri75 4 года назад
म 10 वर्ष हुँदा मेरी आमा बित्नु भयो आमाको माया पाएको अलिअलि मात्रै सम्झना छ पशुपति दाइको गीत सुनेर साह्रै मन रोयो।
@krishnagautam3128
@krishnagautam3128 4 года назад
😭😭😭😭😭
@anushmalifestyles3466
@anushmalifestyles3466 3 года назад
पशुपती शर्मा सफल र लाेकप्रिय कलाकार मात्र हाेईनन एक स्पष्ट वक्ता पनि हुन । स्याञ्जाली पशुपती जिल्लाकै गर्व हुन । जय हाेस ।
@reshambastakoti993
@reshambastakoti993 4 года назад
धन्यवाद ईन्रेणी,कृष्ण दाइ,अाज पसुपति शर्मा काे अामा अनि घर देखाउनु भएकाेमा।खुसि लाग्याे।
@ShalikRamKandel
@ShalikRamKandel Год назад
❤😂❤
@namarajsharma2110
@namarajsharma2110 4 года назад
मलाइ त पशुपती सरले आमालाइ भनिलेयै को बुहारी साथै लगेको र आमा साथ नहुदा को पिदा को गीतले मलाइ त आमा नभयको अभाब्ले आँसु गबगभ आयो हाल दुबाइ देखि हेर्दै छु । मनमाया दिजुको गीत निकैचोतिलो छ आयो अल तिमालाइ धन्नेबाद
@aashikagautam649
@aashikagautam649 4 года назад
समय सान्दर्भिक गीत गाउने भनेकै पसुपती दाइ हो ।जो सुकै ले जे भनुन मलाई दाइको गीत धेरै मन पर्छ।
@rituaryal1978
@rituaryal1978 4 года назад
अति राम्रो बिचरा मनमा पाप छैन केही सवारथ छैन अामा बाबा लाई अनि देशलाई पनि अति धेरै माया गरने भनेकै मेरो पयारो दाजि पशुपति जि सलाम छ हजुरले यसता गित सधैं धेरै धेरै गाउनु कुरा काटने हरु मासिनेछन
@bijubhattarai2325
@bijubhattarai2325 4 года назад
Thanks
@Khushigurung582
@Khushigurung582 3 года назад
Bio
@jiwankumar7159
@jiwankumar7159 4 года назад
आज पशुपति दाईको घरबाट इन्द्रेणी हेर्न पाईयो पशुपति दाईका कतिपय गित सुन्न पायियो र दोहोरी चाहिँ एकदमै मजाको छ सम्पुर्ण टिमलाई धन्यवाद पशुपति दाईका आमा बुवा लाई पनि सम्मान छ पशुपति दाइ र इन्द्रेणी का फ्यान कति जाना हुनु हुन्छ हाजिर हौत
@rangalal849
@rangalal849 4 года назад
पशुपति शर्मा सरका गित जति छन् सत्ते घटना घटेका गित मात्र गाउँनु भाकोछ कोई कोई झोले झाम्टे हरुले नबुझेर बिरोध गरिराका छन्
@padamchemjong1417
@padamchemjong1417 4 года назад
सारै प्रेरणादायक सबै आफ्नै परिवारमाझ भएकाे अनुभुति र दाेहाेरीमा असाघरण मजा, आनन्द दिनुभाै । सहभागि सबैलाई धन्यबाद !!!
@sanatbhandari3460
@sanatbhandari3460 3 года назад
😋😋😋😂😋😁
@gnmannu764
@gnmannu764 4 года назад
आमा सम्बन्धि गित गाउदा म पनि भाबुक भय्😥😯बुदि आमाको पनि कति राम्रो जोस अझै पनि
@lokprasadnewpane9239
@lokprasadnewpane9239 4 года назад
Run aayo malai t
@motilalrawat9663
@motilalrawat9663 4 года назад
आमाको सारै याद आयो।आमाको गित सुन्दा।धन्नेबाद्छ पसुपती ज्यु।
@mailibabuji2238
@mailibabuji2238 4 года назад
आमालाई हिर्दयदेखिन कोटीकोटी प्रणाम छ, पशुपति शर्मा जि, तपाईंको स्वर अनि गित साह्रै मीठो धेरै धन्यवाद, जय इन्द्रेणी।।
@vikramnepali8138
@vikramnepali8138 2 года назад
चर्चित गायक पशुपति शर्मा को यो आमा प्रति को गित एकदम मार्मिक छ साथै मन छोयो मलाई साह्रै मनपर्छ जति सुने उति सुनिरहन मन लाग्छ। उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु
@villagernepalese4825
@villagernepalese4825 4 года назад
कलाकार मध्यमा आफु जन्मे हुर्केको गाउँप्रति अगाध माया गर्ने पशुपति शर्मा मात्रै हुन।।त्यसैमाथि उनका देशप्रेम गितले अोतपोत वाह वाह नमन
@sushilakhadka6190
@sushilakhadka6190 4 года назад
अामा भनदा ठुलाे संसारमा काेहि छैन। मेराे अामाकाे निधन भईसकेकाेले, याे अामाकाे शब्द राखेर गायकाे गितले अाखांमा, अाशु,अडियन,😭😭😭😭😭😭❤️❤️❤️❤️
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 года назад
पसुपती सर्मा को गित सुन्दा निकै आन्न्द आउँछ मलाइ जय इन्देनी लाई माया गरौ है😍😍😍
@karnabdrpun8327
@karnabdrpun8327 4 года назад
गीत सुन्दा कहिले मर्मरोदन 😭को साथसाथै सारै मिठास मिसिएको कहिल्यई नटुँगिए हुने थियो भन्ने अतिनै आनन्ददायी लोक दोहोरी सुनियो।गायिका मनमाया वायीवा😛समेत सम्पुर्ण ईन्द्रेणी टिम र बिरिष्ठ लोक गायक पशुपति शर्मा😎र वहाँ का घरपरिवार तथा आफन्त समेत सम्पुर्ण मा 🌹🌹🙏🌹🌹बधाई तथा शुभकामना
@kamalakc1408
@kamalakc1408 4 года назад
जय हाेस अामा काे पशुपति जस्ताे छाेराे पायकाे मा
@jeevankalaofficial64
@jeevankalaofficial64 4 года назад
ऋचा शर्माको स्टाइलमा मज्जा आयो । इन्द्रेणीको दिदीहरू राम्रो देखिएको छ है ।
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 года назад
लोकदोहोरिका किङ पशुपति दाजुको परिवार सहितको भिडियो मन पराउने जति यता हाजिर गरम त ।।।।।।
@bashantbigyan5784
@bashantbigyan5784 4 года назад
पशुपति नि चर्चित गाएक त हो तर किङ त राजु परियार हो है ।
@VideoEditorYt
@VideoEditorYt 4 года назад
सधै हसाउने पसुपती दाइ ले आज सबै को आँखा मा आँसु किन । हुन त हो जिन्दगी भन्नू नै कहिले आँसु अहिले हासो धेरै मन छुन पुगेयो पसुपती लाई को यो गित सुनेर ।
@prabinkafle7494
@prabinkafle7494 4 года назад
मेरो प्यारो जिल्ला स्याङञ्जा को नाम विश्वभर चिनाउने पशुपति दाइ लाई सम्मान छ ।अझै राम्रो गर्न को लागि शुभकामना ।साथै इन्द्रेणि टिमको सम्पुर्ण परिवारलाई धन्यवाद।
@prakatdon6275
@prakatdon6275 4 года назад
M and
@sitamalla5796
@sitamalla5796 2 года назад
मेरो प्यारो माइती देश स्याङ्जाको पशुपति सर लाई धेरै धेरै बधाई तथा शुभकामना । 🙏🙏😍😍
@श्रीकृष्णश्रीराम
पसुपती दाइको आमा बुवा यक्दमै सस्कारी हुनुहुदो रहेछ यो सम्पुर्ण परिवार मा सधैं यस्तै खुशी देख्न पाम जय इन्द्रेणी टिम
@junukhatiwada9398
@junukhatiwada9398 4 года назад
अाज त झनै राम्रो गित सुन्न पाईयाे पशुपति दादा हजुरले गाएकाे सुन्दा सुन्दै रून मन लाउछ हजुरलाई धेरै धेरै धन्यवाद छ 🌷🌷🌷🌷
@padamrawal7045
@padamrawal7045 3 года назад
कृष्ण कडेल उहाँका समस्त टिमहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौंहजुरहरुले सारै राम्रो गर्नुभएको छ अझै राम्रो गर्नु होस् भन्ने चाहन्छौं आज पशुपति सर घरमा गएर उहाँका समस्त परिवारलाईयो नेपाल अधिराज्यभरी देशविदेशमा रहनुभएका सबैलाई जानकारी दिनुभयो
@muskanmailajayakumar1851
@muskanmailajayakumar1851 4 года назад
अब राजु परियार दाइको जन्म घरमा पनि जानू पर्यो कृष्ण दाइ
@prembasnet6378
@prembasnet6378 4 года назад
Mero pni same vanaie xa
@bharatkesi4974
@bharatkesi4974 4 года назад
Raju dada ko ghar janu paryao
@bashantbigyan5784
@bashantbigyan5784 4 года назад
मेरो नि सहमत छ है
@rookbhandari3358
@rookbhandari3358 4 года назад
Sahi ho
@अमृतत्रिपाठी
राजु परियार को धर कस्तो होला
@deepakkaflekafle9862
@deepakkaflekafle9862 4 года назад
सम्पुर्ण इन्द्रेणी टिमलाई सम्मान अनि नमस्कार छ।विशेष नमस्कार कृष्ण कंडेल दाजु लाई छ।पशुपति शर्मा दाजु र मनमाया वाइबा दिदी को दोहोरी साह्रै उत्कृष्ट छ साह्रै रमाइलो छ धेरै खुसी लाग्यो।दोहोरी यस्तै मर्यादित र अनुसासित हुनुपर्छ धेरै धन्यवाद छ।
@achyutmahat5027
@achyutmahat5027 4 года назад
राम्रो लाग्यो अामा सम्बन्धि को गित । जय ईन्द्रेणी कार्यक्रम ।
@premkhadka5824
@premkhadka5824 4 года назад
साच्चिकै भावुक बनाए र आमाकै झल्ल झली सम्झना आयो आफू प्रदेशी भएर होला
@samjhanakc9970
@samjhanakc9970 4 года назад
बिरानो ठाउ आमा को गित सुन्दा मन यसै बहकियो रुन मन लायो😞😞
@शुदुरपक्षिमपर्देश
पशुपति दाजु को फेन जति यता आईस्यो न 🙏🙏
@ramesharyal1905
@ramesharyal1905 4 года назад
अाज सम्म कै उत्कृष्ट प्रदर्शन इन्द्रेणी समाज बाट धेरै धेरै धन्यवाद समाज लाइ , पसुपती र मनमाया असल गायक।
@kRISHNATECH2024
@kRISHNATECH2024 4 года назад
पशुपति शर्मा को यो आमा सम्बन्धि गित त सबै को मनमुटुमा बस्न सफल भयको छ मेरो त यो गित सुन्दा नि आँशु झर्यो 😭😭😭
@yamugautam932
@yamugautam932 4 года назад
7 मा परियो आज आज चाइ सारै रमाइलो हुनि भयो पशुपति शर्मा को घर बाट लाइफ आउदा हासिदेउ मुसुक्क्😍😍
@VijaySingh-kc4qc
@VijaySingh-kc4qc 4 года назад
O
@लछ्मिआले
@लछ्मिआले 4 года назад
यो गित सुन्दा आज धेरै सोर्गिय बाबाको याद आयो धेरै रुय आज मजसतै धेरै टुहुराको आँखा रसायको होला कहिले रुहाउछ त कहिले हसाउछ यो लोक प्रियक्रायक्रम ईन्द्रिणिले मेरो पनि मन परेको क्रारेक्रम हो
@user-ol2yz5jj1c
@user-ol2yz5jj1c 4 года назад
सलाम छ पशुपति दाजु र धन्यवाद इन्द्रेणी लाई
@नेपालीमन-ष6व
@नेपालीमन-ष6व 4 года назад
सर्वप्रथम सम्पूर्ण मा नमस्कार !!! साथै इन्द्रेणी टिमलाई हृदय देखि नै धन्यवाद हाम्रो स्याङ्जामा गएर यति राम्रो कार्यक्रम सञ्चाल गर्नुभएकोमा अति राम्रो सुन्दर बिचार पशुपति शर्मा दाईको जीवनमा सदैव सफलता मिलोस नयाँ = नयाँ सृजना लिएर आउनु होला भोलिका दिनहरूमा पनि हार्दिक शुभकामना !!!
@onlinetv3648
@onlinetv3648 4 года назад
साच्चिकै मनुमाया वाइबाको कति राम्रो जादु मय स्वर छ । टुक्का उस्तै राम्रो !!
@jayantibasnet7508
@jayantibasnet7508 3 года назад
साह्रै कमेडि रहेछन् पशुपति शर्मा भन्ने जति यता हाजिर लगाउँ है।
@manigurung1469
@manigurung1469 4 года назад
पशुपति शर्माको परिवारहरू र गाऊँ पनि देख्नु पायो इन्द्रेणीको बिशेषता पनि यही छ मनु बहिनीको दोहोरी जति सुने सुन्न मन लाग्छ संपूर्ण इन्द्रेणी टिमलाई सलाम छ धन्यबाद जय इन्द्रेणी ।
@bishonathregmi4620
@bishonathregmi4620 3 года назад
Ki9
@krishnabaral8480
@krishnabaral8480 4 года назад
एकचोटि पटक भन्दा धेरै लाईक गर्ने तरिका सिकाई दिनु पर्यो?
@bashantbigyan5784
@bashantbigyan5784 4 года назад
Hahhaha tyo ta juke dai lai vannu parxa re 100 nb ma dial garnu holaa🤣🤣🤣
@thulungyangyan5510
@thulungyangyan5510 4 года назад
@@bashantbigyan5784 😂😁😂😂🙏
@bijjudhital3887
@bijjudhital3887 4 года назад
Kati ramro
@youtubetubeu5312
@youtubetubeu5312 4 года назад
अब फेरि एकपटक जेरिसंग अलि सभ्यभयर गितगाउनि अनिदर्सक को मायाँ पाउनि पशुपति सर्मा
@saritagurung4152
@saritagurung4152 4 года назад
right
@premapandey3485
@premapandey3485 4 года назад
पशुपति सर्माको आमाको बारेमा गीत गाउदा मेरो आमाको यादले धेरै पटक रोए
@pravinido5619
@pravinido5619 4 года назад
Malai pani mero aamako yadle satayo Kati runu tauko dhukhai sakyo same vaneko dherai maban ho
@ekadevneupane6515
@ekadevneupane6515 4 года назад
Lutera khana sajilo hunxa
@santoshkumarpandey9585
@santoshkumarpandey9585 4 года назад
मेरो गहभरी आसु लिएर सुने को मैले पनि
@djdidinarunuashtairahexaji6818
@djdidinarunuashtairahexaji6818 4 года назад
Malai ni same tashtai vyo
@saritathapa1630
@saritathapa1630 4 года назад
साइद आज एस्तै नाम चलेको कलाकार घर इन्द्रनी पुगेको थाहा पाको छैन आज पसुपती दाइले आफ्नो घरमै लगेर गाउदा सारै खुसी लायो दाइ लाई सलुटो छ मेरो दाइ लाई सम्पूर्ण इन्द्रनी टीम लाइ
@chandrachhantyal5922
@chandrachhantyal5922 4 года назад
इन्द्रेणी मन पराउने र नछुताइ हेर्ने जति यता हाजिर हुम है
@saraswotinepali4426
@saraswotinepali4426 Год назад
सारै मिठो पसुपति सर्मा को आबाज आमा लाई पनि नमस्कार सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
@nitakhatri6886
@nitakhatri6886 4 года назад
सारै राम्रो लास्टकाे दोहोरी । मनुदिदिको श्वर सारै मधुरो र मलिन मानैपर्छ।🙏👏👏😍😍
@dipakgolebc3628
@dipakgolebc3628 4 года назад
पशुपति शर्मा ले गाएको मेरो मनमा एलदम मुटुमा छायो जर्म दिने आमा को दुधको भरा कसैले तिर्न सक्दैन पशुपति शर्मा दादा तपाइलाई धेरै धेरै धन्यबाद छ
@jeetsinghdhami3718
@jeetsinghdhami3718 4 года назад
आदरणीय कृष्णदाजू १ दीन राजूपरियार दाइ को घरमा गयर इन्द्रणी चलाउनुपर्यो
@bashantbigyan5784
@bashantbigyan5784 4 года назад
मेरो पनि यो माग सधै रहिरह्यो तर पूरा भको छैन तर एक दिन होला भन्ने आसा छ ।
@तेजीन्द्रतेज-प9स
मेरो पनि यो माग छ तर कहिले पूरा हुन्छ
@kanxa881
@kanxa881 4 года назад
मेरो पनि सहमत
@bishnugiri1588
@bishnugiri1588 4 года назад
Ho ho
@mailibabuji2238
@mailibabuji2238 4 года назад
Ho ho
@mojkardibete4224
@mojkardibete4224 4 года назад
हजुरहरू सबैमा नमस्कार छहैहजुर र पसुपति दाजुकाे गित अहिलेका भ्रष्ठचारि नेता या जनताकाे अत्ति मिलेकाे छ मेराे त्रफबाट पसुपति दाजुलाई धेरै धन्यबाद छ जय नेपाल
@loknathpaudyal4838
@loknathpaudyal4838 4 года назад
रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना पशुपति शर्माको स परिवार लाई सम्मान 🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@fulmatititung9649
@fulmatititung9649 4 года назад
मन मायाको स्वर र शब्द चयन अतिनै राम्रो लाग्छ
@bishnubhusal8601
@bishnubhusal8601 4 года назад
विष्णु खत्री लाई ल्याउनु पर्छ भन्ने जति यता हाजिर हौ।
@ekadevneupane6515
@ekadevneupane6515 4 года назад
Chorlai ta jelma holani rakhane khorma ta janawar ho
@ganeshchamlagai596
@ganeshchamlagai596 4 года назад
जय ईन्द्रेणि हाम्रो पशुपति दाईकाे गित मन छुने र धेरै अार्गनिक छ समाज र देशकाे वेथितिलाई समाटेर गाउन सक्ने क्षामता अरूमा सार्हाै नहाेला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nareshmahatchhetri1088
@nareshmahatchhetri1088 4 года назад
नमस्कार इन्द्रेनी सहित सबैमा पसुपती सबैको मन मनमा धेरै भनिरहनु पर्दैन नामै काफी जति बयान गरेनी कमै हुन्छ दोहोरिम जुनै गीत नि हिट पसुपती दाइका जय इन्द्रेणी
@ganeshprasadrijal5015
@ganeshprasadrijal5015 3 года назад
पारिवारिक जमघटबीचको यो साङ्गीतिक भेटघाट ऐतिहासिक लाग्यो । आयोजक इन्द्रेणी टिमलाई हार्दिक हार्दिक धन्यवाद ।
@malikaonline3622
@malikaonline3622 4 года назад
पशुपति दाजुलाई दुई पठक देख्न पाइयो इन्द्रेणीमा जय इन्द्रेणी।
@rlkhanalkhanal6873
@rlkhanalkhanal6873 2 года назад
Mero मन पराउने उत्कृष्ठ गायक पशुपति।मन माया दी
@karanpegnimagar
@karanpegnimagar 4 года назад
पशुपति शर्मा लोकदोहोरीको हिरो हुनुहुन्छ।
@bishnusilwal7145
@bishnusilwal7145 4 года назад
सैहो
@tankakhanal5627
@tankakhanal5627 3 года назад
मनमाया बहिनीको कला र गला लाई म सधैं सम्मान गर्छु। आजको यो कार्यक्रममा तपाईंको टुक्का नै सर्बश्रेष्ठ। शुभकामना ।
@napaal2235
@napaal2235 4 года назад
सबैलाई नमस्कार छ।पशुपति शर्मा जि काे सुमधुर अावाजमा मिठाे गित अामा मार्मिक छ।
@Aa-np2vj
@Aa-np2vj 4 года назад
मनमाया माेटिकाे सुरिलाेस्वरकाे दराे झडका त अाजमात्र देखे सुने म त दङखाये याे दाेहाेरि अत्ति मनपर्याे अाई लभयु मानमाया भन्नपनि नभाकाे तर 👍️👌👌💘💘👄👄💋👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@rameshkarki4246
@rameshkarki4246 4 года назад
सुपर दोहोरी पशुपति शर्मा भयपछी त्यसै बबाल हुन्छ प्रोग्राम कि कसो साथीहरू? कार्यक्रमको सुरुमा सम्झी सम्झी रुने मौका पाइयो धन्यवाद पशुपति दाजै आनन्द आयो।
@myselfAnjuu
@myselfAnjuu 4 года назад
Supop
@rameshkarki4246
@rameshkarki4246 4 года назад
Ho hoi anju sis
@samirapokhrel3712
@samirapokhrel3712 4 года назад
धन्यवाद पशुपति दाइ अामा गित को लागि मन खोलेरै रून पाइयो सारै याद अायो ममा को😭😭❣️❣️
@thirphuyal6772
@thirphuyal6772 4 года назад
वास्तविक सत्य आमा को मन को कुरा गित्मा प्रस्तुत गरेकोमा जयनेपाल को अबिबादन
@gokarnashrestha3171
@gokarnashrestha3171 4 года назад
बधाई छ कृष्ण सरलाइ गाउँ-गाउँ बस्ती-बस्ती बाट आफ्नो कार्यक्रम ल्याउनु हुन्छ।आजको एपिसोड राम्रो छ।
@kedarnathbaskota847
@kedarnathbaskota847 4 года назад
कसम से आमा कति महान् हुन्छिन् ।
@mayagautam4189
@mayagautam4189 4 года назад
म कान्छी छोरी मरुभुमिमा छु । मेरि विधुवा आमा कति रुन्छिन यता म रुन्छु। म त युटुब हेरेर मन भुलाउछु । मेरि आमा कसरी भुलाउदिन आफ्नो मन। बेसरी रुवायो आज इन्द्रेणीले।
@jeevankarki9360
@jeevankarki9360 4 года назад
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी टिम लगायत सम्पूर्ण उपस्थिति सबै मा मेराे नमन ल पशुपति दाईकाे जन्म घर नि देखियो ।।
@prakashjaishi8443
@prakashjaishi8443 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाई दादा हजुरको जय जय होस् हजुर जब मेरो मन पागलपन हुन्छ तेस बेला ईन्देणी हेरेर मन बुझाएको हुन्छ
@rbthapa3249
@rbthapa3249 4 года назад
सम्पुर्ण इन्द्रेणी टिम लाई सलाम इन्द्रेणी लाई सलाम छ
@bindsaud3018
@bindsaud3018 2 года назад
जती सूनेपनि न अघाउने हजूरको मिठो स्वर अनि यती भाबूक शब्द म भगवान सङ्ग बिन्ती गर्छू हजुरको गायन क्षेत्रमा अझैँ प्रगती हूदै जावस ❣❣🙏
@धरमदैलेखिरावतकोट
लौ आज पशुपति शर्मा दाई को घर मा पनि देखीयो इन्द्रेणी सम्पूर्ण लाई हार्दिक नमन जय नेपाल
Далее
skibidi toilet multiverse 042 Trailer
01:57
Просмотров 3 млн