एक चोटी फेरि गाँउ शहर जुरुक्कै ब्यूझाउनै पर्ने अवस्था भो, नौलो जनवादी क्रान्ति पूरा गर्नका खांतिर ✊✊✊सबै अभियानहरु ब्यूंताएर आंधिबेहरीका साथ अग्रगामी कदम चाल्नु नै उत्तम देखिन्छ कामरेडहरु
यी जनबादी गित संगित सुन्द त ती जनयुद्धकालिन दिन हरुको झल्को झलझली याद हरु आउँछ सम्झिन्छु ती महान सहिद, बेपत्ता, घाइते अपांग कमरेड हरुको तर जुन आस्था बिश्वास ले लड्न हिडे तर केही अबसर पाएन अहिले खाडीमा पाले बनेर बस्नु पर्दा मन रुन्छ, बिश्वासघाती अबसरबादी हरुले करोडौं कमाए तर इमानदार योद्धा हरु सडक को बास छ ।
के गर्नु क्रान्तीकारी बिचार र यस्ता गितहरु लाई आज हिन्द महासागर को दल दल मा फसाईयो अथाह क्रान्तीकारी सपनाहरु थिए ति सबै सपनामै बिलाय यतीबेला यत्ती भन्छु तपाईहरु यस्तै गितहरु निकाल्दै जानुस हामी सुन्छौ चित्तबुझाउछौ
जनवादी गीत मार्मिक छ तर नेताहरु गद्दार छन गीत अनुसारको भावलाई व्यवहार मा लागू गर्नै सक्दैनन् ! त्यही भएर नेपालमा कम्युनिस्ट आन्दोलन झन्झन् कमजोर बन्दै गएको छ ।
Kranti ajhai jari xa tara aafnai kharab vrasta lai karbahi gardai sudridh asal ra sachha krantibirharu ko akatabaddhha anabasyak xa ra nswarhi mawobadi haru saccha paribartanka vagidar hunexan lalsalam team and all krantibirharuma❤❤🎉🎉