Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about
राजु दाइ को स्वर खुब मन पर्छ।२०६५ सालमा मैले पाच कक्षा मा पढ्दै गर्दा इस्कुल मा यो गीत गायर प्रथम भयको थिय।त्यो बेला २०० रुपैयाँ पुरस्कार पायको गीत हो ।राजु दाइको गीत सदै सुन्ने गरेको छु।हजुरको जादुमय स्वर सुन्न पाउँदा खुब गर्व लाग्छ।
So what are you going to do with the world and how you want the world to be a good thing to do and to be able and not to be able and not to be able and not to be able and not to be able and not to be able and not to be able and not to be able and not to be
सारै राम्रो अनी मिठो सब्द बाट बास्तबिक जीवनको अधुरो प्रेम कहानी मा आधारित गीतको म्युजिक भिडियो तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मन् मुटु छुने आदरणीय महा राजा दाजू राजु परियार लाई हिर्दय देखि अधिक सम्झना अनि माया हमेशा साथ सपोर्ट अनी सफलताको शिखर चुम्न पुगोस् भन्न चाहन्छु अब हामी परिवर्तन गर्नु पर्छ जय नेपाल जय देश ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🤲🤲🤲🤲🤲❤️❤️❤️❤️❤️❤️
Ma magar ho tra pani mero fev singer Raju sir ho kinaki waha ko voice ani harek sabhdha ma samaj ma jan chetna ko sandesh dinxa big respect Raju sir❤❤❤
यो गीत बन्दै गर्दा र बजार मा आउँदै गर्दा म जन्मेको थिएन होला ।यत्ति वर्ष पहिले र अहिले उस्तै छ 😢 यो समाज देख्दा धेरै दुःख लाग्छ ❤तर अब त बुझ्नु पर्छ ।यो प्रथा हटाउनु पर्छ ❤
जिन्दगि मा धेरै गित हरु सुनी तर यो सुनपानिले छर्क मायालु भने गित जति सुने पनि मेरो मन अगायन सारै मन छुने गित सारै मनै रुने गित बिगत लाई सम्जेर रुन मन लागछ साचै भन्दा 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢