Тёмный

Bajhang Bajura | बझाङ बाजुरा | Kalpana Bista,Suprim Malla Thakuri ,BB Anuragee 

BB Anuragee
Подписаться 458 тыс.
Просмотров 3,9 млн
50% 1

सुन्दर सुदुर पश्चिममा उदाएकी प्रचुर सम्भावना बोकेकी एक बालगायिका कल्पना विष्ट।समय,परिस्थिति तथा उचित स्थान जुर्दै गयो भने भोलिको नेपाली लोक संगीत क्षत्रमा स्वर राज गर्न सक्ने सम्भवान प्रवल देख्छु मैले ।स्थापित भैसकेका अदभुत बालक सुप्रिम मल्ल ठकुरी र उनै कल्पना विष्टको आवाजमा थोरै देउडा मिश्रित लवजमा एउटा श्रवणयोग्य गीत प्रस्तुत गर्न पाउदा हर्षित छु।शव्दमा सुदुरपश्चिमको भाषाशैलीका लागी मलाई उतैबाट आएकी गायिका कल्पना मल्ल र सुप्रिमका पिता मेरा मित्र कष्ण मल्ल ज्युले सहयोग गर्नु भएकोमा हार्दिक आभार ।गीत कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गर्दछु ।
Audio Credits :
Song : Bajhang Bajura
Lyrics/Music :BB Anuragee
Singer : Suprim Malla Thakuri / Kalpana Bista
Recordist :Kamal Thapa / Govind Anek / Kiran Bishwokarma
Music Arrange: BB Anuragee
Mixing : kamal Thapa
Mastering : Shyamswet Rasaili
Special Thanks-
Krishna Malla Thakuri
Kalpana Malla
Bishnu Khatri
Studio: Prism Digital Ktm
Video Credits :
Artist:
Kalpana Malla
Sharmila Aryal
Subash Bishwokarma
Dipak Khadkathoki
Yan Prasad Neupane(Madal)
Shukuram Rasaili (Keyboard)
Govind Anek (flute)
Kiran Bishwokarma (Guitar)
Nishant Bishwokarm (Octopad)
Cenamatographer/Editor : Arjun Lohar
Audio Management : Sunita Rasaily
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Развлечения

Опубликовано:

 

9 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,7 тыс.   
@bbanuragee
@bbanuragee 11 месяцев назад
सुन्दर सुदुर पश्चिममा उदाएकी प्रचुर सम्भावना बोकेकी एक बालगायिका कल्पना विष्ट।समय,परिस्थिति तथा उचित स्थान जुर्दै गयो भने भोलिको नेपाली लोक संगीत क्षत्रमा स्वर राज गर्न सक्ने सम्भवान प्रवल देख्छु मैले ।स्थापित भैसकेका अदभुत बालक सुप्रिम मल्ल ठकुरी र उनै कल्पना विष्टको आवाजमा थोरै देउडा मिश्रित लवजमा एउटा श्रवणयोग्य गीत प्रस्तुत गर्न पाउदा हर्षित छु।शव्दमा सुदुरपश्चिमको भाषाशैलीका लागी मलाई उतैबाट आएकी गायिका कल्पना मल्ल र सुप्रिमका पिता मेरा मित्र कष्ण मल्ल ज्युले सहयोग गर्नु भएकोमा हार्दिक आभार ।गीत कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गर्दछु ।
@nandugairhe
@nandugairhe 11 месяцев назад
❤🎉❤😊
@user-zn6fx6jg2m
@user-zn6fx6jg2m 11 месяцев назад
❤❤ अति सुन्दर प्रस्तुति
@bbanuragee
@bbanuragee 11 месяцев назад
@@nandugairhe हार्दिक आभार हजुर प्रति
@bbanuragee
@bbanuragee 11 месяцев назад
हार्दिक आभार हजुर प्रति
@Krishna-yl1bh
@Krishna-yl1bh 11 месяцев назад
इ नानिको स्वरले अबस्यपनि १दिन ठाउ पाउनेछ!
@RamShresthaShrestha
@RamShresthaShrestha 2 месяца назад
कल्पना बिस्ट बहिनि लाई कोको ले चिन्नु भयो नि भोजराज सर ले ल्याउनु भयपछि❤❤❤❤
@shantiyonghang6388
@shantiyonghang6388 Месяц назад
पहिलेनै दभ्ववइस किड्सकाे प्रतिशपर्धि हुन यी नानी ❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha Месяц назад
@@shantiyonghang6388 🙏🧡
@Jngkey
@Jngkey Месяц назад
Mh ni vojraj sir bata chineko
@arunat3834
@arunat3834 Месяц назад
Me
@chandrabahadurtamang8254
@chandrabahadurtamang8254 Месяц назад
❤❤❤❤
@bimalashrestha4423
@bimalashrestha4423 Месяц назад
कुन शब्दले बयान गरु बयान गर्ने शब्द नै छैन। सबैमा शुभकामना विशेष सानी बुनुको बाकी साङ्गितिक यात्रा सफल रहोस् शुभकामना सानू
@rajrana3134
@rajrana3134 Месяц назад
सारै राम्रो ❤❤ छ नेपाली कलाकारको साेर nice to met your sound to video जय नेपाल
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@bhupendrahamal2614
@bhupendrahamal2614 11 месяцев назад
यस्ता यस्तै स्वरमा सम्भावना बोकेका नानी बाबुहरुलाइ उचित स्थान दिने BB सरलाइ धेरै धन्यवाद।
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@thakuri540
@thakuri540 11 месяцев назад
बाल गायिका कल्पना बहिनिलाई उज्जल भबिस्यको शुभकामना🎉🎉🎉 बैतडिको पहिचान बन्नु् कल्पना बहिनिको मनमोहक आवाज जति सुने नि कमै लाग्ने
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@surajpandey3726
@surajpandey3726 11 месяцев назад
अहिलेसम्मकै एकदम उत्कृष्ट गित👏 बधाइ छ बाबू नानी अनि अनुरागी सरलाइ❤👏
@bbanuragee
@bbanuragee 11 месяцев назад
हार्दिक आभार हजुर प्रति
@user-gj7fq5kd9g
@user-gj7fq5kd9g Месяц назад
❤❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@AshokKumar-zq9ek
@AshokKumar-zq9ek 6 месяцев назад
इतने छोटे छोटे बच्चे भी कितना प्यारा गा रहे हैं ।भारत से ढेर सारी शुभकामनाएं एवं प्यार आप सभी के लिए ।
@user-kn5vv6kf9i
@user-kn5vv6kf9i Месяц назад
😊😊😊😊Wow
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@ChitraKumari-tq2mg
@ChitraKumari-tq2mg 17 дней назад
1:38
@suresh.chadara5693
@suresh.chadara5693 Месяц назад
कल्पना बिष्ट बहिनीको गित पहिले नै रेकर्ड भैसकेको समाचारमा सुनेर यता गित सुन्न आउने कोको हुनुहुन्छ।❤
@suryamagar8696
@suryamagar8696 Месяц назад
Me
@khagendra_editz6838
@khagendra_editz6838 Месяц назад
Me also 👋✋
@anjuthapa4795
@anjuthapa4795 Месяц назад
Ma ni same man xoyo bai❤❤
@ChandrakalaBhandari-rw8iy
@ChandrakalaBhandari-rw8iy Месяц назад
😂8
@nirajpatel6769
@nirajpatel6769 Месяц назад
Me also
@suryashrestha6007
@suryashrestha6007 11 месяцев назад
नेपाली संगीतलाई अगाडि बढाउने भविस्यका ताराहरु ❤
@user-lx3sf6zj5e
@user-lx3sf6zj5e 11 месяцев назад
Best son😂❤😮😅❤❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@suryashrestha6007
@suryashrestha6007 Месяц назад
@@bbanuragee 💖💖💖🙏🙏🙏
@buddiale603
@buddiale603 2 месяца назад
ए आम्माहो वा रे वा स्याबास कल्पना नानू तिम्रो एती सुन्दर मिट्ठो आवाजको लागि ।
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@HemBahadur-hb6ky
@HemBahadur-hb6ky 4 месяца назад
धेरै धेरै बधाइ छ अहिले सम्म कै उत्कृष्ट लोकगित सुन्दर सुदुर पश्चिम को कहाली लाग्दो बाताबरण अनि ती बनपाखा उकाली ओराली बाटो कुलेसा हरु अनि भोक्नु परेको पिर मर्का समेटेर बनाइयको यो गित लाई सम्मान का साथै भाइ सुपृम मल्ल ठकुरि अनि नानी लाई राम्रो स्वर अनि मिठो प्रस्तुति को लागि धेरै सुभकामना ❤❤❤❤
@thapathapa2590
@thapathapa2590 11 месяцев назад
Wo my god gusssse bummmmm nai Aayo 👌👌👌 really heart turching❤❤❤❤❤❤❤ syalut BB Sir all of teem with gayek gayeki babu nani lai pni dherai badhai ko sath mitho maya❤❤❤❤❤❤❤❤😘😘😘😘😘🙏🙏
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@JanakChand-nm2pw
@JanakChand-nm2pw 11 месяцев назад
उज्जल भबिष्यको कामना प्रिय भाई सुप्रिम अनि बहिनी कल्पना लाई अनुरागि दाजै प्रति उच्च सम्मान❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@sangyelodromgr4033
@sangyelodromgr4033 Месяц назад
बाल गायिका कल्पना विष्ट बुनुको कला, गला र प्रतिभालाई अबसर दिनु हुने वरिष्ठ संगीतकार तथा सर्जक एवं गायक #बिबि_अनुरागी सरको यस गीतमा करोड क्लबले स्थान पाउन सफल भएको सर्वप्रथमत: बधाई । सुदुर पश्चिमका भेगमा प्रचलित गीतलाई अनुशासित तथा मल्टी ट्यालेन्ट भर्सटायल बाल गायक #सुप्रिम_मल्ल ठकुरी बाबू र बाल गायिका #कल्पना_बिष्ट बुनुले असाध्यै न्याय दिएकाले सफलता संगै यी दुवै बाल कलाकारलाई गीत संगीत क्षेत्रमा सफलताको मंगलमय कामना व्यक्त गर्दछु ।
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@gopalshrestha9723
@gopalshrestha9723 11 месяцев назад
दुबै जना लाई धेरै धेरै बधाई तथा शुभकामना,अति सुन्दर मिठो स्वर का धनि दुबै जनाको भविष्य धेरै उज्जल छ। शुभकामना।।।
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@tikaram7653
@tikaram7653 11 месяцев назад
आहा कति मिठो सुप्रीम बाबू र कल्पना नानू को सम्मान छ दुबै नानी बाबू साथै सङ्गीतका बि बी अनुरागी जि लाई गीत को सफलताको को कामना
@Thakuri.kanxo.
@Thakuri.kanxo. Месяц назад
पहिला खास्सै कसैले चिनेको जस्तो लागेन जब भोजराज सर ले ल्याएदेखी सबै ले चिनेको छन जय होस भोजराज सर अनि आउदा दिन हरु राम्रै गरि कटोस कल्पना बहिनी लाई ❤️❤️❤️best of luck ❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@umashrestha5386
@umashrestha5386 11 месяцев назад
सुन्दर भबिस्य को लागि धेरै धेरै सुभकामना कल्पना नानू ❤❤❤Suprim बाबू को आवाज मै जादु छ ❤❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@badalsunar9373
@badalsunar9373 11 месяцев назад
आहा कति मीठो भाका अत्यन्तै राम्रो छ हजुर गीत यो दुबै भाइ बहिनी लाई हार्दिक बधाई तथा शुभकामना छ🎉🎉
@birendrasingh-ml7pe
@birendrasingh-ml7pe 11 месяцев назад
सु प को भाषा शैली मै बनाउनु भएको मा १० मुरि शुभकामना दाजु BB Anuragee सारै राम्रो नमन छ 🙏🙏
@raghubohara4433
@raghubohara4433 11 месяцев назад
Jay hos 🍀🙏🍀 pheri Pani aasa boker baseka chhau ham t jay Shree Nepal 💕
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@netramagar7141
@netramagar7141 11 месяцев назад
सुप्रिम बाबुको स्वरले त काँडा नै उम्रेई दिन्छ जति सुने पनि कहिले थाक्दैन!!
@bbanuragee
@bbanuragee 11 месяцев назад
हार्दिक आभार हजुर प्रति
@rajeshmahara8663
@rajeshmahara8663 11 месяцев назад
Sister lae shat ra sapota garnuhola
@user-xl4hu9ip6y
@user-xl4hu9ip6y 11 месяцев назад
​@@bbanuragee Bala
@KalpanaBistOfficial
@KalpanaBistOfficial 11 месяцев назад
@@rajeshmahara8663 thanks
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 11 месяцев назад
आहा कस्तो मिठो गित ! सुदुरपश्चिमको मौलिक स्वाद पन मिसिएको भरिएको क्या मिठो गित ! म भन्छु बि बि अनुरागी दाई नेपाली लोक गित संगित क्षेत्रको एउटा नक्षेत्र चम्किलो ध्रुब तारा हो ! बि बि अनुरागी दाई सुप्रिम मल्ल ठकुरी बाबु कल्पना बिष्ट नानु लगाएत सम्पुर्ण टिम्सलाई बधाई तथा शुभकामना छ ! बि बि अनुरागी दाईको नामै काफी छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बि बि अनुरागी दाईको सुप्रिम मल्ल ठकुरी बाबुको कल्पना बिष्ट नानुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! यो गितको जय होस ! ( धन्यबाद )
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@sushilkhadka5873
@sushilkhadka5873 11 месяцев назад
आहा कति मिठाे साेर नानि बाबू miss you all time😘😘😘😘❤️❤️🙏
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@chhabi_vlogs
@chhabi_vlogs 11 месяцев назад
Congratulations nanu Babu ❤❤❤अा हा❤🎉एकदमै राम्रो शब्द संगीत धन्यवाद BB दाजु 🙏🙏🇳🇵❤️
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@chandradai1
@chandradai1 11 месяцев назад
दुरदराजमा लुकेको प्रतिभालाई यसरी आम जनसामु ल्याईदिनु भइ उहाहरुको प्रतिभालाई सम्मान गर्नु भयकोमा हजुर्लाई धेरै धेरै धन्यवाद बाबु सुप्रीम र नानु कल्पना लाई उज्वल भबिस्यको शुभकामना ।
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@aknewsnepal7821
@aknewsnepal7821 11 месяцев назад
सुदुरपश्चिमका दुइ तारा🎉❤Congrats🎉🎉🎉kalpana Sister suprim brother and all❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@thakurianush5436
@thakurianush5436 11 месяцев назад
बधाई छ बाबु सुप्रिम मल्ल ठकुरी र नानि लगायत सबै सदस्य लाइ❤❤❤जय गीत जय सङ्गीत
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@praku97
@praku97 11 месяцев назад
आहा अति नै राम्रो गित बनेको रहेछ बधाइ छ सम्पूर्ण टिमलाइ। नानी लाई पनि स्थान दिनुभएकोमा धन्यबाद छ बिबि दाजिलाइ नानुलाइ संगित सिकाउदै एउटा राम्रो गायिका बनाउनु होला। सुप्रीम बाबू भुन्टे को त स्वर नै काडै उमार्ने छ बधाइ छ बाबू। कति राम्रो क्या मान्छे पनि शुभकामना छ ठकुरी बाउ साब उन्नति र प्रगति गर्दै जानु❤ गितले सफलता पाओस शुभकामना !!!
@bbanuragee
@bbanuragee 11 месяцев назад
हार्दिक आभार हजुर प्रति
@krishnapaneru8753
@krishnapaneru8753 11 месяцев назад
आहा कति राम्रो गीत र गाऊने शैली नानि बाबु लाई भबिस्य को शुभकामना ❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@UmeshBhandari-el3uv
@UmeshBhandari-el3uv Месяц назад
बैनिकाे ठुलाे सम्भवाना छ गाएक भन्ने भगवानले सदै बासगरुन जयहाेस कल्पना बिष्ट बैनिकाे
@KalpanaBistOfficial
@KalpanaBistOfficial 25 дней назад
❤❤❤❤❤
@dhirenbist0921
@dhirenbist0921 11 месяцев назад
❤ यति राम्रो स्वर भएका यि दुबै जना नानी बाबु लाई❤ धेरै धेरै धन्यवाद छ
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@kamalrajbista
@kamalrajbista 11 месяцев назад
आहा कती मिठो आवाज जति सुने नि धित नमर्ने शुभकामना छ नानी कल्पना बिष्ट र बाबु सुप्रिम मल्ल ठकुरी लाई
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@phuyalbabu9494
@phuyalbabu9494 11 месяцев назад
सारै राम्रो छ म पूर्व को भए पनि सारै राम्रो लाग्छ पश्चिम तिरको गीता सानु नानी बाबू प्रति सम्मान छ ❤❤🎉 आगामी दिनमा अजै प्रगति शुभ कामना
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@parshuramadhikari2307
@parshuramadhikari2307 11 месяцев назад
आहा क्या सुन्दर आबाज र बास्तबिक चित्र हाम्रो समाजको 🎉🎉🎉 सानी कल्पना पनि राम्रो गायिका बन्ने छिन। सुप्रीम बाबु सबैको आंखा का नानी बनिसके
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@bodhrajdhakal92
@bodhrajdhakal92 11 месяцев назад
Very nice याे कलाकाे समान गरुै हामराे देसका भरसट चारि नेता ले चिनदैनन हामिले सममान गरनपरछ बाल कलाकार काे जय कलाकार ।
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@ganeshban584
@ganeshban584 11 месяцев назад
साह्रै मिठा शब्दहरु र अनि लय र अनि स्वर का धनि साना भाई बहिनिहरुले आफ्ना स्वरमा सजाएर गायको साह्रै मीठो गित छ मेरो मन छोयो र हजुरहरु का टिमका सबै सदस्यहरुलाई अग्रिम शुभकामना छ❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@numamalla2467
@numamalla2467 11 месяцев назад
आहा कति मिथो गित प्यारो नानी बाबू लाई बधाइ छ🎉अनि धेरै माया❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@user-tw5bl8sq9l
@user-tw5bl8sq9l 11 месяцев назад
धेरै धेरै शुभकामना व्यक्त गर्दछु बाल गायिका कल्पना बिष्ट बैनि नानु लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@sahirthapa-xs9vu
@sahirthapa-xs9vu 3 месяца назад
sed💏🎉💪 5:08
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@rajendrakc4016
@rajendrakc4016 11 месяцев назад
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@HiraDhami-js1tk
@HiraDhami-js1tk 11 месяцев назад
Badai xa vai and bunu lai agrim subhakama 🎂🎈❤️❤️❤️🥰🥰🥰
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@veerpun5810
@veerpun5810 11 месяцев назад
Kalpana Bahini ra Suprim Bhai ko voice k saro metho ❤❤❤ One of my favourite singer 🥰🥰🥰
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@kamalabhandari751
@kamalabhandari751 Месяц назад
आहा कति राम्रो स्वर का धनी नानी बाबु सधै भरी यसरी नै अघि बढ्नुपर्छ है ❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@user-xi8vo3pq9x
@user-xi8vo3pq9x 11 месяцев назад
आहा कति मिठो मार्मिक गीत जति सुने पनि सुनौं सूनौ लागिरहन्छ ❤❤❤❤ सफलता को शुभकामना नानि बाबु ❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@dipendrabhandari584
@dipendrabhandari584 11 месяцев назад
आहा बधाई छ भाई बैनी लाई सुन्दर सुदूर पश्चिम का बाल कलकार भाई बैनी सुप्रीन भाई र कल्पना बैनी बधाई छ ❤🎉🎉❤❤
@bbanuragee
@bbanuragee 11 месяцев назад
हार्दिक आभार हजुर प्रति
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@user-ik2ob3bd7e
@user-ik2ob3bd7e Месяц назад
यति सनो उमेर मा यति राम्रो प्रतिभा देखा एका यि दुइ भाइ र बहिनिलाइ आउदा दिनहरुमा तस्तै प्रगति ग्रनु 😘😚❤💖💝💝👏👏👏
@Tekendrachaukyal
@Tekendrachaukyal Месяц назад
मन छुने गीत भाइ र बैनी को गीत राम्रो लाग्यो अझै राम्रो गदै जाउन
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@bheshrajbanjade
@bheshrajbanjade 11 месяцев назад
असाध्यै राम्रो लाग्यो। सम्मान छ दुबै बाल कलाकार लगायतका सम्पूर्ण टीमलाई 🙏
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@khetbdrnepali3972
@khetbdrnepali3972 11 месяцев назад
नेपाली सांगेतिक क्षेत्रमा उदाउदै गरेका नव बाल गायकगायिका निकै मर्मस्पर्शी गीत सुन्न पाउँदा बिबि सर लाई आभार अहिले केही संगीत केहो भनेर नसिकाई गीत रेकर्ड गरि भाइरल बनाई छाड्ने परवृति बढ्दो छ तेस्तो नहोस उज्वल भबिष्यको शुभकामना भाइ बहिनीलाई
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@bishnubk828
@bishnubk828 11 месяцев назад
उज्जल भबिष्य को शुभकामना दुवै जना साना कलाकार हरु लाई सारै राम्रो छ ❤🎉❤🎉❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@puskarbhatt4741
@puskarbhatt4741 11 месяцев назад
धेरै धेरै शुभकामना दुबै जना लाई एउटा सुदुरपसिम को कला अनि अघाडी बढाइएको मा🎉🎉🎉
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@rajeshbist6911
@rajeshbist6911 11 месяцев назад
उज्ज्वल भविष्यको शुभकामना बहिनि❤🎉🎉
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@pankajxettri7269
@pankajxettri7269 11 месяцев назад
आहा कति राम्रो गित सुन्दा आन्नद मिल्ने 🎉🎉❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@AminDhami
@AminDhami 11 месяцев назад
धेरै राम्रो छ देउडा अझै अर्को भिडियो को लागि अग्रमी सुभ कामना
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@rakg399
@rakg399 11 месяцев назад
सुन्दर सुदर को भाषा सुन्दा पनि भित्र भित्र कता कता ढुक ढुक गर्छ पत्तै लगाउन सक्दिन अर्को गीतको लागि नानी बाबुलाई शुभकामना
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@Mahesh25989
@Mahesh25989 11 месяцев назад
Wow congratulations 👏👏👏 all team lai yasari nai hamro Sundar sudurpachim province ko name rakhannu parxa Jaya Nepal 🇳🇵🇳🇵🙏❤❤❤❤
@bbanuragee
@bbanuragee 11 месяцев назад
हार्दिक आभार हजुर प्रति
@ammarnathkarki94
@ammarnathkarki94 11 месяцев назад
नेपाली गितसंगितका एक बादशह र धरोहर बिबि अनुरागी दाइ प्रती सम्मान अनि यी पलाउदैगरेका कलिला मुना हाम्रो नेपाली सांगीतिक जगत को एक उचाइमा पुग्न सफल हुनुभयको होस सफलताको शुभकामना 🙏🙏🙏
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@pramanandbhatt1050
@pramanandbhatt1050 11 месяцев назад
सुन्दर भबिस्य को लागि धेरै धेरै सुभकामना कल्पना नानू Suprim बाबू को आवाज मै जादु छ .
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@SushilShahithakuri-xp9cg
@SushilShahithakuri-xp9cg 11 месяцев назад
आहा कति मिठो गीत बधाई छ है नानी बाबु 🇳🇵🙏🙏🙏🙏👌👌👌👌👌❤️💓❤️💞🎵🎵🎵🎶🎶
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@AatmaBishwasFilms
@AatmaBishwasFilms 11 месяцев назад
बबाल बबाल धेरै आनन्द आयो बधाई तथा सफलताको शुभकामना
@bbanuragee
@bbanuragee 11 месяцев назад
हार्दिक आभार हजुर प्रति दुर्गा भाइ
@bipenserala4247
@bipenserala4247 11 месяцев назад
हाम्रो सान सुदुर का सान उदयमान कलाकार प्यारो भाई सुप्रीम र सानी बैनी कल्पना लाई यो उज्वल भविस्य काे काममा । र सबै ले मिठो माया र साथ दिउँ एउटा कलाकार लाई support गरौं।❤ ❤ So nice song 💖 ma t big fan ❤ दुईटै काे ❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@kishansinghbista3097
@kishansinghbista3097 11 месяцев назад
आहा कति मिठो गायका नानि बाबू ले ❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@shivaasunar1717
@shivaasunar1717 11 месяцев назад
सुदुर पश्चिम कि सुन्दर तथा सत्य जीवनमा सुप्रसिद्ध बाल गायिका अनि भविष्य कि प्रसिद्ध गायिका ❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@Aadityofficechanne1
@Aadityofficechanne1 11 месяцев назад
सबै को मन मुटु मा बस्न सफल कल्पना बिस्टलाई सफलता कमान गर्दा छु...... 🥀🌎
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@bijayarawal6633
@bijayarawal6633 11 месяцев назад
बाल गायक यस्तै हुनपर्छ। अरु बाल गायककाे भबिस्य छैन 🎉🎉🎉🎉
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@user-ru9zs9rj6r
@user-ru9zs9rj6r 24 дня назад
best बाल गायक सुप्रीम मल्ल अनि कलपना नानी दुबै को कला लाई मेरो हिर्दय देखि नै नमन छ love you ❤❤❤❤
@prem3475
@prem3475 11 месяцев назад
लु बधाई छ दुबै नानी बाबु लाई लाई अझै पर्गती गर्दै जानु धेरै धेरै शुभकामना 👏👏💐💐💐♥️♥️💋
@Bikashmala111
@Bikashmala111 10 месяцев назад
धेरै धेरै #शुभकामना
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@dilbahadursingh369
@dilbahadursingh369 11 месяцев назад
दुबै जना बालकलाकारर्लाइ आत्मै देखी माया छ यसरी नै अघि बढदै जानू भगवानले अबस्य रक्षा गर्ने छन ❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@user-de7zt1ue2c
@user-de7zt1ue2c 11 месяцев назад
कल्पना बिष्ट बैनी लाई आगामी दिन को सुभ कामना गर्दछु 🎉❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@5sundarsunuwar6
@5sundarsunuwar6 9 месяцев назад
आहा कति सुन्दर अनि मन छुने शब्द अनि सोर भाई र बहिनी को पश्चिमेली चेलो छैन् है कामको❤❤❤❤❤❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@sagarxettry75
@sagarxettry75 11 месяцев назад
अति मीठो छ आउने दिनमा पर्गति गर्दै जानु बाबू नानि ❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@krishnanepal7777
@krishnanepal7777 11 месяцев назад
सलाम छ नया चेलि कल्पना साथै बाबुलाई पर्गतिको कामना
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@Kalpanamalla1
@Kalpanamalla1 11 месяцев назад
बधाई छ सम्पुर्ण लाई ❤ सारै मिठो गीत❤
@bbanuragee
@bbanuragee 11 месяцев назад
हार्दिक आभार हजुर प्रति
@sangita-timilsena68
@sangita-timilsena68 Месяц назад
आहा ☺️कुन शब्दले बयान गरु❤ Outstanding !!!! Vaiii supreem Malla and bahini kalpana bista ❤❤ शुभकामना🌸💐💐
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@puskalsharma293
@puskalsharma293 11 месяцев назад
अाहा सारै राम्राे गित गाउनु भयाे भाइ बहिनी लाई बधाई तथा सफलताकाे शुभकामना छ 👌👌👌❤️❤️❤️
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@bhaskarpant6369
@bhaskarpant6369 11 месяцев назад
बधाई छ सम्पुर्ण टिम लाई सारै मीठो गीत 💓💗🙏🎵
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@yuwarajraireloaded
@yuwarajraireloaded 11 месяцев назад
आज बसमा सुनेको साह्रै राम्रो लाग्यो 😓 अनि खोज्दै आएँ यता भेटियो। 🙏
@sunaulosansar9964
@sunaulosansar9964 11 месяцев назад
नानू बाबू दुवैको साङ्गितिक भविस्य उज्वल रहोस् ! God bless to both of you
@parwati9313
@parwati9313 11 месяцев назад
सारै मन छुने गीत।। उज्जल भविष्यको कामना प्यारा नानी बाबु।।❤️❤️❤️👌👌😘😘😘😘😘🥰🥰lots of love . May god bless you both Krishna 🙏💗
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@durgabahadur7769
@durgabahadur7769 11 месяцев назад
आहा कति राम्रो गित बाल गायक भाइ बैनि जय गित जय सङ्गीत
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@parekbishwakarma897
@parekbishwakarma897 11 месяцев назад
मौलिक भाकालाइ नि यति राम्रो तरिकाले प्रस्तुत गर्नु भयो सबै टिमलाइ 😍
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@parekbishwakarma897
@parekbishwakarma897 Месяц назад
@jyotikhadkapanday7098
@jyotikhadkapanday7098 3 дня назад
बाल बालिकाका यत्ति मीठो गलाबाट मौलिक गीत सुन्न पाउनु सामान्य विषय होइन ! हार्दिक मङ्गलमय शुभकामना ! उत्तरोत्तर प्रगतिको कामनासहित ❤🎊👍🥰
@krishnasandai
@krishnasandai 11 месяцев назад
नयाँ प्रतिभाहरुलाई स्थान दिन सधै रुचाउने अनि फरक धारका गीतहरु कम्पोज गर्न मन पराउने आदरणीय सर्जक बिबि अनुरागी अत्यन्तै मनपर्छ । सधैं उहाँ अनि उहाँको टीमको जय होस जीत होस ।
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@user-qe3et9yl9d
@user-qe3et9yl9d 11 месяцев назад
अति सुन्दर स्वर भाइ बहिनी बधाई छ❤❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@mahendrabhatt5616
@mahendrabhatt5616 11 месяцев назад
दाजुलाई ऊच्च सम्मान का साथ धन्यवाद छ।
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@ritabika767
@ritabika767 11 месяцев назад
आहा बिबि सरले सारै राम्रो गरनु भाे यो कलमना ननिकाे गित रिलिज गरेर धन्यवाद किनकि भाेइस मा फालेसि भाेइस हेर्न छाेडेकाे थिय आज यो नानिकाे गित सुनेर खुसि छु सर नानिलाइ इन्द्रेनि लाआनुस
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@jagatbahadursaud7702
@jagatbahadursaud7702 11 месяцев назад
आहा कति राम्रो गित अनि नानी बाबु हरु को कस्तो मिठो स्वर
@bbanuragee
@bbanuragee 11 месяцев назад
हार्दिक आभार हजुर प्रति
@krishnadhungana7688
@krishnadhungana7688 2 месяца назад
बेजोड सुपरिम ,कलपना नानु ,लाइ ,बधाई छ,पहिलो,गित रैकरड,मा,साथ दिने समपुरण टिम लाइ,बिसेष भोजराज ,अरजुन,सापकोटा लाइ पनी,❤️❤️🇳🇵🇳🇵🙏🏾🙏🏾
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@chitrasinghtamang4866
@chitrasinghtamang4866 11 месяцев назад
भाइ र बहिनीको भिडीयो सुपर गीत 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@lalitbhattbaitadi
@lalitbhattbaitadi 11 месяцев назад
सारै मिठो गीत बधाई छ सम्पूर्ण टीम लाइ ✍️👌❤🥰
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@rana.rahulkaji5902
@rana.rahulkaji5902 11 месяцев назад
Namaste, Very nice video song. यो "bajhang bajura"गीतका बाल गायक/गायिका सुप्रिम मल्ल/कल्पना बिष्ट अन्य कलाकार लाई हार्दिक बधाई छ। म डोटी देखि है।
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@manbahadur4153
@manbahadur4153 11 месяцев назад
सुन्दर भबिस्यको शुभकामना नानी बाबु लाइ
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@chhatrakathayat-ob4wf
@chhatrakathayat-ob4wf 11 месяцев назад
उज्ज्वल भबिस्य को सुभकामना भाई सुप्रिम अनि बहिनि कल्पना लाई 🎉🎉❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@user-ze4gq3jq9p
@user-ze4gq3jq9p 11 месяцев назад
धेरै राम्रो लायो यिनि दुबै बाबु नानि को यो मिठो गित
@bbanuragee
@bbanuragee 11 месяцев назад
हार्दिक आभार हजुर प्रति
@rambohara1604
@rambohara1604 11 месяцев назад
थप साइ्गित क यात्रा सफल हुदै जावस्। नानु🙏🙏✨✨🎉
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@ramprasadchaudhary5951
@ramprasadchaudhary5951 11 месяцев назад
voice of Nepal ले नचिनेनि पिर नगर नानु❤❤❤❤❤
@tejtamang3185
@tejtamang3185 11 месяцев назад
भ्वईस अफ किड्स नेपालले चिन्न नसकेको हिरा हो मेरो लागि यि २ नानीबाबु।चिन्न नि कसरी चिनुन पैसाको खेल हुने ठाउमा प्रतिभालाई।यही क्षेत्रमा अपार सफलताको शुभकामाना नानीबाबुलाई❤❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@Shajanbaiju3
@Shajanbaiju3 11 месяцев назад
संसारमा सबैभन्दा राम्रो गित गाउने सानो नानि तिमी लाई शुभकामना नानि
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@sureshsharki1215
@sureshsharki1215 11 месяцев назад
आहा बाबुहरुको कला गला प्रति धन्नेबाद गित पनि कति हो राम्रो हार्दिक बधाई छ टिम लाई म आफै पनि बझांगको भयर होला यो गित दिनमा 100 पटक सुन्छु I love you every all in one 4:01 ❤❤from Bangalore india
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@ramesh1970
@ramesh1970 11 месяцев назад
Sarai मिठो स्वर भाई बैनीहरुला पर्गतिको कामना बिबि अनुरागी होल टीमलाई शुभकामना ❤❤❤❤❤❤
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
@user-tm1gd3ph8s
@user-tm1gd3ph8s 11 месяцев назад
आहा,अति मीठो,जय होस् !
@bbanuragee
@bbanuragee Месяц назад
हार्दिक आभार हजुरप्रति
Далее
Аминка ❤️
00:16
Просмотров 772 тыс.
Chinese kung fu ||#shorts
1:00
Просмотров 36 млн
Czn Burak vs Argenby Which sigma is better?
0:19
Просмотров 15 млн