दामी छ 👌💕 सुभकामना पासाङ भाइ लाई अनि पावल जि ले यस्तो मौका दिनुभकोमा मपनी खुशी भए ,, यो भाइको गितले हजुरलाइ धेरै सफल्ता मिल्नेछ र मिलोस 🌷 पत्रकार बैनी लाइपनी धेरै धेरै धन्यवाद 👍️💕
Wow zoom TV ani dai lae derai tq pasang bai lae yeti derai maya support ko lagi bai ko voice derai ramro cha muisic class Alik liko baye ajoe Uttam hune cha agami din haru ma npl idol jasto voice of nepal jasto reality show ma janu payo bane derai babisey ujelo hunu sagxa tq all media guru lae maya support ko lagi ok
बाबु बच्चा हैा भए पनि अलि गमिलाे भएर अगाडि बढ्न काे लागि मेराे पनि कामना सुस्वास्थे छिटै हाेस् तर ठाउँमा पुगेकाे छाै याे ठाउँ काे सुईकार गरेर सबैलाई धन्नेबाद दिन पनि सिक्नु पर्ला पहिला म अगाडि बढ्छु भन्ने साेँच हुँदा सबै कलामा रुचिराखेर छत्याउराे पाराबाट अाफुलाई सुधार्नपर्छ । माैका पाकाे बेलामा माैका दिने भाई हरुले तालिम गराएर अरु सहयाेग गरिदिनु हाेला बच्चा हाे सिकाए बानि सुद्रिन्छ ।