Тёмный

पूर्णकला बिसी र मनोज सिंह धामीले गाए सिमाना सम्बन्धि गीत | | हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी 

Shiva Darshan Films
Подписаться 521 тыс.
Просмотров 4 млн
50% 1

Shiva Darshan Films Presents:- New Nepali Lok Dohori Song 2076/2019 By Manoj Singh Dhami & Purnakala BC
►Song:- Hamrai Ho Lipuleka Hamrai Ho Kalapani "हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी"
►Vocal:- Manoj Singh Dhami & Purnakala BC
►Lyrics:- Manoj Singh Dhami
►Music:- Manoj Singh Dhami
►Arrange:- Binod Bajurali
►Studio:- Malashree
►Recordist:- Bimal Aries Chhinal & Rajendra Bajurali
►Mixing:- Khadka Bajurali
Post Production:- Shiva Darshan Films Pvt. Ltd. 9841412280
#LipulekaKalapani #PurnakalaBC #ManojSinghDhami
Subscribe us RU-vid:- / shivadarshandigital
find us on Facebook:-
/ shivadarshandigital
Audio/ Video Available Only On Shiva Darshan Films Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Shiva Darshan Films Pvt. Ltd.
Contact us at:- 9841412280
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,9 тыс.   
@ritaratna1505
@ritaratna1505 4 года назад
दिनमा 10 पटक हेरेपनि धोको नपुग्ने सारै मीठो सारै मन छुने गित सलाम छ कलाकार टिमलाई 🙏🙏🙏🌷🌷
@binaygurung451
@binaygurung451 3 года назад
अति राम्रो देशभक्ति पूर्ण गीत । यो गीत सुन्दा रगत उम्लेर अाउँछ।
@manbahadur7814
@manbahadur7814 4 года назад
भाइ बहिनीलाई नमन लोकगित मार्फत मिचियको भुमिप्रती जनतालाई सु सुचित बनाउनु भएकोमा । we nepalese love our mother land more then ourselves.if we can die for others what about ourselves. जय गोरख ।
@lukalimbulimbu5050
@lukalimbulimbu5050 4 года назад
पुर्णकला बिसि र मनोज सिह धामीले अती राम्रो गित स्वरमा सन्देसमा गाउनु भएको छ यसले थोरै भएपनि भारत खबरदारी गर्छ नेपालीहरुलाई जनचेतना जागा राख्छ।बधाई छ हजुरहरुलाई गड ब्लेस यु
@nareshbahadurbohara5124
@nareshbahadurbohara5124 4 года назад
राष्ट्र र राष्ट्रियताको लागि यो गीत अति नै मार्मिक कथा हो दाइ ।हजुरको त्यो गीत जस्तै हाम्रो देश फिर्ता लिनै पर्छ ।
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@smilkwait9512
@smilkwait9512 4 года назад
सारै राम्रो गित गाउनु भयो सारै मन छुयो यति राम्रो गित लियोनु भएको मा शूभकामना छ जये नेपाल आमा
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@subashrana8642
@subashrana8642 4 года назад
सारै राम्रो देश भक्ती गीत ल्याउनु भयो खुसी लाग्यो आगामी दिनमा पनि यस्तै देशभक्ती भाव भएको गीत आवस भन्ने प्रतीक्षा पनि रहने छ धन्यवाद 🙏🙏
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@channels2592
@channels2592 4 года назад
पुर्णकला बिसी ज्यु र मनोछज सिं ज्यु लाई धन्यवाद दिन चाहै बधाईका साथ हजुर हरूको यो गीत पुर्णकला बिसी ज्यु को सुमधुर स्वर मा गाएको गीत अत्ति उत्तम👌👌👌👌👌👌 र सुपर साउन र जति खेर पनि पुर्ण कला बिसी ज्यु को गीत सुनिरहन्छु ! हैत बल्ल आज धेरै दिन पछि युटुबमा देखा परे 👍👍👍👍👍👍👍🌹🌹🌹🌹🌹😆😆😆😆😆
@KartikKumar-fh6kp
@KartikKumar-fh6kp 3 года назад
वाह वाह। यति धेरै राम्रो नेपाली बीरभक्ती गीत र हाम्रा नेपाली सेना हरु को लागि पनि एकदमै उपयुक्त गीत छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌जयजय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnathakuri2575
@krishnathakuri2575 2 года назад
हाम्रै हो कालापानी हाम्रै हो लीपुलेक अनि हाम्रै हो लीम्पीयाधुरा खबरदार देश दोर्ही शोषक नेताहरु।।जय होस गीत संगीत🇳🇵🙏🙏
@shankerbaral72
@shankerbaral72 4 года назад
गित मार्मिक अनि राम्रो पनि छ । सर्जकहरूलाई हृदयदेखि नै धन्यवाद !!! यो गीतलाई भारतको दवाबमा नेपाल सरकारले प्रतिबन्ध लगाउने कुचेष्टा नगरोस् ।
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@darsantamang3297
@darsantamang3297 2 года назад
अदरनिय सम्पूर्ण तिमलाई मेरो हिर्दाय देखी नै अभारि प्राकत गर्न चाहान्छु
@binodabiral9934
@binodabiral9934 4 года назад
अति सन्देश मुलक र देश को मान र नेपालीको साहन देश नेपाल को हितको लागि गित बनाउबु भयछ तेसको लागि धन्यवाद धेरै राम्रो छ अब हामी दबेर बस्नु हुदैन कहिले सम्म थिचोमिचो सहेर बाचने एउटा छिमेकिको अब उठाउनु पर्छ नेपालिको खुकुरी सलाम छ देश भक्ती गित गाउनु भयको मा।
@baburamdawadi782
@baburamdawadi782 3 года назад
कति मीठो र प्राङ्गारिक राष्ट्रिय भावनापूर्ण गीत भेष-भूषासारैसुहाउंदो पनि ।
@purabmagar9912
@purabmagar9912 2 года назад
जय नेपाल जय होस हजुर को कलाकृति सफलता पूर्ण होस 👍👍🇳🇵🇳🇵 नयाँ वर्ष को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै छु
@premkhatri1758
@premkhatri1758 4 года назад
धेरै धेरै शुभकामनाएं प्यारा भाई बैनी हेप्पी छौ हामीइ यो गित बाट जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@himeshtimalsina5578
@himeshtimalsina5578 4 года назад
अत्यन्त राम्रो देशभक्ति गीत, सरकार को ध्यान जाओस्, धन्यवाद सबै कलाकार हरु लाई
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@babihitang5543
@babihitang5543 4 года назад
आती राम्रो मिठो गीत जय जय जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jeetendramahata8103
@jeetendramahata8103 4 года назад
नबोदित गायक समधुर स्वरको धनी प्रिय भाई मनोज धामीको एकपटक सुन्नै पर्ने हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी बोलको यथार्थपरक गीत । जनता सचेत गराउने गीतका लागि हार्दिक धन्यवाद एवं सलाम छ भाई।
@ManojSinghDhami
@ManojSinghDhami 4 года назад
Tq daju
@binoddailekhi7615
@binoddailekhi7615 4 года назад
धेरै रामरोछ हजुरको गित
@dipakrana8503
@dipakrana8503 3 года назад
😉
@prophetsimontamataministry
@prophetsimontamataministry 4 года назад
Manoj dai yo geet le Man chhoyo Sari ramro lagyo purna kala Didi ra manjoj dai lai yo Nepali mutu bata sailut garxu jay Nepal
@krishnap.shrestha270
@krishnap.shrestha270 Год назад
अतिसुन्दर राम्रो राष्ट्रीयताले ओतप्रोत भएको गाना
@nareshbahadurchhetri6390
@nareshbahadurchhetri6390 4 года назад
सारैराम्रो गीत देश प्रेम लेअाेत पाेत भएकाे,,जयश्री राम,जय हिन्दुराज्य नेपाल,
@hulkgamer2943
@hulkgamer2943 4 года назад
आज फेरि याद आयो यो गितको रगत उम्लिएर आयो 💪💪✊✊✊
@haribharat4169
@haribharat4169 4 года назад
Kati ramaro geeet hjr..man ta mann nai kuse vayo..jay nepal.. this songs is right ..jay nepal
@sabitamalla5454
@sabitamalla5454 3 года назад
नेपाललाई माया गर्ने देशप्रेमी नेपालीहरुले यो गीतलाई जन-जनमा पुर्‍याई धेरै भन्दा धेरै share , like गरेर views बढाएर यो गीत भारत सम्म पुग्न सके अत्यन्तै प्रभावकारी हुने थियोे । यो गीतको रचनाकार , संगीतकार तथा गायक / गायिकालाई धेरै धन्यवाद !
@user-rh7se9zx8f
@user-rh7se9zx8f 2 года назад
धन्यबाद गायकगायिका भाइबहिनिहरुलाइ जय देश!
@bibashgurung6156
@bibashgurung6156 4 года назад
बैनी र भाईलाई मेरो सलाम
@asmitamallathakuri9783
@asmitamallathakuri9783 4 года назад
मेरो देश नेपाललाई सबै मिली बचाउनुपर्छ....
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@yuvrajsharma8669
@yuvrajsharma8669 4 года назад
आहा क्या मन छोयो यो गीतले....! देशको अहिलेको यो अबस्थामा यस्तो राष्ट्रभक्ति गीतले हरेक नेपालीमा देशभक्तिको भावना जगाएको छ । धन्यवाद छ गायक गायिकालाई
@gajendradhami4492
@gajendradhami4492 2 года назад
मनोज भाइ र पुणकला ज्यु लाइ बिसेस आभार गर्दछु देशका सिमाको बारेमा गित मार्फत जागरुक गराएको मा जय नेपाल
@user-cp2cq4vi7o
@user-cp2cq4vi7o 11 месяцев назад
🙏👏👏👏👏👏
@thakuroli245
@thakuroli245 4 года назад
dherai ramro xa geet ani jay nepal....
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@nitawagle1848
@nitawagle1848 4 года назад
यसरी नै जाग्दै जगाउदै जाउ
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@krishnaabiral4877
@krishnaabiral4877 4 года назад
अति मन छुने गित धन्यवाद छ हजुरहरुलाई
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@hamronuwakothaldekalikaonl2711
@hamronuwakothaldekalikaonl2711 4 года назад
सारै राम्रो गित छ शब्द पनि मिठो छ यो देश भक्क्त संगीत सलाम छ यहाँ हरुलाइ गायक तथा सर्ज्क हाम्रै हो कालापानी लिपुलेक 🇳🇵🇳🇵✋🙋‍♂️
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला |
@themannubhai
@themannubhai 4 года назад
कस्तो राम्रो शब्द संगीत ..सुनिरहु लाग्ने ..देश भक्ति गीतहरु कम हुदै गएका छन त्यही भएर अझ धेरै देशभक्ति गीतहरु गाउन आवश्यक छ जसले हाम्रो भावी सन्ततिहरुलाई जानकारी गराईहोस।
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@gyannarayanshrestha3195
@gyannarayanshrestha3195 3 месяца назад
In m
@pahadi_mon
@pahadi_mon 3 года назад
पहिला पनि सुनेको थिएँ तर आज फेरि इन्द्रेणीको कार्यक्रममा सुने पछि आइयो रास्ट्र भक्त गित सुन्न ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@bhuwalrawal1568
@bhuwalrawal1568 4 года назад
धेरै राम्रो गित हजुर को दाजु जय गित जय सङगित ।🙏🙏🙏💪💪💪
@NOOBGaming-vf3jx
@NOOBGaming-vf3jx 2 года назад
हजुरको गितले मनै रोयो
@bhimsharmaoli8477
@bhimsharmaoli8477 4 года назад
बधाई छ धेरै धेरै यस गितका सर्जक अनि गायक गायिका लगायत यो गित सुन्दा निकै मन छोयो हामी सबै को लागि जोस चलाउने गित बनेको रहेछ
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@sagarb.c.1520
@sagarb.c.1520 4 года назад
सुन्दर र सान्दर्भिक गीतकाे लागि गायक दाेय र संगीत संयाेजन गर्नु हुने सबैलाई सादुवाद नमन छ।
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@sagarpariyar9846
@sagarpariyar9846 4 года назад
हाम्रो देश माथि आँखा लाउने लाई छोड्न हुदैन
@mamatasunar1469
@mamatasunar1469 3 года назад
सारै मन छुने गीत 🙏😊😊मलाई गर्ब लाग्छ मलाई म नेपाली हो भनेर 😍❤️❤️
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 4 года назад
धेरै राम्रो गित मार्तूभुमि को माया हुने हरु 1/1 शेर गर्दै जानू पुर्ण कला सिस लाई मन पराउने हरु यता
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@imrjupadhyaya3014
@imrjupadhyaya3014 4 года назад
धेरै राम्रो यस्तै राष्ट्रभक्ति गितहरू अन्य पनि आइरहुन्
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@manshantamusic1789
@manshantamusic1789 4 года назад
हार्दिक बधाई छ मनाेज सर जि जय जय नेपाल जय जय गित संगित
@mayakhanal9703
@mayakhanal9703 4 года назад
हाम्रो हो हाम्रो हो हाम्रो हो गित ले बोलेको ठाउँ सबै हाम्रो हो जय देश नेपाल आमा
@deepaksaud821
@deepaksaud821 4 года назад
रास्ट्रप्रती समर्पित कालजयी रचना,श्रष्टा प्रती नमन।।
@lrbhatta3590
@lrbhatta3590 4 года назад
राष्ट्रिय गीत का लागि हृदय देखि धन्यवाद ।। धामी जि।।।।।
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला |
@rajkotliyauttarakhand5916
@rajkotliyauttarakhand5916 3 года назад
Wow o Sakshi Ho
@sareetasimon6628
@sareetasimon6628 4 года назад
jay gorkhali jay nepal👏
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@gobardhanpun7808
@gobardhanpun7808 4 года назад
Super Nice Song JAI NEPAL
@parshuneupane2782
@parshuneupane2782 4 года назад
अति नै समय को माग सहित यो गित बजाउदै सिमा मा जानू पर्छ अब हामी नेपाली ।
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@parshuneupane2782
@parshuneupane2782 4 года назад
@@Shivadarshandigital मैले फेसबुक मा सेर गरे को छु येस्तै गित हरु लाई जारी राख्दै जानू होला।
@bhuwanhanggam994
@bhuwanhanggam994 3 года назад
गायक गायिका पुर्णकला बि सि र धामि दुबै लाइ सलाम छ ! नेपाली भुमि फिर्ता पाउनै पर्छ !
@milannewsentertain5868
@milannewsentertain5868 4 года назад
निकै मार्मिक गित मनै छोयो। भारतिलाई केहिगरी छोडनु हुँदैन। सबै नेपाली एक हौं।। जय देश!! जय हाम्रो नेपाल!!
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@user-vn3cz3dy9x
@user-vn3cz3dy9x 4 года назад
एकदमै राम्रो छ गित सबै नेपाली एक हु आफ्नो सिम नाखाम जानू पर्छ।
@bikashpm9562
@bikashpm9562 Год назад
@@user-vn3cz3dy9x . .
@manjupaudel6516
@manjupaudel6516 4 года назад
यो गीतलाई डीस लाइक गर्नि सबै देशद्रोही हुन । सारै राम्रो गीत 👌👏
@pashupatidhakal1221
@pashupatidhakal1221 4 года назад
हो नि है मन्जु जि उ
@pashupatidhakal1221
@pashupatidhakal1221 4 года назад
100% मन्जु जि
@santoshsantu3866
@santoshsantu3866 4 года назад
Allmuda hamrai ho vanda t kati kinna laagyo allmuda ahile vko ho r india ko ahile thaha paya kya hamra kalakar le haaso lagdo geet 😀😀
@ManojSinghDhami
@ManojSinghDhami 4 года назад
@@santoshsantu3866 pahila hamrai ho michieko bhumi ho..
@rameshsanjyal4407
@rameshsanjyal4407 4 года назад
@@ManojSinghDhami teyo tw thaha x hjr
@bhimdasaudi9261
@bhimdasaudi9261 2 года назад
सलाम राष्ट्रवादी गायककारहरूलाई।
@jivakunwar7008
@jivakunwar7008 Год назад
😊
@khushilama33
@khushilama33 4 года назад
जय नेपाल हाम्रै लिपुलेक हाम्रै हो कालापानी 🇳🇵🇳🇵🇳🇵
@arunkumarchhetri3760
@arunkumarchhetri3760 4 года назад
Ekdam ramro, yo geet 20 barsa agadi release hunu parne!!!!! Jai chandra- surya
@Bindas317Top
@Bindas317Top 4 года назад
Jaya Nepal jaykalakar
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@gangagangakc5996
@gangagangakc5996 3 года назад
सलाम सम्पुण टिमलाई जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵
@megendrarokayamegendraroka6129
@megendrarokayamegendraroka6129 4 года назад
Very very nice song hjr jay Nepal 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@bishalbhusal6585
@bishalbhusal6585 4 года назад
Yesto Geet Aajhai Aaunu Parxa❤️
@rajendrakarki8253
@rajendrakarki8253 2 года назад
प्रचण्ड , देउबा हुन्जेल गारो छ । रास्ट्र भक्ति गीत मननै रुवायो ...
@khimraj2265
@khimraj2265 4 года назад
बधाई छ समपुरन टिमलाइ देसको सिमानाको गित बनायको म
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@himalmagar1484
@himalmagar1484 4 года назад
wow nice song marmik salute both singer
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@shyamrawal1814
@shyamrawal1814 4 года назад
Dherai ramro x song hamroi ho lipulek hamroi ho Kala pani
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@ninirema4532
@ninirema4532 2 года назад
This song defines meaningful national Interest of the nepal and selfdefence for our national security of nepal
@ratnabc4438
@ratnabc4438 4 года назад
पुर्णकला दिद हजुरको सोर को बयन गरेर सकिँदैन जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@jeevanneupane1166
@jeevanneupane1166 4 года назад
पूर्णकला दिदि येस्तै गीत गाउन जन्मेको जस्तो लाग्छ सन्देशमुलक गीत गाउन एकदम सुहाउँछ ।
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@ManojKumar-te4ib
@ManojKumar-te4ib 4 года назад
@@Shivadarshandigital xbhegkiedvbk
@kumarbasnet5868
@kumarbasnet5868 4 года назад
god
@kumarbasnet5868
@kumarbasnet5868 4 года назад
Fucf
@fashionraja9371
@fashionraja9371 4 года назад
सलाम छ दाजु यो गितको शब्द अनि गितको लागी यसको बिरुदमा हामी सबै जुटनु पर्छ
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@kamalshahi7691
@kamalshahi7691 4 года назад
पर्णकला बिसी दिदी को स्वार धेरै मन पर्छ अगाडि बढ्नु होस येही मेरो सुभकामाना छ
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@Pratikshya_tiwari.
@Pratikshya_tiwari. 3 года назад
Great song. I love my nepal very much. Nepal is very beautiful 😍😍😍😍😍😍😘😘😘😘country in the world ever 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sitabasnet7970
@sitabasnet7970 4 года назад
Nice song dedicated to our beautiful nation
@bemalnepali3126
@bemalnepali3126 4 года назад
Nepali rastiya geet ati ramro bneko x Jay 🇳🇵nepal
@keshabacharya8802
@keshabacharya8802 4 года назад
कुन नेपालिको रगत उम्लिन्न्न होला यो गित सुन्दा धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@janakbudha8361
@janakbudha8361 4 года назад
धन्यवाद रास्ट्र गहना कलाकार हरु नेपाली हरुलाइ।
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@allarenoobhaha4249
@allarenoobhaha4249 4 года назад
jay rasttrabad jay nepal🙏🙏👍👍
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@user-ue4kj1re7d
@user-ue4kj1re7d 11 месяцев назад
रास्टृयताको सवालमा एउटा इट्टा।धन्यबाद गायक गायिका।
@ratanchiral5724
@ratanchiral5724 4 года назад
अति मार्मिक बधाई छ सम्पूर्ण टिम लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला |
@ramughimire8434
@ramughimire8434 Год назад
Jai,nepal,goodsong
@basntalinkha8478
@basntalinkha8478 4 года назад
धेरै धेरै राम्रो गीत बनेको छ हाम्रो मात्री भुमी को लागि जय नेपाल
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@user-yh1vu3bg6m
@user-yh1vu3bg6m 4 года назад
गित ले मेरो जोस जागर ल्यायो अबो लड्नु पर्छ धोती सङ जय नेपाल
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@jeetbogati3442
@jeetbogati3442 4 года назад
Good Ramro x
@dhamakabollywood3955
@dhamakabollywood3955 4 года назад
I love my india
@dhamakabollywood3955
@dhamakabollywood3955 4 года назад
Nepal to bachha hai
@dineshpathak916
@dineshpathak916 Год назад
​@@dhamakabollywood3955 🎉
@jamburajlimbu1156
@jamburajlimbu1156 4 года назад
My best National singer thakyou very much Jay Great Nepal.
@prakashbc8279
@prakashbc8279 4 года назад
राम्रो छ देसको चिन्ता हुनेले एक लाइक गरम ल जय नेपाल
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@RajeshSingh-xt5gi
@RajeshSingh-xt5gi 4 года назад
Nice song
@rajuoli7907
@rajuoli7907 4 года назад
एकदमै राम्रो लाग्यो आइ लभ गित अब त आखाँ खोल नेताहरु देश लुटिसके दुस्मन ले
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@kapilhamrorlysochaimiliyoh1104
@kapilhamrorlysochaimiliyoh1104 4 года назад
Good
@arjunbasnet9956
@arjunbasnet9956 4 года назад
@@Shivadarshandigital i
@devndrarawal7845
@devndrarawal7845 4 года назад
राष्ट्रियता मा ओत प्रेत अति मिठो गीत बधाइ छ सम्पुर्ण लाइ
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@gracechherti6806
@gracechherti6806 4 года назад
Really heart touching song thank u so much nepal😍😍😍 for a beautiful fabulous song jai gorkha jai Nepal
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@ksthakulla813
@ksthakulla813 6 месяцев назад
देश प्रेमी गित गाएको मा दुबै जनगायक लाई नेपाली जनताको र मेरो तर्फ हार्दिक बधाई छ।
@gamingsujalbhai2094
@gamingsujalbhai2094 4 года назад
I'm proud to be a nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sagararyal3711
@sagararyal3711 4 года назад
ससस्त्र प्रहरी होइन सेना परिचालन गर्नु पर्छ सिमाना मा जय देश जय मातृभूमि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@tiranthapa5645
@tiranthapa5645 4 года назад
सशस्त्र भएनि आर्मी भएनी उस्तै हो केही फरक पर्दैन साथी नेतृत्व राम्रो हुनुपर्छ देश चलाउनेहरुले सहि नेतृत्व गरेर सहि आदेश दिने हो भने सशस्त्र प्रहरीले किन सिमा सुरक्षा गर्न सक्दैन मजाले गर्छनि
@abdulshaikh4858
@abdulshaikh4858 4 года назад
Sena haina sir hami katua haru lai matra ejajat deos yo sarkar adha India 24 ghanta ma nepal ma layera gavdinchan inshaallah.
@cr-7943
@cr-7943 4 года назад
@@abdulshaikh4858 भाइ मुस्लीम लाइ हेला गरेको नेपालको सरकारले हो । हामी नेपालीले होइन । हामी त भाइ भाइ हौं । मेरै गाउँमा १०३ घर मध्ये ९ घर मुस्लीम छन । सधै मिलीजुली । सधै रमाइलो । मिया भाइ ढाँका टोपीमा चटक्क । मिया बिबी साडी चोलोमा चिटिक्क । कति राम्रो आहा । हाम्रो सरकार पाजी नै खतम छ । मुस्लीम समुदाय लाइ सौतेनी व्यवहार गर्छ ।
@dharmsinghparki769
@dharmsinghparki769 4 года назад
बधाई छ अति राम्रो सन्देश मुलक गीत छ खै के बुध्धी पलाउलार हाम्रा नेताकार्यकर्ता को जा नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@mutumunu5358
@mutumunu5358 4 года назад
सारै मीठो गित सारै मन छोयो नेताहरुलाइ चासो छैन हरे भगवान सम्पुर्ण लाई बधाइ छ
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@mdzubairfalahi1716
@mdzubairfalahi1716 4 года назад
यसतो गीत बनाउन लाई धन्यवाद बधाई बधाई बधाई
@buranshherbal5757
@buranshherbal5757 2 года назад
my ancestors frm nepal but i m proud to be indian
@mahansamba8622
@mahansamba8622 2 месяца назад
धोती पहेनके बैठ जाओ
@sancharai158
@sancharai158 4 года назад
I am wordless after i watched it. Really touched my heart. Hope touched everyone's heart❤
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@sancharai158
@sancharai158 4 года назад
@@Shivadarshandigital yes i share this video.😊
@kamansinghrai2493
@kamansinghrai2493 3 года назад
Thank you very much from the bottom of my heart for the patriotic song n love of motherland....jaya Nepal jaya napalese
@pashupatipaneru1689
@pashupatipaneru1689 4 года назад
Firta paunu parcha hamro des ho Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😥😥😥
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@prabhatchalise4763
@prabhatchalise4763 Год назад
स्याबास देशभक्त गायक हरु सम्पुर्ण नेपाली मा यही भावना हुनुपर्छ र हाम्रो जीवनमा हाम्रो अधिकार फिर्ता ल्याउनै पर्छ।
@RajuKumar-uq6ci
@RajuKumar-uq6ci 4 года назад
Jai Nepal super hit 👌👌
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@nabrajneupane878
@nabrajneupane878 4 года назад
dammi hamrai ho kalapani hamrai ho lipu lek hamrai ho mahakali hamrai ho nalapani hamrai ho tanakpur
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@meghraj16066hfjh
@meghraj16066hfjh 4 года назад
Congratulations all timlai Jaya Nepal 🙏🙏🙏🙏
@ratnabahadurkumai1773
@ratnabahadurkumai1773 4 года назад
मन छुने गित पुर्ण कला दुबै जनमाई लाई र सम्पादक लेखक सबै तिम लाई सलुत छ।😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
सिमाना सम्बन्धि गीत मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला
@arjunrokaya7466
@arjunrokaya7466 4 года назад
good
@ramadhikari4938
@ramadhikari4938 Год назад
Heart 💗 touching national song🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@mekhghale3329
@mekhghale3329 3 месяца назад
यति असरदार लोकलयको राष्ट्रबादि गित र शब्दरचनाको लागि मनोज सिह धामिलाई हार्दिक बधाइ तथा धन्यबाद !!!
@Shivadarshandigital
@Shivadarshandigital Месяц назад
Thank you
@ganeshayusha9241
@ganeshayusha9241 4 года назад
Heart touching song... We need to fight for our right....
@Shivadarshandigital
@Shivadarshandigital 4 года назад
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Далее