युवा होइन राजालाई देऊ । राजाले आर्ज्याको देश हो , राजालाई नै देश फर्काऊ , राजाको हातमा देश जानू भनेको युवाकै हातमा देश जानु हो ।। किन नबुझेको यो कुरा ?
सेरे केपि माकुने प्रचण्ड अरु पनि बुढो गोरु जस्तै हो ।कुकुर ले हडडि छोडला तर इनिहरुले देश बेच्न छोडदैन युवा लाई राजनीति जिम्मा पनि दिदैन सहि कुरा गर्नु भो आमा न्यायाधीस
गैर बन्शज नागरिकता होईन परिचय पत्र दिने अवधारणा ल्याउ तर कानुन ले बाधेर राख्नुपर्छ । ४ वटा अधिकार न दिने गैर बन्शज लाई ( राजनीति अधिकार , सरकारी जोब को अधिकार , जग्गा किन्ने र पासपोर्ट को) बाकी सबै को अधिकार दिने। यति गर्न सकियो भने देश बाचिरहन्छ र बंशज को नागरिक को अधिकार पनि खोसिदैन ।होईन भने अर्को राजेन्द्र महतो धेरै बनेर सत्तामा जानेछन् । २०३० शाल देखिको नागरिकता खारेजी गरेर कडा कानुन बन्नुपर्छ नागरिकता को बिसयमा । जन्मेको आधार मा दिनु हुन्न खुला सिमाना भएको देश ।हाम्रो देश सानो छ।भारत दुष्ट छ, धेरै जनसंख्या भएको देश हो।सबैले आवाज उठाउ।😊
"सक्दैनौ भने..." होइन ईनले १००% सक्दैनन । नियुक्त भएपछि लगत्तै अस्पतालको अस्पताल गरिरहेको देखिएकै छ । यी सारकारकै ढुकुटीबाट महंगो उपचार गराउँन र मर्दा पनि सन्तानले होइन सरकारले नै अन्तेष्टि कर्च गरिदेोस्' भन्नेमा छन् ।
तेसो भय प्रधान न्यायाधिस पनी 20 बरस को युबा लाई दिय भैहाल्यो नी,,,,,अर्को 22 बरस को युबा लाई प्रधानमंत्री बनाइदीय भैहाल्यो,, अनी तल्ला घरे 25 बरसे काइलो लाई रास्तृपती बनाइदीया भैहाल्यो नी,,,,, अनी 23 बरसे सन्ते भाई लाई मुख्य सचिब बनाइदीयू ,,,