Тёмный

प्रधानमन्त्रीविरुद्धको मुद्दा कसरी टुंगो लाग्ला ? | Former CJ Sushila Karki in TOUGH talk 

TOUGH talk with Dil Bhusan Pathak
Подписаться 154 тыс.
Просмотров 112 тыс.
50% 1

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
RU-vid: / toughtalk1
Podcast: www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu

Опубликовано:

 

7 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 164   
@user-ke3is1cz2b
@user-ke3is1cz2b Год назад
दिल भूषण पाठक निकै सभ्य, शालिन र बुद्दिमत्ता पूर्ण तरिकाले प्रश्नको उठान गर्छन् । यस्ता पो पत्रकार ❤️❤️❤️🙏
@bipinkhatri202
@bipinkhatri202 Год назад
Haha 😂 I’m not
@toughtalk1
@toughtalk1 Год назад
तपाईँहरु जस्ता विद्वान दर्शक श्रोताबाट सकारात्मक र आलोचनात्मक प्रतिक्रिया र हौसला प्रदान भइरहोस् । यहाँ त प्रश्न गर्नै रोक लगाउने र जनताको आँखामा भ्रम छर्ने हरुको बिगबिगी छ ।
@omricky8660
@omricky8660 Год назад
Kailo vai & jethi dd 😂
@nmongeryokael7088
@nmongeryokael7088 Год назад
अनि कान्तिपुर मा काम गर्छन त
@aryal_anis
@aryal_anis Год назад
​@@toughtalk1 हजुर यस्तो Gentleman भएर नी कसरी १२ भाई मा पर्नु भयो सर?
@Deepak_Sumadhur
@Deepak_Sumadhur Год назад
काँइला भाईले आज गज्जब कुरा सोधे ।
@umagurung7250
@umagurung7250 Год назад
असध्यै राम्रो मनघत मै गयो , हजुरहरु मेम् ज्यू अनि सर 🙏🙏 यस्तै रमाइलो कार्यक्रम लिएर आउनु होला ।
@Rk-ow8vb
@Rk-ow8vb Год назад
कति सुंदर सरल सभ्य अनि भब्य सालीन लाग्छ सुशिला कार्की ज्यु🙏 सरलअनिबौद्धिक
@harkashrestha2382
@harkashrestha2382 Год назад
सुसिला दीदी धेरै राम्रो मांछे यस्थो मांछे लाई अक्तियार प्रमुख बनौन पाय पो
@nirBikramThakuri5
@nirBikramThakuri5 Год назад
महान महिलाको जय-जय होस।।।।
@kbchauhan4261
@kbchauhan4261 Год назад
एक सच्चा पूर्ब न्यायमुर्ती शुसिला कार्की , कती राम्रो यथार्थ कुरा गर्नु भयो Listen all Neplese , पीडित जनताले न्याय पाउनै पर्ने हो । देश र जनताको जय होस् । I like tough talk
@anitaranjitaryal4658
@anitaranjitaryal4658 Год назад
Dil bushan sir le sahi prasna sodnu huncha sadai..
@ramkrishnalamichhane3883
@ramkrishnalamichhane3883 Год назад
One of the best and researcher journalist of nepal.Salute you sir♥️♥️
@surendrakumarrajthala8234
@surendrakumarrajthala8234 Год назад
राम्रो कार्यक्रम, हजुरलाई धन्यवाद ।
@mycelebration5242
@mycelebration5242 Год назад
अहिले जनता र मुलुक वर्वाद गर्ने राष्ट्र कै महा क्यान्सरहरुलाई समाप्त पार्ने एकपटकका लागि मौका आएको छ । यसबेला सबै नेपालीहरुले आ-आफ्नो तर्फ बाट साथ सहयोग नगर्ने हो भने सधैको लागि पसुतो गरेर बाच्नु पर्ने हुन्छ।
@sanjayapaudel3878
@sanjayapaudel3878 Год назад
कल्याण श्रेष्ठ र शुसिला कार्कीले न्यायलयमा एनजिओ आएनजिओ भित्राएर न्यायलय ध्वस्त बनाएको कुरा कहिले बिर्सनु हुदैन
@debakineupane1661
@debakineupane1661 Год назад
Nice interview 🙏🙏
@bendhakal7347
@bendhakal7347 Год назад
दिल जि!गौरव पुर्ण प्रस्तुति 🙏
@sapkotabirendra8555
@sapkotabirendra8555 Год назад
आहा दिल जी कती राम्रो hats off👏
@chhatraluitel4850
@chhatraluitel4850 Год назад
राम्रो अन्तरबार्ता दिल भुषण जि Extra time पनि लिनु भएकाेमा धन्यवाद!👌 हाल प्रम काे Conflict of interest काे बारेमा पनि कुरा आउँछ कि जस्तो लागेको थियो!!🤗
@abinlawati874
@abinlawati874 Год назад
12 Vai I don't like this man
@somukancha6423
@somukancha6423 Год назад
यिनको कार्यकाल हेरौं ना गतिलो कहाँ हुन र हाम्रो देशको अबस्था हेर्दा थोरै राम्रो भन्न सकिन्छ यत्ति हो ।
@MrPema420
@MrPema420 Год назад
अन्तर्वार्ता मा घत लागनी गरि बोल्नु ठुलो कुरो होइन। ब्याक्ति ले आफ्नो कार्याकाल मा कस्ता विभेद गरे कर्तुत गरे भन्ने कुरा मूख्य हुञ्छ।
@badrinathpaudel
@badrinathpaudel Год назад
3:24 २०७७ नभएर २०६७ हुनुपर्ने हो। लाइभ कार्यक्रम को भिडियो अब चाहीँ सच्च्याउन नमिल्ने होला दिलभुषण जी। २०६७ मंसिर २ मा वहाँ सर्वोच्चको स्थाइ न्यायाधीश नियुक्त हुनुभएको हो। बाँकी अन्तरवार्ता त श्रवणीय छ नै।
@nabina2000
@nabina2000 Год назад
yo comment pinned hunu paro 🤨
@umeshgautam1958
@umeshgautam1958 Год назад
Dil Bhusan Sir setting new standard in Nepalese Journalism!
@milanniure4713
@milanniure4713 Год назад
निस्पक्ष,न्यायिक काम गर्ने,साहसी र प्रेरणा को श्रोत महिले महिला हरु मध्य सम्मान गर्ने ब्यक्तित्व❤️दिल भूषण प्रती पनि सम्मान उतिकै छ है🙏12 भाई मध्य अलिक पत्याउन गारो भयो मलाई पत्याउन नपरोस ल आग्रह्🙏🙏
@nirojadhikari8858
@nirojadhikari8858 Год назад
राम्रो कार्यक्रम
@rampudasaini965
@rampudasaini965 Год назад
Strong woman..inspiration for many women in Nepal
@Minerva-ii1ip
@Minerva-ii1ip Год назад
Thank you Dil Bhushan.
@sujanpandey7384
@sujanpandey7384 Год назад
यदि तिमिले निष्पक्ष र स्वतन्त्र पत्रकारीता गरेको हो भने रवी र उसको पार्टीलाई पनी कथित मेन स्ट्रीम मिडियामा उचित र सम्मानजनक स्थान दिइयोस् । प्रथमिकता दिइनुपर्दछ ।
@bdyoutubechannel2796
@bdyoutubechannel2796 Год назад
गज्जव 🙏- समय सान्दर्भिक अन्तर्वर्ता - प
@skyzoey5980
@skyzoey5980 Год назад
छी छी सुन्दा नि अगती पर्छ की जस्तो लाग्छ हाम्रो देशको राजनीति र गर्ने व्यक्तिहरु छी.
@sajhagyan
@sajhagyan Год назад
Powerful ma'am
@somnathniraula6405
@somnathniraula6405 Год назад
न्यायाधीश नियुक्ति को निस्पक्ष ता नै छेैन स्वतन्त्र काम गर्न दिने चलन भएन कानुन अनुसार निर्णय नगर्न दबाब प्रभाब पर्ने गरेकै छ
@save-trees
@save-trees Год назад
Susila maam we always support and love you
@khemthapa175
@khemthapa175 Год назад
My humble gratitude to the former chief justice Sushila Karki for her objective analysis of the current situation of national politics, law and it's inefficiency. I along with entire people could reflect on her frustration expressed as a general civilian. Thank you very very much for your simple yet audacious interpretation of our corrupt institutions 🙏👏👏👏
@Love-baby-w5x
@Love-baby-w5x Год назад
@rukeshgiri2487
@rukeshgiri2487 Год назад
Bold and Powerful.
@agnikoirala9316
@agnikoirala9316 Год назад
honest and Iron shrimaan❤️🙏
@user-nd6zm9mi2n
@user-nd6zm9mi2n Год назад
You are great DB shrestha Sir.Sushila ma'am❤️🙏
@sanjayadhikari8585
@sanjayadhikari8585 Год назад
very fair interview !!
@shreejanapokhrel1097
@shreejanapokhrel1097 Год назад
Many thanks, Dil Bhusan Jee for having Shreeman Sushila Karki Jyu. Wish the judiciary carries her legacy. The current chief justice Honorable Hari Krishna Karki is one of the most respected people we have in the judiciary.
@Viralshorts14991
@Viralshorts14991 Год назад
3:23 -``२०७७ सालमा सर्वोच्चको स्थायी न्यायाधीश बन्नुभएको श्रीमान कार्की २०७३ असारमा नेपालको प्रथम महिला प्रधानन्यायाधीश बन्नुभयो।´´🤔
@prakashmilestone
@prakashmilestone Год назад
tongue slip
@somnathniraula6405
@somnathniraula6405 Год назад
सम्सद भित्र साम्सद ले ऐन नियम बनाउन जोड दिनु पर्ने मा आफनो भलाइ मात्र हेरेको देखिन्छ
@harikarki1548
@harikarki1548 Год назад
आफ्नो श्रीमतीको सम्मान गर्ने,कपडा धोईदिने र इज्जत गर्ने म बाहेक अरु को को हुनुहुन्छ ?
@PraKash-kj4by
@PraKash-kj4by Год назад
नेपाली सामज कि यक बौद्धिक महिला,
@sanjeevsilwal
@sanjeevsilwal Год назад
त्रिविको परीक्षा नियन्त्रण कार्यालयले 3rd year 1st year को नतिजा 1 वर्ष पुग्दासम्म नतिजा निकालेको छैन्। यस विषयमा त्रिभुवन विश्वविद्यालयको पदाधिकारीलाई बोलाउनूपर्यो
@homgurung7189
@homgurung7189 Год назад
🙏
@ramanathdahal7151
@ramanathdahal7151 Год назад
लामाे समयदेखि चर्चामा रहेका "द्वन्दपिडित परिवार" "बेपत्ता नागरिक" र "राष्ट्रिय मेलमिलाप" भन्ने समस्त शब्दले अबचाहिँ सकरात्मक निष्कर्ष दिने जमर्काे गरेकाे छ। तर प्रचन्ड हेग जाने भए,प्रधानमन्त्री पदबाट राजिनामा दिने भए, थुनामा पर्ने भए,निजमाथि कारवाही हुने भयाे,प्रधानमन्त्री पदबाट बर्खास्त हुने भए भन्ने केही बुज्रुक ब्यक्ति र तल्लाेस्तरका संचार कर्मीहरूकाे प्राेपगन्डा शतप्रतिशत झुटाे हाे। प्रचण्ड विधिसम्मत ढंगले प्रधानमन्त्री बनेका हुन र अझ पनि देशकाे प्रधानमन्त्रीमै कायम रहिरहने छन् भन्ने कुरा सत्य हाे। प्रधानमन्त्री बन्ने र नबन्ने दुईटै विधिले निर्माण गरेकाे हुन्छ अबुझले याे कुरा बुझेनन्। खाली जनतालाई प्रधानमन्त्रीप्रति भ्रम फैलाउने र जानी नजानी अफवाह फैलाउने काम केही ब्यक्तिहरूबाट पेशाकै रूपमा गरेकाे देखिन्छ।प्रधानमन्त्रीले पदमा रहेर गरेकाे कामकाे जवाफदेही हुने हाे पदमा नरहँदा गरेकाे राजनीतिक अभिब्यक्तिकाे जिम्मेवारी लिन पर्दैन। कसैले भाषणमा सत्रहज्जार मारें भनेर बाेल्याे भने याे बहादुरीकाे क्रेडिट बाेल्नेलाई दिन मिल्छ ?
@sabhyatagurung8324
@sabhyatagurung8324 Год назад
👏👏👏
@bsbrothers97
@bsbrothers97 Год назад
Nyaya navaako des.
@dibakarpant3390
@dibakarpant3390 Год назад
प्रकाश अध्यारो सँग भयभीत हुने अनी अन्याय-अत्याचार हुँदा-देख्दा-भोग्दा पनि सहने-नदेखोको झै गर्ने-मुख बन्द गर्ने होभने जगत कस्तो र कसरी चल्छ होला ? अपराध-अपराधीको बिरुद्ध मुख नखोल्नु भनेको त्यस्को समर्थन गर्नु हो जस्लाई मतियार पनि भनिन्छ । जय न्यायदेव कालभैरव !
@grayamajhi1
@grayamajhi1 Год назад
यतिका वर्ष दर्तागर्न किन रोकिएको थ्यो त श्रीमान!?
@kuberpariyar238
@kuberpariyar238 Год назад
भुसण सर श्रीमान लाई भनिदिनुपर्यो देस बेचुवा नेता हरु ले देसबेच्ने बिदेक लादा पनि रास्ट्रपति ले त्यो बिदेक पास गर्नु पर्ने संविधान मा बेबस्था छ
@sujanpandey7384
@sujanpandey7384 Год назад
यदि 12 भाईले स्वच्छ निष्पक्ष र पुर्वाग्रहरहित पत्रकारीता गरेको थियो भने आज रवि पदबाट हटीसकेपछी ऊ र उसको पार्टीलाई किन उपेक्षा गरिँदैछ ? किन उनको पार्टीका निती सिद्दान्त र विचारहरूको बारेमा जनतामाझ सुचना प्रवाह गरिदैन ? यसबाट प्रष्ट हुन्छ कि तिमीहरूको नियत के थियो भन्ने ?
@sanjeevsilwal
@sanjeevsilwal Год назад
त्रिविको नबेलामा परिक्षा हुन्छ न नतिजा आउँछ । नतिजा आउन वर्षौं लागछ
@chatgptnepal2023
@chatgptnepal2023 Год назад
देशको न्यायालयलाई खेलौना सिच्ने दलालहरुलाई त तत्काल जाखिनैपर्छ।
@Safareducation
@Safareducation Год назад
🙏🙏🙏🙏
@rosanacharya7824
@rosanacharya7824 Год назад
महिलाको हक अधिकार नारामा मात्र सिमित भयो ।उहाँ पनि पूर्वप्रधानन्यायाधीश हुनुहुन्छ शक्तिमा हुँदा महिला हक अधिकारको लागि उल्लेख्य केही गर्नु भएन । आज महिलाको बारेमा बोल्नु भनेको लगन बितेसी बेहुली अन्भाउनु जस्तै हो । जे होस् शाहसी र विद्वान भएर कानुनी क्षेत्रमा उहाँले दिएको योगदान चै सराहनीय छ । देशका सर्वोच्च पदमा पुग्ने सबैभन्दा अब्बल नारी हो उहाँ ।🙏🙏
@khempoudel8892
@khempoudel8892 Год назад
निस्पक्ष असल नारी ।देश हाक्न पाए केहि गर्नु हुन्थियो।कुखुरा चोर हत्याराहरुलाइ कठघरामा उब्याउन पनि।
@karnathapa2528
@karnathapa2528 Год назад
I also do the household chores Dil Bhusan ji...it's nothing. It's life you have to do it. My wife is a dentist and she is busy at clinic. So I am looking after my son and our house and at the same time I am working at night.
@pushkarbhusal2740
@pushkarbhusal2740 Год назад
If you were born in USA, you would probably work under Obama or Biden.. it’s unfortunate that you born in my country. Such a brilliant knowledge and core analysis, my salute to you Sushila mam
@lokkhadka5411
@lokkhadka5411 Год назад
Obama and biden only war war war
@hemrajgurung2279
@hemrajgurung2279 Год назад
कुराहरू सुन्द अनि अन्तरवार्ताहरू सुन्द माज्ज लागछ । केही पो गरि हल्छ व हुँछ की जस्तो लाग्छ । ठाऊ मा पुगदा आखिर केही पनी भाएको देखिन्न । 😢
@bikkumagar9687
@bikkumagar9687 Год назад
The iron lady of Nepal
@prakashthapa5746
@prakashthapa5746 Год назад
Dil Bhusan ji you talking about cindicate journalism, but never you invited on your show Pro.Dr. Surendra K.C. Do you know him? Please Please Please answer???
@surendraamatya2790
@surendraamatya2790 Год назад
वेष्ट मिनिष्टर शासन ब्यबस्था बुझेको छैन ।
@rawpotato3651
@rawpotato3651 Год назад
Respected lady.
@balakrishnakandel9025
@balakrishnakandel9025 Год назад
तपाईँको तथ्याङ्क मिलेन पाठकजी ।२०७७ सालमा सर्वोच्च अदालतमा स्थायी न्यायाधीश हुनुभएकी श्रीमान् कार्की २०७३ असारमा कसरी प्रन्या हुनुभयो ।हुनुपर्ने २०६७ होला ।
@surendraamatya2790
@surendraamatya2790 Год назад
राष्ट्रपतिलाई पनि महाभियोग लगाउला नि ।
@surendraamatya2790
@surendraamatya2790 Год назад
यहांका नेताहरु बहुदलिय राजनितिको अभ्यास गर्न जानेको छैन ।
@gokarnrajjoshic4100
@gokarnrajjoshic4100 Год назад
ramro kuraa
@gopalhamal1696
@gopalhamal1696 Год назад
strong women
@pink962
@pink962 Год назад
Wish you invite prof Dr Surendra kc.
@bjvlog4714
@bjvlog4714 Год назад
🙏🙏🙏🙏🙏
@devrajgole
@devrajgole Год назад
प्रश्न सोधेको सुन्दा पत्रकार नै हो कि जस्तो लाग्छ १२ भाइ भित्र नाम परेको सुन्दा दुख लाग्छ यार्!
@Tikapoudel
@Tikapoudel Год назад
नैतिक जिम्मेवारी लिनु असल नेतृत्वको लक्षण हो। अपराधिक दायित्व होईन। के शेरबहादुर देउवा वा अन्य कुनै तत्कालिन शासकलले बाकि १२ हजारको मृत्युको नैतिक दायित्व स्विकार्ने आट गरेको छ?
@hariacharya981
@hariacharya981 Год назад
यो भाई अझै सुध्रिन बाँकी छ है
@sujanpandey7384
@sujanpandey7384 Год назад
पत्रकारीता कसरी गर्ने भन्ने कुरा रवी दाईले गरेका काम बाट प्रेरणा लिए तिम्रो कद घट्दैन केरे ! तिम्रो क्यामेरा ति भित्री मधेस पिछडीएका ठाऊँ र गाउँ बस्तीमा किन पुग्दैन हँ ? जनताका दैनिकी र पिरमर्काको विषय अन्याय र बेतिथी तिमी 12 भाईको क्यामेराले किन देख्दैन हँ ? खाली रविको नागरीकता!
@aseem735
@aseem735 Год назад
पस्चिमाका दुई एजेन्टहरु बहस गर्दैछन ।
@MrPema420
@MrPema420 Год назад
भन भन भाइ हो देउसीरे ! शुसिला कार्की कस्ता न्यायधिस हुन् जस्ता अरु छन्। पार्वती थापा( मगर थापा हुन् उनि ) लाइ सोध , याहा आदर्श का कुरा खोकर फरियाको दाग मेटिदैन !
@jagannathkhanal8550
@jagannathkhanal8550 Год назад
मलाई सारै मनपर्ने मेडम हुनुहुन्छ तर मुलुकले चिन्न ढिला गर्यो।
@Rp81985
@Rp81985 Год назад
चोर नेता काे इन्टरभ्यु लिन बन्द गर जनता को आवाज बोल पाठा 🧘
@mitragurung1872
@mitragurung1872 Год назад
यहाँ आफै ले बनाएक‍ो संविधान आफै ले नमननने देश कुन हो? सही उत्तर कसले दिने ?
@kensubedi6442
@kensubedi6442 Год назад
The only hope of justice comes from chief justices without party interest.
@purnakhadka4102
@purnakhadka4102 Год назад
2077 मा स्थायी न्याधिस भएको मान्छे 2073 मा कसरी प्रधान्यायधिस भए ?
@kensubedi6442
@kensubedi6442 Год назад
Dil sir need to amend this.
@arjunkhatiwada4905
@arjunkhatiwada4905 Год назад
२०६७ मा हो सर
@damodarbhandari8555
@damodarbhandari8555 Год назад
67
@VV-vo6xm
@VV-vo6xm Год назад
१२ भाईका “ दिदी “ अब अकॅो एपीसोडमा “ मुख्य दाई “ पनी देखीनेमा कुनै शंका छैन् ।
@laxmanpanday2389
@laxmanpanday2389 Год назад
susila karki is grate woman
@raulsingh3141
@raulsingh3141 Год назад
Iron lady...my president
@sreejangautam5556
@sreejangautam5556 Год назад
yesto gyani guest bolaunu ni sadhai Ma Ku Ne lai bolaunu hunxa .
@bhuwanbhandari4786
@bhuwanbhandari4786 Год назад
२०७७ मा सर्वोच्चको स्थाई न्यायधिश रे अनि २०७३ ना चाहिँ प्रधानन्याधिश 😂 3:23
@janakpunmagar6295
@janakpunmagar6295 Год назад
नारीदिवस
@ReshamRajKhanal
@ReshamRajKhanal Год назад
मलाइ नेपाल को पत्रकार मध्ये सबै भन्दा मन पर्ने दिल भूषण पाठक जस्तो हजुर को जय होश 🙏
@cblama7399
@cblama7399 Год назад
Respect to former Chief justice Mrs Sushila jyu.Where is 12 vai ..? Hiding under the table business ? This is the time to collect truth information as public evidence. Thank you 🙏 Tuff Talk team.
@umeshadhikari4256
@umeshadhikari4256 Год назад
1vai lay ta guest babaera lyaao ta 😂
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 Год назад
दिल भुसण नि 12 भाइ को एक महत्त्वपूर्ण हो भन्छ्न नि यस्तो पत्रकार गर्नु हुन्छ भन्ने पिलिज आज बाट नै सहि बाटो मा हिड्ने कोसिस गर्नु होला दलाल नगरौ नेपाली र नेपाल को अबस्थामा परिबर्तन गरौ
@sujanpandey7384
@sujanpandey7384 Год назад
फटाह दलाल मिडियाको कारिन्दा बाहेक तिम्रो केई पहिचान छैन यो देशमा ! माफिया पत्रुकारको एउटा नमुना हौ तिमी बुज्यौ । तिमी एउटा असल पत्रुकार हौ भने समाजमा तिमीजस्ता पत्रकारलाई हेर्ने नजर कस्तो छ तिमीलाई थाहा छ ? तिमी 12 भाइलाई जनताले राम्रोसंग मुल्यांकन गरेका छन् ।
@sunilk.c1954
@sunilk.c1954 Год назад
पत्रकारको मुकुण्डो उतार्ने कहिले ? शब्द र शैली त राम्रो गर्छौ पर्दा पछाडि के के चल्छ ? २०६७ सालमा स्थायी न्यायाधीश हुनु पर्नेमा २०७७ भनियो फेरि २० ७३ मा प्रधानन्यायधिश भनियो है ।
@amazonrose2009
@amazonrose2009 Год назад
respected pathak sir 🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🔔🔔🔔❤️❤️❤️❤️
@prabinchapagain7512
@prabinchapagain7512 Год назад
Who noticed? २०७७ मा स्थायि न्यनयधिस भएकि कार्कि २०७३ असारमा पहिलाे महिला प्रधानन्यायधिस हुनुभयाे ।
@DHREN_22
@DHREN_22 Год назад
पत्रकारिता 🤞😂
@prabinchapagain7512
@prabinchapagain7512 Год назад
१२ भाईकाे ८ अाै भाई हुन यि काका । त्यसैले
@nabarajgurung6995
@nabarajgurung6995 Год назад
Dil bhusan sir ko interview nahayre hudaina. Hauu
@safalbasnet5020
@safalbasnet5020 Год назад
गेस्ट भन्दा प्रस्तुता बडि बाेल्ने प्राेग्राम हाे कि के हाे ?
@PukarOli
@PukarOli Год назад
OMG yo des kasari bancha hol 🤔🤔
@kedarghimira7618
@kedarghimira7618 Год назад
12 Bhai ko chala khoi dhamala xixi
@kamalgc3793
@kamalgc3793 Год назад
dil bhushan sir karki madam le uhako hasband lai uha lai usle bhanera sambodan garnu vo
@bijenmaharjan8897
@bijenmaharjan8897 Год назад
Ravi je ko 12 bhai ko course ma mistake cha hai😂😂😢😢
@Pujadear
@Pujadear Год назад
Jati gare pani Nepal maa Kei hudaina jasto cha
Далее
It works! #beatbox #tiktok
00:15
Просмотров 7 млн