हेमराज सर को हिम्मत र बोल्ने शैली एकदम राम्रो छ ,,, हजुर को नियमित दर्शक हु ,,, फेवा टेलिभिजन लगएत हेमराज सर को काम लाई सधैं भर उच्च सम्मान साथै मिठो सम्झाना,,,,,,
सर्बप्रथम त हेमराज सर लगायत फेवाटेलिभिजन होल युनिटलाइ सलाम गर्न चाहन्छु अबत अति भयो आफ्नैले आफ्नैलाइ यसरि किन हत्त्या गर्दै छन कानुन कडानभयर होकि कानुनको खिल्ली उडायर हो यस्ता अप्राधिलाइ सिधै गोलि ठोक्नु पर्छ गरिब जनताले तिरेको करबाट यस्तालाइ भातमासु खुवायर पाल्न जरुरी छैन मेरो विचारमा
फेवा टेलीभिजन टिम विशेषता हेम राज जी र एस.पि.दान बहादुर कार्की लगायतका सच्चा देशभक्त मनहरुलाइ सलाम छ!!! "अपराध रहित र सुशासन सहितको राष्ट्र निर्माणमा" यहाँहरुको उपस्थिति सदैब कायम होस शुभकामना छ।सम्पुर्ण नेपालीको साथ सहयोग र हौसला यहाँहरुलाइ रहने छ! अन्त्यमा मृतकको आत्मले शान्ति मिलोस,हार्दिक श्रद्धाञ्जली #
अपराधीले त्यत्रो घटना घटाउदा त मुखमा माक्स थिएन होला नि । माक्स हटाउनु पर्यो के सार्बजनिक गर्दा ।नियोजित योजनाले कति ध्वस्त बनायो । बिश्वास हरायो श्रीमान, आफन्तहरु बिच । जति निन्दा गरे पनि कम हुन्छ घटना हेर्दा ।
Salut pokhara police sir haru lai salut sir hajur ko jasto rup ustai rahechha gun dherai dherai dhanyabad laxmi hatya kanda ka sabai hatyara haru pakdekoma nepali police haru uchha khupi hunu ma hami garva garchhoo thank you thank you midia
२०७२ साल तिर बेगनास तालमा मारेर फालेको अवस्थामा फेला परेको खिम माया पुनको हत्यारा पनि छिट्टै पत्ता लगावस कास्की जिल्ला प्रहरीले म भगवान सँग यहि प्राथना गर्दछु ।
अपराधी पक्रेर मात्र के गर्ने!पक्रिनु बित्तिकै अचानोमा राखेर जिउ र टाउको बेग्ला बेग्लै पारेपो।।धर्तिका बोजहरुलाइ जेलमा राखेर बेक्कारमा राज्यको खाध्ध्यान्न नास!!
पेन गन त मैले अगानिस्तान मा चलाको यसको छमता स्प्रिङको हिसाब ले हुन्छ यो कोलोज मात्र हैन यो एक दुई मिटर सम्म हुन्छ सर म पनि यक्स पलिस हो यस्ता लाई कानुन किन बनाउन कै नेपाल मा यसले त धेरैले सङ्कटमा डिउटि छोड्छ पुलिस शासन आउन पर्छ नेपाल मा
अपराधी ले अपराध स्वीकार गरि सके पछि पनि किन मुख मा मास्क लगाको येस्तो अपराधी लाई सार्बजनिक गर्नु को के मत्लब भयो येस्तो अपराधी लाई सबैले चिन्नु जरुरी छ। सार्वजनिक गरि सके पछि गोलि हानि मार्दा हुन्छ येस्तो पापी लाई जेल हालेर किन पाल्नु 🤔🤔
कस्तो दया माया नभएको पापि रैछ यो रमेश नेपाली यस्तालाई तडपाई तडपाई यातना दिदा हुन्छ अाफ्नै श्रीमतीलाई पनि यस्तो गर्छन कता जाँदैछ नेपालको मान्छेहरूको दिमाग
होईन भारत बाट मान्छे मार्न लेउन थाले अब भारतको सिमानामा एकदम कडा चेक गर्नुपर्यो नभए पासपोर्टको आउन जान ब्यावस्था हुनुपर्छ ।नेपालमा जति अपराधीहरु छ्न नि ती जन्मकैद नभए फाँसी दिनुपर्छ अनि मात्र दोहोरिदैन घटना ।
हाम्रो देश नेपालको कानुन भनेको हतेरा गुण्डा र चोर लाई हौसला दिने खालको छ त्यही भएर जोले जेगरेनी केही हुँदैन अहिले सम्म सरका ले गरेको छ त अपराधी लाई समातेर साल खाते सरकार