Тёмный

१० लाख दिए श्रीमतिको हत्या गर्न श्रीमानले यस्तो रहेछ कारण Hamilai Bhannu Chha Epi-55 Laxmi pokhara 

Fewa Television HD
Подписаться 415 тыс.
Просмотров 914 тыс.
50% 1

Presenter-Hemraj Adhikari
Camera- Samir Ramdam
Post Production-Bibek Dahal
Mcr-Sandip Khanal Binod Pahari, Sujan Poudel, Reazon Dhungana, Shantosh Sunar
यो गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने FEWA TELEVISON को आधिकारीक RU-vid CHANNEL हो । यस च्यानलमा रहेका भिडियोहरु अनुमति बिना डाउनलोड गरी अन्य च्यानलमा राख्न पाईने छैन । यदी राखिएमा कानुन बमोजिम कारबाही हुनेछ ।
More details :
Fewa Television Ltd.
Pokhara 9, Kaski Nepal
Tel : +977 061 524517/ 524518 /524519 / 524519
Email : news.fewatv@gmail.com
Hamilai Bhannu Chha-epi-55 Laxmi pariyar pokhara

Опубликовано:

 

10 июл 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 657   
@rajendrabohara6285
@rajendrabohara6285 5 лет назад
हेमराज सर हजुर काे साहस अाट अनि हेम्मत लाई समान गर्दै साथै सलुट छ । याे पापी लाई फाँसी दिनु पर्छ
@khadkanepali8606
@khadkanepali8606 5 лет назад
mero sathi Tv र fewa television मा पहिलोपटक मृतकका श्रीमान ले श्रीमती हराइन् भनेर दिएको अन्तर्वार्ता,अहिले को घटनाक्रम पछि,घरपरिवारको दिदीबहिनी र दाजुको बयान एउटा अर्कोतर्फ माइती पक्ष र छिमेकीको भनाइमा फरक मत देखिएको छ,तसर्थ घरपरिवारका सम्पुर्ण सदस्य हरुमा पनि गहिरो अनुसन्धान गर्नुपर्छ,घटनाका मुख्य अपराधीलाई मृतकका श्रीमान लाइ फाँसी र सम्मिलित ब्याक्ती हरु लाई कानुनी कारबाही हुनुपर्छ।
@sumanthapa5311
@sumanthapa5311 5 лет назад
सलामछ हेम सरलाइ हरेक कार्यक्रम हेर्छु एकदम राम्रो लाग्छ।
@gurungbalkaji1575
@gurungbalkaji1575 5 лет назад
Great job Nepal prahari Salam xa, hattayar haru lai hadi samma ko karbhai hos , Mrt aatma la shanti pawos Hardik sardangle
@manigurung1469
@manigurung1469 5 лет назад
यस्तो घटनाहरू उहिले झणै हुने गर्थ्यो तर उहिले संजाल र Media हरू थिएन र एउटै गाउँ वा घरमै सिमित हुने थियो भने अइले संजालमा दुनियाँले हेर्नु पाईन्छ । अपराधीलाई कडा सजाय होस् र मृतकले न्याय पाओस् ।
@ghananathdhungana6358
@ghananathdhungana6358 5 лет назад
दुखद खबर त्यो डाका लाई फाँसी दिनुपर्नेछ
@ritagurung6429
@ritagurung6429 5 лет назад
फाँसी दिय पनि अलि दिनत तडपाउनु परछ सजिलै किन मरन दिनि बिचर बैनि कति तडपियो होला भगवान बच्चाको भबिस्य राम्रो होस
@padamsarumagar6375
@padamsarumagar6375 4 года назад
@@ritagurung6429 l .
@ludrarana5562
@ludrarana5562 5 лет назад
थुक्का पापिको नातक छि छि । धन्यवाद मिदिया भिदियो प्रस्तुत गर्नु भएकोमा।हत्यारालाई कदा कारबाही होस ।
@mailirai3516
@mailirai3516 4 года назад
Sali lai pani jel halnu parne dekhiyo
@user-qb1ou2uf7p
@user-qb1ou2uf7p 5 лет назад
पत्रकार हेमराज जि को प्रस्तुति अति शहि छ , तपाईंको माध्यम बाट हामिले धेरै धेरै नेपाल , त्यस्मा पनि पोखरा वरपरका घटनाहरु हामि प्रदेशमा रहने ८० लाख नेपालीहरु को मात्रै नभई सिङ्गो ३ करोड नेपाली माझ ल्याउनुभएको छ सलाम छ हेमराज जि.....कुरा चाहि शहि गर्नुभयो हेमराज जि सि अाई डि ले जस्तो सोध्नुभयो अभियुक्त सङ्ग ,
@uttamnepali9765
@uttamnepali9765 5 лет назад
Salam xa kaski prahare lai
@kamigham4471
@kamigham4471 5 лет назад
खाते चोर तँलाई अब फासी दिनु पर्छ अपराधी कुलंगार
@rashmirana2276
@rashmirana2276 5 лет назад
Fasi diya tw aparadhi haru kohi vetinthiyanan
@ccc3098
@ccc3098 5 лет назад
तेरो कूरा बन ढारेको झूला खाते
@sitagiri3697
@sitagiri3697 4 года назад
Lp
@bibeksharma4481
@bibeksharma4481 5 лет назад
केटि लाइ मातर नाटक गरन आउछ भनेर आरोप लगाउछ तर यो पापि ले जसतो नाटक गरन कसैलाइ आउदैन होला साएद
@kiran-we1vq
@kiran-we1vq 5 лет назад
मान्छे ले भन्छ छोरी मान्छे को धेरै नाटक हुन्छ गल्ति गरेर झुटो आसु झार्छ भनेर तर या त छोरा मान्छे लाई पनि कति मज्जा ले नाटक गर्नु आको साला पापि कुत्ता
@janakilama328
@janakilama328 5 лет назад
सहि कुरा चन्द्र राई ज्यु
@kalpanakc1671
@kalpanakc1671 5 лет назад
Ho chandra ji thik kura garnu vo kt matrai galat hudainn kta ni galat hunxa
@sanjitanepali1960
@sanjitanepali1960 5 лет назад
Laag xaina kukur tali ..yati ta satru la ni gardin ...randa ..
@helloworld-vw4px
@helloworld-vw4px 5 лет назад
100% right
@rashmirana2276
@rashmirana2276 5 лет назад
Sahi kuro
@chandrakc256
@chandrakc256 5 лет назад
कडा भन्दा कड़ा सजाय हुनु पर्यो अब यो पापि लाइ
@rajdhaniktm1152
@rajdhaniktm1152 5 лет назад
Bichara Aama ...Sojhi Rahichha...😔
@ffcx2881
@ffcx2881 5 лет назад
जब सम्म कानुन बलियो बनाउदैन सरकार ले तब सम्म यस्तो घट्ना घट्न कहिलेनि कम हुदैन
@krishnajaishy8687
@krishnajaishy8687 4 года назад
Wester culture apnayer aafno Nepali culture ko satyanaash garou , yastai mahaan lakshya raakhi Nepali yuvaa ra yuvatiharu aghi badi raheko parinaam ho yo ghatana . Jay Nepal .
@ArjunSharma-tx7bs
@ArjunSharma-tx7bs 5 лет назад
Daan bahadur karki sir lai LAAL SALAAM xa. Sathai baglung,parbat,syangja ra kaski ka sampurna patrakaar saathi haru lai pani congratulations....yesari nai prahari lai saath dinuhos. JAy NEPAL SIR
@khadkakhum1641
@khadkakhum1641 5 лет назад
दोषीलाई कडा भन्दा सजाई होस
@purnakhadka1063
@purnakhadka1063 4 года назад
अब के हुन्छ यो पापीको अब यस्लाई फिलीम मा खेल्न लानु पर्छ है सारै राम्रो एक्टिङ्ग गर्दो रहेछ पठाई हाल्नु है फेवाटेलिभीजन
@naryanranabhat9080
@naryanranabhat9080 5 лет назад
छाेडनु हुदैन सर
@pandayram7882
@pandayram7882 5 лет назад
good job
@khushilama33
@khushilama33 5 лет назад
हे भगवान के हुदैछ हाम्रो देशमा पत्याउनै नसकिने घटना हरु घट्दैछ त्यो हत्यारा खाते लाई फासी दिनु पर्छ
@saradhakhadka5055
@saradhakhadka5055 5 лет назад
सबेै हतियारा लाई टुडिखेल मा ल्याए र सबेेेेे काे सामु फाँसी दिनुपर्याे सरकार अाखा चिम्लेर नबसा थुक्क पापि दस लाख मा जीवन साथि मारिस फेरि त्याे भालु लाई पनि मार्थिस भालुले नि रमिता हेरिस हाेलानि
@yubrajchapagain5727
@yubrajchapagain5727 5 лет назад
हत्यारा लाई फाँसी होस
@hioppo6046
@hioppo6046 5 лет назад
अहिले हाम्रो देसमा नेपालमा पैसा नै रहेछ ठुलो मान्छे भन्दानी क्या अचम्म लाग्नु पट्याउनै नसक्ने कुरा भयो हो यो घटना अचम्म लाग्यो ?
@dammararyal9778
@dammararyal9778 5 лет назад
यस्ता अपराधी लाई जन्म कैद को सजाय दिनु पर्छ ।नेपाल मा फाँसी को सजाय दिने कानुन बनाय सायद केही कमि हुने थियो अपराध ।
@deepaksunam3717
@deepaksunam3717 5 лет назад
त कुकुर पापि
@harishsinghdhami158
@harishsinghdhami158 5 лет назад
वा रमेश वा तेरो खेल वा राम्रो फीलम रचेक रैछ्स अब बीकास होला
@ramsar6370
@ramsar6370 5 лет назад
यस्लाईनी खुकुरी ले जताततै हनेर मार्नुपर्थ्यो नालायक कुपुत्र
@BeautifulVdo
@BeautifulVdo 5 лет назад
२४/२५ दिन मा कसरी हड्डी मात्र भयो हो !! main point चाही अपराधिलाइ पक्र्ने उस्को मोवाइल रेकर्ड र फोन हो !!
@sujansujanhappy2290
@sujansujanhappy2290 5 лет назад
यो मामा माइजू लाई पुरै था छ इ बुढा बुढिलाई पनि कार्बाहि हुनुपर्छ थुक्क आफ्नो भान्जिलाई मारेर छोरिलाई भित्राउन खोज्ने पापि हरु छिछिछि
@balbahadurdhami1046
@balbahadurdhami1046 5 лет назад
यो दुईटा बिसये मा नेपाल प्रहरी लाई सलाम छ धन्यवाद ईनी आरोपी लाई कडा भन्दा कडा सजाये हुन प्रछ नरपीचस लाई,
@jeenathapa1300
@jeenathapa1300 5 лет назад
Thukka kukur roko natak talai sat juni samma talai bokai nangai hosh yesto pap garne kukur😤😤
@chyangbagangalamalama3212
@chyangbagangalamalama3212 5 лет назад
Sahi kuro garnu vo hjr le 😭😭😢😢😢
@rajubc7274
@rajubc7274 5 лет назад
के भाछ नेपाल मा आब नेपाल्मा जब सम्म हत्यारा बलात्कारी लै फाँसी को कानुन हुँदैन तब सम्म यो घत्ना भैरहन्छ
@saraswotilwagun1550
@saraswotilwagun1550 5 лет назад
यो समुदाय मानब को होइना hajur दानव को भनदाँ फ़र्क़ नपरल
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 5 лет назад
फेबा नियुज सत्य बोल्नु भयको छ यस्ता पापी हरुलाई जन्म कैद होस नेपाल मा कानुन धेरै कमजोरी भयो
@laxmanrasaili5807
@laxmanrasaili5807 5 лет назад
जब मान्छेलाई हत्या हिंसा गरेर कहिल्यै छुट्कारा पाउन सकिदैन। भन्ने कुरा सबैलाई थाह छ तर पनि किन हत्या हिंसा गर्न पछि पर्दैन। अब सबैले बुझ्न जरूरी सबै कुरा गर्नु तर मान्छे मारेर छुट्कारा पाउन सक्छु भनेर मान्छे मर्नु मुर्खता साबित हुन्छ। भनिन्छ नि न्याउरी मारी पछुतो भने जस्तै हो। खोर मा बसेर जिन्दगीभर पश्चताप गर्नु भन्दा पहिला नै हत्या हिंसा न अपनाई सम्बन्ध बिछेत गर्नु गराउनु नै बुद्धिमानी हुन्छ।
@srijanaacharya3550
@srijanaacharya3550 5 лет назад
यो पापिलाइ छोडन हुदैन
@mayabkmayabk8537
@mayabkmayabk8537 5 лет назад
पापिलाई फासी होस
@tekrajpuri5224
@tekrajpuri5224 5 лет назад
नेपाल प्रहरीले संरान्त वर्ग र नेताको दबाब र प्रभावमा परेन भने सिमित स्रोत साधनका बाबजुद जस्तोसुकै घटनामा पनि सफलता पाउने ल्याकत राख्छ भन्नेकुरा सिरिन्जको घटना र यो घटनाले पुष्टी गरेको छ।
@uhh_noname5247
@uhh_noname5247 5 лет назад
Thuka alexini natak garxas arka saga lagera budi maris n tero taruni saga basnu pais n xora xori saga ..talai man pardaina vane xutiyera base hudaina thiyo uskoni jiune adhikar thiyo ta kukur nar pisad lai ta marnu parne..
@user-lu7nk5bl5d
@user-lu7nk5bl5d 5 лет назад
नेपालमा अब के हुन लाग्या हो के कहिले आफ्नै छोरिले आमालाई मार्न लगाउछ कहिले आफ्नै बुदिलाइ मार्न लगाको छ कहिले आफ्नै छोरिलाइ बलात्कार गर्या छ अब यसरी नै नेपाली जनता सिधिने भयो कि के दुखको कुरा😥😭😭😢
@ramsar6370
@ramsar6370 5 лет назад
दोशी केटि लाई पनि जेल हल्नुहोल
@prabinbasnet183
@prabinbasnet183 4 года назад
Kt lai chhadi sakyo
@tekbhadursaud4913
@tekbhadursaud4913 5 лет назад
यस्तो हत्यारालाई कडा भन्दा कडा कार्बाई गर्नु नै पर्छ कि अरु पछि यस्तो कान्ड गर्ने लाई कान्ड गर्नु पहिलेनै साेच्ने खाले कार्बाई हाेस ।
@Amritaalemagar2193
@Amritaalemagar2193 5 лет назад
यति राम्री बुढी हुदा के खोजेको होला राणा
@kalpanasfamily1855
@kalpanasfamily1855 5 лет назад
खातेको नाटक आफ्नो स्वास्नी लाई मारेर मान्छे लाएर कस्तो सकेको भगवान
@dilgurung3960
@dilgurung3960 4 года назад
Great job police sab for providing thee Truth Amen
@ashmashrestha8952
@ashmashrestha8952 5 лет назад
pariwar le nai natak gare jasto xa aama ko kura buhari le malai maya garthiyo re kahile jhagada hudaina thiyo vanthiyo xori le kahile kahi shasu buhari ko jhagada hunthiyo vanxa shasu ko pani hat xa jasto xa je hos papi hatyara lai janma kait hunu parxa
@bijenrai4626
@bijenrai4626 5 лет назад
s.s.p.saab.dherai.dhanya.bat.tapaiko.karre.ko.lagi.ajhi.pani.anu.sandan.laigahirai.ma.pugnu.hola
@govindbista751
@govindbista751 5 лет назад
waw
@nepostmm2019
@nepostmm2019 5 лет назад
चलचित्रमा त यो भक्तपुर कान्दी र यो पोखरा कान्द्का दाम्ला दाम्ली लाई पो खेलाउनु पर्ने, नेपालमा हत्यारा , बलात्कारि, भस्तचारिलाई मुत्युदन्द को कानुन नल्याए सम्म यस्ता घत्ना को नियुनिकरन काम कम गर्न सकिदैन😠😠😡
@ushalama7955
@ushalama7955 5 лет назад
Police vani Easto hunu parxa easto police haru vayo vani hamro Nepal MA crime garni haru ni darawoxa
@maiyadulal6491
@maiyadulal6491 5 лет назад
Tas kukurla gasari sirmatilai marako xa tas lai pani tasti gari marnu parxa tuka to chora cori ko aatmala ta lai kahila pani Mafi gardina khata
@sabitabairagi831
@sabitabairagi831 5 лет назад
Thanks kaski police all teem.
@runjithunter4262
@runjithunter4262 4 года назад
फासी कानुन को ब्वस्था कहिले गर्ने सरकारलाई यसको बारेमा मिडिया पत्रकार ज्यु हरु कदम छिटो चाल्नु पर्यो😉😉
@mankumarinepali8312
@mankumarinepali8312 4 года назад
पापि लाई कडा भन्दा सझाई दिनु नाटक कति अाएकाे पापि
@rekhapun8176
@rekhapun8176 5 лет назад
Papi manxe esto manxe Lai t fansi Hun chahiyo
@kamalbaraili4397
@kamalbaraili4397 4 года назад
काहि नभएको जात्रा हुदै पोखरामा घटना निउनिकरण गर्न पर्यो
@bindaacharya3802
@bindaacharya3802 5 лет назад
Hemraj I like ur talking way...😄😃😃God bless u baby
@dharamsinghthapa8316
@dharamsinghthapa8316 5 лет назад
Binda Acharya Nagarjuna
@bindaacharya3802
@bindaacharya3802 5 лет назад
@@dharamsinghthapa8316 nagargna meanss🙄🤔🤔
@harishsinghdhami158
@harishsinghdhami158 5 лет назад
सुपर एक्सन मात्र भन्छु अरु भन्दा नेपाल मा धेरै बीक्रीती छ उफ्फ गर जेजे गर्न सक्छ्न गर्न देउ
@yamshrestha7994
@yamshrestha7994 5 лет назад
यो खाते हत्याराले थुक को आँसु लगाउदै छ।यस्को नाटक यहि बाट थाहा हुन्छ ।यस्लाइ फासी दिनु पर्छ
@saritamgr4424
@saritamgr4424 5 лет назад
Natak usko khusi cahanhaiyo vane kin maita gayera baseko kura lukayo ....? Yo papilaini yesari ae sajhaya hunu parxa
@menukakatwal488
@menukakatwal488 5 лет назад
त्यो मामा कि छोरी भनाउदी लाई पनि ल्याउनु पर्छ तेसैको पनि सहमत हुनु पर्छ आफ्नो दिदी हुदा हुँदै भिनाजु सङ हिद्ने मस्किने गर्नु भन्दा त मर्नु नि बरु दिदी को घर बिगारेर आफू खुसी हुन खोजेको होला भोलि तेस्लै पनि तेस्तै परोस ती साना नानी बाबू को आँसु ले तेस्लै जीवन भरी हासी खुसी बाच्न न पाओस अनि त्यो husband लाई जन्मकैद को सजाय होस
@mayamagarnee2080
@mayamagarnee2080 4 года назад
Thank you media
@gobindabaniya7237
@gobindabaniya7237 5 лет назад
नेपाल मा फासी को सजाय हुनु परो बला कम हुनछ ज्यान लिने लाई र बल्तकारी लाइ
@aaryatamang8668
@aaryatamang8668 5 лет назад
Yeslai ta judai jaluna parni
@prakashkhatri7960
@prakashkhatri7960 4 года назад
Good
@dipendrakoirala4235
@dipendrakoirala4235 5 лет назад
सहि पत्र्कार ज्यु सत्री तथ्री मा डराउनु पर्दैन
@dropout4
@dropout4 5 лет назад
Oscar nominating acting
@debendrarai8098
@debendrarai8098 5 лет назад
कसरी सोच्न सकेको हत्याको कुरा 👿 यो अपराधिलाई कुहाईनु पर्छ, अनुहार जति कालो यस्को मन पेट झनकालो रैछ कठै बरा बाल बच्चा टुहुरा पारे राक्षस ले त्यो भालु त्यस्को साली पर्ने लाई पनि नांगो परेर झुन्ड्याउन पर्छ ।
@koyumeenarana4311
@koyumeenarana4311 5 лет назад
यसले ता मासु जति सबै खाएर फालेको हो जस्तै छ
@minasherba3841
@minasherba3841 4 года назад
good job sir
@samirsunar4903
@samirsunar4903 4 года назад
याे कहिले काे भिडियाे हाे हेमराज सर यस्तो पराने भिडियाे किन पाेष्ट गरेको 10,11 महिनाकाे पहिलाको भिडियाे
@devrajbairagi1646
@devrajbairagi1646 5 лет назад
हत्यारालाई फाँसी हुनुपर्छ
@radhikagiri5363
@radhikagiri5363 5 лет назад
Good job
@kalpanagurung8996
@kalpanagurung8996 5 лет назад
नेपालका सबै छोरी सबैका बुहारी सबैका सिरमति सबैका सासू सबैका आमा नातिनि सबैले कान खोलेर हेर्नुस् सुननुहोस यो मानव होकि दानव यसलाई गोलिठोकेर मार्नु परछ पुलिसचौकि घेरनुस सबैले साएता गरनुस ॥
@user-jp3lq9fw9d
@user-jp3lq9fw9d 5 лет назад
पुरै चन्डाल रेछ खाते फाँसी हुनपर्छ येस्तो खाल्को अपराधी लाइ
@minarokamagar8435
@minarokamagar8435 5 лет назад
Fasi diyani hunxa palr kya kam
@sabitatamang8349
@sabitatamang8349 5 лет назад
Yasko kura sunae Laj lagyo..... malae omg
@kesikastha9421
@kesikastha9421 5 лет назад
Dhilai vayni apradhi patta lagyo kaski polis lai salm xa tyo papi lai kada vanda kada sajay hos
@helloworld-vw4px
@helloworld-vw4px 5 лет назад
Thank u kasko police
@menukasharma186
@menukasharma186 5 лет назад
यस लाई फाँसी हुनुपर्छ
@anjushrestha3509
@anjushrestha3509 5 лет назад
S.p Dan bahadur karki lai dheraii dheraii dhanyebad
@setangranamagar6713
@setangranamagar6713 5 лет назад
kati janeko yo khatele malai surumai sanka lageko thiyo es mathi
@setangranamagar6713
@setangranamagar6713 5 лет назад
कुन मान्छे लगाएर मारेको त्यो मान्छे को पनि खोज बिन गरन कोसिस गर्नुहोला मिडिया
@shresthaujwol2823
@shresthaujwol2823 5 лет назад
Yo dogli kada vanda kada sajay dinu paxa sedii fashi dinu
@aaratiaacharya9101
@aaratiaacharya9101 5 лет назад
अार्कालाइ मारेर अाफु बाच्छु भनेर कहिलै नसोच अरु ले पनि बुजि राख
@anishkushwaha9474
@anishkushwaha9474 5 лет назад
चुपाेलाग खाते तेराे कान्छी बहिनिले भनिराकाेछ त भालु हरुसङग रमाउछ भनेर जाेचाेर तेस्कै ठुलाे साेर लाज लाग्दैन पापि त्याे रन्डि लाइपनि पकडेर याे दुईवटा लाईनाई जिउँदै जलाउनु पर्छ छाेडनु हुदैन
@krishnadangora8877
@krishnadangora8877 3 года назад
❤️❤️
@birugrg3313
@birugrg3313 3 года назад
Kasta kasta papiharu niskinx deshma😭
@randara4858
@randara4858 5 лет назад
😭😭😭😭papi
@raiparmila1859
@raiparmila1859 5 лет назад
अामामामामा कति जानेको नाटक गर्न छ्या थुक्का पापि अब खै कस्को बिस्वास गर्नु अाफ्नै छोराछोरी सँग बाबू अामा सुरक्षा छैन अाफ्नै श्रीमान श्रीमती बिच् पनि हामी सुरक्षा र बिस्वास छैनौ रहेछ हे भगवान के हुन लाग्यो
@drishanfuntime4828
@drishanfuntime4828 5 лет назад
हजुरले भन्दा पहिले नै 100 जना पत्रकारले देखैसके के अचम्म पर्नु ।
@goodrabisirraj5580
@goodrabisirraj5580 5 лет назад
Omg
@Utuber111
@Utuber111 5 лет назад
तर फाँसीको सजाय कहिले सुरु होला--नेपालमा
@dilgurung3960
@dilgurung3960 4 года назад
May her soul rest in peace Amen
@mayaok6088
@mayaok6088 4 года назад
ABA hami lai kolai vishwash garnu afnu husband pane afnu hundana
@tikaramsenchury7053
@tikaramsenchury7053 5 лет назад
हत्या मा सम्लग्न कति छन् ती अपराधी हरु लाई चाडै सार्वजनिक गर्नु पर्यो ।
@prasadshree8176
@prasadshree8176 5 лет назад
मामा माइजू लाई नि अनुसन्धान्मा राख्नु पर्छ र यो पापी श्री मान लाई फाँसी को सजया हुनु पर्छ जन्ता सबै मिलेर फाँसी दिनु होला यो अप्राधी लाई/ जीवन साथी लाई मार्न सक्ने यो नरपिचासु। बिचारा बाबू नानी को कति बिजोक भयो
@gyanbahadur5037
@gyanbahadur5037 4 года назад
होइन के हुदैछ नेपालमा फेसबुक खोल्यो तेस्तै युतुब खोल्यो तेस्तै के हुदैछ आजभोली न्त यस्तो लाक्न थाल्यो कतै अन्जान साथिले साथी बनाउन खोज्दा पनि कतै षडयन्त्र गर्न खोजेको त हैन भन्ने लाक्छ
@bhimbahadur6737
@bhimbahadur6737 5 лет назад
एस्तालाइ कार्बाइ हुनु पर्यो
@saruaryal1402
@saruaryal1402 5 лет назад
Police ko anusandhan lai ni salaam garnu parxa
@myagdinepal6266
@myagdinepal6266 5 лет назад
Ta sale khhate ka lukayxa teyo randile lai pani layaunus hemraj sir jarbahi huna parxa
@ratnamayasunuwar1432
@ratnamayasunuwar1432 5 лет назад
लाज नभयकाे पापि कसरी स्वानि लाई मारेर कसरी अासु झारेको लाज नभयकाे पापि अपराधी
@bishnumgr8231
@bishnumgr8231 5 лет назад
good jop
@mangurunggurung1146
@mangurunggurung1146 5 лет назад
ऐस्लाई फसि दिनुपर्छ हजुर सरकार
@kulbahadur2787
@kulbahadur2787 5 лет назад
हत्त्यारा र बलत्कारिलाई फासिकाे सजाय हुनुपराे नेपालमापनि
Далее
Fast and Furious: New Zealand 🚗
00:29
Просмотров 2,6 млн
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29