Тёмный

प्रचण्डको ब्रम्हास्त्र हान्ने अन्तिम तयारी; राजा सङ्गको ५बुदे सम्झौता उल्टाउदै;राजालाई सत्ता बुझाउदै 

Bir Gorkhali Online TV (वीर गोर्खाली)
Просмотров 15 тыс.
50% 1

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview##rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Опубликовано:

 

2 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 182   
@khabarfatafat4169
@khabarfatafat4169 6 дней назад
देशभक्त क्रान्तिकारी सडकको योद्धा मनोज सापकोटा लाई सलाम छ मनोज सापकोटा नेपाल आमाको सच्चा सपूत हो सबैले साथ दिऔ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 6 дней назад
हजार राजाहरुले देश काङ्गाल बनाए बरु एउटा राजा नै आओस
@subhdrasingh4603
@subhdrasingh4603 6 дней назад
राजा ल्याय प्रचण्डको जय जयकार हुन्छ
@bbsivlgs
@bbsivlgs 6 дней назад
100% सहि हो राजा लाइ देश को जिम्मा दिएर प्रचन्द ज्यु प्रधान मन्त्री हुनै पर्छ।भ्रस्त लाइ एक एक फासि दिनैपर्छ
@AbhayChaudhary-kk8ez
@AbhayChaudhary-kk8ez 6 дней назад
हो हो अब चाहिँ प्रचण्डले देशको लागि केही गर्ने छ जय नेपाल जय नेपाली जनता हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ❤❤❤❤❤❤❤❤
@nitaraut3710
@nitaraut3710 6 дней назад
समानिय प्रधानमन्त्री राजा ल्याउनु पर्छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shivarimal8011
@shivarimal8011 6 дней назад
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐🙏🙏🙏🙏🙏(सलाम छ मनोज सर 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️100%सहि कुरा❤❤❤❤राजा चाहियो राजा राजा
@UtoTv-bk4yb
@UtoTv-bk4yb 6 дней назад
धेरै राम्रो मनोज सर ❤❤❤❤
@uttamrimal927
@uttamrimal927 6 дней назад
सत्य तथ्य कुरा स्पष्ट बोल्ने निडर साहसी मनोज सर प्रति उच्च सम्मान❤❤❤🎉
@sitathapa33
@sitathapa33 6 дней назад
रबि ले काम गर्ने मौका पाएका छन् फटा फट काम गरेर देखाउ भ्रष्टहरुलाइ जेल कोच रबि प्रचण्ड जसको राज्य हो उसैलाई फिर्ता गर तिमिलाइ नेपाली जनताले माफ दिनेछन्
@lalkrishnadhamala8953
@lalkrishnadhamala8953 6 дней назад
राजसँस्था वहाली गरेभने पुष्पकमल सच्चा राष्ट्रवादी ठहरिनेछन्
@chitnadc7745
@chitnadc7745 6 дней назад
अब प्रचन्ड ,बालेन ,हर्क ,रबि सब एक हुनुपर्छ र देस चलाउन राजा बोलाउनु पर्छ❤
@sitathapa33
@sitathapa33 6 дней назад
मनोज सर जादा जादै जनताको चाहाना अनुसार राजा ल्याउ प्रचण्ड आशीर्वाद दिन्छन् जसले बिगारेको उसैले बनाउनु पर्छ भन्नुहोस्
@nepalssssllovers2745
@nepalssssllovers2745 6 дней назад
प्रचण्डले राजा ल्याए पनि प्रचण्डको फोटो घरमा राखिन्छ।
@user-ws8ed9vv3b
@user-ws8ed9vv3b 6 дней назад
राजा ल्याये प्रचण्ड को जय जयकार हुन्न्छ मर्दा सारा नेपाली रुने छन हामी आशाबादी छौ प्रचण्ड अन्तिम घडी मा bold decision लियेर सेना लाई अगाडी सारेर देश जिम्मा लगाउनु पर्छ कालो कांग्रेस र चतुर एमाले हेरेको हेरै😂
@jeevankhadaka1105
@jeevankhadaka1105 6 дней назад
सद बुद्दी आओस प्रचण्ड को सापकोटा ज्यु सबैलाई चेतना भया ॐ 👏🙏❤️🧡💛❤️💖
@lalkrishnadhamala8953
@lalkrishnadhamala8953 6 дней назад
राजसँस्था वहाली गरेभने पुष्पकमल सच्चा देशभक्त कहलिनेछन्
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 6 дней назад
राजा लाई सत्ता बुझाउँदा राम्रो हुन्छ।
@surajadhikari2640
@surajadhikari2640 6 дней назад
काङ्रेस ले माओबादी सिध्याएपनी हुन्छ ! माओबादिले एमाले काङ्ग्रेस सिध्याएपनि हुन्छ ! अर्थात जस्ले जस्लाइ सिध्याए पनिहुन्छ ! सिध्याउन चै सिध्याउनु पर्यो ! किनकी यी सबै देश खाने धमिरा हरु हुन ।।।
@user-gw4xc7ym9h
@user-gw4xc7ym9h 6 дней назад
ल हेरौ त प्रचण्डको क्रान्तिकारी कदम
@chakrachakra7509
@chakrachakra7509 6 дней назад
मनोज सापकोटा सरको जहिले सहि बोल्नु हुन्छ क्रान्तिकारी अभियान्ता सलाम छ अघि बढ्नुस
@goldenthapa6973
@goldenthapa6973 6 дней назад
यो देशमा राजा ल्याएर, भ्रष्ट टाउकेहरुलाई जेल नकोचे सम्म देश बन्दैन, मर्दा पनि जेल मै मरोस यी भ्रष्टहरु, देशको स्थिती र भ्रष्ट नेताहरुको चरित्र देख्दा रुन मन लाग्छ हो !!!
@tekchantbthapa8187
@tekchantbthapa8187 6 дней назад
जय राज सस्था
@homnathlamichhane739
@homnathlamichhane739 6 дней назад
🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश बचाउ 🕉️🕉️🕉️🕉️🕉️
@Story_14040
@Story_14040 6 дней назад
यो प्रश्न सोधने लाई एक झापड गाला फुट्ने गरी हान्नुत मेरो तर्फ बाट सापकोटा जी
@binodshrestha2553
@binodshrestha2553 6 дней назад
राजालाई बुझाईदिनु ईतिहासले तपाईंलाई समझिने छ
@Roshanshrestha-hp3md
@Roshanshrestha-hp3md 6 дней назад
केपी र शरे लाई अब घात तिर लानु पर्छ कुर्सीमा होइन
@baijnathmundhara7455
@baijnathmundhara7455 6 дней назад
जय हो
@balramchaudhary3511
@balramchaudhary3511 6 дней назад
Jay,,parchande,,jay,,naresh,,jay,,desh,,jay,,birgorkhali🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
@kalpanakhanal6643
@kalpanakhanal6643 6 дней назад
राजा नै ल्याउने हो भने प्रचण्ड को कतै जय जय कार हुन सक्छ है ?
@bukeshmudbari2037
@bukeshmudbari2037 6 дней назад
अन्तिम मौकाहो । प्रधानमन्त्रीज्यू, इतिहाँसमा नाम लेखाएर जनताले तपाईँलाई असल नेताको रूपमा सम्झने काम गर्नुहोस । तपाईँले देश र जनता बचाउन र भ्रष्टाचारीहरूलाई सिध्याउन राज संस्था स्थापित गर्नु परेपनी साहसिक काम गर्नुपर्छ ।
@user-rc5cx6dx4q
@user-rc5cx6dx4q 6 дней назад
सम्मानिय प्रधान मन्त्री प्रचण्ड ज्यू राजा लाई सत्ता दिनु लाखौं जन्ताहरुले हजुरकाे जय जयकार मनाउने छाै। प्रचण्ड सरकार जिन्दावाद राज सस्ता जिन्दावाद। जय नेपाल।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rubikc5321
@rubikc5321 6 дней назад
Raja lai desh handover garnu , Prachandra lai Nepali janata lay thanks vanxa kasm ❤
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 6 дней назад
हजारौं राजा भन्दा एउटा राजा ठिक छ
@balaramdhungana1684
@balaramdhungana1684 6 дней назад
येमाले काङ्ग्रेस भनेको मामा भान्जा हुन कसरी लब पर्ला कुरा बुज्न गाह्रो छ जय नेपाल
@subashtamang9350
@subashtamang9350 6 дней назад
प्रचण्ड र रवि एकजुट ह हुनुपर्छ अब देशको विकास रहितको लागि काम गर्नलाई
@subhash7408
@subhash7408 6 дней назад
Brastachari thullo macha samatnu percha Feri kasailae Brastachari nagaros
@homnathdahal5927
@homnathdahal5927 6 дней назад
Good
@surajacharya8291
@surajacharya8291 6 дней назад
के सबै कुरा खाेलेर प्रचण्डले देशवासीका नाममा सम्वाेधन गर्न सक्छन् त?
@user-ud4nv8ws2n
@user-ud4nv8ws2n 6 дней назад
Sahi bichar chha 🇳🇵🇳🇵🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🌹🌹🐦🐦🐦🐦🐦🐦🐦🐦🐦🇳🇵🇳🇵🥀🥀🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🙏🙏🙏🙏🙏🙏
@UtoTv-bk4yb
@UtoTv-bk4yb 6 дней назад
Good speech❤
@jawansinghtamang
@jawansinghtamang 6 дней назад
सफल होला र? राजालाई सत्ता सुम्पन!
@subhash7408
@subhash7408 6 дней назад
Huncha.
@narbahadurgurung9660
@narbahadurgurung9660 6 дней назад
Sahi ho sir
@Jhagupokhrel
@Jhagupokhrel 6 дней назад
अगर पर्चन्डले सत्ता राजालाई बुझाईदियेभनि पर्चन्डजस्तो देसभक्तकोहिपनिहुँदैन र गिनिजबुकमानामलेषिन्छ
@sitathapa33
@sitathapa33 6 дней назад
चोर को खुट्टा काट काट भनदा ओलि देवा र आरजु ले खुटटा झिकेको यी भ्रस्टाचारिहरुलाइ साथ दिनुभन्दा बुद्धिमान हो भने राजालाई साथ देउ प्रचण्ड
@sureshthapa4616
@sureshthapa4616 6 дней назад
अब बेला यही माओबादी अधेछय प्रचन्ड र रा.स्व.पा.को रविलामिछाने ज्युको काम गरेर जनतालाई देखाउने पालो
@Delje960
@Delje960 6 дней назад
राजा गद्दीमा बसेर दुर्गा प्रसाई जस्तो साहसी दम भएको प्रधानमन्रीं भयो भने बल्ल देशले निकास पाउने छ.
@khimanmagar1524
@khimanmagar1524 6 дней назад
राजा आउनै पर्छ
@narayanyakso-fz2gi
@narayanyakso-fz2gi 6 дней назад
प्रचण्डको कदम ठिक छ भ्रस्टाचार गर्नेहरुलाइ सङरक्षण गर्ने काम केपी ओलिले गरेको छ यो जन्ताहरुबाट मान्य हुने छैना।
@birkhaswar3472
@birkhaswar3472 6 дней назад
प,चनड जि ले धेरे रामाे काम गनु भयकाे छ प,चनड प,धान मनत्रि जयु याे काम गनु भय भने तीन कराेड जनता धेरे खुसि हुनेछन धनय वाद प,चनड जि
@milanpoudel6875
@milanpoudel6875 6 дней назад
मनोज दाइ सबै बुद्धिजिवी दुर्गा दाइ बालेन हर्क गोपि ज्ञानेन्द्र शाही एकैठाँउमा आउने बाताबरण मिलाउनुपर्यो
@dakshyabishokarma4841
@dakshyabishokarma4841 6 дней назад
जय देस जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@keshargurung3343
@keshargurung3343 6 дней назад
Getout Amale congress
@birkhaswar3472
@birkhaswar3472 6 дней назад
राजा युग युग समम रहने उकत पाच बुदेमा लेखी दलाल सातले सहछापगरेका छन यक बुदामा तपकका छ राजाले अारजेकाे देसमा राजा युग युग समम रहने अबसथा अायाे
@mukundapaudel7687
@mukundapaudel7687 6 дней назад
प्रचण्डले त्यति गरे भने त सारै राम्रो हुन्छ ।
@sanushrestha4958
@sanushrestha4958 6 дней назад
king is king
@lilambernepali9278
@lilambernepali9278 6 дней назад
प्रचण्डले राजा ल्याउछ भन्नू दिवासपना
@jeevankhadaka1105
@jeevankhadaka1105 6 дней назад
सहि हो
@shankarrai208
@shankarrai208 6 дней назад
Good luck manoj sar ❤❤❤❤
@IshwaraBudha
@IshwaraBudha 6 дней назад
Ramro kura❤. jay prachand ❤ sena nikalau.
@VimlaGurung-qb8cs
@VimlaGurung-qb8cs 6 дней назад
Very good news
@LokNath123Adhikari
@LokNath123Adhikari 6 дней назад
Right Manoj Sapkota
@YogendraBajgaiN
@YogendraBajgaiN 6 дней назад
धन्यबाद प्र,म,ज्यु राजिनम नदिनुहोस सकुनजेल चलाउनुहोस नभय राजालाई जिम्मा दिनुहोस❤
@bhairabpyakurel7696
@bhairabpyakurel7696 6 дней назад
मनाेज सापकाेटा जी नमस्कार तपाईं जस्ताे राष्टबादी जुझारू बाैद्धिक युवा आज नेपाल आमाले जन्माएकाे रहेछ । बिदेशी दलालकाे पछि नलागी आजसम्म जसरि राष्टकाे पच्छेमा लाग्नु भएकाेछ याेसाहस् विश्वास् अटल रहयाेस श्री पशुपतिनाथले तपाँई जस्ताे युवा अब हज्जार जन्मिउन । याे नेपलआमाकाे आशिष् ! !
@devendradhungana2745
@devendradhungana2745 6 дней назад
हे पशुपतिनाथ नाथ प्रचण्ड को बुद्धि खुलाइ देउ राजा ल्याएर देश बचाई देउ।
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 6 дней назад
अझै प्रसमसा गर्ने समय भयकाे छैन भित्र बाहिर उत्तर पश्चिम दक्षिण तिर पनि हेर्नू पर्ने देखिन्छ
@sitathapa33
@sitathapa33 6 дней назад
ओलि अपुत्रोलाइ कति सम्पत्ति चाहियको मर्ने बेलामा राम्रो काम गरेर मर्नु नि अजम्बरी हैन होला
@kajibasnet7346
@kajibasnet7346 6 дней назад
अब राजतन्त्र अाउनै पर्छ
@gopalbhul9878
@gopalbhul9878 6 дней назад
Good 👍 vanai Sahi ho
@sudarshanpaudel6029
@sudarshanpaudel6029 3 дня назад
सहि कुरा हाे
@ramshrestha4192
@ramshrestha4192 6 дней назад
Ramro kura garnu bhayo salam chha manoj sir
@kumartuladhar2005
@kumartuladhar2005 6 дней назад
Yasto kura ho vhaney dherai ramro dai ! Jaya nepal dai ! Prachanda ley yasto garey sabbai ley prachanda ko jaya garney cha dai
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 6 дней назад
❤❤❤❤ 100% rights
@rajendrakc3484
@rajendrakc3484 6 дней назад
yestai hunuparcha
@birkhaswar3472
@birkhaswar3472 6 дней назад
भ,सटाचारस बचाउन काेलागि काङगेस कमाउनिसट काे समिकरण भयकाे प,सट छ
@gopalbasnet9075
@gopalbasnet9075 6 дней назад
राजा ल्याउनैपर्छ
@sarojkc8022
@sarojkc8022 6 дней назад
यथार्थ कुरो
@ananathsapkota2032
@ananathsapkota2032 6 дней назад
मनोज बाबु हजुरले भनेको कुरा त सहिहो,तर नेपालको नेताहरु सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, मलाई बिश्वास लाग्दैन्
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd 6 дней назад
🎉🎉🎉🎉🎉Good concept 🎉🎉🎉🎉🎉 very well 🎉🎉🎉🎉🎉
@ajitsinghpandey2893
@ajitsinghpandey2893 6 дней назад
Right.pardhan.ji.yo.kam.garnu.bhayo.bhane.puran.pap.gare.ko.maf.hanechh
@user-fx7ru2tl8j
@user-fx7ru2tl8j 6 дней назад
Good sar
@dibakarpant3390
@dibakarpant3390 6 дней назад
नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !
@pawankarki1876
@pawankarki1876 6 дней назад
👍️👍️
@birrai1112
@birrai1112 6 дней назад
यो मोरो पत्रकार भ्रस्ट नेताहरुको झोले पक्कै हो।
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 6 дней назад
great analysis
@ramshrestha4192
@ramshrestha4192 6 дней назад
Raja lyaunai parchha ani prachanda sarkarko jay jay hos
@manbahadurchhetri3107
@manbahadurchhetri3107 6 дней назад
5bude ko SahmTI ma jana parxa
@RajKumar-hs2iy
@RajKumar-hs2iy 6 дней назад
100% Right
@birnepal2768
@birnepal2768 6 дней назад
Wow sir very very good
@mobileworld3210
@mobileworld3210 6 дней назад
Rajs layau des bachau 🙏🏻🙏🏻
@user-jg3gd7rq5l
@user-jg3gd7rq5l 6 дней назад
Raja aau desh bachau
@jeetpun1621
@jeetpun1621 6 дней назад
Mafia queen 👸 Aarju laai Bhutanese refugees scam ra "ukhan tukke" Oli laai "GiriBandhu" scam maa arrest gari Prachande le 2047 ko sambidhan bamojim jaane प्रतिबद्धता gareko khandamaa Prachande villain baata direct "HERO" banne6. Jaya Nepal 🇳🇵
@pawanrai9280
@pawanrai9280 6 дней назад
hajar king bhanda ta one kingnai best hola🙏🙏
@harishthapa1012
@harishthapa1012 5 дней назад
प्रचण्ड ले देश राजा लाई बुझाइदियो भने प्रचण्ड अर्को धेरै पछि सम्म प्रधानमन्त्री बन्ने सम्भावना छ हैन भने अब माओवादी का नेताहरु प्रधानमन्त्री हुने दिन यो जुनिमा सम्झिने पानी छ्म्कने हो
@surendrashrestha2631
@surendrashrestha2631 5 дней назад
सम्माननीय प्रधान मंत्री श्री पुष्प कमल दहाल ले देशकाे बागडाेर राजा लाई सुम्पी ईतीहास रचन पर्छ।
@tulsiram7306
@tulsiram7306 6 дней назад
Very good 🙏🙏💖💖🇳🇵🇳🇵🙏🙏
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 6 дней назад
good luck sir
@BirbahadurOli744
@BirbahadurOli744 6 дней назад
Good 👍🎉🎉
@mathurabhattrai7786
@mathurabhattrai7786 6 дней назад
प्रचण्डले राजा मिले भने प्रचण्ड लाई फेरि प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन किनभने संबैधानिक राज तन्त्र र प्रत्येक्ष निर्बाचित प्रधानमन्त्री लाई मानेर संघीयता र प्रदेस खारेज गर्नु पर्छ प्रचण्डले अनि प्रचण्डले अरु पाँच बर्श प्रधानमन्त्री हुन्छन जन्ताहरुलाइ केही परेशानी छैन तर काङ्ग्रेस र यमाले ले यो देश्मा सत्तामा बस्न दिनु हुदैन
@IndraGhale-ri4ro
@IndraGhale-ri4ro 6 дней назад
Atinai bhayo k aba raaja aaidie hunthyo.mero prathna xa Bhagwan sanga
@user-vw6ic1rw4s
@user-vw6ic1rw4s 5 дней назад
यदि प्रचन्ड ले देशलाई फेरि २०४७ मा फर्काय भने उनी राजनेता को रुपमा स्थापित हुनेछन, यदि त्यसो गरे भने नेपाली जनताले प्रचन्ड को हत्याहिंसा को बिगत बिर्सिदिने पनि अवस्था हुनेछ, सवैलाई चेतना भया। -श्री ८ डमरू बाबा
Далее
Zlatan embarrasses Speed 😂 #ishowspeed
00:32
Просмотров 4,6 млн