Тёмный

प्रचण्डले केपी ओलीको तारिफ गर्दा संसदमा छुट्यो हाँसोको फोहरा, म कस्तो लाटो रहेछु ! Prachanda Speech 

Hulak Sanchar
Подписаться 276 тыс.
Просмотров 339 тыс.
50% 1

प्रचण्डले केपी ओलीको तारिफ गर्दा संसदमा छुट्यो हाँसोको फोहरा, म कस्तो लाटो रहेछु ! Prachanda Speech #prachanda #rabilamichhane #balenshah #kpoli #sherbahadurdeuba #gyanendrashahi
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►RU-vid: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 723   
@nabindumrakoti8353
@nabindumrakoti8353 23 дня назад
धिक्कार छ तिमिहरुलाई देश रोइरहेको छ एता हासोको फोहोरा
@harigautam3974
@harigautam3974 23 дня назад
संसद भबनमा सबै गदाहामात्र रछन देश र जनता पिडितछन् बैठकमा हाँसाेछ धिक्कारछ तिमिहरुलाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@shantapokharel66
@shantapokharel66 23 дня назад
के प्रचण्डले रुवाको हो ?? बा र देउपालाइ भन्नुनी।।।
@chhetrisujan1026
@chhetrisujan1026 23 дня назад
Right
@Kingparas07
@Kingparas07 22 дня назад
​@@harigautam3974 प्रचण्ड mujii सेरे रन्डी केपी मचिम्ने ले कहिले देश develop गर्दैन तिमीहरू मेरो cmmt पढेर नबस् muji देश डुब्यो
@tenzenlama4789
@tenzenlama4789 22 дня назад
Kale vale shameless faces
@Mr.Insane-x
@Mr.Insane-x 23 дня назад
नेपालि हरु रुदै बिदेश पलायन भइरहेका छन यता हासेकाे हासै छन क ठै मेराे देश ❤ नेपाल लाइ अब बालेन काे खाचाे ❤जय बालेन🎉❤
@bishnulamichhane
@bishnulamichhane 23 дня назад
तराजुमा राख्यो भने तिमी चोरहरु बराबर छौ
@user-ji1hn7zf4c
@user-ji1hn7zf4c 22 дня назад
Kp oli radi ko xoro 10 gram vaye ni badhi xa sabai chor haru vanda..
@shivakumarrai9027
@shivakumarrai9027 23 дня назад
प्रचण्डको १००% सही कुरा छ र हो
@NepaliBoyEntertainment
@NepaliBoyEntertainment 22 дня назад
Kura matra sahi vayara vayota 🙏😂
@lamsaljagannath5374
@lamsaljagannath5374 23 дня назад
सबैभन्दा भ्रष्ट काङ्ग्रेस एमाले र माओवादी हो यी बाट नेपाली जनताले के आशा गर्नु,आफ्नो भ्रष्ट नेतालाई जोगाउन गरिएको एमाले र काङ्ग्रेसको सहमति गरिएको प्रष्ट नै छ !!🤔
@hulaksanchar
@hulaksanchar 23 дня назад
प्रचण्ड भन्छन् : म कस्तो लाटो रहेछु 😆🤣
@BP-jq1ru
@BP-jq1ru 23 дня назад
यो लाटो 😂😂😂
@pantgopi8285
@pantgopi8285 23 дня назад
साला अवसर वादी rip😊
@pantgopi8285
@pantgopi8285 23 дня назад
17 हजार मार्ने अपराधी kp देशैभरी गुन्दगिरी र भ्रष्टचार गर्ने शेरे देशै बेच्ने राडी का बान ताली पड्काउने तिनीहरूको गुलाम
@VikramBista
@VikramBista 23 дня назад
प्रचण्ड भन्नुहुन्छ:म कस्तो लाटो रहेछु😆🤣🤣
@Kingparas07
@Kingparas07 22 дня назад
😂😂😂😂😂 प्रचण्ड mujii सेरे रन्डी केपी मचिम्ने ले कहिले देश develop गर्दैन तिमीहरू मेरो cmmt पढेर नबस् muji देश डुब्यो
@ojhadinesh
@ojhadinesh 23 дня назад
धन्यावाद प्रचन्न सरकार🎉
@sherbahadurlimbu7414
@sherbahadurlimbu7414 23 дня назад
१२६ वटा कलकारखाना बेचेर खाने के पि चाेरले केही गर्दैन।
@zxzxzx251
@zxzxzx251 22 дня назад
@@sherbahadurlimbu7414 Maobadi le desh ma Kati पुल ,स्कूल,हाइड्रोपावर ,उद्योग भत्कायो? बाउ लाई शोध है
@chetuBikal
@chetuBikal 23 дня назад
धिलो होल तर देश चलाउन प्रचन्ड चाहिन्छ।जयै प्रचन्ड सरकार
@manishsitaula729
@manishsitaula729 23 дня назад
सबै बराबरका फ्टाहुन । देशमा सैनिक सासन लागू गर । सब भर्स्तचारी लाई जेल कोच ।
@Heavenridervlogs
@Heavenridervlogs 23 дня назад
Sainek sasan hitlar KO Palo hernu testai hunxa nepal
@manishsitaula729
@manishsitaula729 23 дня назад
@@Heavenridervlogs khoje kai tayhi ho ...
@zxzxzx251
@zxzxzx251 22 дня назад
@@manishsitaula729 muji sainik sasan aayepachhi thaha pauchhas
@magarchakra
@magarchakra 21 день назад
सैनिक शासन यो बहुमुखी बहुभाषिक बहुसंस्कृतिक भएको यो भुमी यो देशमा मान्य हुदैन।लोकतान्त्रिक गणतन्त्र नै सहि हो तर यो भ्रष्टहरुले बहुसंख्यक बहु समुदाय बहुभाषिक लाई दबाब मा राख्न खेलेको खेल हो।एकल जातिय एकल भाषी लाद्न खोजेको हो।कुरा नमिलेको हो।
@Heavenridervlogs
@Heavenridervlogs 21 день назад
@@magarchakra dherai ramro bichar hamro jasto des ma mildai mildaina
@binodlama3550
@binodlama3550 23 дня назад
प्रतिगमन तर्फ लैजान खोजे उत्पिडित बर्ग समुदाय चुप लागेर बस्दैन ।
@ghhhhhh9999
@ghhhhhh9999 23 дня назад
अर्को चुनाउमा एक्लै जाऊ त देखिहाल्छौ नि कामरेड । डरले मिलेको लोभले मिलेको खायौ खैनी
@commentator6477
@commentator6477 23 дня назад
विचार गर्नुस् , तपाईं हरलाई संसार बाट बिदा गराउने गूट हरु बनी राखेका छन्..
@chandragurung5966
@chandragurung5966 23 дня назад
प्रचण्ड ज्यु अब पुन: नया संविधान बनाउनु पर्छ।अब टिके मन्त्री कसैलाई बनाउने हाेईन।अबआउने चुनाव मा सबै दलले उमेदवार उठाउदा पहिले नै राष्ट्रपति,प्रधानमन्त्री पनि चुनाव चिन्ह लिएर उठ्नुपर्छ। नत्र त चाेर हरुलाई मन्त्री बनाउने भनेर जनताले भाेट हालेकाे हाेईन।
@user-cr5nv8im4c
@user-cr5nv8im4c 23 дня назад
32 सिटेले 2 ठुला दल लाइ नचाको नचाइ गरेरा प्रधान मन्त्री हुनु मा स्यानो चतुराइ त हैन अझ म लाटो रहेछु मैले केही बझिना भनेर चलाखी नगर प्रचड जि
@BP-jq1ru
@BP-jq1ru 23 дня назад
तेहित
@Fisibittey
@Fisibittey 22 дня назад
@@BP-jq1ru kura anusar kam vako ni herne gara jhole ho 4 month ma vako kam
@Nepalihindifolktales
@Nepalihindifolktales 22 дня назад
Jholey
@nawarajpaudyal105
@nawarajpaudyal105 22 дня назад
एक पछि अर्को प्रधानमन्त्रीको कुरा सुन्दा लाज लाग्यो। सबै उस्तै उस्तै।
@krishnadattaneupane302
@krishnadattaneupane302 23 дня назад
कस्ताे लाटाे सबै आफै खाँउ भन्ने सबै परिवारलाई भाग लिएरै छाड्ने
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 23 дня назад
केही छैन जति गर्नु भो नेपाल मा पनि पावर र पोइसा भएका हरुको मात्र बोलवाला चल्दैन विधि नियम पनि हुन्छ भन्ने सुरुवात गर्नु भो अब जनता को मा आउनु हामी छौ
@rojlama-tl7kh
@rojlama-tl7kh 23 дня назад
नेपाली जनताले राम्रो मान्छेलाई 100 बर्ष पछि मात्र सम्जिने गर्छ जिउदो हुँदा खेदो गर्छ ।
@kajimanrai746
@kajimanrai746 23 дня назад
अव काे सरकारमा कांग्रेस ले भुटानी शरणार्थी बेच बिखन मन्त्रालय र बाँसबारी छाला जुत्ता जग्गा मन्त्रालय, र एमाले ले गिरी बन्धु टी स्टेट जग्गा बेच बिखन मन्त्रालय पाउँछ
@zxzxzx251
@zxzxzx251 23 дня назад
नापीस्
@subhash7408
@subhash7408 23 дня назад
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 23 дня назад
झापाली हुन नि के पि कहिले पनि बिस्वास गर्नु हुदैन बल्ल आँखा खुल्यो एमाले हो म तर के पि बेमानी छ्न
@narabahadurkhadka1164
@narabahadurkhadka1164 23 дня назад
प्रचण्डको रोईलो र गोहिको आँशु कसलाई थाहा छैन र।
@Maheshindra426
@Maheshindra426 23 дня назад
अब माओवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एउटै पार्टी हुनुपर्छ अनि मात्र नेपाल कंग्रेस र एमाले को अन्त्य हुनेछ महा राष्ट्रिय स्वतन्त्र पार्टी नामा करन गर्न जरुरी छ?
@gangibalayar6583
@gangibalayar6583 21 день назад
Prachanda le manlan ra?? pad hunaiparxa
@user-so2sv9fh5e
@user-so2sv9fh5e 23 дня назад
खातेहरु तराजुमा राख्यो भने तिमी चोरहरु बराबर छौ ठूलो कुरा नगर
@npnamaraj88
@npnamaraj88 23 дня назад
एकदम सही भन्नुभयो कमरेड प्रचण्ड ज्यु❤❤
@shambhunepal7221
@shambhunepal7221 23 дня назад
सहि कुरा प्रचण्ड ज्यु
@msnepal2318
@msnepal2318 23 дня назад
याे सबै कुरा स्वयम् प्रधानमन्त्री हुदा किन गरेनन् ? संविधान संशोधन गरेर मलाई दलित जनजाति सबैलाई बराबरी हक अधिकारी दिन कसले राेकेकाे थियाे ? आफू पदमा हुदा माखाे नमार्ने पद मुक्त भएपछि फेरि जातजाति भाषाभाषी उचालेर देशमा तण्डव गराैँला भनी नसाेचे हुन्छ ।
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 23 дня назад
प्रचण्डजी यस्तै हुन्छ हालत तपाईंको कहिले यता कहिले उता गर्यो भने ढुक्क बस्नु भएको भए किन हुन्थ्यो यस्तो
@akashlimbu6649
@akashlimbu6649 23 дня назад
नयॉ पार्टी खोलेर देश बिकास हून्छ भन्नू मूर्खता हो।सबै मिलेर प्रतक्ष प्रधानमन्त्री चयन गर्ने ब्यबस्था ल्याऔं।बिकासको मूलधार यहि हो।११५ ओटा पार्टी भएको नेपालमा कसैको बहूमत नपूग्नाले गठबन्धन गर्न बाहेक अरू केही गर्न सकिदैन।नेपालले त्यहि नेता खोजिरहेको छ
@bimanbiman5578
@bimanbiman5578 22 дня назад
बिचरा आज चाहिँ प्रचण्ड को कुरा सुनेर धेरै नै दया लागेर आयो
@bibek2748
@bibek2748 23 дня назад
यो कुरा पहिले किन नभनेर आज सत्ता खुस्किदाको पिरोलो
@manbahadurbhandari6547
@manbahadurbhandari6547 22 дня назад
नेपाल को संसद भवन भनेको दुखेसो पोख्ने ठाउँ र लुटेर खाने को आश्रम हो
@padamsunwar1357
@padamsunwar1357 23 дня назад
नया किसिम को कोट पर्ब जस्तै संसद भवन भित्र बहुमत को कुरा हुदै गर्दा सवै संसद भेला तेतिखेर हुन्छ त्यो मौका छोपेर जो जस्लाइ पगडनु पर्ने तिनि हरु लाइ सोझै पगडेर जेल हाल्दिय हुन्छ मौका यो हो 😎
@prabinnepal2001
@prabinnepal2001 23 дня назад
सबैले सबैलाई सपोर्ट गरम है❤️❤❤❤
@shaktiganesh4824
@shaktiganesh4824 22 дня назад
❤❤❤
@arjunghising8342
@arjunghising8342 19 дней назад
सहि
@nirutashahi1140
@nirutashahi1140 20 дней назад
❤❤
@arjunraj739
@arjunraj739 21 день назад
Hami aam janta le subidha paunu paryo❤
@salinff1727
@salinff1727 23 дня назад
सति ले सरापेको देस हो येहा येस्तै भैइरहन्छ !
@user-wu5cz5ky7k
@user-wu5cz5ky7k 5 дней назад
सहि कुरा अझ भावना मा बग्यो भने अझै के के हुन्छ
@shantapokharel66
@shantapokharel66 23 дня назад
१००% सहि भन्नुभो प्रधानमन्त्री ज्यु।।
@rameshsernali5605
@rameshsernali5605 21 день назад
इतिहासको पाङ्ग्रा निरन्तर अघि बढ्छ पछाडि फर्काउन सकिन्न ।
@kieranmahato4971
@kieranmahato4971 22 дня назад
प्लेन संपर्क विहिन हुँदा मात्र पनी उच्चस्तरीय छानबिन समिति बन्छ, तर २ वटा बस खोलामा खसेर ६५ जना वेपत्ता हुँदा किन गम्भीरता देखाइदैन, के बसमा यात्रा गर्ने मानिसको ज्यान को मूल्य छैन ? आखिर किन।।।।
@ShyamShrestha-ep3lb
@ShyamShrestha-ep3lb 23 дня назад
KHATE VASTACHARI HARU.
@user-wm7od3ju6q
@user-wm7od3ju6q 22 дня назад
Bastabmai prachanda sir nepalko raj neta hunuhunxa
@user-rd5le6vw7l
@user-rd5le6vw7l 20 дней назад
बिचरा बाढीले बगाएको बस कस्ले खोज्ने 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@nirojrowudy3015
@nirojrowudy3015 23 дня назад
देशको अवस्था यस्तो छ्?जनता नेताको रत्योली हेरेर रमाएको अवस्था छ्😂😂😂गज्जब छ यार??यस्तो जनता भएको देशमा नेता यतिको हुनु ठिकै हो?
@krishnayari5851
@krishnayari5851 22 дня назад
हेर्न लाजसरम केही छन आज तलब भत्ता भएका छन ताली बजाएरै कार्यकाल जाने भो😊😊😊😊😊
@buddhakulung1910
@buddhakulung1910 22 дня назад
Ekdamai sahi kura prachanda sarkar ko
@user-yt3oy6yc5w
@user-yt3oy6yc5w 20 дней назад
Right
@aminmainali
@aminmainali 23 дня назад
खान नपाएपछि को रोदन , सबै कुकुर लाई जे्ल हालनू आज को आवसेकता हो?
@ArjunKaushalOfficial
@ArjunKaushalOfficial 22 дня назад
Chhatawaali (छातावाली) | Dipendra Ale & Bandana Pandey | Yam Gurung | Aakriti Gurung | New Song 2081 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-v88M2UTnRaE.html
@hombahaduradhikari6892
@hombahaduradhikari6892 22 дня назад
अगाडि आफैले देखाएको र पूरा गर्ननसकेको आशालाई फेरि उचाल्दै छ ।
@deepaklama6041
@deepaklama6041 23 дня назад
तपाइको र मेरो मन एउटै रहेछ ❤❤❤
@Changes_143
@Changes_143 22 дня назад
बधाई छ नेपालका बाँडेर सिनो खाने ब्वाँसो हरु माननीय प्रचण्ड , ओली ,देउवा 🙏 तपाईं हरु नेपाल म मात्र होइन , विश्व विख्यात हुनु भएको रहेछ !! र अब नेपाली जनता ले बुजी सकेको छ त हरु सांसद म एक अर्का लाई आरोप लगाए नी बहिरा हमी जनता को रगत पसिना चुसेको सबै था भई सक्यो !!! बेजती मर्न न सकेको गोरु हरु 🤬🤬🤬🤬
@manipokhrel4705
@manipokhrel4705 23 дня назад
एक चोरले अर्को चोरलाइ तिमि चोर रहेछउ भन्दै 😂😂😂😂
@padambahadurrana5327
@padambahadurrana5327 23 дня назад
भष्टचारीहरूकाे बेलाे माैलायाे अब जनताले साेच्ने बेला आयाे
@mlbbking4573
@mlbbking4573 23 дня назад
Ahile ho Ra vrastachar maulayeko
@dhanirampun9767
@dhanirampun9767 19 дней назад
मलाई जहासम्म लाग्छ प्र,,,अहिले धेरै परिबर्तन भयको लाग्छ।।
@ghimirebishnu6494
@ghimirebishnu6494 23 дня назад
हाम्रो देसमा 5 बर्ष सत्ताकै खेलमा बित्छ देसप्रती कुनै बफादार भएनन
@keshabyogi2692
@keshabyogi2692 15 дней назад
सबै सम्मानित नेता ज्यू हरू को स_सम्मान गर्दै ,सम्माननिय पुर्ब प्रधानमन्त्री क पुष्पकमल दाहाल प्रचण्ड ले बोलेको धम्कि को भाषा ले केहि लछारपाटो लाउदैन भन्ने स्पस्ट भएकोको।
@umakantasitoula6562
@umakantasitoula6562 23 дня назад
यी काङ्ग्रेस कम्युनिस्ट र रास्वपाहरु सबका सब नेपाली जनताका लागि धोकेवाज
@USAjaynepal
@USAjaynepal 23 дня назад
Outstanding, historic, realistic and insightful speech of Rabi Lamichane in the House of Representatives. 🔔
@user-ds9gu5dl5z
@user-ds9gu5dl5z 22 дня назад
Khulakai dim jay panti bina ko ghanti
@Lalitkc123
@Lalitkc123 22 дня назад
Ghanta Sahakari Thug
@user-yw4fe8cx1j
@user-yw4fe8cx1j 23 дня назад
Good luck
@navrajbam9096
@navrajbam9096 14 дней назад
गफ गर्न सिफालु छौ अनि तिम्रो सरकार कति पटक बन्यो धेरै पटक बन्यो पहिलो समबिधान सभा को सरकार मा कालिकोट बाट खाडक बिस्वोअक्र्मा बाहेक अहिले सम्म कति जना दलित लाई मनत्री बनैस कति महिला मन्त्री भय माओबादी बाट धेरै न खोक अबसरबादी कुर्ची छोड्दा को ऊडा छ थुक्क बोल्ने एक गर्ने अर्को
@s.psantosh8508
@s.psantosh8508 21 день назад
हामी नेपाली जन्ताले जितएर पाठाएका स्याल हरुको हासो यहाँ नेपाली बिदेश मा आँसु को धारा देखेका छैनन यस्ता लाई जिताएर हामीले के पाउने यिनिहरुको के को आश गर्ने त अब।
@rikhubista6251
@rikhubista6251 22 дня назад
राजनिति मा असम्भब कै छैन भन्दै थियो त पहिला त😃😃😃
@KailashKoiral
@KailashKoiral 23 дня назад
सबै आफ्नो दुनो सोझ्याउने अरुलाई गाली गलौज सोझ्याउन देश सकाउन आफू जोगाउन सबै माहिर छन्
@cultureandcommunity2573
@cultureandcommunity2573 23 дня назад
भाषण भाषिक हिसाबले पनि सुन्न लायक़ रहेछ ।
@user-hp6ql3dn9q
@user-hp6ql3dn9q 21 день назад
धोकेबाज छौ तिमी...भन्ने गीत याद आयो
@zxzxzx251
@zxzxzx251 23 дня назад
पहिलो दल लाई प्रतिपक्ष मा राखेर तेस्रो र चौथो दल को हालीमुहाली त्या माथि ठूलो कुरा
@bhimphagami1625
@bhimphagami1625 21 день назад
देश चलाउने हरु यसरी हाँसेको सुहाएन देश दुबिसक्यो😢
@appyentertainment1062
@appyentertainment1062 21 день назад
हाम्रो देशको नेताको भाषण सुन्दा पनि धिक्कार लाग्छ अलि केही गर्ला जस्तो नै छैन केटाकेटीको वादविवादमा बोलेको भन्दा कमजोर खाली एकले अर्कालाइ घोच्ने थिचोमिचो गर्ने
@gopalmanshrestha4624
@gopalmanshrestha4624 22 дня назад
जति सुनेपनी सुनिरहुँ जस्तो😢
@salitpaudel-xg7wl
@salitpaudel-xg7wl 22 дня назад
Always support prachanda jau always ur mine god and idol 🎉🎉🎉🎉🎉
@TulbahadurGorkha
@TulbahadurGorkha 16 дней назад
Good
@techbuzz1507
@techbuzz1507 22 дня назад
देशमा समस्या के छ त्यता ध्यान छैन। हाँसीरछन्, घिन लाग्दोहरु।
@brgsamajsevi5362
@brgsamajsevi5362 23 дня назад
यतिखेरै केपीले हरियाे संकेत गर्नेहाे भने तत्काल प्रचण्डले सुगन्धित तेलले मालिस गर्न ओलीकाे मुन्तिरकाे दाैराकाे फेर उचाल्न तयार हुन्छन्।
@user-qp2sk9xl1z
@user-qp2sk9xl1z 23 дня назад
अब पागल भएछ प्रचन्डे
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 23 дня назад
२ जना भ्रस्टाचारि मिलेर हिड्दैमा प्रचण्ड डराउदैन जनता मा आएका मात्र हुन
@user-ub8nn3el3z
@user-ub8nn3el3z 23 дня назад
सम्माननिय मन्त्रि र माननिय सभासद जिउ हरु राज्य को मानब र भौतिक सम्रचना को राम्रो शुरछ्या गरेर राज्यमा सान्ति पुर्ण सरकार बनाउन हुन मेरो हार्दिक अनुरोध गर्दछु।
@gopalmanshrestha4624
@gopalmanshrestha4624 22 дня назад
साच्चिकै हैसियत त मट्टिमा मिलाउन पर्ने भैसकेको छ।
@indrasauden-nz9wu
@indrasauden-nz9wu 22 дня назад
जस्ले जे भनेनि मलाई चाहिँ अत्ति नै मन पर्ने नेता प्रचण्ड ..
@krishnabanjara7590
@krishnabanjara7590 23 дня назад
दलित , महिला, जनजाति , मुस्लिम सबैलाई न्याय दिएको माओवादीले नै हो तर देशलाई न्याय दिन सकेन ।
@tularajbhandari7894
@tularajbhandari7894 23 дня назад
सहि भन्नू भाे
@cocplayerpmg9909
@cocplayerpmg9909 23 дня назад
100% sahi
@baldevkandel3118
@baldevkandel3118 21 день назад
याैटा दलाल राेइलाे गर्दैछ, अरु दलालहरु हाँस्दैछन्, छि हामीले लडेर ल्याएकाे लाेकतन्त्रले यती धेरै घृणित र विभत्स रुप देखाउँछ भन्ने लागेकाे थिएन ।
@sajgautam
@sajgautam 22 дня назад
सत्ता छोड्नु पर्दा पुष्प कमल दाहाल प्रचण्डको अभिव्यक्ति ...तेस बेलाको रोड म्याप ठिक थियन , स्रदय नेताज्यु ...गलत थियो ...त्यो गलतलाई बोकी हिड्दा देश नै नरहने भयो यसैले यो संबिधान update हुनु पर्छ... यदि काँग्रेस र एमालेले यो update गर्न सक्दैनन भने नया सरकार बनाउनुको कुनै अर्थ हुदैन, अब निरन्तरताको क्रमभंगता हुनु जरुरी है
@Rocks3248
@Rocks3248 22 дня назад
बाफ्रे प्रचण्ड ❤
@suseliyt9622
@suseliyt9622 23 дня назад
अब पनि भूमिगत सशस्त्र काे कुरा त त्यतिकै हो आफै भन्नु भाे अर्को आतंक काे कुरो नगर्नु।।। आज तपाईंले रोजेको बाटो ठीक छ। संविधान सम्मत।। जय नेपाल।
@ravindrabohara7521
@ravindrabohara7521 22 дня назад
नेपाली जनता जन्तु नै हुन खासमा
@ujwalpanchkoti1435
@ujwalpanchkoti1435 21 день назад
एउटै मात्र राजनीतिक नेता कमरेड प्रचण्ड!!! सबैलाई एउटै मालामा उन्न सक्ने खुबी भएका एउटा दुरगामी नेता,,, नेतृत्व बुझेको मान्छे
@ShyamBardewa
@ShyamBardewa 23 дня назад
झापालि को बिस्वास गरेर कहिले नहिडनु
@bimalkumar9201
@bimalkumar9201 22 дня назад
तेरिमा चाेरहरु जब सम्म तिमिहरु मर्दैनौ नि तब सम्म नेपाल र नेपाली जनताहरुले कहिले सुख शान्ति र सम्बृधिकाे अनुभूति गर्न नपाउने भयौ।
@AmardinMansur
@AmardinMansur 23 дня назад
अशोक राई र उपेन्द्र जि को बसाइमा बिचार गरौ
@Kumarsunar
@Kumarsunar 23 дня назад
Great leader Prachanda✊
@naksaaa
@naksaaa 22 дня назад
Prachanda’s speech is very powerful and relevant!
@subhasck6799
@subhasck6799 22 дня назад
अव पछुताव को रोदन पैल्यै भएको भए राम्रो हुन्थ्यो तर भुईमा पनि टेक्ने न समाउने भएपछि किन रोदन कमरेड यो हर्कत जव जव . व्याति गत संकट उत्पन्न हुन्छ तब तब सबै अस्त्र फ्याक्नु हुन्छ अचम्म ।
@rabingurung3935
@rabingurung3935 23 дня назад
62/63 paxi ko prachanda sarkar Kasto thiyo Ahile Hera Rudai xa b4 parchanda camred
@jhamkaadhikari3420
@jhamkaadhikari3420 23 дня назад
अब गोहिको आँसु खसालेर केही हुदैन प्रधानमन्त्री ज्यु एहि हिसाब हो भन्य तपाईको अब सदनमा प्रधानमन्त्री हुनि दिन सकिय
@NirmalKhawas-wk9ue
@NirmalKhawas-wk9ue 22 дня назад
भदौ नलागी संमसद भवान मा गाई जात्रा सुरु भयेछ
@saraswatishrestha160
@saraswatishrestha160 19 дней назад
Gajal ramro xa
@bikramsubba2305
@bikramsubba2305 23 дня назад
१ करोड कुमाई बराबर १ झापाली कुमाई, १ करोड झापाली कुमाई बराबर १ ओली कुमाई, १ करोड ओली कुमाई बराबर १ केपी ओली कुमाई जसले मुतितियो भने ढुँगा पनि चकनाचर हुन्छ भनेको हो?
@rajendraprasadnyaupane3067
@rajendraprasadnyaupane3067 22 дня назад
थुक्क सत्ता मोह तिमीहरुको । देश बिपत्तीमा छ ।के आशा गर्नु तिमीहरुसँग ।।।
Далее
🔴Ютуб закрывают... Пока?
00:39
Просмотров 1,6 млн
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Просмотров 2,7 млн