Тёмный

प्रचण्ड पाएनन् मत, देउवालाई भने ओलीसंग जोगिनु || Nepal Times 

Nepal Times
Подписаться 726 тыс.
Просмотров 14 тыс.
50% 1

प्रचण्ड पाएनन् मत, देउवालाई भने ओलीसंग जोगिनु
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Ranjita Pokharel
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RU-vidNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 30   
@JayPal-px8ff
@JayPal-px8ff 22 дня назад
जसले सरकार बनाए पनि जो प्रधानमन्त्री भएपनि देशमा भ्रष्टाचार र बेरोजगार नै बढ्ने हो त्यसो भएको हुनाले २०८४ मा कुनै नयाँ पार्टीको युवा नेतालाई प्रधानमन्त्री बनाउनु मेरो सबै सबै नेपाली जनतालाई आग्रह छ।
@gr_cholung
@gr_cholung 23 дня назад
अब गिरिबन्धु, भुटानि काण्ड बाल मन्दिर काण्ड पच्यो😂😅
@bikers0.5
@bikers0.5 22 дня назад
देश र जनताको हितमा सबै मिल्नु पर्ने हो!!! Belapatimai today weekly newspaper kalaiya
@dhirajtolange9767
@dhirajtolange9767 23 дня назад
देशलाई खतरा हो 100%
@faridasinghembya2365
@faridasinghembya2365 22 дня назад
Very good news ranjita pakharel jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bishnusingh4
@bishnusingh4 23 дня назад
Good news.
@ncellwap3267
@ncellwap3267 23 дня назад
गाईजात्रा अाउन अझै केही दिन बाँकी नै छ । यता संसदमा भने गाईजात्रा सुरु भइसक्यो 😂😂😂
@user-yy9ju1ej9h
@user-yy9ju1ej9h 22 дня назад
Prachanda lai khatra
@D.RSanjayGiri
@D.RSanjayGiri 23 дня назад
नेता लाई विषालु सर्प र इमान्दार व्यक्ति भेट्यो भने पहिले इमान्दार व्यक्ति लाई मार्छ अनि मात्र!! अहिले मूलभूत रूपमा रहेको भ्रस्टचार कालोबजारी नै मूल समस्या हो! बाढीपहिरो पीडित लाई राहत उपलब्ध गराउ #नेपाल #सरकार #Belapatimai today weekly newspaper #kalaiya
@kalpanagiri6802
@kalpanagiri6802 22 дня назад
सही हो
@bicharighale1061
@bicharighale1061 22 дня назад
काङ्ग्रेस एमालेले भ्रष्टाचार मुक्त विकास कहिले पो गरेको छर जनतामा निश्पक्ष न्याय शुसासन कहिले पो दिलाएको छर सधै राज्यको सम्पत्ती जग्गा जमिन लुटेको छ विकासको नाउँमा जनताको सेवामा यीनीहरुले कहिल्यै राम्रो काम गरेको छैन र कहिल्यै गर्ने पनि छैनन त्यसैले अब झनै देश र जनतालाई ऋणको भारी ठुलो बोकाउने मात्र हुन ।
@user-fs5f
@user-fs5f 22 дня назад
राप्रपा बेस्ट
@aviale5162
@aviale5162 23 дня назад
Aru kai hoina...satta ko lop ra file kholne daar le milako ho..😢
@user-hv3pw1qy7b
@user-hv3pw1qy7b 22 дня назад
Desa.lai 2000 khatara ho😂😂😂😂😂
@Saguna1
@Saguna1 23 дня назад
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@ooo-Mayara
@ooo-Mayara 23 дня назад
Aba kosailai Pani Prime minister ko pad Dina pardaina Rastrapati sasan lagu gari diye hunxa
@user-zx7ns7kl7j
@user-zx7ns7kl7j 23 дня назад
1st comment
@rudrashrestha1915
@rudrashrestha1915 23 дня назад
Good
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 23 дня назад
कुन ठुलो कुरा भो र अब यदि केपि प्रधानमन्त्री भएमा शेरेको इसारामा नाच्नु पर्छ जतिपनि काङ्रेस को अपराधि हरु छन शेरेले एक कल गरेको भरमा छोड्ने काम गर्नु पर्छ यो मैले भनेको लेखेको हैन एमाले र काङेस को समझदारी पत्रमा हस्ताक्षर गरिएको छ यदि केपि ले यसो नगरेमा फेरि कायपलट शेरे र प्रचण्ड मिल्छन आफ्ना सांसद लाई अबिस्वास को मत मा भोट हाल्न लाउछन अनि केपि ओलिलाई फ्याक्छन अनि फेरि प्रचण्ड प्रधानमन्त्री अनि प्रचण्ड ले शेरेको मान्छे बचाउ नगरेमा या भ्रस्टचारि लाई ढाकछोप नगरेमा केपि र शेरेको नया समझदारी हुन्छ प्रचण्ड ढालौ तर यस्पटक केपि तिमि हैन म प्रधानमन्त्री बन्छु बरु एमाले को जति फाईल काण्ड छ म मिलाउछु अनि शेरे प्रधानमन्त्री हुन्छ अब केपि को या एमाले को इसारामा शेरे को पाटि काङेस नचलेमा या एमालेका फाईल हरु खुलेर एमालेलाई अफ्ठ्यारो परेमा केपि र प्रचण्ड मिल्छन नया समझदारी गर्छन शेरेलाई अबिस्वास को मत हालेर ढाल्छ्न बस तिन दलले राजनितिलाई बेस्या बनाए कहिले केपिले सुताउछ कहिले प्रचन्ड ले सुताउछ कहिले खरिएको शेरेले पेल्छ अनि पाटिका ठुला नेताले यता उता मत हाल भन्दा नहालेमा अको पटक टिकट नै नपाउने हो कि भन्ने डर सान्सद लाई छ 😃😃😃 लाज ले पनि आज नेपाल को राजनिति देखेर लजायो थुक्क
@devbaha4959
@devbaha4959 23 дня назад
अपराधि काण्ड नभयकाे कुनै पार्टि छैन😂
@user-em3lc8zl5e
@user-em3lc8zl5e 23 дня назад
Prachande indian vatuwa dalal runs samma ruyo jenmara
@lilaram-bx1co
@lilaram-bx1co 23 дня назад
Duetai lutera hun sere ra kepe
@Yubrajkandel
@Yubrajkandel 23 дня назад
अर्को लुटेरा प्रधानमन्त्री बने पछीको मुख्य कामहरु : १) गिरिबन्धुको जग्गा खाने काम को पुनर्जागरण + मातृभूमीका अरु जगा बेच्ने + भिउ टावर थप्ने २) नेपाली बेचेर भुटानि बनाउने राष्ट्रिय भाउजुलाई निस्चिन्त बनाएर निन्द्रा आउने बनाउनु ३) बाल मन्दिरको जग्गा बेच्ने बहिनीलाई जोगाउने
@LoveNepal-qh7vx
@LoveNepal-qh7vx 23 дня назад
Sahi kuro
@tejyasmalimagar2084
@tejyasmalimagar2084 23 дня назад
👍👍👍
@user-dh3wd6ly7l
@user-dh3wd6ly7l 23 дня назад
अर्को भ्रष्ट आउने भए छ
Далее
UNO!
00:18
Просмотров 2,2 млн