Тёмный

लाइन जोड्न ओलीको निर्देशन अटेरी गरेपछि बर्खास्त|| Nepal Times 

Nepal Times
Подписаться 742 тыс.
Просмотров 23 тыс.
50% 1

लाइन जोड्न ओलीको निर्देशन अटेरी गरेपछि बर्खास्त
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RU-vidNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 235   
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h Месяц назад
अव ८४ मा जनता माझ आएर चुनावमा भाग लिनु होस्।जितेर उर्जा मन्त्रि बन्नु होस्
@muktibahadurthapa3383
@muktibahadurthapa3383 Месяц назад
केपि ओलिको देश सिध्याउने खेल बाहेक केही होईन यो भ्रष्टाचारी केपि
@binodkhulal
@binodkhulal Месяц назад
अलिक बुझेर बोल्नु न माधब नेपाल को झोले भएको भएर पद पाको हो, कुनै योग्यता बिज्ञता केहि हैन!!
@bimalgautam6370
@bimalgautam6370 Месяц назад
जनताले बिल तिर्न डिलो भयो या आर्थिक अवस्था कम्जोर भयो भनी लाईन काटी दिन्छ भने खर्बो रुपैयाँ बेपारी को उठाउनु पर्दैन । कि बेपारिले भ्रष्ट नेता सङ मिलेर जे गर्दा पनि ? हुन्छ
@rampoudel9549
@rampoudel9549 Месяц назад
Ani electric bill no 1 south Asia KO corrupt leader ma record xa ya fata ko​@@binodkhulal
@binodkhulal
@binodkhulal Месяц назад
@@rampoudel9549 देखाउन त प्रमाण ,??? कि बोलेर हुन्छ रबिको ९० अर्ब सहकारी लुटेको आरोप छ!!! हामि पिडित रोएर हिड्या छौ!!!
@missisipisharma2320
@missisipisharma2320 Месяц назад
napis jholey tero prachanda chai sakinxa aba tei vayera farfadayexa
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r Месяц назад
बर्तमान सरकार नेतृत्वमा बनेको प्रधानमन्त्री केपी ओली ले आफू प्रधानमन्त्री बनेपछि पदको दुरुपयोग गरि आफू मनपरि गरेको मा जनता ले सडक बाट बिरोध गर्नुपर्छ धेरै घमण्ड भयो केपी ओलीको
@arjuntmg
@arjuntmg Месяц назад
ओली सरकार देश बिकाश हैन बिनास गर्ने हो राष्ट्रघाती ओली
@baldevthapachhetri2148
@baldevthapachhetri2148 Месяц назад
जनताले मुल्यांकन गरिरहेका छन् भ्रष्टाचारीकाे अन्त्य काे दिन अब धेरै टाढा छैन भ्रष्ट सरकार
@anusandhanmagar1738
@anusandhanmagar1738 Месяц назад
ओली आऊ, देश सिध्धयाऊ 👏👏👏
@OpPo-up4cs
@OpPo-up4cs Месяц назад
Kehi Janta Pani tyatai xa. Kukur neta KO pachhi pachhi hidxan
@madanmallachhaya1359
@madanmallachhaya1359 Месяц назад
यो देस अन्धकार र रिण मा ल्याउन ओलिको मुख्य भुमिका हुन्छ। अब ओलि आफै सिद्दिने छ।
@missisipisharma2320
@missisipisharma2320 Месяц назад
napis jholey
@mingmarlama7987
@mingmarlama7987 Месяц назад
@@missisipisharma2320timi chai k hora? K galat k sahi chhutauna nasakine ta jholekai dimag matra hunxa
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Месяц назад
​​@@missisipisharma2320चियाको झोले हुनभन्दा बिजुलीको झोले हुन ठीक।बिजुली नभए मोबाइल चल्दैन ।बत्ती बल्दैन।चिया नपिए पनि फरक पर्दैन ।
@missisipisharma2320
@missisipisharma2320 Месяц назад
@@mingmarlama7987 tah jasto jholey ko dimag nai hudaina
@tamangk
@tamangk Месяц назад
😂😂😂 जब सम्म मासु भात र रक्सीको लागि भाेट बेच्ने गु खाने जनताहरुकाे बाहुल्य रहन्छन्। केपी जस्ता चतुर धुर्त भ्रष्टाचारीहरु पावरमा रहिरहन्छन्।
@sanjoghamal5401
@sanjoghamal5401 Месяц назад
यो ओली जाठा मरेनी मलामी जान हुन्थो
@krishnalama6724
@krishnalama6724 Месяц назад
एउटा् बिधुत प्राधिकरणको कर्मचारी माथी कति निर्दय छ मन्त्री जाबो एउटा् कर्मचारीको जति काम गर्न सक्दैन ।साला भ्रष्टाचारले गानाको के पि ओलि थुक तलाई २०८४ मा देखछ। दलाल भ्रष्टाचारि , बिचौलिया मारबाडी को दलाल जनताको लागि काम गर
@shrestharajesh6372
@shrestharajesh6372 Месяц назад
यो उखाने देश सिध्याउन आएको हो ! अब एकचोटि श्रीलंकाको जनता जस्तै भएर उठनु पर्यो सबै नेपाली जनताहरु
@AayanShrestha123
@AayanShrestha123 Месяц назад
जनता भन्दा झाेले बदि छ कहाँ बाट श्रीलंका काे जस्तै हुन्छ।
@KumarAdhikari-cv5zb
@KumarAdhikari-cv5zb Месяц назад
अब आफै सकिने बैला जे पनि गर्छ के पि।।
@songsnepal3018
@songsnepal3018 Месяц назад
अझै बा भन्दै एमाले कङ्ग्रेसलाइ भोट हाल भेडाहरु😢😢
@subinlibang
@subinlibang Месяц назад
Yo khate oli chai khatam nai raxa
@rinastha6057
@rinastha6057 Месяц назад
Tyohi khate lai 3 caror khate jnta le no vot.diyr Jitau. Guff hanxs
@SujanRana-yk9fj
@SujanRana-yk9fj Месяц назад
Aba oli Lai hataunu parxa
@rinastha6057
@rinastha6057 Месяц назад
Masu -bhat khan paudin hi Oli hatayo vne yad gr
@bhairammaharjan2411
@bhairammaharjan2411 Месяц назад
देशको सम्पति लुट्ने उध्योग हरुको यसरी खुलेरै समर्थन गर्नु , दालमा कालो होइन दालै कालो हो / कम्बोडियामा लगानी गर्न नत्र काहाँ सक्थ्यो ? ☠️
@sachinkhadka7847
@sachinkhadka7847 Месяц назад
ए कार्यकर्ता हरु!! हेर तिमी हरुको नेता को चाल। अज्जै नेता को झोला बोकेर कहिले सम्म बाचने? पुर्खा को सराप लाग्ने छ, सन्तान दरसन्तान ले धिकार ने छन ।
@BHIMBRO-nd2cf
@BHIMBRO-nd2cf Месяц назад
Oli out👎👎👎👎
@rajendragautam9481
@rajendragautam9481 Месяц назад
के पि को कर्तुत देखिदै छ,बधाई छ के पि सर😂
@pritamgulf8980
@pritamgulf8980 Месяц назад
अब भोलि बाट घेराउ गर्ने निरणय हुन्छ
@keshartamang560
@keshartamang560 Месяц назад
जथाभावी आफू खुसी गर्दा,बङ्लदेश र श्रीलन्का को जस्तो अवस्था छिटो आउने छ✋
@kokilajuwa2736
@kokilajuwa2736 Месяц назад
हैनभने किन नवुझेको जनताले विना मैदानमा नआइ याहां केहि हुनेवाला छैन । जागौं न जागौं भ्रष्टाचारिहरुलाइ लखेटौं ।
@user-cr5nv8im4c
@user-cr5nv8im4c Месяц назад
पुरै बिद्युतिय बिभाग मा माओबादिले कब्जा गरेको रहेछ राम्रो सग छानबिन हुनु पर्छ ।
@bukeshmudbari2037
@bukeshmudbari2037 Месяц назад
अव खुसीको दिन आउला जस्तोछ । सुरू सुरुमा 2/4 घण्टा अनी विस्तारै 4/5 घण्टा लोडसेडिङ भएपछी emergency light र inverter किन्न पाइने भयो । उधोगी व्यापारी मालामाल जनताको गोजीमा पैसा नभएर वेहाल । जय वेरोजगार जनता ।
@USAjaynepal
@USAjaynepal Месяц назад
बुझ्नुपर्ने गाठी कुरा चै, बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक उद्योपतिहरूले, र यो स्थिती आएको। यी माडेहरूलाई र उद्योगपतिहरू बाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮
@humbahadurbasnet8162
@humbahadurbasnet8162 Месяц назад
84 काे चुनावमा कमाउनिष्टट एमालेले के देखायर भाेट माग्छ हेरुम। जनता सचेत रहनुहाेला।
@bijayjabegu9024
@bijayjabegu9024 Месяц назад
धेरै कुरा के गर्नु आत्मा दाह गरिदेउ , अनि आउने लाई केहि सहज होला।
@kabirajpudasaini7442
@kabirajpudasaini7442 Месяц назад
जनता लाई १ दिन ढिला हुदा जरिवाना ,, अर्ब पति र माडवारी उद्योग पति लाई छुट वा वा तिम्रो राजनीति ,,
@bhaktaplasadgawtam4601
@bhaktaplasadgawtam4601 Месяц назад
Radiko xora kp daka kina namareko hola
@bishnulimbu5780
@bishnulimbu5780 Месяц назад
यो किडनी फेलियर बुढो कहिले मर्छ र अनि देस र जनतालाई राहात मिल्छ ?
@user-rp5je6zi1t
@user-rp5je6zi1t Месяц назад
अब काङ्ग्रेस एमाले दुबै सिद्दिने भए ।
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t Месяц назад
नेपाल देशलाई बर्बाद गर्नेप्रमुख वलिनै रहेछ भन्ने कुरा बुझियो ।
@pusparajgurung2617
@pusparajgurung2617 Месяц назад
सरकार! अब कुलमान ज्यु लाइ कहिले नि???
@user-qn2qj8bx4e
@user-qn2qj8bx4e Месяц назад
केपी ओलि सरकार मुर्दाबाद ! हार्दिक श्रद्धाञ्जली चाडै आर्यघाट पुगोस।
@roombarousy2829
@roombarousy2829 Месяц назад
84 मा यो ओलि लाई भोट हाल्नेको हातई कुहियोस् लुजा यस्तो गर्ने भए पछि कसरी चल्छ कर्मचारीतन्त्र लाजै मर्दो
@user-vd4tt6kn2c
@user-vd4tt6kn2c Месяц назад
देश सिध्याउनि भो ओलिले😊😊😊
@balkumar9148
@balkumar9148 Месяц назад
हैन अोलि को किट्नि काे समय सकिन्न कहिले मर्छ यो भस्टचारि केपी
@diwanraut1021
@diwanraut1021 Месяц назад
यस्तो मान्छेले देशको नेतृत्व गरे पछि कहाँबाट देश उभो लाग्छ । कुलमान आउनु अघि बिजुली मिटर नै उल्टो घुमाएर उधोगिलाई दिएको रैछ भन्थे ।
@nepalipeter8391
@nepalipeter8391 Месяц назад
गलत निर्णय कस्तो दादागिरी हो सहि काम गर्नेलाई पनि बर्खास्त गर्ने
@sacenstha
@sacenstha Месяц назад
Ko oli ley raexa desh sidyako oli Amala lai vote denu hudaina
@tularamhaujalimagar2969
@tularamhaujalimagar2969 Месяц назад
उखाने चोर ले पावर र पहुचको दुरुपयोग गरेको हो
@nisheshregmi6318
@nisheshregmi6318 Месяц назад
कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा, लाशबेचुवा र तिनका झोले र भेडेहरु ले लाई जनता ले भेडे भएर मत दिएको परिणाम अझ भोग्नै छ🙏🙏 गणतन्त्र को उपलब्धि नै यहीँ हो🙏🙏
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Месяц назад
ओलि लाई बहिष्कार गरौँ ! 🙏🙏
@mohanshrestha7210
@mohanshrestha7210 Месяц назад
के पि मर्ने त जन चाहाना पूरा गर विपरीत काम नगर
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Месяц назад
यस्तो सरकार छ भन्न पनि लाजमर्दो
@pradeep44522
@pradeep44522 Месяц назад
यस्तो प्रधानमन्त्री मन्त्रीको काम मान्य हुने छैन जनतालाई, उधोगले पैसा नतिरे हुने भए किन जनताले पैसा तिर्ने ? भष्ट्रचारको पनि सिमा हुन्छ यो त सिधै जनता माथि अत्याचार भो भष्ट्रचार कुल प्रसाद ओली 😡😡😡😡 अझै जनता सुतेर बस देश बिकि सक्यो हेरेर बस्ने दिन छैन। #सोच_बदलौउ_देश_आफै_बदलिन्छ #जय_नेपाल 🇳🇵🇳🇵❤️🇳🇵🇳🇵
@Vivo-kb1du
@Vivo-kb1du Месяц назад
Sarkar hoina varsta kp ko kam.Ho
@rajmagar1000
@rajmagar1000 Месяц назад
केपी ओली मुर्दावाद
@kirateekhaling3965
@kirateekhaling3965 Месяц назад
Oli deshko dhamira
@gamerfreefirenooblife9233
@gamerfreefirenooblife9233 Месяц назад
अझै ओली एमाले र नेताहरु भन झोले हरु
@bhadralimbu-kb3oh
@bhadralimbu-kb3oh Месяц назад
आब साम्सोद भाबनममा मिसैल हान्ने दिन आउदैछ
@mohanshrestha7210
@mohanshrestha7210 Месяц назад
उखाने मर्ने बेला सुकर्म गरेर मर जनताका मन नदुखाउ
@DaveKarki-gj7xc
@DaveKarki-gj7xc Месяц назад
नेपाल् को कानुन चोर नेताले जानुन यो उर्जा मन्त्री त के गतिलो छ र यस्ले पनि सरकार लाई तिर्न छ पैसा अब जनताको पनि काटेको लाईन तत्काल जोर्न पर्छ यो चोर सरकार ले नत्र अब जनताहरु हतियार सैइत रोडमा निस्किन बाध्य हुने छन,
@tangsangthalang1795
@tangsangthalang1795 Месяц назад
Yo des ko lagi yo kp oli hanikarak x yesle mare paxi pani santi paudaina vagwan ko sajayabata bachdaina yo dhartiko boj
@user-bd5md8np3j
@user-bd5md8np3j Месяц назад
भ्रष्टाचार विरुद्ध आन्दोल तथा नेता हरु लाई देश निकाला गर्नु पर्छ
@govindapdshrestha
@govindapdshrestha Месяц назад
अराजकता भनेकै ओली हो।८४ को लागि चुनाव खर्चको जोगाड
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Месяц назад
उता कुलमान हटाउदै छ ,यता अघोसित लोडसेटिङ सुरू भैसक्यो
@CkRai-or5si
@CkRai-or5si Месяц назад
ओली नामकाे जाेकरकाे लङ्गुरहरू पुनः अध्याँराेकाे खेलाे-फड्काे गर्न उद्धत भएका छन् ।
@skfan4512
@skfan4512 Месяц назад
Oli ko asli rup yei ho 😂
@bigskytreks
@bigskytreks Месяц назад
कमिलाको मर्ने बेलामा पखेटा पलाउँछ भाथेँ हो रैछ
@shyamkoti9753
@shyamkoti9753 Месяц назад
जानता जागाै का्ङगे्स र ऐमालेले 30 बर्ष सरकार चलाउदा गरिब जनातालाई कहिल्यै राम्राे काम गरेन भन्नि कुरा बुवाे ताकि यिनिहरूले गुन्डा धनी र देशका नदिनाला कलकारखाना बेचेर सके गरिबलाई माथि उठ्न दिदैन अाफु धनी भयेर राज गरिरहने हाे सचेत हाेै अबत
@Uzumakisatish
@Uzumakisatish Месяц назад
Oli budo vayo! Dimag Le kaam garna xodyo
@user-tj2gj7vd8h
@user-tj2gj7vd8h Месяц назад
अब भ्रष्टाचार गर्न नदिए पछि राम्रो कर्मचारीलाई निकाल्दै भ्रष्टाचार गर्ने भयो अब । पारा देखायो अब ओलिले ।
@SymphonySymphony-lb2ww
@SymphonySymphony-lb2ww Месяц назад
Deshko durdasa banaune kp olipo rahe6.
@vinodmathema1706
@vinodmathema1706 Месяц назад
Oli Amin !
@sanjaylama5746
@sanjaylama5746 Месяц назад
रिप मचिक्ने ओलि
@binrai1826
@binrai1826 Месяц назад
तस्करका नाइके केपि ओलि मुर्दाबाद!
@Sunitatamang-lm2ll
@Sunitatamang-lm2ll Месяц назад
😡😡😡😡😡🤬🤬🤬🤬🤬🤬🤬oli
@akashlama9065
@akashlama9065 Месяц назад
केपि बा किन हो यति सारो राम्रो काम गर्ने प्रति बैरि भाको🤔
@user-do6jg7bm9z
@user-do6jg7bm9z Месяц назад
यो खाते वलिलाई 84 मा देखाउनै पर्छ
@user-wp2yr4jf6c
@user-wp2yr4jf6c Месяц назад
Kp rip
@gimansingh9826
@gimansingh9826 Месяц назад
तस्करी र लुटेराहरुको संरक्षण गर्ने नेताले देश विकास गर्छ
@user-wd8hx5oj6s
@user-wd8hx5oj6s Месяц назад
अाेलि चाेर देश छाेड
@DKRD-zv2xn
@DKRD-zv2xn Месяц назад
Kp baa ko paiso tehi bat aauxa..thaha xaina....
@ramanandagupta6251
@ramanandagupta6251 Месяц назад
There is a consultation and laws to practice it. Everybody, whether s/he is PM or a common citizen, is bound to act within the constitution and the laws. We don't wat any Jung Bahadur.
@asmitkarki8958
@asmitkarki8958 Месяц назад
Bakeuta natirne lai jarimana garnu parne ma pradikarn ka karma chari lai pad mukta garnu bhaneko yo bhanda tanashai sharkar kun desh ma hol
@shreerajbhandari9291
@shreerajbhandari9291 Месяц назад
राम्रो काम गर्न खोज्नेलाई के.पी ले टिक्न दिँदैन।
@LUFFY-bx4wc
@LUFFY-bx4wc Месяц назад
Back of oli
@sarojduwal9455
@sarojduwal9455 Месяц назад
ओलिलाई किड्नी दिनेलाई पछुतो भैरा होला बेक्कारमा दिईयछ भन्ने लाई रा होला .....
@user-zs2ll8or7s
@user-zs2ll8or7s Месяц назад
Kp rip vasta chari
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt Месяц назад
Kp mafiya ko sarkar
@nandabasnet660
@nandabasnet660 Месяц назад
केपि लगाय स परिवारमा हार्दिक श्रद्धाञ्जली छ😂😂😂
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt Месяц назад
Oli ko patan ko din aauna thalyo
@तमुफेमली
@तमुफेमली Месяц назад
के पी त्यो पनि झापाली खोक्रो आदर्सभक्त नेता
@nbpgaming117
@nbpgaming117 Месяц назад
यो बूढो लाई किन गाली गरेको हौ.... यसले गर्ने नै यस्तै थियो त। यसलाइ यो ठाउ मा पुर्याउने हरु नै उस्तै हुन😂😂😂
@SandhyaThapa-gr9vq
@SandhyaThapa-gr9vq Месяц назад
चोरहरूले साच्चै बिग मुभि देखाउन थाले।🤬🤬
@Mahendra9384
@Mahendra9384 Месяц назад
थुइक्क मा चिक्ने राणिको बान तैले मरेको दिन कस्तो होला
@BindassRider01
@BindassRider01 Месяц назад
Rip oli , rajes nama de Muji oli
@missisipisharma2320
@missisipisharma2320 Месяц назад
thikka paryo jholey haru lai
@uttamthapa1409
@uttamthapa1409 Месяц назад
अब देशमा केही हुन्छ।
@devilrocks3510
@devilrocks3510 Месяц назад
Yo kp oli Lai kina Banako pm Yesle desh bigardai cha hai Janta haru Be Alert
@bholarai6304
@bholarai6304 Месяц назад
Bangaladesh ra sirlanka jastai khedi magne wala xa aba chai neta harule
@manojpanday8916
@manojpanday8916 Месяц назад
84 समन यो सबै कुरा यार राख केटा हरु।
@user-ps5qr1kq7k
@user-ps5qr1kq7k Месяц назад
Khate kp
@Bishwaraj991
@Bishwaraj991 Месяц назад
Kahile marxa hola yo oli
@KamalaTiwari-i2u
@KamalaTiwari-i2u Месяц назад
Good PM
@chhambahadurmagar4923
@chhambahadurmagar4923 Месяц назад
Oli ji lai Congress le naramri fasayo bhanna sakini vayo
@arjunbohara8016
@arjunbohara8016 Месяц назад
कमिसन लियकाे प्रमान हाे
@sacenstha
@sacenstha Месяц назад
Kp oli po raixa main master mind last mah dekhayara nai xadyo
@laxumanthakuri5823
@laxumanthakuri5823 Месяц назад
चोर नेताहरु ले गर्नु गर्नी भयो😢
@ChandramaniChulagain
@ChandramaniChulagain Месяц назад
Kule Lai Pani hataunu parx e sabai pm ko kura nasunnelai hataunu parx
Далее
Я ЖЕ БЕРЕМЕННА#cat
00:13
Просмотров 484 тыс.
Пришёл к другу на ночёвку 😂
01:00
Я ЖЕ БЕРЕМЕННА#cat
00:13
Просмотров 484 тыс.