Тёмный

प्रचण्ड सरकार ढल्यो, बहिर्गमनको प्रकृया बाँकी | AP TALK TIME | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 13 тыс.
50% 1

Presenter : Nirajan Bhandari
Guest : मीन विश्वकर्मा, प्रमुख- प्रचार विभाग
Download APON+ app here
apps.apple.com....
play.google.co....
Subscribe and Press the Bell icon to get all the News Update.
► / ap1hdofficial. .
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►RU-vid:
/ ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
2023 AP1HD
#aptalktime #ap1hd #talkshow #trendingvideo #trendinginnepal #nepalitalkshow #nirajanbhandari #minbishwakarma #prachanda #prachandanews #pushpakamaldahal #congressparty

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 42   
@bharatbura4390
@bharatbura4390 3 месяца назад
बाहुन बिस्वकर्मा ! हर्कको बिरोधमा ब्यासलेस पर्तिकृया दिने सामन्ती सोचको तथाकथित कांग्रेसी नेता ।
@ranbahadurbk148
@ranbahadurbk148 3 месяца назад
भ्रष्टाचारी तस्करी हरूलाई बचाउने एमाले काङ्ग्रेस को गठबन्धन गरियो को हो
@RaViRavi-nk7je
@RaViRavi-nk7je 3 месяца назад
प्रचण्ड र रबि यो देशको राज नेता हुन ,, रबि र प्रचण्डले ओलि र आर्जुको फाइल खोल्न लागेका थिए त्यसैले यिनिहरुले भ्रष्टाचारिलाइ बचाउन प्रचण्ड को सरकार ढालेका हुन भन्ने ऐना जस्तो छर्लङ्ग नेपाली जनताले बुझेका छन् ।
@PrakashGurung007
@PrakashGurung007 3 месяца назад
बिहानै सुर्जे को किरण सहित ताजा ताजा मैसमको स्वोछ हावा सङै मनै आनन्दित तुल्याउने तस्बिर प्राप्त भयो।अब यो मुला दुवा तिर्की वाला खुद्रा पसलेहरुलाइ सदैको निम्ति कोल्याप्स हान्देर देस Two Party System मा जानू पर्छ। ब्यबस्था परिबर्तन गर्न यमाले काङ्ग्रेस मिलेकै हो।यो मिलनले अबस्य पनि अवस्था परिवर्तन हुने नै छ।अहिले लाई जय नेपाल लाल सलाम कमरेड❤️
@mohanthapa9943
@mohanthapa9943 3 месяца назад
भाउजु र गिरीबन्धु ले हो समीकरण फेरबदल अरु केही खुलकिदैन । अब ३० दिन प्रचन्डले हल्लाउछ विश्वासको मत भन्दै अनि ठूलो दलको आधारमा सेरे प्रम हुन्छ । उखानेले गेडा खान्छ ।
@milanniure4713
@milanniure4713 3 месяца назад
1.नम्बर भोलि ओलिले सबै मन्त्री फिर्ता बोलाउने अनि काङ्ग्रेस ले फेरि प्रचन्डलाई बिस्वासको मत दिने😅😅 2.ओलि ज्यु ले 2 बर्ष पछि फेरि देउवालाई दिन भन्दा फेरि कम्युनिस्ट एकता गरौ भने भने माओबादी ले चुनाबमा एमालेले साथ दिन्छ चुनाबमा 2/4 सिट जितिन्छ भनेर केपि ज्यु तपाईं नै प्रम हुनुस भन्यो भने त यो 5 बर्श त सेर बहादुर को मुद्दा त हेर्दा हेर्दै मा त पर्दैनन्😀😀
@milanniure4713
@milanniure4713 3 месяца назад
मीन बहादुर बिक be like हाम्रा सभापती अन्तर्मुखी हुनुन्छ धेरै बोल्नु हुन्न अरुलाई आक्षेप लगाउनु हुन्न रे😂😂पैला बोलेकै बुझिन्न त के बोलुन तनि😀😀
@gcpashupati
@gcpashupati 3 месяца назад
अब एमालेले सरकार छोडने बेलामा फेरि धोका दिनुपर्छ काङ्ग्रेस लाई जसरी सुशील कोइराला ले दिएको थियो
@nandalalchapagain726
@nandalalchapagain726 3 месяца назад
गैरसैद्धान्तिक गठबन्धन धेरै दिन टिक्दैन ! लेखेर राखे हुन्छ !
@sherbahadur1904
@sherbahadur1904 3 месяца назад
चोर काङ्ग्रेस हरु अजै देश लाई कति खोक्रो बनाउन सक्छौं बनाउ
@sudipbhattarai58
@sudipbhattarai58 3 месяца назад
तिमिहरु सबलाइ खाल्डोमा राखेर पुर्दा पनि रिस मर्दैन, चोर
@bhimprashad2053
@bhimprashad2053 3 месяца назад
कुरा गर्न कति जानेको छोटे नेताले... उफ्फ्😂😂
@diliparjel86
@diliparjel86 3 месяца назад
यो त भाउजूको बफादार देवर हो 😂
@rawpotato3651
@rawpotato3651 3 месяца назад
Khoi bechain ko barema sodheko patrukar???
@GaneshLama-l5l
@GaneshLama-l5l 3 месяца назад
कंग्रेस एमालेको भ्रष्टलाई जोगाउनको लागि तिमीहरूको गठबंधन हो यो कुरा जनतालाई राम्रोसँग थाहा छ।
@ambarrai8859
@ambarrai8859 3 месяца назад
vutani sarnathi ra giribandu milexa
@wowfood8335
@wowfood8335 3 месяца назад
😅😅😅😅😅
@SrdmRomio
@SrdmRomio 3 месяца назад
भ्रष्टाचारमा लिप्त पार्टीका फटाहा नेताहरू खूब खुशी हुनेभो,यत्रो वर्ष सम्म घोटाला बाहेक केही गरे को होइन काँग्रेसले,रवि ले अर्जु को फाइल खोल्न लाग्दा बिपक्षी सँग साँठगाँठ गरे को हो
@deepakadhikari3560
@deepakadhikari3560 3 месяца назад
काले काले मिलेर खाम भाले ।
@krishnaacharya506
@krishnaacharya506 3 месяца назад
अनावश्यक नाटक नगरिरहन र तत्काल बालेनलाइ प्रधानमन्त्री बनाउन निर्देशन दिन्छु ।
@pramodmahat6866
@pramodmahat6866 3 месяца назад
चोर चोर को समुह मिलेर डाका मार्ने दाउ
@khomnepal5557
@khomnepal5557 3 месяца назад
Vrstachari jogauna kalo kangres ra oli gyang milnu naulo hoina
@lilambernepali9278
@lilambernepali9278 3 месяца назад
प्रचण्ड को जादुको छडी भाचिएको छ 😅😅😅😂
@classicindustries6766
@classicindustries6766 3 месяца назад
Lajle Pani Laj laagi raheko hole iniharoolai here ra
@MartinezMessi-d6e
@MartinezMessi-d6e 3 месяца назад
Desh lai khichadi banaune vayo 😂😅
@baniyakaji213
@baniyakaji213 3 месяца назад
बाहुनको पछी लागेर खाने हनुमान दास
@suren823
@suren823 3 месяца назад
शरणार्थी र गिरीवन्धु हो आगो
@karansingh208
@karansingh208 3 месяца назад
मुजी १२ भाइहरु पाटि खाउ अब, तिमिहरुको बाउ सिरोहियाको पाटी कालो काँग्रेश सरकारमा जाने भयो त
@indrakhati3465
@indrakhati3465 3 месяца назад
काले काले मिलेर खाम भाले
@SYU213
@SYU213 3 месяца назад
Bhusukai dhantyo hai janata lai
@manishanepali8882
@manishanepali8882 3 месяца назад
12 Vai khusi vayee....
@gopalniraula9223
@gopalniraula9223 3 месяца назад
म प्रचण्डको ठाउमा भये गिरिबन्धुमा ओलिलाइ widebody मा देउवालाई सरनार्थीमा आर्जुलाइ ओम्निमा अर्कोमा ....थुन्ने गरेर ब्यापक जनसम्र्थनमा देशको direction नै परिवर्तन गरिदिन्थे । प्रचण्डजि समयमै बिचार पुर्याउनु होला नत्र राजा ग्यानेन्द्र जस्तै हेरेको हेरेइ होला ।
@mangalnaubag2876
@mangalnaubag2876 3 месяца назад
चोर चोर मिलि गठजोडको सरकार स्वीकार हुन्न।
@ChhapchetenMaidi
@ChhapchetenMaidi 3 месяца назад
गिरिबन्तु र भुटानी कण्ड कै कारण बाहेक अरु के पनि होईन
Далее
ТАРАКАН
00:38
Просмотров 1,6 млн
I Took An iPhone 16 From A POSTER! 😱📱 #shorts
00:18
Дикий Бармалей разозлил всех!
01:00
ТАРАКАН
00:38
Просмотров 1,6 млн