ल है मैले काजुवाला दाजुको पुरै बहसत हेरिन तेर यो बहसको शीर्षक हेर्दा यो प्रहरी प्रबक्ता भनौदोपनी काङ्ग्रेसको झोले रैछ भन्नी बुजियो igp अनि भक्भकेको झोले गृहमन्त्री अनि igp ko झोले रैछ
नेपाल प्रहरीमा मैले देखेको मेरो गाउँ ठाउँको घटना र हत्यारा उन्मुक्ति कसरी हुन्छ मलाई राम्रो सङ्ग थाहा छ मेरो गाउँका २ युवाहरुले एक जना आफ्नै साथी लाई म जान्न भन्दा भन्दै दुईजना साथीले समातेर लैजान्छन् त्यही बेलुका देखि त्यो युवा संपर्क विहिन हुन्छ गाउँलेले शोध खोज गर्छन् संभावित ठाउँमा खोज्छन् तर भेटी दैन हराएको ३ दिन पछि गाउँलेले सधैं खोजी गरेको ठाउँमा लास भेटिन्छ र २ जना लाई कारागार चलान पनि हुन्छ तर एक वर्ष नहुँदै हत्यारा छुट्छन् कालीगण्डकी करिडोरमा कार्यरत नेपाली एक सैनिक लाई स्थानिय केही युवाहरूले लखेटी लखेटी मार्छन् हत्यारा पक्राउ पनि गरियो तर एक वर्ष नहुँदै राजनीतिक दल र पहुँचको शक्तिमा रिहा हुन्छन् त्यसैले प्रहरी माथि मैले कहिल्यै विश्वास गर्दिन
नेपाल मा रहेको समपुण सथा हरु नेपाल सरकारले नै चलाउने तर यो सथा भित्र चहि नेताले चलाउछ उहाँ सरले भन मिलदैन तर यो कुरा जनता ले बुझेकैछ उहाँ ले नभने पनि ऋषि सर तपाईं के बुझ पचाको
टि.भी को make up men र cameramen संग पुलिस दांज न मिलछ ? जनताको नकारात्मक सोचाई कि पुलिसको “ नोकर मानसिकता “ हो महोदय ? भोलि रवि गृहमन्त्री भए फेरि आरजु समातन पुलिस गएको थियो नभनलान त ? यसतो नोकर मानसिकता लेर पनि परिवार पालने ?
दान बहादुर कार्की जस्तो जिम्मेवार पदमा बसेको बेक्तिले यति लामो छ्लफलम गोल मा टोल जबाफ दिदा अचम्मै लाग्यो र वाहाको जबाफले यत्ति बुझियो कि बिकृत बिसङ्ङती भ्रष्टाचार केहि पनि नभएको आभास भयो जबकि तेसको ठ्याक्कै बिपरित मा छ देश ।
Yo kajuko sampati pani chanbin garnuparcha..yes ko parti congress Ra kp ko Gita yo midiale matra gaucha Baki sabaile kp Ra sere ahileko gathabandahanlai Gali garcha...
Haitt nepali ko buddi yetro nepal sarkaar ka nijamati karmachaari dress lagayera yesta patrukaar ko tv ma bolnu jaanu bhaneko dhikkar ho😡😡😡Goverment le interview Hoina patrakaar samellan garne ho jaankaari bhaya