Тёмный

बालेनको क्रान्तिकारी काम, काँग्रेस नेता पुगे गृहमन्त्री गुहार्न, गिरीबन्धुका मालिक प्रकट 

Yoho Television HD
Подписаться 1 млн
Просмотров 256 тыс.
50% 1

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

11 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 557   
@theeasycreativetips8523
@theeasycreativetips8523 15 дней назад
८४ मा बालेनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहनेहरुले मात्र 👍️ गर्नुहोला । 🙏
@Rey-dw6fn
@Rey-dw6fn 15 дней назад
😂😂😂सोच त तपाईंको राम्रो हो तर प्रधानमन्त्री बन न स्वोतन्त्र होइन पार्टी खोलेर जित्नु पर्छ एक्लैले होइन बहुमत ले त्यो पनि आफ्नो पार्टी को सबै उम्मेदवार ले so गाह्रो छ हो ।मेयर नै ठिक छ बुझ्नु भो
@sadajiban
@sadajiban 15 дней назад
काँग्रेस भनेकै बालेन र बालेन भनेकै काँग्रेस हो जस्तो लाग्छ किनभने अहिले सम्म बालेनले रास्वपा र एमाले बाहेक अन्य कुनै पनि दलहरूको विरुद्ध एक स्टाटस पनि लेखेको देखिँदैन
@Rey-dw6fn
@Rey-dw6fn 15 дней назад
कांग्रेस को अहिले कसैले भरोसा गर्दैन so येदि बालेन ले कांग्रेस च्याप्यो भने बालेन को क्रैज सबै कांग्रेस जस्तै पतन हुन्छ but in politics झाल झेल गरेर पनि जित छन् है नेता हरुले ।तेसैले बालेन मेयर भयेरै बस्यो भने its good 4 him.मेरो विचारमा bro
@veesalgurung2473
@veesalgurung2473 15 дней назад
​@@sadajiban धेरै सोच्न थाल्यो भने दिमाग सरेर चाक मा पुग्छ रे 😂😂
@nickthapa3368
@nickthapa3368 15 дней назад
​@@sadajibanmahanagar ko kam lai jsle abarodh grxa teslai ho balen le vanne.sarkar ma tini haru nae xa.congres le mahanagar lai galat gryo vane matra ho vanne mayor sable.so ali kati dimag launus na yar.
@shantikokhojima6040
@shantikokhojima6040 15 дней назад
बरु काल ले छोड्ला तर बालेन ले छोड्दैन ☝️ बालेन शाह भविस्यमा नेपालको प्रधानमन्त्री हो🙏
@AsalBishwakaram
@AsalBishwakaram 15 дней назад
Hundreds person
@baniyaraja8187
@baniyaraja8187 13 дней назад
Umm ho ni ...king is bag❤❤
@baniyaraja8187
@baniyaraja8187 13 дней назад
❤❤King is bag❤❤
@Alezrobot12
@Alezrobot12 13 дней назад
P#\?u ?❤❤❤🎉,*एएॐिॐॐो😊😂😂❤😂❤😢😅❤ क्षत्रइङ॥ङएऽ क्षक्षषक्ए p​@@baniyaraja8187
@shantikokhojima6040
@shantikokhojima6040 15 дней назад
बालेन शाह जस्तो मेयर जननेता जनप्रतिनिधि नेपाल ले इतिहासमा पाउने छैन त्यो अपराधी नरपिचास् हरुलाई कडा कारबाही होस् ☝️🙏
@baniyaraja8187
@baniyaraja8187 13 дней назад
King is king❤❤
@dwarikasiwakoti4638
@dwarikasiwakoti4638 15 дней назад
बालेन प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुनुपर्छ।
@keshabrai8064
@keshabrai8064 15 дней назад
काङ्ग्रेस महामन्त्री माननीय गगन थापाको पनि पचास करोड भ्रष्टाचार काण्ड र पन्ध्र करोड कृषि अनुदान रकम हिनामिनाको खबर के हो सत्य तत्थ्यको खोजी होस ।
@birugurung7800
@birugurung7800 15 дней назад
हाम्रो बालेन सरकार प्राँण भन्दा प्यारो छ।
@user-xu8hn8jp2x
@user-xu8hn8jp2x 15 дней назад
जोसुकै होस छोडनु हुन्न सामन्ती हरुलाइ !
@rgc2202
@rgc2202 15 дней назад
बालेन जंगबहादुरको नयाँ अवतारको रुपमा उदय भएका हुन केही गरेर देखाउछन भन्नेमा जनता विस्वस्थत पनि छन !
@pradipsane52
@pradipsane52 15 дней назад
बालेन यो देशको आशाको दियो, परिवर्तनको मियो ! अब आगोको फिल्को काठमाडौं महानगर बाट सुरु भैसक्यो ! अब परिवर्तन हामी सचेत युवा बाट नै सम्भव छ ।
@raeeprojan7609
@raeeprojan7609 15 дней назад
खै त लोकतन्त्र गणतन्त्र काठमाडौ मा मात्र होईन नेपालको धेरै ठाउँमा बालश्रम शोषण भएको छ।जे होस अब ५ वर्ष पछि बालेनको नेतृत्वामा काठमाडौ ले विश्वो को नमुना शहर बन्नेछ।यो देशमा राजनितिक पार्टी मुक्त बनाउनु पर्द्छ उदाहरण भुटान लाई हेरौ हाम्रो भन्दा सानो देश राजनितिक पार्टी छैन तर आर्थिक विकास धेरै माथी छ।
@dipanshubaral4266
@dipanshubaral4266 15 дней назад
Good luck balen जंग बहादुर मात्र होईन जङ्ग बहादुर काे बाहु बन्नु पर्छ अनि मात्र देश बन्ने छ! मर्न तयार तर एक इंच पनि झुक्न तयार हुन् हुँदैन् देशको लागि 👍👍💖💖
@amitpulami9033
@amitpulami9033 15 дней назад
मेयर बालेन शाह ज्यु को कदम स्वागतयोग्य छ।🙏🌹🇳🇵
@deujaking4378
@deujaking4378 15 дней назад
गर्व लाग्छ कयौ लामो भरष्ट राजनिति मा यउटा बालेन देख्दा।सम्मान छ बालेन ज्यु
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l 15 дней назад
जनताको नेता भनेको ब!लेन मात्र हो जयनारायण जयकृष्ण
@tikaramthapa6581
@tikaramthapa6581 14 дней назад
Thank you बालेन Sir.तपाई सांचैको नेपाल आमाको छोरा।
@rajukhadka4619
@rajukhadka4619 14 дней назад
सहि काम बालेन साह,यो देश को भाबि प्रधानमन्त्री ❤❤❤
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 15 дней назад
मेहेर को शक्ति कति हुदो रैछ बालेन जी ले जिते पछी थाहा भयो।😍😍😍👌💕
@user-ln3ck5ee6q
@user-ln3ck5ee6q 15 дней назад
धन्यवाद नेपाल आमा 🙏🙏🙏 बालेन शाह जस्तो सपुतलाई जन्म दिनु भयो 🙏🙏🙏
@johngajmer2836
@johngajmer2836 14 дней назад
जनताका कवच बालेन बालेनको रक्षक ३ करोड नेपाली जनता। जय बालेन।
@NetraKc-wt2lk
@NetraKc-wt2lk 13 дней назад
सामुदायक बिद्द्यलय लाइ नकम्मा बनाउने फटाहा नेताहरु ले होसियार हुन जरुरी छ!
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 15 дней назад
बाल शोषण गराउने व्यक्ति जो कोही भएपनि वकिल हो अदालतको कोही पनि हो वरिष्ठ हो त्यसलाई अनिवार्य झेल हाल्नुपर्छ नेपाल
@yik8980
@yik8980 15 дней назад
बालेन प्रधानमन्त्रि हुन पर्ने मान्छे हो अब जनताले सपोर्ट गर्नु पर्छ।
@aitathakali2457
@aitathakali2457 15 дней назад
Nepal ma yasta jantaharu chhan jaslai Maha Nagar kasto hunu parchha bhanne thaha chhaina.tyati matra nabhayar Kathmandu ka kunai kunai wada adhyakchhy haru ta ke bhannu,jo Kathmandu Lai ramro banaune pacchymzi chhaina.
@mayabasnet56
@mayabasnet56 15 дней назад
Bhastchari नेता लाई कारबाही गर्नु पर्छ
@dipanshubaral4266
@dipanshubaral4266 15 дней назад
रबि लामीछाने र balen साह काे केमेस्ट्री जम्नु पर्छ जमेको छ देशको लागी अघि बढ्नु होस् सुभ कामना 🙏🙏🙏💖💖
@digital.bhuwan
@digital.bhuwan 15 дней назад
कहाँको कालुराम कहाँको गुले भण्डरी।
@subashacharya8890
@subashacharya8890 15 дней назад
@@digital.bhuwantero bauko tagat thiyo bank malik samtna???
@bepositive204
@bepositive204 15 дней назад
K bolya muji k garyo ravi ley? Gudf bahek oli ko puchhar samatney bahnek
@subashacharya8890
@subashacharya8890 15 дней назад
@@bepositive204 randiko baan 5 barsa chup lara herni ho ,tespachi kura hunxa,kati chumuk chumuk garxas
@NirmalKhawas-wk9ue
@NirmalKhawas-wk9ue 15 дней назад
बालेन शाह सग रबि जोड्न मिल्दैन महोदय
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 15 дней назад
देश र जनताको हितमा काम गर्दै जानुस भबिश्यको देश को नेतृत्व गर्ने हजुर नै हो काठमाडौं महानगरका मेयर बालेन जी जय बालेन ज्यु काग कराउँदै जान्छ पिना सुक्दै जान्छ चुनौती का काँडाहरु जति तिखा भएपनि अगाडि बढ्नुस सफलता तपाईंको मात्र नभएर दुखि गरिबी जनताको पनि जित हुनेछ
@keshavkandel4414
@keshavkandel4414 14 дней назад
ठिक गर्नुभयो बालेन जिन्दावाद ।
@LilBahadurJargha
@LilBahadurJargha 14 дней назад
ओलि होस या प्रचण्ड या किन नहोस शेर बहादुर सबैलाई कर्याप झ्याप पार्नु पर्छ है रबि सर हामी चाहन्छौ तपाईंको नाम कुनै पनि हालतमा कुनै पनि भ्रष्टाचारमा नमुछियोस जय देश जय नेपाल जय रबि sar🇳🇵🇳🇵🇳🇵
@sidnndc5458
@sidnndc5458 15 дней назад
अहिले सम्म कुनै माइका लाल को हिम्मत थियोे बालेन ले गरेको काम को 5% पनि गर्न नेपाल को सपूत real hero बालेन जि को जय होस❤❤
@lalbahaduroli6247
@lalbahaduroli6247 14 дней назад
काठमाडौ महानगरलाई मात्र होइन अब सिङ्गो देशलाई चाहिएको छ बालेन
@Hunter9777
@Hunter9777 15 дней назад
Balen निर्विकल्प प्रधानमन्त्री हुन पूरा योग्य छन् जय balen ❤ जय नेपाल 🇳🇵
@solukothulesolukothule1049
@solukothulesolukothule1049 13 дней назад
पत्राकार ले नि सहयोग गरुम है बालेन लाइ❤❤
@pralhadthapa4720
@pralhadthapa4720 15 дней назад
देश विकासको धरोहर बालेन शाह 🙏
@begamghartimagar7439
@begamghartimagar7439 15 дней назад
Jay balan
@yubrajpandey3948
@yubrajpandey3948 15 дней назад
जनताले आउदो चुनावमा कांग्रेस एमाले माओवादीलाई रोक्ने प्रयास गर्नैपर्छ।। युवाले बालेन अनि रबिहरुलाई साथ दिएर अगाडि बढाउन साथ र समर्थन गर्नैपर्छ।।
@digital.bhuwan
@digital.bhuwan 15 дней назад
कहाँको कालुराम कहाँको गूले भण्डारी।
@3klo_Aakhir
@3klo_Aakhir 15 дней назад
रवी_लामिछानेको काम छैन ।✍️
@mohanprasadacharya
@mohanprasadacharya 15 дней назад
यो देशमा अब बालेनको बिकल्प छैन सबैलाई चेतना भया ॥
@kkr_the_r.e.a.l8824
@kkr_the_r.e.a.l8824 15 дней назад
सबै नेपालीलाई आग्रह 🙏 हामी सबैको भलो, हाम्रो र हाम्रो भविष्यका लागि बालेन लाइ २०८४ मा देस भरिका सबै नेपाली मिलेर प्रधानमन्त्री बनाउ , अरू पाटीको झोला बोक्न छोडिदिउ🙏 सुरुवात म बाट
@rajgiri7533
@rajgiri7533 15 дней назад
हाम्रो परिवार को सबै भोट बलेन लाई। जय होस् मेयर बलेन को।
@danbahadurranabhat2573
@danbahadurranabhat2573 12 дней назад
अति राम्राे काम गर्दै हुनु हुन्छ मेहर बालेन सर ले
@chandbahadurrana9629
@chandbahadurrana9629 15 дней назад
सत्य को जित भयोे जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल 🔥🔥🔥🔥🔥 राम्रो काम गर्नु भएको मा मुरि मुरि धन्यबाद छ
@3klo_Aakhir
@3klo_Aakhir 15 дней назад
⬇️⬇️⬇️ सत्तासिन बाहुनहरु र तिनका मतियारहरुले देश कंगाल मात्र होईन अराजक र असफलै बनाएँ;😡😡😡 यिनीहरुको बहिष्कार नै अबको एकमात्र विकल्प हो ।👈
@srikrishnamahat8355
@srikrishnamahat8355 15 дней назад
गृह मन्त्री को हिम्मत भए गिरिबन्धु का खल्नाएक हरु लाई ठेगन लाउ।पत्रकार हुदा ता ठुल्ठुला कुरागर्थेउ अब गरेर देखाउ।।।।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 14 дней назад
Yo kukur sakari thag rasopa ka dalal le yeto bol na pani sakdainan k.p ko birudda manish jha dalal le boldapani jibro chapaye aru aru kura misayr boleko xa Tara rasopa ka dalal giry mantri usaiko xa fail khona yo sakari thag ko butta le vyaudain
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 15 дней назад
कसैलाई छोडन हुदैन सबैलाई जेलहाल्नै पर्छ
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 15 дней назад
छेतिपुर्ती दिनेहैन कि यिनिहरु सबैलाई बढी बोले पछि जेल हाल्नु पर्छ
@samanapaudel9929
@samanapaudel9929 15 дней назад
यो पत्रकारले पक्कै धमला सॅग सिकेको हुन पर्छ बोल्ने स्टायल सुन्नुहोस है साथिहरु😂😂😂
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 15 дней назад
जैबालेन सुसासन्कालागि अगाडि बढेका कदम नराेकिउन तपाईंकाेसाथमा हामिजनताछाैं।
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 15 дней назад
जता हेर्यो उतै ठगि,चारै तर्फ ठगि नै ठगि?? नेपाली साचैको जिउदो नागरिक नभय सम्म यस्ता भतुवा झोलेहरूको ठगि धंन्दा बाट मुक्ती मिल्दैन मिल्दैन ???
@TirtharajUpaddhay
@TirtharajUpaddhay 13 дней назад
बालेन जि लाई सलाेट छ वा वा बालेन जय हाेश
@BikramlamaBikram
@BikramlamaBikram 14 дней назад
जय बालेन शा good 👍 jop
@KailashKoiral
@KailashKoiral 14 дней назад
चरम भ्रष्टाचार छ विद्यालयमा तर जनता लाई यो कुरा थाहै छैन
@rajendramaharjan8971
@rajendramaharjan8971 14 дней назад
अपराधीहरु कसैलाई नउम्कियोस्..चाहे जो सुकै होस्
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 15 дней назад
धन्यबाद बालेन जि लाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉
@keshabjoshi8934
@keshabjoshi8934 15 дней назад
हिरो बालेन
@bicharighale1061
@bicharighale1061 15 дней назад
महानगर मेयेर र महानगर टिमको शक्ति विकास न्याय शुसासन कत्तिको हुन्छ भन्ने कुराहरु बल्ल जनताहरुले बुझ्दै गएको छ । भ्रष्टाचार माफिया गुलामी गर्नेहरुलाई कसरी ठेगान लगाउछ भन्ने कुरा बुझेका छौं अन्तिम सास सम्म भनेपनी वालेन प्रधानमन्त्री सुनिता रास्ट्रपति भएको हेर्ने धोको छ। महानगर टिमलाई धन्यवाद छ 🙏🌹🇳🇵🌹🙏
@Debendra_Basuri
@Debendra_Basuri 15 дней назад
राम्रो कामको तारिफ छदैछ र त्यसको असली प्रतिफल ढिलो आउँछ तर राम्रै आउँछ जय बालेन🎉
@user-nv1ee4xo7m
@user-nv1ee4xo7m 14 дней назад
अत्यन्तै राम्रो खबर ।
@nishashrestha7509
@nishashrestha7509 15 дней назад
यो झोले मिडियाको साथ खोइ राम्रो कामको झोले पत्रकार झोके जन🙏🇳🇵🇳🇵ता
@rameshrana3576
@rameshrana3576 14 дней назад
बालेन सर,वावावावा
@TirtharajUpaddhay
@TirtharajUpaddhay 13 дней назад
सहि कुरा सरकारि नाेकर हरुका मा यै छ।
@sujitdhakal5571
@sujitdhakal5571 15 дней назад
जय बालेन ❤जय सुनिता❤ जय सबै सहयाेगी टिमलाई सलाम❤❤
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 15 дней назад
नेपाल मा बैँक माफिया भुमाफियाले ले नै चलाएको पुष्टि भो यिनिहरुलाई तुरुन्तै कार्बाही हुनुपर्छ
@mohansatyal3192
@mohansatyal3192 14 дней назад
ए गगने सूंगुर सुनिस नी सहकारी र बैंक ठगी गर्ने रबी भन्दा तेरै भाईहरु रहेछन्।
@BikramlamaBikram
@BikramlamaBikram 14 дней назад
रबी लामिछानेलाई सर तपाई को काम लाई सम्मान गर्दछू आम नेपाली जनताले। हेरी राछु कसैलाई नछोड्नुस आम नेपाली को आशा लाग्दो नेता हो। तपाई 🎉🎉🎉
@TolbhadurThapa
@TolbhadurThapa 14 дней назад
बालेन शाहा लाई सलाम छ
@b2himdung
@b2himdung 15 дней назад
८४ मा प्रतक्ष प्रधानमंन्त्री निर्वाचन हुनु पर्छ बालेनले ८०% भोट ल्याउने छ।
@ratna65acharya
@ratna65acharya 15 дней назад
👉️सहमति ✔️🇳🇵❤️❤️
@pemawangdi7592
@pemawangdi7592 13 дней назад
I think Mr Balen is perfect leader for Nepal and it's government and the people of Kathmandu should praised the work of Mr Balen
@lilapaudyal8469
@lilapaudyal8469 14 дней назад
Good jobs of CIB go ahead more and more.Thanks CIB.
@sharmashambhu
@sharmashambhu 15 дней назад
good jab balen 100 top ko salam
@user-fx3ck3nt2x
@user-fx3ck3nt2x 14 дней назад
यस्तो त सबै ठाउमा चल्दै आइरहेको छ बालेन जस्तै सबै मेयरले कदम चालेउ भने धेरै भेटिन्छ।
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 15 дней назад
Jai balen saha ji❤❤❤❤🎉
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 15 дней назад
Rabi Lamichhane and Balen ✊❤✊🇳🇵
@digital.bhuwan
@digital.bhuwan 15 дней назад
कहाँको कालुराम कहाँको गूले भण्डारी।
@gomharidahal3594
@gomharidahal3594 14 дней назад
देशवासि पाटिका झाेले वाहेक,का साेतनत्र जनता र नेता यकै किता मा उभियाै। देशकाे रश भु माफिया ले धेरै चुस्नु चसि शकेका रहेछन। मिडिया लाई धेरै वधाई छ।
@damodarsunar5977
@damodarsunar5977 14 дней назад
जो सुकै परेपनी कडा कारबही गर्नुहोस रबि जि।
@amitgrg6065
@amitgrg6065 15 дней назад
बिधालय विद्यार्थी हरुको प्रयोजनको लागि प्रयोग हुनुपर्छ🙏🙏🙏
@RamjiTamang-kq6bi
@RamjiTamang-kq6bi 15 дней назад
धेरै राम्रो काम छ काठमाडौं महानरपालिका समुह लाई । सलाम
@ganeshkunwar3640
@ganeshkunwar3640 15 дней назад
जया बालेन❤❤❤
@rudrashrees9868
@rudrashrees9868 15 дней назад
काङ्रेस हु भन्नेहरुनै महासियो भएपछी किन जनताका सम्सदमा अबरोध गरि काम थप्प पार्दछहोला लाजलाग्नु पर्ने होईनर नेताज्युहरु।
@muncaromania3053
@muncaromania3053 15 дней назад
सब भ्रष्ट नेता- मन्त्री को छानबिन गरि दोषी भयेम जेल कोच्नुपर्यो।
@prakashrana3263
@prakashrana3263 15 дней назад
गुड रबि लामिछाने सर
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 13 дней назад
बालेनबाबु गेरेटर नेपालकाे नक्शामा शिष्नुलगाऊनेकी काऊशाे कि विशाल कल्भबवर्टहरु खडाशडागर्ने
@ramlimbu-ri5lh
@ramlimbu-ri5lh 13 дней назад
ठिक १००%
@rudrashrees9868
@rudrashrees9868 15 дней назад
ओलि सकिन्छ भोलि चुनावमात्र होस त।
@shivaramnepal6259
@shivaramnepal6259 14 дней назад
शुुभ कमना बालेन
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 15 дней назад
विकासित नेपाल को लागि बालेन शाह प्रधानमन्त्री हुनुपर्छ नेपाली जनता बुझ्नुपर्छ अब बेला भएनर मिसन ८४ मा
@mpsharma2443
@mpsharma2443 14 дней назад
सम्बिधान नफेरी बालेन प्रधानमन्त्री भए पनि केही हुदैन बुझ्नु होस
@KanchanMobile-ub4zh
@KanchanMobile-ub4zh 12 дней назад
गगन थापालाई कुनै हालतमा छोड्नुहुन्न।
@camilalll7894
@camilalll7894 14 дней назад
Balen Shah zindabad Jay hosa Jay balen Shah salut Cha 🙏🙏
@netrabhusal3418
@netrabhusal3418 15 дней назад
अबको प्रधानमन्त्री बालेन्सर हुनुपर्छ बालेनले विकास गर्छन् जय बालेन भ्रष्ट नेताहरूलाई पुरैलाई फाँसी दिनुपर्छ।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 14 дней назад
Kina rabi dalal huna parni hoki
@RamShresthaShrestha
@RamShresthaShrestha 14 дней назад
good luck baalen dai
@padamale8621
@padamale8621 14 дней назад
8:24 धेरै राम्रो काम ।best of luck balen sir
@prithbirai5432
@prithbirai5432 15 дней назад
The bold decision taken by Mr Balen as a Mayor is praise worthy. Go ahead, people support you
@abhinashhamal5619
@abhinashhamal5619 15 дней назад
Be strong and go ahead balen hi and mahanagarpalika team.
@singgurung7206
@singgurung7206 15 дней назад
Baalen shah is great 👍 leader jay baalen shah
@Iswor143
@Iswor143 15 дней назад
यो ठगहरुलाई छोड्नुहुँदैन है पत्रकार ज्यू flow up गर्न नभुलौं
@Khaber.
@Khaber. 15 дней назад
Jay Rabi asai gari thunnu parxa
@BishalTamang286
@BishalTamang286 14 дней назад
good jo रबि दाई❤❤❤❤❤❤
@dineshguru1147
@dineshguru1147 15 дней назад
बालेनको काम ठिक छ। स्कुलको काम पढाउने हो।
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 14 дней назад
ठुलो सरकार चोर हो बालेन सरकार ठिक छ
@gurunguttada4302
@gurunguttada4302 14 дней назад
Best of the best Mayer Balen.Must be Nxt Pm of Nepal 🇳🇵
@RamRokaya-iv9nc
@RamRokaya-iv9nc 15 дней назад
मलाइ पनि बालेन सर चाेउरासिमा पधानमनतिरि बनेकाे हेरन मन छ जय बाालेन सर
@santoshpok8883
@santoshpok8883 15 дней назад
Great work Balen and his entire team. Keep it up. Stand strong truth never lies and always keep stand up for your team dreams ❤
@NirmalKhawas-wk9ue
@NirmalKhawas-wk9ue 15 дней назад
समय चक्र जिन्दावाद
Далее
Have You Seen Inside Out 2?
00:12
Просмотров 5 млн
This is how JP School went to Mafia's hand..
13:12
Просмотров 369 тыс.