Тёмный

बाल कलाकार प्रिन्स र नबिनाको पहिलो भेटमै भिडन्त | Prince Lamsal Vs Nabina KC | Sarangi Sansar Ep.338 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 985 тыс.
50% 1

सुमधुर स्वरका धनी Prince Lamsal र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Nabina KC बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Original Song
• पानी गिलासमा | PANI GI...
स्वर - प्रिन्स लम्साल / आयुषा गौतम
शब्द/संगीत - बि.बि. अनुरागी
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 338
=======================================
=======================================
#Prince_Lamsal
#Nabina_KC
#Sarangi_Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Prince Lamsal
♬ Nabina KC
=======================================
Musician Team :
♬ Sarangi : Rajesh Gandarwa
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 438   
@harikrishna9590
@harikrishna9590 2 года назад
यी बालबालिका हरु कसरी सल्क्क परेर हुर्किए । सायद यिनको प्रतिभा को कतै पुछताछ नभएको भए कतै गोठालो हुदै बरालिने थिए। यस्तै सबै बालबालिकालाई सलक्क पार्न सके त हाम्रो देश उन्नत भइहाल्छ!!!! नाँच ले दोहोरी लाइ झन् रमाइलो बनाएको छ।
@narayankhadka9634
@narayankhadka9634 2 года назад
नविना नानी को कति राम्रो छ गाउने शैली शब्द हरु पनि उतिकै मिथा love you nani
@ghanshyampun2198
@ghanshyampun2198 2 года назад
नबिनाकोकपाल निकै राम्रो छ है नबिना को गितसुरु गर्ने सहिली अतिमन परेयो मलाई
@manjuupun6947
@manjuupun6947 2 года назад
लहै नबिना नानू हाम्रो रुकुमको नाम राख्नुपर्छ। अझै धेरै धेरै प्रगति गर्दै जानुपर्छ।रुकुमेली छोरी। प्रिन्स सँग को दमदार कडा टुक्का प्राहार गरेकोमा गर्व छ।अति नै राम्रो आजको दोहोरी । सम्पूर्ण कलाकार टिमलाई हार्दिक हार्दिक नमन छ।जय देश जय लोक संगित🇳🇵🇳🇵🇳🇵🇳🇵
@princelamsal1373
@princelamsal1373 2 года назад
धन्यबाद हजुर लाई मिठो कमेन्ट गरिदिनु भयको मा
@dipbahadurrai4764
@dipbahadurrai4764 2 года назад
Ma pani sudur purba bata herdai xu. Shyabas vannu chahanxu, sarai ramsi lo lagyo logic uttar diyeko ma.
@jaisilarai2190
@jaisilarai2190 Год назад
Ok 6 no no no no
@nokhiraoli7370
@nokhiraoli7370 2 года назад
बाल गायक सुप्रिम मल्ल र बाल गायिका नबिना के.सि दुबै जनालाई सांङ्घेतिक क्षेत्रमा सफलता मिलाेस यहिछ शुभ कामना । कुबेत बाट
@himaldai6496
@himaldai6496 2 года назад
नबिनाले गाउनी सहेली यक दमै मिठो थियो सुन्निलायक को थियो धन्नेवाद बिशेष नबिनालाइ
@ratnamaninath
@ratnamaninath 2 года назад
प्रिन्स र नबिना को अति नै रमाइलो दोहोरी जुन दोहरी अब्बल गायक गायिका ले पनि गाएको जस्तो यति सानै मा यस्तो दोहरी गाउने भोलि का दिन झन कस्ता कडा बन्लान ।धेरै धेरै धन्यवाद तथा शुभकामना छ।कमल सर र सम्पूर्ण सारङ्गी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।
@dilipkc3967
@dilipkc3967 2 года назад
अरे वा नबिना बैनि को सब्द चयन गजब लायो है।।❤️❤️ के के बोल्छौ सबैले हेरे योत मेरो स्टाइल हो केरे।।।
@basantabhattarai2958
@basantabhattarai2958 2 года назад
नबिना बहिनिको स्वर र शब्द एकदमै राम्रो छ।शुभकामना छ अबश्य एकदिन यो देशको एक न गाइका हुनेछौ।
@ab-br2ge
@ab-br2ge 2 года назад
P
@olinepalese7586
@olinepalese7586 2 года назад
नानी नबिना सब्द चयन धेरै राम्रो आहा धेरै रमाइलो लाग्यो best of luck both fo u
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
कमल जि लगायत सारङगी संसार राेधी घर टिम ,साथै सबैलाई नमस्कार छ।। अाहा प्रिन्स लम्साल भाइ र नबिना के•सी• बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,जाेडदार दामी छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।। नाच भनी खतरा छ,करोड करोड बधाई छ।।
@princelamsal1373
@princelamsal1373 2 года назад
धन्यबाद मीठो कमेन्ट को लागि शेर गरिदिनु होला
@yadavsunar9954
@yadavsunar9954 2 года назад
नबिना केसीकाे जबाब फर्काउने सहिली सारै राम्राे छ।नम्र भद्व।सालीन सारै मनपर्छ। यसै गरि अगाडि बडनु नानू शुभकामना।
@victorthapa9870
@victorthapa9870 2 года назад
दोहोरी धेरै राम्रो ,,, तर अझै धेरै राम्रो डान्स गर्ने नानी हरु को डान्स पो राम्रो लाग्यो,,,
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
प्रीन्स लम्साल v/s नविना के.सी को दोहोरी पक्कै पनि रमाइलो हुनेछ पर्खाइमा छौं 😘🙏
@narayanpun7276
@narayanpun7276 2 года назад
हजुर केता होकि केति
@princelamsal1373
@princelamsal1373 2 года назад
धन्यवाद हजुर लाई मेरो ठूलो फेन हुनुहुन्छ हजुर जुन भिडियो मा नि कमेन्ट गरि मलाइ साथ हौसला दिनु हुन्छ मेरो सम्मान हजुर लाइ
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
@@princelamsal1373 प्रीन्स बाबू 😘😘 हजुरको संगितिक भविस्य उज्ज्वल रहोस्🙏
@psvlogs3227
@psvlogs3227 2 года назад
नबिना र प्रीन्सको दोहोरी सारै मन पर्यो अझै प्रगती को लाखौ लाखौ शुभकामना छ।जय गित जय सङगित
@sherukumar3491
@sherukumar3491 2 года назад
प्रिंस रबीना को कतीराम्रो गीत होला गुट नानी बाबू
@yamtimilsina5327
@yamtimilsina5327 2 года назад
नविना बहिनीको शब्द चयन र स्वर सारै मिठो र राम्रो छ भबिस्य सारै उज्ज्वल छ नानु को शुभकामना र बधाई छ नानु लाई
@madanacharya5658
@madanacharya5658 2 года назад
कती मिठो स्वर बैनि भाई को दोहोरी खतरा गाऊनू हून्छ सफलताको शुभकामना छ बैनि तिम्रो स्वर यक दमै राम्रो छ
@rijalhariram3331
@rijalhariram3331 2 года назад
बैनिको ऊत्कृष्ट लाग्यो धेरै
@bishnusunar945
@bishnusunar945 2 года назад
Ati man parne balkalakar Prince n Nabina ko dohori babal ramailo hola jasto xa tq Sarangisansar team lai
@princelamsal1373
@princelamsal1373 2 года назад
धन्यवाद हजुर लाई मीठो कमेन्ट गरिदिनु भयको मा
@ramkunwar3429
@ramkunwar3429 2 года назад
आज को गीत पनि सुन्न मजा आयो तर प्रीन्स बाबू ले भन्दा नबिना नानू को गीत धेरै उत्कृष्ट लाग्यो आज त मलाइ ! लम्जुङ्ग 😘
@dhurbakhatri217
@dhurbakhatri217 2 года назад
बाबु prince को र नबिना को गित कति मिठो छ है
@nabinmagar9233
@nabinmagar9233 2 года назад
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी बाल गायक प्रिन्स लम्साल र बाल गाईका नविना के.सि.बिच बधाई तथा सफल्ताको शुभकामना जय सारङगी शँसार🙏👌💕❤️💕❤️💕
@rajuchhinal-971
@rajuchhinal-971 2 года назад
नबिना नानुको स्वर अझै मीठो हुँदै गएको छ्💝💝🖋️💝नबिना नानू हाम्रो रुकुमको गहना हुन, प्रीन्स बाबू र नबिना नानू सिगो हाम्रो देशका बाल कलाकार 1 नम्बर का प्रतीभा भएका नानी बाबू हुन, अझै राम्रो गर्दै,स्कुल पढ्दै अगाडी बढ्नु सफलताको शुभकामना नानी बाबु👏👏👏👌👌💝💝💝💝💝
@harikhadkamuskana5620
@harikhadkamuskana5620 2 года назад
Aha Kati ramailo nabinako fes sem sakuntala jastai lago sadai safalatako derai suvakamana
@misscallr.m9628
@misscallr.m9628 2 года назад
आहाँ......कति राम्रो प्रस्तुति बाबू नानीहरू को तर नबिना को सब्द चयन साह्रै उत्कृष्ट छ। नानीलाई उज्ज्वल भविष्य को मेरो तर्फबाट लाखौं लाख शुभकामना छ। सारङ्गी संसार सम्पूर्ण टिम लाई बधाई छ।
@jayaram2015
@jayaram2015 2 года назад
नबिनाको सरल,निडर अनि शब्द छनौट कति राम्रो ढुक्कले सवालजवाफ दिन सक्ने खुबि मैले अाज सलुट गरे नानीलाई अाज प्रिन्सलाई शुभकामना
@krishnadhungana1366
@krishnadhungana1366 2 года назад
Sarai mitho Boise ko fan hu ma prince both nabina super.
@sangyelodromgr4033
@sangyelodromgr4033 2 года назад
नविना केसी नानीको प्रतिकृया दिने शैलीको साह्रै मन पर्यो । साङ्गितिक यात्रामा सफलताको शुभकामना छ बुनुलाई
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 года назад
धेरै बधाई छ
@lalitlimbu8427
@lalitlimbu8427 2 года назад
नबिना K.C र प्रिन्ष बाबू ले गाँउनु भएको गित सँगित का धनी बाल कलाकार जोडि लाई भबिष्य का शुभ कामना र यो लोक दोहोरी मा नाच्नु हुने बहिनी दुई लाई पनि अति सुन्दर लाग्यो धेरै धेरै बधाई छ!
@punamduwadi5576
@punamduwadi5576 2 года назад
Wow nice Lok dohori aajko lok dohori bal kalakar prince lamsal vai ra navina kc bunu ko . Congratulations sarangi sansar team members 🎉🎉🎉🎉🎉 . Kala ra gala ko uchcha samman x . Aaj nabina bunu ko kapalko style dekhera baristha lok dohori gayika sakuntala thapa ddko yad aayo malai ta 🥰🥰🥰🥰. Best of luck 👍👍👍👍🥰🥰🥰🥰
@RanjitGurungOffical
@RanjitGurungOffical 2 года назад
नबिना नानिको सबाल जवाफको म ठूलो फ्यान भए।।शुभकामना ।।।
@sunitakc5464
@sunitakc5464 2 года назад
नबिना छोरिलाइ उज्लभबिस्यको सुबकामना
@शिवथापाप्रेम
भविस्य का तारा।।।। अति रमाईलो
@nabaraj524
@nabaraj524 2 года назад
Nabina K c 👌 kati raamra shabda chayana..
@k-sir
@k-sir 2 года назад
नानुको सावाल जवाफ निकै राम्रो लाग्यो😘😘😘😘
@narayankc2040
@narayankc2040 2 года назад
नबिना बहिनी को स्वार मा दम छ।भाइ पृन्स को त भाइ को त के कुरा
@gyanpuri655
@gyanpuri655 2 года назад
नबिना नानी त धेरै कडा भइछन दुबै नानी बाबुलाई अासिरबाद छ
@minabelbase3064
@minabelbase3064 2 года назад
मीठो सोरका धनी भाइ बैनी हरुलाई सफल्ताको सुभकामना मार्मिक गित
@Ramkandel433
@Ramkandel433 2 года назад
Nabina baini ko sor ramro x
@bishnusubedi1996
@bishnusubedi1996 2 года назад
नबिना र प्रिन्सलम्सालकाे मिठाेप्रस्तुतिलाइ भन्नेबाद अझैप्रगति गर्दै जानु सुभकामना
@laxmijosi8447
@laxmijosi8447 2 года назад
नाबीना नानू को प्रत्येक दोहोरी शालीनता ले भरिएका हुन्छन।नानू लाई उज्जवल भबिस्य को शुभ कामना छ। यो शालीनता सधै रयो भनी भबिस्य उज्ज्वल छ। प्रिंस बाबू को म के कम भन्नी बानी छ की जस्तो लाग्छ।
@luckychhetri5096
@luckychhetri5096 2 года назад
Nabina nanu kati ramro sanga serious vayra gaayko dherai ramro lago & dubai ko gaune saili ani tukka ramro x.
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 2 года назад
प्रिन्स लम्सालले दोहोरी क्षेत्र त खर्लपै खानेछन दुइ,तीन बर्सदेखी उहाको कला गलाको सम्मान गर्दै आइरहेको छु हामी सधै धन्य छौ।।
@kajimanthapa5342
@kajimanthapa5342 2 года назад
नबिना नानुको स्वर त छदैछ शब्दको फ्यान भएँ यति सानो उमेरमा बाबा हो पछी गएर नेपालको अब्बल लोक गायिका बन्नेे छौ नानू!❤️❤️❤️ Keep it up nanu👍️👍️👍️❤️❤️❤️
@nabinakcofficial
@nabinakcofficial 2 года назад
सबैमा नमस्कार म nabina kc आजको दोहोरी हजुर हरुलाई कस्तो लाग्यो सल्लाह दिनुहोला सबैलाई धेरै माया छ
@sureshshahi7697
@sureshshahi7697 2 года назад
Nice nanu
@shivarimal8011
@shivarimal8011 2 года назад
Wowo Damixa Dohori Nani Babu ko 💘Jai Nepal ♥💖❤🇳🇵
@purnathapa9863
@purnathapa9863 2 года назад
बहिनीहरुको नृत्य अति मन पर्यो मलाई
@bhimbahadurbk2429
@bhimbahadurbk2429 2 года назад
सर्व प्रथम त कमल दादा ताराकान्त दादा लगायत सारंगी संसार परिवार टिमलाई हृदय देखि धन्यवाद , सारै रमाईलो संगै खुसि लाग्यो प्रिन्स भाई नबिना बहिनी को कला गला देखेर उज्वल भविष्य को शुभकामना,दुबै भाई बहिनी लाई, धन्यवाद!
@indrabhandari9211
@indrabhandari9211 2 года назад
मलेसिया देखि हेर्दै छु
@RanjitGurungOffical
@RanjitGurungOffical 2 года назад
भाइ बहिनिको दोहोरि उतकृष्ट लाग्यो साथै नाच्ने भाईहरूको डान्स सार‌ै रमाईलो😊😊😊
@sangitasharma9689
@sangitasharma9689 2 года назад
आज नविनाको राम्रो छ।सफलताको शुभकामना !
@mekhagurung6291
@mekhagurung6291 2 года назад
Sara ramailo sarai swarko dhani 2jana ko
@limbulalit396
@limbulalit396 2 года назад
यो लोक धोहोरी मा गाउँने यी बाबु दुई जनाले असद्धे लोक भाका मा जुवारी गाउँनु भएको राम्रो लाग्यो र आज्जै यसरी नै आ आफ्नो कला र प्रगती लाई उंच्चा सुर्धादाई जानू होस धन्यबाद !
@ghanshyampun2198
@ghanshyampun2198 2 года назад
नबिना को स्वर र प्रतिभाको मन्नै पर्छ
@ranabhat5651
@ranabhat5651 2 года назад
नबिना नानू प्रतीभा लाई मान्नु पर्छ भाइको अलि पुगेन है?
@ghanshyampun2198
@ghanshyampun2198 2 года назад
@@ranabhat5651 कता कता अलिपुगन कि जस्तोलाग्छ मेरो सोचाईमा म कोई कलाकारताहोईन
@gyanthapa5497
@gyanthapa5497 2 года назад
पृन्स लम्साल को शब्दमा आज अलि मिठास आयन नबिना को सब्दहरु उत्कृष्ट थिय आज । समग्रमा दुबै लाई शुभकामना ।
@usershobha2056
@usershobha2056 2 года назад
कस्तो राम्रो लाग्छ मलाई नबिना बुनु❤️❤️
@deepikashirmal1604
@deepikashirmal1604 2 года назад
आहा कति राम्रो प्रतिभा भएका बालकलाकार
@nokhiraoli7370
@nokhiraoli7370 2 года назад
धेरै पटक नबिना र प्रिन्स लम्साल काे दाेहाेरि लियर अाउनुस्ना कमल दाजु भनेर कमेन गरेकाे। कमल दाजुले साँच्चिकै अाज बाल गायक प्रिन्स लम्साल र बाल गायिका नबिना के. सि बिचकाे खत्रा दाेहाेरि कम्पिटिषन लियर अाउनुभय छ। कमल दाजु लगायत सम्पूर्ण सारङ्गि संङ्सारकाे टिमलाई धेरै धेरै धन्यवाद छ।
@umalbahadurb.k.8410
@umalbahadurb.k.8410 2 года назад
आहा कति मिठो स्वर नबिना बहिनिको
@NarendraKumar-xb6to
@NarendraKumar-xb6to 2 года назад
२ मिनेट बाँकी छ हतार भइसक्यो यो दोहोरी हेर्न
@kalpanasfamily1855
@kalpanasfamily1855 2 года назад
Babu Nani को दमादार प्रस्तुति रमाइलो लाग्यो 👍️👍️❤️❤️
@prashantdangi3170
@prashantdangi3170 2 года назад
Ati ramaili dohori badhai bhai bahini lai❤️❤️❤️
@bajjiragri9139
@bajjiragri9139 2 года назад
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@rameshchhinal7385
@rameshchhinal7385 2 года назад
साना साना भाई बहिनीलाई उत्तर उत्तर प्रगति को सुभकामना
@narayanpun7276
@narayanpun7276 2 года назад
नबिना बैनिको स्वोर्को बयान गरेर सद्धे छैन
@durgarayamajhi3995
@durgarayamajhi3995 2 года назад
के सी नानि लाई धन्यवाद छ
@bipinapoudel1803
@bipinapoudel1803 2 года назад
Wow so so nice voice Vai Ani boine ko ❤️❤️❤️🥰
@bhimbc7152
@bhimbc7152 2 года назад
सर्ब प्रथम सारङगी संसार लाई धेरै धेरै धन्यबाट मलाई पनि हेर्न जुताउनु भयको मा म धेरै खुसि अनि धेरै रमाइलो थियो
@hariram5454
@hariram5454 2 года назад
धेरै धेरै सुभकामना छ नानी हरु लाई
@kiranrana2934
@kiranrana2934 2 года назад
आगामी दिन हरु मा पनि बैनी प्रस्तुति हेर्ने मौका मिलाउनु होला कमल सर अल्लि खारिएका कलाकार सङ!
@jeevanrana139
@jeevanrana139 2 года назад
निकै राम्रो गाउनु भयाे ।बधाई छ भाई बहिनी लाई💞💞💞💞💞❤️
@suryasnrsnr8071
@suryasnrsnr8071 2 года назад
sari ramro ...nabina bainee god blass you
@aakritibasnet4516
@aakritibasnet4516 2 года назад
Ekdam ramro dohori prince vaikota kurai xodum raja hun nanikoni ramro xa voice rw dohori
@binbahadurbasnet3306
@binbahadurbasnet3306 2 года назад
आहा बाबुनानीको कति राम्रो प्रस्तुति बधाई छ दुबैलाई उज्वल भबिस्यको कामना
@bhismabhattarai5383
@bhismabhattarai5383 2 года назад
Sarai ramro prince bhai ra Nabina bahiniko dohori get .prince bhaiko Dohoriget darai paxi dakhna paiyo .bhai kataa basta hora ajkal.
@jbchand6462
@jbchand6462 2 года назад
राम्रो दोहोरी संगै नाच पानी मज्जाको।
@prembbk2364
@prembbk2364 2 года назад
भाइको अलिकति शब्द चयनमा राम्रो भउन बहिनीकाे राम्रो छ साङ्केतिक शुभकामना
@manrupaacharya3621
@manrupaacharya3621 2 года назад
Kasto Milan babu KO ramro cha
@megharajkhatiwoda1663
@megharajkhatiwoda1663 2 года назад
Vaiko pani thik xa
@alegangamagar6171
@alegangamagar6171 2 года назад
111
@suchanashrestha4956
@suchanashrestha4956 2 года назад
Khatiwodl) llala is a great
@nurbahadur5718
@nurbahadur5718 2 года назад
Atinai romailo Prince babu ra Nabina nani ko geet aaune dinma pani ajhai safaltako subhakamana
@khadkanepali8606
@khadkanepali8606 2 года назад
Prince Lamsal babu Syangja rock लोक दोहोरी
@dharanabg2398
@dharanabg2398 2 года назад
Kamala ra prince ko dohori pani lyaunu paryo kamal Sir 👌👌👌
@thebrave2752
@thebrave2752 2 года назад
Aaja ko battle Maa Nabina nanu performance baball laagyo
@padmarajpokharel1337
@padmarajpokharel1337 2 года назад
दोहोरी निकैराम्रो छ, अझ राम्रो प्रगति गर्दैजानु शुभकामना छ।
@surendragurung3241
@surendragurung3241 2 года назад
Nabina very good Dohori
@sonusood3395
@sonusood3395 2 года назад
नबिना धेरै राम्रो गाउने रैछ्न
@reshaptamang247
@reshaptamang247 2 года назад
Bal.kalakar haru ramro xa Heribaschhaw from darjeeling
@milanthapa6161
@milanthapa6161 2 года назад
आहा सारै राम्रो गित नाच पनि दामी लायो
@sitaramjaishi9893
@sitaramjaishi9893 2 года назад
tikapun didi ko aawaj xa nabina baini ko dubai damdar xa
@muktaadhikari3307
@muktaadhikari3307 2 года назад
Nabina kc one of future singer in Nepal 🇳🇵 but see is just teenage girl 👧 I think wee all sapot till adle.
@ritabika767
@ritabika767 2 года назад
Aaj e nani babu ko dohori sarai ramailo lagyo
@bishnubk2748
@bishnubk2748 2 года назад
राम्रो छ भाइ बैनिको गित
@taragc8158
@taragc8158 2 года назад
दुबै लाई धेरै धेरै धन्यबाद थ्याङ्किउ प्रिन्स बाबुले जे मन लागछ तेहीगाउछ के के गाउछ के-के नबीनाको सब्द हुन पर्नी चयन सब राम्रो छ बाबुको अली घमन्ड छ अली सिक्न जरूरी छ
@kakaveerbahadur5923
@kakaveerbahadur5923 2 года назад
Dherai dinko partixa paxi yi dui ko dohari sunna pauda aati ramailo lagyo. Dubai lai best of luck.
@rekharai7033
@rekharai7033 2 года назад
Basuri ko dhun very nice and prince lamsal babu damii 💚💚😍😍😍💙💙nabina sanu nice 😍😍💚💚💙
@dhanbahadur7554
@dhanbahadur7554 2 года назад
वाओ कति राम्रो नबिना नानुको सवाल जवाफ् फर्काउने तरिका एकदम राम्रो लाग्यो अझ रामो प्रयास गर्दै जानू एक्दिन सफलता को सिखर चुम्नेछौ । कामना दुबै बाल गायक गाईका हरुलाई ❤️❤️
@panchashrestha9971
@panchashrestha9971 Год назад
मलाइ मनपर्ने बालकलाकार मध्य धेरै मनपर्नेमा प्रीन्स बाबु पनि एक हो । उज्वल भविष्यको कामना बाबू ।
@manitiwari2769
@manitiwari2769 2 года назад
नानि ऐवान ❤
@amarsing2990
@amarsing2990 2 года назад
आहा कति रमाइलो दोहोरी भाइ बैनी को
@Santosh-g2z1c
@Santosh-g2z1c 2 года назад
कमल सर राजु दाई अनि मधु दिदी लाई बोलाउनु पर्यो के डाली पलायो भाग दुई को लागी ।।
@tomlalsubedi3573
@tomlalsubedi3573 2 года назад
कति मीठो लोकदोहोरी हो ! यस गीतका शब्द, टुक्का, भाका र स्वर पनि त्यत्तिकै मीठो । अति राम्रो लाग्यो । यति मीठो प्रस्तुतिको लागि चर्चित बालगायक प्रिन्स लम्साल र बालगायिका नविना के.सी.लाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना । सारंगी संसारप्रति हार्दिक आभार !!
@abishyt6132
@abishyt6132 2 года назад
Prince Babu ko kati mitho gaune saili Babu saragi ko top gayak hun
@palpalikrishna7649
@palpalikrishna7649 2 года назад
गीत सँग सँगै नाच नी कम्ती छैन आज को । वा क्या दामी डान्स पनि ।
@Mr_shiva-m10
@Mr_shiva-m10 2 года назад
Wow Maj aayo dohori Sunda sadhai 👉❤️
Далее