Тёмный

बाहुनडाँगीको कथा | Bahundangi ko Katha | Herne Katha EP96 | हेर्ने कथा 

Herne Katha
Подписаться 1,1 млн
Просмотров 1 млн
50% 1

बाटै बाटो हिँड्दा बाटोमै बस्तिसँग ठोकिन थालेपछि आत्तिएका हात्तीको कथा हो यो । पसिनाले वर्षभरि माटो भिजाएर फलाएको अन्न एक रातमै हराएपछि आहत बनेका मान्छेका कथा हो यो । यो, मान्छेले लखेटेका हात्ती र हात्तीले लखेटेका मान्छेका कथा हो । यो बाहुनडाँगीको कथा हो ।
#Bahundangi #hernekatha
Story of years long conflict between humans and elephants in Bahundangi, Jhapa.
🔋 Powered by:
👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
Special Thanks for Stock Footages: Parbat Portel, Jhapa ( parwat.porte... )
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RU-vid Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Prakash Devkota
👩🏻‍🏫 Curator in Charge - Anusha Khanal (bit.ly/3fE7lWu)
Production Assistant - Muna Kafle
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RU-vid. You can also watch Herne Katha on Kantipur Television every Thursday 9 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Кино

Опубликовано:

 

21 дек 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 896   
@nirajs11
@nirajs11 Год назад
28:58 हरेक मान्छे संग हात्तीका कथा छन तर हात्ती हरुले आफ्ना कथा चै कस्लाई सुनाउदा हुन ❤❤ l Bidhya ji you are such a nice and humble person. Such a kind and respectful statement towards all the animals that coexists with us humans.
@pradiplama2356
@pradiplama2356 Год назад
Yo line le mero pni man xuyo💔🥺
@anubc3126
@anubc3126 Год назад
हो नि उनिहरु लाई पनि त आफ्नो ज्यान को माया हुन्छ अनि आफु लाई जोगाउन को लागि अरु लाइ हमला गर्छ्न
@sirjanamarsangimagar7322
@sirjanamarsangimagar7322 Год назад
छावाको आमाको मन दुख्यो कि दुखेन होला !!heart toching this words !!
@sisiandsiddworld2452
@sisiandsiddworld2452 Год назад
आँखा मा आँसु नै आयाे नि हाे विचरा
@sabinbhattarai21
@sabinbhattarai21 Год назад
Yes you are right
@DeepakMagarVlogz
@DeepakMagarVlogz Год назад
Sis mero channel lai ni support gardinu hai😊
@suryarai776
@suryarai776 Год назад
मेरो पनि आँसु आयो
@anilshrestha2360
@anilshrestha2360 Год назад
Chawa ko ama ko ni maan dukhyo ani mero ni😥
@manid.k.5893
@manid.k.5893 Год назад
हेर्न जानेहरुलाई रमाइलो , स्थानीयहरुलाई पीडा ।
@sumankarki3182
@sumankarki3182 Год назад
बिचरा छावाको आमाको मन दुख्योकी दुखेन होला 👌👌heart touching line
@sardhasen9639
@sardhasen9639 Год назад
मान्छेलाई दु:ख त छनी तर हात्ती को जीवन पनि दहनियनै लाग्यो
@aashikarai8491
@aashikarai8491 Год назад
"छावा को आमाको मन दुख्यो कि दुखेन होला" बिध्या जि को आवाज मा यति सब्द सुन्नदा मेरो चही सरै मन दुख्यो😭😭
@manojchand5242
@manojchand5242 Год назад
Ho hai Aashika rai
@abhishekthapa7819
@abhishekthapa7819 Год назад
सधैं हेर्ने गरथिए।।आज आफ्नै गाउँ को कथा बेथा।हेर्न पाइयो।।।।हाती ले हामी लाई धेरै साल देखि दुख देको छ।।।।।गारो छ हो हामी लाई।।मेरो घर पनि बाहुनडागी मेची नगर ४ मा हो।।यो मेरै गाउँ को कथा हो।।
@munabasnet5273
@munabasnet5273 Год назад
हात्तीका पनि आफ्नै वाध्यताहरु छन् ।वनजंगल मासियो, जताततै गाउँ वस्ति भयो ।जीव हो , खान परिहाल्यो । पानीका श्रोत सुक्दै गए! कहाँ जाउन् विचरा!! उनीहरूलाई पनि जीवन धान्न धौधौ परेको छ।
@pratapsampang6525
@pratapsampang6525 7 месяцев назад
साच्चै धेरै नै मन छोयो ई सब्दहरु ले 😢😢😢😢😢😢
@bhupadrai3777
@bhupadrai3777 Год назад
यँहाहरुले कति मिठो मिठो प्रस्तुतिहरु पस्कनु हुन्छ म जहिले पनि दर्जिलिङ्ग , भारतबाट हजुरहरुको " हेर्ने कथा " कहिले अर्को प्रकरण आउने हो भनेर कुरेर बसिरहेको हुन्छू I हजुरहरुले यस प्रस्तुतिहरुलाई पछि सम्म निरणतता दिरहनु हुन्छ होला भनेर अपेक्षा साचेको छू I " हेर्ने कथा " नेपाल देशलाई विश्बमा चिनाउने एउटा माध्यम हो I हामी नेपालीहरुको धुकधुकी हो I
@keshavmajhi9730
@keshavmajhi9730 Год назад
मानव बस्ती अव्यवस्थित भयो यो संसारमा हरेक प्राणीले बाच्न पाउनुपर्छ।मन छुने त्यो सानो छावा जस्लाई देख्दा मन नमज्जा सँग कुडियो।
@purnabahadurgurung9691
@purnabahadurgurung9691 Год назад
हेर्ने कथा बिदेश बसेर आफ्नै देश को हरेक ठाउ कला सस्क्रीती हेर्न पाउछु मजा लाग्छ
@nishchal-
@nishchal- Год назад
निकै लामो प्रतीक्षा पछी हेर्ने कथामा नया कथा हेर्न पाइयो एकदमै खुशी लाग्यो .....💗🥀
@parasnepali6334
@parasnepali6334 Год назад
पृथ्वीमा बाँच्न पाउने अधिकार सबैलाई बराबर छ चाहे मनिस होस् या अन्य जीवन्तन्तु ❤❤❤
@kamansingdangi602
@kamansingdangi602 Год назад
सबै लुट्ने मात्रै छन् विचार यिनी गरीब जनता को दुःख कसले सुनिदेला
@sumantirai9027
@sumantirai9027 Год назад
हामी मान्छेले नै सचेत हुनु पर्छ बिचर त्यो अबुझ हातिको केदोस।
@hemantathapamagar1007
@hemantathapamagar1007 Год назад
एक पटक त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल मा पनि युबा हरुको बिदेशिनुको कथा पनि बनाउनु भय राम्रो होलाकी
@ranjaymehata
@ranjaymehata 2 месяца назад
Ek sahi❤❤
@nabinkadel8358
@nabinkadel8358 Год назад
छावालाई लछारपछार पार्दा चै मन खिन्न भो 😭
@lingdenramlimbu3577
@lingdenramlimbu3577 Год назад
राजेन्द्र Lingden को पहल मा currentलाग्ने तार हालेक़ो हो👍👍
@narendranembang4913
@narendranembang4913 Год назад
गाउँ समाज आफै सचेत हुनु पर्ने देखियो,,सरकार ले गर्ने केही होइन,,? सकिन्छ भने यस्लाइ पर्यटन तिर जोड दिन सके समग्र गाउँ बिकास देखि रोजगारी पनि सिर्जना हुन सम्भावना प्रसस्त देखिन्छ,,🇳🇵🇳🇵
@Officiall5123
@Officiall5123 11 месяцев назад
खोला को छेउ मा र हात्ती हिन्ने बाटोमा बस्ती बस्नु नै प्राकृति अपराध हो😢😢😢
@thesonofnepal
@thesonofnepal Год назад
*आज आफ्नै ठाँउको कथा ब्यथा सँसारलाई देखाई दिनु भएकोमा धेरै धन्यवाद छ हेर्ने कथा टिमलाई।हामी बाहुनडाँगी बासीले हात्ती मेरो साथी भनेरै बाच्नु मात्र बिकल्प होला।हात्तीले गर्ने क्षतिको ऊचित मूल्य सरकारले दिने हो भने जनतालाई न्याय पक्कै हुनेथ्यो।*
@deeparaiofficial
@deeparaiofficial Год назад
हेर्ने कथा टीमलाई धेरै धन्यवाद ! बाहुनडाँगीको यो कथा खिच्नु भएकोमा, केहिदिन घुम्न आउने पर्याटकहरुलाई हात्ती हेर्न रमाइलो लागे पनि यहामा बर्षौ देखि बसिरहनु भएको बासिन्दाहरुको लागि भने हात्तीको यो आतंक देखि आजित बनिसकेको बर्षौ देखि नै हो।
@biplowdhungana2391
@biplowdhungana2391 Год назад
आफ्नो गाउको कथा हेर्दा खुसी को साथै पीडा सम्झदा दुख पनि लाग्यो
@kirankafle2448
@kirankafle2448 Год назад
हात्ती हेरे हात्तीको माँया मान्छे हेर्यो मान्छेकै माँया कति गाह्रो छ है जीवन मानव होस् या जनावर ❤️❤️❤️
@sabinarasaili8824
@sabinarasaili8824 Год назад
बिचरा गाउलेलाई नि दु:ख त देकाे र छ तर हामी मान्छे नि मूर्ख धेरै चलाएर बिच्किए पछि बिगार गर्छ नि ❤️❤️
@buddhiutube
@buddhiutube Год назад
मानिसहरूले हात्तीलाई खतराको महसुस गराएर हात्तीलाई झन् खतरनाक बनाएका छन्। उनीहरु आफ्नो जीवनलाई थप जोखिममा राख्छन्।
@ankitkhudunabari425samir9
@ankitkhudunabari425samir9 Год назад
धेरै रमाइलो.. लाग्छ हौ मलाई baundagi
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 Год назад
लक्ष्मी मार्ग मोरङ बाट हेर्दै
@kabitastha6247
@kabitastha6247 Год назад
वन्यजन्तु र मानव विचको अन्तरसंघर्ष अन्तरद्वन्द्वको काहानी सबैको साझा घर पृथ्वी हो
@rajendragautam5300
@rajendragautam5300 Год назад
बाहुनडागी का स्थानीयको बेबस्थापनमा सरकारको ध्यानाकर्षण होस् !!!!
@darkclasher7757
@darkclasher7757 Год назад
जति सुने पनि सुनुम सुनम लाग्ने विद्याजिको आवाज अनि उत्कृष्ट शब्द लेख्नमा तयार गरिएको हेर्ने कथाको नयाँ श्रृङ्खला । दोष भएर पनि निर्दोष हात्तीको कथा 🐘 हात्तीले उठिबास भएका निरास गाउँलेको कथा । सम्पूर्ण टिमलाई धन्यबाद ।
@devikamagar9388
@devikamagar9388 Год назад
हो हो
@parurai8835
@parurai8835 Год назад
यो भिडियो हेरेर त मनै नरमाइलो लाग्यो
@gobindaghimire9877
@gobindaghimire9877 Год назад
बाहुन्डाँगीको यो कथा अझै धेरै छ।मन देखि नै नमन।🙏❤️
@santoshrai5804
@santoshrai5804 Год назад
हरेक मान्छेहरु संग हात्तीका कथा छन् । हात्तीहरू ले चै आफुनो कथा कसलाई सुनाउँदो होला ।यो शब्द ले चै मनै छोयो दिदी
@sureshrajbhandari9654
@sureshrajbhandari9654 Год назад
धेरै धेरै राम्रो छ यो कथा
@deepikakoirala4186
@deepikakoirala4186 Год назад
बुधबारे साइड तिर पनि एक्दमै आउँछ राती सुत्यो हात्ती आयो हात्ती आयो हरेक रात सुनिने यहि एउटा आवाज हो बाहुन डागीको जतिको चाहिँ हैन तर पनि आउँछ एकदमै गारो भएको मैले पनि महसुस गरेको छु😪😊 यो समस्याको समाधान प्रती सरकारको ध्यानाकर्षण हुनु जरुरी छ्❣️
@munadc
@munadc Год назад
यस्तो शान्त सलिन र देशको यस्तो अदभूत माया गर्ने नितान्त सकारात्मक सोच ,नम्रता र मह्हन बेक्तित्व कि बिद्या जि जस्तो पत्रकार यो शताब्दी मा हामि भेट्न् सक्दैनौ प्रनिपात बिद्या जि।
@abhibhattarai4374
@abhibhattarai4374 Год назад
गाउँ बसेको ठाउँमा हात्ती आको होइन हात्ती हिड्ने ठाउमा गाउँ बसेको हो
@chakrakunjeda1783
@chakrakunjeda1783 Год назад
धेरै दिन पछी हेर्न पायो एक्दमै राम्रो लाग्यो ♥️❤️❤️♥️♥️🇳🇵
@ombahadur6169
@ombahadur6169 Год назад
हैट ब्राेले त ज्यान दुखाे भनी करेण्टकाे तार छुनि रे हाहा हल्का रमाईलाे
@Bijayaonlinetv
@Bijayaonlinetv Год назад
*छावाकाे अामाकाे मन दुख्याे कि दुखेन हाेला ? मन छुने कथा* lots of love dd
@Raidenx1
@Raidenx1 Год назад
Shankar luitel is the real legend ! society is blessed to have people like him !
@bobda6935
@bobda6935 Год назад
R u kidding me.. anyone who is working on that fields they have to works.. It's his duty not a social worker he get paid for his duty ..
@Raidenx1
@Raidenx1 Год назад
@@bobda6935 Sorry but i know him and he started this way before he was getting paid its just that you people dont really see the value of them
@bobda6935
@bobda6935 Год назад
@@Raidenx1 May u also know how much they get year amount.. Dig some info I know they got lot's of amount which is hidden..
@Raidenx1
@Raidenx1 Год назад
@@bobda6935 bruh he is my relative lol Tbh He started this job before he got payed
@bobda6935
@bobda6935 Год назад
@@Raidenx1 🤣🤣🤣 that y he is legend for u🤣🤣🤣
@Momrana
@Momrana Год назад
Herne katha ko baliyo patra bidhya chapagai. Sweet voice ko dhani
@truth1150
@truth1150 Год назад
सदियौ देखि को खाने खेल्ने ठाउँ रहेछ उनारुको बिचरा कहाँ जाउन उनारु मानवबस्तिले गर्दा उनारुको बस्ती जवरजस्ती हामिले उजाडयौ र यो समस्या जस्तो १२ बर्ष मा नदिले आफ्नो बग्ने ठाउँ खोज्छ भने जस्तो लाग्यो ।हाती बुद्धिमान प्राणिमै पर्छ उनारुको ईतिहास हेरेर उचित व्वस्थापन हुनु पर्छ ।जनावर र मान्छे एक अर्काका परिपुरक हुन ।।जनावर बिनाको मानव सृष्टि असम्भव अकल्पनीय छ ।।बेलै मा चेतै र मान्छे बनौ ।।
@suneetawyba4196
@suneetawyba4196 Год назад
Hatti ko chhawa lai gareko bebahar le sarai man dhukhyo. But really was nice story. ❤️❤️
@sushilthapa4643
@sushilthapa4643 Год назад
This episode is special to me because I am a native of Bahundagi. I would like to thank the entire "Herne Katha" team for bringing such an important subject to the public. Another Masterpiece! A very insightful story of the human-elephant-conflict.The elephant menace in Bahundangi is an ongoing problem spanning several decades with no solution in sight.Impacted individuals and families have been struggling economically and many have died in the elephant attacks for years. I feel sorry for them.
@biplowdhungana2391
@biplowdhungana2391 Год назад
Same Here
@bryakkha5997
@bryakkha5997 Год назад
I am from Naksalbari..
@sauzandahal8368
@sauzandahal8368 Год назад
Same here bro. Telpani wala ma.
@ajitsunar8162
@ajitsunar8162 Год назад
यति मीठो कथा बनाउने सबै टिम लाई धेरै धन्यवाद ।
@RaniKumari-bg5gx
@RaniKumari-bg5gx 10 месяцев назад
सारै मन दुख्ने कथा
@dineshsuyal8257
@dineshsuyal8257 Год назад
लछारपछार पारेको त्यो छावाको आमाको मन दुख्यो कि दुखेन होला सार्है मन छुने लाईन अनि जंगलका हात्तीले गाउँका मान्छेलाई सुनेको नसुने झै गरिदिए मज्जाको शब्द
@raam.sharma
@raam.sharma Год назад
भिडीयो हेर्दा जति को सान्दर्भिक लाग्यो वास्तवमा बुझदा मानेसले हाती र हातीले मानीसबाट्को सम्मानसहितको बाच्नका लागि गरिएको संघर्ष हो यो ।
@purnalimbu2688
@purnalimbu2688 Год назад
अब त हामी हाती देखायेर बाहुनडागि मा पर्यटक भित्र्याउछौ।एकदमै सहि अनि दीर्घकालीन सोच।
@suryapk4631
@suryapk4631 Год назад
बाहुनडागी को कथा राम्रो लाग्यो...पस्चिम बङ्गाल मा बिकास को नाम मा जङल बिनास गरेर हाती र अन्य वन्यजन्तु को आवास र भोजन खोसियो र त्यसको नतीजा आज जङली जनावार हाम्रो घर आगन मा आउन बाध्य भए.. हाती धेरै बुद्धिमान जनावर हो त्यसलाइ चोट पुग्नेगरी गरेको आक्रमण को बदला लिन्छ... हामी रक्षात्मक भएर उनिहरुलाइ खेदाउ.. एक्लो छावालाइ लछार पचार पारेको भिडियो भाइरल भएकै हो र तेस्तो ब्यवहार ले झन हाती आक्रमण बढाउछ.. अन्त्यमा बाहुनडागीबासि हरुको यो समस्या लाइ पर्यटन को अवसर मा परीणत गर्न लाग्ने साहसीहरुलाइ नमन !!
@TheGamerBoys111
@TheGamerBoys111 Год назад
धेरै राम्रो लाग्यो बाहुन्दागी को कथा🇳🇵🙏
@PAEntertainmentNepal
@PAEntertainmentNepal Год назад
यो कथा त, दुःखमा पनि खुसी मिसिएको रहेको
@ganeshdhami1419
@ganeshdhami1419 Год назад
धैरै पछि आयो हेर्ने कथा
@tilakrasaili4500
@tilakrasaili4500 Год назад
कती धेरै पिडित बनाएको रहिछ त्यहाँका मान्छेलाई यसरी सबै बालीनाली सबै खाइदे पछि के खानु मान्छेले साह्रै दुखको कथा रहिछ सरकारले नै ब्यबस्थापन गर्नु पर्छ ।
@harikumarpokhrel408
@harikumarpokhrel408 Год назад
पृथ्वी मा रहेका सबै जन्तु जनावर चराचुरुङ्गी मनुष्य भगवान ले बनाउनु भएको हो सबै को बाच्ने अधिकार छ , संरक्षण गर्नु सबै को कर्तव्य रहेको छ ॐ नम शिबाय
@romnathchaulagain6408
@romnathchaulagain6408 Год назад
प्रकृतिको सुन्दर उपहार हात्ती बचाउन हामी सबै को दायित्व हुन्छ। तेसैले सरकारले जंगल मासेर मानवीय बस्ती बस्न दीनु अत्यन्त दुखद छ।मान्छे को भन्दा पनि बढी हात्ती लाई सास्ती दीएको देखीयो।
@amitbudhathoki15
@amitbudhathoki15 Год назад
ढिलै भएपनि हेर्ने कथा हेर्न आई पुगेको छु।❤️
@anamibijaya5308
@anamibijaya5308 Год назад
"हात्तिहरुले चाहिँ आफ्नो कथा कसलाई सुनाउदा हुन्?छावाकी आमाको मन दुख्यो कि दुखेन होला?" कति मन लाई ट्क्क छुने शब्द बिध्या दिदि❤️🙏
@anuraagyakha1384
@anuraagyakha1384 Год назад
हेर्ने कथा,जहिले wow.
@surajjhakri8598
@surajjhakri8598 2 месяца назад
गाउँको साम्जाना❤
@nareshsanjyal658
@nareshsanjyal658 Год назад
मजाले रमाइलो गर्दै दिदी सँग कुरा गर्दै लाइभ नै हेरियो अति मीठो लाग्छ हेर्ने कथा 🤗 अबका दिनहरुमा पनि यस्तै मिठो कथा का साथ सधैं आउनु होला फेरी भेटौला है त❤️❤️
@DeepakMagarVlogz
@DeepakMagarVlogz Год назад
Brother mero channel lai ni support gardinus hai😊
@poonamgurung5105
@poonamgurung5105 Год назад
Seeing the baby elephant traumatised by villagers makes me sad and cry. Being a mother it's very hard to see such kind of scenes. Otherwise, the episode is marvellous ♥
@DeepakMagarVlogz
@DeepakMagarVlogz Год назад
Sis mero channel lai ni support gardinu paryo. 😊
@DeepakKumar-ni5fo
@DeepakKumar-ni5fo Год назад
@@DeepakMagarVlogz pop up
@user-uc8fs8gk9o
@user-uc8fs8gk9o 6 месяцев назад
I agree with u but u have to live have to live there to witness the difficulties faced by them. Coz this is my village
@pngonlinetv9828
@pngonlinetv9828 Год назад
तपाई लगायत तपाईंको परिवारलाई भगवानले सधै कल्याण गरुन्🙏🙏🕉️🕉️
@sanjitbudhathoki4157
@sanjitbudhathoki4157 Год назад
हाम्रो प्रकशपुरमा नि यस्तै छ हात्ति र मान्छेको कथा
@rinjinsherpa8992
@rinjinsherpa8992 Год назад
Hatti le aafno katha kaslae sunaula ♥️♥️♥️ Feel it
@DeepakMagarVlogz
@DeepakMagarVlogz Год назад
Hello mero channel lai ni support gardinus hai😊
@sidhantbasnet6059
@sidhantbasnet6059 Год назад
Seeing the baby elephant traumatized by the villagers was so sad
@DeepakMagarVlogz
@DeepakMagarVlogz Год назад
Brother mero channel lai ni support gardinus hai😊
@bhabanapun5222
@bhabanapun5222 Год назад
यति मिठो अनि यति राम्रो कथा बस्तु हामी माझ पुर्याइदिन्नु हुने सम्पुर्ण हेर्ने कथा टिम आदरणीय सर म्याम हरुलाइ हिर्दय देखि हार्दिक नमन्🙏🙏😍❤️ जुन हाती र मान्छे बीच भैरहेको conflict छ त्यस मा चाडो भन्दा चाडो सरकारवाला निकाय को ध्यान जावोस र हुन्त हातिले खानेकुरा को नाश गर्देको छ त्यस् को लागी गाउले भगाउनु उचित हो तर त्यसरी दु : ख नदिएर भगाको जाति हुन्थ्यो कि आखिर उ पनि एक प्राकृति मा उपज जनावर होर उस्ले नि स्वतन्त्र बाच्न पाउनु पर्छ
@bhuntethebabyelephant6662
@bhuntethebabyelephant6662 Год назад
I want to thank many in my friend lists, who shared this story with me. I am overwhelmed with lots of emotions as I go through this video. As I wrote recently, elephant-human interactions are a classic tug of war where winning is losing for others! What startled me was the positive outlook of some of the interviewees amidst the chaos. I see science in this video, the change in movement patterns, behaviours of elephants and people's perspectives. Like Bidhya said each villager has his/her own version of the elephant story. "...but who is going to listen to the stories each elephant has?" Or, we will even ever understand it? "छावाको आमाको मन दुख्यो कि दुखेन होला..." how will the elephant calf share what he went through? Keeping both schools of emotion aside, the way some of the people expressed their concern about changing crop patterns, driving operations and plastic pollution, I must say many of us who 'studied' elephants will fail to understand this ground reality. This documentary, I feel, is the classic example of most of the landscapes where elephants 'visit'. Worth understanding each statement! Thanks for bringing it, Herne Katha
@hernekatha
@hernekatha Год назад
Thank you for your kind words. Convey our love to 'Bhunte' ❤️🐘
@bishnuneupane3679
@bishnuneupane3679 Год назад
आआफ्ना ठाउका छुट्टा छुट्टै कथा। हाम्रो तिर बादरको कथा छ।
@pranishxettri3621
@pranishxettri3621 Год назад
Dai didi ko every video haru hami sapai nepali lay hernu parxa jasto lagxa sapai jana sapai thau pugna sakdai na tq dai didi hajur lai dukha sukha aafno desh hyeraunu vayo. Solution pida ko ni k hi niskinxa ki vani hopefully xau one day everything will be okay. Tq for your effort and everything lots of love
@bimalamoktan8516
@bimalamoktan8516 Год назад
यो सबैको समाधान सरकारी निकायबाट हुनुपर्छ कतिन्जेल यसरी यस्तो मर्का सहने अनि ती निर्दोष जनावरहरुको पनि केही गल्ती छैन। बिचरो छावालाई किन त्यसरी कुटपिट गरेका कति निर्दयी मानिसहरू 😪😪😪
@Don.777.
@Don.777. Год назад
हेर्ने कथामा देखेको हरेक कथा छुट्टाछुट्टै ठाउको बेग्लाबेग्लै कथा,कहानी सुन्दा त्यो सबै ठाउमा जान मन लाग्छ त्यो ठाउहरु देख्न मन लाग्छ।मन लोभिन्छ त्यो ठाउमा पुग्नको लागि।धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई❤️🙂
@devrajdewanofficial3033
@devrajdewanofficial3033 Год назад
हैट आफ्नै गाउँ घर तिरकोपो आएछत 👍👍
@Sikkumlawati
@Sikkumlawati 11 месяцев назад
Xawa ki amaki man dukh yo ki dukhen hola this line❤
@durgaranabhat1390
@durgaranabhat1390 Год назад
धेरै राम्रो भिडियो तयार गर्नु हुन्छ हजुरहरुले
@Gopalkumar-ib4dl
@Gopalkumar-ib4dl Год назад
हजुरको यस्तो कथा मलाई धेरै मन पर्छ अनि मेरो कमेन्ट जसले जहाँ बाट पर्दै हुनुन्छ सबैको कुल देवताले रक्ष्या गरुन जय नेपाल
@santoshsangam2548
@santoshsangam2548 Год назад
आज फुर्सदमा हेर्न पाइयो।यतिका जोखिम मोलेर यो विषय बस्तु प्रस्तुत गर्नु भएकोम सम्पुर्ण टिमलाई धन्यवाद ।
@bindubhat1268
@bindubhat1268 Год назад
हेर्ने कथा म जुन पनि हेर्छु।सबै भन्दा पहिलो लक डाउन हुनु र मेरो पहुचमा वाईफाई हुनु अनि म कोरोनाबाट बच्नुको सँयोगले गर्दा मैले पहिलका हेर्ने कथा पनि सबै हेर्न सके।सायद सबै हेर्ने कथा हेर्नेमा म पनि एक हुँ ।किनकी मैले खोजि खोजि पहिलेका र त्यसपछिका सबै कथा कुरेर हेर्छु। मलाई हाम्रो समाज बुझ्ने ईच्छा हुन्छ र त्यो ईच्छा पूरा गरिदिने एक प्रमुख माध्यम "हेर्ने कथा"भएकोछ। खुब राम्रो काम हो ।सलाम छ हजुरहरूलाई
@kabitaghale5021
@kabitaghale5021 Год назад
आजको हेर्ने कथाले पनि मानव र वन्य जन्तुको सहअस्तित्वको व्यवस्थापन कति महत्व पूर्ण छ सार्है मिठो सँग दर्सायो। वन विज्ञानको विद्यार्थी भएको कारणले पनि सारै घत लाग्यो।
@anantaghimire5483
@anantaghimire5483 Год назад
पक्कै पनि एसरी आफ्नो ज्यान धराप मा राखेर हात्ती धपाउनु उचित हैन ।।। अब त्यो ठाउँ मा खेती हैन प्रर्यटक भित्र्याउनु पर्छ ।।। हात्ती देखाउन ।। नामै हात्ति पार्क भनेर चिनिनु पर्छ । अबका आउदा दिन हरु मा
@sureshmahara192
@sureshmahara192 Год назад
खुसी लाग्यो कथा हेर्नपाउदा । हजुरलाइ मुरि मुरि धन्यबाद छ कथा प्रस्तुत गरिदिनुभयको मा । हात्ती भन्ने बित्तिकै नेपालको एउटा रास्ट्रिय जनावर गर्व लाग्छ । तर दुखको कुरा के भने नि सरकार ले हत्तिको नियन्त्रण र प्रयटन बिकास कि लागि केही न केही ब्यबस्था गर्नुपर्ने हो । बिडम्पना दुखी किसानहरु र तिनका परिवार । मेरो कमेन्ट पढिरहनुभयको सबैजनालाइ भगवनले रक्षा गरून् ।धन्यवाद ।
@DeepakMagarVlogz
@DeepakMagarVlogz Год назад
Bro mero channel lai ni support gardinus hai😊
@moonmoon-oo4or
@moonmoon-oo4or Год назад
छावाको आमाको मन दुख्यो कि दुखेन होला। पटक पटक सुनिरहेँ , जति पटक सुने उतिनै मन भारी हुँदै गयो । गाउँलेहरुले तेत्ती सम्म चाहिँ दुख नदिनु पर्नी थियो सायद ।
@ripumardan6324
@ripumardan6324 Год назад
गाउँलेका पिडामा दुख मान्ने कि हात्तिको पिडामा , निकै अन्योलपुर्ण माहोल बन्यो हेरिसके पछि। हात्तिले त्रसित गाउँलेहरुका लागि हात्तीहरु नै आयाआर्जनका अनौठो आयाममा परिणत हुन् यहि शुभकामना बाहुनडाँगी अनि यस्तै अन्य स्थलहरु 😊
@khalaykhadge7675
@khalaykhadge7675 Год назад
दुखकाे कुरा धेरै दुख: 🤔🤔😭😭👍️👌🙏
@aadarshaadhikari5332
@aadarshaadhikari5332 Год назад
हेर्ने कथा त छ्दै छ,तर यस कथा सङ्गै बिचबिचमा बज्ने धुनहरुले साह्रै मन शिरिङ्ग बनाउछ।❤️🙏
@niya7224
@niya7224 Год назад
100% sahi 🥰😘😘😘🙏🙏🙏🙏🙏Camera boker hidnu vako ancal le Kati ramro Kura garnu vako
@ggbvlogkhatri7839
@ggbvlogkhatri7839 Год назад
हाति को दिमाग मानिसको जस्तो हुदैन र मानिस मात्र हो यो सन्सारमा बुझनिझ,मानिस बाहेक अरुले सोच्न सक्दैनन् ।तेहि भयर हामिले उनिहरुलाइ दुख नदिउु।।अनि सरकारले के हेरि बसेको छ ,सरकार नीति मा जाउ हामी।plz don't hurried animals insects birds etc all animals .plz. we staying it's world for first animals birds insects fishs.etc all all all .love alll.and thank for we see this video ❤️❤️❤️❤️😍
@khajumsubba7429
@khajumsubba7429 Год назад
धन्यवाद म नियमित हेर्ने गर्छु खुसी लाग्छ
@amritabudhathoki3401
@amritabudhathoki3401 Год назад
आहा हेर्ने कथा कहिले आउँछ भनेर कुर्दाकुर्दै बसियो आज हेर्न पाइयो।😍😍
@bishnuniran5565
@bishnuniran5565 Год назад
धेरै दिन को प्रतिक्षा पछी आज हेर्नु पायो खुशी लाग्यो सम्पुर्ण टिम लाइ धेरै धेरै धन्यवाद 🙏
@bharatkhatriofficials3611
@bharatkhatriofficials3611 Год назад
लगभग १ महिनाको प्रतिक्षामा आयो धन्यबाद❤
@DeepakMagarVlogz
@DeepakMagarVlogz Год назад
Brother mero channel lai ni support gardinus hai😊
@mangalghalan7535
@mangalghalan7535 Год назад
हेर्ने बानी परेछ नहेरी चित्तै नबुज्ने । अजा को नया भाग हेर्ने कथा पनि हेरियो मज्जा आयो । हेर्ने कथाको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 हाल कतार
@rainirmala106
@rainirmala106 Год назад
सम्पुर्ण हेर्ने कथाको टिमलाई हृदय देखी नै उदयपुरे चेलीको नमन🙏🙏🙏🙏🙏
@saritabudathoki5640
@saritabudathoki5640 Год назад
आमाको मन त पक्कै पनि दुख्यो होला 😔😔 एक जना आमाको ममताले यो शब्द बोलीराहदा मन दुखी भयो 😪😔 धन्यवाद सम्पूर्ण टिम लाई
@jos3ph347
@jos3ph347 Год назад
"हात्तिले आफ्नो कथा कस्लाइ सुनाउला?" बाहुनडाङिको यो कथा निकै राम्रो लाग्यो
@bishu_rai2055
@bishu_rai2055 Год назад
South Korea bata Herdai xu . Mero sathi ko gaau sathi le sadhai sunaune kahani aaja Herne Katha ma herna paaye khusi lagyo
@nareshbhatta8207
@nareshbhatta8207 Год назад
I never missed watching this show. It gives me peace😇, relief from frustration and knowledge about different societies of our rural area. Hatts off all team of Herne Katha🙏🙏❤
Далее
КАКОЙ У ТЕБЯ ЛЮБИМЫЙ МАРМЕЛАД?
00:40