Тёмный

बाहुनहरु मगर्नी देख्योकी हुरुकै हुने कारण यस्तो रैछ । प्रकाश र देवीले खोले रहस्य ।। ११.०७.०७७ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 2 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #DeviAale_PrakashParajuli #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

26 окт 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2 тыс.   
@user-ry9lu6qt1l
@user-ry9lu6qt1l 3 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@fhanmatipaudel4101
@fhanmatipaudel4101 3 года назад
राम्रो छ
@gurungprabin8991
@gurungprabin8991 3 года назад
Sadhai video hererah ramilo garchu mah,ahja matra pahilo patak comment section mah ahko. Pachadi ko babu ko halla besi vayera matra,baki sadhai ko jhai manoranjaan bha. Dhanyabhad.
@mkmh9838
@mkmh9838 3 года назад
Kasko uttpadan tyo paxadi ko chibangchi fuche too much distop not good yesto charchit inderni ma kin liko hola omg next time fuche lai silent ma rakhidinu hola tq jay inderni
@santoshpaudel3749
@santoshpaudel3749 3 года назад
त्यो पछाडी सानो बच्चालाई सहि हो भन्दै हल्ला गर्न इन्द्रेणीले नै सिकाएको scipt हो कि उ आफै बोल्यो। दुई अर्थ लाग्ने टुक्का हुने र सानो बच्चा यसरी सहि हो भन्दै कराउने हो भने इन्द्रेणीको छवि बिग्रन सक्छ।अरु युटुवे जस्तै हो हल्ला गर्ने type को कार्यक्रम इन्द्रेणी नहोस् किनकी यो त Tv मा पनि प्रसारण हुन्छ। गायक गायिकाको आवाज नै नसुनेगरी कराएको छ त त्यो भाइ।
@ramkumarsubedi145
@ramkumarsubedi145 3 года назад
@@gurungprabin8991 buY, /
@ramjibiswokarmaofficial
@ramjibiswokarmaofficial 3 года назад
देभी आले को फ्यान हरु यता हाजिर हुम हैतो🙏🙏🙏
@rimalramesh7508
@rimalramesh7508 3 года назад
प्रकाश पराजुलिको हासी हासी गीत गाउने शैली सारै मुन पर्छ साथमा देवि आले पनि तेतिकै मुन पर्छ मुन पर्ने हरु आम है त यता😀😀😀😁
@sushmasunar4742
@sushmasunar4742 2 года назад
'
@Uttam_Adhikari
@Uttam_Adhikari 3 года назад
यो जोडीको दोहोरी फेरि पनि हेर्ने इक्ष्या हुनेले यता हाजिर गर्नुहोला ।
@kashavgajurel4742
@kashavgajurel4742 3 года назад
गीत दुबै जानाको राम्रो छ।कराउने फुच्चेको के कुरा गर्नु सबैले वाक्क मान्नु भाको छ।म पनि त्यस्तै भएँ।सम्पुर्ण टिमलाई धन्यवाद ।
@user-ii9fv5dj7h
@user-ii9fv5dj7h 3 года назад
देबि आले प्रकाश पराजुली को प्रस्तुति निकै रमाइलो लागेउ धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लगाएत उहाँ हरु दुबै जाना लाई मुरि मुरि धन्यवाद।
@kafleashish7194
@kafleashish7194 3 года назад
यो प्रकाश ले कति राम्रो गाउने हैछ के गीत कति मन परो मलाइ
@rajtirtha3945
@rajtirtha3945 3 года назад
यो भाइले गर्दा मजले सुन्न पाइएन फेरि येहि गितमा सुन्न पाउ भइले गर्दा जति मजा भएन
@kedardhakal6444
@kedardhakal6444 2 года назад
प्रकाश र देबी आले मगरको नयाँ गीत धेरै धेरै राम्रो छ 🙏🙏🙏
@karanshahu789
@karanshahu789 3 года назад
आज इन्द्रेणीमा प्रकाश पराजुली र देबी आलेको दमदार दोहोरी सुन्न पाउदा रमाइलो लाग्यो ।।
@rupakalapanthi6237
@rupakalapanthi6237 3 года назад
00000000p0p
@hemrajsimkhada9662
@hemrajsimkhada9662 2 года назад
उत्कृष्ट मनोरञ्जन को उदाहरण हृो।
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 года назад
एकदमै सरल स्वभाव अनि सालिन गायक तथा सर्जक प्रकाश भाइ को हरेक शब्द कति मिठो अनि अर्थ पुर्ण दोहोरी त्यसै माथी आर्गनिक गायिका देबि आले को दोहोरी झन कुरै नगरौ ।मलाइ पछिल्लो समय मा यक्दमै मन परेको गीत मन्जरी लाई मिल्ने भय लाखौ करोडौं लाइक दिन्थे ।जय इन्द्रेणी 🙏🙏🙏🙏
@hemrajghimire1571
@hemrajghimire1571 3 года назад
👌👌👌👌👌👌👌👌👌
@indraparajuli7457
@indraparajuli7457 3 года назад
अति रमाईलो लाग्यो
@homkumarishrestha4596
@homkumarishrestha4596 3 года назад
@@hemrajghimire1571 w
@hamrosambad
@hamrosambad 3 года назад
प्रकाश पराजुली र देवि अालेकाे याे दाेहाेरि मैले अहिले सम्मकाे हेरेकाे र सुनेकाेमा धेरै उत्कृष्ट लाग्याे।
@amritakc2338
@amritakc2338 3 года назад
ho hajur
@redmoondhakal5041
@redmoondhakal5041 3 года назад
पटक पटक दर्जनौं पटक हेरेरमात्र बस्छु ।
@Mr.Shorts896
@Mr.Shorts896 3 года назад
प्रकाश र देबि को अरु भन्दा मुस्कान राम्रो
@chandrabc1984
@chandrabc1984 3 года назад
पिर नगर मन्जरि परान छन्जरी को फ्यान यता नियमित श्रोता हरु इन्द्रेणी का!!
@ramsharansapkota5443
@ramsharansapkota5443 3 года назад
'छन्जरी'को अर्थ के रैछ ?
@chandrabc1984
@chandrabc1984 3 года назад
@@ramsharansapkota5443 परान रहुन्जेल भन्न खोज्या होला!धर्तिमा रहुन्जेल सास रहुन्जेल मेरो बिचार मा!
@ramsharansapkota5443
@ramsharansapkota5443 3 года назад
खै के रैछ एउटा गीतमा भएको शब्द बुझ्न शब्दकोष नै पल्टाउनु पर्छ भने त्यस्तो शब्द राखेर कुन तहको दर्शक तान्न खोजेको होला ।
@prakashbhattarai847
@prakashbhattarai847 3 года назад
आजको ईन्द्रेणी हो हल्लाले असभ्य देखीयो । यति राम्रो गीतलाई त्यो एउटा छाउरोले बिगारीदियो ।
@adhikaribikash3600
@adhikaribikash3600 3 года назад
याे फ्याउराेले हल्ला गरेर खल्लाे बनायाे
@bharatacharya1763
@bharatacharya1763 3 года назад
मलाई पनि अली डीस्टप भएको जस्तो लाग्यो ! ताल न सुर मा सही हो सही हो भनेको ले !
@manojrai2566
@manojrai2566 3 года назад
😀😁😂 छाउरा त छाउरा नै हो, के गर्ने परिवारमा संस्कार नसिकाइए पछि। boarding पढ्न जान्छ रे, इन्द्रेणीको sponsored मा।
@ambarthapa9714
@ambarthapa9714 3 года назад
Tyo bhailaeni ramaelo lagera hola ni
@prakashsunar7185
@prakashsunar7185 3 года назад
देबि आले र प्रकाश पराजुली को दोहोरी सारै राम्रो छ श्याम राना र जलुमाया को नाच धेरै मन पर्यो 😍😍😘❤️🙏🙏
@dhurbadhital5241
@dhurbadhital5241 3 года назад
फुच्चे ले अलि डिस्टप गर्याे अनावश्यक हुटिङ गरेर ,तर आजकाे भाका, लय गायक, गाईकाकाे केमिस्ट्री अच्छा मिलेकाेले रमाइलो भयकाे छ।श्याम रानकाे नाच आक्रषक छ नाच्ने नानि पनि राम्रि छ।
@bednathpaudel4525
@bednathpaudel4525 3 года назад
j
@bednathpaudel4525
@bednathpaudel4525 3 года назад
j
@dewangtamang4760
@dewangtamang4760 3 года назад
नानी हैन गायिका जस्तो लाग्यो जालुमाया गुरुङ हैन र?
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 3 года назад
सानो भाइ काे जाेस सगै सुरु गरियाे नाच पनि उत्कृष्ट छ है
@munakapri4586
@munakapri4586 3 года назад
प्रकाश पराजुली को गाउने सहिलि आतिनै मन पर्छ।
@binodnayak9022
@binodnayak9022 3 года назад
सै हो सै हो पराजुली भाइ को फ्यान हो
@mahendrakc929
@mahendrakc929 3 года назад
मलाई सारै मन पर्छ गायक प्रकाश पराजुली र रविन लामिछाने लाई यिनिहरु सारै मीठो गाउछन आज प्रकाश भाई देवि आलेको दमदार प्रस्तुति सारै मन परेयो
@gomabhandari5993
@gomabhandari5993 3 года назад
कृष्ण सर ले धेरैको जीवनमा परिवर्तन गर्नु भएको छ तो मध्ये तो सानो बाबुको पनि भविष्य हुने भयो खुसी लाग्यो कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टिमको जय हस् इन्द्रेणी हेरेर बस्नु हुने सबैको कल्याण होस् 🙏🙏🙏
@manojrai2566
@manojrai2566 3 года назад
नरम नरम स्विकार छ। किन होला मन्द मन्द senti, दोहोरी गाउनु हुन्छ जस्तो छ धेरै राम्रो।
@hattiramgiri5989
@hattiramgiri5989 3 года назад
darsan hjr
@starkhanal5765
@starkhanal5765 3 года назад
नमस्कार गोमा जि
@bhawanijaishi2203
@bhawanijaishi2203 3 года назад
देवि आले र प्रकाश पराजुली को लोक दोहरी दमदार छ । best of luck .
@yalkabahadur4644
@yalkabahadur4644 3 года назад
एक्सो एक रास्ट्रीय गायक गायिका को भेला ले मेरो मन फुरुरु उड्यो टिकटक मा हेरेपछी हेर्न आउनी परे म
@sharadachapagain70
@sharadachapagain70 3 года назад
कति रमाइलो भयो अाज प्रकाश भाइ देबि बहिनिलाइ धेरै धन्यवाद
@TV-jd8bd
@TV-jd8bd 3 года назад
पुरा भिंडियों हेरेर लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर
@badalmagar2593
@badalmagar2593 3 года назад
fake id
@subaskc1057
@subaskc1057 3 года назад
फेक आइडी बनाई भ्यूज बढाउन हुन्न क्या। यो २ नंम्बरी धन्दा जस्तै हो।
@chaudharydon9094
@chaudharydon9094 3 года назад
Jasko bacha ho kati Aanusasan na bhako distap gareko
@user-xe8bw7mb1w
@user-xe8bw7mb1w 3 года назад
Hus hunxa hajur
@chaudharydon9094
@chaudharydon9094 3 года назад
Hoena inreni ma pani kusaskar Aayo jasto xa teti karauda pani koi na bolni nepal sarkar jasto
@rajkumargm7031
@rajkumargm7031 3 года назад
यो लुरे भाइ को दोहोरी गाउने तरिका खुब दामी लाग्छ ? क्या मीठो सरल तरिकाले गाउने?
@inocentboy2747
@inocentboy2747 3 года назад
Kalakaar ko respect gardeko bhaye hunthyo🙏🙏🙏
@rajkumargm7031
@rajkumargm7031 3 года назад
कालाकार हो माया ले भनेको नि ब्रो लुरे भाइ?
@kishorchhantyal6497
@kishorchhantyal6497 3 года назад
मेरो इन्द्रेणी मा अहिले सम्म कै सबै भन्दा बढी मन परेको दोहोरी मध्य यो पनि एक हो ।
@tekbahadurdangi
@tekbahadurdangi 3 года назад
यस देबी आलेको दोहरी सारई मन पलाग्यो यस गाएक केटालाई पनी धेरै राम्रो छ ओके
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 3 года назад
प्रकाश प्रजुली दाइ को गित गाउनी सहेली धेरेै मन प्रछ मलाइ
@taraparsadbhandari3444
@taraparsadbhandari3444 3 года назад
छत्र साही का फ्यान हाजिर हौ
@rameshkathayat9038
@rameshkathayat9038 3 года назад
अाज काल छत सर कता जानुभयो। छिटो। देखन पाउ
@mahendrabhandari7439
@mahendrabhandari7439 3 года назад
Me ho
@klangmsm5058
@klangmsm5058 3 года назад
Me
@indraprasadsharma8221
@indraprasadsharma8221 3 года назад
M here
@lamsaljagannath896
@lamsaljagannath896 3 года назад
आहा अत्यन्तै रमाइलो लोक दोहोरी प्रकाश् पराजुली & देबि आलेको दमदार प्रस्तुति म कुवेत बाट हेर्दैछु!!❤️❤️❤️कार्यक्रम इन्द्रेणी एकदमै उत्कृष्ट कार्यक्रम नियेमित हेर्ने गर्दछु !!
@tankakhanal5627
@tankakhanal5627 3 года назад
उत्कृष्ट भाका - श्रष्टा र गायक र गायिका लाई सलाम । इन्द्रेणी लाई नमन गर्दछु।
@tscg.k3656
@tscg.k3656 3 года назад
म पनि फ्यान हुम दोहोरी गानाको नचाई खत्रा छ है श्याम रानाको👍️👍️👍️👍️👍️
@ramdeuba5220
@ramdeuba5220 3 года назад
वाह मन पर्ने गायकको दोहरी सुन्न पाइयो। झन देवि दिदि कडा दोहरी
@balbahadurhitange6725
@balbahadurhitange6725 3 года назад
कति राम्रो गित सुनि रहुजै लाकछ मलाई निकै खुसी लागेको छ तिम्रो नाचाो कति राम्रो छ तपाँईको गित गाएर रमाइलो गर्ने गरिन्छ मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट दशैं तिहार को शुभ-कामना छ
@gangakandel2509
@gangakandel2509 Год назад
V fdeeèe4ller4
@kabindramagar4094
@kabindramagar4094 3 года назад
Devi Ale ra prakash gee nice dohari
@DhirajKumar-bs2hp
@DhirajKumar-bs2hp 3 года назад
आज रमाइलो लाग्यो मन्जरी गीत सुन्न पाउदा
@vijaybasel3317
@vijaybasel3317 3 года назад
पिर न गर मन्जरी प्राण छन्जरी आज झन धेरै मरमाइलो लाग्यो गायिका नानीको दांत कती राम्रो हो कुन मन्जन ले सफा गर्छौ नानी.!!
@kabitanepalpoudel7127
@kabitanepalpoudel7127 3 года назад
सानो बाबुले गर्दा धेरै नै रमाइलो लाग्यो कति हसिलो बाबू सहि हो सहि हो भन्दै....❤️❤️❤️
@purshotamlamsal7039
@purshotamlamsal7039 2 года назад
Hai
@smilebhusal3324
@smilebhusal3324 3 года назад
अहिले सम्मकै सबैभन्दा मन परेको लाइभ दोहोरि🙏
@yamzkoirala6240
@yamzkoirala6240 3 года назад
प्रकाश जि को सालिनता र गायकी साह्रै मन पर्छ।यहाँ का गित हरु सुनिरहनु पाउ यहिछ कामना।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 года назад
देबी आले ले टुक्का दामी दिन्छन् यो नयाँ बिबादमा पर्योको गित मता तिम्रै मन्जरी बड राम्रो छ
@rafikbabu1225
@rafikbabu1225 3 года назад
राम्रो सङ्ग हास्ने गित बुज्ने बाताबरण नै दिएन त्यो फुच्चेले आगामी दिम मा ध्यान दिनु होला नत्र मै आएर मुखमा टेप लगाईदिन्छु बरु
@somraj7012
@somraj7012 3 года назад
साह्रैमिठो र दमदार प्रस्तुती मज्जाआयो दुबैजनालाई धन्यबाद बिसेष्गरी ईन्द्रेणीटिमलाई!
@sanjaylama6468
@sanjaylama6468 3 года назад
हे, बरु रुन्छु नौ बर्षा नौ दिन माफ गर है पोइ बन्न सौदिन भन्ने दाइ आज कडा आयो 😁
@tscg.k3656
@tscg.k3656 3 года назад
तपै नि कडा म जहिले नि ईन्द्रेणीमा हजुरको कमेन्टचै पढेकै हुन्छु
@suvamadhikari5606
@suvamadhikari5606 3 года назад
डिस लाइक गर्ने हरुको औँला किरा परेर झरोस
@mankajibarali9463
@mankajibarali9463 3 года назад
सहि हाे किना डिसलाएक्
@prameshwornyaupane8350
@prameshwornyaupane8350 3 года назад
त्यो फुच्चेले गर्दा सधै हेर्नेलाई पनि नराम्रो लाग्यो। सायद मैले इन्द्रेणीको नहेरेको कुनै भाग छैन। तर यो फुच्चेले लास्टै डिस्टप गर्यो।
@mankajibarali9463
@mankajibarali9463 3 года назад
धेरै नकरा बाबू भन्ने नभएकोले हाे सर अबा हाम्रो कमेन्ट हेरेपछि ठिकै हुन्छा हाेला
@raisunita1054
@raisunita1054 3 года назад
Sahi ho hamro mandir vanda pabitra indreni lai dislike garxan kasto manxe le garxa kunni
@parmeshworneupane6253
@parmeshworneupane6253 3 года назад
हजुरको आशिर्बाद लागोस मैले नि डिस लाइक गरेको छु । किन भने म बाल बालिका प्रयोग न होस भन्नि चाह्न्छु ।🙏🙏🙏
@kashishrestha7098
@kashishrestha7098 3 года назад
सम्पुर्ण कलाकार साथीहरू लाई ढिलो भएनी दसैको शुभकामना ।आज धेरै कलाकार आउनु भएको रहेछ ।त्यसै माथी देबि आले र प्रकाश सर को दोहोरी धेरै राम्रो छ
@indrabhandari9211
@indrabhandari9211 3 года назад
मलेसिया को सेलाङ्गर बाट हेर्दै छु
@ashokmoktan7182
@ashokmoktan7182 3 года назад
त्यो पछाडीको फुक्चेले लास्टै कराईरा धिमाक खराब भयो ।
@rachanakishorko4526
@rachanakishorko4526 3 года назад
Manko kuro
@BhimKumar-vb6rm
@BhimKumar-vb6rm 3 года назад
सहि कुरो
@lalsinghranamagar3860
@lalsinghranamagar3860 3 года назад
हो भन्या
@surajbhandari8218
@surajbhandari8218 3 года назад
Um k
@rohitkhulal2084
@rohitkhulal2084 3 года назад
Ho vaneko lastai lang layo fuche karayar
@yamtimilsina5327
@yamtimilsina5327 3 года назад
सारै मिठो स्वर, शब्द,लय दुवै जनाको अति मनपरो 👍😍
@reshambishwakarma1377
@reshambishwakarma1377 3 года назад
सहि हो ले नी रूवायो अाज😋😋
@brambhattarai4262
@brambhattarai4262 3 года назад
Malai man parna vai prakash ani bainee devi lai dharai dhanayabad
@tscg.k3656
@tscg.k3656 3 года назад
यो दोहोरीले रमाईलो गरायो पछाडीको बाबू बहुत करायो पीर नगर मन्जरी
@gobindnepal3166
@gobindnepal3166 3 года назад
Dohari derai dami xa Tara paxadiko fuche vaile Ali khallo banako xa karayera
@parajulisujata5507
@parajulisujata5507 3 года назад
अति राम्रो छ प्रकाश भाइ अझै अगाडि बढदै जानु ।
@anuradhakarki4977
@anuradhakarki4977 3 года назад
Yo devi dd ko haso sarai man parx k malai 😘❤️
@upendraroyalthakuri6331
@upendraroyalthakuri6331 3 года назад
श्याम राना र जलुमाया दि को नाचो एकदमै उतकृष्ट लाग्यो ।
@memyself44
@memyself44 3 года назад
देवी आलेको हाँसोले भ्रष्टै पार्ने भो! देवी आलेलाई मन पराऊनेहरु यता हाज़िर हुम्त!
@bikashneupane3884
@bikashneupane3884 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-o_-_9qmdnIU.html Happy Dashain❤️ maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😊🙂🍬
@dipansugurung7903
@dipansugurung7903 2 года назад
@@bikashneupane3884 8yuo v o4 lf
@karnalienter10nepal27
@karnalienter10nepal27 3 года назад
अरु त सबै ठिक छ। फुच्चे भाईले भर्स्टै पारो
@sanjeevlama4220
@sanjeevlama4220 3 года назад
Ho ni fuchchelai kasaile dhyan didaina
@mayatamang2275
@mayatamang2275 3 года назад
कस्को छोरो होला बरै कति धेरै हल्ला गरेको हुनु त बच्चालाई रमाइलो लाग्यो होला थाहा पनि भएन होला हामी दर्शकलाई डिस्टप हुन्छ भनेर त्यही पनि #प्रकाश_पराजुली र #देबि_आले_मगरको सुरिलो स्वर त्यसै माथी पिर नगर #मञ्जरी परान छन्जरी वाह वाहा 😍😍😍😘😘😘😘भाइ अर्को चोटि आउदा यति धेरै हल्ला नगर्नु ल बाबू राजा😋😋
@lionkrishnakarki5583
@lionkrishnakarki5583 3 года назад
कति मीठो दोहरी देवी आले बहिनी र प्रकाश भाइ को ,अब देवी बहिनीको र रमेश प्रसाईं भाइको अति सुन्न मन लागेको छ।
@kishanban4283
@kishanban4283 3 года назад
चिज गुरुड़ भाई र बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
@suratpariyar507
@suratpariyar507 3 года назад
प्रकाश सर देबि मिस भयसित मजा न आउने कुरै भयन छत्र को प्रखाई मा छु अब
@dhurbagautam8462
@dhurbagautam8462 3 года назад
पछाडि चिच्याउने फुच्चेलाई एक चड्कन हान्न मन लाग्यो। चिच्याउनको पनि सिमा हुन्छनि। दोहोरि त निकै राम्रो छ।
@herodanger4782
@herodanger4782 3 года назад
Saranathi bahun puche haru yestai hun6,
@sudippyasiphuyal9344
@sudippyasiphuyal9344 3 года назад
देवी दिदीको मीठो स्वर प्रकाश दाइको जवाफ वाह
@dipakkunwar1881
@dipakkunwar1881 3 года назад
सम्पुर्ण इन्द्रेणी परिवार लाइ धेरै धेरै धन्यवाद सम्पुर्ण कलाकार मित्रहरू लाइ नि बिसेसे धन्यवाद तो सानो भाइ को हल्ला ले रिस उठे छ मान्सिङ लाइ पनि मुख मुख हेरेछन 😂😂😂😂😂😂😂
@binitagurung2711
@binitagurung2711 3 года назад
आज त फुच्चेले ल्याङ हान्यो त कति कराएको होला
@narayanamrit1628
@narayanamrit1628 3 года назад
LOL फूच्चे कडा कराउने रैच :)
@raghusapkota9287
@raghusapkota9287 3 года назад
यो सानो फुच्चे को हल्ला धेरै भयो बच्चा लाई समाबेस न गर्नु होला हुटिङ मा
@2san324
@2san324 3 года назад
😂😂
@narayanprasadchapagain1017
@narayanprasadchapagain1017 3 года назад
Suga dhapauna Kam lagni raixa fucche
@kamalale6177
@kamalale6177 3 года назад
दुबै बिचको कडा ! सुनेर खुसी लाग्यो !!
@Mr.Shorts896
@Mr.Shorts896 3 года назад
क्यादामी तुक्का देबि र प्रकाश 😍😍😍
@tankprasadpathak7696
@tankprasadpathak7696 3 года назад
आज त देवी र प‌ृकाश बीच को नयाँ भाकामा दोहोरी सुन्न पाईयो ।।
@ashokreview0977
@ashokreview0977 3 года назад
त्यो फुच्चे भाई बदि हल्ला गर्यो बाहिर निकाल्म त ज्याऊ लाग्यो...मज्जा आएन
@sarojkumarchalise6803
@sarojkumarchalise6803 3 года назад
सर हरु यो गीत को साथमा त्यो एउटा भाइ ले सही हो सही हो भनेर सुर ताल बीगारेको छ ,त्यो मुख मा टेप हान्नु परो😂
@anjanamagar8907
@anjanamagar8907 3 года назад
Ho bhaneko.. Yo fuchche.. 😜😜
@bijayadeshwa7246
@bijayadeshwa7246 2 года назад
Sahi vannu vo hjr lai bhanybad xa broooo bichcha bicha mah kin karako hola yrr tyo fuchche
@kamalale6177
@kamalale6177 3 года назад
अति सुन्दर स्वार मा देबि बैनिले गाउनु भो सुनेर खुसी लाग्यो !
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 3 года назад
रबिन र प्रकाश टुईन जस्तै देखिन्छत🙏🙏
@begamthapabegamthapa4516
@begamthapabegamthapa4516 3 года назад
दोहोरि धेरै राम्रो छ बाबुको हल्लाले डिसटप भयो
@sankhartamang775
@sankhartamang775 3 года назад
अत्यन्तै रमाइलो दोहोरी मलाई असाध्यै मनपर्ने देबि आले दिदिको
@bibasneupane834
@bibasneupane834 3 года назад
सारै राम्रो लागेयो मलाइ एकचोटी मलाई नि इन्द्रेणी मा आउने रहर छ
@girimadhav8790
@girimadhav8790 3 года назад
सानो भाई को सपोर्ट राम्रो छ भविष्यमा तीम्रो पनी गीत सुन्न पाईयोस सुभकामना भाईलाई
@tejabpanta2715
@tejabpanta2715 3 года назад
ईन्द्रेणी समाज कृपया त्यो फुच्चेलाई कि कार्यक्रममा नल्याउँ कि चुपचापसँग बस्न लगाउँ । सबै मुड खराब गर्दियो
@bikashneupane3884
@bikashneupane3884 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-o_-_9qmdnIU.html Happy Dashain❤️ maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😊👌
@padammagar945
@padammagar945 3 года назад
Ho Sahi ho
@laxmiraj808
@laxmiraj808 3 года назад
ठिक भन्नुभो
@ashokreview0977
@ashokreview0977 3 года назад
मैले हान्दिम फुच्चेलाई ...
@samirdhital5237
@samirdhital5237 3 года назад
सही कुरा। सही हो बन्द होस्
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 3 года назад
प्रकाश भाईको मीठो अावाज छ
@haripaudel3118
@haripaudel3118 3 года назад
अहिले सम्मको उत्कृष्ट दोहोरी लाग्यो मलाई त।टुक्का पनि अनि धारावाहिक चलेको छ।
@nabingajurel6996
@nabingajurel6996 3 года назад
हैट फुच्छे भाइ कडा रैछ्न,ती भाइलाइ गाउन लगाउन पर्यो
@manojrai2566
@manojrai2566 3 года назад
😀😂🤣सर, disturb गरेर हल्का खल्लो है।
@jeevangharti5178
@jeevangharti5178 3 года назад
😃😃😃
@shyamkumardhami8062
@shyamkumardhami8062 3 года назад
😀😀😀😀😀❤️
@purnachaudary2460
@purnachaudary2460 3 года назад
आज नयाँ भाकामा दोहोरी सारै राम्रो भयो । र श्याम राना जालु माया को सारै राम्रो दान्स तेसैमा सानो बाबुको हुतिङ । सम्पुर्ण इन्द्रेणी तिम लाई सांगेतिक नमस्कार
@utsavkhadka5678
@utsavkhadka5678 3 года назад
गित पनि नौलो लाग्यो देबि अनि प्रकाश को अतिनै मीठो गित बधाई छ
@bhojchhetri7957
@bhojchhetri7957 3 года назад
याे सहि हाे भाईले झन रमाइलो बनायेा
@tekrana9374
@tekrana9374 3 года назад
Organic lady devi ji सबैको मन पर्ने गायिका।
@sobitmagar8013
@sobitmagar8013 3 года назад
हे आट प्रकाश दुइटै मगर्नी बाचा गराउ झगडा नगर्नी पिर नगर मन्जरी पराण छन्जरी 😁😁
@tscg.k3656
@tscg.k3656 3 года назад
तिमी आफै आट गरि जाउन किन शोभित देखायौ बाहुन
@nandagurung484
@nandagurung484 3 года назад
Atti ramro ramailo ani marmik dohori prakash ji radevi bainiko dohori ta jati heryo utti suni rahana man lagxa feri pani hajur dubai janako aarko dohori herni man xa 🌹🙏💕🙏💕🙏🌹
@kamalacharya7321
@kamalacharya7321 3 года назад
चिज गुरुङ को डान्स मन पराउनेहरु को को छौ ?
@chandrachhantyal5922
@chandrachhantyal5922 3 года назад
वाव निकै विशेष लाग्यो आजको कार्यक्रम नाच तेस्तै राम्रो गीत तेसै राम्रो अनि सबै कलाकार हरुको जमघट तेसैमा सानो भाइको प्रस्तुति
@sirishvai9758
@sirishvai9758 3 года назад
अबादेखि पछाडिकराउनेफुच्छे नल्याउनी कसतोडिसटाब गर्यो
@ashokreview0977
@ashokreview0977 3 года назад
मैले हान्दिम फुच्चेलाई...
@kamalvlog125
@kamalvlog125 3 года назад
Hahahaha
@user-tg2or1lc9x
@user-tg2or1lc9x 3 года назад
हो है लास्टै करायो ।
@manojrai2566
@manojrai2566 3 года назад
सधैं होईन होला, 2seen भो। boarding school जांदैछ रे।
@bimaltamang5242
@bimaltamang5242 3 года назад
Hahahahahahha
@priyaadhikari4006
@priyaadhikari4006 3 года назад
आहा पिर नगर मञ्जरी प्राण छन् जरि ♥️♥️
@rambabupandit2966
@rambabupandit2966 3 года назад
अतिनै राम्रो छ धेरै धेरै धन्यवाद सबैजना लाई ❤️❤️❤️❤️❤️
@yubarajparajuli2416
@yubarajparajuli2416 7 месяцев назад
ईन्द्रेणि प्रकाश पराजुलि लाइ बधाई छ उत्क्रिष्टगित् हरुकाे संगालाेमा पहिचान् बनाउन सफल् ब्याक्ति प्रकाश पराजुलि धन्येबाद्
@user-cf8od1es7z
@user-cf8od1es7z 3 года назад
चन्द्र भाई र रुपक भाई ले मादल बजाको पनि एकदम राम्रो छ है👌👍🏻
@bistbahadur2725
@bistbahadur2725 3 года назад
सहि हो सहि हो भाइ भनाई पनि सहि हो गाईज
@parkashkunwar3512
@parkashkunwar3512 3 года назад
सारै रमाईलो लागेयो धन्यावाद छ
@yambahadursirpali6536
@yambahadursirpali6536 3 года назад
स...................र चैत चैत यो होनि दोहोरी भनेको 👌👌👏👏👏👏👏🙏🙏
@kesharmoktan5796
@kesharmoktan5796 3 года назад
फुच्चे भाइले लास्टै ल्याङ हान्यो यार भएन
@kaseradeviram1109
@kaseradeviram1109 3 года назад
धेरै राम्रो प्रतिभा दुवै जनाको हार्दिक बधाई छ
@saraswotinepali4426
@saraswotinepali4426 5 месяцев назад
धेरै राम्रो छ अनि रमाइलो पनि 😊😊😊😊
Далее
🤯 #funny
00:20
Просмотров 1,7 млн
Самое Романтичное Видео ❤️
00:16
Не поймаю говоришь? ;)
0:55
Просмотров 7 млн