Тёмный

बिपिको अहिले सम्म नआएको कुरा बिपि कै माहिला छोराले सुनाए son of bp koirala manisha koirala 

RED ONLINE TV
Подписаться 194 тыс.
Просмотров 70 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 40   
@roshansunar4364
@roshansunar4364 2 месяца назад
ठूला जनसंख्या भएको देशमा हेरोइन काे चर्चा पाई चर्चित भइन्, आज कट्टर बादि शोसक सामन्ती राजतन्त्र बोकेर लोकतन्त्र काे लागि मनिषा खतरा भइन् 🤩dr भा ठिक थियो!
@thakullsaroj7477
@thakullsaroj7477 2 месяца назад
अहिल्यको बाहुनतंत्र भन्दा त राजतन्त्र ठिक छैन र ? के यो गणतन्त्र हो ? दलित जनजातिलाई यसरी रोबोट बनाएईको छ कि बाहुनबाद भो यिनै भन्छन यिनै हुन् जो बाहुनको निमित्त मर्न तयार छन दलितलाई उचाल्नै प्रचंडकै मन्त्रिमण्डल दलित सुन्य किन? जनजातिलाई उचाल्यो जनजाति नेता सुवास नेम्बाङलाई हराएर रामचन्द्र जिताउने प्रचंड हैन र ? मलाई लाग्छ दलित जनजातिलाई यही ठिक लाग्छ😂
@yamphuproductions8161
@yamphuproductions8161 2 месяца назад
बि पी ले मात्र होईन गनेष मान पनि हो है॥
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 2 месяца назад
❤❤❤❤❤First Time. First time. ❤respected. Legend. Person ❤❤❤❤
@rsdulal5295
@rsdulal5295 2 месяца назад
अब यिन्ले राजा चाहिन्छ भन्नी तिर लागे भने यीनी हिरो हुन्छन् ।
@ArjunAle-ts2ib
@ArjunAle-ts2ib 2 месяца назад
सितर्ने, काेइराला परिवारले देश ध्वस्त बनाएकाे याद छ कि नाइ?
@upendrabhattarai6058
@upendrabhattarai6058 2 месяца назад
मान्छे चिन्न नसकेको परिणाम भोग्नु परेको छ।
@NabinaKhatri-n2w
@NabinaKhatri-n2w 2 месяца назад
देस बिगार्ने यहि कालो काङ्ग्रेस हो कोइराला परिवार हो तिमिहरु मोरे पनि स्वोर्ग मा बास पाउदैनौ
@IndiraRajbhandari
@IndiraRajbhandari 2 месяца назад
Great sir
@binodgautam25
@binodgautam25 2 месяца назад
Maila Chhora Sriharsh Koirala .. Prakash Koiralaka Bhai Shashank Koirala Ka Dai Hun.. !
@ravikantmanandhar4660
@ravikantmanandhar4660 2 месяца назад
BP is the Blackest Spot in the history of the NC . He could have grasped the meaning of democracy from King Prithvinarayan Shah , more than 2 Centuries prior to his times before appointing the defeated KP in the election in 1959 A.D. (2015 B.S.) as the Speaker of the Parliament (1959 A.D.) .
@bishwashaha1475
@bishwashaha1475 Месяц назад
BP Koirala ko jetho xora kun chahi hjr
@prembhattarai8644
@prembhattarai8644 2 месяца назад
2 number son
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh 2 месяца назад
सतजन छाेरा विपि का यिनै हुन ।
@rameshghartichhetri273
@rameshghartichhetri273 2 месяца назад
उहाँ बि.पि.को माहिलो छोरा हुनुहुँदो रहेछ।त्यस्तै डा. के.आई.सिंहको छोरा यज्ञजित शाह हुनुहुन्छ।पुष्पलाल श्रेष्ठको छोरा पनि हुनुहुन्छ होला।मदन भण्डारीको छोरी,श्रीमती हुनुहुन्छ। मनमोहन अधिकारी का छोरा,छोरी पनि हुनुहुन्छ होला। उहाँहरुले अआफ्ना बुबाहरुको बिषयमा किताब लेख्न आग्रह गर्दछु।यी पुस्तकहरु देशको राजनैतिक इतिहास बिषयमा अध्ययन,शोध गर्न चाहनेहरुको निमित्त भरपर्दो सन्दर्भ सामग्री हुनेछ। श्रीहर्षजी बि.पि. पुत्रलाई फुर्सद पनि छ होला,बि.पि.को बिषयमा किताब लेख्न अनुरोध गरें,कृपया मेरो यो अनुरोध उहाँसंग पुगोस्।
@lawstalkswithkuberjaishi3142
@lawstalkswithkuberjaishi3142 Месяц назад
बि.पिले धेरै पुस्तक लेखेका छन र उनका बारेमा नया चेतना , चिन्तन र राजनीति कृष्ण खनालद्वारा लेखिएकाे छ ।
@AshokSunar-en1bt
@AshokSunar-en1bt 2 месяца назад
Geratar Nepal ko jay 🌈🇳🇵💔👹🎇❤️🌹😭🌍
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh 2 месяца назад
यिनी शीत मेरा चट भयन तर कि ,पिका मनइला छारनभयन राजनिति बाट टनडनयकनले ।
@Praj508
@Praj508 2 месяца назад
18years
@BishnuHariRimal-s4d
@BishnuHariRimal-s4d 2 месяца назад
Kalo ganatantra rip
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 2 месяца назад
१) सहकारी ठगहरु कहिले पक्राउ पर्छन? २) धरौटीमा नछाड्ने गरि सहकारी ठगहरुलाई जेलमा कहिले हाल्ने? ३) सहकारीका ठग संचालक तथा प्रबन्धक र तिनीहरूका आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गरि सहकारी पीडित बचतकर्ताहरुको सावाँ ब्याज कहिले फिर्ता गर्ने ? ४) कानुनी अड्चन छ भने नयाँ कानुन बनाइ पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुपर्द्छ। ५) पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नभएसम्म वा फिर्ता नगरेसम्म ठग सहकारीका संचालक तथा प्रबन्धकहरुलाई जेल मै राख्ने कडा कानुन बनाएर भए पनि लाखौं सहकारी पीडितलाई न्याय दिउ गरौ।
@narrai2222
@narrai2222 2 месяца назад
18 years hou
@ramprasadrimal8983
@ramprasadrimal8983 2 месяца назад
असल बाबुको..........छोराहरू
@ghanashyamsharma5021
@ghanashyamsharma5021 2 месяца назад
श्रीहर्ष काेईराला
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 2 месяца назад
Koirala paribar lai Rana congress le mashnu pardachha.yo purano dalal paribar ho.
@lukakaldan4638
@lukakaldan4638 2 месяца назад
1951 ma janmeko chai kasari 1969 ma kasari 28 huncha murkha haru 😂😂😂 18 huncha
@RameshSharma-jo5lc
@RameshSharma-jo5lc 2 месяца назад
Media laai mathematics Even Year AD or BS Pani Knowledge rahena chha He was born in 1951(2008B.S.)If we calculate then At that year in 1969 (2026B.S.) He was just 18 years old..
@sundarpaneru8692
@sundarpaneru8692 2 месяца назад
गजडी गफ
@sundarpaneru8692
@sundarpaneru8692 2 месяца назад
गरो आडी
@parkashshahi-ij6bk
@parkashshahi-ij6bk 2 месяца назад
Bp tyo bela ko raj neta hun ahelko congress vhneko Bp nam Bechnea matra ho ane vastachar vutani saranathi desh bechnea party vhy lo aba congress ko jara matra baki xcha sab rukh suky bye bye
@rokamagarprakash4056
@rokamagarprakash4056 2 месяца назад
जाठ्ठो
@janakidahal2200
@janakidahal2200 2 месяца назад
यी बीपीका कुन भाइ छोरा हुन
@fullandfinel7648
@fullandfinel7648 2 месяца назад
माईला छोरा
@greentea1431
@greentea1431 2 месяца назад
जेठो छोरा चाहिँ को रहेछन् ​@@fullandfinel7648
@ashokbhandari692
@ashokbhandari692 2 месяца назад
कति भाइ हुन र
@ashokbhandari692
@ashokbhandari692 2 месяца назад
नाम पनि सुन्न पाए हुन्थियो
@lawstalkswithkuberjaishi3142
@lawstalkswithkuberjaishi3142 Месяц назад
​@@ashokbhandari692माईला छाेरा हुन रु
Далее
Rate our flexibility 1-10🔥👯‍♀️😈💖
00:12