From Princess to Queen to Queen Mother, Ratna Rajya Laxmi Shah is the oldest living member of the ex-Royal family. There are some unanswered questions #RoyalNepal #AnandNepal #BiographyNepal
यो सबै घटना क्रम बुझ्दा इन्द्र को परिवार सबै मारिनू र रत्न को परिवार जो ज्ञानेन्द्र र शोभा बाच्नु भने पछि कतै ज्ञानेन्द्र को हात त छैन सौतेनी नाल कहिल्यै आफ्नो हुनन भन्छन्।
दरवार बाहिर कि रानि किताब हेर्दा र विविध समाचार पढ्दा दरवार हत्याकाण्ड रत्नाकाे ठुलाे भुमिका खेलेकाे पाईन्छ । जहा कि गितार गुरुङलाई दरवार निकाल्न देखि सुरु भएकाे खेल बुझिन्छ ।
Umm malai ni yestai lagyo J vaye pani euta aama le aafnai santan Raja Vayeko herna chahanxa gyanendra indra ko xora Haina rahexa tei vayera ratna le Didi ko santan lai Raja vayeko herna nasakeko huna sakxa satta dhan daulat ko lagi manxe Kati samma girdo rahexa yesle Nata Didi dekhyo Nata xora nai Aafu Rani banna ko lagi aafnai Didi ko hatya garna pani sakdo raixa manxele ani aafno xora Raja banauna aafno Didi ko santan ko pani hatya garna sakne rahexa aakhir yo sabai garera K payo ta manxe ko lov lalach le aakhir nango banayo Hera ta K payo aakhir
@@gobindabdrshah8370 hajur ho, hamile nai bujhna baki xa, aba hajur le nai bujhaidinus na tah hajur. Yetro kanda vaisakda pani, sabai kura prasta huda hudai pani hami abujh?? Hajur ko bujhailai aafai vitra rakhnus la
२००७ मै इन्द्रराज्यलक्ष्मी मर्नु २००७ मै रत्न संग बिहे गर्नु बिहे गरेकै बर्ष बतासे बलकलाई राजा बनाउनु इन्द्रका सबै संन्तान हत्या कान्डमा टार्गेट हुनु र रत्नका परिवारलाई केई पनि नहुनु यो सबै २००७ देखीको षड्यंत्र हो
Dai baru mahendra ko girlfriend Geeta gurung ko barema banaunus na photo sahit photo katai payina khojda.ekdam ramri thiyin suneko matra herna pani man lagyo
she is a one n only person who is responsible of darbar hatya kanda , she took many kind young soul so she will more suffering from many obstacles in comings days.... those many innocent departed soul(king Birendra's muma n her all children) is staying around with her.....
@@rajkumarbasnet5695 Gyanendras wife aka Aishwarya’s sister was injured and so was his own sister. Gyanendra was in Pokhara and Queen Ratna was in another room
ईन्द्रराज्य लक्ष्मि को मृत्यु हिरा खुवायर भयको भन्ने सुनेको हो मेरोबुवा बाट तेतिबेला मेरोबुवा आर्मी मा थियो तेतिबेला ब्यारेक थियन टुडिखेल को वरिपरि कोठा लियर बस्नुपर्थ्यो धरहरा मा बिगुल फुकेपछी टुडिखेल मा भेला हुने चलन थियो ल यति नै
Yo video herera yakdam man ma shanti milyo ananda sir.darbar vitra ka kura jun hajur lai tha xa.yesai gari hami maaj liyera aaunu hola.yo video bata dherai kura bujna paye..thank u so muchh sir.
हरिहर शमसेर राणा को बारेमा जानकारी गराउन को लागि अनुरोध गर्दछु। अहिले जिर्ण अवस्थामा रहेको हरिहर भवन को निवास को इतिहास जान्न को लागि धेरै उत्सुक छ। आशा छ चाँडै नै मैंले खोजेको भिडियो हेर्न पाउने छु।
No matter on whose name the school, college ,and University's name were placed ,the beneficiary were entirely civilian which is most important thing , that's why I think we should appreciate king Mahendra and royal family for that ...He could have ruled like Rana but he didn't choose that way...so I feel proud to have king like him ...
That's probably because the royal family learnt from the Ranas' mistakes. They realized that if they ruled like Ranas, its consequences would be the same as with Ranas. If they had really (without pretending) tried to uplift their subjects' lives, maybe we wouldn't still be fighting with illiteracy and poverty. P.s. I neither support any religion nor political parties. I believe in equality.
@@reznamagar6446 learning is very important dear...and attitude towards learning is more important than just learning...royal has learned a lot..now it's our(civilian) to learn as soon as possible .. otherwise the country's existence may only be the history just like Sikkim..and yeah , I do belong from Brahmin community and yeah I believe in equity ...
One of the best tube as i hv ever seen! I like ur presentation! Focus on historical issues! It has evergreen value! Suggestions- 1 plz make colorful sketch, it mks more catchy! 2 10 min length is best 3 historical issues- mallas, kirat, lichhabi n ranas n bfr 46 bs is best issues for u! 4 dynamic past pm n national heros - tulsi giri, surya thapa, marich man, bp, ganesh man, puspalal-- dr Tanka Ojha
इन्द्र राज्य लक्ष्मी लाई पनि हत्या गरेका रहेछन् क्या इन्द्र का छोरा हरु वीरेन्द्र धीरेन्द्र मारिए अनि रत्न का सबै जीवित नै रहेछ। सबै हत्यारा मात्र रहेछन् , ♥️🇳🇵🙏
मैले सुनेका केहि कुरा आज म लेख्न गइ राखेको छु |भन्नेले सहि कुरा भन्यो कि गलत कुरा भन्यो त्यो भन्न सक्दिन |राणाकालमा राणा हरु दरबार बाटबाहिर निस्किदा राम्रा राम्रा केटीहरु लुक्नु पर्थियो रे |किनकी ति केटि हरु देख्ने बितिक्कै राणाहरुले जबर्जस्ति लैजान्थिये रे उनीहरुको जे आदेस भयो त्यो कुरा सिरोपणगर्नु पर्थियो रे |पछि राजतन्त्र आएपछि राजा हरुले पनि तेस्तै गर्नु पर्थियो रे |तर राणा हरुले जस्तो जबर्जस्ति चाही निकै कम भयो रे |राजाहरुले बाहिर बिबाह गर्नु भन्दा राणा परिवारकै छोरीहरु बिबाह गर्नु पर्थियो रे |राज परिबार मा २ ओटा राजा महेन्द्र र राजा बिरेन्द्र चाही जन भाबना बुजेर काम गर्नु पर्छ भनेर देस र जनताको हित हुने कुरा गर्ने बेक्ती भनेको सुनिन्थियो |उहा हरु त कसैले नचिन्ने गरेर दरबार बाट निस्केर जनताको कस्तो अवस्था छ भनेर छड्के जाच गर्नु हुन्थियो रे |तेती गर्दा गर्दै पनि उहाहरुलाई निगरानी गर्ने गर्थियो रे |राजा महेन्द्र को देखल मा ३ ओटी श्रीमती देखियो |२ ओटा बिबाहित र अर्को रखेउटी भन्नपर्यो |रखेउटी बाट १ सन्तान र २ओट़ारानी बाट ६ सन्तान ३ ओटा छोरा ३ ओटी छोरी | राजा महेन्द्र ले राणाको छोरी दिदी बहिनि बिबाह गरेको दिदी को नाम इन्द्र राज्जे र बहिनि को नाम रत्न राज्जे हो |रत्न राज्जे त अजपनि जिवितै हुनुहुन्छ |उहाहरुको बारेमा केहि भन्छु |ज्ञानेन्द्र साह रत्न पटी को छोरा हो |रत्न ले महेन्द्र सग बिबाह नगर्दै जन्मेको छोरा हो |छोरा जन्मिए पछि बिबाह गरेको हो |इन्द्र राज्जे लछ्मी मरे पछि मात्र रत्न लाइ बिबाह गरेको हो |इन्द्र राज्जे को सहज मिर्तु होइन सद्येंत्र पुर्बक मरेको कुरा सुनिएको थियो |येस्मा रत्न को हात छ भनेर कुरा बाहिर आएको थियो |महारानी रत्न ले महेन्द्र लाइ अति मन पराउने रे खाली महेन्द्र को नजिक हुने रे त्यो भएपछी ज्ञानेन्द्र साह जन्मियेरे |बिबाह गर्ने भनेर दबाब दिन थाल्दा महेन्द्र ले मानेन रे |म एउटी रानी हुदा हुदै अर्को बिबाह गर्दिन बरु ज्ञानेन्द्र लाइ दर्बार म लगेर इन्द्र राज्जेको सन्तान बनाउछु भनेर लगेको रे |एस पछि रानी बन्न नपाए पछि दिदी लाइ २ चोटी माइत गएको बखतमा मार्ने सद्येंत्र गरेको रे यो कुरा इन्द्र राज्जेलाई थाहा भयो रे |पछि अन्तिम बच्चा जन्मिदा सुत्केरी अबस्थामानै बिस खुवाएर मारेको रे यो कुरा इन्द्र राज्जे लक्ष्मी लाइ सुत्केरी स्याहार्ने महिला ले मेरो आमा सग भनेको सुनेको मैले |इन्द्र राज्जेले सुसारे सग भनेको थीनरे|मलाई फेरी मार्ने सद्येंत्र हुन् सक्छ तिमीले मेरा सन्तानहरुको हेरविचार गर्नु है भनेको रे |इन्द्र राज्जे लक्ष्मी मर्नु भन्दा अगाडी कुनै बिरामी थिएन रे |जब उनीलाई खानेकुरा दीयोरे त्यो खाएपछि उनको देहान्त भयो रे |तेस्पछि महेन्द्रले रत्न लाइ बिबाह गरेको रे |जो सुसारे थिइन् उनि बाचेको भए अहिले उनीसग सबै कुरा थाहा पाउन सकिन्थियो |उनीले भैदैनी लाइ दिएको ढाकाको सलमेरो आमालाई अतिनै राम्रो लागेर किन्नु भएको थियो |दर्बार हत्या काण्ड आफ्नो छोरा ज्ञानेन्द्र साह लाइ राजा बनाउन रत्न राज्जे लक्ष्मी साहले रचेको खेल हुन् सक्छ |रत्न अतिनै कठोर हिर्दएको महिला हुनुहुन्थियो रे |जति कुरा मैले लेखे यो कुरा सुनेको हु देखेको हैन |दर्बार हत्या काण्ड र मदन आश्रित हत्या काण्ड ले देस ले ठुलो छेती बेहर्नु पर्यो |राजा बिरेन्द्रको नातिनीहरू साना नभएका भए उनीहरु पनि मारिने थिए होलान |बिरेन्द्रको बग्स हकदार ती नातिनी हरुनै हुन् |तिनीहरुको अधिकार कसैले खोस्न पाइदैन |महेन्द्र र बिरेन्द्र त देस को सहि राजा रहेछन |उनीहरु बाचेको भए आज हाम्रो देस कति विकास भै सक्थियो होला ?
"दरबार बाहिरकी महारानी " उपन्यास पढ्दा या सुन्दा पनि रत्नलक्ष्मी शाहको बिषयमा धेरै कुरा बुझ्न सकिन्छ । राजा महेन्द्रकाे स्वर्गाराेहण र राजा बिरेन्द्रकाे राज्याभिषेक पश्चात् राजा महेन्द्रका जेठि श्रीमती गीता गुरुङ र जेठो सन्तान रबिन्द्रका अवस्था के कस्तो रह्यो र कहाँ छन् हाेला?
जल साह को आमा प्रेमा साह बारे पनि लेर आउनु होस न उहाँ को जिवनी उहाँ लाई राज परिवार को भनिन्छ के साचै राज परिवार को हुन्थ्यो उहाँ अनि उहाँ को श्रीमान को हुन्थ्यो त्यो बारे लेर आउनु होस है अर्को पालि
😇 रत्न पुस्तक भण्डार नामक भोटाहिटीको पुरानो पुस्तक प्रकाशक वितरक विक्रेता पसल त्यस्का पूर्व मालिक स्व. रत्न प्रसाद श्रेष्ठले स्थापना गरेका थिए; अहिले शाखाहरू उनका छोराहरूले चलाउँछन्र; जुन नाम पूर्व मुमा रानीको नामबाट होईन । ✋
आनन्द सर, रत्न पुस्तक भण्डारको नाम चाहिँ सोही पुस्तक भण्डारको साहूको नामबाट राखिएको हो(रत्नमान वा यस्तै),नझुक्किनुस्।जे होस्, तपाईंका दरबार सम्बन्धी पुराना भिडियोहरुमा यो विषय धेरै पटक उठान भइसकेको छ! तपाईंको यो चासोले हामीजस्ता लाखौं-लाख सर्वसाधारणहरुको जिज्ञासा समाधान गर्न सफल भएको छ! तपाईं को उत्तरोत्तर प्रगतिको शुभकामना !!
Well, Mrs. Geeta Gurung and her son Prince Rabindra Shah were living in their residence till their demise located at Lamatar, in between Ravi Bhavan and Kalanki, it can be easily seen on the right-hand side from the Ravi Bhavan to Kalanki. Rabindra Shah was a lyricist too and had a close circle of very few friends related to the elite families of the capital. He was given the title of 'Raj Kumar', a very nominal iconic title given to the former kings of the principalities of the Baise-Chaubise Rajautas, by his father, the then King Mahendra. His mother died unrecorded, but he died in the fifties but was not given any funeral honor bestowed upon royalty.
Yesko barema badmaharani ratna rajya laxmi kai susare ko bibaran ma lekhiyako Raktakunda pustak lai reference lagyavaya aajhai thosh information milthyo hola
हेलेन राज्य लक्ष्मी शाह जन्म : वि.सं १९८९ असोज ६ बुधवार, बहादुर भवन , काठमाण्डौ पिता: नर शमशेर जबरा ( जुद्ध शमशेरकी पनातिनी , बहादुर शमशेरकी छोरी ) माता : उमा राज्य लक्ष्मी विवाह : बसुन्धरा बीर बिक्रम शाह ,वि.सं २००२ आषाढ ४ आइतवार सन्तान : ३; जयन्ती शाह , केतकी चेस्टर , ज्योत्सना बस्न्यात मृत्यु : वि.सं २०६४ भाद्र २६ बुधवार
मैते तेसै सम्बन्धी अरु दरबार को भित्रि पुराना अन्य किताब हेर्दा त्यो बेलाको समयमा गिताले आफ्नो छोरोलाई सके राजा अनि नसके राज सरकार को ठुलो पद को लागि दरबार कमजोर बनाउना गिताको ठुलो भुमिका रह्रेछ तेसकारण उनलाई दरबार जान र महत्त्वपूर्ण कार्यक्रम मा जान समेत बन्धक गरिएको थियो अनि जातियता को कुरा उथाएर मङ्गोल हरुलाई उचाल्ने आफ्नो पछ्मा अनि काङ्ग्रेस सङ्ह पनि उनको बाक्लो सम्पक देखिन्छ त्यो बेलाम यिनले गरेको निर्णय राम्रो हो तर राज हत्या कान्डको सवाल मा भने रत्न को हात पनि राम्रो देख्छु , विभिन्न तवरले ।
@@sureshrijal790 गीता बिचरा नोकर लाई बलात्कार गरेपछि उसले छोरा लाई राजा बनाउने अधिकार राख्न पाइन्छ त्यो विभेद कौ बेला थ्यो राज खानदानमा झन् रत्न राज्यले बिरेन्द्रलाइ सम्म भेट्न नसिनेरहेछ रत्न अपराधी हो आफुले बिहे नगर्दौ जन्माएको बच्चा सम्न दिदिको छोराछोरी भनेर अहिलेसम्म झ्हुक्क्याएर राखे दिदिको साखा सन्तान केही बाकी राखेन उसको लाई भने चोट्सम्म लागेको छैन उसको दाउ आफ्नो छोरा राजा बनाउला भन्ने हो राजदरबार हत्याकाण्डमा यो बुढिको ठूलो हात छ
@@kumariu2b683 के हो के आफ्नो अँखा ले देखेको छैन लेख्ने ले जे पनि लेखी दिन्छ राज परिवार को इजेत फाल्न को लागि तेसरी राज परिवार नै सिध्याउनेले के राज परिवार को राम्रो सोच्छन त सबि गुन्डा मिलेर लेख्न लायको होला