Тёмный

श्रीमती सङ्ग छुटेपछि अम्बिका दाइ रुदै मिडियामा Ambika Gajurel Rima sapkota manisha paudel 

Black Online Tv
Подписаться 257 тыс.
Просмотров 181 тыс.
50% 1

श्रीमती सङ्ग छुटेपछि अम्बिका दाइ रुदै मिडियामा Ambika Gajurel Rima sapkota manisha paudel

Опубликовано:

 

17 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 280   
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo Месяц назад
अहिले श्रीमतीलाई जति आरोप लगाएपनी आफ्नै घमण्डले र अरुको उक्साहटले गर्दा यी दाजुले पछि धेरै दु:ख पाउने छन। किनकी दुखमा साथ दिन आएको श्रीमतिलाई यसरी अरुले उचालेको भरमा छुट्टिनु हुन्नथ्यो🙏🙏
@user-vf2yi8pt3o
@user-vf2yi8pt3o Месяц назад
Yes yo manxelai roadnai thik xa
@monikaghimire5350
@monikaghimire5350 Месяц назад
मैले नि यहि सोच्थ्य😮😮
@user-vr5gz3ek1h
@user-vr5gz3ek1h Месяц назад
याे मान्छे पनि गतिलाे त हाेईन गतिछाडा,पढेलेखेकाे मान्छे मातेर सडकमाँ नालि नालि लडेकाे,गरेरखानुपर्थ्याे नि पढेलेखेकाे मान्छेले।
@Timro-Raja
@Timro-Raja Месяц назад
यिनको बोली सुन्दा संसार खाने जस्तो छ तर ठिक नरछ 😅
@rad_5
@rad_5 Месяц назад
तपाईं त धेरै विद्वान हुनुहुदाेरहेछ जसलाइ सुतिसुति खुवाउन सकिनन उनकाे दुखमा साथ दिनु पर्याे अनि मिडियामा छताछुल्ल अहिले काे माया वा वा , सुतिसुति खान पाएकाे भए यी कुनै कुरा नै अाउने थिएन दुख गर्नुपर्छ । यस्ता गतिछाडालाई जीवनसाथि वनाउनुकाे नतिजा ती विचरि महिला
@Sapana18
@Sapana18 Месяц назад
sahi comment
@user-vf2yi8pt3o
@user-vf2yi8pt3o Месяц назад
Agree❤
@Nora-qu2vw
@Nora-qu2vw Месяц назад
Sahi vanuvayo yestai xoder ramro vayo
@AmbikaMaya
@AmbikaMaya Месяц назад
good
@satdevipun8868
@satdevipun8868 Месяц назад
​@Sapana❤oj974
@rajendraoli3755
@rajendraoli3755 Месяц назад
छुटे का बुढा बुढी दुई जना डिप्रेसन मानसिक का बिरामी संग धेरै इन्टरभिउ नलिदा राम्रो होला
@mayapradhan8371
@mayapradhan8371 Месяц назад
Shai
@rajanprinters2992
@rajanprinters2992 Месяц назад
नाटक गर्छस् हुती हारा आफू मेहेन 10:40 10:42 10:43 10:44 त गरेर स्वास्नी लाई कजाउनु पर्छ आईमाईको पछि लागेसी हेप्छन् त बल्ल बुझिस् पुरानो बुढी लाई सम्मान गर्नु पर्यो यो कुरा बढी गर्नेले काम गर्दैन लुटी खान्छ रवि पनि कुरा बढी काम जीरो रहेछ
@bedana450
@bedana450 Месяц назад
Yati sano sano kurama gunaso garne raix dajule... thikai vo didi xutera abako din sukha rahos didiko❤❤
@udayalimbu4011
@udayalimbu4011 Месяц назад
आजकल नेपाल माा केटि ले पैसा को लागि जे पनि गर्छन्
@user-vf2yi8pt3o
@user-vf2yi8pt3o Месяц назад
Yes
@Sushmapariyar57765
@Sushmapariyar57765 Месяц назад
ज्यान ले सकेसम्म त काम गरि खानु राम्रो हो यस्तो उस्तो भनेर गुनासो गर्नुभन्दा
@anilrokaya5331
@anilrokaya5331 Месяц назад
तपाईं नि धेरै बुज्ने मान्छे हुनु हुदो रहेछ बधाइ छ 😅😅😅
@ManjuPulami-qj5gx
@ManjuPulami-qj5gx Месяц назад
भाइरल भएर आफू ले आफू लाई गर्व ठान्दो रैछ 2 जना नै एउटाै देखिए
@Melinachhetri22
@Melinachhetri22 Месяц назад
श्रीमान श्रीमती भए छी गर्नु त पर्छ नी expecte धेरै गर्नु भए छ दाई तपाई पीड़ित होइन जस्तो लागो सानो सोच रहेको छोरा मान्छेले पाउछ दुख पीडा मा साथ दिने मान्छे भटे र नबूझी छी डिप्रेशन त हुन्छ त घर बोथ बाट् बिगरीन्छ तपाई सानो कुरा लाई ठुलो पार्ने
@panchulama5863
@panchulama5863 Месяц назад
तपाईं जस्तो शिक्षित मान्छे किन रुनु पर्छ र? अब त्यो आइमाईको कुरै नगर हुन्छ दाई !
@user-fv9xz1wh4m
@user-fv9xz1wh4m Месяц назад
म त यो दाइ नि खासै ठिक लाग्दैन
@user-xj4xb6mm6h
@user-xj4xb6mm6h Месяц назад
यो मान्छे असल भन्ने सोचेको थिये तर आफुत भाइरल मान्छे रे अनि यो मन्छेले नभयेको नभयेको आरोप भाउजू लाई लागाउने फटाहा ! युटुबे को आडमा बिचरी ती भाउजू लाई मन्परी आरोप लागायेको आफै ले स्विकार गर्ने !!
@lppptl1937
@lppptl1937 Месяц назад
4 हात खुट्टा हुनेले काम गरि खानु पर्छ अरुको भर परेर हुन्छ ?
@Lovelyansu
@Lovelyansu Месяц назад
छुटे कै रम्राे भाे दुबै जना उस्तै हुन काेहि एक जना मात्र गलत हाेइनन ,, नगर्नु बिवाह गरिसकेसि जस्ताे अवस्था नि अाउछ ,शिक्षित मान्छे भनेर मात्र हुदैन त्याे शिक्षा लाई व्यवहार मा उतार्न सक्नु जरुरि हुन्छ ।।
@chandralimbu2181
@chandralimbu2181 Месяц назад
सटिपिकेट हुदैमा शिक्षित भनिन्दैन
@user-zb6tn5uy8y
@user-zb6tn5uy8y Месяц назад
यो पनि गतिलो छैन।सडकमा जस्तो मागेर खान पाइन्छ र घरमा गय पछि? काम त गर्नु पर्यो नि? मागेर खान बानि परेको
@sangitadhital7324
@sangitadhital7324 Месяц назад
Yes . यो पागल हो गतिलो होइन । गतिलो भयको भय पहिला को बुडि बच्चा किन छोड्यो ?? अनि अहिले को सङ नि मिलेन । मागेर खान पल्केको पागल हो ।
@ritakuwar1278
@ritakuwar1278 Месяц назад
Kam gare vaner Jenle nsakinaski kasarile gardain ani kam saga maya vayo vane kam ko pani wasta hudain hjr
@-Multithing.
@-Multithing. Месяц назад
यी दुबैजना बेकार हुन यो दाइलाइ लखर लखर हिड्ने बानी लागेको दिदिलाइ मेरो घर छ नोक्कर सरि बनाउछु भन्ने सोचाइ अलिअली काम त गर्नै पर्यो नि होउ अनि अब छुटेपछी किन एक अर्काको बिजेत गर्नु त
@kushakc9955
@kushakc9955 Месяц назад
सहि कुरा डुलेर खान पल्केकाे
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo Месяц назад
कुकुरलाई घिउ पस्दैन भन्थे हो र त्यो जान ठिक छ
@user-fj5lh4gd3e
@user-fj5lh4gd3e Месяц назад
जे न हुनु थियो त्यो भैहाल्यो अब बाँकी जीवन आ आफ्नो तरिकाले जिउनुस त्यसैमा भलाई हुन्छ।छुटी सके पछि एक अर्काको गुनासो न गर्दै राम्रो होला
@shreeharikhadka5216
@shreeharikhadka5216 Месяц назад
यस्ता मान्छेहरु माया दया भावना सवै भुलेर यो संसारको सामान्य नियॅम तोडेर हिंडेका हुन्छन अतः छिनमा ठिक छिनमा वेठिक यिनको चरित्र !! उपचार पनि यिनका त रगत नै परिवर्तन नै गरेर मात्रै सम्भव छ अन्यथा यिनको सेवा गपेर जसको आश गर्नै हुंदैन !!!
@user-ix8pc6rh1l
@user-ix8pc6rh1l Месяц назад
ए दाजु हजुरपनि चमणडी हो श्रीमतीलाई दुख सुखमा साथ दिदा के नै फरक पर्छ र??बिहे गरेपछि श्रीमतीलाई सहयोग गरेको कुरापनि के भनिराको होला।कस्तोखतम मान्छे डिप्रेशनमा जानु के तपाईको श्रीमतीको रहर हो र??
@chemjongramesh6606
@chemjongramesh6606 Месяц назад
काम सबै भन्दा प्याराे हाे , काम गर्न सिक , बसी बसी खाने, बिउसार पाेसाए जस्ताे हुँदैन दाम्पत्य जीवन
@dhurbarajnagarkot7832
@dhurbarajnagarkot7832 Месяц назад
Didilai support garum hai Sathi ho
@udayalimbu4011
@udayalimbu4011 Месяц назад
किन
@ffbimochan4168
@ffbimochan4168 Месяц назад
जे देखिएको हुन्छ जे बोलिएको हुन्छ त्यो सत्य नहुन पनि सक्छ 😢 बिचरी तेयो दिदी अनेक आरोप लगाए पठाई 😢 कमजोरी यो दाईको नि हुन् सक्छ सधैं महिला लाई मात्र गलत देख्छ यो समाज 😢
@bhishanpumarai319
@bhishanpumarai319 Месяц назад
यो मान्छे को पनि चाल ठिक छैना ।साला हिजो सम्म अर्कै कुरा 😮
@sitamahat2010
@sitamahat2010 Месяц назад
दुबई नै उस्तै हुन् यो पनि उस्तै रहेछ
@rohitakhaling5550
@rohitakhaling5550 Месяц назад
कमि कम्जोरित यो मान्छेको नि छ यतिकै मान्छे सडक मा निस्किन्दैन छुटेकै राम्रो भयो बाकी जीवन राम्रो होस❤
@pusparai2335
@pusparai2335 Месяц назад
God bless you Ambika dai🙏💕
@baralrajani8301
@baralrajani8301 Месяц назад
यो मान्छे नै ठिक छैन ल जब बिहे गरे पछि दुख सुख त गर्नु पर्दछ तर सुतेर खान त आफु सहि हुनुपर्छ नि
@Hangkaiii777
@Hangkaiii777 Месяц назад
100%right
@simanepali4505
@simanepali4505 Месяц назад
100%
@udayalimbu4011
@udayalimbu4011 Месяц назад
कटि मान्छे थिक छैन हो पकल हरु
@laxmigautam1269
@laxmigautam1269 Месяц назад
100% thik bhannu vayo
@bibekkunwar7865
@bibekkunwar7865 Месяц назад
यो अम्बिका नाम को मान्छे पनि खराव हो
@kumarirai6946
@kumarirai6946 Месяц назад
अब हेला हुनु को बाटो खुलाउदै छ अमबिक दाई ले बरु चुप लागेर बस्नु नी 🤔
@user-gd1vr7lh5z
@user-gd1vr7lh5z Месяц назад
गजुरेल दाइ तपाइ त सिक्षित मान्छे जस्तो लाग्थ्यो तर अर्काको बनि बनाइ घर मा दुला ले दुलहि लान्थ्यो तर तपाइत दुलहि बनेर जानु भयो थाहा त थियो न आइमाइ को कमाइ खानु अनि घर जुवाइ बस्नु को पिडा भन्दा ठुलो छोरा मान्छे को के कमि हुन्छ तर यो बिसय को बहस भित्र भित्र राख्नु मिल्न सके मिल्नु मिल्नु नसके नमिल्नु फाइदा छैन लाजको मर्नु
@Nora-qu2vw
@Nora-qu2vw Месяц назад
Sixit hoin aarkako sampati khanalai gayeko ho
@SitaLamichane-wy5uq
@SitaLamichane-wy5uq Месяц назад
पैलानै यो दाइ ले नदुखेको टाउको दुखाको होके जेजसो भनेपनि बेगरेर अाईमेको घर जाना हुन्थेन तो गल्ति भयो
@Sapana18
@Sapana18 Месяц назад
यो दाइ पनि ठिक लागेन है मलाई त।
@user-kj1md3el5m
@user-kj1md3el5m Месяц назад
good dhai
@user-zl9xi3il1u
@user-zl9xi3il1u Месяц назад
हइन यो हुतिहारा मान्छे स्वास्नी पाल्न नसक्ने मान्छे लेकिन स्वास्नी खोज्नु नि ठुलो कुरा गरछ
@sukraraj803
@sukraraj803 Месяц назад
अरु को सहयोग बाट बसि बसि खाने बानी परेको दुख कहाँ गर्नु ,श्री मतिलाई कमाएर नदिएर कस्लाई दिनु, बसेर खान लाई त आस्रम नै ठिक सहि ठाउँ एहि हो अम्बिका को लागि,,बिहे गर्दा आफू सुहाउदो नहेर्दा ले बेईजती को सामना गर्नु परो बिचरिले ,,
@pabeepokharel4815
@pabeepokharel4815 Месяц назад
सहि भन्नू भयो
@ritaamatya1222
@ritaamatya1222 Месяц назад
🌺Jay Mahadev 🧡💜🙏🌺 Ambika jiu💥🙏💥 jevayo ramri vayo 💐 👍💐 aba man bujhayera khushi sath ati dherai maya garne Rima mem ko sath nai basnuhos hardik 🌺🌺Mangalamaya suswastha💥 👍💥 Dirghayou jivan ko kamana ✨️🌺👏 video ko lagi thank you so much sir👍✨️ 🙏 from🌺 Pashu Pati Nath Dham 🙏 💐 ❤️ 🩷 💥 🙏 💐 ❤️ 🩷 💥 🇳🇵🌺🇳🇵🙏
@user-oo9ht8zf4x
@user-oo9ht8zf4x Месяц назад
Sriman vaye pachi k hi na k hi ta garnu paryo ni daju... Kaha sutera khana payincha..
@rajendraaryal5381
@rajendraaryal5381 Месяц назад
अहिले त्यो महिलालाइ दोष लगाएको देखिन्छ । यो मान्छे नै ठिक छैन ।
@bibasgauli1779
@bibasgauli1779 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo Месяц назад
अब युट्युबरल के पैसा कमाउने भयो अब यता बिहा गर्दा पनि पैसा छोड्दानी पैसा कुर्ता नि पैसा युटबलको चैन हुने भयो
@rojiroji3135
@rojiroji3135 Месяц назад
सडकमा रमाउने मान्छे ठुलो घरमा कसरी रमाउन सक्छन्।यिनले पनि ठुलो कुरो गर्दैछन् ।
@taraaryal8313
@taraaryal8313 Месяц назад
यसरी एकाअर्कालाई पोल खोलाखोल गर्नेपनी जिन्दगी बिताउन सक्छन् र जे भयो छुटेर राम्रो भयो !
@bhumisaraoli392
@bhumisaraoli392 Месяц назад
तिमीहरू काेहि गतिला हाेई नैा।
@SunitaGhalan-ye7kw
@SunitaGhalan-ye7kw Месяц назад
लाजमर्दो यो उमेरमा बिहे गरेर के भाको यो मान्छेहरु 😂😂😂😂😂😂
@nimkumaripun6322
@nimkumaripun6322 Месяц назад
🎉🎉🎉
@khusurai9689
@khusurai9689 Месяц назад
Asto ko interview hernu vhanda pyaro baje le kasto mitho gare ra pauroti khanu vako po maja aayo
@samiratamang1715
@samiratamang1715 Месяц назад
एउटै कुरा कति गर्या हो दाजु नमर्द कुरा नगर्नु आफू काम गर्न अल्छी ले बाटोमा हिलो खादै बस्ने हात खुट्टा ठिक छ त काम गरि खान सक्नु हुन्न आइमाई को भर पर्ने
@kabitaagrawal7302
@kabitaagrawal7302 Месяц назад
Milda sabai ramro na milda yo sab kura kholne manche chai thik hoina
@kl_gamer77
@kl_gamer77 Месяц назад
सक्ने भएपछि काम गर्नु पर्छ दाजु घर छ भनेर सुतेर खान पैसा आयदैन
@user-zl9xi3il1u
@user-zl9xi3il1u Месяц назад
आफ्नो बैजेत आफै गरछ मागि खान बानी परेकालाइ काम गिरि खान गारो भयो होलानि हुतिहारा
@helambutiger3694
@helambutiger3694 Месяц назад
दुबै ठिक छैन कुरा फेरेको फेरै गर्ने रहेछ, यो बुढा बुढिलाइ सहयोग गर्नु पर्ने केही देखियन। यो भन्दा बुढोहरु काम गरेर खाइरहेका छन्
@lilamijar8227
@lilamijar8227 Месяц назад
अपनत्व को भावना नभएपछी यस्तै हुन्छ।
@aakashTamang-uw4qy
@aakashTamang-uw4qy Месяц назад
bichra dai😭😭❤️😘🙏🙏
@sanugurung4268
@sanugurung4268 Месяц назад
यस्तो बैजेत गर्दिन नी बुढा हुन्छ र बेकार मा बिहे गर्नु भो दिदी
@udayalimbu4011
@udayalimbu4011 Месяц назад
😂😂 तिम्रो नि त्यो दिदी लाइ सपोर्ट गरेको
@Nora-qu2vw
@Nora-qu2vw Месяц назад
Yesto bejetilai xodeko ramro
@saritathapa748
@saritathapa748 Месяц назад
दाजु हात खुट्टा सहीसलामत छन ।उमेर छ।गरि खान सकिन्छ नि किन अरूलाई आरोप लगाउनु हाम्रा बा आमा 85,90 बर्ष का छन र त कामगरिखानु भय शिक्षक भए को मान्छेले यस्ता वाइह्यात कुरा सुहाउदैन हजुर। पछि आफ्ना छोराछोरी दिदीभाइ आमा बाले बाटोमा छदा हेरेनन् तर रिमा बैनीले ल्यापछि पनि एकपटक आयन्न अहिले घरको कुरा सुनेर मख्ख पर्नि
@user-qq6wj3tr9w
@user-qq6wj3tr9w Месяц назад
हो अरुको भरमा खाने मान्छे त नामर्थ हो यस्तो सिक्षीत मान्छे राम्रो काम गरेर खानुपर्छ
@Rinchen11113
@Rinchen11113 Месяц назад
Behora ramro vako vaee pahile nai pariwar sanga basihaltheni
@deepagazmer
@deepagazmer Месяц назад
मैले पहिले नि कमेन्ट गरेको छु यो मान्छे ब्याबहारिक हुनै सक्दैन किन कि यस्ता मान्छे बसेर खाने र डुलेर घुमेर हिड्ने बानी परेको हुन्छ तेसैले काम गर्न दुख गर्न जान्दैन सुख मात्र खोज्ने हुन्छ्न तर दुख नगररी त सुख त धनवाला लाई त हुदैन पक्कै 😮
@shekharsubedi5961
@shekharsubedi5961 Месяц назад
जति अन्तरबार्ता लियपनि कुरा एऊटै हो,अब अलग भएपछि किन कुरा कोट्याई रहने
@anitalama939
@anitalama939 Месяц назад
Yo manxe thik xaina tyo ddle xodera thik garnu vayo dherai bolyo yo manxele
@kamalathapa6185
@kamalathapa6185 Месяц назад
Asta sawarthi aaimai sanga xutekai ramro vo😢😢
@bhumisaraoli392
@bhumisaraoli392 Месяц назад
अाफनाे अधिकार नभएको ठाउँमा गय यस्तै हुन्छ
@laxmigautam1269
@laxmigautam1269 Месяц назад
Aausadhi ta khanu ta paryo ta ta dai pani kam nalagne ho kam lagne vako vaya huda ko family job xoder hinthis ta ghar vaya ta dukha sukha ta hunxata
@madhavaryal4753
@madhavaryal4753 Месяц назад
लाज नभएको …….
@dewanamrita
@dewanamrita Месяц назад
भयो भयो अब इज्जत खोलाखोल किन गर्नु।
@bhagwangiri9467
@bhagwangiri9467 Месяц назад
दाइको कुनै गल्ती छैन महिलानै खराब हो
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 Месяц назад
गल्ती भाे भनेर श्रीमतिकाे पछि जाने दिन पनि आउँ छ, पक्का हाे । के काे घमण्ड गर्नु हुन्छ ? बरु भुल भयाे भनी गृहस्तीमा फर्केकाे राम्राे । कुरा त ठूला ठूला र आदर्शकै हुन्छन् । नम्रताले देश अधिकार गर्न पाईन्छ । फाटेकाे भन्दा मिलेका जाति ।
@user-lp4kh9kv2l
@user-lp4kh9kv2l Месяц назад
कोहि बुडा पीडित कोहि बुडी पीडित 😢😢😢😢
@damantadangalkuikel5992
@damantadangalkuikel5992 Месяц назад
यो मान्छेको काम छैन यसलाई जति माया ममता गरे पनि काम छैन सुतेर खान त कसैलाई छुट छैन बुडा बुडी भए पछि एक अर्का मा सहयोग हुनु पर्छ हात खुट्टा मिच्न त परि हाल्छ नि बुडा बुडी भए पछि …. तर यो मान्छेको कामै छैन
@sherkhadka2126
@sherkhadka2126 Месяц назад
कता हुने खाने गरि खाने मेहेनेत मा बिस्वास गर्ने लाई साथ दिदा त जिन्दगी सोचे जस्तो भने जस्तो घरबार हुदैन भने जोई मोटि पोइ अल्छि सुती सुति खान कहाँ पुग्छ र हौ अनि बुडि लाई तह लाउने ज्यान मा तागत पनि छैन कमाइ पनि छैन अनि कहाँ बाट चलोस
@user-jz7yl8be9z
@user-jz7yl8be9z Месяц назад
गफारि नातक धेरै भयो मिदियाको पनि काम छंन यस्ता मान्छे हरू को कन पिछे पर्छ मुला हरू!?
@pujanstha5952
@pujanstha5952 Месяц назад
आफू गतिलो नभएसी अर्कालाई दोस लगाउनु बाहेक केही हुन्न
@balaramgiri6445
@balaramgiri6445 Месяц назад
Ya manxcha think xn
@GsGs-kg7vp
@GsGs-kg7vp Месяц назад
Xixi
@Kalpana-bs1iu
@Kalpana-bs1iu Месяц назад
Dubai Jana ustai Sano Sano kura tw media ma vannele volika din kasari milauxan estale
@subhadrapanta1312
@subhadrapanta1312 Месяц назад
आइमाई खराब त हुन तर दाजु पनि ठिक त म भन्दिन किन यो उमेरमा आफ्नो शिरमतील र छोडेर गोए पनि छोरा छोरी त रहिछन् त सम्हालेर बस्नु पर्दैन , बुढि आमा सम्हाल्न पर्छ कि नाई , यतिको कुरा गर्ने शिक्षित मान्छेको के पारा हो ,जीवन सघर्ष हो सघर्ष गर्नु पर्यो नि तनाव मुक्तीको बाटो के रोड मात्रै छ त ?
@safal12382
@safal12382 Месяц назад
म भाइरल भन्ने घमण्ड यस्को यस्को 20/30 40 हजार पैसा को लागि यो बिजेत गरे paxi कस्ले राख्च यो को हो र न कति न रिन तिर्दिय जस्तो
@ChhatraLimbu-yn9cq
@ChhatraLimbu-yn9cq Месяц назад
Yo manxe thik navaye teyo aaimai le kina liyera gain teyo aaimai khas plan sochai K thiyo yo kura niyalera socha ta khas kura yo bebaharishe manxe lai chanda bahut aauxa tehi paisa le rin teerne socha thiyo ani ab ahile Ambika bhaile media ma vandai hunuhunxa depression ko sikar vayeki aaimai rahexa ani ko kasto vanne kura thaha vayo
@Krishan-iw1sp
@Krishan-iw1sp Месяц назад
Daju le shrimanko bhumika nibhauna sakenaxa jasto sankka lagyo.
@srijanalamichhane3585
@srijanalamichhane3585 Месяц назад
Sak samma kam garerai khanu parcha k thulo kura vayota मनीषा dd le chodera dherai ramro garnu vayo
@dilabasnet5185
@dilabasnet5185 Месяц назад
त्यस्तो अबस्था बाट आएको मान्छे दुई महिनामा बिहे गर्नु पर्ने कस्तो प्रेम हो कमसेकम छ महिना त उसको बानी बेहोरा बुझ्नुपर्छ हतार गर्नुको फल हो
@rajurai91
@rajurai91 Месяц назад
Nepal ma pagal reporters ko kami xaina.
@shivashreemali7839
@shivashreemali7839 Месяц назад
Mero sochai ma yo manche nai nalayak ho, dukha sukha vaneko ta share garera milauene honi, samajma layrauene hora, dubai jana compromise aaunu parchani
@nbthapamagar9445
@nbthapamagar9445 Месяц назад
यो मान्छे गजुरेल पनी खतमै रै छ 😅
@pabeepokharel4815
@pabeepokharel4815 Месяц назад
शृमान शृमती भए पछि सुख दुख त गर्नु पर्छ नि सुति सुति पाल्न लगेको हो र यो मान्छे अल्छि रैछ
@user-mg1cj3hi9p
@user-mg1cj3hi9p Месяц назад
याे मान्छे रक्सि एडिक हाे यश लाई सुदार केन्द्र हालेर सुदारनु परने तर याे मनुष्य लाई अनाथालय लगियाे चरचा काे बिसय बनाइयाे याे मनुस्य काे बिवाह पनि गराइयाे अति तिब्र रुपमा याे मनुस्य लाई धेरै कुराहरु उपलब्ध गराइयाे गल्ति यहि भयाे याे मनुस्य असलि रुपमा उत्रि सक्याे याे मान्छे काे चित्त केहि गरे पनि बुझ्दैन अब अलिक दिन पछि रिमा नानि लाई पनि यसले दाेस लाउन थाल्छ
@khusekanxi3033
@khusekanxi3033 Месяц назад
सद्दे मान्छे सित त घरबार बिगृन सक्छ । जड्याहा भएपछि झन् गाह्रो हुन्छ नि ! घर चलाउन मिलेर बस्न त आफू पनि मिलेर बस्न सक्नुपर्छ !
@dilabasnet5185
@dilabasnet5185 Месяц назад
झगडा हुने बितिकै घर छोडेर हिंड्न् नहुने
@NiruKhadka-kj7qc
@NiruKhadka-kj7qc Месяц назад
ABA J vayo vayo aruko kura na garda ni hunu dukha ta hunxa ni yeauta xori manxe Lai.
@parbtibutwal4770
@parbtibutwal4770 Месяц назад
के हो यो मान्छे हिजो कस्तो अबस्ता थिय म भन्नि पनि यद गर्नु परो नि दाइ यति राम्रि घर भयको मान्छे ले हजुर लाई सुइकारे को गुन सम्जानु परो नि दाई
@madhulimbu9604
@madhulimbu9604 Месяц назад
Manamaa mile mela hajur namiley jhamela bhaneko yoi ho.heja sadak ko bash huda koi didi baini aama niakeko thiyena.aheley aayerw yesto kuro grdaix.yo ambika dai thik lagena
@mayaregmi9660
@mayaregmi9660 Месяц назад
यो मांछे पनि गतिलो होईंन,फ्री मा र सुतेर खान पल्केको अलछी रहिछ
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m Месяц назад
अस्ति रुदै कराउदै नाटक् फेरि छुटाउन सडेन्त्र अरे😡 मिलेर बुस्नु नि त बुराबुरि के रुदै छुट्नु
@user-ig4ep1jv7z
@user-ig4ep1jv7z Месяц назад
दाजु तपाई भन्दा पनि अशक्त खुट्टा नभएका मान्छेहरुले काम गरेका छ्न अलि सुधार आयो भने आफै गरेर खानु २ हात छ्दै छ धेरै बकबक नगर्नु होला
@rasumagar5219
@rasumagar5219 Месяц назад
कहिले भइरल भनेको थाहा छैन रे कैले भाइरल हो म रे😂😂
@induthapa6278
@induthapa6278 Месяц назад
Vayo aba kura sakeyo chutiyapachi ekarkolai arop nalauni vaneko hoina ra" patrakar jeu " sabai herau bujeu aba afno garera khaye ramro 😊
@stunningunicorn206
@stunningunicorn206 Месяц назад
Aanpar aanparnI hun hacha
@bhumisaraoli392
@bhumisaraoli392 Месяц назад
स्वास्निकाे पाेईल गए पछि यस्तै हो ।
@sonikabk8033
@sonikabk8033 Месяц назад
मन बुजेर दया जागेर गरेकाे बिबाह हायिन स्वार्थमा लाेभि नजर लाकाेहाे सुन र पैसामा बिग्ने हुनत महिलाहुन ढुटार र लुटार काेइपनि ठिक हुदैन
@JK-co8er
@JK-co8er Месяц назад
डेट नाघेकेा चक्लेट तु फाल्दिनुस पत्रकार भाई अझै चक्लेट छ तेा घर्मा डेट येक्सपेयर
@raimanbahadur7308
@raimanbahadur7308 Месяц назад
Hau kina anek kura garnu, ghar juwain basnu bhanda sawatantra gari khana ramro ho ni sikchhit bhaera aafai gari khana sakinna.
Далее
3M❤️ #thankyou #shorts
00:16
Просмотров 8 млн