यो कुन गाउॅमा होला थाहा भएन तर हाम्रो गॅाउ तनहॅु केशवटारमा पनि ठ्य्याकै यस्तै हुन्छ, सारै रमाइलो। झन त्यो पन्चे बाजाको धुन आहा ❤❤परदेशमा बसेर हेरी रहदा पनि आफ्नै गॅाउ घरमा रमाइलो गरेको जति रमाइलो महसुस भयो साथ साथै धेरै सम्झना नि आयो 😢 आफ्नो संस्कार संकृतिको महत्व र माया त झन विदेश लागे पछि पो अझै बढ्ने रैछ ❤
वा कस्तो दामी मगरले हाम्रो सस्कर रितिरिवाज कहिल्यै बिर्सनुहुन्न तर यहाँ दुलाहाले त बाहुनको द्रेस लगाछ यो अलिक असुहाउदो भयो के गल्ती भय क्षमा पाउ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
संस्कारको नाममा यसरी पैसा असुली गर्ने काम अलि चित्त बुझ्ने।नत्र हामी मगरहरुको रीतिरिवाज सबैभन्दा भिन्न अनि उदाहरणीय छ।रमाइलो गर्नलाई एकैछिन पैसा राख्नु ठिकै होला तर पैसा नै उठाउनको लागि यस्तो गर्नु गलत होईन र?