🛐🙏 सेवा ढोग खेन्पो लामा गुरूजी । हजुरको हृदयमा कोटी नमन गर्दछु । हजुरको धर्म देशना सुन्ने सुवर्ण अवसर प्राप्त भयो । बुद्धत्व प्राप्त गर्न नसक्ने ४ कारण सम्बन्धि हजुरको धर्म देशना परम कल्याणमयी छ । तर भगवान बुद्धले भन्नु भएको धर्मको अर्थ अली नमिलेको अनुभव भयो । किनकी भगवान बुद्धले धर्मको प्रवर्तनमात्र गरेका हुन् । छुट्टै बुद्धिष्ट धर्म स्थापना गरेका होईनन् । भारतका विपश्यना ध्यानका महाआचार्य सत्य नारायण गोयन्का भन्नुहुन्छ :- धर्म ना हिंदू बौद्ध है, सिक्ख ना मुसलिम जैन ! धर्म चित्त की शुद्धता, धर्म सुख, शान्ति चैन !! हार्दिक धन्यवाद । 🕉🌍🕊 ❤️🕊🔔🌍 🛐🙏
sadhu sadhu sadhu hamro channel lai subscribe share ani like comment garidinu hola tapai haru ko sath ra sahayoj ko khacho hamro channel lai xa thank you sadhu sadhu sadhu
sadhu sadhu sadhu hamro channel lai subscribe share ani like comment garidinu hola tapai haru ko sath ra sahayoj ko khacho hamro channel lai xa thank you sadhu sadhu sadhu
१.स्त्री/पुरुष आकर्षण त्यग्नु २.बस्तु मोह त्यग्नु ३.स्त्री पुरुष संगम हुदा घर्षणबाट आनन्द नआएर आफ्नै मन र दिमागि सोचबाट आउने आनन्द हो ४.मृत्यु जिवनको एक्लो लडाइ हो,त्यसबेला न आफन्त हुन्छ न संगै बाचुला भनेकि स्त्री हुन्छे न संसारिक धन दौलत न छोराछोरि।संसारिक एक मात्र सत्य मृत्यु नै हो ,शुन्यता मा बिलिन हुन मृत्युको ध्यान गर्नु। ५.सांसारिक शान्तिमै नअल्झिनु ६.बुद्धत्व प्राप्त गर्ने ज्ञान मा लाग्नु मैले यति बुझे गुरु । ॐ नमो हारति अजिमा 🙏
🙏नमो बुद्धाय नमो धम्माय नमो संघाय🙏 हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला। यसै गरी अब हामी चाँडैनै भगवान शाक्य मुनिको जीवनी ‚ गुरु रिन्पोछेको जीवनी तथा अन्य बौद्ध धर्मका महान गुरु र सिद्धहरुको जीवनी हजुरहरु सामु लिएर आउने जमरको गर्दैछौ । साथै यस कार्यमा हजुरहरुले पनि साथ सहयोग गर्न चाहनु हुन्छ भने तल दिएको नम्बर अथवा हाम्रो इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ। साधु साधु साधु Phone Number : 9843800747, 9803215420 Email Address :nepalbuddhistnews2018@gmail.com
sadhu sadhu sadhu hamro channel lai subscribe share ani like comment garidinu hola tapai haru ko sath ra sahayoj ko khacho hamro channel lai xa thank you sadhu sadhu sadhu
नमस्कार गुरु 🙏🙏🙏उखानको रूपमा त धेरै प्रयोग गरियो (कुकुरलाई सेतो हड्डी ) आदि इत्यादी । तर गुरु हजुरले यो आख्यान लाई सुक्ष्म रुपले अध्यन गरि ।सत्यतथ्य मा प्रष्ट गरि दिनु भएकोमा । आभार व्यक्त गर्न चाहन्छु🙏🙏🙏🙏
गुरु जि मेरो बिचार मा जसले धर्म को अर्थ लाई बुजछ तो मान्छे ले कैले पनि आफुलाइ माहान समजदैना अरु भन्दा सानू भयरा आफुलाइ जानेको छु भन्नि कुरा बिर्सेरा जिउछ यो सन्सार को भ्रम देखि बाइरा निसकेरा सन्सार देखि बेगलै लछे मा जिउछ के यो सन्सार नै बिरानो देखिन्छ
sadhu sadhu sadhu hamro channel lai subscribe share ani like comment garidinu hola tapai haru ko sath ra sahayoj ko khacho hamro channel lai xa thank you sadhu sadhu sadhu
Mahila ra purus ko sangam nabhayerai timi Pani janmine thiyena Buddha yo kunai Pani thik chhaina Mahila ra purus or parjanan gardaina ta manchhe nai sakin chhani manchhe sabai eutai hundaina paisa nabhaye timile ke khandai chha
A murkha timilai jeyan patdaina Timiharu bahun haru lobi hunxa Timile mandaima na mandaima buddha ko maneta gatne badne hoena timro exa ho jesukaigar hamilai k matlop