हजुरको vlogs हरु हेरिरहन्छु खुशी लाग्छ कति रमाइलो पनि गाउँघर नै प्यरो के गर्नु परदेशिको पिडा बध्यता हामी नेपालीहरु सधै आफ्नो मातृभुमी जन्म भुमिलाई छोडेर आफ्नो भबिस्य खोज्नलाई कयौं इच्छाहरु मरेर परदेशको ठाँउबाट है दिज्जु धेरै माया धेरै सम्झना।❤❤❤❤ otherwise from Singdi🇳🇵🇳🇵🇳🇵🇳🇵