गाऊँ घरतिर बोलीने “घरी”, “घरी” शब्द मज्जा आयो । धेरै वर्ष पछि कोदो रोपेको भिडीयो हेर्न पायो। ज्यानको पर्वाह नगरी सुन्दर भिडीयो प्रस्तुतिको लागि धेरै धेरै धन्यावाद । 👍👍
गाउघरमा कति रमाइलो हुन्छ है ❤❤ मानिसहरु कति निर्दाेष र इमानदार देखिने तर दुखकाे विषय हिजोआज गाउघरमा मान्छेहरु कम देखिन्छ । गाउघरकाे अाफ्ना परम्परा , सस्कृतिहरु लाेप हुने डर छ।🙏🙏🙏
खाना खादै गर्दाको यो भिडियो हेरेको अबधिभरमा मैले कम्तिमा नि एक मानाजति मुखबाट निस्केको पानी निलिसक्यो होला ।यो कोपिला सोल्तिनिलाइ पाप लाग्छ येस्तो मुखमा स्यौ स्यौ पानी आउने खाना भिडियो देखाउने 🤤😂