Тёмный

२० करोड काण्ड: पोखरा महानगरमा अख्तियारको छापा, मेयर उपमेयर चुप ! एमालेकाग्रेस तर्किदै,मणिपाल अदालतमा 

Falano News
Подписаться 968 тыс.
Просмотров 319 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 278
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@ganeshdhakal6885
@ganeshdhakal6885 3 месяца назад
सबै भन्दा अगाडि मेयर लाई जेल कोचियोस।।धन्यवाद ।अपिल दाइ
@bistadildilbahadur-pt2xu
@bistadildilbahadur-pt2xu 3 месяца назад
सही कुरा गर्नु भयो
@manojsunar3379
@manojsunar3379 3 месяца назад
पोखरा महानगरपालिका भित्रका सबै कर्मचारीहरू चोरै चोर यी सबैलाई कोच्नुपर्छ। सबैभन्दा पहिला यो धनराज आचार्य र उपमेयरलाई जेल कोच्नुपर्छ| अपिल त्रिपाठीलाई सलाम छ।
@rajarammahat8899
@rajarammahat8899 3 месяца назад
अपिल तिरपाटि लाई मन पराउने कोको हुनुहुन्छ त साथिहरु ❣️👌👌
@rajuthapa4581
@rajuthapa4581 3 месяца назад
मन पराउने प्राय सबै छन् तर बिषयबस्तुको बारेमा आफ्नो धारणा राखौ
@bijaygurung3985
@bijaygurung3985 3 месяца назад
मन नपराउने त भ्रष्टाचारी ले मात्रै हो तर नाम चाहिँ शुद्ध लेख्ने कोशिश गर्नुस् है मित्र।
@ChandraMagar-ps7ps
@ChandraMagar-ps7ps 3 месяца назад
अपील लाई होइन उसको काम मन पर्छ
@ChandraMagar-ps7ps
@ChandraMagar-ps7ps 3 месяца назад
​@@rajuthapa4581हो
@manimilanrai
@manimilanrai 3 месяца назад
नेपालको एक नम्बर पत्रकार अपिल त्रिपाठी हो ।यस्तालाई मात्र पत्रकार भनिन्छ ।सलाम छ अपिल सर ।
@purnagurung1413
@purnagurung1413 3 месяца назад
मेयर उपमेयर वडा अध्यक्ष सहित सबै भ्रष्टचारिहरुलाइ जेल कोच्नु पर्छ अब
@RajuGhayal1
@RajuGhayal1 3 месяца назад
Maxo maxo vayakuto hunxa😂😂😂😂
@gurungkharkaraj9177
@gurungkharkaraj9177 3 месяца назад
हजूर महोदय ! यस काण्डमा सबका सब कोही पनि स्वच्छँ ६ैंनन् तसर्थ, सबै जनालाई विशेष बिषयभित्र राँखेर केरकार गरौं; ६र्लङ्गँ दूधँका दूधँ र पानीका पानी ६ुट्टिन्छन् । धन्यवाद /🙏😎
@harkeysampangdharaneybhung2753
@harkeysampangdharaneybhung2753 3 месяца назад
PokharA ma chor neta haru matra xa kya ho
@karkeekumar1085
@karkeekumar1085 3 месяца назад
Sakhari thag party pani namaste murdabad
@karkeekumar1085
@karkeekumar1085 3 месяца назад
Pokhara ka janata yesto bharastachari huda ni chup xan
@Juddhakhatri7399
@Juddhakhatri7399 3 месяца назад
मेयर, उप मेयर,वडा अध्यक्ष सहित जनप्रतिनिधि तथा उच्च ओहोदामा रहेका निजामती (पोखरा महानगर पालिक को हकमा मात्र) लाई समेत बर्खास्त गरि जेल हाल्नु पर्छ।
@tandonkazi827
@tandonkazi827 3 месяца назад
अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता सबै जिल्लामा स्थापित हुनु पर्छ भन्ने जति यता लाइक ठाैकाै। अर्घाखाँचीको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् ।🙏🙏🙏
@yadrana3063
@yadrana3063 3 месяца назад
Sahi kura ho.
@mrnnayan2629
@mrnnayan2629 3 месяца назад
जसले जे भनेपनी यो 20 करोड काण्ड बाहिर ल्याउने भनेको नै अपिल दाई र टिम हो नत्र त कसैलाई थाहा नै थिएन जब अपिल दाइको मिडिया पुग्यो तब मात्र यताउता गरी हतार लतार गर्दै तातिएका हुन यिनी चोर हरु कारबाही गर्नुपर्छ है अपिल दाई छोड्नु हुदैन
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 3 месяца назад
एमाले काङ्ग्रेस देश का खुंकार अपराधी हुन हो देश र जनता लुट्ने
@lovenepal-ps4us
@lovenepal-ps4us 3 месяца назад
यिनिहएउ भन्दा ठुलो अपराधी तपाईं हामी जनता हो बुझी बुझी मासु भातमा अस्तित्व बेच्ने
@nihanpun3377
@nihanpun3377 3 месяца назад
अनि यस्तो हालत छ भेडा जनताले एमाले काङ्ग्रेस लाई भोट हाल्छन 😡😡😡
@hvfdyghxhvrh2936
@hvfdyghxhvrh2936 3 месяца назад
कंग्रेस ए मा ले मात्रा होइनाकी माअोबादीपनी हुन होलानी
@thakali143kali
@thakali143kali 3 месяца назад
Thik garnu vayo ❤❤❤❤apil tripathi bhai keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉
@karkeekumar1085
@karkeekumar1085 3 месяца назад
Pokhara basi sadak ma.jaam hamile Kati Kar tirne ra yo thag haru Lai moto banaune
@chemzongsanu
@chemzongsanu 3 месяца назад
गण्डकी छ्ड्के कार्यक्रम पनि उत्कृष्ट नै छ जहाँ सत्यता मात्रै प्रसारण हुने गर्छ👍️💪🙏
@RameshThapa-ns1bq
@RameshThapa-ns1bq 2 месяца назад
हाे है हजुर, पक्कै
@numarambishta9520
@numarambishta9520 3 месяца назад
जे होस गण्डकी छ्ड्केले कर्मचारी अनि जनप्रतिनिधिको निद्रा हराम गर्देको छ अति उत्तम 🙏
@yambahadur8334
@yambahadur8334 3 месяца назад
Ati saro nigrani gardani e chor varsta dalali mafiya harule ajhaini xalxam lut dhanda xorna sakeka xainan jhan aru pardesh jilla ko halat k vako hola
@gautamlok8924
@gautamlok8924 3 месяца назад
के गर्ने अख्तियार प्रमुख नै एमाले को छ मिलाइ हाल्छ नि तर एउटा कुरो भोलि को दिन मा कुन अनुहार लिएर जान्छन होला पोखरा महानगर का प्रतिनिधि हरु 😅😅😅😅😅
@gopalreman5581
@gopalreman5581 2 месяца назад
कान्तिपुर नागरिक रिस्सि धमला राताे पाटी अन्नपुर्ण पत्रकार भनाउदा हरु पत्रकारिता कसरी गर्ने भनेर अलिल त्रपाटी सँग सिक्न जावाे पत्रकारिता कसरी गर्न भनेर अपिल त्रिपाटी सँग 3-4 महिना कलस लिदा हुन्छ अपिल त्रिपाटी one man army good🇳🇵🇳🇵🇳🇵
@Kanxu-tr
@Kanxu-tr 3 месяца назад
बल्ल आयो सलाम छ अपिल त्रिपाठीज्यु ❤❤
@सुन्दर
@सुन्दर 2 месяца назад
निडर पत्रकार अपिल सर हजुरलाई सलाम छ यस्तै गरि अगाडी बढ्दै जानु होस शुभकामना👏👏👏
@BaikunthaDhakal-si5wo
@BaikunthaDhakal-si5wo 3 месяца назад
निडर निस्ठावान साहसी पत्रकारीता काे अंग गण्डकी छड्के अपिल त्रिपाठी सर लाई ३ कराेड काे नेपालीको सलुट छ भस्ट्रचारी हरु को लुकेर बसेकाे यथार्थ लाई उदाङो बनाउनु भएको मा नमन गर्दछु 🙏🙏🙏
@dilukarki526
@dilukarki526 2 месяца назад
यी सबै नगर वडा कार्यलय सेटिङ छ अकतियार ले कडा अनुसन्धान राजोसो द्रुपयोग लुकाउने काम जन्प्रतिनिधी जबाफ देहि हुनु पर्छ भ्रष्टाचार घुस्खोरी चोर जनता को करले बाचेका हरु अपिल त्रिपाठी सहि अप्रेसन मिडिया ग्रुप लाई धन्यवाद 🙏💯✔️
@a1_khabar
@a1_khabar 3 месяца назад
अपिल सर जिन्दावाद पोखरेली जनता चिन्दावाद भ्रष्टाचारी मुर्दाबाद। मेयर मुर्दाबाद मरी जाओस।
@KnanuKph
@KnanuKph 3 месяца назад
अपिल सर सलाम छ है यस्तो नेता हरु लाई तह लगाउनै पर्छ!!
@baltamang9038
@baltamang9038 3 месяца назад
लोक प्रिया सच्चा इमान्दार पत्रकार अपील त्रिपाठी ज्युलाई उच्च सम्मान।। यी सबै भ्रष्टाचारीलाई देश नै निकाला गरौं।। यी नेताहरु होइनन् नेता बनेर जनताहरूलाई उल्लू बनाउँदै ।। नेपाल देशका जनताहरूलाई कहिल्यै शान्ति सुरक्षा सुविधा उपलब्ध गर्न सकिँदैन।। यी देश द्रोहिहरुलाई कडा कार्वाही होस्।।
@bistadildilbahadur-pt2xu
@bistadildilbahadur-pt2xu 3 месяца назад
जन्ता को कर लाई दुरूपयोग गरि यि देश लुटेरा लाई सबै लाई जेल कोच्नु पर्छ
@tkhatree5091
@tkhatree5091 3 месяца назад
भस्त्रचारी मेयर मुग्लिन काटेर यता नआइज!! पोखरामा प्रवेश निषेध ⛔️
@chhyoesanglama1337
@chhyoesanglama1337 3 месяца назад
देश चोरै चोर र भ्रष्टाचारको अखडा भैसकेका छन्, यि भ्रष्टाहरूको भण्डाफोर गर्नु पर्छ, यि कुइएको फोहोरलाई सफा गर्न जरुरी छ, पोखरामा मात्र हैन देशै भरि #अपिल_त्रिपाठीको अवश्यकता छ, salute you apil sir🙏🙏🙏
@khushisansar
@khushisansar 3 месяца назад
गलत काम लाई विरोध गर्नै पर्छ किनकि एमाले पार्टी बाट भ्रष्टाचार गरेको ठहर छ दोषी लाई कारबाही हुनै पर्छ Very nice video keep it up apil नछाड्नु है ❤❤❤❤❤
@khumanrokamagar9347
@khumanrokamagar9347 3 месяца назад
अपिल त्रिपाठी सरको काम कार्यलाई हृदय देखिनै मन पराउने जति यता हाजिर हुमत्❤️❤️❤️
@astamanrai3694
@astamanrai3694 3 месяца назад
नेपालका सबै मालपोत कार्यलयहरूमा यत्तिको खबरदारि गर्नुपर्छ।
@chandrabc1984
@chandrabc1984 3 месяца назад
2084 साल मा अपिल त्रीपाटी पोखरा महानगर को मेयर हुनुपर्छ ,धनराज आचार्य अहिलेसम्म असफ़ल मेयर हुन् देश कै,,पर्यटन नगरी पोखरा लाई धोस्त पारेकै मेयर अहिले का जनप्रतिनिधि हुन!
@balkumarigurungrana1927
@balkumarigurungrana1927 2 месяца назад
Janta nai veda xa Ramro manxe lai vote kaha dinxa ra masu bhat ma bikxa
@pekule284
@pekule284 3 месяца назад
यो पत्रकार अपिल तृपाथी ले जुन पत्रकार गरेको मलाई अति मनपर्यो यो कार्यक्रम सातै प्रदेश मा सन्चालन गर्न अति आबकस्या छ
@kishan1990_
@kishan1990_ 3 месяца назад
यो दम्दार आवाजलाई सुन्न र हेर्न कति आतुर थियौ वा अपिल सर यो बुलन्द आवाको बयान गरि सक्दिन सलाम हजुर्लाइ नछुटाइहेर्ने म 1 हु अरु को को होइसिन्छ!!
@Kamalxtha452
@Kamalxtha452 3 месяца назад
✔️
@ramthapamagar5954
@ramthapamagar5954 3 месяца назад
त्यो कालो मेयर उपमेयरलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ निलम्बन होइन।
@BikramLamichhany
@BikramLamichhany 3 месяца назад
जय जय होस अपील सर को 🙏🙏🙏 आउनो होस मिलेर साथ दिनु पर्छ अपील सर लाई हामी ले एक साथ भयर हजार 🙏🙏✊✊
@littlestars5747
@littlestars5747 2 месяца назад
करोडौं चोर बाहुनहरुको चोरी भ्रष्टाचार ठगी र दलाली को भण्डाफोर गर्न सक्ने एक मात्रै निडर बाहुन । अपिल त्रीपाठि❤❤❤🇳🇵🇳🇵🇳🇵 अब को पोखरा म न पा को मेयर को रुप मा देख्न चाहान्छौ हामि❤❤
@SonaKu-r3b
@SonaKu-r3b 3 месяца назад
हामी बिदेसमा भयता पनि मन नेपाल मा छ अझै भन्नु परदा अपिल सर नेपाल मा हुनु्न्छ र गरभ लग्छ अपिल सरको आगमन देसै भरी होस
@NEAsyllabus
@NEAsyllabus 2 месяца назад
अपिल जी आउदो चुनाब को मेयर मा उठ्न पर्छ अग्रिम सुभकामना
@BanjyaAkash
@BanjyaAkash 3 месяца назад
अब हाम्रो देशमा यि भ्रष्टाचार गर्ने लाइ हामी जनता मिलेर कडा भन्दा कडा कार्बाही गर्न पर्छ ।
@RajuGhayal1
@RajuGhayal1 3 месяца назад
तिमी र म मात्र मिलेर हुन्न 😂😂😂😂
@yambahadur8334
@yambahadur8334 3 месяца назад
Aaunus miler auta saktisali grup banau varsachai dalali mafiya rastaghsti haruko lagi hjr asta ku patra harule pahilo sudhrine mauka dine na sudriya sidai goli thokidinu parxa hjr
@mamtachand6622
@mamtachand6622 3 месяца назад
तपाईँको कुरामा म सहमत छु तर केपीबा डाकाले ढाकछोप गरिहाल्छ।
@sheroli5058
@sheroli5058 2 месяца назад
क्या छाती फुलेर गर्भ लाग्छ ,, जब जब अपिल सर को बोली गुन्जिन्छ तब सम्म भ्रष्टाचारि हरु को सातो जान्छ,, 15/20 जना नेपाल् आमा का सपूत अपिल सर जस्तै देश भरिभैदिय हामिले खाडिमा 45/50डिग्री को घाम खानु पर्दैन,, हृदय देखि उच्च सम्मान अपिल सर,🙏🙏❤️❤️
@dipak2164
@dipak2164 3 месяца назад
निस्वार्थ,स्वतन्त्र,निडर ,साहासी जनहितका लागि काम गर्ने एकमात्र पत्रकार Apil tripathi ❤salut ❤️🙏🇳🇵
@hariprasadsharma7581
@hariprasadsharma7581 2 месяца назад
अख्तियार स्वतन्त्र भए ठिकै हो पार्टीको भए त्यस्तै हो ।
@Santoshnpl444
@Santoshnpl444 3 месяца назад
गण्डकी छड्के हेर्ने लत मलाई मात्र लागेको हो कि तपाइँहरू लाई पनी लागेको छ ।❤
@santoshdawadi6901
@santoshdawadi6901 2 месяца назад
भ्रस्टचारीलाई चाकमा हानेर जेल कोचपर्छ अपिललाई सम्मान गरौं🙏
@PujaThapa-j6r
@PujaThapa-j6r 3 месяца назад
यो उपमेर लाइ सबै जनता को अगाडि लेउनु पर्छ
@amritapratel5784
@amritapratel5784 3 месяца назад
साना ठुला जति सबै चोर्न बसेका रहिछन् यी कमचारिहरु अब पोखराको मेयरमा अपिल सर उठ्नु पर्छ बल्ल पोखराले नया जीवन पाउछ 🙏
@prashantbhandari2102
@prashantbhandari2102 3 месяца назад
🙏🙏🙏🙏🙏🙏अपिल त्रिपाठी पुग्नु भएको ठाउँ ठग हरु होस उडछ 👍️👍️👍️👍️👍️👍️सलाम छ एक साहासी र निडर ईमानदारीतालाई🙏🙏🙏🙏🙏🙏सम्पुर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏🙏💟💟💟👍️👍️👍️👍️
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 3 месяца назад
अपिल जि जस्तो पत्रकार हामी पोखरा को बासिन्दा ले पाउनु सौभाग्य हो।🤗💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪🙏
@Revantikagautam
@Revantikagautam 3 месяца назад
यो देशमा यो level को पत्रकारिता गर्ने क्षेमता अपिल बाहेक कसै संग छैन!!!
@moneysir8051
@moneysir8051 3 месяца назад
हर पाइला पाइला मा हजुर लाई फसाउन र हजुर लाई सिध्दाउन धेरै जन्मिय का छन अब सतर्क रहनुस हजुर को यो साहसि कदम र दमदार बोली ले करोडै को मन जित्नु भाको छ यस्तै गर्दै जानुस सलाम अपिल सर
@binodpradhan127
@binodpradhan127 3 месяца назад
यो अख्तियार दुरुपयोगले महानगरमा छापा मार्नु सिर्फ एउटा बहाना मात्रै हो।भोलि मनिपाल र अख्तियारको सेतिङ हुने सम्भावना बदि देखिन्छ पोखरेली जनता सचेत हुनु जरुरी छ।अपिल जि एक दम चनाखो भएर बस्नुस।
@sumankumartamang6157
@sumankumartamang6157 2 месяца назад
यस्ता भ्रष्टहरूको अन्त्य गर्नलाई अपिल त्रिपाटि प्रधानमन्त्री र बालेन गृहमन्त्री हुनुपर्छ अनि मात्र सम्भव छ नत्र एस्तै हो
@dineshmalla7509
@dineshmalla7509 3 месяца назад
अब देखि काग्रेस एमाले पाटी को नाम निसाना मेटाउनु पर्छ इनि हरु ले नै हस देश का भाइरस हरु नछोड्नु होला अपिल सर जब सम्म यो २० करोड को काण्ड चाई सलाम छ अपिल sir ♥️🙏🙏
@agriculturevlognepalavn9633
@agriculturevlognepalavn9633 3 месяца назад
माओबादी को त नाम आएन नि? किन माओबादी चाहिँ ठिक छ? म भन्छु यो नेपालको राजनिती हो यो राजनितीमा होमिनी सबै एउटै हो, सबै चोर भ्रष्ट र दलाली
@santanauvagnauvag5536
@santanauvagnauvag5536 2 месяца назад
janta vada hun yesta chor haru lai vot dine
@krishnakhadkaBahadur12
@krishnakhadkaBahadur12 3 месяца назад
अपिल सर यक दिनको लागि पोखरा बासिको लागि हजुर तेहाको न्यायाधीश भयर इ चोर हरुलाइ झेल हालेको हेर्न चाहान्छु
@KbVlog-jd9ri
@KbVlog-jd9ri 3 месяца назад
हाम्राे पाेखरा काे हिराे हुनुहुन्छ अपिल सर 🙏🙏🙏🙏
@misan3715
@misan3715 3 месяца назад
देशको नै बन्नु पर्यो अपिल सर ज्यु 🙏🙏
@RabuSapkota
@RabuSapkota 3 месяца назад
अपिल दाइ को सपोट हरु यता हाजिर गरौ
@krishna198928
@krishna198928 3 месяца назад
यतिको आँटीलो पत्रकारहरु देश भरी सबैतिर जन्मोस 🙏🙏
@kaiffc7349
@kaiffc7349 3 месяца назад
धेरै राम्रो काम गर्दै हुनुहुन्छ अपील जी
@destineloathe2999
@destineloathe2999 3 месяца назад
Apil means APEAL= A manifesto of each and every Nepalese citizens who had his inevitable rights to know and to ask for whom concerned "public servants" responsibles! Salute you अपिल त्रिपाठी sir!!
@madansharmaa
@madansharmaa 3 месяца назад
आज पनि धेरै बेर बाट कुर्दै बसेको बल्ल हेर्न पाइयो, हामी विदेशमा हुने लाई युटुब मै कुर्नु पर्ने भयर ढिलो हुने, सलाम छ अपील सर लाई, दलाल लाई ठेगान लगाउन पर्छ हाम्रो सधैं साथ छ, धन्यावाद
@pratapmalla872
@pratapmalla872 3 месяца назад
यस्तो मेयर र जन प्रतिनिधि हरु सबैलाई जेल कोच्नुनै ठिक होला।Good job Apil sir.अध्य्क्षको बोली सुन्दा पनि लाज मर्दो बिचरा अध्यक्ष्यहरु जस्तो लाई झुक्यायो मेयरले थुक्क।नेता हरु
@damodarsunar5977
@damodarsunar5977 3 месяца назад
सच्चा पत्रकार मिडियाकर्मि अपिल जि धन्याबाद छ भरस्टचारिको भन्डाफोर गरेको मा हजुर लाई।❤❤❤❤
@sarkimangalbahadur8591
@sarkimangalbahadur8591 3 месяца назад
नेकपा एमाले अनि काङ्ग्रेस मुख्य बिकाश बिरोधी हो
@saritathapa748
@saritathapa748 3 месяца назад
सर दर्शन नमस्कार। यो होनि तरिका भुसिया हरूलाई देखाउने सलिउट छ। अपिल सरलाई पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ। अब घुस खान होसियार।
@ramkumardhital4807
@ramkumardhital4807 2 месяца назад
सबका सब कोरा नहानि यो घटना किनारा लाग्ने छैन अपिल जि अब पहिला भाटो हानु अनि प्रस्न सोद्नु
@kajimanpumarai5195
@kajimanpumarai5195 3 месяца назад
धेरै राम्रो काम अपिल सर यस्तै गरि फटाहरुको मुटु कमाई दिनु पर्छ।र भ्रस्टाचारि लाई हदैसम्म को कार्बाही हुनुपर्छ 👍️👍️
@sumeepoon4455
@sumeepoon4455 3 месяца назад
सबै चोर हरू हुन्, पानी माथिको ओभानो बन्दै छन् सबै 😡😡l सलाम छ अपिल सर। 🙏
@karunkhadka8097
@karunkhadka8097 3 месяца назад
निस्वार्थ र निडर पत्रिकारिता को लागि पत्रकार अपिल त्रिपाठी ज्यु लाई हार्दिक नमन् , मुहार फेरिने छ मेरो देशको ❤❤
@dhdjwksxhkrbdsk232
@dhdjwksxhkrbdsk232 3 месяца назад
मिनिरल पानी जस्तै सफा अपिल सर को पत्रकारिता मा पूरा देश ले नै हजुर को अगाडी शिर झुकाएर प्रणाम गर्छ ❤🎉
@dineshlimbu7317
@dineshlimbu7317 3 месяца назад
पत्रकार देशको एक अंग हो भन्ने कुरा अपिल सर बाट सिक्नु जरुरी छ कोको डेटिङ बसेको छ भन्दै खोज्दै हिन्ने पुत्रुकार साथिहरुले
@sharmasundar8685
@sharmasundar8685 2 месяца назад
भ्रष्टाचारीलाई कारवाही होस
@somnepali5498
@somnepali5498 3 месяца назад
यिनी हरू सब मिलेर घुस लीयछन सब लाई जेल हाल्नु पर्छ अपिल सर
@himalsagarkhadka3613
@himalsagarkhadka3613 3 месяца назад
अब कस्सैलाइ छोड्नु हुदैन जागौ जनता हामि अझैपनि चुप बसेउ भने सक्छन चोरहरुले हामिलाइ लुटेर
@mamatamagar174
@mamatamagar174 3 месяца назад
अपिल सर लाई सलाम छ। 🙏🙏🙏
@mankumarkhatri3015
@mankumarkhatri3015 3 месяца назад
Y ho malai hajurko imo number dinuna call garxu
@lokeshbhandari2306
@lokeshbhandari2306 3 месяца назад
सर डराउनु पर्दैन हामी साथ मा छाउ सबै कार्यालय मा छा पाँ मर्नोस् गुड
@shantikokhojima6040
@shantikokhojima6040 3 месяца назад
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅
@BamKunwar-e1q
@BamKunwar-e1q 3 месяца назад
Ho,no doubt 💯 percent
@chandrathapa7871
@chandrathapa7871 3 месяца назад
​@@BamKunwar-e1qgood suport
@ghananathdhungana1963
@ghananathdhungana1963 2 месяца назад
सहि कुरा हो अब काठमाडौ जस्तैः सोतनत्र रोजनु परछ
@mbhadur7582
@mbhadur7582 2 месяца назад
नेपाल को एक नम्बर पत्रकार हो अपिल त्रीपाथी ❤
@raihoki5317
@raihoki5317 3 месяца назад
देश राष्ट्र जनताकाे हित प्रति सधैं ईमानदार सच्चा अस्सल महान पत्रकार अपिल त्रिपाठी ज्यू लाई सलाम !
@motigurung3009
@motigurung3009 3 месяца назад
🙏 सम्मान गर्न चाहन्छु अपिल सरप्रति !
@hitkajigurung5104
@hitkajigurung5104 3 месяца назад
खायो खायो अपिल त्रिपाठी sir ले खायो पोखरा ❤❤❤❤Bigfan अपिल sir
@sitachhetri9905
@sitachhetri9905 3 месяца назад
🙏🙏🙏सम्मान छ याे कार्य काे लागि
@gjungkhanal4075
@gjungkhanal4075 3 месяца назад
हेर्न सुरु गरियो है नेपाल का माहान निडर सहासी पत्रकार मनै देखि सम्मान छ जय अपिल सर 🙏🙏 जय नेपाल 🇳🇵🇳🇵 जय नेपाली 🇳🇵🇳🇵🙏🙏❤️❤️
@shristithapa3547
@shristithapa3547 3 месяца назад
Good job apil ji👍️👌🇳🇵अख्तियार को पनि भरोसा ..............
@Subedi2848.
@Subedi2848. 3 месяца назад
अपिल त्रिपाठी लाई कसैले सिधा नजरले हेर्याे भने तेस्काे जन्ताले जवाफ दिनु पर्छ
@balkumarigurungrana1927
@balkumarigurungrana1927 2 месяца назад
मेयर र उपमेयर लाइ जेल कोच्नु पर्छ ।
@sankarboss9414
@sankarboss9414 3 месяца назад
सलुत छ अपिल जि देसैभरी तपाईं जस्तो हिक्मत्वाल पत्रकार को खाचो छ अनि मात्र ए शोषक भरस्त हरुको भन्दाफोर गर्न सक्किन्छ
@sandipchappaludyogandsuppl2592
@sandipchappaludyogandsuppl2592 3 месяца назад
यो विषयको जसरी पनि निकर्स हुनु पर्छ!यतिकैमा उम्किन न पाउन भ्रष्टाचारि हरु पोखरा को अनि नेपाल्कै निदर अनि सबैको मन मा बस्न सफल हाम्रो अपिल सर जसरी हुन्छ भ्रष्टाचारि लाई कार्वाही हुनु पर्छ
@ajaythapamgr6854
@ajaythapamgr6854 3 месяца назад
🙏🙏अपिल सर यस्ता घुसिया हरु लाई खोजीखोजी जेल कोच्नु पर्छ 🇳🇵🇳🇵🇳🇵जय अपिल सर
@kbbk7660
@kbbk7660 3 месяца назад
अन्तिम लडाइ सम्म लड्नुस अपिल जि।जन्ता साथ मा छ्न ।सलाम
@sagarThapa-rv7jj
@sagarThapa-rv7jj 3 месяца назад
एतीका पत्रकार सबै छेत्र मा हुनु पर्छ देस बिकास गर्नको लाई 🙏❣️
@BhutanHindu
@BhutanHindu 3 месяца назад
Watching from Bhutan 🇧🇹. (BhutaneseNepali). Journalist like Apil is most needed for 🇳🇵 Nepal Ama.. Jai Nepal.
@premsunar8031
@premsunar8031 3 месяца назад
पत्रकारिता garne भनेको अपील त्रिपाठी sir ले जस्तो हो निडर भयर हो जय देश जय अपील sir
@BulBahadur-sg4ex
@BulBahadur-sg4ex 3 месяца назад
सहि हो अपिल जि ईनिहरूलाई काे पाता फरकाउन परछ
@rupeshthapa3988
@rupeshthapa3988 3 месяца назад
वा! क्या गजबको Questions गर्नु भयो अपिल सर काङ्ग्रेसको वडा अध्यक्ष लाई। के हेरेर बसेको?? किन चुप लागेर बसेको??? स्यालुट छ अपिल सर हजुरलाइ।
@rajuneupane1370
@rajuneupane1370 2 месяца назад
यो हो तरिका अह्क्तिहार अझै बलियो हुनु पर्छ , र कुनै पनि पार्टी भनेर कोसैलाइ पनि छुट पाउदैन भ्रष्टाचार भनेको सिदै देश द्रोही हो।। देश द्रोही लाई पाँच जना सान्छी बसेर बाटो मै काटदिय हुन्छ !!
@madankarki2964
@madankarki2964 3 месяца назад
युवा शक्ति युवा जोश जागरण जय नेपाल
@OmSunar-i2u
@OmSunar-i2u 3 месяца назад
आहा सलाम छ ✊✊✊अपिल साला भत्चारी नलाएक यी बादरहरूलाई मिडिया मार्फत चिरफर गरिदिनु
@netrabasnet8794
@netrabasnet8794 3 месяца назад
अपिल तिर्पाठि जि अब आउने ८४ को आम निर्वाचन पोखरा महानगरपालिका को मेयरमा निर्वाचित भएर समस्त यि दलाल र भष्ट्रचारी लाई सात पुस्ता सम्मको सम्पति असुली उपर गर्नु पर्छ अपिल सर !!!! हिन्दि फिलिम नायकमा अनिल कपुर को जसरि भुमिका निभाएका थिए हो यसरिनै अगाडि बढ्नुहोला अपिल सर!!!!! सम्पूर्ण पोखरेलि जनताको साथ छ!!!!!गुड लक अपिल सर ❤❤❤❤❤
@birajkhadka2664
@birajkhadka2664 3 месяца назад
देश लुटिने भनेकै काँग्रेस एमाले हुन,
@pukuXori
@pukuXori 3 месяца назад
अपिल जिले पोखरा महानगरपालिका लाइ धुलो चटाको देखेर धेरै खुसी लाग्छ ❤❤❤❤❤
@debukalasapkota3436
@debukalasapkota3436 2 месяца назад
सबैलाई जेल काेच्नुपर्छ बैठकमा ध्यान दिएर १५ मिनेट बस्न सक्दैनन अनि हामी छानबिन गर्छाैं लाज पचेका हरु अध्यक्ष हरु सबैभन्दा बढि जिम्मेवार हुनुपर्छ
@karunkhadka8097
@karunkhadka8097 3 месяца назад
अपील सर लाई मन पराउने अनि फुल सपोर्ट गर्ने म जस्तै परदेशी को को छऔउ हाजिर हम हैं त❤❤🎉😂🎉
@PariyarRamesh
@PariyarRamesh 2 месяца назад
एमाले र काङ्ग्रेस लाई सबै आम्जन्ता मिलेर अमेरिका तिर लखट्नु पर्छ
@sharkikumar7861
@sharkikumar7861 3 месяца назад
कङ्ग्रेस एमाले आनि मेयोर उप मेयोर सबै भ्रस्ट हुन आब फेरि चुनाब हुन्ज पर्छ पोखारा माहानग्र पलिका मा सबै लाई जेल कोच्न पर्छ । अपिल को जय होस
@janglama4819
@janglama4819 3 месяца назад
Ho yo sabai chor haru hun sabai lai jail halnu parcha
@mohanlimbu7124
@mohanlimbu7124 2 месяца назад
अपील त्रिपाठी जिन्दाबाद यि भरस्टचारी अपराधीहरूलाई वछोडनु होस जन्ता साथ छन धन्याबाद
@chandsantosh8127
@chandsantosh8127 3 месяца назад
पत्रकार होस त अपिल सर जस्तै होस❤🎉🎉🎉
Далее
МАЛОЙ ГАИШНИК
00:35
Просмотров 508 тыс.
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,3 млн