Тёмный

बोतल उठाउदै, भिक माग्दै हुर्केका बलरामले भेटाए आमा ! पुगे बिहानै महलमा ! एकै रातमा यति धेरै परिबर्तन 

Kharo Media खरो मिडिया
Подписаться 1,3 млн
Просмотров 574 тыс.
50% 1

© & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
Facebook Page : / kharo-media-4038171704...
Program :
Presenter :
Guest : balaram pariyar, sarita upreti
Video By :
👉 Camera :
👉 Edit :
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blog...
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
live dohori 2019/2075
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2019
nepali music
nepali dohori live
kharo media music
kharo media lokdohori songs
kharo masala
kharo live dohori songs
kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@kharomedia9452
@kharomedia9452 4 года назад
बलराम परियार भाइको पुरानो भिडियो को को ले हेर्नू भयो हेर्नू भयकाले कमेन्ट गर्नु होला र आज भाइलाइ यस्तो आवस्थामा देख्दा के भन्न मन लागेको छ कमेन्ट गर्नुहोला
@premsagar5290
@premsagar5290 4 года назад
पुरानो भिडियो पनि हेर्न पाए हुन्थ्यो।
@kharomedia9452
@kharomedia9452 4 года назад
@@premsagar5290 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-gnuG_LC22hQ.html पुरानो भिडियो
@kumariu2b683
@kumariu2b683 4 года назад
मैले हेरेको छैन
@bhaktarai8533
@bhaktarai8533 4 года назад
¹1w6mbrrall
@saraswatisharma5320
@saraswatisharma5320 4 года назад
@@premsagar5290 बबबबबगगषष
@shankerkoli4976
@shankerkoli4976 4 года назад
रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ ।।महान अामा लाई सलाम छ।।
@kbhd19
@kbhd19 4 года назад
कति राम्रो आमा कति ठुलो मन अनी कति मीठो बोली आमा आमाको बोली सधै मीठो र यो बाबुको जिबनको भोगाई सम्झीदा पनि आसु थामीएनान बाबुको भबिस्य धेरै राम्रो छ आमाको आसिर्बादले गर्दा.!🙏🙏🙏🙏👏👏👏
@arjunido7632
@arjunido7632 4 года назад
रगतको नाता भन्दा भाबनाको नाता र मानबताको नाता बलियो हुन्छ!आमा छोराको नाता उदाहरणिय बनोस शुभकामना छ!
@balaramentertainment1371
@balaramentertainment1371 4 года назад
Thank you so much
@seemagurung4835
@seemagurung4835 4 года назад
@@balaramentertainment1371 wow verry nice hjr
@seemagurung4835
@seemagurung4835 4 года назад
@Ganesh Joshi Rimal ok
@newnews6976
@newnews6976 4 года назад
Tq diju hajur lai
@nirmalasingh3934
@nirmalasingh3934 4 года назад
@@seemagurung4835 .
@susmimagar736
@susmimagar736 4 года назад
मेरो आखामा आँसु रोक्न नै सकिन 😭😭😭 अब को दिन धेरै राम्रो गर्दै जानु है भाइ आमाको मन कहिल्यै नदुखाउनु
@jayashrestha2942
@jayashrestha2942 4 года назад
I can not stop assu but you alwa
@kalpanajoshi7329
@kalpanajoshi7329 4 года назад
भगवानको तर्फबाट संसारकै बहुमूल्य उपहार(आमा) प्राप्त गरेका छौ भाई बधाई छ साथै आगामी दिनहरू पनी अझै सुखमय तथा उर्जाशील बनुन शुभकामना छ।
@youtubechannel8780
@youtubechannel8780 4 года назад
दुई चार दीन मिडीयामा भाईरल मात्र नहुनु आँमा ,यो भाईको गायक बन्ने सपना छ फुल्ली सपोर्ट गर्नुहोला।
@Simran-hu4xb
@Simran-hu4xb 4 года назад
कति मीठो भोलि भाइ को अनि विशाल छाती भाको आमा लाई सुभ कामन।
@jeevangurung3222
@jeevangurung3222 4 года назад
Aama lay vai li dharai maya dinu ra vai lay pani yo mahan aama li mansamman dinu lw vai
@balaramentertainment1371
@balaramentertainment1371 3 года назад
Sayad hjr le right Kura garnu vayako raexa. Thank you so much 💞🥰
@happyjojo7052
@happyjojo7052 4 года назад
राम्रो बिचार चेलीको , भाईको भविष्य उज्जल होस् !!
@manbahadur7814
@manbahadur7814 4 года назад
भाइ ती नेपाली मन भएको नेपाली आमाको मन जीवनमा कहिलै न दुखाउनु है । यस्तै मन भएको आमाहरू प्रति मेरो प्रणाम छ ।
@Dewarajluitel2939
@Dewarajluitel2939 4 года назад
कति ठुलो मन आमा । सलाम छ हजुर प्रति ।❤️🙏
@ujelibhandari4437
@ujelibhandari4437 4 года назад
मान अामा रगत को भन्दा नि भाबना को नाता ठुलो हो भन्ने मनको धनि अामा
@nanukc1935
@nanukc1935 4 года назад
"Kamaudai jada dhan vanne kura hudai janx"that's the real point good bless both of mamu and son
@krishnapoudel6228
@krishnapoudel6228 4 года назад
भावना र मानवता को नाता रगतको नाता भन्दा ठुलो हुदोरहेछ !यक महान आमा जस्ले यस्तो पवित्र कर्म गर्नुभयो !सलाम छ !
@radhakhanal7779
@radhakhanal7779 2 года назад
धनको गरिब भन्दा मनकोधनी नै ठुलो रगतको नाता भन्दा भावनाको नता एकदम स्थाई हुन्छ जस्तो लाग्छ मलाई दुबैजानालाई धेरै धेरै बधाई छ बैनिलाई अतिनै धन्नेबाद यस्तो सेवा गर्ने मन हजुरको के भनुर भन्नेशब्द त कती छन छन बाबु तिमीले बोलेका शब्दले मरो आशु रोकिएन कति मिठा शब्द बोलेउ सधै यस्तै खुसी देख्नपाउ है 👌👌👌🙏🙏🙏🙏
@sitaladhikari1065
@sitaladhikari1065 4 года назад
कति राम्रो सोच भएको अामा पाउनु भयो भाई धेरै खुसि लायो
@tamanglama7489
@tamanglama7489 4 года назад
छोरा जस्तो मात्र बनाको होकि । धरम पुत्र छोरा नै बनायर आफुइले पाको छोरा सम्मान माया देर सम्पुर्न हक अधिकार पनि दिनि हो।यो पनि खुलाइ दिन पर्यो।
@jhanshrestha
@jhanshrestha 4 года назад
रगतकाे नाता भन्दा भावनाकाे नाता राम्राे हुन्छ भन्छन सदै अामा छाेराकाे नाता उदारनिया हाेस
@rajupariyar6093
@rajupariyar6093 4 года назад
आज हामी ले यो पाठ बाट धेरै कुरा सिक्नु पर्छ समाज परिबतन यसरी नै गर्नु पर्छ म धेरै खुशी लागो आमा लाई सलाम छ हजुर लाई🙏🙏🙏🙏🙏🙏🙏😁
@gitalama8936
@gitalama8936 4 года назад
रगतको नाता भन्दा भावना को नाता बलियो हुन्छन् , यो आमा छोराको सम्बन्ध को उधारणनिय होस् यहि छ शुभकामना।।।
@purnagorkhali4561
@purnagorkhali4561 4 года назад
आमा छोराको माया अझै प्रगाड भएर जावोस ।हार्दिक शुभकामना ।
@balaramentertainment1371
@balaramentertainment1371 4 года назад
Thank you so much
@nimmagar8819
@nimmagar8819 4 года назад
Hahahaha
@rawetiraideraideraikhusila4284
@rawetiraideraideraikhusila4284 4 года назад
आमा छोराको माया यसरि नै अगाडि बडोस
@nimkumari2805
@nimkumari2805 4 года назад
यस्तो माहान आमालाई सलाम छ र साथै भाईलाई आमा पाउनु भयो बधाई छ
@saritarai2458
@saritarai2458 4 года назад
दि हजुर ले अति राम्र काम गर्नु भएकोमा सलुट छ बाबु हजुर ले पनि मामु लाई राम्रो गर्नु ल
@balaramentertainment1371
@balaramentertainment1371 4 года назад
Pakkae pani hunxa
@gurungbhadra8504
@gurungbhadra8504 4 года назад
😍👍️👍️👍️
@durgasadashankar7355
@durgasadashankar7355 4 года назад
Dubai jana lai salute mom and bro Balram vai ko Tallent lai ..........salute salute..kepp it up well done mr Tallent
@rawetiraideraideraikhusila4284
@rawetiraideraideraikhusila4284 4 года назад
नमस्कार नेपालि आमा लाइ
@sasithapa6690
@sasithapa6690 4 года назад
कति इज्जत गरेको भाउन भएर पनि कति राम्रो छोरा भेटाउनु भयो धेरै धेरै धन्नेबाद दीदी
@kaltuvlogs6975
@kaltuvlogs6975 4 года назад
दिदिलाइ धेरै धेरै बधाई छ,भाइको उधार गर्नु भएको मा आज जुन प्रकारले देखिएको छ सधा यसरी नै देख्नु पाउ
@guruprasaddahal1001
@guruprasaddahal1001 4 года назад
बर्गिय समाजमा बर्गिय प्रेम चोखो न्यानु भनेको यसलाइ भन्छन ।
@sumanpantasumanpanta6139
@sumanpantasumanpanta6139 4 года назад
जिन्दगी को हरेक पानाहरुलाई पल्टाउदै जादा आमाको माया सधैनै अबिस्मरनिय हुन्छ आमाको मायालाई बुझेर तपाईले एउटा उदाहरणयी ब्यक्ती बनेर ठूलो नाम राख्नु हुनेछ यो interview हेर्दा मेरो नि आँखा रसायो
@chandragurung8721
@chandragurung8721 4 года назад
धेरै धन्यवाद छ।धेरै राम्रो लाग्यो ।आमा छोराको माया सधैं रहोस् ।धेरै धेरै शुभकामना छ।म गोर्खा बाट ।
@rojinarai7492
@rojinarai7492 4 года назад
Yo vai ramro manxe ho hamro xeuko Hotel ma kam garthyo emandari pani xa yo maya sath saport usko anuhar ma khi din ko lagi matra khusi nahos sadai variko ko lagi safa manko maya hos
@madhusilwal1921
@madhusilwal1921 4 года назад
Hor aru pni plz bhndinuna uwako barema
@omanalkamil2126
@omanalkamil2126 4 года назад
अामा छाेराकाे माया सधै अपार रहाेस🤗🤗
@gkofficial6166
@gkofficial6166 4 года назад
नारी महान हो सुनिरहेको कुरा आज प्रतक छ हेरे सलूट छ एस्ता महान मनका आमा हरु लाई ❤💖🙏🙏
@laxmipariyar8265
@laxmipariyar8265 4 года назад
यति माहन व्याक्ति माहन अामालाइ मनदेखि सम्मान छ।
@professionalbeautican7579
@professionalbeautican7579 4 года назад
यो भाई त होटेलमा हुनुहुन्थ्यो हजुरले छोरा बनाएर ल्याउनु भएछ धेरै महान काम।यो आमा छोरा को नाता आजिबन रहिरहोस छोरा आमा कसैले धोका नदिनुहोला।यी भाईको आखामा केही सपना छन पूरा गरिदिनुहोला।respect mother 🙏🙏
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS 4 года назад
बोतल उठाउदै, भिक माग्दै हुर्केका बलरामले भेटाए आमा रगतकाे नाता भन्दा भावनाकाे नाता राम्राे हुन्छ भन्छन सदै अामा छाेराकाे नाता उदारनिया हाेस
@jagatrai1440
@jagatrai1440 4 года назад
मान्छे ठूलाे जातले हाेईन, दिलले हुन्छ । बैनी महान अामा बन्नु भाकाे छ, याे बाबूले जन्म दिने नभए पनि, कर्म दिने अामा बन्नु भाकाे छ । याे नाता सदियाै दिगाेरहाेस । दुवै जनाकाे जीवन सफल बनाेस ।
@Achyut123pathak
@Achyut123pathak 4 года назад
Congratulations thulmomy❤️❤️ You are doing an excellent job with giving a punch on caste discrimination Proud of you thulmomy❤️
@jyotiupreti5549
@jyotiupreti5549 4 года назад
💕💕💕😂
@saritauprety9576
@saritauprety9576 3 года назад
Thankyou alots chora
@kiransiwa5528
@kiransiwa5528 4 года назад
इ महान आमा लाई सलाम छ र सदै कायम रहोस् यही छ महान आमा लाई जन्म दिनको शुभकामना
@user-fj3io7xh9x
@user-fj3io7xh9x 4 года назад
अामा नभएको बुवा नभएको अाफनतकाे माया नपाएको भाइले अामा पाए अनि अामाले दिएको गिप गितर बजाएर गितपनि सुनाए अामा लाई।मलाइ रुवाए ।
@thitodorjayvlog
@thitodorjayvlog 4 года назад
बलराम भाइकाे दिन फरेकाे छ । सरिता दिदीकाे उदार दयालु व्यवहार मन पराउनेले मेराे कम्मेन्टमा कम्मेन्ट गर्नहाेला ।
@minbbrraut3974
@minbbrraut3974 4 года назад
धर्म पुत्र बनायर राख्नु हाेस बैनी भाेली नकारतमक समचार सुन्न नपराेस सचेतना काे लागि अर्ति मात्र हाे मेराे
@laxmiraj808
@laxmiraj808 4 года назад
समय अनुसार ठिक भन्नु भो
@rajendrapuri2750
@rajendrapuri2750 4 года назад
RU-vid le ta garnu garxan aaj voli
@user-qc9jr3pp1j
@user-qc9jr3pp1j 4 года назад
हो हो सहि कुरो आयो सर💯👏👏👏👏👏👏💪💪💪
@narayansherstha5703
@narayansherstha5703 4 года назад
Sahi kuro garnu bayo dai le paxi gayr nramro samachar suna naprosh.. Mero pani sachetna
@diliprai8961
@diliprai8961 4 года назад
सबै एकल महिला बेस्या हुँदैन ।सबै पुरुष रन्दो हुदैन ।सोच परिवर्तन गर्नुहोस सर।
@pushpadhungana2528
@pushpadhungana2528 4 года назад
महान आमा पएको छ बलराम ले भोलिको दिन मा नराम्रो कुरा सुन्न नपरोस आफैलाइ सकक्षम बनाउने र नाम कमाउने सबै को मन जीत्ने
@rajendramalla7526
@rajendramalla7526 2 года назад
जातभात र सम्मप्रदायको पर्दा अगाडि ठड्याएर माया सम्वन्धलाई अर्थ्याउने अल्पज्ञानी लाई गतिलो झापड हो उप्रेती म्याम लाई लाख लाख सलाम
@himaikakhatri5058
@himaikakhatri5058 4 года назад
हजुरले धेरै राम्रो काम ग्रनु भयो आमा 💓💓💓 आमा तिमी महान छौ
@RajeshSingh-xt5gi
@RajeshSingh-xt5gi 4 года назад
Good job
@bishumaya1130
@bishumaya1130 4 года назад
तपाईं लाई मेराे मन देखि धन्यावाद छ अामा याे समाज लाई पनि यकदम परिवतन बनाउनु भयाे र भाइ तिमी पनि अामा काे माया ममता नटुटाउनु तिमी याे संसार भन्दा भाग्य बानि हाे तिम्राे गरेकाे उदस्याा पूरा हाे
@govindakshetri8862
@govindakshetri8862 4 года назад
Absolutely you are great Mumm!! Heartly salute and Respect to you 🙏🇳🇵❤🇳🇵🙏 Mr. Balaram you are Really nice Boy. You got a good mom so do love and respect her . I wish for your bright future with your mom. Lots of love to you both ❤🙏😍
@andrewkundupmoktan7626
@andrewkundupmoktan7626 4 года назад
Badhai xa bhai lai ani salute to the mother for your daring , love and Affections. You are a brave and kind hearted mother in such kind of Nepali society. Many many congratulations and Happy Birthday.
@ekanarayanpoudel675
@ekanarayanpoudel675 4 года назад
समाजमा कयौं मनकारी र निस्वार्थ मान्छेहरु पनि छन । आखिर एउटा आमाको ममता पोखिएर बलराम भाइले माया गर्ने मनकारी आमा पाए । दुबैलाई नयाँ र सुमधुर साइनोको लागि शुभकामना । great madam....
@thompurja8641
@thompurja8641 4 года назад
Aama hajur lai Salute xa good job god bless you both of you
@ChandraPrakash-kk5if
@ChandraPrakash-kk5if 3 года назад
एक्दम राम्रो काम गर्नु भयो दिदिले जमाना खराब छ धोका न होस।।अन्तिम सम्म साथ दिनु भएको होस बलाराम जि ले।।
@karnalijumla2818
@karnalijumla2818 4 года назад
आमा लाई सलोट ।।यस्तै अरु आमा को खाचो छ।।।
@suryasurya-jp3mf
@suryasurya-jp3mf 4 года назад
महान आमा हजुर लाई धैरै धन्यबाद छ यो नाता सधै रहिरहोस
@subedi444santosh9
@subedi444santosh9 4 года назад
बाहुन बाहुन भन्ने हरु काता हराये आज।देख्यो होलानी बाहुन को मन।
@netranetra7812
@netranetra7812 4 года назад
Sahi
@jameskhatri8584
@jameskhatri8584 4 года назад
Kada aayo
@subedi444santosh9
@subedi444santosh9 4 года назад
@@jameskhatri8584 tq
@subedi444santosh9
@subedi444santosh9 4 года назад
@Ganesh Joshi Rimal tq
@subedi444santosh9
@subedi444santosh9 4 года назад
@@netranetra7812 tq
@subashshrestha5215
@subashshrestha5215 4 года назад
रगतको नाता साइनोको माग हो स्वाच्छ हृदय को बाँस न्यानो हुन्छ जन्मेको कोख बेग्ला बेग्लै भए पनि भावनाको नाता प्यारो हुन्छ आमा हजुर लाई ढोग कति माहान बिचार कति ठुलो हजुर को मन बाबू लाई सपोर्ट गर्नु भयो कति खुशी लाग्यो पछि गएर बाबू लाई हेला र तिरस्कार पीडा कहिले नपरोश आमा धन्यवाद हजुर लाइ
@shikhajoshi2332
@shikhajoshi2332 4 года назад
माहान अामा धेरै धेैरै बधाई छ
@sunitachhetri3340
@sunitachhetri3340 4 года назад
रगत को नाता भन्दा भावाना को नाता बलियो हुन्छ सलाम छ दिदी हजुर लाइ
@SDPOnlineTv
@SDPOnlineTv 4 года назад
रगत नाता भन्दा भवनाको नाता राम्रो हुन्छ भनेको हो भन्ने लाईक गर्नुहोस् मलाई माया गर्नुहुनेले मेरो SDP अनलाइन टिभी लाई Subscribe गरि जोडिनुहोला धन्यवाद
@babitagurung8439
@babitagurung8439 4 года назад
बलराम परियार भाईको भविष्य निकै राम्रो उज्जल देखेको छ किनकी स्वर पनि भविष्य मा गायन बन्न सफल पाटो देखिराछु तेस माथी आमाको ठाउँमा आमा पाउनु भएको छ एकदमै भाग्यमानी हुनुहुदो रैछ! सफलताको शुभकामना छ र आमाको माया दिनु हुने उप्रेती दिदि लाई पनि हार्दिक बधाई तथा हार्दिक सम्मान छ।
@ritakhadka1106
@ritakhadka1106 4 года назад
छोराहरु सग सल्ला लिनु भऐकाे भऐ अज्ज राम्रो हुन थियाे होला ।
@alinagurung4728
@alinagurung4728 4 года назад
Um xoraharu sanga ramro salla linu hola paxi xoraharubata naramro nahos mamilai euta xoralai sayogarda aruxora dusman nahos
@sashiramkhatri4019
@sashiramkhatri4019 4 года назад
मेरो अाँखाबाट अाँसुनै रोकेन अामालाई सलाम छ बलराम भाइ को भबिश्य उज्जल हवस धेरै धेरै दुबै जनालाई शुभ कामना छ
@mamtashahi4444
@mamtashahi4444 4 года назад
Kati ramro bolne babu God bless u❤️😇
@parimilaq8892
@parimilaq8892 4 года назад
कैलै कसैकाे नाज नलागाे याेअामा छाेरा लाई सदै अगाडि बरे र अामा काे नाम राखनु भाइ सफलता काे कामना दिजु हजुर काे साेचाइ लाई सलामछ
@manitakarki4882
@manitakarki4882 4 года назад
What a son and mother.Always God bless this son and mother. forever.
@nishashreemagar9311
@nishashreemagar9311 4 года назад
आमाबुबा नभएको टुहुरो लाई होच्याउने हेप्ने यो समाज ,हैसियत हेरेर व्यबहार गर्ने,मान्छेहरुको भिडमा , जातिय विभेदले गरा गाडेको हाम्रो यो समाजका खराब मान्छेको सोच,नियत,र बिकृती आज दिदी हजुरले यो गतिलो झापड हानिदिनु भएको छ,सलाम छ हजुर लाई,। बलराम भाइ,आमा बुबाबिनाको जिन्दगी कस्तो हुन्छ,मैले बाल्यकाल देखि भोगेको छु,,हिजोको दिनमा भाईले भोगेको पिडा महसुस गरेर म धेरै बिचलित भए,मैले भाईको पिडा ,दुख,संघर्ष मुटु भित्र बाट फिल गरे,, बोल्ने शैली,कति मिठो राम्रो,हेर्दै अनुशासित र लगनशिल देखिने बलराम भाईको धेरै माया लाग्यो भाइ,आँसु थाम्नै सकिन,आगामी दिनहरुमा study अनि साथै म्युजिक फिल लाई धेरै अगाडी लैजानु भोलि सफलताको शिखर चुम्नु,सफलताको शुभकामना ।
@janaklalmahji3924
@janaklalmahji3924 4 года назад
जन्म दिन्को शुभकामना छ दिदिलाई🎁🎁🎁
@saraswotipandit6058
@saraswotipandit6058 4 года назад
बाबू तिमिलाइ धेरै धन्यवाद ।तिमिलाइ मनया गर्ने ममि भेटेकाेमा म धेरै खुशी छु।
@rupsanathapamagar8081
@rupsanathapamagar8081 4 года назад
kati hiro and sweet voice ❤️❤️❤️
@shantimagar3236
@shantimagar3236 4 года назад
कति ससक्कार को भाई हो बोल्ने शैलि कति दामि छ यसरि नै अगाडि बणडदै जानु होला भाई दुख पछि सुख आउने हो
@dangalimunamagar5190
@dangalimunamagar5190 4 года назад
कति माहान यो दि को मन 🙏🙏🙏❤️❤️💓💓
@BishnuEkata
@BishnuEkata 4 года назад
आत्मियताको यो नाताले धेरैलाई मानवीयताको पाठ सिकाउनेछ। महान आमालाई सलोट छ र आमाछोराको यो सम्बंध माया र विश्वासले सदा भरोस शुभकमाना छ।
@tektamang1685
@tektamang1685 4 года назад
🤣🤣🤣Vaii ko voice Ramro x sabii paplik miler sapt Garnu prx😃😃😃
@dineshregmi5776
@dineshregmi5776 4 года назад
मनकारी अामा हजुर लाई नमन गरर्छु।बलराम भाई ले कर्म दिनेअामा लाई धेरै धेरै माया गर्नु अागमी दिन मा सफलता काे शुभकामना।
@radhatamang8341
@radhatamang8341 4 года назад
Tapai mahan Aama hununxa Ama🙏🙏🙏🙏🙏🙏
@prakashgnepali8981
@prakashgnepali8981 4 года назад
दिदीलाई धेरै धेरै धन्यबाद बल्ररामभाईलाई आमाको मायाँ दीनू भयकोमा बधाईछ
@manitakarki4882
@manitakarki4882 4 года назад
Well done 👍.one mother is found to her son.l salute to this mother and son.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mayagurung6563
@mayagurung6563 4 года назад
दिदी को जीवन कथा र मेरो जीवन कथा एउटाै रहेछ दिदी को कुरा सुनेरा मलाई पनि मेरो पहिला को कुरा हरु धेरै याद आयेरा सरै रोयो दिदी अहिले त येस्तो लाग्छ कि हामी जस्तो एकल आमा हरु को पनि एक दिन खुसी को दिन आउने रहेछ
@sumanxettrisumanxettri4195
@sumanxettrisumanxettri4195 4 года назад
LA ramro good bless you balaram sathi sath dinea aama lai poni
@uttamthapa297
@uttamthapa297 4 года назад
आमा हजुरले बलरामप्रती लगाएको गुणको प्रसंशा गर्दछु।हजुरको यो मानबिए भावनाको जति प्रसंशा गरेपनी अधुरो रहन्छ तर पनि प्रसन्सा नगरीरहन सक्दैन।बलरामभाइको भबिस्य सुन्दर बनोस शुभकामना ।
@sankikhadka9199
@sankikhadka9199 4 года назад
Mother and son voice is really amazing n thought also solute you aunty
@chudamaniregmi4585
@chudamaniregmi4585 4 года назад
मेडम सलाम छ गरे तपाईं लाई ठुलो मनको धनी हुनुदो रहेछ भगवान ले तपाई लाई लामो आयु दिनुहुने छ यहीँ कामना गर्दछु
@prof.keshavadhikariphd1302
@prof.keshavadhikariphd1302 4 года назад
Bahini: Hajurko yeti thulo mutu rahexa.....punde kamaune kam garnu bhako xa. Malai tapaiko yo satkarma le malaipani ke garau ke garau bhako xa...Highly encouraged...god bless you and your 3 sons...
@priyagurung9887
@priyagurung9887 4 года назад
सदैव राम्रो होस हजुर आमा छोरा को सम्बन्ध 😘😘😘सुन्दरी महिला 😘😘😘😘
@itsmemagaraakash
@itsmemagaraakash 4 года назад
happy birthday to you mum god bless you brother
@hirabk7401
@hirabk7401 4 года назад
रगत को नाता भन्दा भाबनाको नाता हुन्छ यो आमा छोरा को उधाणिय छ र सधैं भरी रहिरहोस शुभकामना छ
@kamalathapa9817
@kamalathapa9817 4 года назад
Mahan aama God bless you babu Love u aama
@uttamprakashishwor3373
@uttamprakashishwor3373 4 года назад
Aama vaneko ta uha jasto hunuparxa.Man nai thamna sakeko xaina maile.Mero aankha bhari aashu aako xa.Thank you so much for perfect mom in the world.Balram tapai ekdamai lucky hunuhunxa ra tapaile aafno naya mom lai sadhai maya garnu hola.Your voice is so sweet.Keep it up! You should be a very good singer in your life.Once again congratulation both of you mom and son.🙏🙏❤️❤️💕💕💓💓❣️❣️👩‍❤️‍👩👨‍❤️‍👨👌👌👌👍️👍️👍️
@rajkumarsherstha4146
@rajkumarsherstha4146 4 года назад
Happy birthday to u sis.May your relation of a mom and son will always flourish.God bless u both.
@kumarivani9688
@kumarivani9688 4 года назад
रगतको नाता भन्दा भावना को नाता ठुलो हुन्छ 2 जना लाई बधाई छ
@suklallo5388
@suklallo5388 4 года назад
GLAD to see this moment what a great relation between mom&son
@khushikc1471
@khushikc1471 4 года назад
दिज्जु हजुर लाई सलुड गर्छु मान्छे ले जातीयता को लागि कती अछुत बनाएका हुन्छ्न तर हजुर ले केही नसोची आफ्नो छोरा जस्तै मानेर अपनाउनु भाे सबैले हजुर लाई हेरेर अगाडी बडुन धेरै खुसी लाग्यो..🙏🙏
@surajanjansuraj2166
@surajanjansuraj2166 4 года назад
आमा लाई माया गर्ने जति यता आउनु हैत साथीहरू ।
@samsherlama7518
@samsherlama7518 4 года назад
यो भन्दा पैला मेरो आसु झरेको थियो आजा बलरामले आमा पाउदा म खुसिले कति हस्नु कति हस्नु बलराम भाईलाई शुभकामना 💐🌷🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@ambarshrestha7439
@ambarshrestha7439 4 года назад
Bhai ko Kati mitho boli best wishes for your upcoming day's god bless you
@punamrana7488
@punamrana7488 4 года назад
Aama sadhai yesari nai Maya dinu la bhai lai thank you 🙏 so much aama
@mankamal2673
@mankamal2673 4 года назад
Sweet mother happy Birthday 🎂🎉💖❤️❤️❤️ 🙏🙏🙏🙏🌹
@saraswatigiri7455
@saraswatigiri7455 3 года назад
धेरै धेरै धन्यवाद छ सरीता दिदी लाई सलुट गर्न चाहान्छु🙏🙏
@leelagurung2533
@leelagurung2533 4 года назад
What's a wonderful voice babu❤️❤️👌👌as well as guitar medoly wowowoo & salute for a kind heart mom God bless u both always
@ramailo6884
@ramailo6884 4 года назад
धन्यबाद भाइ याे गुन नुन जस्ताे नबिलमवस भाइ हामिले भबिस्यमा त्याे तिम्राे बाेलेकाे यउटा बाेल खेर नजावस भाइ धन्यबाद 👍️💐♥️👍️🎆🎇
@rajeshgurung4238
@rajeshgurung4238 4 года назад
Respected you for what you have done mum WOW, Balram ji need to continue music class for further improvement but remember you are already a singer, keep it up.
@Rupa_Gaha184
@Rupa_Gaha184 4 года назад
Wow Balaram Pariyar 😍 You are lucky ....get success soon ...keep it up and Mother you also great i respect you🙏
@manitakarki4882
@manitakarki4882 4 года назад
What a amazing sweet voice of son and what a loving mother forever.God bless to both of them
@balaramentertainment1371
@balaramentertainment1371 4 года назад
Thank you so much for your great words
@rajeshns1974
@rajeshns1974 4 года назад
What a amazing sweet voice
@pratimabistapoudel110
@pratimabistapoudel110 4 года назад
पबित्र शब्द आमा यो आमा छोराको माया सम्बन्ध सधै सधै प्रगाड अनि अजम्बरी रहिरहोस शुभकामना !!!
@DT-zr7dp
@DT-zr7dp 4 года назад
Do not use the word “expire”, instead say “died, passed away”.Appreciate the work, God bless you both.
@benukarai3433
@benukarai3433 4 года назад
आमा छोराको नाता उदाहरणिय रहोस्।🙏🙏💐💐
Далее
Cute
00:16
Просмотров 3 млн
Новый уровень твоей сосиски
00:33
Cute
00:16
Просмотров 3 млн