Тёмный

भगवान मासेर भुमाफियाले हडपे मन्दिरको जग्गा, बानेश्वरको अर्बको जग्गामा यस्तो धन्दा, बालेन किन मौन? 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 147 тыс.
50% 1

Опубликовано:

 

26 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 204   
@SabitraSubedi-ko5wn
@SabitraSubedi-ko5wn Год назад
बालेन् साहा छीटो भन्दा छीटो तीहागएर भत्काउनु परो यी भुमाफीया को रजाइ भयो यो देस्मा
@amritkpaudel8680
@amritkpaudel8680 Год назад
बालेन सर लैन हजुर यो त अति भयो,जतिसक्दो चादो बालेन ज्यु समक्ष पुर्याउ तबमात्र हामिले रिजल्ट पाउन सक्छौ
@bharatgurung2495
@bharatgurung2495 Год назад
बालेन कता हो के बोल्नु नसक्ने र दादागिरी न देखाउने लाई मात्र हो कि यस्तो भुमाफिय लाई पनि कारबाही गर्ने ??
@balkrishnadhungel6635
@balkrishnadhungel6635 Год назад
धेरै धेरै धन्यवाद पत्रकार महोदय , यसै गरी भ्रष्ट अपराधी हरु र भुमाफीया हरु ले हडप्ने लाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ ।
@No-du5pt
@No-du5pt 3 месяца назад
ßaà¹111q1q1àq1!àAAQaq@,!1-aa `aÀÀĺ
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Год назад
स्यावास धीरज वस्न्यातजी ! मातृभूमीकाे रक्षामा लाग्नु भएका तपाईं र तपाईंको सहयाेगी तथा सँस्थालाइ काेटी नमन !🇳🇵🇳🇵🇳🇵
@sakshamkc9777
@sakshamkc9777 8 месяцев назад
1:00
@govindadasmaharjan3729
@govindadasmaharjan3729 Год назад
यस्ता सबैतिरका भु-माफियाहरुलाई जरैदेखी उखेल्नु पर्छ र हदैसम्म कार्बाही गर्नुपर्छ ।
@lalitjoshi5643
@lalitjoshi5643 Год назад
पत्रकारिताको धर्म निभाउने जमर्को गर्नु भएकोमा पत्रकार महोदय लाई हार्दिक बधाई तथा शुभकामना। मंदिरको जग्गा अतिक्रमण गर्ने भूमाफियाको सम्पूर्ण सम्पती राष्ट्रियकरण गरि आजिवन जेल हाल्ने काम होस ।
@tikaramrc674
@tikaramrc674 Год назад
भगवान महादेवको नामको जग्गा अतिक्रमण गरि खानेहरु राक्षस नै रहेछन् ।
@Ragav5397
@Ragav5397 Год назад
जसरी पनि त्यो भूमि सरकारीकरण गर्नु पर्छ सित्तैमा पाउने भए हामी लाइपनि भाग लगाउनु पर्यो। 😂😂😂😂
@bhairammaharjan2411
@bhairammaharjan2411 Год назад
उच्च अदालतको फैसला नआए सम्म त्याहा ताला बन्द गर्न सकिन्छ
@parsuram8537
@parsuram8537 Год назад
नंया नंया लुट को धन्दा , समाज को नाममा , बिकासको नाममा र भगवान को नाममा ।
@sushil7567
@sushil7567 8 месяцев назад
❤❤जय धीरज❤❤जय बालेन बालेन हर्क ज्ञानेन्द्र गोपाल ❤❤जय युबालाइ राजालाइ साथछ जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई जय नेपाल ❤❤❤❤❤❤❤❤❤❤
@saralakhadka9943
@saralakhadka9943 Год назад
भगवान काे जग्गा कब्जा गर्ने ब्यक्ति लाई कारबाही गर्नु पर्छ
@bijayrai6054
@bijayrai6054 Год назад
बालेन जिन्दावाद
@kamaladhungel7550
@kamaladhungel7550 Год назад
गाउ छिमेकि साथीहरु बाट पनि यस्ता माफिया को करपुत खोली बालेन लाई सहयोग गरौँ। युवाहरु।
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq Год назад
४२ साल पछि कति सरकार आए गए यस्ता माफिया लाई केही गर्न सकेन अदालत लाई टेर्दैन सरकार ले छुन नै सक्दैन अब एउटा मात्र आशा छ बालेन माथि
@umeshkarki3368
@umeshkarki3368 8 месяцев назад
महादेवलाई किन जग्गा चाहियो उनको भक्तिबाट प्रसन्न भएर वरदानवापत महादेवले नै वरदान दिनुभएको होला नि!
@kedargyawali5858
@kedargyawali5858 Год назад
धेरै धेरै सहानुभूति छ,पत्रकार महोदय,लुटेरा का ग्याङ्ग लाई कसरी देश निकाला गर्ने हो?यी सरकार मा जसरी पनि पुगेका ब्वासा का चारो खायेर हुर्केका डाकाहरु लाई लखेट्ने योजना बनोस,खोइ जनता जागेको?
@aarluvsadventures1343
@aarluvsadventures1343 Год назад
ठुग हरु लखेट बालेन
@prahladkc2166
@prahladkc2166 Год назад
बालेन शाहजी को ध्यानआकृष्ट गर्न चाहन्छु कि यसको उचित संरक्षण होस्।
@abhayaxetri3050
@abhayaxetri3050 Год назад
गणतन्त्रले देश खायो।
@foryoutube1264
@foryoutube1264 Год назад
right
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z Год назад
बालेनले अब यसलाई छाेडनु हुदैन। छाड्यो भने बालेनकाे बेइज्जत हुन्छ।
@ganeshthapa7128
@ganeshthapa7128 Год назад
दोधर हानु परो बालेन जि छिटो
@abhayaxetri3050
@abhayaxetri3050 Год назад
Great news. भ्रष्टलाई भोट दिएर जिताएपछि येस्तै मात्र हुन्छ। देश बिकास गर्ने र सुसासन कायम गर्ने हो भने सबै NGO हटाउन पर्छ ।
@karnakumaripoudel3199
@karnakumaripoudel3199 Год назад
बालेनको आँखा छल्न कसैले सक्तैन जय बालेन
@krishaaacharya
@krishaaacharya Год назад
जब जब अन्याय र अत्याचार ले सिमा पार गर्छ तब मात्र बालेन जस्तो भगवानको जन्म हुन्छ जय बालेन ❤
@thakurthapa693
@thakurthapa693 Год назад
यो कुनै अचम्म मान्नु पर्दैन मन्दिरको नाममा सरकारी जग्गा हडप्ने खोला नाला देखि सगरमाथा को टुप्पा सम्म छ, यो कसैले खोजी गरेको छैन
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd Год назад
त्याहा बालेन को दोजर लगाउन पर्यो
@yagyadevkota88
@yagyadevkota88 Год назад
सक्ने भय देस लुटेर जता ततै लुट दादागिरि
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd Год назад
दरबार को कुरा आउदा लिकदेल र ज्ञानेन्द्रसाही ले हेर्न पर्ने कुरा हो ? खैत बालेन ?
@SarojDas-z8h
@SarojDas-z8h Год назад
कति वर्ष देखि हडपेर बेसेको हो तेसको बियाज सम असुलेर सर्बसो सहित जेलमा कोच न प्रछ
@netrabasnet9640
@netrabasnet9640 8 месяцев назад
अपराधीलाई छाडनुहुदैन सबै सम्पती राष्ट्रिया करण गर्नुपर्छ तस्कर हरूलाई कारभाई गर्नुपर्छ लुटतनत्रर खारेज गर्नुपर्छ अब राजा सहीत को प्रजातन्त्र हुनुपर्छ राष्ट्र लाई बचाउन राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ
@yamunadasisabitri1703
@yamunadasisabitri1703 Год назад
जय हाे च्यानल टाेलि सबैलाई हजुर ।
@Rana-Magar7
@Rana-Magar7 Год назад
टेन्सन नलिनुस् न्यायको काम छिटै हुन्छ भगवान ले न्याय पाउछं।
@Muskaan_for_You
@Muskaan_for_You Год назад
यो देसमा सब लुट्ने मात्र छ .......सरकार कुर्सि जोगाउने , आफ्ना मान्छे हरु नियुक्ति गर्ने , कमिशन खाने दाउमा , बिपक्षी हरु सतामा जान कुर्सि खोस्ने , कार्यकर्ता हरु सरकारी जग्गा हडप्ने र मेरो बाउ को बिर्ता जस्तै गरि भाडा उठाएर खाने , देसमा त् लुट्ने , धुत्ने , ठग्ने , भ्रस्टाचार गर्ने मात्र देखिन्छ त् ..........! अहले त् मोही खारेज भैसक्यो त् .....के को मोही नि ! ..मोही पनि असली हो हैन छानविन गने बेला भएको छ ........, ललितानिवासमा त् नक्कली मोही खडा गरेर खाए ..यहाँ पनि नक्कली नै होला ......बाउ बाजेले मोही लिइ सके होला अझ नाति सम्म बाउ बाजेको नाम देखाएर हडपेको जस्तो देखिन्छ .......
@radharairai3673
@radharairai3673 Год назад
सलाम छ राजु सर 1000%
@jhakrajgurung8152
@jhakrajgurung8152 Год назад
थुईक्का कनुन नभएको देश
@mohansunuwar6157
@mohansunuwar6157 Год назад
अब बालेन शाह लः यो केस लाई न्याय दिनुपर्छ।
@krishnadhungana7688
@krishnadhungana7688 8 месяцев назад
गुठी को जगगा हडपने पनी आफै, गुठी हामी,आफै,समरक्षक,समरक्षण,गरक्षौ,भनने पनी आफै,भुमाफिया पनी,आफै,,हेपाहा परबिती,दादा गिरी,पनी .आफै,दलाल पनी ,आफै ,,अनी,कओ बिसयमा,आनदोलन पनी,आफै गरने,चरितर,हिन,
@kalkalphe5960
@kalkalphe5960 Год назад
ठीक भन्नू भो यि भूमारफीया र नेता मीले र देश लाई खोक्रो नै पारे
@bhairammaharjan2411
@bhairammaharjan2411 Год назад
जबरजस्ती पाहुना लादेर मुर्रा म: म: रसले गला भीजाएर देशकै कीत्ता कात गर्दा असल छिमेकी भनेर सलाम ठोकेर फर्कने प्रधान मन्त्री भएको देशमा अरु के आस गर्ने
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd Год назад
यो वोदा अदक्छे लाई कुररा लगायर चपप्ल चप्प्ले त्यो आइमइ लाई थोक्दै जेल कोच्न परर्छ
@yagyadevkota88
@yagyadevkota88 Год назад
नामर्दा रैछ ओडा अध्यक्ष
@rajraee226
@rajraee226 Год назад
Good job
@mohansunuwar6157
@mohansunuwar6157 Год назад
त्यसो हो भने यो जगा को नाम बाट को कस्ले कहा को बाट कति रकम घुस खाएको छ त्यो बयकती सबैलाई कारबाही हुनुपर्छ। चाहे न्यायाधीश नै किन नहोस। कारबाहीबाट कोही पनि बचनु नपावस। अपराधी लाई कारबाही गर्नुपर्छ।
@dewanrai518
@dewanrai518 Год назад
भुसुक्कै गरि सकेछन् गणतन्त्र नेपालमा ।मन्जु खाँण, आरजु राणा र यिनीहरुकै रजाई भयेछन् ।
@yagyadevkota88
@yagyadevkota88 Год назад
सारै शक्ति साली रैछ क्यारे कसैले छुन नसक्ने अब बालेन साह को ध्यान जाओस
@khagendraadhikari8957
@khagendraadhikari8957 Год назад
बालेन लाई देखाउनु ,,भत्काइ दिन्छन,,,आज सम्म को भाद्दा असुल गरेर ,छोद्द्नु,,तर माहानगर को सेतिङ्ग मा पैसा खाने र छोद्देर जाने कुरा हुन।।
@binodmahato253
@binodmahato253 Год назад
Very good news video sir janata ko lagi, Salam xa Patrakar sir
@rajendrabagale4414
@rajendrabagale4414 Год назад
jaya balen
@seawilung400
@seawilung400 8 месяцев назад
समातेर जेलमा कोच्नु सक्दैन ? यस्ता राणिलाई ठिक गर्नु सक्दैन ?
@RajuMazakoti
@RajuMazakoti Год назад
भु माफिया हरु त किरा परेर मरुन
@prahladkc2166
@prahladkc2166 Год назад
Good job sir..l
@kebalkarki6523
@kebalkarki6523 Год назад
Very very good job
@madangiri1952
@madangiri1952 Год назад
Yo thau ma park banaun milne rahex yo khabar Anbeshan la sir le shahi kura lyaunu hunx dhanebad sir
@rajeshworiKafle-d2p
@rajeshworiKafle-d2p Год назад
जगल्टामा समातेर निकाल्नु पर्दछ, यस्ता आचिखाने मानछेहरुलाई अब।शिबलाई लावािस पर्ने लाई दक्षप्रजापिको हालत बनाईदिएको सुन्न पाईयोस।
@balramranabhat8067
@balramranabhat8067 Год назад
Good. News
@rameshshrestha6861
@rameshshrestha6861 Год назад
यस्ता भ्रस्ट वडा अध्यक्ष लाई जिताए को परिणाम
@MunaKwt-t4q
@MunaKwt-t4q Год назад
Sahi ho
@seawilung400
@seawilung400 8 месяцев назад
डोजर हान्यो हान्यो कुनै पनि सरकारी जग्गा यसरी मेरो भन्दै ओगटेर बस्छ भने हान्ने हो डोजर
@samsungglaxy261
@samsungglaxy261 Год назад
Kada karbahi hos.
@bishnupoudel3593
@bishnupoudel3593 Год назад
काङ्रेश येमाले माओबादी सब चोर हुन यी सबैलाइ सम्सद भबन्मा राखेर आगो लाउनु पर्छ भुमाफिया भनेको नेपाली काङ्रेश पार्त्री हो
@krishnakharel2177
@krishnakharel2177 Год назад
जय बालेन
@rajkumarkhadka3622
@rajkumarkhadka3622 Год назад
Good news
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 7 месяцев назад
स्वर्ग जस्तो नेपाल मा महिसासुर आदि राक्षस हरुले मस्त मजाउडाइ रहेकाे छ जय जनसागर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ishwarthapa9720
@ishwarthapa9720 8 месяцев назад
Excellent News
@lchhirampareyar559
@lchhirampareyar559 Год назад
Good job sir
@sumansingh2605
@sumansingh2605 Год назад
Sir namaskar good new
@RajeshworiKafle
@RajeshworiKafle 7 месяцев назад
अब भाडा समेत उठाउनु पर्छ।त्यसै छोडनु हुन्न।भू माफिया अपराधीहरुलाई त्यसै छोडन मिल्दैन ।भाडाको ब्याज समेत उठाउनु पर्दछ।
@ranachandrabahadur721
@ranachandrabahadur721 Год назад
बालेन शाह, तपाईं ले यो जग्गा तर्फ पनि ध्यान दिनु पर्यो।
@लिम्बु-ल8ढ
@लिम्बु-ल8ढ Год назад
जरुण चल्छ त्याहाँ छाड्ने वालाछैना।
@himaparajuli3492
@himaparajuli3492 Год назад
१७ बर्स अगाडि सरकारको नाममा थियो नि त्यसपछि चाहि लुत्न सके लुट्न सके लुट हो हजुर ।
@NetrarajSenthakuri
@NetrarajSenthakuri Год назад
पुरानाे काङ्ग्रेस हालकाे माङग्रेस लुटभाई लुट प्रचण्ड बाचुन्जेल लुट
@ShreeyaPandey-th1jo
@ShreeyaPandey-th1jo 8 месяцев назад
जनप्रतिनिधी भनाउदा वार्ड अधक्क्ष ले पनि भुमाफिया हरू संग कमिशन खाएको भरमा सरकारि जग्गा कब्जा गरेको होत?
@dhanprasadgauchan4865
@dhanprasadgauchan4865 Год назад
आगो गोर्खाजागो!! भूमाफिया बीरुद्धा!!
@tikadhital2447
@tikadhital2447 Год назад
देसै खाइसके जस्तो लाग्छ। के को।त्यति ❤
@KhimaChhetri-t5f
@KhimaChhetri-t5f Год назад
यस्ता पापिलाइ टुडिखेलमा लगेर फाँसी दिनुपर्छ
@aavashpant2842
@aavashpant2842 8 месяцев назад
A b pant right version and right discussion
@rabibaral9333
@rabibaral9333 7 месяцев назад
१००% ठिक ढिलाे चाडाे समय आयपछि आवश्य कारबाही हुनेछ ।
@durbahakesh7395
@durbahakesh7395 Год назад
Yo सुदर्शन आचार्य भन्ने व्यक्ति ले सरकारी जग्गा हडपेकै हो भन्ने बुझिन्छ,,कसैको नाम नभएको जग्गा कसरी व्यक्ति काे हुन्छ,,,सही सत्य छानबिन गरेर स्थानिय वृद्ध हरुको सल्लाह पनि सुनेर अगाडि बढोस्,,आबस्यक पहल कानुन अनुसार हुन्छ,,
@TikaTamang-rq5zm
@TikaTamang-rq5zm 9 месяцев назад
मेयार बालेन शाहाको आखा किना लगाउनु भएनायस्ता भ्सट्ाचारिलाई तुरुन्तै जेल्मा कोच्नु पर्छ
@rameshsharma6411
@rameshsharma6411 8 месяцев назад
तुरुन्तै भत्काउनु पर्छ बालेन् सर
@kriti-4
@kriti-4 Год назад
डोजर खै डोजर ! बालेन बालेन बालेन
@suryamagar2818
@suryamagar2818 11 месяцев назад
Good jab
@bipanathapa1409
@bipanathapa1409 8 месяцев назад
Yasko update ta aako xa e n k vayo Tapai haru ley ni update gari raknu vako vaya ramro hunthyo
@mystory3m
@mystory3m Год назад
Tq for reporting ❤❤❤❤
@rameshshrestha6861
@rameshshrestha6861 Год назад
अदालत नै सेटिगं मा चले पछि कसको के लाग्छ र
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd Год назад
ओ नेता को आची खाने नेपाली काङ्ग्रेस कारे कर्ता र भोट हाल्ने आची खाने जनताबुझ कसरि द्र्स लुते को छ बुझ आचि खाने भरस्त लाई भोट हाल्ने त हरु को हात किरा परोस ?अब को 84 मा बुझ आचि खाने कुकुरहरू को दिमाग कहिले खुल्छ ?
@amarmagar5841
@amarmagar5841 Год назад
भुमाफिया ले हेर्ने भनेकाे गुठीको जग्गा सरकारि अईलानि जग्गा हाे🌺 हाम्रो घाेराहि उपमहानगर काे स्वर्गद्वारी मन्दिर काे ४००/५०० बिघा हिनामिना भयकाे जस्तो लागिराछ🌿 नक्कली माेहि बनायर पलटिन् गरेर खाय यस्काे पनिछानबिन् हओस् 🙏🙏🙏
@krishnaadhikari2942
@krishnaadhikari2942 Год назад
Good luck Balen
@Zehahashutup
@Zehahashutup Год назад
Yo kura balen ko kanma pugos jay balen shah jaynepal aama jaydes jaynares
@gopalraut5049
@gopalraut5049 Год назад
proud of you.journalist.
@bjgrg8817
@bjgrg8817 Год назад
balen is great.
@samirstha3054
@samirstha3054 Год назад
Salute sir
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 8 месяцев назад
गणतन्त्र भनेकाेयहिहाे जल्ले लुट्नसक्छ
@grishmasubedi5163
@grishmasubedi5163 Год назад
भगवानलाई बन्दक बनाउने मूर्ख मनुष्य तेरो सर्वनाश हुनेछ
@chandralama4771
@chandralama4771 Год назад
बालेन खोइ बालेन खोइ
@durgaghale9880
@durgaghale9880 Год назад
ठोकम ठोकम बालेन नछुडोम
@mohansunuwar6157
@mohansunuwar6157 8 месяцев назад
अब यो ढाडे बिरालोहरु लाई ठिक पारनु को लागी पुरा जनता लागी परनु परऱ्छ
@madhavxtr1589
@madhavxtr1589 7 месяцев назад
गुटिको जग्गा पनि प।दरी ले एक लौटी उपभोक गरेक। छन सबै देस भरको भुमि र।जजे ले कबज। गर ह।ल सम्म ख।एको बिगो भर।उ
@chakradhanrai6848
@chakradhanrai6848 Год назад
धर्म सस्कार नभाको खलक
Далее
Физика пасты Карбонара 🧪🔬
00:57
А вы знали что металл тонет?
00:32