#dharan #mtbonlinetv #visitnepal #news #youtube #youtubeshorts #harkasampang #dharanmayor // भण्डाफोर अभियान कस्तो अभियान हो ? समीर तामाङले खोले यस्तो कुरा।संन्जिता धमलालाई परिचालन गरिएको दाबी ।
सहि कुरो हो समिर तामाङ भाइको अभिब्यक्ति डे वान देखि हेर्ने गर्छु भाइको अन्तर्वाता सत्य - तथ्यमा आधारित हुने गर्छ । धन्यवाद,नमस्कार ! जय होस - जय सचेत धराने समुह - जय हर्क - जय धरान !!! 👏👏🤝🤝✊✊✊♥️💝♥️🙏🫡
सत्य यो नै हो। सच्चा नेपाली जनता सबै ले बुझनु जरूरी छ। आउने हाम़ो सनतानहरूलाई देशमै केही होस, गरोस र उनीहरूको लागि समवृदी होस भनने हो भने यहि हो तरीक । नतरा हामी ले दुख पाए जसतै निश्चित सम्पूर्ण नेपाली सन्तानहरू ले यसरी नै दुख पाउन। समय मै सचेत र विवेक सबै जनता हुनु होला। सबैको जय होस।💐
Well said Samir bhai ,Ram bhai, Satya bhai, Hem bhai, jati pani sahasi hikmat rakhera bolnu huney sachayt nagarik Dharan ko janta le meyor saheb Harka sampang jew lai support garnu huney bhai lai salute. yo party ko dalay vrastachari choor haru le desh bikash nagarney khali birodh garney ramro kaam garney meyor saheb lai c