Тёмный
No video :(

भरत दाहाल,जेसन वैद्य र डा उद्धव सिग्देलको निष्कर्ष : गम्भीर मोडमा नेपाल ।। कित्ताकाट नगरे भयंकर संकट 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 40 тыс.
0% 0

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Bharat Dahal/Jason Baidya/Dr Uddhav Sigdel
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

13 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 469   
@lalusubedi1484
@lalusubedi1484 Месяц назад
मलाई मनपर्ने व्यक्तित्व हरु ल्याउनु भएकोमा उमेस सरलाइ धन्नेवाद।
@rajmandangol5317
@rajmandangol5317 Месяц назад
👍👍👍100%
@gslama4792
@gslama4792 Месяц назад
नेपाल का सपूतहरु। सलाम छ तिनै जना विद्वान हरुलाइ।
@keeritijoshi3179
@keeritijoshi3179 Месяц назад
कथित रास्ट्रीय स्तरका मिडिया भनिएका जर्ज स्वरसका कर्मचारी मार्फत चलेका मिडियाहरु बिस्तारै धरासायी हुँदै जान्छन। आजको प्रस्तुति दमदार लाग्यो।
@gslama4792
@gslama4792 Месяц назад
यो बहस राष्ट्रिय टेलिभिजन मार्फत देशै भरी लाइभ हुनुपर्थ्यो।
@ramkrishnachalise7087
@ramkrishnachalise7087 Месяц назад
काँहा गर्छन् र ती पश्चिमाका हुँडारहरूले ।
@narendrabikramkathayat2851
@narendrabikramkathayat2851 Месяц назад
नेपाल र नेपाली प्रति बफादार भएर स्वतन्त्र विश्लेषण गर्ने तिनैजनालाई सलाम।
@shyamgautam410
@shyamgautam410 Месяц назад
भरत सर, जेसन सर का विश्लेषण सर्वाधिक लोकप्रिय र सत्यका नजिक हुदैआएका छ्न , लामो समय पछि दूवै मूर्धन्य व्याक्तित्व हरुलाई एउटै मञ्चमा पाईयो।
@faninarayansigdel2865
@faninarayansigdel2865 Месяц назад
अहा!धेरै राम्रो प्रयास ।निष्पक्ष दूरदर्शी ईमानदार बुद्धिजीवीहरुलाई यसरी निष्पक्ष राजनीतिक विश्लेषणाकाे लागि एउटै मञ्चमा ल्याउन सफल हुनु भएकोमा धेरै धेरै धन्यवाद
@nkdahal1685
@nkdahal1685 Месяц назад
तीनै जना विद्धान निर्भिक र देशप्रेमी व्यक्तित्वहरु प्रति सलाम /
@girisargam000
@girisargam000 Месяц назад
सम्पूर्ण आदरणीय दाजुहरुमा नमस्कार । मलाई पनि धेरै खु:सी लागेको छ । अनि बधाई पनि । साथै यावत सम्पूर्ण समस्याको कारक मुलत: अज्ञानता नै हो ।
@rasmilashrestha5676
@rasmilashrestha5676 Месяц назад
उच्च सम्मान तीन विद्वान भरत सर जेसन सर उद्धब सर
@vishwanathacharya5997
@vishwanathacharya5997 Месяц назад
यो विधिबाट सधैं सधैं यसरी नै बहस होस्, पद्दति ठीक छ । सबै सबैको जय होस् ! धन्यवाद !!
@user-jy4ex3jg1x
@user-jy4ex3jg1x Месяц назад
आज समकै सबभन्दा powerfull बिशलेशन
@Jayshambho2010
@Jayshambho2010 Месяц назад
एकैपटक ल्याएर निकै राम्रो प्रयास गर्नु भयो❤❤❤❤अभिसेक जोशी सर लाई पनि अवसर दिनुहोला।
@ravishakya7085
@ravishakya7085 Месяц назад
तीनैजना विद्वान बिष्लेषकहरूमा न्यानो अभिवादन तथा साधुवाद 👏🙏 बहुध्रुवीय र भूराजनीतिबारे यहाँका अराष्ट्रिय सोचका नेताहरू पार्टीहरूमा ज्ञानको कमी र संकुचित विचारधारा रहेका छन्!
@mohanprasadacharya
@mohanprasadacharya Месяц назад
नयाँ प्रयासको लागी धेरै धेरै बधाई सर ॥ यसरि निरन्तर लागि रहनु होला ॥जनता जगाइ रहनु होला ॥
@deepakrajbaral7888
@deepakrajbaral7888 Месяц назад
यस्तो बहस राष्ट्रिय तहमा ल्याइनु पर्छ , सबै सरहरु लाइ नमस्कार 100% सत्य छ !
@sanatkumar41
@sanatkumar41 Месяц назад
भरत दाहाल र जेसन वैद्य जस्तो दिग्गज बौद्विक विश्लेसकहरुले भन्नुभएको १००% सत्य छ । उद्वव सरको विश्लेषण साधारण मानिसले समेत बुझ्नसक्ने उत्कृस्ट रहेको छ ।
@reshampurja6996
@reshampurja6996 Месяц назад
तिनैजना राजनितिक विश्लेषक ज्युहरुको विश्लेषण सान्दर्भिक 👍️👍️👍️👍️
@user-pn2st1mt6q
@user-pn2st1mt6q Месяц назад
राष्ट्र काे , समस्याको उत्पादन, काहाँ बाट र केहाे अनि काे हाे भन्ने बिचार तिनै जना काे एउटै बुझाई काे बिचार प्रश्तुत हुनु नै,अब राष्ट्रिय शक्ति हरु, राष्ट्र का लागि सौभाग्य हाे" याे बिचार एकताको ऐतिहासिक बिचार प्रश्तुत कार्यक्रम प्रश्तुता मिडिया र ऐतिहासिक राष्ट्रिय बिचारहरु तिनै जना मा उच्च सलाम र सम्मान स्वागत छ" नेपाल बहस लाई मुरि मुरि धन्यवाद छ
@subarnabasnet6193
@subarnabasnet6193 Месяц назад
पत्रकार महोदय लाई मुरी मुरी धन्यवाद :- नेपाल क मुर्धन्य बिश्लेशक एकै मन्च मा राखेर घरेलु राजनीति को बारे नेपाली जनतालाइ सुसुची त गरि दिनु भयको मा ----
@anilchetani7401
@anilchetani7401 Месяц назад
धन्यवाद र शुभ कामना दिन चाहन्छु डा. युवराजज्यु अधिबक्ता पनि ल्याउनु पर्छ एक पाईला बाट नै सुरुआत हुन्छ गन्तव्य पुग्ने 🇳🇵🇳🇵🙏🙏
@user-mo9ho8my1v
@user-mo9ho8my1v Месяц назад
धन्यवाद सारै राम्रो बुद्धिजीवी हरु को यौ टै मंच मा ल्याउनु र जागरण कार्यक्रम बनाउनु भएको मा धन्यवाद उमेस सर मलाई पनि अबसर दिनुहुन्छ भन्ने आसा राखेको छु
@jagatadhikari-ui6kv
@jagatadhikari-ui6kv Месяц назад
संपूर्ण देशभक्त र राष्ट्रबादिहरु एकै माेर्चामा आउन ढिला भैसकेको छ।पहल सकारात्मक छ।धन्यवाद ।
@prakashguragain3872
@prakashguragain3872 Месяц назад
यस्ता सर्वाधिक लोक पृय पथ प्रदर्शज अग्रज हरुका कुरा एउटै आसन बाट सुनाई दिनु हुने पत्रकार जि लाई साधु वाद ।
@GajendraShah-pp8rp
@GajendraShah-pp8rp Месяц назад
नेपालको ईतिहासमा सर्बप्रथम सबभन्दा बेस्ट चुरोकुरो।
@LochanaLawati
@LochanaLawati Месяц назад
तिनै जना विश्लेषकहरुबाट सत्य तथ्य विषयमा बहस सुन्न पाइयोस्।
@raichandra1632
@raichandra1632 Месяц назад
सारै राम्रो जम्घट अत्यावश्यक । धन्यबाद उमेश भाइ ।
@babukajishrestha1073
@babukajishrestha1073 Месяц назад
देशभक्तसरहरू तीनै जनालाई हार्दिक नमन छ ।
@RebatiSapkota-lc2in
@RebatiSapkota-lc2in Месяц назад
धेरै राम्रो सुरुवात अब यस्तै बहस हरु नछुटाइ अगि बडोस शुभकामना छ l
@anishmalla8746
@anishmalla8746 Месяц назад
अति नै राम्रो सुरुवात 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@manirampokhrel7609
@manirampokhrel7609 Месяц назад
उहाँ तिनै जनाले भनेको भनाई १०० % सही कुरा हो
@tekrajpaudel1833
@tekrajpaudel1833 Месяц назад
असली बिश्लेषकहरुको गहन विश्लेषण को प्रस्तुतिका लागि उमेश जीलाइ साधुवाद।
@user-sp6yj6us5f
@user-sp6yj6us5f Месяц назад
चुरो कुरो को नयाँ एपिसोड नेपाल बहसलाई सफलता को अग्रिम शुभकामना
@digimongurung6165
@digimongurung6165 Месяц назад
सही बौद्धिक व्यक्तित्वहरूलाई सङ्गै ल्याउनु भयो उमेश सर धेरै धन्यवाद।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Месяц назад
समसामयिक विचार मन्तव्यको लागि धन्यवाद!
@bharatdevkota2702
@bharatdevkota2702 Месяц назад
मैले हेरेको मध्ये सबैभन्दा उत्कृट कार्यक्रम धन्यवाद पत्रकार मित्र तथा तिनै जना विद्वान हरुमा ।
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 Месяц назад
सम्वाददाता त्रयलाइ धन्यवात ! पत्रकार उमेश भाइ वधाइ!
@user-fu3gl4fs2l
@user-fu3gl4fs2l Месяц назад
तिनै जनाकाे सत्य बहस छ तर भरत दाहल सरकाे बाेल्ने शैलिचाहिँ सहि छ
@manirampokhrel7609
@manirampokhrel7609 Месяц назад
हाल सम्म भरत दाहाल ले जुन विश्लेषन गर्नु भयो त्यसमा 100%सत्यता छ
@chintamanithani97
@chintamanithani97 Месяц назад
सलाम चारै जनालाई
@jivanjoshi8283
@jivanjoshi8283 Месяц назад
सच्चा हामी नेपालीहरुले आजको आफ्नो स्थान पहिचान गर्ने र भोलिको मार्ग दर्शन को दिशा पहिचान गर्न सिकाउनु भयो सवै गुरुहरुमा नमन 🙏
@mohantiwari2455
@mohantiwari2455 Месяц назад
चुरो कुरोको प्रयासले निरास तिर लागेको नेपाली समाजलाल आशाको त्यन्द्रो देखाउन सुरु गरेकोमा धेरै धेरै धन्यबाद!
@SubashKoirala-ej7vi
@SubashKoirala-ej7vi Месяц назад
आजको कार्यक्रम विशेष थियो धन्यवाद उमेश जि।
@Nepaladamharith4063
@Nepaladamharith4063 Месяц назад
आज मेराे सपना पूरा भयाे सधै खाेजि खाेजि विश्लेषण सुन्ने हस्तिहरु एक साथ सुन्ने अबसर दिने पत्रकार महदय लाई धन्यवाद ,याे विशेष वार्तालाप लाई फेस्बुक मा नि राखिदिन अनुराेध छ🙏🇳🇵
@govindadasmaharjan3729
@govindadasmaharjan3729 Месяц назад
You are right. Good luck.स्वतन्त्र विश्लेषण गर्ने तिनैजनालाई सलाम
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 Месяц назад
नेपाल बहस को निरन्तरता रहिरहोस्, यस्ता बहसले देशको वास्तविक समस्याको ज्वरोमा पुग्न मदत गर्दछ। सबैलाई धेरै धेरै शुभकामना।।।
@tejdhakal6917
@tejdhakal6917 Месяц назад
भोलिको नेपालको नम्बर वान मिडिया हुनेछ यो। मलाइ यो मिडिया बाट प्रसारित समचार मात्रै आधिकारिक लाग्छ। त्यसमा पनि आज मुर्धन्य व्यक्ती हरुलाइ एकैठाउमा देख्न पाइयो सारै खुशी लाग्यो।
@gangachudal7667
@gangachudal7667 Месяц назад
यो समस्या को जरो थाहा भए पछि समाधान तिर कसरी जाने भन्ने हुन्छ हामी सबै नेपाली ले बुझेर पनि डाडु पनिउ चै भ्रस्ट नेता को हात मा छ , निकास कसरी हुन्छ नेपाल र नेपाली ले सचेत हुँदै जोगिनु र जोगाउनु पर्छ नै 🎉🎉🎉 वाहा हरु को कुरा 100% सत्य छ 🙏🙏💢
@devroila1000
@devroila1000 Месяц назад
खुशी लाग्यो, उमेश जी लाई धन्यबाद ।
@user-jy4ex3jg1x
@user-jy4ex3jg1x Месяц назад
३ जना उतकृशत बिशलेशक, thank you Umesh sir.
@user-fc7yp2oz5i
@user-fc7yp2oz5i Месяц назад
म चुरो कुरो उमेश जी लगायत प्राय सबै बिश्लेशकको म ठुलो फ्यान हो सबैलाइ नमन छ देश बनाउने र यो सत्ता र व्यवस्था फ्यालन यो कार्यक्रम र यो कार्यक्रमको बिश्लेसक हरु ठुलो हात रहनेछ हामी बिदेशबाट हेर्ने सुन्ने नेपाली हरुको पुर्ण समर्थन छ हजुरहरुलाइ जय देश जय नरेश जय नेपाल जय पशुपतिनाथ।
@seetabhandari6514
@seetabhandari6514 Месяц назад
नेपालकाे राजनीतिकाे जराेसम्म पुगेर विश्लेषण गर्ने भरत दाहाल सर, जेशन वैद्य सर, उद्वव सिग्देल सरकाे विश्लेषण यथार्थ रुपमा छर्लङ्ग हुनेगरी गरिएकाे उत्कृष्ट छ।
@dhanbahadur4918
@dhanbahadur4918 Месяц назад
तीनैजना, विश्लेषक,र,चुरोटको,बहसलाई,मेरो,सलामत,यो बहस, विश्वभरीका, मानिसहरूमा,पुगन, आवश्यकछ
@ananathsapkota2032
@ananathsapkota2032 Месяц назад
चारै जनालाई हिर्दय देखिनै नमन् गर्दछु ❤
@user-pl8dl7hm8v
@user-pl8dl7hm8v Месяц назад
आज उहाहरु तिनै जनालाई सङ्गै बिस्लेसर्न गर्ने र हामिले सुन्न पायेको हार्दिक धन्तबाद ,
@somasapkota4938
@somasapkota4938 Месяц назад
Aaja dherai Khushi lagyo Dhanya bad x . Umesh sir 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@kumarkarki877
@kumarkarki877 Месяц назад
राष्ट राष्टीयता काे िबषयमा यथेष्ट रूपमा जनतामाझ पस्कनु हुने ितनैजना अादणिनय दाई हरूमा नमन । साथै पत्रकार महाेदय लाई िबशेष धन्यवाद ।
@tikabhurtel8539
@tikabhurtel8539 Месяц назад
तिनैजना वाैदिक वर्ग लाई एकै ठाउँमा देख्न पाएकोमा हार्दिक नमन🙏🙏🙏🙏
@anantaramdhungel9608
@anantaramdhungel9608 Месяц назад
तिनै जना देश्का सपुत तथा जनता का सुमार्ग दर्शकलाई एकै स्थान मा राखी दिव्य सन्देश दिलाउनु हुने पत्रकार समेत धन्यवाद को पात्र हुनु हुन्छ
@laxxuniroula5051
@laxxuniroula5051 Месяц назад
नस्ल साथै सभ्यताको युद्ध हो ।। पूर्वीय सभ्यताको मुख्य थलो नेपाल हो ।। तेसैले नेपाल र नेपाली नागरिक खुकुरी को धारमा गुज्रिरहेका छौं ।। अब हामी नेपाली सचेत हुन जरुरी छ ।। जय_नेपाल 🇳🇵🇳🇵🇳🇵
@NirkumarBujhel-em6vh
@NirkumarBujhel-em6vh Месяц назад
आजकाल लाजनिति र बिस्लेसक देखेपछि रिङगटा लागेर हेर्ने मनपनि हराएको थियो तर आजभने डाउनलाैड गरेरै हेर्नुपर्ने भयो सबैलाई दन्नेवद र पत्रकर लाई पनि
@harigaire3901
@harigaire3901 Месяц назад
❤तिनै जना मेरो मनपर्ने बिस्लेशक हुन् ।मेरो भरोसा मा आच नआओस् है।
@BalramBasnet-ju3er
@BalramBasnet-ju3er Месяц назад
उमेश सुबेदी यो मुलुकको हितचिताउने असल पत्रकार लाई धेरै धेरै धन्यबाद
@sudanshrestha3524
@sudanshrestha3524 Месяц назад
उहाँलाई जेसन ज्यूले जे गर्नुछ नेपालमा नै गर्नुपर्छ भन्ने कुरा बुझाउनु भयेकाे छ। उहाकाे अन्तरवार्तामा भन्नुभयेकाे छ।
@faninarayansigdel2865
@faninarayansigdel2865 Месяц назад
शतप्रतिशत सही विवेचना । यो कुव्यवस्था षड्यन्त्रजीवी विदेशीहरुकै लगानीमा जुन उद्देश्यकाे परिपूर्ति कै लागि उनकै नाङ्गा दलाल वर्ग मार्फत ल्याइएको थियो -उनीहरू त्यो उद्देश्य मा दिनप्रतिदिन सफल हुँदै गएका छन्।त्यसैले यहाँ डरलाग्दो रूपमा कहालीलाग्दो अवस्था बढ्दै गएको छ।
@sudanshrestha3524
@sudanshrestha3524 Месяц назад
आधुनिक विकास र मनुष्यकाे गति ... दर्दनाक छ। जति पढे पनि जागिर/नाेकरी गर्नुपर्ने। ❤️❤️❤️
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Месяц назад
अाज पहिलोपटक सहि काम गरे । सबैभन्दा १००% सहि विश्लेषण भरत दाहालज्युको छ । हामी उहाँ तीनैजना विश्लेषकहरुबाट सत्य, तथ्य घटनाक्रमको विश्लेषण पाउँछौं । उहाहरुले गरेको विश्लेषण १००% सहि हुदैगएको छ ।
@devrajjoshi9236
@devrajjoshi9236 Месяц назад
यस्ता दृेशभक्त , राष्ट्रप्रेमि यथार्त विश्लेषण र सत्यमार्ग निर्देश गर्नु हुने महानुभावका सन्देशहरु नेपालिले मनन गरून् , ।
@ujwalthapa4221
@ujwalthapa4221 Месяц назад
याहा 3नै जना आदरणीय बेक्तित्व हुनु हुन्छ।सुरुवात मै बडो राम्राे र स्पष्ट सत्य कुरो राखी दिनु भयो। येथर्थ परक विश्लेषण,अब जनताले गर्ने के त?
@shambhukuikel7169
@shambhukuikel7169 Месяц назад
😢😢😢धन्यवाद तीनै जना मुर्धन् ब्यति अथास बिबेकशिल ज्यु हरुलाइ कमेन्ट गर्न कुनै शब्द छैन सबै जनमानसमा भएको मन भित्रकाे भावना ब्यक्त गर्नु भएकोमा ।
@arjunghimire8728
@arjunghimire8728 Месяц назад
आज त ठ्याक्कै ब्रम्हा, बिष्णु, महेश आए जस्तो भयो ❤❤
@girisargam000
@girisargam000 Месяц назад
अबको विकल्प भनेको " सत्य सनातन व्यवस्था" मा "राजा नरसिंह" नै हो ।
@shivaniroula8770
@shivaniroula8770 Месяц назад
माहान ब्याक्तित्व हरु प्रति ह्रादिक नमन ❤❤❤
@Jibalalsubedi
@Jibalalsubedi Месяц назад
यस्तै बहस बारम्बार सुन्न पाइयोस् | नेपालका सपुतहरु 🙏🙏🙏
@bhairabpyakurel7696
@bhairabpyakurel7696 Месяц назад
याे राष्टकाेसर्उत्कृष्ट मुर्धन्य राष्टबादी ब्यक्तिहरूमा मेराे नमस्मनर ! अब याे देशलाइ कसरी अगाडि बढाउने साे बारे राेडम्याप बनाउनु हुनेछ । भन्ने जनताले आशा गरेका छन । अब यस्ता बहसकाे आबश्यकता परेकाे छ । यसरी तिनैजनालाई जुटाएर बहस गराएकाेमा चुराेकुराे मिडियालाइ धन्यवाद ! याे आबश्यक्ता थियाे ।
@yamb.k.1865
@yamb.k.1865 Месяц назад
धन्यवाद उमेश जी,देशको निकासी निम्ति समान धारणा बनाउने/बुझ्न राम्रो अवसर।थप बिष्लेषक साथ कार्यक्रमकाे निरंतरताकाे अपेक्ष।
@sanatkumar41
@sanatkumar41 Месяц назад
आज तीनै जना दिग्गज व्यक्तित्वलाई एकसाथ ल्याउनुभएको हुँदा ज्यादै खुशी लाग्यो । यस्तो बहस हप्तामा वा पन्ध्र दिनमा एकपटक हुनुपर्‍यो । एक महिनामा एक पटक धेरै लामो समय भयो ।
@yamb.k.1865
@yamb.k.1865 Месяц назад
नेपाल बहस स्वागतयोग्य छ।लाईभ प्रशारण अझ उत्तम।धन्यवाद।
@subarnarajdhakal3329
@subarnarajdhakal3329 Месяц назад
आज सम्म कै उत्कृष्ट कार्यक्रम अब देखि यस लाई निरन्तरता दिनु
@kajisurkheti4021
@kajisurkheti4021 Месяц назад
यो बहस लाइ 100/ सहमत छु अब एकता हुनु र देश सबै मा हुनु पर्यो
@sudanshrestha3524
@sudanshrestha3524 Месяц назад
सर्वहितकाे भावनाले उच्छेदकाे भावनाले व्यक्ति र समाजकाे संरचना यसैमा सन्निहिच छ।
@padamkarki1433
@padamkarki1433 Месяц назад
भरत दहाल ,उद्द्ब सिग्देल साथै जेसन सर यहाहरुको अन्तरबार्ता म 4/5 साल देखि निरन्तर सुन्दै आयको छु।यहाहरु मार्फत राजनीतिको बारेमा देश बिदेशका गतिविधि जान्ने भुझने मौका दिनुभयको मा यहाँहरु तिनै जना साथै चुरो बहस मिडिया सबैजनालाइ धन्यवाद ।🙏 😊 💐
@santoshbartaula1230
@santoshbartaula1230 Месяц назад
राज्यले नचिनेको तर जनताको सर्वाधिक रोजाइमा परेको देशप्रेमी नेपाल आमाको सपुतहरु।।उत्कृष्ट कार्यक्रम ,उत्कृष्ट विश्लेषण ।। आगामी दिनहरूमा पनि निरन्तरता पाओस।। 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@beeswas23
@beeswas23 Месяц назад
धेरै समय पछि साह्रै सान्दर्भिक बहस सुन्न र देख्न पाईयो!! शुभकामना उमेश सर!! निरन्तरता को आशा सहित!🙏🙏
@Khanal143
@Khanal143 Месяц назад
आज मलाई मनपर्ने देशभक्त ३ जना मुर्धन्य व्यक्तित्वहरुलाइ एकै ठाउँमा संगै उहाँहरुका विचारहरु देख्न र सुन्न पाउँदा धेरै नै खुशी छु। प्रस्तोता उमेश सुवेदी सरलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु। साच्चिकै आज सबैजना देश र जनताको बारेमा सकरात्मक सोच्ने व्यक्तिहरुको जमघट देख्दा धेरै रमाइलो लाग्यो। उहाँहरु ३ जनाको विचार धेरै सोचनीय, मननीय र विश्वसनीय छ, सत्य र तथ्यपरक छ। खुशीले गदगद छु, किनकी मैले पनि धेरै कुरा सुन्न, सिक्न र ज्ञान हासिल गर्ने मौका र अवसर जुर्यो। हजुरहरु चारैजनालाई धेरै धेरै नमन एंव हृदयदेखि धन्यबाद ❤!!!
@SknarayanSknarayan-cu6bg
@SknarayanSknarayan-cu6bg Месяц назад
पत्रकार जी तपाईलाई धेरै धरै धन्यबाद
@sureshshrestha7541
@sureshshrestha7541 Месяц назад
तिनै जना पहुनहरु नेपालका उत्कृस्त बिस्लेसखरु हुनुहुन्छ र प्रश्नकर्ता पनि उत्कृस्तै हो। सबैलाई हृदयदेखी मेरो सम्मान छ। वहाहरुलाई समय समयमा ल्याउदै गर्नुस ठूलो बजार लिन्छ।
@sudanshrestha3524
@sudanshrestha3524 Месяц назад
सनातन वैदिक व्यवस्था लागू हुनुपर्दछ।
@grayamajhi1
@grayamajhi1 Месяц назад
पूरा कार्यक्रम हेरे खुशी लाग्यो। भरत सर , जोसन् सर र उद्धव सर लाई आग्रह कृपया बहस गर्दा पूर्णत: नेपाली भाषा मात्र प्रयोग गरी बोल्ने कोशिश गर्नु हुन् आग्रह🙏 सह प्राध्यापक सिग्देल सर लाई अझ बढी आग्रह🤩🙏त्रीमुल नेपाल पार्टी मा सबै साथ भएको सुन्न पाउँ!🙏
@amitale3394
@amitale3394 Месяц назад
सधैं अडियोमा मात्र सुन्ने गर्थें तर आज भने पूरा भिडियो नै नहेरी सुखै पाईन 😍😍 तिनै जना सरहरुको अत्यन्तै उत्कृष्ट बिश्लेसण्👏👏👏
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Месяц назад
उमेशजीले आजसम्मकै उत्कृष्ट र फरक कार्यक्रम गर्ने प्रयास गर्नुभयो भरत दाहाल जेसेन सर र उध्दब सग्देल जस्तो बिद्वान र देशभक्ति ब्यक्तितवलाई एक साथ राखेर महत्त्वपूर्ण बहस गराउनु भयो त्यसका लागि उमेशजीलाई हार्दिक धन्यवाद
@girisargam000
@girisargam000 Месяц назад
हरेक ले जान्न जरुरी छ । हरेक म..! समस्या पनि म..!! अनि समाधान पनि म...!!! जान्न जरुरी छ हामी केही जानेकै छैन् । "म" लाई नजानी अरु विषय थोरै कठिन हुन्छ ।
@madanadhikari2175
@madanadhikari2175 Месяц назад
ठिक छ।अब अर्को पटक शास्श्त्रदत्त,सुरेन्द्रkcसुरेन्द्र भण्डारी ज्यू हरुलाई सहभागी गराउनु होला।
@indrabhattrai4292
@indrabhattrai4292 Месяц назад
हजुर लाइ धेरै धेरै धन्यवाद
@PrakashBohra-ep1pb
@PrakashBohra-ep1pb Месяц назад
हाता त हात हाला हल गर्ने त बन्दरहरू डेमोक्रेटेटहरूको हो। सही विचार र उद्देश्य बोकेका मान्छेहरूकोसँग यस्तो हुँदैन उहाँहरूसँग भिजन छ विचार छ विचारमा दृणा हुनुहुन्छ। कसैको लोभ लभ लालचमा पर्नुभएको छैन अहिलेसम्म अब परे चाहिँ हामी भन्न सक्दैनौँ। धन्यवाद शुभकामना सम्पूर्णलाई
@dalbahadurkhadka301
@dalbahadurkhadka301 Месяц назад
अभिबादन सहित साथछ।धन्यबाद।
@naradkandel725
@naradkandel725 Месяц назад
नेपाल आमा का धर्ती पुत्र तिनैजना लाई नमन 🙏🙏🙏
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 Месяц назад
त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन। आयातित १२ बुँदे गलगाणतन्त्र खारेज। इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य। शिक्षा,स्वास्थ्य, खानेपानी,सिचाई र विधुत निःशुल्क। वैदिक सनातन धर्म सापेक्ष नेपाल। जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र। सबैलाई नमस्कार। जय जननी।
@kulrana995
@kulrana995 Месяц назад
यो राष्ट्रिय बहस महिनामा हैन हप्तामा निरन्तर चलाउनु पर्यो उमेश जि।
@yamthapa4532
@yamthapa4532 Месяц назад
राष्ट्र र जनहितका लागि गहन बिचार बोकेका ब्यक्तित्वहरु लाई एकठाउँमा ल्याएर बहस चलाउन सफल भएकोमा उमेशजी लाई मुरिमुरि धन्यबाद ।
@RamRungmahang
@RamRungmahang Месяц назад
चुराे कुराे लाई धन्याबाद आउँने दिनमा अझै फराकिलाे पार्दै लानु हुन्छ भन्रे अपेक्ष चाहेकाे छाैँ?
Далее