गोबिन्द सरको गीत भनेको निकै मन छुने हिट हुने अनि नया नया प्रतिभाहारु लाई साथ दिने हुनुहुन्छ यस्तै देख्न पाइयोस मैले पनि हजुरको गीत गाउन पाउ गीतले न्याय पाउने छ भन्दै सम्पुर्ण टिम लाई सम्म्न अनि सुभकामाना दिन चाहान्छु
उद्देश के लिनु उदि छुनु चन्द्र एक भन्ने नै यस्तै हो ! मान्छे शोच राखनु पर्दछ ! र मेहेनत पनि गर्नु पर्छ ! सब भन्दा त खरो मिदिया लाई धन्यवाद ! सफलता को शुभकामना किरण नानीलाई
गीत छिटै आओस पर्खाइमा नै छु । नयाँ गायिका नयाँ मोडल राखेर गीत ल्याउदै हुनुहुन्छ हजुर को सिर्जना भन्ने बित्तिकै नराम्रो त हुँदै हुदैन सम्पुर्ण टिमलाई धन्यवाद तथा शुभकामना ♥️♥️