🙏जय लट्टे झाक्री महाराज प्रणाम,🕉️🙏हाम्रो लागि लट्टे गुरु❤️सुवास गुरूङ❤️ भगवान हुनुहुन्छ,मैले जिवनमा धेरै धामीझाँक्रीहरू देखे तर, गुरु जस्तो महान यत्रतत्र सर्व शक्ति भएको,गुरु लट्टे गुरु मात्र देखेको छु,,,नेपालमा उहाँ जतिको सर्व शक्ति भएको गुरु,💯% अरू कोही छैन,त्यसैले उहाँको रिस गर्ने जो कोही धामीझाँक्री र व्यक्तिहरूलाई कहिले भलो हुदैन,लट्टे गुरु भगवानको अवतार हुनुहुन्छ,कुनै पनि धामीझाँक्रीको गर्ने विधि एउटै हुदैन,सबैको फरक हुन्छ,,उहाँलाई दोष दिएर,बेइजत गर्नु भनेको नेपालको देवि,देवतालाई अपमान गर्नु सरह हो,,,🙏जय लट्टे झाक्री महाराज❤️❤️🕉️🕉️🔱🕉️